छुच्ची सासु भाग- २९ || Chhuchchi Sasu Ep-29||परिवारको कथा || Nepali Sentimental Serial ||Sep5th2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • छुच्ची सासु भाग- २९ || Chhuchchi Sasu Ep-29||परिवारको कथा || Nepali Sentimental Serial || Sep5th2024
    Artist:
    Deshbhakta Khanal
    Manju Shrestha
    Anju Niraula
    Radha Shrestha
    Saroj Dahal
    Kalpana B.C
    Anil G.C
    Sabita Khadka
    Melina Thakuri
    Baburam Shakya
    Umesh Khadka
    Sneha Chhetri
    Sagar Giri
    Sherya Dulal
    Sandhya Khadka
    Child Artist :-
    Dyani Giri
    Sohan Thapa
    ************************************************************************
    Directon : Ramhari B.C.
    Writer: Shiva Sharma
    Producer : Januka Dhungana
    Make up : Kalpana Bc
    Logo : Bishal Rai (MFU)
    Camera : Birendra Pariwar
    Edit / Colors : Deep Sherpali
    Management : Anil G.C.
    Light :- Nawaraj Sapkota
    Sound :- Hira Thing
    Kitchen :- Shiva Karki
    Background Music : Binaya Karki
    Music/Arrange/Mixing/Binya Karki
    Studio: Aarohi Entertainment
    Singer: Nandani Adhikari
    Aalap Singer: Nandani Adhikari - Binya Karki
    ************************************************************************
    #CHHUCHHI_SASU28#Ramhari_BC#nepalimovie
    #nepali_serial #nepali #webseries #nepaliserial #chhuchichisasu
    *************************************************************************
    सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
    *************************************************************************
    Don't forget to like & subscribe Ramhari BC official TH-cam channel.
    ........................................................................
    All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
    यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
    Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

ความคิดเห็น • 330

  • @panugharti371
    @panugharti371 10 วันที่ผ่านมา +51

    यो जेठि बुहारि ले सुख पाउनु पर्छ र छोरी ले सासुले दुख पाउनु पर्छ❤❤❤❤

  • @alshad7900
    @alshad7900 10 วันที่ผ่านมา +48

    जसले यो कमेन्ट् पढ्दै हुनुहुन्छ उहाँहरुको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरून् ❤❤❤❤❤❤

    • @umagautam5133
      @umagautam5133 10 วันที่ผ่านมา

      योबाङगा मुखेलाई कैलै सुखनहोस तेईभातले सरापोस पापीनीछुच्ची

  • @parbatibaruwal7447
    @parbatibaruwal7447 8 วันที่ผ่านมา +7

    जेठि बुहारि काे राेल देखेर त याे सिरियल हेर्नै मन लागेन मलाई त😓😓

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 10 วันที่ผ่านมา +42

    सासु भनाउदि लाइ जिउँदै खाडिमा पुरपार पार्नुनि अनि कुरा हुन्छन् 🎉🎉🎉🎉🎉🎉

    • @DineshCdy-t5z
      @DineshCdy-t5z 10 วันที่ผ่านมา +1

      😊😅

    • @KamalaGiri-bv5hu
      @KamalaGiri-bv5hu 10 วันที่ผ่านมา

      याे सासु लै जिउदै आगाे लगाई दिनु पर्छ

    • @laxmimajhi6381
      @laxmimajhi6381 9 วันที่ผ่านมา

      Yo budilae marnu parne 😡😡😡😡😡😡😡

    • @laxmimajhi6381
      @laxmimajhi6381 9 วันที่ผ่านมา

      Ta budi papine😅😅😅😅😅😅😅😅😡😡😡😡😡😡😡marn

  • @Shyamgurung9239
    @Shyamgurung9239 10 วันที่ผ่านมา +45

    साच्चै भन्या सिरियल हरुम भन्यो यो सासुको तुच्छ व्यवहार र जेठी बुहारीको सहन सिल्ता देखि वाक्क दिक्क लागिसक्यो कैले सम्म हो😂😂

    • @nirmaladuwal407
      @nirmaladuwal407 10 วันที่ผ่านมา

      😂😂😂

    • @SleepyJackalope-yl1ny
      @SleepyJackalope-yl1ny 10 วันที่ผ่านมา

      Same ris utna Tali sakyo jeti buhari KO sansilta dakara

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 9 วันที่ผ่านมา

      यस्ताे लांकर लाेग्ने पनि यश धरतिमा हुंदैनन्।

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 9 วันที่ผ่านมา

      संसारैमा नभएकि जेठि वुहारी।

    • @Sitasudheesh
      @Sitasudheesh 9 วันที่ผ่านมา

      Yo sansar mai aaja samma thiyena hola yesto jethi buhari ris uthna thali sakyo saheko dekda😡😡

  • @Ophlbkgfjph
    @Ophlbkgfjph 10 วันที่ผ่านมา +48

    के अल्छी लाग्दो रोल जेठि बुहारीको यार जे को पनि सिमा हुन्छ छि छि!बरु हटाय हुन्छ सिरियल बाट !दिक्क लाग्दो कुटाइ खाने रुने मात्रै !

    • @sabinakhadka9754
      @sabinakhadka9754 9 วันที่ผ่านมา

      कुनै कुनै ता साेजाे पनि हुनुपर्छनि सबै कडा भए र पनि त भए न

  • @amarlama335
    @amarlama335 10 วันที่ผ่านมา +37

    छुच्ची सासु सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ🙂🥀💖😘🌹👉️🙏🙏🙏

  • @SarojDhamala-fi2qw
    @SarojDhamala-fi2qw 10 วันที่ผ่านมา +15

    छुच्ची सासू सिरियल को को लाई मन पछ यता हाजिर हुम त🤩🤩🤩

  • @Remanhh
    @Remanhh 10 วันที่ผ่านมา +6

    साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु

  • @sunuwarsamrat9863
    @sunuwarsamrat9863 10 วันที่ผ่านมา +166

    यो जेठी बुहारी नखेलेकै राम्रो झ्याउ लाई सक्यो हेर्न अत्ति सहन नि हुन्न भो

    • @HariHari-bg4tk
      @HariHari-bg4tk 10 วันที่ผ่านมา +11

      Sai vannu vo👍🏼

    • @aljinamagar
      @aljinamagar 10 วันที่ผ่านมา +2

      Hok bolna ni sakdain😡

    • @anishabhujel5878
      @anishabhujel5878 10 วันที่ผ่านมา

      Sahi ho yar jethi bhuhari jayu kheleko

    • @mankumar9787
      @mankumar9787 10 วันที่ผ่านมา +3

      कथाले मागे जति मात्रै गर्ने हो हजुर मलाई पनि त्यस्तै लाग्छ तर कथाले जे माग्यो त्यही गर्ने हो

    • @himagurung872
      @himagurung872 10 วันที่ผ่านมา +3

      Ho vanya jhyau lagiskyo

  • @pashupatisingh2059
    @pashupatisingh2059 8 วันที่ผ่านมา +2

    जे गर्छन यो कान्छा र कान्छिले ठिक गर्छन होइन यो जेठी बुहारी ले यति सम्म नसहेको भय हुने नि म हुनु पर्छ कि वार कि पार कति सहेको यो सिरेल हेरे पछि अरु त ठिकै लाग्छ यो जेटि बुहारि ले यस्तो हेपाइ सहेको देख्दा मेरो म नै आतिन्छ भन्या के के गरम कसो गरम हुन्छ मलाइ त झन आफ्नो लाइफ मा यस्तै भएको भए के हुन्थियो होला ❤

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju 10 วันที่ผ่านมา +3

    यो छुचि सासू लाई त जति गुन गरदा पनि नहुदो रहिछ जेठि बुहारि लाई हेला गरेको पाप लागेको हो पापिनी जसति आमा तेतै छोरी बुडा र सासू ननद लाई ईजेत गरे पो हुनछ त

  • @RudrasenThakuri
    @RudrasenThakuri 10 วันที่ผ่านมา +4

    कताकता हेरनपनि झ्याउलनग्याे किनकि जेठिबुहारिले कतसम्म सहनेहाे अबत सासुलाई बदलालिपर्याेनि राेयरमात्रकाहुन्छ

  • @saritaparajuli2980
    @saritaparajuli2980 10 วันที่ผ่านมา +3

    ति दुइटी सासु र नन्द लाइ देखि सहन्य अज तिनि हरु ले नै दर पकाएर दिन पर्ने कति लाजसरमको पसारो आफैले पकाएर दिनु पनि खानु पनि उपयुक्त मानिन्छ जय होस धन्यवाद

  • @alshad7900
    @alshad7900 10 วันที่ผ่านมา +23

    भाग १ देखि २९ नछुटाई हेर्ने साथीहरु को को हुनुहुन्छ यता हाजिर हुनु है ❤❤❤

  • @dilakhadka6148
    @dilakhadka6148 10 วันที่ผ่านมา +6

    सासु भनाउदि ले जेठी बुहारीलाई कति दुःख दिन सकेकी त्यो जेठी बुहारी ले पनि त्यो सासु लाई कति माया देखाकी रिसै उठने 😭😭

  • @amritthapa-d3f
    @amritthapa-d3f 10 วันที่ผ่านมา +2

    याे जेठि बुहारि कति साेजि बनेकि सबजानले हेपनि याे सासू भनाउदि छाेराे लाई कुरा लाइछा ❤❤

  • @pabitaghimire2653
    @pabitaghimire2653 9 วันที่ผ่านมา +2

    चाहिने भन्दा बढि सोझी ईमान्दार नैतिकवान हुनुपनि घरपरीवार समाजबाटै हेलिंत अपमानित हुनु पर्छ भन्ने यो कथाले दिएको छ , तर अरु दुई वोटी बुहारी कडा छन अन्याय सहन नसक्ने छन तेही भएर ती दुईटीलाई कसैले हेप्न हेलां अपमान गर्न सक्दैनन् , तर अब जेठी बुहारीपनि अलि कडा अन्याय सहन नसक्ने हुनु पऱ्यो . धेरै आदर्शवान हुंदापनि पाउनै नपर्ने दुख हेलींत हुनु पर्छ . कथा राम्रो छ सिरीयल राम्रो बन्दै गएको छ . तर जेठी बुहारी अलि कडा भएको कथा बनाउदां झन राम्रो हुन्छ सिरीयल ।

  • @anjuanju2703
    @anjuanju2703 9 วันที่ผ่านมา +1

    Yesta sasu hunuvanda ta navakei ramro xi xuchi sasu

  • @amritthapa-d3f
    @amritthapa-d3f 10 วันที่ผ่านมา +3

    याे चाेथाले छाेरि भनाउदि पनि अामा जसताे उसतै छाेेरि पनि ❤❤

    • @UttamSunam-e7f
      @UttamSunam-e7f 10 วันที่ผ่านมา

      Ho valuni Kati ris gareki ky afno sasu r Nanda lie

  • @lalitjoshivlogs7278
    @lalitjoshivlogs7278 5 วันที่ผ่านมา

    जेठो छोरो आउन पर्यो बिदेस बाट भन्ने कोको हुनुहुन्छ यता आम तो😂😊

  • @SunillGharti
    @SunillGharti 8 วันที่ผ่านมา +1

    यो जेठिको सट्टा मा अरुलाइ बनाउन पर्यो अलि भिलेन हुनु पर्याे कान्छी बुहारी र माइलि बुहारी जस्तो ❤❤❤

  • @PushparajRai-m7o
    @PushparajRai-m7o 10 วันที่ผ่านมา +3

    बल्ल मेरो हट्डी नै खुसि भयो आमा छोरि को गति देखेर खाइस आमा छोरि

  • @bidhyabajracharya538
    @bidhyabajracharya538 10 วันที่ผ่านมา +2

    छुच्ची सासु र आमाजुलाइ जिउँदो गाड्नु पर्छ

  • @YasodaShrestha-ho3gn
    @YasodaShrestha-ho3gn 8 วันที่ผ่านมา +1

    Aajko bhaag ta super dupar❤❤

  • @lalitjoshivlogs7278
    @lalitjoshivlogs7278 5 วันที่ผ่านมา

    जेठी बुहारी धेरै सोजि भै 😢😢अब अन्याय सुहायकी छिन न खेलेकै राम्रो हैट सुहाउन को पनि सिमा हुन्छ नि 😢😢

  • @sureshlimbustar2976
    @sureshlimbustar2976 10 วันที่ผ่านมา +2

    Arko vag ma t sasu bokai bokai hoss hai maja lgiyo xora haru le hepdani ❤😅

  • @binodvai5765
    @binodvai5765 8 วันที่ผ่านมา +1

    Jathi vauju li kina hayapayako ni Ali thik lagyana hap nu vayanata ❤❤❤ jathi vauju ki😊

  • @samjhanadahal4889
    @samjhanadahal4889 10 วันที่ผ่านมา +2

    आमाको नामना कलङ्क हो र छोरि छि माइती मा गए सासन गर्न यस्तो हुन्छ

  • @somthapa1391
    @somthapa1391 8 วันที่ผ่านมา +2

    होईन जेथी बुहारी को केहो पारा आई लाग्ने लाई जाई लाग्नु पर्योनी

  • @bidhyabajracharya538
    @bidhyabajracharya538 10 วันที่ผ่านมา +1

    जेठी बुहारीकाे साेझाेपन बढी नै भयाे अब त सासु र आमाजुले कुटे पनि झुटो आराेप लगाए पनि चुइँक्क नबाेल्ने हेर्ने झ्याउ लाग्छ ।

  • @RajeshDeuba-jb4in
    @RajeshDeuba-jb4in 8 วันที่ผ่านมา +1

    My favourite serial ❤❤

  • @MamataMagar-e7h
    @MamataMagar-e7h 10 วันที่ผ่านมา +1

    यो अलाछिने बुडि त मरेनी हुने हो अनि यो जेठी बुहारी पनि ठिक लाग्न छाडी सक्यो

  • @Ramit.Tamang-gp8xj
    @Ramit.Tamang-gp8xj 10 วันที่ผ่านมา

    यो जेठी बुहारी को अनुहार नै हेर्न मन लाग्दैन सधैं रोइरहने😮😮

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 10 วันที่ผ่านมา +1

    यि बुढि त मोरदा पनि हुनेथियो नि होइन कति सारो हेला गरेको जेठि बुहारीलाइ ता पापिनीलाइ कति पाप लाकछ भने कुरा यिसोरलाइ पनि थाहा छैन् जेठि बुहारी को आसु लाकछ है पापि बुढि तलाइ बुजिस

  • @nirmalatamang-ck1qx
    @nirmalatamang-ck1qx 10 วันที่ผ่านมา +1

    हाे है यस्ता सासु र नन्दालाई त घर मुनि पुरेर घर माथि खाेज्नु पर्ने खाल्काे रहेछ 😁

  • @Batuli-kj3hd
    @Batuli-kj3hd 10 วันที่ผ่านมา +4

    My ❤❤❤❤favourite ❤❤ serial

  • @RmaLama-ce5uh
    @RmaLama-ce5uh 9 วันที่ผ่านมา +1

    यो आम र छोरीको नटक धेरइभयो यो मनपरेन😊😊😊

  • @sunabomjam2558
    @sunabomjam2558 10 วันที่ผ่านมา +1

    आमा छोरी उसतै चोथाले अनि ज्वाइँ चाहिँ जोइटिङ्रे त्यो चोथाले स्वास्निलाइ त गाला फुट्ने गरि काटेर ताह लगाउनु पर्छ नि अनि त्यो छुची बुढि लाई एअक्लै बनाएर छोडनु पर्छ।

  • @samijoshi8750
    @samijoshi8750 10 วันที่ผ่านมา +1

    Aaja ko yo episode ta ek dam supob yo ama chori lai astai garnu par6 rachasni lai ajhai puganaa.

  • @heerapandey1601
    @heerapandey1601 10 วันที่ผ่านมา +1

    याे जेठि चाहि स्याल नै रहेछ हाे नराम्रो पाे गर्न भएन त राम्रो गर्दा पनि यति सबै काे कुटाई खाएर सबै काे अत्यचार सहेर मरेको बिरालो जस्तो के हुन् कान्छि जस्तो आटिलाे हुनु पर्छ

  • @kinjalarghakhanchi9309
    @kinjalarghakhanchi9309 10 วันที่ผ่านมา +1

    म 1 देखि न छुटाइ हेरेको छु त्र यो जेठी बुहारी अत्ति सोझो भो

  • @depeenrai
    @depeenrai 10 วันที่ผ่านมา +1

    यो जेथी बुहारी लाई हताउनु परियो राम्रो भयेन रुने मात्त्रा खालि

  • @MayaChhetri-t1k
    @MayaChhetri-t1k 10 วันที่ผ่านมา +1

    Yo jethiko anuhar taa moile paani nadekhna paye huntheyo ❤❤❤❤

  • @NirjalaaMagar
    @NirjalaaMagar 10 วันที่ผ่านมา +2

    छि यस्तो पनि कस्ले हेर्छ जति बेला पनि जेठी रोएको रोए ‌ गरि राख्ने

    • @anjuanju2703
      @anjuanju2703 9 วันที่ผ่านมา

      Malai Pani testei lagxa dikka bolnai nasakne

  • @MunaPanta
    @MunaPanta 10 วันที่ผ่านมา +2

    पापिले रुनुपर्छ त्याेछाेरि आमात पापिनिहाे

  • @MeraDevi-pj3nd
    @MeraDevi-pj3nd 10 วันที่ผ่านมา +1

    नमस्कार सबै जना मा धेरै राम्रो छ हजुर ❤❤❤❤

  • @GobindaoliOli-12
    @GobindaoliOli-12 10 วันที่ผ่านมา +1

    यो जेठि बुहारी ले क गरेको यस्तो तैट कति सहना सकेको यस्तोत हेर्ना नि मन लाग्दैना😮

  • @BhojpureRaeeny
    @BhojpureRaeeny 10 วันที่ผ่านมา +1

    Daju vai milnu parxa daju vai milyo vane aafno shreemati haru t mili halxani ra aru kasaile naramro njrle herna sakdaina

  • @ChameliGurung-dg9bb
    @ChameliGurung-dg9bb 10 วันที่ผ่านมา +1

    एउटा अन्याय गरेको गर्यै एउटा सहेको सह्यै छि हेर्न नि झ्याउ लागिसक्यो😡😡😡

  • @bashudevadhikari3591
    @bashudevadhikari3591 10 วันที่ผ่านมา +1

    छुच्छि सासुकाे अामा छाेरिलाइ चाडै अार्यघाटमा लगेर जिउदै दाग वति दिये पनि रूनेवाला काेहि छैन माईत वसेकाे छाेरीलाइ घर पठायेर भाइलाइ लिन पठाउनस भनेकि ममतालाइ लिन काहीँ पनि गयेन त्याे सारै राम्राे भयाे वल्ल ठिक पर्याे त्याे ममताकाे लाेग्ने हिजडा डाडुमा पानी ततायेर डुवेर मरे पनि हुन्छ । त्याे जेठि वुहारि गाेज्याङग्रिकाे केही पनि काम छैन सासुलाइ खुव माया गरेकि जेठि वुहारिकाे माया छुच्चि सासू भन्ने राक्ष्सनि व्येहाेरा सकेकि वुडि भाेक भाेकै मरे पनि हुन्छ अरू सान्दर्भिक छ जब विवाह गरेकि छाेरीले माईतिमा अायेर हैकम चलाउछे त्याे माइति तहस नहस हुन्छ सवैलाइ चेतना हाेस ।

  • @SamikshaSomai
    @SamikshaSomai 10 วันที่ผ่านมา +1

    जेठी बुहारी बाथि‍े हुनु पर्यो

  • @khembhahadur1660
    @khembhahadur1660 10 วันที่ผ่านมา +1

    Mahila nari ko eti Mahanta chad ma Aaja yo serialko katha le kosto urath lagyo ...ke esto aawastha xa ta gaughar tira ...xa hola pni hai

  • @KyamShrestha-pf5le
    @KyamShrestha-pf5le 8 วันที่ผ่านมา +1

    Good 👍👍👍👍👍👍👍👍👍 joitigre

  • @laxmikunwar909
    @laxmikunwar909 8 วันที่ผ่านมา +1

    याे पारले आस लाग्दैन हजुर लाग्दैन

  • @sumanshrestha5927
    @sumanshrestha5927 10 วันที่ผ่านมา +1

    आफुले,खनेकाे,खालताेमा,आफैपरेछ,है,ठिकपरेछ,सबैलाई,हेपेपछि,तेसतै,हुनछ

  • @rajendrasuwal5604
    @rajendrasuwal5604 10 วันที่ผ่านมา +1

    यो सिरियल ठिक छैन नजानेका हरुलाइ पनि यसोपो गर्नुपर्ने रहेछ भन्नेभयो

  • @NaremanNibal
    @NaremanNibal 10 วันที่ผ่านมา +1

    Jethi buharile ab darai sahanu hunna jethi buharile ab kaliko rup linu parxa❤

  • @BishnuThapa-g5u
    @BishnuThapa-g5u 9 วันที่ผ่านมา

    तिम्रै बेहुरा ले गर्दा त हो नि छुचि सासु दुःख पाएको😂😂😂

  • @ShreyaTamang-ml9le
    @ShreyaTamang-ml9le 2 วันที่ผ่านมา

    सासुको मुख देख्दै रिश् उठ्छ हौ के सारो बाङ्गो

  • @Puju-subu
    @Puju-subu 10 วันที่ผ่านมา +14

    यो जेठि बुहारी रोयको देखेर दिक्क लागिसक्यो है😊

  • @menukaBan-z1s
    @menukaBan-z1s 10 วันที่ผ่านมา +1

    ठिक छजेठि बुयारि लाई मचै ऐही भनछु खुब साेजाे पल टेकि अबत तेहि भनछु मत कति शहनु हाेउ अते चार ठिकछ👍️👍️👍️

  • @parmilakhadka2146
    @parmilakhadka2146 8 วันที่ผ่านมา +1

    Yo sasu vani mukha bage navayani huni thiyo😮😮

  • @Ramit.Tamang-gp8xj
    @Ramit.Tamang-gp8xj 10 วันที่ผ่านมา

    यो जेठी बुहारिको रोल काम छैन जहिल्यै रोको मात्र देख्छ बरु मिनाक्सी र माईली बुहारी ठिक छ वहाँहरुको रोल एक्दम मज्जा आउँछ ।।।

  • @PurnimaBhandari-l8i
    @PurnimaBhandari-l8i 10 วันที่ผ่านมา +1

    सासू मरेनि हुन्छ कस्ती पापी नि हाे सासु

  • @user-tk1kl6sy5l
    @user-tk1kl6sy5l 6 วันที่ผ่านมา +1

    Jethi buhari lai dekher tw mlai ris hunx jati bitini sahnu hudainnn

  • @sampangnabbin4281
    @sampangnabbin4281 10 วันที่ผ่านมา +2

    yo jethi ko rol man parena sabai jada k heri basya ki darsak harule bichara vanos vanne rol ho manxe ati vaye paxi chenj hunx tara ati saro hudaina?

  • @user-mw1pu6jd7e
    @user-mw1pu6jd7e 10 วันที่ผ่านมา +1

    याेदुम्सिले अरुलाई लुछन सकेने रईनछे तेई लाटिहाेकि बाठि हाे तेसईलाशई हानेकाेहानिछे दनककहुने गरि देयपछि बल ठाउमाआथि दुम्सि

  • @KyamShrestha-pf5le
    @KyamShrestha-pf5le 8 วันที่ผ่านมา +1

    Yo chuxi sasu lai yastai hunu pharxa

  • @MenakaMagar-kj3qh
    @MenakaMagar-kj3qh 10 วันที่ผ่านมา +1

    Maili buhari le thhik vani ❤❤khusi vaye ma

  • @khembudha577
    @khembudha577 10 วันที่ผ่านมา +1

    यो छुच्ची को तडपिने दिन कैलेआउछ हो

  • @chitrakhatiwada232
    @chitrakhatiwada232 10 วันที่ผ่านมา +3

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @VijayVishkarama-d2m
    @VijayVishkarama-d2m 10 วันที่ผ่านมา +1

    Ramri sasu leynuparyoni

  • @anitakhanal4139
    @anitakhanal4139 10 วันที่ผ่านมา +1

    एकले अर्कालाई सहयोग गराै अगाडि बढाउन साथि हरु

  • @gangamanandhar7093
    @gangamanandhar7093 9 วันที่ผ่านมา

    मलाइ त सबैको रोल राम्रो लाग्छ आफ्नो ठाउमआ

  • @ChameliLuhar-ux5up
    @ChameliLuhar-ux5up 9 วันที่ผ่านมา

    Nice chhuchchi sash Nepali serial

  • @kabitashrestha6028
    @kabitashrestha6028 10 วันที่ผ่านมา +1

    Aafule kaile ramro garne vhaye po Vai harule garxan ta

  • @durgabhandari7135
    @durgabhandari7135 11 ชั่วโมงที่ผ่านมา

    जेठि बुहारी बोल्नु पर्यो अनि मात्रै हेर्न मजा आउछ

  • @yesuthapa5490
    @yesuthapa5490 9 วันที่ผ่านมา

    त्यही अन्न को पाप लाग्छ त्यो बुढिलाई त कस्तो फालेको होला यो लेख्नी मान्छे नि भएन हौ खाँदिन मैले त भन्ने हुनु पर्ने कथा देख्दा नि वाक्क भैसके मत😢

  • @SapanaShahi-hz2cm
    @SapanaShahi-hz2cm 7 วันที่ผ่านมา

    छ्या छ्या यो छुची सासुको जोई कति सोझो लाउन सकेन दुई थप्पड

  • @laxmikunwar909
    @laxmikunwar909 8 วันที่ผ่านมา +1

    राक्षसै रहिछन् सासू नरपिचास😅😅😅

  • @ritabk556
    @ritabk556 9 วันที่ผ่านมา

    यो दिदी झन् कति पापी छे अब जेठी बुहारी सुक्कमा हुनुपर्छ।❤😢😢

  • @ShambuPahari
    @ShambuPahari 9 วันที่ผ่านมา

    जेठि बुहारीलाई हटाउनुहोस् जहिले पनि रुनि कुटाई खाने सुरेल हेर्नई झ्याउ लाग्ने

  • @user-fb1kn4bz6j
    @user-fb1kn4bz6j 10 วันที่ผ่านมา +1

    Yo jiathi buharilai dikhiara ris uthachha malai

  • @SangitaSubedi-ml3yi
    @SangitaSubedi-ml3yi 10 วันที่ผ่านมา +1

    Maile ra kanxe jasti hunu parxa jethi buhari pane

  • @saritarai9252
    @saritarai9252 9 วันที่ผ่านมา

    बेहोरा रानि बेहोरा कमारने बानि भनेको यहि हो ला छुची सासु र छोरी बाट सक्नु पर्छ पहिला राजा ले पनि आफनो रानि लाई गोडा बाने तबेलामा लगेर बाधेको थियो रे तेस्तै अब आमा छोरीको लाई पनि घरमा सुवएन गाई गोठमा लगेर बाने भो 😂😅 धन्यवाद 🙏🏽🙏🏽🙏🏽

  • @laxmirai4503
    @laxmirai4503 5 วันที่ผ่านมา

    छुच्चि सासुलाई ठिक्क पराे है खुचिङ्

  • @MahadevSingh-r3p
    @MahadevSingh-r3p 10 วันที่ผ่านมา +4

    ❤❤❤❤❤❤❤❤❤

  • @user-tg8zm2cs8u
    @user-tg8zm2cs8u 10 วันที่ผ่านมา +1

    यी अामा छोरी नसुध्रि नहेर्ने हो अब

  • @SitaParyar
    @SitaParyar 2 วันที่ผ่านมา

    Dherai ramro xa serial ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @AsmuGole
    @AsmuGole 10 วันที่ผ่านมา +1

    Malai sabai vandha yo jethi vuhariko roll man pariyana kina ki Sadai soji ma khelni vayana hai yo chai xixixxi

  • @RoshanDarai-g1l
    @RoshanDarai-g1l 10 วันที่ผ่านมา +2

    धेरै राम्रो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @minasinghrakhal7511
    @minasinghrakhal7511 9 วันที่ผ่านมา

    जस्ता लाई त्यस्तै ढेडाेलाई निस्त‌ै बानी ले रानी हुने हाे

  • @HakkuKale-p8g
    @HakkuKale-p8g 8 วันที่ผ่านมา +1

    आमाजू दिदि त राक्षसनि पो रहिछ

  • @rajuoli3764
    @rajuoli3764 10 วันที่ผ่านมา

    यो चुच्चो बाङ्गेकी सासुलाई खाल्डामा पुरिदिय आनन्दै

  • @Alina-tr5vx
    @Alina-tr5vx 9 วันที่ผ่านมา +1

    Yo jethi buhari kina sojo baneki hola 🙏🙏🙏🙏🙏

  • @Villagelifevlog-e9y
    @Villagelifevlog-e9y 7 วันที่ผ่านมา

    Namaskar🙏🙏🙏 sabai janama yo sirel ramro lagx sadai herxu❤

  • @user-ni7lc2hi4n
    @user-ni7lc2hi4n 10 วันที่ผ่านมา +1

    Mo xu dubai bata dami xa ❤❤

  • @deepaghimire1150
    @deepaghimire1150 8 วันที่ผ่านมา +1

    Anne vaga ma yo sasu Mareko dekhiyos

  • @user-xt2ll2ld7g
    @user-xt2ll2ld7g 10 วันที่ผ่านมา

    Jethi buhari man parenà hau kati saheko ab ta xuchi hunu paryo