आंशु झार्दै संदिप भन्छन मेरो सफलता बुवा आमाको आशिर्बाद। म भाग्यमानी छोरा हॅु । Sandip Chhetri | AAMA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 286

  • @takmagar9074
    @takmagar9074 2 ปีที่แล้ว +107

    आमाको संघर्ष र सन्दीप दाइको आमा प्रति को माया आदर देख्दा आखा बाट आसु झरेको पत्तै भएन 😥😥🙏🙏❤️❤️

  • @nikmgr6676
    @nikmgr6676 2 ปีที่แล้ว +31

    रुवाएयौ दाजै आमाको कथाले ,तपाईको अझै उज्वल प्रगति को कामना मेरो Fabret संदिप क्षेत्री।

  • @iamsunar3515
    @iamsunar3515 2 ปีที่แล้ว +20

    हेर्दा सुन्दा कति बेला कति पटक आँखा रसायो पत्तै पाइन। कता कता आफ्नै कथा जस्तो पनि लाग्यो,आमालाई घरीघरी सम्झाइदियो,साह्रै मन छोयो। हार्दिक नमन आमा र सन्दीप दाइ। अनि कार्यक्रम संचालिका ज्यु।

  • @saritarijal1635
    @saritarijal1635 2 ปีที่แล้ว +9

    हरेक शब्द ले मन छुन्छ आसु रोकिएन मेरो त धेरै emotional भय ❤ सबै आमा हरूको कोख मा यस्तै छोरा को जन्म होस्❤❤🙏🙏

  • @MRGaming-ng8cs
    @MRGaming-ng8cs 2 ปีที่แล้ว +6

    कस्तो सुन्दै आँसु तप तप झर्ने सगर्ष र जिवन कहानी सन्दिप दाई को आमाको यहिँ आमाको दुख र मेहनत ले गर्दा नै अहिले यो स्थानमा हुनुहुन्छ सन्दिप दाई। God bless whole family lots of love 💓😘 from nuwakot भगवान कसम म पनि रोएँ मन थाम्नै सकिनँ।😭

  • @robindatta8270
    @robindatta8270 11 หลายเดือนก่อน +1

    सधैं हास्दथे दाजु तपाईंको कुरा अनि कार्यक्रम मा आज यसरी आँसु झर्यो मन भक्कानियो ❤❤❤

  • @limbusurendra3378
    @limbusurendra3378 2 ปีที่แล้ว +2

    हैट ! मन भित्रैबाट ति आशुका थोप्ला थाम्न कोसिस गर्दा पनि सकिएन ? अन्तमा निस्ठुरी आशु भने झरेर छाड्यो मेरो हजुर ज्यु,। साह्रैं मन छोयो मेरो त सत्य यर्थातमा आधारित जो सुकैको मन सजिलै छुने सत्य घट्नामा आधारित मार्मिक लाग्यो । मुरिमूरी साधुवाद सवैंमा नमन् हाल हङकङ ।।।।
    HATTS OFF ! BE STRONG SANDEEP BRO. LIFE IS ALWAYS UPS N DOWN AND FULL OF STRUGGLES PART OF IT FOR ALL NOT ONLY YOU. Keep it up. Thats it. Therefore Be brave & strong. Please stop crying stop crying. 😭😥😥😥
    🙏😘😘😥😥💋💋💝💝💞💞❣️🙏

  • @dayalama8664
    @dayalama8664 2 ปีที่แล้ว +2

    उशा बैनिको प्रस्तुती साह्रै राम्रो लाग्यो god blees you उशा अनी सबै आमाहरुलाई नमन ❤️🙏

  • @pramilamagar
    @pramilamagar 2 ปีที่แล้ว +13

    बिना स्वार्थ उन्ले माया गरी रहन्छिन्
    भग्वान को अर्को रुप हो मेरी आमा
    जो हरेक दुख मा मेरो साथ दिदै आएकी छिन्
    सदै एसेरी नै खुशी रहनु मेरी आमा । धेरै धेरै माया ।❤️😔😘

  • @SurendraKumar-wx8xy
    @SurendraKumar-wx8xy 2 ปีที่แล้ว +2

    आमा भन्दा ठूलो यो सन्शार केहि छैन ...? सन्दीप सर कुरा सुन्दा मन छोयो

  • @kaligangatv
    @kaligangatv 2 ปีที่แล้ว +3

    एक दमै भाव पूर्ण

  • @jassupunmagar5842
    @jassupunmagar5842 2 ปีที่แล้ว +11

    आमाको कुरा गर्दा कति आँसु आउँछ के गरु जब आफू केही गर्ने सक्ने अबस्थामा पुगे तर आमा आज यो सन्सार मा छैनन त्यसैले जो सग आमा बाबा साथमा हुनुहुन्छ धेरै आया सम्मान गरौ

    • @yammagar3135
      @yammagar3135 2 ปีที่แล้ว +1

      A tetisaro po runu vako jassu runchhi

  • @subediparth8670
    @subediparth8670 2 ปีที่แล้ว +2

    डुली हेर घुमी हेर
    सँसार भर दुनिया जगत्
    आमा मात्रै एक सत्य
    अरु सब मित्था फगत्
    😍आमाको मॅाया

  • @limbusurendra3378
    @limbusurendra3378 2 ปีที่แล้ว

    साह्रै राम्रो लाग्यो यो कार्यक्रम बब्बाल बब्बाल थियो । हद्धयबाट धेरै धेरै धन्यवाद । यस्तै यस्तै उत्कृष्ट प्रस्तुतिहरू हेरिरहन पाऔम ।। 🙏😘😘😘🔥🔥🔥🙏

  • @sushmamalla1248
    @sushmamalla1248 2 ปีที่แล้ว +2

    सधैं हसाउने सन्दिपको imotional कुराले मन छोयो

  • @बसन्तइस्मालीमगर
    @बसन्तइस्मालीमगर 2 ปีที่แล้ว +12

    सन्दिप दाईको आमाको कथाले धर धरी नै रुवायो मलाई त म के आग्रह गर्न चाहन्छु भने सबै लाई आमा बुवालाई सुखमा राख्न नसके ता पनि तपाईंको कारणले दुखी कहिले नबनाउनु होला एती गर्नु भयो भने कुनै मन्दिर देउता पुज्नु पर्दैन।

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 2 ปีที่แล้ว +18

    सारा नेपालीलाई हसाएर आमाको साथमा अन्तर्वाता दिदा आफू पनि भक्कानिएर रूने अरूलाई पनि रूवाउने 🥰आमालाई गुमाएको पिंडी झन बल्झियो 🥲🥲

  • @bijayagurung4857
    @bijayagurung4857 2 ปีที่แล้ว +7

    Literally tears roll down today I'm missing my dad and mom too much than other day ♥️
    And this video made my day lots of love for Sandip chhetri sir from farwest nepal🥰

  • @mayabk1243
    @mayabk1243 2 ปีที่แล้ว +11

    सलाम छ आमा 😭😭😭😭❤️

  • @AshokRai
    @AshokRai 2 ปีที่แล้ว +2

    कस्तो दाम्मि लाग्यो यो प्रोग्राम 👏👏👏👏

  • @mayalove9254
    @mayalove9254 2 ปีที่แล้ว +9

    wwoww उषा ज्यु धेरै बर्ष पछि तपाईंको भोइस को फ्यान हु आमा हरु प्रती नमन😍😍

  • @nabingurung1952
    @nabingurung1952 2 ปีที่แล้ว

    यो कार्यक्रम अहिले सम्मकै बिल्कुल फरक कार्यक्रम लाग्यो दिदि यो कार्यक्रम सातौ पुस्ता सम्म चलि रहोस भगवान् सङ्ग प्रथाना गर्छु सनसारमा छोरा जन्मियोस सन्दीप दाई जस्तो धेरै रोए यो कार्यक्रम हेरेर 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 ปีที่แล้ว

    माया ❤त माया हो

  • @lovesagar1177
    @lovesagar1177 2 ปีที่แล้ว +5

    I can’t stop my tears 🙏👏good luck this prg

  • @aanchalsedai7977
    @aanchalsedai7977 2 ปีที่แล้ว

    हरेक शब्दले मन छोयो😥😥😥😥

  • @devipuri8314
    @devipuri8314 2 ปีที่แล้ว

    सन्दिप दाईकाे अामाप्रतिकाे अादर अनि सम्मान अत्यन्तै प्रसंसनिय ।

  • @ramgurung5165
    @ramgurung5165 2 ปีที่แล้ว

    कार्यक्रम हेदाहेदै आशृ बगेको थाहै भएन। शनदीप शर को आमालाई ऋदय देखि सलाम। एसो बीचार गदै जादा आमाको भोगाइ र मेरो भोगाइ उस्तै लाग्यो तसर्थ उहाँलाई मेरो तर्फ बाट उच्च सम्मान। धन्यबाद

  • @sanipalimbu3969
    @sanipalimbu3969 2 ปีที่แล้ว

    असाध्यै मन छाेयाे अामा बुवा प्रतिकाे माया माेह प्रति..!

  • @sandipshrestha8791
    @sandipshrestha8791 2 ปีที่แล้ว

    Really lots of respect for Sandeep daju you made me cry today ekdam derai respect ani best wishes

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 ปีที่แล้ว

    आमा ❤❤❤भगवान ❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @ashmeetabasnet8233
    @ashmeetabasnet8233 2 ปีที่แล้ว +7

    I can’t stop my tear I miss my mummy 😭😭

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 2 ปีที่แล้ว

    पहिलो पटक यति धेरै रोवायो यो भिडियोले

  • @diputamang2947
    @diputamang2947 2 ปีที่แล้ว +3

    After watching this video i can’t stop my tears im missing my mom nd dad too much abroad life 😭😭😭😭

  • @mongolianboy84
    @mongolianboy84 10 หลายเดือนก่อน

    Heart touching

  • @binodkunwarbinodkunwar550
    @binodkunwarbinodkunwar550 2 ปีที่แล้ว +2

    कतार बाट हेर्दै छु हजुर

  • @sisu1041
    @sisu1041 6 หลายเดือนก่อน

    aama word sunne bitikkai aasu aaux aamako jhan dherai yad ani maya lagera aaux❤❤❤❤

  • @mayadeviacharya3648
    @mayadeviacharya3648 2 ปีที่แล้ว +2

    याे कुराले सार्हैरुवायाे

  • @yamthapachhetri3348
    @yamthapachhetri3348 2 ปีที่แล้ว +9

    प्रचण्डेको गुणगान गाउन थाले पछि मन पर्न छोडो तर आमा प्रर्ती साहानुभुती आमा महान छौ 🙏🏻🙏🏻

    • @yammagar3135
      @yammagar3135 2 ปีที่แล้ว

      Kina hjr oli ukhan tukke ko gungan gaidinu paryo hjr ko lagi Chhetri jiu

    • @yamthapachhetri3348
      @yamthapachhetri3348 2 ปีที่แล้ว

      @@yammagar3135 न शेरेको गाउनु छ न ओलीको न बाबुरामको गाउनु छ सबै देश लुटेराहरुको काम छैना

  • @Dinesh.dulal1
    @Dinesh.dulal1 ปีที่แล้ว

    मान्छेको पहिलो पाठशाला भनैकै घर हो भन्ने यो सन्दिप क्षेत्रीको आफ्नो कथा बाट दर्साउँछ वास्तवमा सन्दिप सन्दिप बनेको आज त्यसै होइन रहिछ जिबन सङ्घर्ष हो। सङ्घर्षशील जिबन मा जस्ले सपना सही देख्छ अनि बुन्छ उस्ले नै लक्ष्य प्राप्ती गर्छ। सन्दिप मेरो प्रेरणा हो।

  • @asmitarayyye9799
    @asmitarayyye9799 2 ปีที่แล้ว +9

    कस्तो रुवाउनुभयो ।।।हेर्दाहेर्दै कतिबेला आसु झर्‍यो ।।।

  • @ranjukarki7456
    @ranjukarki7456 ปีที่แล้ว

    सबै छाेरा सन्दिप छेत्री जस्तै जनमिउन भगवान सग पारथाना गरछु

  • @anishaanupokharel5774
    @anishaanupokharel5774 2 ปีที่แล้ว

    आमा हेर्दा जहिले नि रुन आउछ्😭😭😭😭

  • @parbatibastola1247
    @parbatibastola1247 2 ปีที่แล้ว

    धेरै रुन मन लाग्यो 😭😭

  • @soveeka
    @soveeka 2 ปีที่แล้ว +5

    So nice to see his mom and her hear her story ❤️

  • @RzesRajesh
    @RzesRajesh 3 หลายเดือนก่อน

    love u daju sandeep chhetri

  • @छायाछाया-ह2च
    @छायाछाया-ह2च 2 ปีที่แล้ว +6

    आँसु नै आयो 😭😭😭

  • @simonlama4962
    @simonlama4962 2 ปีที่แล้ว +1

    Sandeep Chhetri & mother ani life story beautiful ..🙏🙏god bless you..🙏🙏

  • @ccrey
    @ccrey ปีที่แล้ว

    Daju you are my favorite comedian of this era hjur ko line sadoii dil ma lagxa❤️❤️

  • @sp-sp18
    @sp-sp18 2 ปีที่แล้ว +8

    Sandeep Cheetri❤️❤️❤️What a personality!

  • @Gita12345m
    @Gita12345m 2 ปีที่แล้ว +1

    Wow! So heart youching!

  • @jeevankalaofficial64
    @jeevankalaofficial64 2 ปีที่แล้ว +2

    कार्यक्रम राम्रो छ तर, गेस्ट लाइ चाहिँ रियल आवाजमा धेरै बोल्न दिनुपर्यो है । प्रस्तोता धेरै बोल्यो

    • @निशागोले
      @निशागोले 2 ปีที่แล้ว

      मलाई पनि तै लाग्छ कस्तो आलु जस्तो

  • @bhupendrasapkota4361
    @bhupendrasapkota4361 2 ปีที่แล้ว +2

    साच्चै मेरो आँखामा पनि आँसु नै आयो ।

  • @grgjonam7847
    @grgjonam7847 2 ปีที่แล้ว +1

    Sandeep truly a family oriented buddy ., May God bless always 🙏

  • @saralabohara33
    @saralabohara33 2 ปีที่แล้ว +1

    Aashu aayo, sabaiko chhora yesto bujhne paunu parchha, lucky family.

  • @ChitizVai-yl3rg
    @ChitizVai-yl3rg ปีที่แล้ว

    Big fan daa

  • @healthywealthylife8272
    @healthywealthylife8272 2 ปีที่แล้ว +21

    There is no love greater in this world than MOTHER'S LOVE

  • @munashree7090
    @munashree7090 2 ปีที่แล้ว +2

    Kasto aasu aayo sandip dai....lov u

  • @thapatekraj80
    @thapatekraj80 2 ปีที่แล้ว

    गजबको कार्यक्रम ❤️

  • @binusaaru5734
    @binusaaru5734 2 ปีที่แล้ว

    संसारका सबै आमाहरुलाई मेरो सधैं सधैं नमन।

  • @krisnakumarisunuwar4924
    @krisnakumarisunuwar4924 2 ปีที่แล้ว +3

    Love you aama, You are grateful ❤️❤️🙏🙏😇😇

  • @preranashrestha1195
    @preranashrestha1195 2 ปีที่แล้ว

    So heart touching story din't knew when my eyes got wet😢😢😢😢

  • @karmulama2303
    @karmulama2303 2 ปีที่แล้ว +1

    No words to say anything touch my heart hats off all mothers😭😭🤗🤗🤗

  • @sharadmagar77
    @sharadmagar77 2 ปีที่แล้ว

    😭😭😭😭😭 struggle sandip🙏🙏🙏

  • @kishorsunuwar3504
    @kishorsunuwar3504 หลายเดือนก่อน

    Usha well done for this programme,Life is most difficult exam many people fail because they try to copy others not realising that everyone has different question paper.
    With my deep respect:
    Mr Kishor Kumar Sunuwar

  • @tulsitamu
    @tulsitamu 2 ปีที่แล้ว

    आमा नपढेकि होलिन तर सन्सारको सबै भन्दा ठुलो शिक्षा आमा बाटै मिल्छ ।आमा शब्द नै काफि छ। माया को त के कुरा गरौ अपरम्पार छ। आमा लाइ फोन नगरि बस्नै सकिन।धन्याबाद टिम लाइ

  • @sunitapaudel164
    @sunitapaudel164 2 ปีที่แล้ว

    कस्ताे भाग्यमानी अामा ❤️🙏💝🇳🇵

  • @dhanbahadurshrestha126
    @dhanbahadurshrestha126 8 หลายเดือนก่อน

    ❤❤❤❤

  • @meenapanday6812
    @meenapanday6812 2 ปีที่แล้ว +1

    Keti Ramro bichar hajurko 🙏🙏🙏

  • @SukGurung5194336708
    @SukGurung5194336708 2 ปีที่แล้ว

    Yato chora I respect you sanseep sir I'm from London Ontario Canada 🇨🇦 I always love my mother more than me

  • @gautambhattarai631
    @gautambhattarai631 2 ปีที่แล้ว

    जीवन परीक्षै परीक्षा को अध्यय हो हामी हर परीक्षामा सहभागी हुनुपर्ने चाहे सफल भहिहोस या असफल

  • @raibabi7743
    @raibabi7743 2 ปีที่แล้ว

    आमा🙏अनि सन्दिप दाई🙏❤️

  • @bishallama4148
    @bishallama4148 ปีที่แล้ว

    ❤❤❤❤❤❤ama

  • @dhunja5279
    @dhunja5279 2 ปีที่แล้ว

    कुनै बेला रोए त कुनै बेला हासे सन्दिपदाजुको आमा र दाजुको जीवन भोगाइ सुनेर

  • @bishnudhakal449
    @bishnudhakal449 2 ปีที่แล้ว +1

    Too emotional sandip ji I salute

  • @rejinagurung5743
    @rejinagurung5743 2 ปีที่แล้ว

    Yo video herera aasu naaauni koi nahola you are lucky hold family support ❤️❣️❣️❣️ most talented 👑👑👑

  • @rameshbasnet8463
    @rameshbasnet8463 2 ปีที่แล้ว

    म पनि प्राय सवै सेन्टीमेन्ट कार्यक्रम हेर्छु नै र सवैको जिन्दगीमा अनेक कथा कहानी हुन्छन तव न जिवन, सवै मानीसको जिवनमा कुनै न कुनै उतारचढाव , उकाली ओराली हुन्छन । बुझिन्छ र सन्दिप भाईको म फ्यान पनि हो। तर जव भाईले एक दिन पास्चर केशबलाई उडाएँ भन्ठानेर खुब खिज्याए त्यस दिनदेखी मलाई लाग्यो धिक्कार छ न्यु जेनेरेशनको डिग्री अरुलाई खिज्याउनु नै कमेडी सोच्ने धिक्कार भनेर प्राथना गरीरहेँ भाई सन्दिप अरुलाई होच्याएर आँफु कहिल्यै अग्लो भैइन्न । भाई तिमीले सान्तालारावा साकालारावा रेखाला थापालारावा भनेर खुब कमेडी गरेको एक्ट गरेका थियौ नि त्यो त सृष्टिकर्ताको खिसी गरेका थियौ भाई सवै बिषय कमिक हुँदैनन । you must research before you exposed on the public or broadcast / telecast. spiritual subject is not joke you should know what is devotion ! you asked your mother before you going to insult any community or organization . you are crying to this program because you felt something so i was samething simultaneously at that that point . since that i never watch your what the flop . तिम्रो व्हाट द फ्लपले मान्छेलाई घोच्नु जिस्क्याउनु खोज्याउनु बाहेक सोसाईटीलाई कुनै नायाँ दिए जस्तो लागेन । that's why i decided to deny to watch the what the flop . even i don't like to criticism to pm deuwa by our so called nepali comedians because Deuwa wasn't born as tongueless man he sacrificed for the democracy so an eletric current burnt tortured by feudatory government of panchyat shah or dictator goverment. that is why his voice is little unclears now. i love the sadeep mom saw the dream when he was in womb a kind of story found in bible shine the light and fruits are beauty of life and stars rise in east an etc ...... अन्य बिषयमा कमिक गर्न सक्छौ तर कसैको धार्मिक आस्थालाई खिज्याएर तिमी असल मानव बन्न सक्दैनौ भाई नो म्याटर युर नेम फेम और मनि और अवार्ड इट्स अल् बिहाईन्ड व्हेन यु गो। गड ब्लेस यु भाई आई ह्याब ए एम्पल हर्ट टु फर्गिभ यु ड्याट रीएल्लि क्रीटिसाईज पास्टरकेशव्।

  • @jivannepal2651
    @jivannepal2651 2 ปีที่แล้ว +3

    I can't stop my tears very sad story

  • @saritarijal614
    @saritarijal614 2 ปีที่แล้ว +1

    Asadyai manparne kalakar ho sandip yo aama program pani dherai ramro lagx

  • @nalinarai9314
    @nalinarai9314 2 ปีที่แล้ว +1

    आमा❤️❤️❤️❤️

  • @Janardan_Saud16
    @Janardan_Saud16 2 ปีที่แล้ว

    आमा

  • @ebpearls2095
    @ebpearls2095 ปีที่แล้ว

    Euta movie nai hereko jasto feel bhayo… sandip le banaye huncha ama ko story ma movie.. Superhit huncha

  • @chamelichameli2651
    @chamelichameli2651 2 ปีที่แล้ว +3

    पुरै एपीसोड रोएर गयो मेरो सायद आमा आमा निसब्द छौ आमा

    • @yammagar3135
      @yammagar3135 2 ปีที่แล้ว

      A hor runchhi chAmelii

  • @narensaru6335
    @narensaru6335 2 ปีที่แล้ว

    धेरै पछि रुवायौ दाजै आमा लाइ माया😥😥

  • @shankarbohara9767
    @shankarbohara9767 2 ปีที่แล้ว

    this programme is awesome 😊😊😊😍

  • @pramischhetri4707
    @pramischhetri4707 2 ปีที่แล้ว

    Huge respect and love to Sandeep chhetri and his familyyyy❤️🌺🥰
    Loveee youuuuuuuuuu 💜✨

  • @shaileshk.cdahal1151
    @shaileshk.cdahal1151 2 ปีที่แล้ว

    नयाँ उत्कृष्ट कार्यक्रम

  • @mayalu-zi4bi
    @mayalu-zi4bi 2 ปีที่แล้ว +1

    यो भिडियो हेर्दाहेर्दै आसुआको थाहा पाइन आमा को आत्माले सान्ती पोउस्🤲❤️😭😭😭😭

  • @indirarajbhandari2644
    @indirarajbhandari2644 2 ปีที่แล้ว +1

    Sanjib brother great 👍👍

  • @poojat.7113
    @poojat.7113 2 ปีที่แล้ว

    आमा 🙏

  • @bimalathapa7952
    @bimalathapa7952 2 ปีที่แล้ว

    Xora hos tw yasto harek ghar ani harek aama ko kokha bata god bless you sandip ❤❤🙌

  • @jeenaangbuhang1736
    @jeenaangbuhang1736 2 ปีที่แล้ว

    Wooo sweet kastho aaushu aayo..tha ni vayena

  • @minarautmina4985
    @minarautmina4985 2 ปีที่แล้ว

    आमा ❤️❤️❤️❤️❤️

  • @binamagar967
    @binamagar967 2 ปีที่แล้ว +1

    As a child im a huge fan of sandip xetri ❤️❤️

  • @dineshgorkha
    @dineshgorkha 2 ปีที่แล้ว

    Realy this video me my heart crying a lot and watch again and again nd missing my family

  • @roshitarai621
    @roshitarai621 2 ปีที่แล้ว

    Kati maya ama xora ko sacchikei ek arkama bhaggyamani ama xora sadhai etikai haso khusi vayeko hernu Pau suvakamana hajur harlai🙏🥰❤

  • @SanyasiKohalpur
    @SanyasiKohalpur 2 ปีที่แล้ว

    Very nice program Usha Dee.

  • @kalpanabasnet5056
    @kalpanabasnet5056 2 ปีที่แล้ว

    I'm so impressed with your work and experience well done 👏

  • @sunilniraula9140
    @sunilniraula9140 2 ปีที่แล้ว +1

    Ruwoyo Sandip ji tapai leee ramroo lagyooo

  • @aftermorning6975
    @aftermorning6975 ปีที่แล้ว

    Kati roy thaha xaen kasam aama ❤timi name ne kafi xau ❤❤

  • @reeyagurung191
    @reeyagurung191 2 ปีที่แล้ว

    Sabai xora haru hajur jasto vayeko vaye Kasto hunthyo hola, kati khusi hunthyo hola Aama baba haru 🙁