रोल्पाको राङ्सी आ-क्रमणको त्यो दिन।।मुस्किलले प्रचण्ड रोल्पामा कसरी बाचेका थिए???
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- #top_Nepal_tv_latest_interview
#APF_Nepal
#Nepal_Police
#pla_army_nepal
#rangshirolpa
#राङ्सिरोल्पा
__________________________
यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाईयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
Top Nepal TV is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
__________________
हामिलाई सम्पर्क गर्न-
Contact
__________________
🏠 --Mitranagar 10, Kathmandu Nepal
🌎 --topnepal.tv/
☎ --9802022933/9705522933
📩 --topnepaltv4u@gmail.com
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933//9705522933
साही नेपाली सेना को interview मात्रै बिस्वास लाग्छ मलाइ त ❤, माओवादि हरु को कुरा मा गफ अलिक बढी हुन्छ😂
सही कूरो 👍👍
होहो सबै झुतो हो नेपालमा राजाको हत्या भाको पनि झुतो हो माहाकाली नदि कोसि नदि गन्दगी नदि बेचिएकापनी झुतो हो । काङ्ग्रेस एमाले र राप्रपाले गरेको भ्रष्टाचार पनि झुतो हो हैन ?
@@TilakPun-i6f काङ्ग्रेस एमाले भ्रष्ट हुन भन्दै जनता जनता बिच मर्न मार्न लगाइ अहिले तपाईं कै माओवादी नेता हरु तेहि काङ्ग्रेस र एमाले सङ मिलि मिलि सत्ता पटकाई रहेको छन त । काङ्ग्रेस एमाले सङ मिल्नु थियो भने किन गरिब का छोरा प्रहरी र सेना लाई मारेको ?? किन बैन्क लुतेको?? किन चन्दा आतंक मचाको? किन सार्बजनिक , पुरातात्त्विक सम्पदा ध्वस्त बनाको? अब देश मा काङ्ग्रेस एमाले माओवादि जस्ता पार्टी हैन प्रत्यक्ष राजाको कडा शासन चाहिएको छ पन्चायत शासन जस्तो
धेरै पछि एकदम राम्रो भिडियो हाल्नुभयो धन्यवाद
Good person
यि महान राष्टिय दैवहरुलाइ देख्दा रिस मात्र उठ्६ यार
एमाले काङ्ग्रेस र राप्रपाले देस लुतिरहदा त धेरै खुसीछ्स हैन ?
यसले अलि बढी नै प्रचण्ड गुणगान गायो ।
राष्टको दुश्मन यिनीहरु हुन् की सेना पुलीस हुन् ।यीनीहरु दुश्मन भनेर बोलीराको छ ।के परिवर्तन भयो ।अहिले देश कति पर्यो युद्धले ।
❤❤❤❤
येत्रो उपलब्धि? देश २५ वर्ष पछाडी गएको थाहा छैन।
राजाले 240 बर्ष शासन गर्दा पछादी परेन ? माओवादीकै कारणले पाहादी जिल्लाको कुना कुनामा बाटो गाको छ ।जनतामा जनचेतना आको छ गोरु।
राजा काङ्ग्रेस र एमालेले राज गर्दा थुलो बिकास भाको थियो हैन ? दिमागमा भुसा भरिएको छ या इतिहास थाहा छैन ? 240 बर्स राजाले शासन गर्दा बाटो बिजुली खाने पानी हस्पिटल थियन हाम्रो पाहादमा एउटा सितामोल किन्न पनि पाइदैन थियो । एमाले काङ्ग्रेस र राप्रपाले कोसि ,गन्दगी ,माहाकाली नदि बेचेर खाए त्यो बुझेनौ हैन ? मदन भन्दारिलाइ तनकपुर सम्झौता बिरोध गरिएकै कारण एमाले काङ्ग्रेस र राप्रपाले मिलेर मारे । 2051 सादेखी 2059 सालसम्म आउँदा देसका सबै उद्योग बेचेर खाए । आज माओवादी आएर मात्रै नितिगत भ्रष्टाचार भाको कुरा थाभयो र सामाजिक संजालको बिकास भाको छ जनतामा जनचेतनाको बिकास भाको छ राज्यको गलत कुराको बिरोध गर्न पाकोछ्न नत्र एमाले काङ्ग्रेस राप्रपाले बिरोध गर्ने हरुलाइ विभिन्न बाहानामा मुद्दा हालेर जेल भित्र गायब बनाइदिन्थ्यो।
Milan dai ra prachand sangai jungle ma baseko photo nikai charchama thiyo...prachanda ra pasang ko mukhya kamandar nai milna dai ho
🎉🎉🎉🎉🎉
तर कसै कसैले भन्छन सर दन्द कालमा प्रचन्ड बाबुराम दिल्ली मा थिए के यो कुरा सही हो।
🎉
कति लाई लुटेउ अब लुटेको सम्पती खादै बस
प्रचण्ड बालबाल बचेका हुन्
Tesko udda chaleko bela prachanda lai khoiji rada kasari bharat jane awne garthe vanne prasna rakheko vaye hunthyo patrakar jiu
Very good
Hadi gaf
Biswa ko dosro jal srot npl ma raja ko kal ma pani lod seting thyo ani tyo yeuta matra ramro kam janta le bujne dekhne anuvuti garne jantako lagi kam garyo hai vaneko mawobadi ko samaya ma kul man le gareko tyo pani aile vrastachar garna napayera kul man lai hatauna khojdaixn vane paxi e chor neta le des sake ki mawo badi le 25 barsa paxadi lagyo
Name k ho yo commandarko
लाल सलाम कमरेड ❤️❤️✊✊
K bujera 25 barsa paxadi gayo npl vanera cmnd garxn hw k vayera 25 barsa paxadi gayo jhan bikas vayo harek kurako devlob vayo tara ya sere ra kp le garda po des dubyo ta
17000 मन्छे मार्ने जयान मारा हो पर्चन्दा
Dekheu parchanada kati badur saktisali 1000 Jana ta tinka surkchha karmi thiya kati hasnu
tie vaera desh bikash vako 😂
Prachandra bachayera ke paisa mula nepali daju Bhai lai marera garib daju Bhai lai marera ke payo aaj sabai bidesh belcha khandai xan timro bau parchanda moj gardai xa
❤❤