AASTHA BASNET KO KATHA MERO KATHA JANUARY 23,2020

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ธ.ค. 2024

ความคิดเห็น • 229

  • @dadiram7568
    @dadiram7568 5 ปีที่แล้ว +22

    पहिलो प्रेम एक दम याद्कार नै हुदो रहेछ भोगियो आफुले पनि जसको याद्ले मनै छिया छिया बनाइदिन्छ तर मेरो भोगाइ मा प्रेम सबै भन्दा सम्बेदन्सिल क्षण लाग्यो त्यसैले प्रेम गर्दा धेरै कुरा मा होसियार रहनु पर्छ ताकि पछि फेरी डीयर कल्याण को आवाज मा कथा न गुन्जियोस भन्न चाहन्छु

  • @dollyranamagar9398
    @dollyranamagar9398 4 ปีที่แล้ว +5

    धन्यवाद dear kalyan G सर हजुर लाई धेरै मिठो शब्दमा कथा पस्किनु भयो 🙏र omg 😱😱साची नै मन छुने कथा रहेछ आस्था सिस हजुर को 😭😭😭पहिलो चोती त रमाइलो लाग्यो सुन्दा सुन्दा अन्त्यमा कति खेर भयो कति खेर मेरो यी आँखा 😭रसायो पत्तै पाईन 😭😭साची नै कति स्वर्थी हुन्छन् है मान्छेहरू अरुलाई रुवाएर आफू हास्ने 😭😭मेरो जीवन मा मेल खायो 😭😭😭यो कथा ले किन कि मैले पनि कसै बाट धोका खाएकी थिए सो 😭😭😭पहिलो मायामा नै भन्नू पर्दा पहिलो माया भुल्न धेरै गाह्राे हुदो रहेछ बुझेको छु र भोगेको पनि 😭😭anwy हार नखानु सिस पक्कै पनि उसलाई हजुर को आँसु को चोखो मायाको सराप लाग्ने छ पछुताउने छ 😭😭कहिले भलो हुने छैन 😭त्यस्तो निस्तुरी लाई बिर्सेर अब खुशी हुन सिक्नुस आस्था सिस good bless you 😍😍😘😘😘😘😘

  • @Targetpsc2081
    @Targetpsc2081 3 ปีที่แล้ว +1

    खासै मजा आएन। यस्तो त सामान्य नै हो। प्रेम बाट छुटेपछि कुनै सकारात्मक र उदाहरणीय कार्य गरेको भए पो अनुकरणीय हुन्थ्यो।

  • @maheshshrestha7885
    @maheshshrestha7885 5 ปีที่แล้ว +30

    कतार बाट सुन्दै छु (मेरो कथा )
    डियार कल्यानको नियमित श्रोता ।🙏२०६१ साल बाट तपाईको आवाजको सारै फ्यान भाछु सर नदेखे पनि न बोले पनि सारै नजिक भैदिनु भाको छ दुख सुख,बिसाऊने चौतरी बनि दिनु भाको छ सर हाम्रो लागी युगौ युग हजुरको कथा सुनि रहन पाऊ सर ।🙏❤️❤️

  • @resmarai1267
    @resmarai1267 4 ปีที่แล้ว +3

    हरेक कथा सुन्दै आएकोछु।अतिनै मार्मिक लाग्छ सबैको कथा ब्यथाहरु।

  • @minbahadur9247
    @minbahadur9247 5 ปีที่แล้ว +19

    सकिँदोरैन्छ भुल्न मीठा "सपनाहरू" देखाएर छोडी जानेलाइ😥💔

  • @ansulyasraj
    @ansulyasraj 5 ปีที่แล้ว +7

    साथी जीवन एक दम ठूलो छ तिम्मो जीवन मा तो भ्न्दा पनि राम्रो मान्छे आउनी छ अजै केही बिगृयेकी छैन तिम्लाइ माया गर्नी हजार छ्न बस तिम्ले बुझ्न परो आउनी समय मा पहिलो माया गयो त के भयो दुसरो माया तिम्मी जीवन मा खुसी लियेर आउनी छ

  • @ShubasGiri
    @ShubasGiri ปีที่แล้ว +1

    मन छुने कथा अहिले दुबई देखि सुन्दैछु

  • @umeshranamgr7571
    @umeshranamgr7571 5 ปีที่แล้ว +2

    1st love भयर होला आस्था जि जिवनमा कहानिर गयर कति खेर के हुन्छ कसैलाइनी था हुदैन.यो गोत्रो सात्रो केही हैन सबैभन्दा आफुमा भर पर्ने कुरो हो.बिगतमा के भय खाली बल्झीआउने याद मत्र हुन अबो अगामी दिनहरु आफ्नो जीवन कसरी settle गर्ने यहि कुरो सम्झेर अगाडी बढाउदा राम्रो होला

  • @amarshrestha7703
    @amarshrestha7703 5 ปีที่แล้ว +51

    प्रेम गर्दा सहमति दुवैको हुनु पर्ने!
    बिछोड हुदा चाहिँ एक्लै निर्णय गर्ने ?
    यो भन्दा अन्याय के होला र??😢😢😢

  • @haridattda5358
    @haridattda5358 5 ปีที่แล้ว +11

    कुन मोडमा को संग भेट हुन्छ - समयले तय गर्छ,तिमिले कसलाई चाहन्छौ - तिम्रो मनले तय गर्छ ।तर,तिम्रो साथमा को रहनेछ - तिम्रो ब्यबहारले तय गर्नेछ।

  • @sangitamalla3786
    @sangitamalla3786 4 ปีที่แล้ว +12

    सधै यो जिन्दगी यसै गरि जाने भो म नि रुदै यो मेरो कथा सुन्दै गर्छु म मात्र हैन सबैलाई यस्तै रैछ भनी बुझाउन्छु कति रात म त रुदै कटाए आज नि यस्तै छु।

    • @laxmankhadka9457
      @laxmankhadka9457 4 ปีที่แล้ว +1

      🙋🙋🙋🙋🙋🙋

    • @rammagar135
      @rammagar135 2 ปีที่แล้ว

      धेरें मन chuyo hjur

  • @tikaramrijal7182
    @tikaramrijal7182 4 ปีที่แล้ว +1

    कथाले भावुक भनायो सबै कथा सुन्ने गर्छु कथा भन्दा पनि डियर कल्याण जि भ्वाइस अझै राम्रो

  • @pabikhadka219
    @pabikhadka219 5 ปีที่แล้ว +5

    मेरो घर खोटाङको एक गाउमा छ भोजपुर जिल्लाको सिमाना मा । मेरो गाउमा fm तेति मजाले लाग्दैन थियो म यही कार्यक्रम सुन्न माथी भोजपुर जिल्ला नजिकै को डाडामा गयर सुन्ने गर्थें दाजु को आवाज अनि त्यो ब्याग ग्राउन्न मा बजने धुन शरीर को काडानै सिरिङ हुन्छ । सारै मन पर्छ अथार्थ सत्यकथामा आधारित दाजु धन्यवाद ।

  • @raisanil8045
    @raisanil8045 4 ปีที่แล้ว

    म मलेशिया बाटा सुन्दै छु

  • @rajkumarthapa382
    @rajkumarthapa382 5 ปีที่แล้ว +4

    गोत्र एउटै भएर केही हुन अहिलेको जम्नामा पनि यस्तो हुन्छ धेरै दुख लायो हजुर अाफुलाइ पनि यस्तै परेको भएर हो ला रुन मन लायो

    • @pabikhadka219
      @pabikhadka219 5 ปีที่แล้ว

      हुदैन

    • @rajkumarthapa382
      @rajkumarthapa382 4 ปีที่แล้ว

      के हुदैन भन्नु भएको हजुर

  • @sushilapathak1876
    @sushilapathak1876 4 ปีที่แล้ว +10

    २०५२,५३ को कुरा हो हामी काठमाण्डूको हॉस्टलमा बस्थे यो programme बिहिबार aauthyo हामिले सानो fm आऊने redio mager sunne गार्थ्यो , आहिले youtube मा सुन्न pauda खुसी छु , हाल अमेरिका बाट !!

  • @MR.Basu07
    @MR.Basu07 5 ปีที่แล้ว +12

    कथा तेस्तै हो दादा को वॉईज चैई दामी 👍 👍 👍 👍 👍 👍 😂😂 👌 👌

  • @rupeshkhadka4769
    @rupeshkhadka4769 4 ปีที่แล้ว +6

    You are good girl.What happened in the past forget that and study well and you must do something for the world. You are simple, gentle ,good reader and disciplined one this is the great matter.wish you all the best Aastha.

  • @RBSong-ke6kr
    @RBSong-ke6kr 4 ปีที่แล้ว

    म डियर कल्यान भारतको केरला देखी सुन्दै छु साँचि पहिलो माया ले नै मुटु दुखाउँछ
    माया मा पिडा छ माया किन बनाको होला मुटु दुख्दा आँखा किन रसाउंछ भन्छन सन्सारमा सबै भन्दा ठुलो माया हो भन्छन तर किन छाति पोल्छ रूदा रूदा रात कतेको थाहाँ नै हुदैन माया को लागि आफनो मन दुखाउने लाखौ लाख मानिसहरु हुनुहुन्छ तर हजुर को आवाज मा अरूको कथा सुन्दा अलिकति मन खुशी हुन्छ मेरो धन्यवाद हजुर लाई

  • @shambhukhadka2170
    @shambhukhadka2170 4 ปีที่แล้ว +5

    यो माया भन्ने चिज यस्तै हो रहेछ बाँकि जिन्दगी फेरि अर्को बाटो लिएर आफनो सोच विचार गरेर अगाडि बढाउनु होला बिगत सम्झेर काम छैन तो योट सपना हो भनी तपाइको सही बाटो सम्यानु होला आस्था जी तपाईको बाँकी जिन्दगीको सफलतपूर्वक बितोस भने सुभकान छै मेरी तर्फ बाट सदैबा हजुरलाई आशिर्बाद मिलोस

  • @jash980
    @jash980 4 ปีที่แล้ว +1

    2069 dekhi niyamit sunnay garyachhu. Sarai gajab lagchha baachan garnay tarikaa Kalyan sirko

  • @princeadhikary2534
    @princeadhikary2534 4 ปีที่แล้ว

    Sabai kta haru yautai hudaiban... Jastai... Hjr pani aru kt jasto hununtheya.... Heart teaching... 😓💔💔💔💔💔

  • @PremSharma-if9dl
    @PremSharma-if9dl 5 ปีที่แล้ว +4

    Dear Kalyan ji ma hajurko fan ho hajurle manish ko jindagi ma vayeka man ka dukha pida haru jastako testai bahira leununxa malai last man parxa (Mero Katha) I miss you dear Kalyan

  • @raeenanu2799
    @raeenanu2799 5 ปีที่แล้ว +27

    😭😭😭😭अफ्नो दुख बिसाउने चौतरि आएछ सुन्दै छु है म पनि😭😭😭यो आखा को आशु पनि आब त सकि सकेउ 😭😭मोबाईल को इस्तिकर म मत्रा छ भरी जिन्दगी

  • @lizakauchha6731
    @lizakauchha6731 4 ปีที่แล้ว +1

    अर्काको भावना सङग खेलेर गोत्र को बाहाना बनाएर अरुलाई रुवाएर छोडने हरुलाई कैल्यै सान्ती मिल्ने छैन। Be strong sis . तिम्रो उज्ज्यालो भबिस्य अब बन्दैछ।

  • @rajupyuthane1380
    @rajupyuthane1380 4 ปีที่แล้ว +1

    मलै नि फेरि सुन्न थाले आज तिन दिन भो 7 /8 ओटा सुनि सके पहि धेरै सुन्थे फेरि एक बर्ष पछि रिटन सुन्न थालेको छु म हजुरको ठुलो फ्यान हो पहिले म नेपाल हुदा रेडियो मा सुन्थे अहिले youtob मा सुन्न थालेको छु ?हाल म ईन्डिया मा छु यहा जागिर गर्छु सरकारि ..म नि माया मा चोट र पिडा भोगेको मान्छे तेसैले त हजुरको आबाज मा हराई रहन्छु 🙏🏼🙏🏼

  • @Krishnakwtj
    @Krishnakwtj 4 ปีที่แล้ว

    yastai xa hoo sorthi sansar aafno sortha ko lagi matra use garxan sab jana molai ta maya ko name baata biswash udisak😢😢

  • @govindabudhathoki6950
    @govindabudhathoki6950 4 ปีที่แล้ว

    मेरो पहिलो प्रेमको त्यति धेरै सपना थिएन तर उसको बिहे भएको दिन धेरै रोएको थिए अब बाकी उसका सम्झना उसँग बिताएका दिनहरुका याद मात्र छन् .....

  • @rajendrapaudel2029
    @rajendrapaudel2029 3 ปีที่แล้ว

    कसैको माया पाउन पहिला अनेक बाहना र प्रलोभन देखाउछन तर जब आफ्नो स्वार्थ पुर्ती हुन्छ तब न प्रेमी लाई प्रेमिका चाहिन्छ न त प्रेमिका लाई प्रेमी नै चाहिन्छ।किनकी उ एउटा प्ले ब्वाइ हो जसले तपाई जस्तो सोझी र इमान्दार केटि लाई रोजेर आफ्नो प्रेम जालमा पारी आफ्नो स्वार्थ पूरा गरि अहिले दोबाटो मै छोडेर टाढा गयो।

  • @parwatilama6131
    @parwatilama6131 4 ปีที่แล้ว

    Maile mero khatha suneko 20 barsa vayo Malai sarai man parxa sayd maile Pani dhukha payra hola

  • @Meraj-Alam
    @Meraj-Alam 5 ปีที่แล้ว +11

    साथी र भाई बहिन संग अनुरोध गर्न चाहनछु यहॉ हर मोड़मा घात र प्रतिघात गरिनेहरू प्राय छन.........

  • @nov18huawei47
    @nov18huawei47 4 ปีที่แล้ว

    Thank you dear kalayan sir moh Malaysia bata sundaixu Dada so mero chimeki po raixah

  • @pitambarkandel4437
    @pitambarkandel4437 4 ปีที่แล้ว +4

    मैले यो कुरा याद गरेन कि कहिले देखी मैले तपाईंको कार्यक्रम सुन्न सुरु गरें भनेर तर अहिले सम्म म सधैं यो कार्यक्रम सुन्दैछु , तर भिन्नता पहिला रेडियोमा अहिले युट्यूबबाट,तपाईंलाई माया गर्छु सर, यस्तो अद्भुत आवाज / अद्भुत कार्यक्रम

  • @sangambudha2319
    @sangambudha2319 4 ปีที่แล้ว +6

    कथा त भावुक नै हुन्छन तर हजुरको अवाजले आँसु नै झार्न बाध्य गराउछ ।😢😢

  • @sharmilaq8342
    @sharmilaq8342 2 ปีที่แล้ว

    निशबद भय

  • @santoshbido6051
    @santoshbido6051 4 ปีที่แล้ว +3

    Ya aastha sister ,it’s really hard to accept ,so be a strong worrier and try to forget him ,not only you. All true lovers have a same kind of a painful situation in our journey.

  • @dipendrasubedi691
    @dipendrasubedi691 4 ปีที่แล้ว +2

    लामो समयको अन्तराल पछि आज मैले पनि दुबई देखि सुने .....!

  • @pabitmayatamang9006
    @pabitmayatamang9006 4 ปีที่แล้ว +14

    Story sundai comments herne ko ko hola

  • @akshayrai3870
    @akshayrai3870 5 ปีที่แล้ว

    Thanks Dear Kalyan yo karyakram ati ramailo lakx yaniki jindakiko dukh sukh bisaune chaoutaro jasto lakx dukh poni lakx ani aananda poni

  • @royalrubin5315
    @royalrubin5315 5 ปีที่แล้ว

    Dear kalyan mero jinda gi ko sukha dukha ko sathi j suninxa j vetinxa teistai raixa jindagi i lv dear kalyan🌺🌺🌺

  • @gittaraj3042
    @gittaraj3042 3 ปีที่แล้ว

    baini hajur ko khata mero jastoi raxa aaja mani eaklo vko ni 30 sal vayo

  • @riteshthapa5190
    @riteshthapa5190 5 ปีที่แล้ว

    I like you deyar kalyan thanku for you Daju aja ling time paxhi anu Vayo ramro lagyo .👍👍👍

  • @bhupenilameli
    @bhupenilameli 4 ปีที่แล้ว

    तपाइको आवाजले मात्र बोल्छ सबै दुखिहरुको कथा ब्यथा

  • @xopanatimro7468
    @xopanatimro7468 5 ปีที่แล้ว +1

    मान मा पिडै पीडा अनि आँखा भरी आँसु थाकेको जिन्दगी लिएर Dear kalya सुन्न आईपुगे म पनि🙏🙏 सबै मित्रहरू मा नमस्कार 🙏

  • @दिपकरावत-म1ण
    @दिपकरावत-म1ण 5 ปีที่แล้ว +3

    ma pani sundai xu I'm from dang but now USA

  • @shivachhetri9777
    @shivachhetri9777 4 ปีที่แล้ว

    Yastai ho gindaki yeo sansar ra yeo pream yastai huncha

  • @rajkumarbasnet1630
    @rajkumarbasnet1630 4 ปีที่แล้ว

    Deyrai ramrro kattha sister ......

  • @jhabindrakumal1109
    @jhabindrakumal1109 4 ปีที่แล้ว

    I always listen this pgrM.n my fvroute programme...for me... #100%#

  • @सुजितअधिकारी-ध2व
    @सुजितअधिकारी-ध2व 5 ปีที่แล้ว +1

    ल सुुरु गरियाे अध्यरि रातमा डियर कल्याण ।।

  • @samanamagar9012
    @samanamagar9012 5 ปีที่แล้ว

    Wait Garda Garda balla aayx Sunna suru gariyo♥️💜💙💓💞💕💛🧡💚

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 4 ปีที่แล้ว +11

    background मा बज्ने कुन गीत होला साथीहरू ??

  • @anumagar1758
    @anumagar1758 5 ปีที่แล้ว

    Febrst katha Sarai man parxa dukha ma pida ma malam lagaune hajur ko mero katha na xutai sunne garxu ❤️❤️❤️❤️❤️❤️

  • @sayaragomja6539
    @sayaragomja6539 4 ปีที่แล้ว

    Life ma yestai hunxa sis k grnu hamile soche jasto kaile hunna same strong but don't cry .

  • @archanank8836
    @archanank8836 4 ปีที่แล้ว

    Pahila nepal ma huda sunthy 10year pachi aaj America bata sudae chu life... pahila katha sunda aru ko katha jasto lagyhy tar aaj aaphno katha jasto lagyo ..

  • @kuldeepmagar462
    @kuldeepmagar462 4 ปีที่แล้ว

    भाग्यमा नलेखे पछि दुर्भाग्यले भाग्यलाइ लखेत्दो रैछ

  • @Hoghol-e8q
    @Hoghol-e8q ปีที่แล้ว

    Chodi Jane manxeko kehi prasna hudain sis testa manxe dherai nisturi hunxan ho😢😢😢

  • @kabitabhujel4304
    @kabitabhujel4304 4 ปีที่แล้ว

    Dear kalyan malai hjr ko aawaj sarai man parxa

  • @nandasampangrai1851
    @nandasampangrai1851 4 ปีที่แล้ว +1

    Heart touching story ☹️☹️

  • @kalpinapokharel489
    @kalpinapokharel489 4 ปีที่แล้ว

    dd maile hjrko katha sune sarai dukha lagyo di hjrko katha sunera hjr himat naharnuhos di ajhai agadi badera dekhaunuhos hjrlai yo bahini ko suvakamana xa💕💕💕💕

    • @psx3042
      @psx3042 4 ปีที่แล้ว

      Yo vane dai ko voice nae ramro

  • @balikarai3288
    @balikarai3288 2 ปีที่แล้ว

    Be strong ❤️ sis forget him take care happy forever ❤️

  • @jennyhere_jr
    @jennyhere_jr 5 ปีที่แล้ว +4

    there are so many people in love but not together and so many people are together but not in love....#life

  • @lamaqueen224
    @lamaqueen224 4 ปีที่แล้ว

    Maya vnne chij nai estai ho aastha sis..😥😥kati din roera bitxa ra kati runuhunxa ra hjur ruda uslai fark prdaina vne kina runu so aafulai hppy rakhnuprxa sis😥😥😥

  • @tigerkamat705
    @tigerkamat705 3 ปีที่แล้ว

    Paile sanoma Radio ma sundai aayeko mero katha aaj yt ma sunda thakeko man bisaune chautary Vane jasto bho

  • @surajkhanal9985
    @surajkhanal9985 4 ปีที่แล้ว

    Yestyo jaabo kathaa tw sab ko jiban maa hunxa nih😏

  • @ekosnepal161
    @ekosnepal161 4 ปีที่แล้ว

    Yetae hunchha astha .malae pani mero first love gareko Gurungni ketile malae dhoka diyeko thiyo.mero lagi din raat sadhae kothama tadpera baseko thiye.mero padae pani bigro.yo america sarnathi nepali keta saga ole bihe garo.malae tehi bhayera keti ko biswas lagdaena

  • @hastananabinjaishi7728
    @hastananabinjaishi7728 4 ปีที่แล้ว

    Love u dear kalyan

  • @umeshdura5069
    @umeshdura5069 5 ปีที่แล้ว

    Balla aaja sunna payo mero katha dear kalyanko aabajma ramro layo😢😢😢😢❤❤❤❤

  • @dalthapa5139
    @dalthapa5139 5 ปีที่แล้ว +1

    Very nice story

  • @meenaghalan6091
    @meenaghalan6091 4 ปีที่แล้ว

    B happy Di

  • @santoshhamal9442
    @santoshhamal9442 5 ปีที่แล้ว

    Malai dherai man parne karrekaram dada hjr ko jay hoss

  • @dineshshahi7022
    @dineshshahi7022 5 ปีที่แล้ว +1

    Sir hjr ko programs ekdam ramro xa .. Ani voice tone Ni hjr Ko sweet xa yestai voice hudai program chalaunu hosss haii.. sir ?💯

  • @milanrai6466
    @milanrai6466 4 ปีที่แล้ว

    oh jesus christ

  • @bhimtamamg6586
    @bhimtamamg6586 5 ปีที่แล้ว +1

    जय मेरो कथा
    🙏🙏🙏

  • @fulishadarai420
    @fulishadarai420 4 ปีที่แล้ว

    😢😢😢भाबुक बनायो

  • @hahaaaa6320
    @hahaaaa6320 4 ปีที่แล้ว

    Same my story rayaxa sister 😥😥😥😥

  • @nugy7996
    @nugy7996 ปีที่แล้ว

    Waw

  • @smritiatsib9228
    @smritiatsib9228 4 ปีที่แล้ว +1

    Sis deserves better, I hope she finds someone who doesn’t fool her like that dude did and actually finds someone loves her truly🙏🏻❤️

  • @karishmaparajuli4318
    @karishmaparajuli4318 4 ปีที่แล้ว

    Aatit vulnu naskina rex sabei ko zebanma aafnei kataa batha ..man bujaunai garo sayt kin ati dhari chot dinax manxa lay jani janei ..ma bujani sakdin😭😭😭😭😭😓😓😓😢😢😢

  • @onlyramesh5476
    @onlyramesh5476 4 ปีที่แล้ว +1

    Katha le rulayo

  • @prajwalkhatiwada3358
    @prajwalkhatiwada3358 4 ปีที่แล้ว

    Nice voice🙏🙏🙏🙏 dada hajur ko

  • @ashokraut5767
    @ashokraut5767 5 ปีที่แล้ว +14

    आस्था बस्नेत को कथा ले भावुक बनायो । Be Strong forever❤️

  • @birbdkusumya6404
    @birbdkusumya6404 5 ปีที่แล้ว +1

    मलाई किन मेरो कथा Dear kalyan धेरै मन पर्छ

  • @SARINA722
    @SARINA722 4 ปีที่แล้ว

    Chokho Maya Ka sabko nasib ma hudo rahexta

  • @rojinashrestha8736
    @rojinashrestha8736 5 ปีที่แล้ว

    Man ko vare basauni chutare my best hal cypurs bat sudai xu tq dada

  • @yuvrajlamaofficial9472
    @yuvrajlamaofficial9472 4 ปีที่แล้ว +3

    Really touching my heart 😢😢

  • @ramtamang173
    @ramtamang173 4 ปีที่แล้ว

    सारै मार्मिक story

  • @Thirdeye2121
    @Thirdeye2121 4 ปีที่แล้ว

    Missing you my ex sapana tamang kastoxau kastovayeu kaxau😓😓😓

  • @ridamthapa4385
    @ridamthapa4385 4 ปีที่แล้ว

    Sacho Maya paun garo xa

  • @basantakunwar2254
    @basantakunwar2254 4 ปีที่แล้ว

    राम्रो लाग्याे

  • @nigampriya5952
    @nigampriya5952 4 ปีที่แล้ว

    Kuwait bata sundai xu dear kalyan

  • @samirakhadka-magar8641
    @samirakhadka-magar8641 4 ปีที่แล้ว

    Chhutekai thik bhayo baini. Bihe garer chhutnu vanda ahile chhuteko besh. Autai GOTRA Ma ta jhukkiar pani BIHE garn hudain. J vi thik vo.

  • @dollidolli2235
    @dollidolli2235 4 ปีที่แล้ว

    Ma panii mero khatha lekxuuu mero khatha hjr ko ma puraunw k garnu parx hola

  • @bairagikale5193
    @bairagikale5193 5 ปีที่แล้ว +4

    now start lesson to dear kalyan my febrest story 💞💞💕

  • @pritamlama9667
    @pritamlama9667 5 ปีที่แล้ว +2

    relly touch my heart

  • @dayaautoenterprisesjorpati6551
    @dayaautoenterprisesjorpati6551 4 ปีที่แล้ว

    aafu po strong hunu parxa k tyo jabo nakkali maya ma yaad gari tadpinu !!

  • @kumarilungeli4189
    @kumarilungeli4189 5 ปีที่แล้ว +1

    मेरो पनी मनरोयो बैनिको कथाले यामा भन्ने सब्दनै खराप हो जबमन टुट्छ तब मुटु फुटेजस्तैहुन्छ तोपल तो छेंण्र

    • @minatamang2888
      @minatamang2888 5 ปีที่แล้ว

      M màlta Bata Sundai chu baine chenta nalinus aastai ho denga ko jasto man Rai chA

    • @minatamang2888
      @minatamang2888 5 ปีที่แล้ว

      😂😂😂🤦🤦🤦

  • @abhikarai360
    @abhikarai360 4 ปีที่แล้ว +1

    Di hjr ko story same Maro jastai 😭😭😭😭

  • @radhikathapa2348
    @radhikathapa2348 2 ปีที่แล้ว

    Ate rhmro xa

  • @imeshluwagun3707
    @imeshluwagun3707 4 ปีที่แล้ว

    Dear kalyan