बाढी पहिरोको हैरानीमा किम जोङ उन, नागरिक जोगाउन मैदानमै खटिए, हेलिकप्टरबाट उद्धार ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 21

  • @batuwa8180
    @batuwa8180 หลายเดือนก่อน +4

    मैले उहिले देखि नै भन्दै आएको कुरो हो, किमजोङ लाई पशिचमा हरुले हो नकारात्मक देखाएको, वास्तवमा आफनो देश र आफ्ना नागरिकहरुका लागी उनि साच्चै नै बफादार छन 😊❣️

  • @sanjurai7102
    @sanjurai7102 หลายเดือนก่อน +22

    हाम्राे नेता 2 गाडी यात्रुसहित त्रिशुलीमा बेपत्ता हुदा कुर्सिकाे रेसमा कन्दनि कसेर लागि पर्छ सत्ता जाेगाउने र सत्ता प्राप्त गर्ने खेमा बनायेर।

  • @donglama2076
    @donglama2076 หลายเดือนก่อน +3

    Really Kim jong is Best Leader ❤❤❤❤

  • @user-de8yi6pt9k
    @user-de8yi6pt9k หลายเดือนก่อน +2

    किनकी आफ्नो रास्ट्र लाई चिनायर रास्ट्र सँचालक कस्तो हुनु पर्दछ भनेर विश्व ले हेरिरहेको छ र चिनिसकेको छ

  • @SurendraKhatri-ds3qj
    @SurendraKhatri-ds3qj หลายเดือนก่อน +3

    नेता वा राजनेताले गर्ने कार्य यस्तै हो तर दलालले नाफा गरेर आफु र आफन्त बनाउछ्न अरु लाइ डुबाउछ्न फरक यति हो।

  • @sanjitrasali4572
    @sanjitrasali4572 หลายเดือนก่อน

    My idol king 🙏🙏Kim jong un.. god bless u ❤

  • @user-wd8hx5oj6s
    @user-wd8hx5oj6s หลายเดือนก่อน +5

    ठिक किमजाेङ

  • @Mimibro123
    @Mimibro123 หลายเดือนก่อน

    Great Kim jong UN 😘😘😘

  • @yasodathapa8012
    @yasodathapa8012 หลายเดือนก่อน +1

    King of the world kim ❤

  • @laureisback4151
    @laureisback4151 หลายเดือนก่อน +3

    good king jone

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn หลายเดือนก่อน +6

    हाम्रा नेता भनौदा त सीध्धी सके

  • @user-sv8zo8kk9g
    @user-sv8zo8kk9g หลายเดือนก่อน +3

    नेपाल नेतानै छैन हो

  • @hindunepal708
    @hindunepal708 หลายเดือนก่อน

    हम्रा नेता ले सिकुन किम उन बाट

  • @jayaanaj345
    @jayaanaj345 หลายเดือนก่อน

    हाम्रा भ्रष्ट नेता भन्दा त राम्रो पाे रहेछ ❤

  • @user-yt4pw3eu1w
    @user-yt4pw3eu1w หลายเดือนก่อน

    मैले कमेन्ट पढे।
    फेरि यस्तै भिडियो नेपालको एउटा नेताले हाल्या भए। नाटक देखाएर भिडियो बनाउन पर्नी त्यो पक्कै भन्ने थियो। भेडा जनताले जस्तो जन्ता त्यस्तै नेता नेपालमा

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 หลายเดือนก่อน

    Mingma.sherpa

  • @user-df4ui7gh1i
    @user-df4ui7gh1i หลายเดือนก่อน

    Hamro desh maa panikim Jong chahinxa yo netaharulai taha laune missile maa rakhera sarara..aa..udaune

  • @user-wt2hx1ot7z
    @user-wt2hx1ot7z หลายเดือนก่อน

    Aba Nepal ma Kim jasto neta chahincha

  • @namarajadhikari3732
    @namarajadhikari3732 หลายเดือนก่อน

    Kim t Kim Bhai halyo ni?

  • @KHUDKILO
    @KHUDKILO หลายเดือนก่อน

    😂😂😂

  • @Limbu03-s2k
    @Limbu03-s2k หลายเดือนก่อน

    Nepal ma ni Yastai vaye matra ramro huncha