सिङ्गो गाउँनै बोयरमय बनाउने प्रयासमा कर्ण बहादुर पाख्रीन...[ NEPAL TODAY ] Goat Farning in Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ม.ค. 2020
  • अन्य बाख्राको तुलनामा बोयर जातको बाख्रामा रोग संग लड्ने क्षमता बढी हुनुको साथै यसको मृत्युदरमा पनि कमी भएकै कारण बोयर जातको बाख्रापालनमा विश्वस्थ रहेका कर्ण बहादुर बोयर पालनलाई आफुमा मात्र सिमित नराखी गाउँमा आम्दानीको स्रोत नभएकालाई बोयर बाख्रापान गर्न लागाइ आम्दानिको स्रोत बढाउन सहयोग गरिरहेकाछन् कर्णबहादुर ।
    बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
    =================================
    Nepal Today is a weekly television program developed by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today is broadcasted from Nepal Television Plus every Wednesday at 7PM. The program is also uploaded on the TH-cam channel and Facebook Watch. (youtube.com\thenepaltoday)
    Since its median broadcast on June 29, 2012, Nepal Today has been continuously broadcasting from the national television channel. Most likely, this is the first private sector-run television program about agriculture.
    That this program was first telecasted on Ashad 15 indicates that it is dedicated to Nepal’s 66% population who are engaged in agriculture. The main topics of Nepal today are challenges and prospects of agriculture which contributes 33% to Nepal’s national economy, agriculture suitable to Nepalese soil and climate, agriculture-related programs of the Nepal Government, modern agricultural technology, agricultural market, views of farmers, among others.

ความคิดเห็น • 128

  • @himalgurung3623
    @himalgurung3623 4 ปีที่แล้ว +26

    कर्ण बहादुर बाजे सम्पुर्ण युवाहरुको लागी प्रेणनाको स्रोत हुन सलाम छ बाजे लाइ

  • @devbaha4959

    म मलेशिया छु धेरै बाख्रा पालन भिडियाे हेरियाे त्यस मध्येकाे उत्कृष्ट छ याे नेपाल टुडेका टिम प्रस्ताेटाकाे काे पनि कति मिठाे बाेलि अनुभवि कृषकलाई सलाम छ❤❤❤

  • @hhgghhh9729
    @hhgghhh9729 3 ปีที่แล้ว

    बिदेशी भुमिमा बसेर यो विडियो हेर्नाले मन साह्रै चस्क छोयो भिडियो पनि एकदमै सान्दर्भिक छ सर्वप्रथम मिडियाकर्मीलाई हृदय देखिनै सम्मान छ

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 ปีที่แล้ว +2

    अत्यन्तै राम्रोसँग बाख्रा पालन बारेको जानकारी दिनु भएकोमा लाखौंलाख हार्दिक नमन गर्दछु मिडिया सम्पूर्ण टिमलाई करोडौंको सलाेट छ।घासकाे सम्पूर्ण जानकारी दिनुहोस् यस्तो काम हामीलाई पनि जाेस जागेको छ।म यो भिडियो साउदि अराबिया बाट हेर्दाहेर्दै नेपालमै अाउने यस्तै काम गर्ने अतिरिक्त ईच्छा छ

  • @lamakumar3018
    @lamakumar3018 4 ปีที่แล้ว +3

    सारै राम्रो काम हामी जस्तो युवा लाई जानकारी को लागि धन्यवाद

  • @jitenderbaral3941
    @jitenderbaral3941 3 ปีที่แล้ว +1

    He is role model of them . Thanks you so much ❤️

  • @sureshshishir7218
    @sureshshishir7218 4 ปีที่แล้ว

    एक्दम राम्रो प्रेरणा को श्रोत हुनुहुनछ उहाँ बुबा

  • @amritsunuwar21
    @amritsunuwar21 4 ปีที่แล้ว +3

    यो कार्यक्रम हेरेर म पनि धेरै उत्साहित छु मेरो पनि बाख्रापालन गर्ने योजना छ म अईले बिदेशमा छु।

  • @mr.bikash
    @mr.bikash 4 ปีที่แล้ว +5

    Thank you media plan for supporting us.

  • @ganeshtmg8503
    @ganeshtmg8503 4 ปีที่แล้ว +1

    ramro x sir hjrko bewasaya ra hjrko soch

  • @rajeshgurung4238
    @rajeshgurung4238 4 ปีที่แล้ว +2

    What a helpful man, enjoyed the programme.

  • @himalayanviagra6255
    @himalayanviagra6255 4 ปีที่แล้ว +12

    राष्ट्रको उन्नति गर्ने यस्तै दिमाग र हातहरुले हो। के गर्नु अपराधीक धुर्त कपटी गुन्डा राजनीति गर्न नेपालीहरुको भिड छ।

  • @manojbista1726
    @manojbista1726 4 ปีที่แล้ว

    Salute x hajurbaa ko soch ani salla lai

  • @arungurung4874
    @arungurung4874 4 ปีที่แล้ว

    कर्ण वहादुरको वोयर वाख्रावाट प्रेरणा लिऔंः-

  • @indrabhandari9211
    @indrabhandari9211 4 ปีที่แล้ว +1

    बधाइ छ अन्कल

  • @gurungsharmila6623
    @gurungsharmila6623 4 ปีที่แล้ว

    Meheneta ko phal ramro abaswe huncha. Ramro kam garnu vacha badhai cha.

  • @bishaltamang8297
    @bishaltamang8297 4 ปีที่แล้ว

    Wow namaste I'm from Saudi Arabia watching 👌👌👌🙏🙏🙏

  • @prakashsunar7185
    @prakashsunar7185 4 ปีที่แล้ว

    Bakhra palan garna lai yo daiko salla sujab lai hamile anusaran garnu parxa 🙏😍

  • @krisnagurng7360
    @krisnagurng7360 3 ปีที่แล้ว

    हाे बाजे ले गरेको कुरा चाहिँ मालाई मनपरयाे

  • @usmanwaiba
    @usmanwaiba 4 ปีที่แล้ว

    ल कर्ण बहादुर आस्याङ