Nepali Comedy Serial-Hissa Budi Khissa Daat।EP-4|हिस्स बुडी खिस्स दाँत।महिला हिंसा की? पुरुष हिंसा?
ฝัง
- เผยแพร่เมื่อ 4 ก.พ. 2025
- "Mukhama Hannu Jasto" TH-cam channel Presents:
Nepali Comedy Serial-Hissa Budi Khissa Daat।EP-4|हिस्स बुडी खिस्स दाँत।महिला हिंसा की? पुरुष हिंसा?
Artist
Rajaram Poudyal
Laya Sangraula
Shivahari Poudyal
Anshu Maharjan
Dhanaram Muskan
Kamala Regmi
Binod KC
Manisha Shrestha
Udaya Bhandari
Sushma Sapkota
Pawan Adhikari
Ishwor Poudel
Sushma Sapkota
Puskar Panta
Title Song Lyrics
Shivahari Poudyal
Compose/ Arrange
Babul Giri
Vocal
Kiran KC
Shivahari Poudyal
Babul Giri
Makeup
Mohan Lama
Bishworam KC (Hapu)
Light
Shiva
Santosh
Transportation
Dipak Dai
Ast. Camera
Milan Bhai
Camera
Prabesh Pokharel
Gyan Kumar Kattel
Editor
Netra Prasad Adhikari (Bhimsen)
Chief Assistant Director
Netra Prasad Adhikari (Bhimsen)
Writer/ Director
SHIVAHARI PAUDYAL
#MukhamaHannuJasto youtube channel
------------------------------------
© Mukhama Hannu Jasto, 2022
--------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/Mu...
Facebook:- tinyurl.com/Sh...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
मुन्द्रे ब्रो र राता मकै पनि थपौं है 😂😂😂😂😂
कूले काका र कुलेकि पैला गाकि काकि को acting चै सारै मन पर्छ। सिरियल को सम्पूर्ण कलाकार हरुको अभिनय एकदम उतक्रृस्ट छ।
Dherai ramro xa❤❤❤❤
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको दिल्ली देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤❤❤❤❤
akdam ramilo 🎉🎉
Dherai ramro❤❤
गजब राम्रो
रमाईलो छ🎉🎉🎉
❤❤waw dami xa🎉🎉
Good ❤❤❤❤❤
गजब छ हजुर सबै कलाकार हरू लाई शुभकामना 👍️🌹
धेरै राम्रो लाग्यो ❤❤❤❤
Derai rammro xa👍🙏
गजब छ म कतारबाट❤❤ मुखमा हानुङ जस्ताे किरण केसी ल्यउँनु पर्याे । अब शिबहरीले कमला रेग्मीलाई लभ पार्नु पर्याे ।
Nice serial, thank you Manisha. ❤❤❤❤❤❤❤❤❤❤❤
अती सन्देशमुलक❤❤❤❤❤❤
राम्रो छ। यो प्रयत्नलाई सराहना गर्नैपर्छ ।
bbl x hahaha❤❤❤
जति हेरे नि पुरानो कलाकार नै मन पर्नी राम्रो नि कति राम्रो अभिनय हुन्छ।
सिरियल एकदम राम्रो लाग्यो । मलाई त यो भाग हेर्दा हेर्दै निकै रमाइलो लाग्यो ।❤❤
Very nice episodes
Atti ramro serial 🥰🥰
मज्जा आयो कुरो बुझ्नु भो 😂
dami samay sandarvik video keep going .....
कुलबहादुरले सक्कली सुनबुरी भनेर बिहे गर्यो लास्टमा नक्कली सुन पो परेछ। निकै हँसाउँछ हो यो हिस्सा बुढी खिस्सा दाद सिरियलले
Very good xa hai
मनिसा बैनी को फ्यान जति येता लाइक गरुम है ❤
हिस्सा बुढी खिस्सा दामी छ🇲🇾
अब यो सिर्यलमा मुन्द्रेलाई नि ल्याउनु पर्छ है, अनि हुन्छ सुन्मा सुगन्द ❤❤
Ramailo xa shirel
Beautiful teleserial thanku guys n keep it up . I am from uk
❤❤❤❤अति राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु
म पनि हेर्दै क्षु साउदी देखि 😮😮😮😮😮
❤❤❤Namaskar Sabai Lai❤❤all the best❤❤❤❤Nakali sun ma namazale fashe ❤❤❤
Akdami ramro xa
याे टिम सारै मन पर्छ मलाई ।म साउदी बाट ❤❤❤
One of the best serial of Nepal,
सारै राम्रो सिरियल
din vari ko kam ko thakai lager aako bela majale baser herinxa ani dukha pida thakan sabai birser herenxa hajur haru ko timlaai hirday dekhi namna dhanyabat 💓🙏💓yati derai manranjan diyako ma
धेरै धेरै राम्रो
यो सिरियल धेरै राम्रो लाग्छ❤❤❤❤❤❤
namskar ramro xa
सारै राम्रो छ 🎉🎉 म इन्डिया ब्याङलोर देखि हो घर मेरो दैलेख जिल्ला हो सबै पुराना कलाकार हरू हून सबैले सपोट गर्नु हही❤❤❤
Dami xa
Kule kaka ko acting sarai man paryo🎉🎉🎉
शिक्षाप्रद छ।
Manisako role khub man parxa
राम्रोपना हाे
Very good series
great
साह्रै मन पर्छ ।
पुवाक्क मुखमा हन्नु जस्तो😊😊
Thikai xa serial
राता मक्कै र मुन्द्रे पनि जोडिनु पर्यो ।
कुले दाई तिका लगाको दीदी र खुरापटी हाकीम लाई ल्याउनु होला सारै राम्रो लागछ
VERY GOOD
My favorite serial
Yo siriyal dherai ramro xa agadi badhai jawos yahi shubhkamna xa
RAMRO xa
पुराना सबै कलाकार देखदा खुसी लागो यो सिरियल पनि राम्रो लागो शुभकामना छ।❤
कुले काका यो सिरियलमा किरण केसि ल्याउन पर्यो त्येस्पछी त सुप्पर हिट हुन्छ म यो सिरियलको रेगुलर दर्शक हो धेरै राम्रो छ अझै राम्रो बनाउन सुभ कामना छिट्टै केरण केसि पनि ल्याउनु हुन्छ भन्ने आशा राख्दछु🎉❤
जती पनि अग्रज कलाकार हुनुहुन्छ नि उहाँ हरु सबै यस्तै सिरियल मा आउनु पर्यो ताकि आज भोलि का बच्चा हरु ले पनि पुराना कलाकार चिनुन❤❤🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌺🌺🌺🌺
part 5❤😊😮
Mani herdai xu Kuwait bata😂😂
सुगर बुडो चाइ बबाल लाग्छ है मलाइ
Rajaram kakako.comedy. kada
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम😊
ok छ त
सै कुरा म पनि सहमति छु😅
भन्ने मात्र हो कसैले सपोर्ट गर्दैन मैले तपाईलाई गरेको छु है तपाईं पनि सपोर्ट गर्नुहोस्
@@gitajoshi5543 maile gareko xu hai
Ma ni
Anuhaar naparyaa lai golo topile chai saarai suhayeko xa hai.
यो सिरियलमा गरेको पाठ अहिले हरेक ठाउँमा को घटना हुनेगरेको पाइन्छ तर यो सिरियल निस्कर्ष निकाल्नुपर्छ अन्त मोडेर होइन
Dharai amro hissa budi khissa daat🇳🇵🇳🇵🇧🇭🇧🇭♥️♥️
किरण के.सि सर पनि हुनुपर्यो हजुर ।
आजबाट हेर्न सुरु गरियो।।
धेरै राम्रो छ। दामी छ।
तर Backround music अलि राम्रो सुनिएको छैन।। कृपया सुधार गर्नु होला।।
शुभकामना।।
हामी फेरिपनि नयाँ भाग हेर्न उपस्थित भयौं, निरन्तर साथमा छौँ🙏
भोगटे पत्रकार त हिरो भएछ
राता मकै किरण के.सि.पनि हुनु पर्यो
Gumeko maya jasto jibanta katha lekhau hai गफ धेरै भो
सिरियल राम्रो छ टि भिमा देखाउनु प्रयो
Babal cha la
मुखमा हान्नु जस्तो
I miss you all haina
sabai jana joidigra😅😅
Hoki kyako
सिरियलको नाम चाहिँ खुरापाती हुनुपर्ने यो नाम ठिक लागेन ।
good
1 k भन्दा साना युटुबर साथीहरू आउनुहोस् एक अर्कोलाई सपाेर्ट गरेर अगाडि बढाैं ।
huss
मेरो त जम्मा 49 छ
😅😅❤
😂😂😂😂❤❤❤❤❤
❤❤❤like
Hakim Baba ra Syal Kanxa lai lyaunu hola Please !!!
Kamala.k.c.supar
budi pidit haru ko barema yo serial le mann choyo
हिस्सी बुढी खिस्स दात यक्दमै राम्रो छ हजुरहरुको साथी किरण केसि पनि भैदिय झन राम्रो हुने थियोे ❤❤धन्यवाद सम्पुर्ण टिमलाई
Shivhari ko dialogue delevery chai mannu parcha
म छु
nice
हात्ती को पोई त कुले काका नै हुनुपर्ने थियो कुरो बुझ्नु भो।
😊
❤❤❤
यो नयाँ होकी पुरानो फेरी पुनः प्रशारण त हैन किनभने शिवहरी पौडेल त अमेरिका छ
अाज भाेलिट महिलाले पनि ट दुईचार वटा बिहे गरेर भिटराउने गरछन ट अनज भलिट हनतत हरु
You are right
राता मकै चॉई ल्याउनु पर्यो हो ब्रो !