Nepali Comedy Serial-Hissa Budi Khissa Daat।EP-3|हिस्स बुडी खिस्स दाँत।Shivahari /Rajaram/Anshu
ฝัง
- เผยแพร่เมื่อ 27 ม.ค. 2025
- "Mukhama Hannu Jasto" TH-cam channel Presents:
Nepali Comedy Serial-Hissa Budi Khissa Daat।EP-3|हिस्स बुडी खिस्स दाँत।Shivahari /Rajaram/Anshu
Artist
Rajaram Poudyal
Laya Sangraula
Shivahari Poudyal
Anshu Maharjan
Dhanaram Muskan
Kamala Regmi
Binod KC
Manisha Shrestha
Udaya Bhandari
Sushma Sapkota
Pawan Adhikari
Ishwor Poudel
Sushma Sapkota
Puskar Panta
Title Song Lyrics
Shivahari Poudyal
Compose/ Arrange
Babul Giri
Vocal
Kiran KC
Shivahari Poudyal
Babul Giri
Makeup
Mohan Lama
Bishworam KC (Hapu)
Light
Shiva
Santosh
Transportation
Dipak Dai
Ast. Camera
Milan Bhai
Camera
Prabesh Pokharel
Gyan Kumar Kattel
Editor
Netra Prasad Adhikari (Bhimsen)
Chief Assistant Director
Netra Prasad Adhikari (Bhimsen)
Writer/ Director
SHIVAHARI PAUDYAL
#MukhamaHannuJasto youtube channel
------------------------------------
© Mukhama Hannu Jasto, 2022
--------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/Mu...
Facebook:- tinyurl.com/Sh...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
आदरणिय दर्शक महानुभावहरू नमस्कार । सर्वप्रथमत हामीलाई हौसला प्रदान गर्नुभएकोमा आभारीछौं । विभिन्न कठिनाईको वावजुदपनि यो सिरियल “हिस्स वुडी खिस्स दांत” लाई राम्रो वनाउने कोशिषमाछौं । यस्मा हजुरहरूको सभ्य कमेण्ट र हौसलालाई हाम्ले प्रेरणाको रूपमा लिंदै आएकाछौं । कमि कम्जोरीहरूत अवस्यनै होलान त्यस्लाई सुधार्ने प्रयत्न अवस्य गर्दै जानेछौं । हौसला सहित सकारात्मक सुझावहरू दिंदै जानुहोला भन्ने आशामाछौं । यहांहरूले रूचाउनुभएका कलाकारहरूलाई पनि हामी भविष्यमा आमन्त्रीत गर्ने कोशिषमै हुनेछौं तर कतिपय कठिनाईहरू पनिछन् । नयांपूराना कलाकारहरूलाई समेटेर यहांहरूलाई मनोरन्जन दिलाउने प्रयास हो हाम्रो । सफल वनाउनेकि असफल वनाउने यहांहरूकै हातमाछ । कतिपय फेक आईडिवाट गालीगलोज सहित असभ्य कमेण्टहरू पनि देख्नमा आउंछ, त्यस्लाई सभ्य भाषा प्रयोग गरि सभ्यताको परिचय दिलाउंदा राम्रोहोलाकि ? हजुरहरू भगवानरूपि हुनुहुन्छ त्यसैले हामी संधै यहांहरूवाट आशिर्वादको आशामा रहिरहनेछौं । ॐ नम: शिवाय ।
❤
रातीको 2 बजे पनी पोस्ट गर्छन र अलि साझ 7 बजे हाल्नु परो के रे कुरो बुझ्नु भो
Best of luck ❤❤❤❤❤
उहिलै केटाकेटिमा हेरेको पुर्णेको रोल गर्न पर्यो
मुखा हानु जस्तो जे होस देरै राम्रो छ कति हाँस्नु कुले
ल दामी लाग्यो है मलाईचाहिँ 👏👏👏👌
राजाराम दाजैलाई एक पटक भेट्न पाए नि हुनी बरै
Ramro xa
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy holi all people
ऐले को भाग देखि चाहिँ सुधारिएको छ है ल सफलताको शुभकामना
Samaya sandarvik ekdmm ramro
जन चेतना फैलाउने यो नाटक मन प-यो।आज भोलि को हाम्रो समाज मा भई रहे को चलन।♥️♥️🙏
साह्रै समसामयीक , धन्यवाद छ
Uncle g' lai moon xoyexa! Lastai Ramro lage jasto xa 😂😂
Balla back aaayo yo serial . Thankyou shivahari dai .
कलाकार राम्रो अति सुन्दर जनचेतना सम्पूर्ण नेपाली बुझ्नु पर्छ
मज्जाले हासियो है आज त , कुले चोर देश chhod भन्ने बेला झन हासो लाग्यो 😀😀😀😀😀😂😀😀😀🙏🙏🙏🙏🙏🙏
दामी कुले काका दामी.........
राम्रो 🌹🌹🙏🙏
याे भिडियाे हेरेपछि सबै महिला पुरूषले धेरै ज्ञान पाउनु हुनेछ भन्ने अाशा गर्दछु।
जति हेरेपनि उतिनै हेर्न मन लाग्छ मलाइ त धेरै राम्रो छ हजुर हरुको प्रस्तुति ❤❤❤❤❤❤❤❤❤❤
Superb xa hai yo chai
Babal story. Superb episode.
यो सिरियल चही कुलबहादुर काका को चल्छ जस्तो छ दर्शकले मन पराएको छ🇲🇾
😂😂😂😂😂😂😂❤❤❤❤
100% Chalxa❤❤❤
😅😅@@limapunmagar865
सिरियल धेरै राम्रो छ❤❤❤❤❤❤
लास्टै हँसायो 😂❤
दामी छ सिरियल 🙏🙏🙏👍👍👍👍
Parry didi chain baisama kastoo thyo hola omg 🎉🎉🎉
राम्रो लाग्यो।
Ganga sharma,very nice funny comedy 😃😃😃😃😃😃😃👍👍👍👍👍 so Good luck ❤️❤️❤️❤️❤️
From Sikkim
😂😂😂😂जे होस हल्का हसायो 🤣🤣🤣
sarai ramro xa kula kaka 🙏🙏
akdam ramro x
Ramro xa haii sabaile herau❤
आयो है आयो ❤
Hamro Nepal ma hune gareko bikirtilai ujagar gariyako xa dherai ramro lagyo ❤
सिरियल आति राम्रो अनि हेर्न मजा लागो सबै कलाकारलाई शुभकामना छ।
मलाई राजाराम अन्कल ठिक लाग्छ तेहि कारण ले म हेर्न आएको हु ल ❤
Daami xa comedy 😂😂😂❤❤
🎉I am always fan kuro bujnu bo
यो काउलीका गुन्द्रुक भन्ने थेगो हटायर अरु क्यै अहिलेको नयाँ थेगो राख्दा कसो होला कुले काका?? पुरानो सैलीमा नयाँ जोष हुनु पर्यो ,
Hahaha 😂😂dami👌👌🤟
गज्जब राम्रो👍️🙏
Ramro xa yo content
राजाराम काका मन पर्छ अरु त 👎️हसाउनु सक्दैनन
राम्रो छ है
Organic xa. Keep up the good work😍. Missing Jire Khursani.😁😁😁
दामि छ हिस्स बुढिखिस्सदाँत
अति राम्रो लाग्यो यो सिरियल नाम चेन्ज गरेको राम्रो लाग्यो अझै सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ प्वाक्क मुख हानु जस्तो हाल क्वालालम्पुर बाट हेर्दै ।
One of the best serial of Nepal
मलाई यो अनुहार नपरेको बाजे last मन पर्छ हो❤❤❤
मलाइ पनि अनि कुले काका
Wa lo lo ramro banaunu bhayo
पुरानो कलाकार राम्रो छ अलि लामो भयो 25-30 मिनेट को राम्रो र रमाइलो हुन्छ
सुप्पर छ है सिरियेल
खुब भए हुन्छन साधारण जनताका छोराछोरीहरु राजा ? तेही भएर होला साधारण जनताको हरीबिजोग कन्तबिजोग भई हरीकंगाल भई दिनपरदिन बरबादीको बाटोमा लाग्दैछन् ,, जे होस यो सिरीयल राम्रो लाग्यो हंसाउने खालको 😃😃
O ho Mukha ma Hanu jasto.... good sirel
हिस्स बुढी खिस्स दात यक्दमै राम्रो रहेछ ❤❤सफलता को शुभकामना का साथै धन्यवाद सम्पूर्ण टिमलाई
किरण सर लाई पनि ल्याउनु पर्योहे सिरियल मा❤❤❤❤❤
Very good 😂😂😂❤❤❤
kiran kc sir laai linupareyo hajur ❤ ||
हैन यो सिरियल बबाल चल्नु पर्ने हो पुराना राम्रा कलाकार त सबै छ्न
राम्रो , सन्देश सम्पेष्रण भएको, यस सिरियलका सम्पूर्ण पात्रहरूलाई हार्दिक शुभकामना। सामाजिक विकृति -विसङ्गतिलाई हौसला दिएर होइन मानसिक रूपले सोचेर अघि बढ्न प्रेरणा लिऔं । दाम्पत्य जीवन बीचको अशान्ति , अविश्वासले पारिवारिक जीवनमा पार्ने असरको प्रमुख कारण बहुविवाह पनि हो । घरबार लथालिङ्ग पारेर होइन, मजबूत बनाउन , कतिपय सकारात्मक सोच र व्यवहारहरूलाई आत्मसात् गर्नुपर्छ । सामाजिक सिरियलहरू प्रेरणाप्रदत्त हुन्छन , जसबाट मनोरञ्जन पनि लिने , केही पाठ पनि पढ्ने र सकारात्मक हुने , हो भने खुसी र सुखी रहन सकिन्छ । अन्तमा सबैमा शुभेच्छा ।
राजारामजीले चांही हो क्या गजबले हंसाउने अरुले भन्दा ।
आजको भाग चाहिँ उत्कृष्ट लाग्यो १ र २ भन्दा ,
आशा छ हजुरको sarbotkristh हुनेछ। 🙏🙏🙏🙏
सिरियल धेरै राम्रो छ सफलताको शुभकामना❤
कति हाँस्नु गाह्रो छ हाउ पत्रकार सरकारलाई 😂😂😂😂😂
Herdai xu
अति राम्रो भिडियो ❤❤❤❤
राता मकै बिना अलि अधुरो भको छ है मुख मा हान्नु जस्तो ❤
बधाई तथा शुभकामना ❤🎉
सिरियल राम्रो छ ❤❤❤❤🙏🙏🙏🙏🙏😂😂😂🎉🎉😂😂
बब्बाल छ
शिबहरी दाइ प्लिज त्यो ब्रेक फेल जस्तै बनाउनुन प्लिज सव्स्तिका कान्छुलाइ पनि ल्याउन पर्यो अनि जुरेली हाकुचा लाई पनि ल्याउन पर्यो प्लिज😢😢😢😢😢
बेला बेला कुले काकाको भ्वाइस किन फरक फरक
बबाल दामि रहिछ 🙏❤️❤️❤️💐💐💐
Dami dami wow purana kalakar vaneko kLakr ho Salam sabilaee ani namskar
हाम्रो नेपाल मा यस्तै भैरहेको छ है आज भोलि।
best x sir
१ के भन्दा साना साथीहरू मिलेर अगाडि बढाैं आउनुहाेस्।
डिउटि सकरेर हेर्न लाछु अहिले साउदी काे 12:बजाे
जिरे-खोर्सानीको “जिरे”लाई पनि ल्याउनु पर्यो….र राता मकैं हराए त ….😮😮
यो सिरियल धेरै राम्रो छ यसलाई निरन्तरता दिनुपर्छ।
सारै राम्रो काउलि को गुद्रुक अल टिम को काम बबाल राम्रो
Anwar naparya😂😂
saraii dammi lagyo ani sahi sirel banaunu vayo....ramro kalakar purana kalakar saraii ramro
धेरै राम्रो लाग्यो हजुर साउदी बाट हेर्दै छु म
जनचेतना मुलुक सिरियल राम्रो छ शुभकामना ।
Yo teleserial Sarai ramro xa ho❤❤❤❤
कुले काका केटी पट्यउन चाहिं खप्पसै हुन यार । ४,४ वटी भित्र्याइसके यार । खप्परमा त लेखेकै हुन 😂😂😂😂😂😂
पोइला गाकी श्रीमती सम्पत्ति खोज्न आउनु कानुन बिपरित भयो है
👌👌👌👌👌
Nice serial 🥰🥰
Nice💜💜💜💜❣️❣️❤️👍👍🤣😁
अलिक के पुगेन के पुगेन जस्तो छ यो सिरियल राम्रो बनाउनु होला कुले काका
2:11
yo comedy serial pani bina noon ko tarkari jast vo maja chai aayana 😢😢😢😢😢😢
❤vedio le Kam Garo ❤ Ramailo
सबै साना yuTubar हरु 1 k भन्दा तल को एक अर्कालाई साथ दिदै अगाडी बढौ है ❣️
म छु
हेरउला कुले उताजिमओल खाेजिराखेकाेछन जुठेकाे जिम्मवाल
मलाई पनि यो सिरियल मन पर्यो कुरो बुज्नु भयो😍🤩😂😉😊🤣
कीरण केसी जीलाई पनी ल्याउनु परो
Double cross गर्नखोज्नेहरू यउटाको चाबी अर्कोसँग छ।
niyamit aauna paryo siriyal
nepal ko real kahani
हाेईना याे युटुप मा हाल्ने समाय अलि भएना
Hahahaaah
Katiii haasnu❤❤❤❤
यो सिरियल चै साह्रै राम्रो लाग्यो है अझै राता मकै पनि ल्याउनु भयो भने चै सुनमा सुगन्ध नै हुन्छ सफलताको सुभकामना❤️👍️