ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

महान महजोडी : विना गल्ती यसरी माफी मागे | madan krishna shrestha controversy

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 พ.ค. 2024
  • महान महजोडी : विना गल्ती यसरी माफी मागे | madan krishna shrestha controversy - Nepali Maan TV
    -------------------------------------------------------
    🔴 Follow Nepali Maan TV
    ▶Audio/video:- Nepali Maan TV
    ▶Music: www.royaltyfre...
    Subscribe us TH-cam:-
    ▶www.youtube.co...
    -----------------------------------------------------------
    #NepaliMaanTV #mahajodi #madankrishnashrestha #haribanshaacharya
    madan krishna shrestha controversy, maha jodi mafi, madan krishna controversy, madan krishna shrestha kailash sirohiya, madan krishna shrestha and haribanshaacharya
    -----------------------------------------------------------
    तपाइँसंग कुनै समाचार, घटना तथा नयाँ प्रतिभा छ भने हामीलाई सम्पर्क गर्नुहोला ।
    -----------------------------------------------------------
    भिडियोको सम्पूर्ण अधिकार Nepali Maan TV संग मात्र छ । अनाधिकृत प्रयोग गरेमा कारबाही गरिनेछ ।
    ©Nepali Maan TV

ความคิดเห็น • 35

  • @rajshekhardas
    @rajshekhardas 2 หลายเดือนก่อน +5

    उहा्हरूले माफी माग्नु नै ठुलो कुरा हो ❤

  • @shivakamalacharya3312
    @shivakamalacharya3312 2 หลายเดือนก่อน +4

    गल्ति स्विकार्नु नै ठुलो कुरा हो

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 หลายเดือนก่อน +3

    गल्ती नगरेको भए माफी माग्नु पनी गल्तीनै होकी ?
    यदी गल्ती नगरेको भए सामाजिक संजालमा किन मह जोडीले जनता सामु हात जोडेर माफी माग्नु पर्यो ।
    माहान कलाकारहरूले वोल्दा देश र जनताको मान मर्यादामा आँच आउने काम गर्नु हुँदैन ।

  • @bijaylimbu9342
    @bijaylimbu9342 2 หลายเดือนก่อน +6

    बिना गल्ती माफी मागेको होइन । मह जोडी ठुलो गल्ती गरेको एउटा कलाकार भएपछि कलाकारको ठाउँ मा बस्नु पर्छ । न्याधिसको काम गर्ने होइन जोकर भएर ...? अदलतमा बिचारधिन भएको मुद्दामा मुखमा जे पायो त्यै बोल्दिने ...? के नाटक सम्झेर बोलेको ??? यस्ता जोकरहरुले देश छोडेर अमेरिका छोरा बुहारी संग बसे हुन्छ । जय देश जय स्वाभिमान ।।। 🇳🇵🇳🇵🇳🇵

  • @manighale5607
    @manighale5607 2 หลายเดือนก่อน +4

    येति श्रद्देय legendary comedian लाई, सिरोहिया को बारेमा बोल्दा गल्ति भएको महशुस गर्नुभई माफी माग्नुहुंदा अझै पनि वहाहरुको चित्त दुखाउने खालको अभिब्यक्ति यो comments मा देख्नु पर्दा साह्रै दुख लाग्यो। कत्ति पतित मान्छेहरु ! धिक्कार छ यिनीहरुलाई ! येस्ताहरुले साएद आफ्नै बाबा आमा संग पनि येस्तै ब्यबहार गर्दाहून। यति चाडै त्यत्ति तल गिरेर कमेन्ट लेख्नु पर्छ? कत्ति घिनलाग्दो हाम्रो समाज!!!
    श्रद्देय मह दाइहरू, पछुतो हुन्छ तर एस्लाई सहज ढंगले लिनु होला, तपैहरुले माफी मागेको देख्नुपर्दा आँसु आयो।
    तपाइहरुलाइ दिर्घायुको धेरै शुभ कामना !

  • @shreerampudasaini5018
    @shreerampudasaini5018 2 หลายเดือนก่อน +3

    Whatever they are great acter..

  • @imgyanendrakc
    @imgyanendrakc 2 หลายเดือนก่อน +11

    हिजाे नेपाली जनतालाई हँसाएर कमाएकाे ईज्जत आज ३ कराडलाई रुवाएर कती सजीलै गुमाउनु भयाे है। केही लाभ त जरुर लिनु भयाे हाेला। धिक्कार छ तपाईहरुलाई जनताकाे मायसँग फाइदा साटने लाई । तपाईहरुले हिरासँग काँच साटनु भयाे।

  • @sudinneupanebisfot9228
    @sudinneupanebisfot9228 2 หลายเดือนก่อน +13

    सिरोहियाको जुठो खाएका रैछौ मर्ने बेलामा ओकलि छाडेउ।

  • @BharichandraRai9999
    @BharichandraRai9999 2 หลายเดือนก่อน +6

    मुख छ भन्दैमा प्याँच नबोल्नु भन्छ हो र छ।

  • @jbhub701
    @jbhub701 2 หลายเดือนก่อน +12

    माफी मागेर ठिक गरेउ दाजुहरु नत्र मर्ने बेलामा गालि खाएर जिन्दगि भरिको ईज्जत गुमाउने थिएउ

  • @arjunadhikari2948
    @arjunadhikari2948 2 หลายเดือนก่อน +2

    Aam nepali ko man mutu ma bhijna sakne maha jodi aja aayera kailas siroriya ko saport garnu ta thik bhayena aja yetro barsa samma ko wai wai aja gali khanu ta lajjas pad bhayo ni mafi ta magnu bhayo tara kalo dag ta basi rahyo ni

  • @asharegmi4158
    @asharegmi4158 2 หลายเดือนก่อน +2

    👍🔔👍🔔👍🔔👍🔔👍❤🇳🇵🎉🙏👌

  • @user-to8hs7re7d
    @user-to8hs7re7d 2 หลายเดือนก่อน +1

    Aam jantale bujne kura yati thulo desh ko hasti le nabujhda dukha lagayo.

  • @ashakajimanandhar7251
    @ashakajimanandhar7251 2 หลายเดือนก่อน +1

    Nepali caption type garne le Nepali ma ph.d gare ko rahe chha puraskar d nu paryo

  • @dineshrana5097
    @dineshrana5097 2 หลายเดือนก่อน +3

    कैलाश सिराेहियाकाे बारेमा बोल्नु जरुरी
    थियो र ? बोल्दा ख्याल गर्नु।

    • @manighale5607
      @manighale5607 2 หลายเดือนก่อน

      Alikati samman garnu janeko chhaina? Yehi sanskarma hurkeko ho?

  • @prakashshrestha304
    @prakashshrestha304 2 หลายเดือนก่อน +2

    बुटवल र पोखरामा सैकडौ को संख्यामा सहकारी पीडित हरु सडकमा र काठमाडौमा पनि संवरण लक्ष्मी सहकारीमा कैफियत
    राप्रपा सांसद ज्ञानेन्द्र शाहीले संसदमा बोलेको उहीँ प्रकृतिको सहकारी अपचलनमा राप्रपा सांसद गीता बस्नेतलाई कार्वाही गरियो भने रवी लामिछाने कसरी चोखो भए ) ?
    युरोप वा अमेरिका भएको भए गृहमन्त्रीले अनुसन्धान प्रक्रियामा बाधा नपुग्ने गरि राजीनामा दिइ सक्ने थिए ।
    उनले गृह नै रोज्नु
    गृह नपाए सरकारमा नजाने अड्डि लिनुमा वहाँ अमेरिकाबाट फर्किदा अमेरिकन नागरिक हुनुहुन्थ्यो तर नेपाली नागरिकता त्यागी नसकेको अवस्थामा राजनीतिमा लागेर चितवनबाट चुनाव लडेर बिजयी हुनु भइ मन्त्री समेत हुनु भएको थियो तसर्थ नेपालको कानुन अनुसार त्यही बेलाको कसुरमा वहाँलाई कानुनी कार्वाही हुनुपर्द्थ्यो तर सत्ता र कुर्सी जोगाउन सरकार जोगाउन वहाँलाई क्लिन चिट कसरी ? यद्यपि अदालतले क्लिन चिट दिइ सकेपछि वहाँ माथि पुनः त्रुटि सच्याउदै कार्वाही गर्नुपर्ने हो कि होइन ?
    होइन भने अबको दिनमा सोही प्रकृतिको कसुरमा कसुरदारलाई रवी लामिछाने जस्तै पुरानो नागरिकता त्याग्न दिएर नयाँ नागरिकता लिदा हुल लिएर सिडियो कार्यालय गएर ६ मिनेटमा नागरिकता पाउने प्रावधान हुन्छ कि हुदैन ?
    सरकार ढल्छ भनेर कानुन मिच्न पाइन्छ ?
    दोषी ठहरी सकेको अवस्थामा नेपालको कानुन अनुसार कानुनी कार्वाही किन भएन भन्ने प्रश्न खडा नै छ ।
    बाँकी कुरा न्यायालयले भबिष्यमा पुनः फाइल पल्टाएर अनुसन्धान गरेर त्रुटि भएको भए वा नभएको भए .. जे गर्छ...
    मुख्य कुरा यस्तै प्रकारको मुद्दामा अन्य नेपालीहरुलाई नेपालको कानुन अनुसार कानुनी कार्वाही नहुने भयो होइन त ?
    कैलाश सिरोहियाले कानुन मिचेको भए कार्वाही हुनुपर्छ ।
    भ्रष्टाचारी मुर्दाबाद
    ठगीगर्नेहरु मुर्दाबाद
    नेपाल आमाको जय
    नेपाली जनताको जय

  • @deepaadhikari6505
    @deepaadhikari6505 2 หลายเดือนก่อน +1

    Mafi magnu nai mahanta ho,yesma Pani ke ko Kura pheri midiya le kaam payekai ho.

  • @user-pw2vt3fp6l
    @user-pw2vt3fp6l 2 หลายเดือนก่อน +1

    Jawani ma mandaley sanga laday, adhabhaisey umer ma rajtantra sanga ladey......aile budeshkal...naya jogi sanga daraunu paryo....harey naya jogi

  • @begood218
    @begood218 2 หลายเดือนก่อน +4

    अब आईन्दा यिनीहरूको कार्यक्रम हेरिदैन।

    • @sevenplustvchannel
      @sevenplustvchannel 2 หลายเดือนก่อน +1

      Timile nahera K hunx Ra??

    • @BasantaShahi-pu9hz
      @BasantaShahi-pu9hz 2 หลายเดือนก่อน

      त मूजी ले नहे रे हुन्छं।

    • @manighale5607
      @manighale5607 2 หลายเดือนก่อน

      Kasto gireko comment gateko, dhikkar chha timilai!

  • @lalitone6126
    @lalitone6126 2 หลายเดือนก่อน +1

    मुजि कलाकार हो याद गर जो कोहि ले पनि ठुलो काला कार होस या साना दर्सक र जन्ता भन्दा ठुलो अरु कोहि हुदैन

    • @manighale5607
      @manighale5607 2 หลายเดือนก่อน +1

      Yesko mukhma ke halidinuparne ho?

  • @gunakharkandel9787
    @gunakharkandel9787 2 หลายเดือนก่อน +1

    बल्ल ठि क भयो मान सम्मान पाइरहेका थिए बोल्नै नहुने बोलेर जनताको गाली खानु परो

  • @user-jg8el1sm1n
    @user-jg8el1sm1n 2 หลายเดือนก่อน +4

    जति माफी मागेनि दाक त लाग्यो नि तिमी हरु पनी भारतीय दलाल कलकार रहेछौ थाहा भय

    • @krishnakhatiwada4642
      @krishnakhatiwada4642 2 หลายเดือนก่อน

      भारतीय होइन,अमेरिकन र पश्चिमा कुइरेको डलरमा बिकेका रहेछन।।अझै पनि गल्ती महसुस गरेको छैनन।।देशको धर्म,सस्कृती,रास्ट्रियता,मौलिकता सबै नस्ट पारेर हिंसा ,बलात्कार ,अस्लिलता,अनैतिकता बढाएका छन यिनीहरुले।।

    • @manighale5607
      @manighale5607 2 หลายเดือนก่อน

      Dhikkar chha timlai!

  • @user-fi6fe7gw9n
    @user-fi6fe7gw9n 2 หลายเดือนก่อน +1

    मह जोडिलाइ घुउ चै मजाले खुवायको रैछ यसरि बुजौ

  • @bijaylimbu9342
    @bijaylimbu9342 2 หลายเดือนก่อน +1

    बिना गल्ती माफी मागेको होइन । मह जोडी ठुलो गल्ती गरेको एउटा कलाकार भएपछि कलाकारको ठाउँ मा बस्नु पर्छ । न्याधिसको काम गर्ने होइन जोकर भएर ...? अदलतमा बिचारधिन भएको मुद्दामा मुखमा जे पायो त्यै बोल्दिने ...? के नाटक सम्झेर बोलेको ??? यस्ता जोकरहरुले देश छोडेर अमेरिका छोरा बुहारी संग बसे हुन्छ । जय देश जय स्वाभिमान ।।। 🇳🇵🇳🇵🇳🇵