ओलीको मन्त्री बन्न दागी र भ्रष्टको दौड, उपप्रधानमन्त्रीविहीन क्याबिनेट, वरीयताले कांग्रेसमा लफडा !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 101

  • @Torankshetri
    @Torankshetri 18 วันที่ผ่านมา +4

    भ्रष्टहरुलाई सरकार नपठाउ है कांग्रेस र एमाले हो ।

  • @devkotadinesh2081
    @devkotadinesh2081 19 วันที่ผ่านมา +11

    गगन मंत्री बन्दैनन् बन्ने भय पहिला नै हुन्थे होला

  • @hareramraut7035
    @hareramraut7035 19 วันที่ผ่านมา +9

    यो ३ वटा भ्रष्टचारी बुढाहरुलाई कॉलले लान बिर्सेको छ ।

  • @bhumirajkumal8290
    @bhumirajkumal8290 19 วันที่ผ่านมา +3

    झन अब देश जनताको हालत खराब हुने भयो यस्ता दुई वरिष्ठ दल भ्रष्टचारहरुको सरकार बन्ने भए पछि देश बेचिन र जनताहरु झनै आपतकालिन जोखिम बढ्ने अवस्था छ ।

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 19 วันที่ผ่านมา +7

    सक्छौ भने आरर्जु या मन्जु खाण लाई पर्धान मन्त्री र गिर्यमन्त्री बनाउने गर्नुपर्ने देखिन्छ किन कि भस्ताचारी चोर लाई मन्त्री बनाउने बानी छ नेपाल मा ???

  • @deepakkhadka4720
    @deepakkhadka4720 18 วันที่ผ่านมา +2

    बा आफै गद्दार भएपछि गतिलो को आउने रोज्ने हो र ।

  • @nandatilija
    @nandatilija 19 วันที่ผ่านมา +3

    शिक्षा मन्त्रि विध्या भट्टराई हुनुपर्छ।

  • @Dhondub
    @Dhondub 18 วันที่ผ่านมา

    यिनीहरूले गर्ने भ्रष्टाचार मात्र हो। अरु होइन। यिनीहरू नफाले सम्म देश बन्दैन।

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 19 วันที่ผ่านมา +1

    सहकारी पीडितहरुलाई न्याय देउ सरकार । सहकारीका ठगहरुलाई धरौटीमा नछाड्ने गरि सहकारी पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता नभएसम्म ( ती ठगहरुलाई ) कडा सजाय सहित जेल मै राख्नुपर्छ ।

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 19 วันที่ผ่านมา +4

    गगन थापा गृहमन्त्री हुनु पर्छ

  • @sandeshlamsal5147
    @sandeshlamsal5147 19 วันที่ผ่านมา +1

    सबलाई जनताहरुले चिनिसकेका छन।कहिले सम्म हो गर सासन। सजाय दिन्छन चुनावमा।तिम्रा झोलेहरुको दिन पनि समाप्त हुन्छ।

  • @LimbuPrakash-jz7rz
    @LimbuPrakash-jz7rz 19 วันที่ผ่านมา +2

    अब चै देश मा केहि हुन्छ कि??

  • @netraoli3526
    @netraoli3526 18 วันที่ผ่านมา +1

    काँग्रेस बाट गगन ,विश्व प्रकाश,चन्द्र भण्डारी ,प्रदिप पाैडेल ,रामहरी खतिवडा,रमेश लेखक,बद्री पाण्डे जीवन परिया सुनिल शर्मा एमाले बिष्णु पाैडेल,पदम गिरी,छबिलाल बिश्वकर्मा बिधा भट्टराई ,ठाकुर गैरे,कुष्ण गाेपाल श्रेष्ठ,भगवती चाैधरी,सुवाङ नेवाङ,नउपा अरुण चाैधरी राप्रपा ज्ञानेन्द्र शाही ,जमत सिके रावत,प्रदिप यादब,

  • @Sultimate98
    @Sultimate98 18 วันที่ผ่านมา

    चोर को हात मा चाबी दीए पछि सकेरै छोडने भए देश र जनता लाई चै ।। रन्मती हरु ले😢😢😢

  • @user-ew1ew3mh9j
    @user-ew1ew3mh9j 18 วันที่ผ่านมา

    एस्तै छ याहाको चलन सामनुपातिका नाउमा राणी फुणिलाइ मन्त्री बनाइदै

  • @krishnarokkakrishnarokka-hq5kt
    @krishnarokkakrishnarokka-hq5kt 19 วันที่ผ่านมา +1

    अब ढिला भैसक्यो सबै जनता यो देशद्रोहि काङ्ग्रेस ऐमाले जस्ता अगन्य दलालतन्त्र पोष्ने पाटिको राष्टघाटि संरक्षण बादिको बिरूद्धमा जनता एकजुट भै राजाको गम्भीर ढंङ्गको चिन्तनमरण पछि राजाको अादेशमा सेना परिचालन हुनसाथै जनता राजाको पक्षमा बिधिपुरक कडा सासनको समर्थन गर्दै प्रतक्ष राजाको साशन लागू भएमात्र यो दलाला फटाहा गतिछाडा गाउँ वडादेखि जिल्ला केन्द्र सम्म सबै प पाटिका फ्याखुट्टे हरूको सैनिक हिरासतमा क्रूरता कठोर सजाई को कठघराभित्र नथन्क्याई यो देश बन्दैन तब बन्छ देश सानका साथ श्रि५ज्ञानेन्द्र सरकारको गम्भीर अर्जुन ब्राम्ह दृष्टिको अन्तिम ठम्याइले प्रतक्ष कार्य बिधिको पालामा गराउदै राजा साशनको कानुन लागु भएमात्र अनि बन्छ देश

  • @NarayanRokaha
    @NarayanRokaha 19 วันที่ผ่านมา +17

    बाख्रा चोरी लाई गुहमन्त्री बनाउने हो भने फेरि पनि बाख्रा चोरला भन्न सकीन

    • @madhungana
      @madhungana 19 วันที่ผ่านมา

      तेरो बाउ बाख्रा चोर साला सॅगुर

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 18 วันที่ผ่านมา +1

      बिचरा सहकारी पार्टीको भेडाहरुलाइ कति डर छ गगन सङ्ग यदि गगन गृहमन्त्री भयो भने भगवान जेल पर्छ भनेर

  • @user-bt9ix3ft6c
    @user-bt9ix3ft6c 19 วันที่ผ่านมา +2

    भ्रष्टाचारि चाेर देश छाेड

  • @roshanshrestha5242
    @roshanshrestha5242 18 วันที่ผ่านมา

    भ्रष्टाचारी को थलो हुने भयो अब को सरकार।

  • @dineshmalla3651
    @dineshmalla3651 18 วันที่ผ่านมา

    Congrats

  • @user-us5pw4jx7u
    @user-us5pw4jx7u 19 วันที่ผ่านมา +2

    आरजू र मंजु लाई बनाऊं पर्छ

    • @subhash7408
      @subhash7408 19 วันที่ผ่านมา +1

      Right best for manju aruju party. ... samanupaduwa kris.😂

  • @prakashshrestha6014
    @prakashshrestha6014 18 วันที่ผ่านมา

    उप प्रधान मन्त्री नराखेर के भयाे कतिनै रुपियाँ बचत हुन्छ भाउजुङलाई किन मन्त्री बन्नु पर्याे पैसाकाे कमि छ र बाहिर बसेर पनि खेल खेले हुन्छ नि ? भाउजू

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b 19 วันที่ผ่านมา

    जन्ताकाे मत ले धेरै दुख पायाे समुन्द्रकाे छाल जस्तै कहिले कता कहिलेकता छट्पटाइ रहेकाे छ त्याे जन्ताले दियकाे मत फिर्ता लिनमिल्ने भय म त फिर्ता लियर सुरछित बाक्सामा राखेर एकदम साेचेर सच्चा देश र जन्ता भक्त इमान्दार ब्याक्ति भ्रष्ट हरुलाइ जियुदैजलाउने ब्याक्तिलाइ दिनेथिय आफुले दियकाे मतले आफुलाइ नै सरापेकाे छ कि जस्ताे लाग्छ

  • @MusundreGaha-uq1me
    @MusundreGaha-uq1me 19 วันที่ผ่านมา +4

    भ्रष्टाचारीहरुकाे मिलन। अझै लुट्ने भयाे। जनताले झन दुख पाउने भए।

  • @alxra1_e909
    @alxra1_e909 19 วันที่ผ่านมา

    ल ल गगन दाइ लाई पनि रबि दाइ बनाउने भो

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 19 วันที่ผ่านมา +14

    भ्रष्ट को महादेब प्रधानमन्त्री र भ्रष्ट कि कुल देबि परराष्ट मन्त्री अब देश तिब्रगती मा भ्रष्टाचार गर्ने मा विश्व मै नम्बर एक हुन कसैले रोक्न सक्दैन

  • @ranaido3783
    @ranaido3783 18 วันที่ผ่านมา

    Dr chandra Bhandari lai mantri banau congress ho

  • @user-ie7ts1xf2w
    @user-ie7ts1xf2w 19 วันที่ผ่านมา

    Big and big tiger my soon🌞🌞🌞🙏

  • @prakashshrestha6014
    @prakashshrestha6014 18 วันที่ผ่านมา

    सकियो अब पालाे देउवा काे प्रचण्ड पत्ता सभा ओलि त सकियाे छ जसरी पनि नेपाली ले तिेरे करबाट रजाइँ गरनेकाे षाेजना बनाउने जाेड छ ।

  • @ranaido3783
    @ranaido3783 18 วันที่ผ่านมา

    Dr chandra shekhar Bhandari mantri hunu parx

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 19 วันที่ผ่านมา

    राजतन्त्र जिन्दावाद ठगतन्त्र मुर्दाबाद 🙏

  • @CheerfulPastry-ls8pp
    @CheerfulPastry-ls8pp 19 วันที่ผ่านมา +1

    Arjulai pisab pherne bato ani manjulai disa aune bato to pani DUI lathile.

  • @sandeshlamsal5147
    @sandeshlamsal5147 19 วันที่ผ่านมา

    यतिका बर्ष न गरेकोले अब के गर्छन।

  • @palutamangnepal5724
    @palutamangnepal5724 19 วันที่ผ่านมา +1

    kp ko kurara kakaniko mula yeutai ho.

  • @mahalaxmi8251
    @mahalaxmi8251 19 วันที่ผ่านมา

    Yo ni tyahi midiaya raicha

  • @santoshadhikari5604
    @santoshadhikari5604 19 วันที่ผ่านมา +11

    आर्जुलाइ गृहमन्त्री बनाउनु पर्छ र रबिलाइ जेल हाल्नुपर्छ

  • @PradipRai-cv8rh
    @PradipRai-cv8rh 19 วันที่ผ่านมา

    येस्ता उखाने लाई मन्त्री बनाउनु भन्दा बादर लाई मन्त्री बनाउनु असल होला!

  • @kmssapkota9142
    @kmssapkota9142 19 วันที่ผ่านมา

    बाख्रा चाेर्न गहिहाल्छनि

  • @durgapokhrel6923
    @durgapokhrel6923 19 วันที่ผ่านมา

    यी लुटेराहरु सत्ता बाहिर बस्नु भनेकाे पानी बाहिर माछाे बरु बाच्ला तर यी बाच्दैनन्। यिनका सुन्ड,मुसुन्ड देखि झाेलेहरुलाइ देश लुटेर पाल्नु पनि पराे।

  • @vlognepal5488
    @vlognepal5488 19 วันที่ผ่านมา

    Aarju griha hare mero bhumi

  • @LpGautam-jr4rw
    @LpGautam-jr4rw 19 วันที่ผ่านมา +1

    Jasari hunxa aba 3sal.change navaya hunthyo

  • @vinodmathema1706
    @vinodmathema1706 18 วันที่ผ่านมา

    34 Barsha bityo ! Uhi patake Choor ra Singhadarwar ko Kursi ! Walkable dikka ! Kati hernu sunnu !

  • @dilurajamajhi7138
    @dilurajamajhi7138 18 วันที่ผ่านมา +1

    गृहमन्त्री गगन हुनुपर्छ

  • @rajeshmandal8978
    @rajeshmandal8978 19 วันที่ผ่านมา

    राजालाउदेसबचाउ परचंडजि सपइफालखोलनु

  • @rajendrakhatri5281
    @rajendrakhatri5281 19 วันที่ผ่านมา

    हुनु पयाे् नि त

  • @user-ty8mr1yr9j
    @user-ty8mr1yr9j 19 วันที่ผ่านมา +1

    Maya May'a Wawa Wawa

  • @pramodparajuli5626
    @pramodparajuli5626 19 วันที่ผ่านมา

    Resam chaudhari Phataa hunuhudaina

  • @franklin102
    @franklin102 19 วันที่ผ่านมา +3

    गृहमन्त्री मा गगन थापा नै ठीक हुन्छ र ईमान्दार जनताको चाहना भएका डाक्टर चन्द्र भण्डारी लाई एस पालि मन्त्री बनाए काङ्ग्रेस पार्टी मा राम्रो सन्देश जाने थियो।

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn 19 วันที่ผ่านมา

    के को आलोपालो के काम गर्न सक्दैनौ

  • @pbgrg5106
    @pbgrg5106 18 วันที่ผ่านมา

    Yo chor danka deshdrohi haru ko kahile au chha kal.Yini haru bhaenjel deshko gati yastaiho

  • @pardeepnepali
    @pardeepnepali 19 วันที่ผ่านมา +2

    गिर मन्त्रीमा नै गगन थापाको आशासन छ

  • @nyima506
    @nyima506 19 วันที่ผ่านมา

    Yahi ho mauka bhraste haru ho lukaunu parne sabai lukau aafu jel jana sakne kaanun sabai change gar 84 pa6i ta timi haruko baas jelmai ho😡😡

  • @tankeshkancha3637
    @tankeshkancha3637 19 วันที่ผ่านมา

    देस दुबाउ।बास

  • @DilipKumarshrestha-uy9nu
    @DilipKumarshrestha-uy9nu 19 วันที่ผ่านมา

    Griha gagan jyu le paunu parxa desh ko laagi haami kaamana garau desh ko laagi

  • @roshanchhetri3339
    @roshanchhetri3339 18 วันที่ผ่านมา

    सबै भ्रस्त र दलाल हरु नै त होलन नि मन्त्री 😮

  • @RagaShahi
    @RagaShahi 18 วันที่ผ่านมา

    ke hunxa ki aasaa

  • @tekkarki8900
    @tekkarki8900 19 วันที่ผ่านมา

    Bhrasta taskar rstraghati ko matrimandalma rastraghati bhrasta taskarharuko daud-dhup nabhayera ke buddha badi ra gandhi aauxan ta ...???? po bhandarexan.

  • @daminivaidya1163
    @daminivaidya1163 19 วันที่ผ่านมา

    Aba yastae natakiya prahasan sundae basne hola! Nepaliko abhaagi karma

  • @surajsharmapaudel8769
    @surajsharmapaudel8769 19 วันที่ผ่านมา

    Padam giri 🎉🎉

  • @Shyamgiri-s3m
    @Shyamgiri-s3m 19 วันที่ผ่านมา

    Padam giri🎉🎉🎉🎉🎉

  • @jumgurung-xq4or
    @jumgurung-xq4or 19 วันที่ผ่านมา

    Gagan lai greha bannu parcha

  • @rembotimalsena4633
    @rembotimalsena4633 19 วันที่ผ่านมา

    Gagan ley paudina

  • @vlognepal5488
    @vlognepal5488 19 วันที่ผ่านมา

    Chi chi gagan griha hare hare

  • @DeepResearcher366
    @DeepResearcher366 19 วันที่ผ่านมา

    Lute hunxa luta luta .. din aaunexa

  • @SleepyMountainLandscape-jv2fv
    @SleepyMountainLandscape-jv2fv 19 วันที่ผ่านมา +3

    गृहमन्त्री मा गगन नै उपयुक्त 👍️

  • @CheerfulPastry-ls8pp
    @CheerfulPastry-ls8pp 19 วันที่ผ่านมา

    Khoya yamale Ra congres ko sarka bichar nai khehi chhoina kp Ra shereko budho bhayara pasupatile au vanebelama khoya garxa.

  • @madhungana
    @madhungana 19 วันที่ผ่านมา

    आरजु मंत्री भए नेका अब कहिले उठन सक्ने छैन नेका सकिने छ नगर होस वा गाउका नेका समर्थक आरजुको नाम लिन हैन सुन्न पनि चाहादैन उनीहरूको बिचारमामआरजु राणा सबै भन्दा भ्रष्ट र कमिशन खोरको मुहान हो भन्ने ९५% नेका समर्थक जनताको राय र मत छ त्यसै भोटर जनता संग खेलबाड नगर

  • @GautamPrasanna
    @GautamPrasanna 19 วันที่ผ่านมา +1

    Gagan nai bannu parxa nai vane yo sarkar pani dherai tikdaina

  • @Visibleshorts3
    @Visibleshorts3 19 วันที่ผ่านมา

    Bakhra chor girya mantri haray Ravi kho asarbad ma samsad vakho yaskho tau ma candidate na utaunu Ravi kho bul

  • @sarojaxettri8156
    @sarojaxettri8156 18 วันที่ผ่านมา

    😅

  • @sayumansari3443
    @sayumansari3443 19 วันที่ผ่านมา

    Bakri chor ke bano

  • @PBGorung
    @PBGorung 18 วันที่ผ่านมา

    Luteko paisa wapas gar balla maninx

  • @roshansunar4364
    @roshansunar4364 19 วันที่ผ่านมา

    नबोली नबोली देश को राजनीतिक खेलमा छ क्का हान्ने खेलाडी देउवा 👈!

  • @ResandRawat-bg7bo
    @ResandRawat-bg7bo 18 วันที่ผ่านมา

    गगन लाई या विश्व गिर्य हुदा राम्रो हुनथोकि।

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 18 วันที่ผ่านมา

    रमेश भन्दा गगनलाई गृहमन्त्री बनाउदा राम्रो हुन्छ

  • @user-bt9ix3ft6c
    @user-bt9ix3ft6c 19 วันที่ผ่านมา

    यिनी दुईवटा पाटि का सबै साङ्सद हरु लायि बम हानेर माराे भने नया मान्छे ले राम्राे काम गर्ने थिय देश जाेगिने थियाे याहात भ्रष्टाचारि हरु पाे जाेगिने भय