@@bulbuleachyut आदरणीय सर यो आवाज सुन्न लागेको २४/२५ बर्ष भयो तपाईको माया अत्यन्तै लाग्छ , तपाईको आवाजकोम एकदम ठुलोब्मात्र होईन आइडल फ्यान हु तपाईको आवाज सदा यस्तौ उस्तै ओहो ओहो सर तपाईले चिन्नुभयो भएन तर म सदा हजुरकै आवाजबाट निदाउने पात्र हु❤️❤️❤️🙏🙏🙏❤️❤️❤️🙏🙏
प्रगतिशिल लेखक शिवशंकर वस्यालले उपन्यासका शुरुवाती चरणमा तत्कालीन राज्यसत्ताका बिरुद्ध चरमोत्कर्षमा कलमलाइ डोहोर्याए पनि अनि घटना, पात्र र समयामा बिचबिचमा समयान्तर पाएपनि अन्त्यमा आशाबादी बनाइ लेखनको अन्त्य गरेको पाइयो। कथित जनयुद्धको कुनै अर्थ सावित नभएको तिर इङ्गित गरेको र नेतृत्व निकम्मा सावित भएको समेत ठहर गरेको पाएँ। यथार्थ चित्रण गरि प्रस्तुत गरिएको उपन्यास प्रती बस्याल ज्युमा धेरै धेरै धन्यवाद ।
आवाजको महारथीको यो सुमधुर आवाज सुनेर आनन्दले निदाउने जति हाजिर हुम है र यो च्यानल बाट आउने गीत र बुलबुल बाट आउने साहित्य सुनेर पुण्य कमाउने चेस्टा गर्नुहोस रामु जि.सी. कमल धौलागिरी ताराखोला म्युजिक फिल्मस बाग्लुङ 😍😍❤️❤️🙏🙏❤️❤️🙏🙏😍😍❤️🙏🙏🙏
वाचन राम्रो छ ! तर अहिलेको चर्चित फिल्म 'पूर्ण बहादुरको सारंगी'सित यो उपन्यास मिलेको छैन ! फिल्मसित आफूलाई जोडेर, विवाद खडा गरेर आफूले चर्चा कमाउने चतुर्याईंमात्रै देखियो लेखकको !
पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर सारंगि मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर
पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर सारंगि मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर😊
उपन्यास पूरै सुनियो। समग्रमा भन्नुपर्दा; उपन्यास राम्रो लाग्यो दश बर्षे जनयुद्धको स्पष्ट चित्रण उपन्यासमा गरेको पाईयो। तर आरोप लागेजस्तो पूर्ण बहादुरको सारङ्गी उपन्यास सँग कथावस्तु मिल्दैन !! कहाँको दलित गन्धर्वको कथा कहाँको जनयुद्धको कथा कसरी मिल्छ ??? बरु यो उपन्यास प्रचण्ड लगाएत क्रान्ति र जनयुद्धको गन्तव्यबाट भड्किएर विलासी जीवन बिताईरहेका माओवादी नेताहरुले चाँही सुनेर मनन गर्नुपर्ने देखियो !!!
पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर सारंगि मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर
पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर काे सारंगि संग मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर
बिहान ३ बजे रेकर्ड भएको आवाज हो । हिजो लगातार ५ घन्टा भन्दा लामो अवधि बोलेर आजको वाचनमा शुरूवातको आवाज अलि भासिएको जस्तो हुन गएको छ । क्षमा पाउँ ।
केही असजिलो महसुस भएको छैन सर । हामीलाई त हजुरको आवाज नै काफी छ ❤
कति मिठो आवाज छ हजुरको !! ❤
तपाईले हामी आम दर्शक श्रोतालाई खुसी बनाउन आफ्नो स्वास्थ लाई नै तिलान्जली दिनु भएको छ स्वास्थ लाभको कामना गर्दछु आदरणीय प्रीय सर 🙏🙏❤️❤️🙏🙏
@TDDFBAGLUNG_Arsal तपाईंको सद्भावको लागि धन्यवाद । तर स्वास्थ्यकै ख्याल नगरेको त छैन मैले । चाँडै सकाउन खोज्दा धेरै पढेर आवाज थोरै बसेको मात्रै हो ।
@@bulbuleachyut आदरणीय सर यो आवाज सुन्न लागेको २४/२५ बर्ष भयो तपाईको माया अत्यन्तै लाग्छ , तपाईको आवाजकोम एकदम ठुलोब्मात्र होईन आइडल फ्यान हु तपाईको आवाज सदा यस्तौ उस्तै ओहो ओहो सर तपाईले चिन्नुभयो भएन तर म सदा हजुरकै आवाजबाट निदाउने पात्र हु❤️❤️❤️🙏🙏🙏❤️❤️❤️🙏🙏
प्रगतिशिल लेखक शिवशंकर वस्यालले उपन्यासका शुरुवाती चरणमा तत्कालीन राज्यसत्ताका बिरुद्ध चरमोत्कर्षमा कलमलाइ डोहोर्याए पनि अनि घटना, पात्र र समयामा बिचबिचमा समयान्तर पाएपनि अन्त्यमा आशाबादी बनाइ लेखनको अन्त्य गरेको पाइयो। कथित जनयुद्धको कुनै अर्थ सावित नभएको तिर इङ्गित गरेको र नेतृत्व निकम्मा सावित भएको समेत ठहर गरेको पाएँ। यथार्थ चित्रण गरि प्रस्तुत गरिएको उपन्यास प्रती बस्याल ज्युमा धेरै धेरै धन्यवाद ।
स्खलित माअओवादी क्रान्तिको यथार्थ चित्रण देश जनताको निम्ति समर्पित थिएन।
डा. साबलाई आफ्नो उपचार गराउने सल्लाह दिए मैले चाहि
बेला बेलामा आँखा निकै रसाए 😢
अक चाहिँ फिल्म हेर्न जानुपर्छ सत्य बुझ्न 😊
अब सुरु गरे सुन्न❤
मिलेको नमिलेको कुरा त आफ्नो ठाउँमा छ तर दाई कोे आवाज कोे चाई बच्चै देखि फ्यान हो है m❤
Ma ni dai ko fan ho
Ma aru ko voice nai sundina
धन्यवाद हजुर लाई येति राम्रा राम्रा कृति बाचन गरि सुनाउनु भयको मा
आहा सलाम सर❤
सार्है राम्रो मन छुने छ तर पुर्णबहादुरको सारङ्गी सङ्ग मिल्दैन धेरै फरक छ
सुन्न पर्ने रहेछ
❤❤❤❤❤❤सुन्दैछु दाजै।
Dherai man paryo
सरको मेहनतलाई सलाम छ।
आवाजको महारथीको यो सुमधुर आवाज सुनेर आनन्दले निदाउने जति हाजिर हुम है
र यो च्यानल बाट आउने गीत र बुलबुल बाट आउने साहित्य सुनेर पुण्य कमाउने चेस्टा गर्नुहोस
रामु जि.सी. कमल
धौलागिरी ताराखोला म्युजिक फिल्मस बाग्लुङ 😍😍❤️❤️🙏🙏❤️❤️🙏🙏😍😍❤️🙏🙏🙏
First comment ❤
Yes you are!
अन्तमा सेफ ल्याण्डिङ्ग रहेछ जय हाेस्।
वाचन राम्रो छ ! तर अहिलेको चर्चित फिल्म 'पूर्ण बहादुरको सारंगी'सित यो उपन्यास मिलेको छैन ! फिल्मसित आफूलाई जोडेर, विवाद खडा गरेर आफूले चर्चा कमाउने चतुर्याईंमात्रै देखियो लेखकको !
पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर सारंगि मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर
पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर सारंगि मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर😊
उपन्यास पूरै सुनियो। समग्रमा भन्नुपर्दा; उपन्यास राम्रो लाग्यो दश बर्षे जनयुद्धको स्पष्ट चित्रण उपन्यासमा गरेको पाईयो। तर आरोप लागेजस्तो पूर्ण बहादुरको सारङ्गी उपन्यास सँग कथावस्तु मिल्दैन !! कहाँको दलित गन्धर्वको कथा कहाँको जनयुद्धको कथा कसरी मिल्छ ??? बरु यो उपन्यास प्रचण्ड लगाएत क्रान्ति र जनयुद्धको गन्तव्यबाट भड्किएर विलासी जीवन बिताईरहेका माओवादी नेताहरुले चाँही सुनेर मनन गर्नुपर्ने देखियो !!!
शत्रुलाई कोइले छोड्नु हुदैन त्यो दिन त्यो मान्छे लाई मरेको भए आज समीर बच्थै होला।
समीर बाचेकाे छ त ,कहानिमा
०५९ साल मा पुर्बी कमान्ड तिर सरुवा भएको एक नम्बर भ्रस्टचारी, प्रचन्ड को चाकडी गरि गरि अगि बढेको आशे भन्ने चै बर्षमान पुन नै हुनुपर्छ ! 😂
Khate randiko xora muji ta jasta khate harulai marna parne ho muji khate
आमा उपन्यासको नेपाली रुपान्तरण सम्भव र सहज भए वाचन गरिदिनुभएमा आभारी हुनेथिएं।
बल्ल सुनेर सकाए !!!!
अहिले पनि निरन्तर सुनिरहेको हुन्छु तर पहिला रेडियोमा सुने जस्तो मज्जा आउदैन किन होला😊
त्यो आशे भन्ने पात्र वर्षमान पुन हो जस्तो लाग्यो
🙏🏼🙏🏼🙏🏼
Hunata malai thaha chain hajurlaai kunai pustak ko koji garera prsaran garna katiko sahaj chha tarapani upalabda hunchha ra milchha bhane ekpatak teen Kanya upanyass bachan garna anurodh garchhu please,🙏🙏🙏🙏
एकको जन्म तिनको चर्चा
कति मीठो प्रतिक्रिया आहा ❤❤❤
साराङ्गी को नाम लिएर सङ्ग्रामपुरको प्रचार गरियो
पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर सारंगि मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर
Sir namaskar pahelpur novel ko audio pani xittai upload garisiyo n
कृष्ण धारावसीको गेस्टापो , शरणार्थी र अर्धकट्टी पनि वाचन गर्नु होला 😊
Part 3 kahile aauxa?
पहेँलपूर आउला भनेको के पो आयो 😢
1:48:15 Samir haina Dai sagramlai bokeko holani
Part 1 sunisakeko thiye aba part 2 pani kam gardai sundai xu hai parades bata 🥹
aashe chahi Barsaman hunu parcha
Chitralekha full audio upload garnu na
धेर बढावा चढावा रहेछ,
सोझा जनता प्रयोग गरेर उनिहरुको आफ्नो जीवन बर्बाद गरेको खाउबादिको कथा रहेछ सुन्न त मजा लाग्यो तर ...?
अझै अर्को भाग पनि छ????
समिरको मृत्यु पछि खासै राम्रो लागेना मलाई
समीर मरेपछि पनि फेरि बाचेकाे छ,
निक्कै आखा भरिए
Upnayas puri suniyo
I don’t like sad ending 😢
5 % pani mileko chaina ….afno nivel hit banauna
False claim garnu vayexa author le 😂😂🙏
पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर काे सारंगि संग मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर
0 bata suru garera 0 Mai sakyeo
Samir rukman dikchhya ko photo herna paya hunthyo hajurr
हाे नि