ढिलै आउनु भयो सकुसलै आउनु भयो ठिकै त छनि।बाटो नबिर्सनु होला।हैट बकलाेल दाजु पाे आज त।आज त बबाल रमाइलो हुनि भो।कार्यक्रम हेर्दा रमाइलो लाग्छ ।तर 6/5 2 you tub मा हेर्न नपाउदा दुख लाग्छ ।किन भन्दा हामी बिदेश मा छौ।नेपाल मा भयको भय त हलमानै हेर्ने थिय।अन्न्यथा नसोच्नु होला।मात्र गुनासो हो।
Ek dum sahi ho, aja ko episode herda tehi dekhe latte prati jun bebahar garyo, he became rude out there, sadhai arulai udai rako aja latte ali kati k peleko thyo u ta purai afno aukat ma aipugyo how pathetic...
Fulande ko aama ki too great .. I love her character.. She makes me happy.. and laugh loud .. Wow.. she ia amazing.. and aone of the powerful artist of mundre ko comedy club.. #PEACE ✌✌✌
सन्दिप क्षेत्रीसङको यो कार्यक्रम अहिलेसम्मकै उत्कृष्ट कार्यक्रम हो,सन्दीपका हरेक भनाइ प्रेरणादायी छन र जस्तोसुकै अवस्थालाई पनि चाखलाग्दो गरि handle गर्ने क्षमता भएको कलाकार हो सन्दिप।मलाई गर्व छ सन्दीप माथी कि नेपाली कला क्षेत्रले यत्तिको प्रतीभाशाली कलाकार पाएको छ।
सन्दीप को कारणले यो कार्यकम कै मान हानि भयको छ मुन्द्रे ब्रो यति सच्चा कलालाई सम्मान गर्नु हुन्छ भने सन्दीप लाई माफी माग्न लगाउनु पर्छ !!!.सहमत हुने जति हाजिर गरौ
कालाकारले कालाकरको सम्मान गर्नुपर्छ।तर त्यो व्यबहार सन्दीप मा देखेन,हेर्ने दर्सक सबैले घमण्ड गर्ने कलाकार सन्दीप भनेर भन्दा कत्तिको मज्जा होला सन्दीप लाई।
सन्दीपले आज फुलन्देको आमा र लट्टे संग बेबाहार राम्रो भएन । उनिहरु नया हुन त्यो बुझन पर्छ पहिलो कुरा , आफू पनि त्येही अबस्था बाट आको हो ख्याल राखनु होला । आज सम्म आको सबै जनाले उहिहरु लाई माया र सम्मान गरेर गएका छन । सन्दीप भने घमण्ड को भारी लिएर आको जस्तो लाग्यो । यो बानी सुधारनु होला , किनकि हामी दर्शक हरुले नै मन नपराए कसरी कलाकार हुन सक्नु हुन्छ ।
I love the statement of Sandeep bro.. after seeing our child we realized how much love our parents do with us.... So, first love and respect is for our parents... huge fan of sandeep chhetri
jitu ji sandip kshetri vai lai liyera programe ma upasthit garsunu vayo yati khusi lagyo ki malai..!ajha yastai yastai haasya kalakar liyera aaunus hasaunus ekdam man parxa..malai.yo tapaile chalaunu vayeko Mundre comedy show herne garxu..!ma aafno janma bhumi ma basera herna napaaye pani bidesh ko marubhumi ma basera vaye pani youtube baat herne Awasar payeko xu manai dekhi khusi lageko xa.kahile banda nahos yo mundre comedy show..! I proud to be mundre comedy show !thankyo jitu ji.
सम्पूर्ण अग्रज हास्यव्यंग्य श्रष्टाहरुमा सलाम । धन्य हुनुहुन्छ तपाईंहरु जो कोहीमा पनि यस्तो खुबी हुँदैन जसले प्रत्येकको मनमा रोमान्चित तरङ्गित गरेर विह्वविल जिन्दगी एउटा सुन्दर फुल हो भन्ने आभास दिलाउनु हुन्छ त्यसरी नै यस पेशा अर्थात् खुबीमा धेरै कलाकार आबद्ध हुनुहुन्छ आ-आफ्नो खुबी र आत्मसम्मानको कुरा आफैमा छ ।कसैले कुन तथ्य र विचार भने कसैले केही विषयमा वकालत गरिएको हुन्छ त्यसरी नै प्रसिद्धि पाएका हुन्छन् यसको मतलब अहमतालाई उपर राखेर एकअर्काको आत्मसम्मानलाई ठेस चाहिँ नपुर्याउनुहोला ताकि प्रस्तुति हेर्नेलाई पनि खल्लो नलागोस् । हास्य कलाकारको विशेषता भनेको आफ्नो एटिटिउडको बखान भन्दा पनि आफुलाई हास्य पात्रको रूपमा चिनाउनु हो ताकि हेर्नेलाई उसको इनसल्ट होइन खुबी नजर आओस् अनि पो त Show hernu ko majja kalakarko samman hunxa
कलाकार चाहे जति नै ठुलो किन नहोस कमसे कम दर्शक श्रोता को अगाडि आउदा त दुई हात जोदेर नमस्कार गर्दा के ही त घत्दैन होला नि... दर्शक हरु ले त बनाएका हुन नि... कलाकार....
Bichara sandipe lai latte le taha lagayo ,Ali badhi nai smart banx kalakar vayesi namra huna jandaina, bahiri program ma pani arulai insult garera maatra ho yesle hasaune
एउटा कलाकार भएर अर्को कलाकारको सम्मान गर्न जान्नु पर्छ अनि त्यो हो एउटा सच्चा नेपालि कलाकार ।म कलाकार हुँ भन्ने तर अरुको इज्जत सँग खेलवाड किन के त्यहि हो स्कुलमा सिकेको पाठ र आमा बुबाले सिकाएको उपदेश हामि नेपालि हो नेपालि.पनको भावना हुनुपर्छ हामिमा ।यदि यस्तै घमन्ड गर्ने हो भने विदेसि programme बाट पनि आउट हुनुपर्ला। नेपालि भएर नेपालिको इज्जत र सम्मान गर्न सिक्नुहोस।
सन्दिप क्षेत्रीले अरु कलाकारहरुकाे पनि सम्मान गर्न जानेमा मात्र अरुले उनलाई सम्मान गर्नेछन्, धेरै हाइटमा पुगेकाे मान्छे जस्ताे लागेकाे थियाे तर उनकाे साेचाइ निकै नै तलै रहेछ ।
यो घमण्ड जोगाइ राख्नु सन्दीप दाइ इतिहासमै नरमाइलो लाग्ने गरि प्रस्तुत हुनुभयो। आखिर यो सब के का लागि जब हेर्ने दर्शकलाई नै तपाइको घमण्डपन ले घोचिराछ बिजाइराछ भने हामी दर्शकले तपाइलाइ किन रेस्पेक्ट गर्ने? तपाइलाइ जनताले सन्दिप बनाको हो नाम त सबैको हुन्छ।
सात समुन्द्र पारी बिरानो परदेश बाट मुन्द्रे को कमेडी क्लब कुरेर बस्नुहुने नियमित दर्शकबिन को को हुनुहुन्छ अनि फुलन्देको आमाको Big Fan सबैजना Like👍️गरेर यता हाजिर गरौं त
बिगत देखि हेर्दै आइयो एकदम गज्जब लाग्यो सबै एपिसोड तर जितु दाइ सत्य कुरा .. यो एपिसोड एकदम झुर लाग्यो सन्दिप छेत्री घमण्ड रहेछ बुझियो यस्तो घमण्ड भएको गेस्ट आगामी एपिसोड मा नल्याउनु होला तपाईं को कार्यक्रम को स्तर घट्छ जितु जि
बाफ्रे कत्रो घमण्ड हो यो सन्दिप को? स्याल लाई दशा लागेपछी शहर पस्छ भन्थे, मुन्द्रेको कमेडी मा पसेछ, हेर घमण्डी छि छि छि बुद्दी, धेरै पढेर english फरररर आएर के गर्नु अनुशासन भन्ने कुरा चैँ भुइचालो संगै हराइ गएछ अनि !! एउटा हास्य कलाकार ले राम्रो शो start गर्यो भनेर अर्को सन्दिप भन्ने घमण्डी ले आज प्रोग्राम खल्लो बनाइदियो, प्रोग्राम बिगार्न डाउन गर्न लाई हर्कत कुइएको देखायो, तर मुन्द्रेको कमेडी कहिले डाउन हुन्न! सबै नाटक त हो नि हँसिमज्जा त हो नि, कत्ती न फुर्ती देखाएर ठूलो पल्टेको, यस्तै हर्कत ले छिट्टै पतन हुने छ यो सन्दिप दाइ, कस्तो यार अरुलाइ respect गर्न नजानेको? उसको शो मा आउने guest ले कत्ती मज्जले उसले भनेको मान्छन, प्रोग्राम राम्रो बनाउछन, बाफ्रे लाइफ मा मैले पहिलो पटक यस्तो कलाकार घमण्डी देखे !! सुध्रेनौ भने उध्रीन्छौ दाइ ख्याल गरेस !!
आज को एपिसोद मा चाहिँ सन्दिप ले लत्तेलाई गरेको बेबहारले गर्दा लास्तमा धेरै नरमाईलो लाग्यो बाकी चाहिँ सबै थिकै छ सायद मेरो बिचारमा सन्दिपमा सस्कार को अलि कमि भय जस्तो लागो मान्छे सानो थुलो जोसुकै होस कलाकार भयेर सबैको सर सम्मान बराबर हुनु पर्छ !
स्पष्ट छ .. संदीपले लट्टेलाई जानाजान होच्याएका हुन र पछि कथित prank को हवाला दिएर face saving गरेका हुन ... जीतूले गल्ती गरे.. shooting cancel गरेर अर्को पाहुना बोलाउनु पर्थ्यो .. लट्टेले गह भरि अंशु अनि निकै भारी मन लिएर studio छोडेको स्पष्ट महसूस गर्न सकिन्छ .. भोलि नै संदीपले लट्टे संग माफी मागेको भिडियो वा समाचार आउनु पर्छ | अपमान झेलेर मन भाचिएका उदयीमान कलाकार लट्टेको लागि त्यों नैसच्चा न्याय हुन सक्छ | त्यति विधि हेपिदा पनि नर्भस नभइ आफ्नो स्क्रिप्ट सकाउने 'लट्टे' लाई सलाम .. तिमी महान छौ .. हिम्मतवान र व्यवसायिक पनि .. जय कलाकारिता ..जय लट्टे .. जय नेपाल
सन्दिप छेत्री मुन्द्रेको कमेडि क्लबमा फलप(flop) खाएर मलाई यो चाहिँ irritating भयो रे फर्काउन नसक्ने भए सिधै मैले सकिन भन्दा भै हाल्थ्यो नि । अनि लास्टमा (prank) रे।hahaha 😂😂😂 सन्दिप छेत्रीलाई कसैले नसकेको लट्टे ले flop खुवाईदियो waaah लट्टे 👏👏 सन्दिप दाईलाई मेरो सधै respect छ है।
Wow..... Dami bhayo hau espali ko program... Sandeep dai you re really so big heart and kinda with present of mind and really good and funny artist.. You rocked!!!!!!
सन्दिप ब्रो ले prank गरेको जस्तो त लागेन attitude अलि बढि नै छ कि script नै यस्तो भएर होकि तर यो मुजि सङ्ग घमण्ड चै साह्रै नै रैछ कलाकार भएर कलाकार लाई यस्तो behaviour गर्नु राम्रो जस्तो लाग्यो त मुजि लाई
aaj ko आलिक खल्लो भयो prank ठिक लागेन ।। सन्दीप को अरु कुरामा prank गरेको भए हुन्थियो। अलिक बेसि भयो कि जस्तो लाग्यो । सो एक्दम राम्रो छ। फुलुन्देको आमा को comdy दामी छ।
Did anyone else notice how Sandeep Dai only laughed at his own words ? Your fans love u but u gotta spread the same kind of respect to junior comedians. “Don’t be like moi matra khatra!”
वाह वाह बल्ल आएछ पर्खेर बसेको हिजो देखि अब हेर्न सुरु गरियो हाम्रो नेपाली मुन्द्रे को कमेडी क्लब स्पेसल हाम्रो कमेडीयन सन्दिप दादा को उपस्थिति मा ❤❤❤❤👍👍👍👍😍😍😍😍❤❤❤❤❤
ताईंहरुलाई कस्तो लाग्यो तर यो सन्दीप मलाई चाहिँ मन परेन घमण्ड रहेछ धेरै त्यो पनि हो तरिका हसाउने रे अनि त्यसरी कलाकार लाई अपमान गर्न हुन्छ ।। घरी संघर्ष रत मिठालाल भनेको छ घरी के भनेको छ प्र्यानक भनेर त्यस्तो भन्न हुन्छ ।। आज देखि यो मान्छे को केही कार्यकम हेरिँदैन ।।
क्लब मा छिर्नै नदिनु पर्ने मान्छे लाई बोलाएर प्रोग्राम नै झुर भयो । सन्दिप छेत्री भनेको सोमत नभयको मान्छे हो । यो बलेको आगो मात्र ताप्छ । आफू आयको धरातल बिर्सिसक्यो यस्ले । ती दुई कलाकारलाई गरेको व्यबहार सारै चित्त दुख्दो लाग्यो ।
अरु भन्दा पनि समाप्त हुनै लाग्दा अलि नरमाईलो भो।हुन त यो हसाउने क्लब हो यसमा अलि बढि नै prank भो । जे भए पनि स्थापित भएको कलाकारले नया कलाकारहरुलाई पनि सम्मान गर्न सिक्दा राम्रो हुन्छ होला।
सन्दीप एउटा राम्रो हसाउने कला भको मान्छे हो ।तर फरक यति हो की अरु आफ्नो कुरा लाई जोडेर हसाउन भने सन्दीप अरुलाइ उडाएर ।अलिक घमण्डी पन बडि छ । त्यस लाई कंट्रोल गर्दा राम्रो होला एउटा देश को गहना भए पछि ।
हाम्रो सन्दिप दाइको म फ्यान हो तर आज अलि attitude देखियोकी जस्तो लाग्यो।अनि कार्यक्रम ब्यबस्थापनले र कलाकारहरुले के गर्ने र के बोल्ने भन्ने कुरामा अलि ख्याल गर्दा कार्यक्रम अझ राम्रो हुन्थ्योकी।
जितु दाइ र दिपा दिदी अतिथी लाई ल्याउने बेलामा भन्नू यो कस्तो कार्यक्रम हो ।।सन्दीप दाइको ब्याबहार पटक्कै ठिक भएन त्यो ब्याबहार ले उ प्रतिको मेरो सोचाइ 99% गिर्यो ।।।। सन्दीप दाजु आउदा जति रमाइलो हुनुपर्ने हो पटक्कै भएन प्लिज मैले फुलेन्देको आमा आएपछी हेर्दै हेरिन ।।।।। कार्यक्रम हेर्न लाएक बनाउने तर्फ ध्यान जाओस ।।।सन्दीप लाई अब न ल्याउनु 🎁🎁🎁🎁
रमाईलो भयो तर अन्तीममा सन्दीप दाईको यटिच्युटले गर्दा खल्लो महशुस भन्ने महसूस सबैमा छ तर यो पनि कलानै हो सन्दिप दाईको। तर मलाई पनि खल्लो संगै कमेन्ट गर्न बाध्य बनायो।
प्राबिधिक कारणले ढिला अपलोड भएकोमा क्ष्यमा प्रार्थी छौं ----- आमा अग्निकुमारी मिडिया ।
ok xa ta
👍
1 पल्त लाई माथ गर्दे आइन्दा येस्तो नहोस super छ mundre ko comedy club
हैट कुर्दा कुर्दा झन्डै बुढो भइयो
अहिले डिउटि आइयो चेक गर्दै थिय आयछ
अव भरै हेर्ने हो मन खुल्दुलि भइसको कति खेर डिउटि सकिन्छ भनेर
ढिलै आउनु भयो सकुसलै आउनु भयो ठिकै त छनि।बाटो नबिर्सनु होला।हैट बकलाेल दाजु पाे आज त।आज त बबाल रमाइलो हुनि भो।कार्यक्रम हेर्दा रमाइलो लाग्छ ।तर 6/5 2 you tub मा हेर्न नपाउदा दुख लाग्छ ।किन भन्दा हामी बिदेश मा छौ।नेपाल मा भयको भय त हलमानै हेर्ने थिय।अन्न्यथा नसोच्नु होला।मात्र गुनासो हो।
सन्दिपले आफ्नै सो जस्तो सम्झेको भए हुन्थ्यो कि;सबै भन्दा झुर अहिले सम्मकै लाग्यो,यो भन्दा अरु के भनुम तर सम्मान छ।
Sundar Rai G
Ramro kura garnu vo
Hamro new channel lai pani maya
Gardinu hola
Plz subcribe gardinu hola
Thank you so much
दिपाको वोभर acting भयो फुलन्देको आमा र लट्टे are amazing if u agree👍️👍️👇️👇️
love khusi Timi jastai
Right over acting
Teivanyaaa mula uta siddhu realkai paziii vaar thyo
Yo pani deepa yeha ali hoina over acting
Over acting 😠😠😠
Thank you
Hamro new channel lai pani maya
Gardinu hola
Plz subcribe gardinu hola
Thank you so much
सबै दर्शकले सन्दिप क्षेत्री फरक किसिमको हास्य कलाकार हो भन्ने बुझ्नुपर्छ
अलिक बडि घम्नडि .......Attitude
स्वास्थ्य र सरसफाइमा ध्यान दिनु नराम्रो कुरा होइन। लट्टे अलिक काँचै छन्, निर्माण सल्लाहकार टोलीले हेल्थ एण्ड हाईजिन सिकाउनु पर्ने देखियो।
सन्दिप लाई अलि घमण्ड छ जस्तो लाग्यो ।को को सहमत हुनुहुन्छ ?
Ek dum sahi ho, aja ko episode herda tehi dekhe latte prati jun bebahar garyo, he became rude out there, sadhai arulai udai rako aja latte ali kati k peleko thyo u ta purai afno aukat ma aipugyo how pathetic...
Manoj Panday
Mr. Sandeep please respect others
Ma pahila sandeep ko akdam thulo faan thae aaja yo episode herae c sandeep maan parna xodeo 👊👊👊👊😡 attitude dam it....
Ma pani xu....Assam dekhi
Ho Ego dherai x tesmaa respect garna jandain arulai
सन्दिप छेत्री नेपालको एउटा राम्रो हासे कलाकार हो तर आजकल उस्को बोली चालि देख्दा हेर्दा अलि भाउ बडेको जस्तो पनि लाग्छ।
piyajko vau badera hola
Fulande ko aama ki too great ..
I love her character..
She makes me happy.. and laugh loud ..
Wow.. she ia amazing.. and aone of the powerful artist of mundre ko comedy club..
#PEACE ✌✌✌
फुल्न्देको आमा र सन्दिप छेत्री मन पराउने ले हाजिर गरौ है🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
Me to
G
Ramro kura garnu vo
Hamro new channel lai pani maya
Gardinu hola
Plz subcribe gardinu hola
Thank you so much
Fulendeki aama ta tk nai ho.... sandip ghamandi ho pagal nai rahex...
Grg Tika Sandip alik too much garo he doesn’t respect dissing Star haru Lai yesto ni k kalakar ... Bt love 💕 to fulendeko ama
Sandip ra phulandeko aama lae compare nagarda hunxw hjr
यो भाग मन नपराउने कोको हुन्नुछ।
Sandip I don't like u
Flop the world
Deepak Kc me
Malai pani manparena
Malai man parena yo sho sandipko karanle
सन्दिप क्षेत्रीसङको यो कार्यक्रम अहिलेसम्मकै उत्कृष्ट कार्यक्रम हो,सन्दीपका हरेक भनाइ प्रेरणादायी छन र जस्तोसुकै अवस्थालाई पनि चाखलाग्दो गरि handle गर्ने क्षमता भएको कलाकार हो सन्दिप।मलाई गर्व छ सन्दीप माथी कि नेपाली कला क्षेत्रले यत्तिको प्रतीभाशाली कलाकार पाएको छ।
सन्दिपको घमण्ड पनले गर्दा आलि आज खल्लो भयो आज मुन्द्रेको कमिडी क्लब ।। मनमा लगेको कुरा ।
Sujan Yonjan G
Ramro kura garnu vo
Hamro new channel lai pani maya
Gardinu hola
Plz subcribe gardinu hola
Thank you so much
Sujan Yonjan malai ni testai lagyo
Attitude बढी नै भाको छ आजकल यसको ।
सहमत
prank ho vanya bhulena
सन्दीप को कारणले यो कार्यकम कै मान हानि भयको छ मुन्द्रे ब्रो यति सच्चा कलालाई सम्मान गर्नु हुन्छ भने सन्दीप लाई माफी माग्न लगाउनु पर्छ !!!.सहमत हुने जति हाजिर गरौ
Omg sandeep lea latei lie mafee ha..
yes
Sandipji le ramro garnu bha chha.He is very experienced than you.
कालाकारले कालाकरको सम्मान गर्नुपर्छ।तर त्यो व्यबहार सन्दीप मा देखेन,हेर्ने दर्सक सबैले घमण्ड गर्ने कलाकार सन्दीप भनेर भन्दा कत्तिको मज्जा होला सन्दीप लाई।
सन्दीपले आज फुलन्देको आमा र लट्टे संग बेबाहार राम्रो भएन । उनिहरु नया हुन त्यो बुझन पर्छ पहिलो कुरा , आफू पनि त्येही अबस्था बाट आको हो ख्याल राखनु होला । आज सम्म आको सबै जनाले उहिहरु लाई माया र सम्मान गरेर गएका छन । सन्दीप भने घमण्ड को भारी लिएर आको जस्तो लाग्यो । यो बानी सुधारनु होला , किनकि हामी दर्शक हरुले नै मन नपराए कसरी कलाकार हुन सक्नु हुन्छ ।
फुल्नदेकाे अामा लाई कतिमा पनि 10,12 मिनेट दिनु पर्याे बाेल्न ।काेकाे सहमत हुनुहुन्छ like गर्नुस
I love the statement of Sandeep bro.. after seeing our child we realized how much love our parents do with us.... So, first love and respect is for our parents... huge fan of sandeep chhetri
चर्को हासेर प्रान्क गरे जस्तो गरेनी सन्दिपको बढी नै atitude देखियो । मज्जा आएन ।
100%%
Kb Bc Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola
यो सो फुल्नदेको आमालाइ गर्दा हीट छ उमेशको पार्ट बढाउनु परो
फुलन्दी को आम i love you❤️❤️❤️
फूलन्देको आमाको फ्यानहरु यता है 🙏🙌
acting matra gareko vaye ramro hunthyo, over nai vayo
Fulandeko Aama Man Paraune ak Hou🙋😍😘
हलो साथी नमस्कार हजुर यदि सब्सक्राइब आधान प्रदान गर्न चाहनु हुन्छ भने हाम्रो चैनेल subscribe गर्दीनु होला हामी तपाई को गर्छौ
jitu ji sandip kshetri vai lai liyera programe ma upasthit garsunu vayo yati khusi lagyo ki malai..!ajha yastai yastai haasya kalakar liyera aaunus hasaunus ekdam man parxa..malai.yo tapaile chalaunu vayeko Mundre comedy show herne garxu..!ma aafno janma bhumi ma basera herna napaaye pani bidesh ko marubhumi ma basera vaye pani youtube baat herne Awasar payeko xu manai dekhi khusi lageko xa.kahile banda nahos yo mundre comedy show..! I proud to be mundre comedy show !thankyo jitu ji.
लगभग रमाइलो छ 🤚👍️✌️ तर अरू एपिसोड जति रमाइलो छैन ।।। झन सन्दिप आएर अझ रमाइलो हुन्छ होला भनेर सोचेको थे 🤚🤚🤚😗😷😋
सब्सक्राइब आधान प्रदान गरौ म तपाई को गर्छु तपाई मेरो चैनेल सब्सक्राइब
@@HAMRONEPALRAMRONEPAL एकदमै हजुर 🤚👍️😊 सहयोग भने कै एक अर्कालाई गर्ने हो 🤚😍
Hajur le tk bhannu ..... sndip ghmdi nai ho.....
Malai ni ramailo vayena aja
@@Pusphalimbu87 malai pni khasei ramailo lagen aaj
जुन माइकालाल जति भुकेपनी लट्टेबिना यो Show अपुरो छ।।
Hari Pokhrel G
Ramro kura garnu vo
Hamro new channel lai pani maya
Gardinu hola
Plz subcribe gardinu hola
Thank you so much
सहि हो तर सन्दिप ले घमण्ड देखायो
Latte haina Fulandeko Aama xaina vane chai sukko ni chaldena
@@ganeshneupaneofficial8488 thank you
@@gloomyguy5815 अब पोखिन खोज्या पनि हुन सक्छ।।
सम्पूर्ण अग्रज हास्यव्यंग्य श्रष्टाहरुमा सलाम ।
धन्य हुनुहुन्छ तपाईंहरु जो कोहीमा पनि यस्तो खुबी हुँदैन जसले प्रत्येकको मनमा रोमान्चित तरङ्गित गरेर विह्वविल जिन्दगी एउटा सुन्दर
फुल हो भन्ने आभास दिलाउनु हुन्छ त्यसरी नै यस पेशा अर्थात् खुबीमा धेरै कलाकार आबद्ध हुनुहुन्छ आ-आफ्नो खुबी र आत्मसम्मानको कुरा आफैमा छ ।कसैले कुन तथ्य र विचार भने कसैले केही विषयमा वकालत गरिएको हुन्छ त्यसरी नै प्रसिद्धि पाएका हुन्छन् यसको मतलब अहमतालाई उपर राखेर एकअर्काको
आत्मसम्मानलाई ठेस चाहिँ नपुर्याउनुहोला ताकि प्रस्तुति हेर्नेलाई पनि खल्लो नलागोस् ।
हास्य कलाकारको विशेषता भनेको आफ्नो एटिटिउडको बखान भन्दा पनि आफुलाई हास्य पात्रको रूपमा चिनाउनु हो ताकि हेर्नेलाई उसको इनसल्ट होइन खुबी नजर आओस् अनि पो त Show hernu ko majja kalakarko samman hunxa
सन्दीपलाई नराम्रो भन्न खोजेको होइन तर यस्तो सोमा सबै कुरा रुझ्नु पर्छ ! प्रान्क भए पनि नराम्रो झटका लाग्यो!
Dipesh Gurung Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola
कलाकार चाहे जति नै ठुलो किन नहोस कमसे कम दर्शक श्रोता को अगाडि आउदा त दुई हात जोदेर नमस्कार गर्दा के ही त घत्दैन होला नि... दर्शक हरु ले त बनाएका हुन नि... कलाकार....
sundar karki G
Ramro kura garnu vo
Hamro new channel lai pani maya
Gardinu hola
Plz subcribe gardinu hola
Thank you so much
Sandip chetry dai sachai risako jasto lagyo hoki hoina Ali khallo lagyo comedy ma yati thulo prank ta hoina hola jasto lagyo
फुलंदे को आमा संग पनी त्यती राम्रो व्यवहार गरेन सन्दिप ले
sale bolne saili ahune xetri lai bolayera program nai khallo bho thukka sandip
sale bolne saili ahune xetri lai bolayera program nai khallo bho thukka sandip
Sandip showing freaking attitude 👊🏻👊🏻
Yes
Bichara sandipe lai latte le taha lagayo ,Ali badhi nai smart banx kalakar vayesi namra huna jandaina, bahiri program ma pani arulai insult garera maatra ho yesle hasaune
एउटा कलाकार भएर अर्को कलाकारको सम्मान गर्न जान्नु पर्छ अनि त्यो हो एउटा सच्चा नेपालि कलाकार ।म कलाकार हुँ भन्ने तर अरुको इज्जत सँग खेलवाड किन के त्यहि हो स्कुलमा सिकेको पाठ र आमा बुबाले सिकाएको उपदेश हामि नेपालि हो नेपालि.पनको भावना हुनुपर्छ हामिमा ।यदि यस्तै घमन्ड गर्ने हो भने विदेसि programme बाट पनि आउट हुनुपर्ला। नेपालि भएर नेपालिको इज्जत र सम्मान गर्न सिक्नुहोस।
जितु दाइ नमस्ते बास्तबमा सन्जिब मा घमण्ड देखियकै हाे अरु अाउदा जति मजा हुन्थ्याे अाज भयन।
Sunder Paudel Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola
सन्दिप क्षेत्रीले अरु कलाकारहरुकाे पनि सम्मान गर्न जानेमा मात्र अरुले उनलाई सम्मान गर्नेछन्, धेरै हाइटमा पुगेकाे मान्छे जस्ताे लागेकाे थियाे तर उनकाे साेचाइ निकै नै तलै रहेछ ।
यो घमण्ड जोगाइ राख्नु सन्दीप दाइ
इतिहासमै नरमाइलो लाग्ने गरि प्रस्तुत
हुनुभयो।
आखिर यो सब के का लागि जब हेर्ने
दर्शकलाई नै तपाइको घमण्डपन ले
घोचिराछ बिजाइराछ भने हामी दर्शकले तपाइलाइ किन रेस्पेक्ट गर्ने?
तपाइलाइ जनताले सन्दिप बनाको हो
नाम त सबैको हुन्छ।
ho ho malai ni man parena tyo sanjep ko man ko vawana
सन्दिप महान कलाकर रैछ ? हैट कस्ता कलाकर जन्मायो देशले
Esta pani kalakar hunxa Aruko izzat garnu najanne aafule aafulai ekdam thulo sochda rahexa
Ruta ty show maa yasari prastut hunu nramaro ho
👍👍👍👍
आज दुबै जना (नयॉं कलाकार फुलन्देकि आमा र लट्टे)निनाउरो भए बिचरा ।। सन्दिपको कुनै Prank नभई असलिरुप भएको मेरो ठम्याई ।।।
मुन्द्रेको कमेदी सो अहिले सम्म आईपुग्दा एक्दम रमाईलो लागि रहेको थियो जब सन्दिप छेत्रीले आफ्नो ओक्कत देखाई हल्यो तब यो जस्तो झुर Episode कुनै पनि लागेन
@@bindashlover9205 I km
Yo chor sudip.....lai kina liyara aako hola
Hello sathimitra haru mero channel lai ni SUBSCRIBE gari jodinnu hola hai
100 % Sahi ho malai pani yo prank navai bastabik lageko xa paxi k sochyo aani prank vanera hasyo last ghamandi rahexa 😏😏😏
सन्दिप दाइको attitude नै उहाले गर्ने कमेडिको सबैभन्दा फरक सुन्दर र अदभुत पक्ष हो 🙏🙏🙏
सन्दीप छेत्री को प्रस्तुति ले रमाइलो लागेन! अरुको कलालाई पनि सम्मान गर्नु पर्ने हो 😹😹😹
Yes
mohlai pni mn paren
Yas
Right bro
संदिप क्षेत्रि सुपर हाँस्यकलकार हुन तर कलकारमा हुने अनुसासन चाहिँ अलि कम होकि अहम्ता हो
Dashrath Rai
Thank you
Hamro new channel lai pani maya
Gardinu hola
Plz subcribe gardinu hola
Thank you so much
Dashrath rai, sahi ho bro.
Sandeep Chetri last gamandi manche lagyo
Ekdami sahi ho tapai ko kura
Sandip ta ghamandi nai rahex..... ma khub ramro mantheya ... tara aaja bata hate garxu.... nikai chadeko rahex.....
Yap bro teslae dhery ghamanda xa
I'm good in English vanxa matra jaile
Very good dami6 hajur
सात समुन्द्र पारी बिरानो परदेश बाट मुन्द्रे को
कमेडी क्लब कुरेर बस्नुहुने नियमित दर्शकबिन
को को हुनुहुन्छ अनि फुलन्देको आमाको Big
Fan सबैजना Like👍️गरेर यता हाजिर गरौं त
शान्तिको खोजीमा mero vdo ma ni aaununa
Ma pani xu Saudi bata
हजुर म पनि हो दिपा अनि शान्ति हरू लाई खोजि छ
शान्तिको खोजीमा k
आजको चाहिँ खल्लो लाग्यो !
Uttam Acharya Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola
बिगत देखि हेर्दै आइयो एकदम गज्जब लाग्यो सबै एपिसोड तर जितु दाइ सत्य कुरा .. यो एपिसोड एकदम झुर लाग्यो सन्दिप छेत्री घमण्ड रहेछ बुझियो यस्तो घमण्ड भएको गेस्ट आगामी एपिसोड मा नल्याउनु होला तपाईं को कार्यक्रम को स्तर घट्छ जितु जि
Shai batt
sahi ho
Ekdam sai kuro vannu vayo. Kalakar vayera kalakar ko ijjat garna najanne ghamandi raixa yar sandip hait.anuhar jasto bebahar pani ustai raixa
Ekdum sahi ho machicknay,psycho bollywood celebrity bhanda pani thulo thaanchha yo rndiko baanle
सन्दिपक्षेत्रि अाफुलेअाफुलाई धेरै ठुलाे मान्दारैछ।।
हसाउने कला त छ तर व्यक्तित्व ठिक लागेन अाजदेखि यिनलाई हेर्ने द्रिष्टिकाेण फरक भयाे। सरि।
same
Bhupendra Puri same
बाफ्रे कत्रो घमण्ड हो यो सन्दिप को? स्याल लाई दशा लागेपछी शहर पस्छ भन्थे, मुन्द्रेको कमेडी मा पसेछ, हेर घमण्डी छि छि छि बुद्दी, धेरै पढेर english फरररर आएर के गर्नु अनुशासन भन्ने कुरा चैँ भुइचालो संगै हराइ गएछ अनि !! एउटा हास्य कलाकार ले राम्रो शो start गर्यो भनेर अर्को सन्दिप भन्ने घमण्डी ले आज प्रोग्राम खल्लो बनाइदियो, प्रोग्राम बिगार्न डाउन गर्न लाई हर्कत कुइएको देखायो, तर मुन्द्रेको कमेडी कहिले डाउन हुन्न! सबै नाटक त हो नि हँसिमज्जा त हो नि, कत्ती न फुर्ती देखाएर ठूलो पल्टेको, यस्तै हर्कत ले छिट्टै पतन हुने छ यो सन्दिप दाइ, कस्तो यार अरुलाइ respect गर्न नजानेको? उसको शो मा आउने guest ले कत्ती मज्जले उसले भनेको मान्छन, प्रोग्राम राम्रो बनाउछन, बाफ्रे लाइफ मा मैले पहिलो पटक यस्तो कलाकार घमण्डी देखे !! सुध्रेनौ भने उध्रीन्छौ दाइ ख्याल गरेस !!
vai haru kahilai pahila herthau sandeep ko program
hereko vaye yasto kura gardaina thiyo hola ......😊😊😊😊
सन्दिप को अलि घमण्ड देख्दा खल्लो लग्यो अरु सब ठिक ठिकै छ फुलेन्दिको आमा सुपर hiT💋💋💞💞💕
Hahaaaaa....
Watching it first time
And laughed alot
मलाई हास्य कलाकार मध्ये सबैभन्दा मन नपर्ने सन्दिप क्षेत्रि, अाजकाे मुन्द्रे कमेडि कलब मजा अाएन
Kasam Sandip Ko kam xain yesto Manxe re kalakar thukka
Me too..
Mero ne man naparne ho
Ali ghamanda chai ho sandep xhhetri bichara latte ko billa chai garekoi ho
Same here
सन्दीपमा एकदमै घमण्ड देखियो,खासमा उस्ले लट्टेलाई साच्चै नै भनेको थियो,अन्तिममा ढाक छोप गर्न खोजेको हो,मेरो सोचाइमा कोको सहमत हुनुहुन्छ ??
सहमत
Malai ni testai laagyo
Bk Rajan sahi ho hjr harna ramilo huda hudai lastma khallo vyo
Me too
Maha ghamandi lagyo Sandip Aba ta anuhar pani herna man lagena
आज सन्दिपको हर्कत देखेर
मुन्द्रेको show राम्रो लागेन
सनदिप घमडि रौइछ लटेलाइ साच्चिकै भनेको हो मालाइ ठिक लागयना धन्यवाद
फुलन्देकी आमा लाई अली धेरै बेर राख्नु नी 😌😍
Mero MOVIES Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola
done !
Ahile samma mundreko comedy dherai here tara Sandeep dailai dekhe comment gardaixu mero man parne kalakar ho Sandeep xetree love him always
फुलुन्देको आमा सधैं यसरी हसाउनु ल हामी हास्नु तयारी बस्छु जहिले
प्रतिमा लामा Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola
@@GaneshAryal जि हवस् ✋
आज को एपिसोद मा चाहिँ सन्दिप ले लत्तेलाई गरेको बेबहारले गर्दा लास्तमा धेरै नरमाईलो लाग्यो बाकी चाहिँ सबै थिकै छ सायद मेरो बिचारमा सन्दिपमा सस्कार को अलि कमि भय जस्तो लागो मान्छे सानो थुलो जोसुकै होस कलाकार भयेर सबैको सर सम्मान बराबर हुनु पर्छ !
o
Prank ho daju prank....comedy ma yesto normal ho....
मिथाइलाल्को बिच बीचमा रे भन्ने तरिका चाहिँ बबाल छ 🤣🤣🤣🤣🤣
स्पष्ट छ .. संदीपले लट्टेलाई जानाजान होच्याएका हुन र पछि कथित prank को हवाला दिएर face saving गरेका हुन ... जीतूले गल्ती गरे.. shooting cancel गरेर अर्को पाहुना बोलाउनु पर्थ्यो .. लट्टेले गह भरि अंशु अनि निकै भारी मन लिएर studio छोडेको स्पष्ट महसूस गर्न सकिन्छ .. भोलि नै संदीपले लट्टे संग माफी मागेको भिडियो वा समाचार आउनु पर्छ | अपमान झेलेर मन भाचिएका उदयीमान कलाकार लट्टेको लागि त्यों नैसच्चा न्याय हुन सक्छ | त्यति विधि हेपिदा पनि नर्भस नभइ आफ्नो स्क्रिप्ट सकाउने 'लट्टे' लाई सलाम .. तिमी महान छौ .. हिम्मतवान र व्यवसायिक पनि .. जय कलाकारिता ..जय लट्टे .. जय नेपाल
Krishna Bhusal Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola
सहमत
Sore ho
सन्दिप छेत्री मुन्द्रेको कमेडि क्लबमा फलप(flop) खाएर मलाई यो चाहिँ irritating भयो रे फर्काउन नसक्ने भए सिधै मैले सकिन भन्दा भै हाल्थ्यो नि ।
अनि लास्टमा (prank) रे।hahaha 😂😂😂
सन्दिप छेत्रीलाई कसैले नसकेको लट्टे ले flop खुवाईदियो waaah लट्टे 👏👏
सन्दिप दाईलाई मेरो सधै respect छ है।
Wow..... Dami bhayo hau espali ko program... Sandeep dai you re really so big heart and kinda with present of mind and really good and funny artist.. You rocked!!!!!!
सन्दीप ले लट्टेलाइ अलि घोचेरै भनेको जस्तो लाग्यो लास्ट मा हासेर टारेको जस्तो लाग्यो !
afu thulo kalakar vanera hepeko ho man ka kura vano last ma prank vanera milayo
सहि हो लत्ते जादा पनि कस्तो अर्कै mood मा गयो
तपाइले र सबै हेर्ने दर्शक को बुझाइ एउटै हो । prank भनेर टारेको हो । सानो उदाउदै गरेको कलाकार के कलाकार हैन सन्दिप जि ? घमण्ड कति धेरै ?
@@thito3122 घमन्डी रहेछन सन्दीप छेत्री !
Comedy garda pani ati parale ta garnu vayna ta afno sima nagera yahe karan kapil sharma sow comedy banda vako thiyo yad chha kasailai
सन्दिप ब्रो ले prank गरेको जस्तो त लागेन attitude अलि बढि नै छ कि script नै यस्तो भएर होकि तर यो मुजि सङ्ग घमण्ड चै साह्रै नै रैछ कलाकार भएर कलाकार लाई यस्तो behaviour गर्नु राम्रो जस्तो लाग्यो त मुजि लाई
मन परेन मलाई नि सन्दिप को attitude
Ho sahi ho
Sale ko natak nai besi
Khuv man parthyo aaja dekhi ris uthyo sandip tah
Darsak Vanda besi Sandeep afai hasxa usko Kura ma Malai ta Kai no hasna ayena
Sandip dost you are great super star, great comedian.written by:- Anil bomjan.
Dipa जि तपाई नबोल्नु ल 😂😕
बरु म तपाईलाई मुख मा म म को बुझो लाइदिन्छु
हाँसो पनि hahahahaaaahaeee re🙄
bakhra karaye jasto lagxa malai ta
हि हि हि होत 😀😀😀
Xeee yo dipa shree lai chai kina rakjeyko xeee replace her please
Hahhaha teita vanya uttaulo besi
Deepa ko thauma magne buda hunaparne
aaj ko आलिक खल्लो भयो prank ठिक लागेन ।। सन्दीप को अरु कुरामा prank गरेको भए हुन्थियो। अलिक बेसि भयो कि जस्तो लाग्यो । सो एक्दम राम्रो छ। फुलुन्देको आमा को comdy दामी छ।
mohan limbu Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola
hahahhahhahhaha yo comedy club dherai rammro xa .. r best gare fulandy ko aama lai yo program ma na xutaunu hola,, .. all the best all of
सधै हास्ने म आज मन खल्लो भयो sandip ko acting man parxa tara attitude man pardaina
Sandip Shrestha Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola
लटे जि तपाई राम्रो कलाकार हो तपाई लटे को भुमिका नै राम्रो र ठिक छ आज खासै जमे जस्तो लागेन ।
Did anyone else notice how Sandeep Dai only laughed at his own words ? Your fans love u but u gotta spread the same kind of respect to junior comedians. “Don’t be like moi matra khatra!”
सन्दीप लाई पैसाको मात चडेछ
अनि दर्शक को साथ माया र धेरै भयछ
आजको चाहिँ सुपर दुपर छ है हेर्न सुरु गरियो हाल दुबई बात हेर्दै छु जति पनि दुबैई मा हुनुहुने जति यता हाजिर हु है त???
Akash Rai G
Ramro kura garnu vo
Hamro new channel lai pani maya
Gardinu hola
Plz subcribe gardinu hola
Thank you so much
यो संदिप लाई त कमेडी दरबार मा ल्याउनु पर्यो, नया कलाकार हेप्ने संदिपलाई कमेडी दरबार का नया कलाकारहरुले ठोकेको हेर्न मन छ ।😂😂
वाह वाह बल्ल आएछ पर्खेर बसेको हिजो देखि अब हेर्न सुरु गरियो हाम्रो नेपाली मुन्द्रे को कमेडी क्लब स्पेसल हाम्रो कमेडीयन सन्दिप दादा को उपस्थिति मा ❤❤❤❤👍👍👍👍😍😍😍😍❤❤❤❤❤
ताईंहरुलाई कस्तो लाग्यो तर यो सन्दीप मलाई चाहिँ मन परेन घमण्ड रहेछ धेरै त्यो पनि हो तरिका हसाउने रे अनि त्यसरी कलाकार लाई अपमान गर्न हुन्छ ।। घरी संघर्ष रत मिठालाल भनेको छ घरी के भनेको छ प्र्यानक भनेर त्यस्तो भन्न हुन्छ ।। आज देखि यो मान्छे को केही कार्यकम हेरिँदैन ।।
Ramesh panth G
Ramro kura garnu vo
Hamro new channel lai pani maya
Gardinu hola
Plz subcribe gardinu hola
Thank you so much
sure ati ghamandi kalakar aja samma dekheko thiyana
Sahi kura garni vayo. Maateko rahixa. Stupid
Ramesh panth.. bastab ma लट्टेको overacting vayra nai Ho.yo kura sandip le feel garisakeko thiyo ra usley sacho kura Vandiyo Prank ma
मलाइ आज देखि सन्दिप मन पर्न छाड्यो
Sandeep dai u r amazing.....maile sabai vanda badi haseko aaja nai ho yo show maa chai.....love u lot❤
सधै मजा हुनथो तर अाज चाँहि कति पनि मजा भएन सनदिपले अलि भाउ खायो
Anilbishwakarma Aljadee Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola
ल रमाईलो हूने भो आज नि। तर भरे मात्रै हेरिन्छ अहिले break time मा छु बिदेशमा।
Jabarjasti hanseko yeta aam tw 👪👪👪
Love u sandip..u r great comedian of nepal..u r really talented...dusman haru dusmani gardai garun.
Aryal Suresh honi yar yasai bakwas garxan
Balla bhetyo shandip le hahaha . Arulai udauna kati sajilo hunxa bhanera hahaha
कति नरमाइलो भाग हो यो आफू मात्र हासे छन दिपा दिदी कति हासे को खासै हसाए जस्तो लागे न यो भाग त😒😏
क्लब मा छिर्नै नदिनु पर्ने मान्छे लाई बोलाएर प्रोग्राम नै झुर भयो । सन्दिप छेत्री भनेको सोमत नभयको मान्छे हो । यो बलेको आगो मात्र ताप्छ । आफू आयको धरातल बिर्सिसक्यो यस्ले । ती दुई कलाकारलाई गरेको व्यबहार सारै चित्त दुख्दो लाग्यो ।
सहमत
Yes
शिव पोख्रेल Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola
Saala bhaat Mara khatey behora ho raicha yar
To sandeep chhetree Lai ta udi udi haannu parne khatey saala thukka tero buddhi
Great &jenuous Shandeep If we think in positive way !!!
true
Sandip dai😍😍 last ko hospital wala part babbal
संदिप भन्दानि खत्रा दियो लटेरोल्टिले आझत लमाइलो लाग्यो
अरु भन्दा पनि समाप्त हुनै लाग्दा अलि नरमाईलो भो।हुन त यो हसाउने क्लब हो यसमा अलि बढि नै prank भो ।
जे भए पनि स्थापित भएको कलाकारले नया कलाकारहरुलाई पनि सम्मान गर्न सिक्दा राम्रो हुन्छ होला।
prank भनेर मिलाएको मात्र हो । मलाई त झिजो लागि सकेको थियो । तर यो भाग बबाल थियो
Worth watching
Sandip Chetrri even dominating in others show ...
सन्दीप एउटा राम्रो हसाउने कला भको मान्छे हो ।तर फरक यति हो की अरु आफ्नो कुरा लाई जोडेर हसाउन भने सन्दीप अरुलाइ उडाएर ।अलिक घमण्डी पन बडि छ । त्यस लाई कंट्रोल गर्दा राम्रो होला एउटा देश को गहना भए पछि ।
Suresh Shrestha Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola
हाम्रो सन्दिप दाइको म फ्यान हो तर आज अलि attitude देखियोकी जस्तो लाग्यो।अनि कार्यक्रम ब्यबस्थापनले र कलाकारहरुले के गर्ने र के बोल्ने भन्ने कुरामा अलि ख्याल गर्दा कार्यक्रम अझ राम्रो हुन्थ्योकी।
Surendra Sapkota Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola
Changa chet tespacu gayeb wah epic🤣🤣🤣
First 🖐🖐🖐🖐🙏🙏🙏tha bhyou aja hasara 😃marna bhyou
Ratna Biswa G
Ramro kura garnu vo
Hamro new channel lai pani maya
Gardinu hola
Plz subcribe gardinu hola
Thank you so much
*comedian vayera tetti dherai serious vayera prank garnu galat hola jasto malai lagchha bichara latte dai tapai ra fulandeko aama future ko babaal comedian ho🙏🙏🙏*
jhapali bikash Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola
jhapali bikash yes, you are right
जितु दाइ र दिपा दिदी अतिथी लाई ल्याउने बेलामा भन्नू यो कस्तो कार्यक्रम हो ।।सन्दीप दाइको ब्याबहार पटक्कै ठिक भएन त्यो ब्याबहार ले उ प्रतिको मेरो सोचाइ 99% गिर्यो ।।।।
सन्दीप दाजु आउदा जति रमाइलो हुनुपर्ने हो पटक्कै भएन
प्लिज मैले फुलेन्देको आमा आएपछी हेर्दै हेरिन ।।।।।
कार्यक्रम हेर्न लाएक बनाउने तर्फ ध्यान जाओस ।।।सन्दीप लाई अब न ल्याउनु 🎁🎁🎁🎁
ending चाहिँ झुर भो खल्लो भो मज्जा भएन तरिका त्यो होर ? Prank भनेर उदाउदै गरेको कलाकार लाई जे पनि भन्न पाइन्छ र ?
Yes manko kura garnu vo
tehita antye ma ali khallo vo
Sahi... kuro....
Ho vanya sandip ko attitude 👎
रमाईलो भयो तर अन्तीममा सन्दीप दाईको यटिच्युटले गर्दा खल्लो महशुस भन्ने महसूस सबैमा छ तर यो पनि कलानै हो सन्दिप दाईको। तर मलाई पनि खल्लो संगै कमेन्ट गर्न बाध्य बनायो।
kb dhadkan Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola
good bchar
@@GaneshAryal ok xa ta
Deepa dee kooo hasoo bafreee😂😂jabarjastiii k
म सङ्ग साथि बन्न याहाहरुलाई स्वागत छ
सब्सक्राइब आधान प्रदान गरौ मेरो ल
तपाई सब्सक्राइब गर्नुस म तपाई को
@@HAMRONEPALRAMRONEPAL ल मैले गरे
Ex-P.L.A Nepal m pani chhu samechha💑💑💑💑
दिपा दिदी ..तिमी धेरै नबोल ल🙏
Aamod राजा Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola
नेपाली कार्यक्रम हेरौंला भनेर सोच्दै थिएँ त्यत्तिकैमा मुन्द्रेको कमेडी क्लब आएछ अब मैले जिन्दगीमा नेपाली कार्यक्रम हेराउला त
सन्दिप क्षेत्रि जहाँ पनि atitude देखाउने नगर्नु कुनै बेला अाफैलाई चाेट पर्ला। मपाई सम्जिने bad haybit
Amrit Bagdas Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola
अरूलाई जसरि भएनि डोमिनेट गरेर हसाउन खोज्नु ,दर्शक भन्दा अगाडि अाफै हास्नु पनि के मजा भोर खै ।अाफ्नो क्रिएटिभिटिले हसाउन सक्नु पो हास्यकलाकार ।
Sai ho sar ghadako jatro mukh liyara aafai hasch
Sandeep chetri steal the show 😁😀😀😅😅
आज बाट संदिपको कुनै पनि प्रोग्राम नहेर्नेगरी बहिष्कार गरेको घोषणा गर्दछु।
कलाकार यति घमण्डि भयको फितिक्कै नसुहाउनी पहिला अति मन पर्थ्यो सन्दिप छेत्री अब घृना जागेर आयो।।
Khatra prank gareyo haie Sandip ji ley mailaie ta sachchi kaie jasto lageyo.keep it up. Written by:- Anil bomjan.