गुमेको माया Epi. 76 GUMEKO MAYA || Nepali Sentimental Serial | Resham, Rim, Kopila, Tekendra, Khadak

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024

ความคิดเห็น • 315

  • @user-ve3go6bo3f
    @user-ve3go6bo3f หลายเดือนก่อน +7

    मान्छे भनेको कुरा बुझ्ने हुनुपर्छ एकोहोरो जिद्दी हुनुहुदैन कुनै पनि निर्णय काम गर्नुभन्दा अघि धेरैपटक सोच्नुपर्छ बोल्न पाए भनेर प्याच्च नबोल्नु बस्न पाए भन्दैमा थ्याच्च नबस्नु खाना पाए भन्दैमा क्वाप्पै नखानु तेसैले बोल्नुभन्दा अघि हजार पटक सोचेर बोल्नुपर्छ र अरुको कुरा पनि सुन्नुपर्छ कान्छोले जब मैले गल्ती गरेको रहेछु भन्ने कुरा थाहा पाइसकेपछी गल्तिको महशुस भैइसकेपछी गेस्टसङ्ग माफी माग्नुपर्ने हो अनि अर्को कुरा कागले कान लग्यो भन्दैमा कुरै नबुझी उसको पछिपछि लाग्नुहुदैन

  • @ritupokhrel5786
    @ritupokhrel5786 หลายเดือนก่อน +12

    सिरियल त राम्रो छ समय छाेटाे भयाे भने हरु हाजिर हुनुहाेस

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 หลายเดือนก่อน +4

    १देखि७६सम्म नछुटाइ हेर्ने हामि कोको छौ 👋🙏🙏धेरै राम्रो सफलताको अग्नीम शुभकामना सम्पुर्ण टिमलाई ।

  • @basantibudhathoki9455
    @basantibudhathoki9455 หลายเดือนก่อน +12

    जुन सिरेल मन परछ उहि छोटो हुन्छ अली लम्बा सिरेल बनौन परेयो हजु

    • @laxmankandel6499
      @laxmankandel6499 หลายเดือนก่อน +1

      उम होनि है

    • @Sankargmal
      @Sankargmal หลายเดือนก่อน +1

      आफनो कथा जस्तो सिरियल रहिछ मने परिहालो हजुर सिरियल छोटो भयो हजुर

  • @ShalikramKhatri-wh5cn
    @ShalikramKhatri-wh5cn หลายเดือนก่อน +6

    सबैलाई समेट्नू पर्यो रेशम सर कोपिला भएँन भन्नेत खिन्न लाग्छ हो हेर्नु लाई त ❤❤❤❤❤

  • @BhumirajRana1
    @BhumirajRana1 หลายเดือนก่อน +52

    नछुटाई हेर्ने म गुल्मेली ❤

    • @AbinashChy-rf8zv
      @AbinashChy-rf8zv หลายเดือนก่อน +4

      हो र ❤❤❤

    • @Bishnu690
      @Bishnu690 หลายเดือนก่อน

      A ho r m bishnu gurung ho hjr

    • @Bishnu690
      @Bishnu690 หลายเดือนก่อน +2

      @@AbinashChy-rf8zv🎉❤❤🎉🎉❤❤

    • @dipakSenchury-kw1gb
      @dipakSenchury-kw1gb หลายเดือนก่อน +1

      Same ho

    • @bhimrana5131
      @bhimrana5131 หลายเดือนก่อน

      Also me gulmeli😂

  • @user-dg5iu1sz4g
    @user-dg5iu1sz4g หลายเดือนก่อน +10

    म गुल्मी बाट हो मलाई एकदमै मन पर्छ

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 หลายเดือนก่อน +54

    अर्को भागको पर्खाइमा रहने को को हुनुहुन्छ?
    सिरियल राम्रो छ मेरो वेष्ट सिरियल🎉🎉🎉🎉🎉

  • @SagarMagarSagarmagar-ed7wh
    @SagarMagarSagarmagar-ed7wh หลายเดือนก่อน +1

    Kati man dukhiyo Aaj fari love you xori kati thulo vayexan ni xori 😢😢😢❤❤❤ love you xori

  • @devkrishna4484
    @devkrishna4484 หลายเดือนก่อน

    रामो लागयो बधाई छ सबै टिम लाई अनि कानछा यती धेरै घमंड न गर्नु होला ❤❤❤

  • @fhjhgghhfgh8394
    @fhjhgghhfgh8394 หลายเดือนก่อน +1

    My favourite and Nice serial 🙏🙏🙏🙏🙏💜💗💚🎈🎈🎈🎉🎉🎉🎉🌷🌷🌷🌹🌹🌹🌹🌹

  • @surendrakhadka1234
    @surendrakhadka1234 หลายเดือนก่อน +4

    खोटाङ देखि हेर्दैछु, अनि नीयामीत हेर्छु, i love गुमेको मुया😘😘

  • @user-dl2gd1ov7h
    @user-dl2gd1ov7h หลายเดือนก่อน +7

    मलाई पनि यो सिरियल धेरै मन पर्छ

  • @subhashgurung6910
    @subhashgurung6910 หลายเดือนก่อน +4

    आहा कति राम्रो सिरेल गूमेको माया 💕

  • @jamunathapamagar5428
    @jamunathapamagar5428 หลายเดือนก่อน

    यगुमेको माया मलाइ सारै मन परेको छ नछुटाइ हेर्ने मछु

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 หลายเดือนก่อน +1

    My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏........

  • @arjunSharma-xf9pt
    @arjunSharma-xf9pt หลายเดือนก่อน

    1 भाग देखि 76 सम्म न छुटाइ हेर्ने म गुल्मली हरेवा ❤❤

  • @bishnugc2426
    @bishnugc2426 หลายเดือนก่อน

    म जस्तो छुटाई हेर्ने को को हुनुनुन्छ❤❤❤❤❤❤❤

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 หลายเดือนก่อน

    बल्ल कान्छा छोरी सङग भेट भएकालेे
    खुशी लाग्यो ।

  • @user-ls1sy5xv4m
    @user-ls1sy5xv4m หลายเดือนก่อน +14

    भाग 1 देखि भाग 76 सम्म नछुटाई हेर्न म स्याङ्जाली ❤❤❤❤❤

  • @LilaBahadur-zi9wu
    @LilaBahadur-zi9wu หลายเดือนก่อน

    मलाई यो सिरियल एकदमै राम्रो लाग्छ 1देखि 76 सम्म हेरेको छु

  • @saraswotinepali4426
    @saraswotinepali4426 หลายเดือนก่อน

    धेरै राम्रो छ गुमेको माया अति मन पर्छ मलाई

  • @Sanga975
    @Sanga975 หลายเดือนก่อน

    नछुताइ हेर्नी म अर्घाखाँची देखि❤❤😊

  • @user-gg3ss5gi1l
    @user-gg3ss5gi1l หลายเดือนก่อน

    महिले भाग 1 देखि भाग 76 सम्म नछुटाई हेदैन्छु म अहिले मलेसियाबाट हेरदैन्छु ❤❤❤

  • @tekendrabohora1756
    @tekendrabohora1756 หลายเดือนก่อน +5

    नमस्ते सबैलाई । गुमेको माया सिरियल हेर्दै हुनुन्छ होला प्रतिक्रिया दिनुस है ।।

  • @kesharkhatri8748
    @kesharkhatri8748 หลายเดือนก่อน +1

    यो धारावाहिक सिरियल भाग 76को सन्देश भनेको मान्छे जब सम्म भ्रममा रहन्छ तब सम्म कुनैपनि कुराको तत्थ्य पत्ता लाग्दैन भ्रम यस्तो चिज हो जस्ले जिवनमा धोका दिन्छ त्यसकारण घटना तथा परिघटनाको वास्तविक गहिराइमा नपुगि कुनैपनि निर्णय गर्नु राम्रो होइन भन्ने सन्देश दिएको छ ।धन्यवाद सम्पूर्ण टिमलाई अनि❤❤❤❤❤❤❤।

    • @Reshambohora
      @Reshambohora  หลายเดือนก่อน

      धन्यवाद हजुरलाई ।

  • @eakbahadur8859
    @eakbahadur8859 หลายเดือนก่อน

    धेरै धेरै सफलताको शुभकामना छ सबैलाई नमस्कार छ मलाई धेरै मन परनि कारेकरम🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx หลายเดือนก่อน

    फुच्चिको अभिनय निकै कडा छ गाठे

  • @lamaearth
    @lamaearth หลายเดือนก่อน +5

    छोरी सङ्गको भेटले फेरि एकपटक आशु निकाल्यो। हेटौंडा बाट हेरेको छु।

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o หลายเดือนก่อน +4

    अब को भ।गम। सबैलाई धन्यवाद ❤❤❤❤❤❤

    • @Bishnu690
      @Bishnu690 หลายเดือนก่อน

      ❤❤❤🎉🎉❤❤❤❤❤🎉🎉😮😮

  • @chandragurung6529
    @chandragurung6529 หลายเดือนก่อน +2

    धेरै धेरै राम्रो छ अनि फेरि पछिला दिन् हरु मा पनि अझ यसतई राम्रो राम्रो भाग हेरनि अासा छ❤❤❤❤❤

  • @user-qd5ui3zp6o
    @user-qd5ui3zp6o หลายเดือนก่อน

    मलाई यो शिरियलमा सबैभन्दा राम्रो लागने भनेको नानि को रोल राम्रो लागछ हो

  • @sagarrairai5679
    @sagarrairai5679 หลายเดือนก่อน

    Yo vag pani ati nai ramro hart touching sireal gumeko Maya kanxa ra kanxi bich bixodiyeko Maya vet hune voyo.

  • @Avinashgm1977
    @Avinashgm1977 หลายเดือนก่อน +2

    छोरी शीत को भेटले कतिबेला आँसु आयो थाहा भयन i like you gumeko maya ❤❤❤❤

  • @bhimrana2779
    @bhimrana2779 หลายเดือนก่อน

    म पनि भाग १ देखि अहिले को भाग ७५ सम्म नछुटाई हेर्ने म पाल्पाली(हाल दुबई UAE 🇦🇪)

  • @Pariyartileofficial
    @Pariyartileofficial หลายเดือนก่อน +2

    म चाहिँ खाडिबाट है अरु कहाँ कहाँ बाट हुनु हुन्छ ।धेरै माया गर्नु है यो सिरियल लाई सबैले ।।।❤

  • @laxmisapkota9269
    @laxmisapkota9269 หลายเดือนก่อน

    कहिले रुदै कहाले हासदै 76 भाग सकियाे मन छुने काहानि अनि अभियन

  • @kopilakcolee3627
    @kopilakcolee3627 หลายเดือนก่อน

    कति राम्रो सिरियल गुमेको माया

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j หลายเดือนก่อน

    सिरियल राम्रो छ म ओमान देखि हेर्दैछु❤❤❤❤❤❤❤

  • @malbsunar1239
    @malbsunar1239 หลายเดือนก่อน

    निकै राम्रो सिरीयाल गुमे को माया

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 หลายเดือนก่อน +2

    न छुटाई हेर्ने म नियमित दङ्गाली ❤❤

  • @user-xb5gp5gb5q
    @user-xb5gp5gb5q หลายเดือนก่อน +9

    याेसिरिल मलाई पनि धेरै मनपरछ साउदि बाटहेरदैहाे

    • @ReshamShrestha-n4p
      @ReshamShrestha-n4p หลายเดือนก่อน

      🎉 साउदी कुन ठाउँमा हो र सर हजुर

    • @shivamagar1010
      @shivamagar1010 หลายเดือนก่อน

      हामी पनि साउदी देखि नै हो हजुर 🙏

  • @DhurbarajChettri
    @DhurbarajChettri หลายเดือนก่อน +5

    समय अललि बढाउन मिल्दैन र
    रेसम भाइ

  • @manbahadur337
    @manbahadur337 หลายเดือนก่อน

    मलाई नि धेरै मन पर्छ यो सिरेल म इंडिया बट हेर्डाई छू

  • @BipanaBhandari-s4n
    @BipanaBhandari-s4n หลายเดือนก่อน

    मनि नछुताई हेरछु म बाग्लुङ बुर्तिबाङ बात हेर्दै छु❤❤❤

  • @meemagar6987
    @meemagar6987 หลายเดือนก่อน

    ऐले सम्म नछुटाई हेर्नेमा म पनी हो

  • @sapnaabasyal
    @sapnaabasyal หลายเดือนก่อน

    न छुटै हेर्ने म पर्वते नानी❤❤❤❤❤

  • @rupabhandari7008
    @rupabhandari7008 หลายเดือนก่อน

    ❤❤❤धेरै राम्रो

  • @PurniBk-pv5ix
    @PurniBk-pv5ix หลายเดือนก่อน

    कती।मनछुने।काहानी।हो

  • @binodthapa2763
    @binodthapa2763 หลายเดือนก่อน

    साउदि अरब बाट हेरिरहेकाे छु।
    नियमित हेर्ने गर्छु।

  • @premthapa9015
    @premthapa9015 หลายเดือนก่อน

    मलाइ पनि मन पर्छ म रोमनिया बाट हेर्दैछु

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju หลายเดือนก่อน

    यो गुमेको माया धेरै मन परछ तर छोरी ले दुख पायको देखेर मेरो त आसुनै आउँछ भनया अब कानछि र कानछा यक भयको हेरन मन छ

  • @bishnubk828
    @bishnubk828 หลายเดือนก่อน

    राम्रो छ गुमेको माया ❤

  • @belbahadur2325
    @belbahadur2325 หลายเดือนก่อน +1

    यो भाग झन राम्रो रैछ सबै जानाको भूमीका येकदमै राम्रो सबै टीम्लाई नमस्कार

  • @sabitatabita6848
    @sabitatabita6848 หลายเดือนก่อน

    धेरै राम्रो छ यो सिरियल❤❤

  • @pashupatinathadhikari1920
    @pashupatinathadhikari1920 หลายเดือนก่อน

    एपिसोड एक बाट ७८सम्म नछुटाई हेरीरहेको हुनेछु,अर्को एपिसोड नआईन्ज टाढा जस्तो लाग्छ

  • @Bishnugharti01
    @Bishnugharti01 หลายเดือนก่อน

    गुमे को माया मैले जस्तै नछुटाई हेरने को को हुनु हुन्छ मैले त हरेक पाठ नछुटाई हेरेको छु हजुर🙏🙏🙏🙏🙏

  • @deepakgurung3788
    @deepakgurung3788 หลายเดือนก่อน

    कोपिला आर्थात कान्छी खोइत दुई भाग भयो कान्छी बिनाको सिरियल खल्लो भयो सर

  • @bhuwanpaudel7507
    @bhuwanpaudel7507 หลายเดือนก่อน +3

    म दुबै बाट हेरेको छू सारै राम्रो लाग्छ

  • @RamBahadur-vlogs
    @RamBahadur-vlogs หลายเดือนก่อน

    अाजको भाग नि सुपर छ हजुर

  • @somrana5690
    @somrana5690 หลายเดือนก่อน

    My favourite serial ❤❤❤😂😂😂🎉🎉🎉🎉🎉

  • @geetkoraja8048
    @geetkoraja8048 หลายเดือนก่อน

    Ma pani xu hai baglung batw❤❤❤❤❤sathi haru

  • @Parbatigurung-br7wo
    @Parbatigurung-br7wo หลายเดือนก่อน

    मलाई धेरै मनपर्छ

  • @user-nf4sr4xz6i
    @user-nf4sr4xz6i หลายเดือนก่อน +1

    हाे मनि गुल्मीली

  • @indrabhandari3689
    @indrabhandari3689 หลายเดือนก่อน

    भाग 1 देखि नछुटाइ हेर्ने म पने हो है हजुर

  • @user-ui5jm5my1r
    @user-ui5jm5my1r หลายเดือนก่อน

    छाेरिकाे माया लाग्छ ❤

  • @user-ki4gn1ul2x
    @user-ki4gn1ul2x หลายเดือนก่อน +2

    Dherai ramro marmik mutu xune katha bastu love you so much hole unit team' (Gumeko Maya) sada pragatiko kamana gardaxu...

  • @alishachaulagain3720
    @alishachaulagain3720 หลายเดือนก่อน

    आज अलि नानीको कुराले रुवायो किन हो किन हो दाइ भाउजू कान्छी अनि सोल्टी नदेखाको खल्लो लाग्यो उनिहरु बिना त यो सिरियल हेर्न ।।। anyway all the best gumeko maya team🎉🎉❤❤

  • @user-dd7of4ws6o
    @user-dd7of4ws6o หลายเดือนก่อน

    My favourite serial ❤❤❤❤

  • @housebuildingwork
    @housebuildingwork หลายเดือนก่อน

    ओ सिरेल धेरै मार्बिक छ

  • @AdhnxHddhjf
    @AdhnxHddhjf หลายเดือนก่อน

    म पनि गुरॉस ४ घोडावास दैलेख देखी हाल ( आग्रा इण्डिया ' ) वाट नियमित हेर्दै आइरहेको छु। एकदम मन पर्छ /

    • @AdhnxHddhjf
      @AdhnxHddhjf หลายเดือนก่อน

      Ashok gurung

  • @KhimDai
    @KhimDai หลายเดือนก่อน

    सर धर्काकुरा पनि हेर्न मन छ सर ४४ भाग भन्दा अगाडि गाको छैननि सर किन होला सर

  • @bipanadhami616
    @bipanadhami616 หลายเดือนก่อน

    Resam sir kanxi bina ko sirel ta hera na maja aayan kanxi hunu paro ❤

  • @lilabahadurchaudhari4647
    @lilabahadurchaudhari4647 หลายเดือนก่อน

    मङ्गल सर को गाडिमा लोक दोहोरी गित पनि बजाउनु पर्यो

  • @RajPokhrel-jz1cb
    @RajPokhrel-jz1cb หลายเดือนก่อน

    Yekdm ramro cha tar alikti lamo episode banauna pareyo 😊😊

  • @user-uh6vz5kf1e
    @user-uh6vz5kf1e หลายเดือนก่อน

    मलाई पनि नछुटाई हेर्ने बानि परेको छ धम्जा हाल हैद्राबाद बाट

  • @madhabbhattarai7690
    @madhabbhattarai7690 หลายเดือนก่อน +4

    M pane not mess sereyal i am froom Udayapur gaighat now qatar i see

  • @L.P.B581
    @L.P.B581 หลายเดือนก่อน +7

    गुमेको माया सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरू सबैजना यता हाजिर हुनु।।।🙏🙏🙏

  • @RamuRamu-nb1gj
    @RamuRamu-nb1gj หลายเดือนก่อน

    लु है आज को भाग गजब कै लागो है आबो केहि होला जस्तो छ

  • @binishabishwokarma9870
    @binishabishwokarma9870 หลายเดือนก่อน

    Ramro xa haii😊

  • @gorisarki2462
    @gorisarki2462 หลายเดือนก่อน

    धेरै राम्रो छ

  • @uddavbastola-un9df
    @uddavbastola-un9df หลายเดือนก่อน

    मङगले साह्रै मनपर्छ ❤

  • @Budda434
    @Budda434 หลายเดือนก่อน +7

    गुमेको माया सिरियल असाध्यै राम्रो लाग्छ मलाई। म नियमित हेर्ने गर्छु।

  • @jagbahadursunar7065
    @jagbahadursunar7065 หลายเดือนก่อน

    My favourite serial

  • @Respect-yd2te
    @Respect-yd2te หลายเดือนก่อน

    अर्को भागको पर्खाइमा छु

  • @user-qm1cn8kl9n
    @user-qm1cn8kl9n หลายเดือนก่อน

    नछुटाएर हेर्ने म सुर्खेति

  • @rajulamazz2042
    @rajulamazz2042 หลายเดือนก่อน

    Ma ni ho jhapali❤❤❤❤😮😊

  • @balramchhetri8829
    @balramchhetri8829 หลายเดือนก่อน

    😂😂😂😂😂जारजारको भेट त्योपनी ड्राइभर खलासी 😂😂😂😂😂

  • @krishnakunwar522
    @krishnakunwar522 หลายเดือนก่อน +4

    Kanchanpur baata

  • @chandrathokar3957
    @chandrathokar3957 หลายเดือนก่อน

    ❤❤❤❤❤DAMI xa😂😂HALL.SAUDI.ARABIYa

  • @ShantiPadhya
    @ShantiPadhya หลายเดือนก่อน

    म भाग १ देखि ७६ सम्म को नियमित स्रोता हुम पोखरा देखि।

  • @sitabista1984
    @sitabista1984 หลายเดือนก่อน +3

    यो सिरिएल नछुटाइ हेर्रने म ओखल्ढुङ्गेलि

  • @sitathapaa5709
    @sitathapaa5709 หลายเดือนก่อน

    Good luck ❤❤❤all tim

  • @samratkarki4414
    @samratkarki4414 หลายเดือนก่อน

    न छुटाइ हेर्ने म उदयपुरे

  • @roshanbk5712
    @roshanbk5712 หลายเดือนก่อน

    ❤❤❤❤❤ safltako suvkamana

  • @waibaganesh2447
    @waibaganesh2447 หลายเดือนก่อน

    So nice video ♥️❤️♥️❤️

  • @user-gy7qg6ex2b
    @user-gy7qg6ex2b หลายเดือนก่อน

    राम्रो छ

  • @sushillimbu7719
    @sushillimbu7719 หลายเดือนก่อน +1

    Subashlimbu😂😂😂😂😂😂😂😂😂😂😂maya 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @user-wr2qd8ic4d
    @user-wr2qd8ic4d หลายเดือนก่อน +1

    👍👏👏👍🙏

  • @user-cr7gg2tp6f
    @user-cr7gg2tp6f หลายเดือนก่อน

    wawa dammi xa yo sirel