नेपाललाई भारतको यस्तो धम्की: १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयमा भारतको आपत्ति

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • #nepalinews #nepalgovernment #newmapofnepal
    Official website - www.colorofnep...
    Color of nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 251

  • @itsmeraju37
    @itsmeraju37 4 หลายเดือนก่อน +52

    अब विश्व अदालत जादा हुन्छ प्रमाण छ नेपालसँग good nepal

  • @himshrestha1293
    @himshrestha1293 4 หลายเดือนก่อน +36

    भारतिय विस्तार को अगाडि घोडा नटेक सरकार । यदि भारत ले निउ खोज्छ भने अब ग्रेटर नेपालको नक्शा नै नेपाली रुपैयामा राख्नु पर्छ ।

    • @SYU213
      @SYU213 4 หลายเดือนก่อน +1

      Ho ho rakhnu parchha ajha sakinchha bhane alikati besi nai rakhnu parchha

    • @phoolramchaudhary5624
      @phoolramchaudhary5624 4 หลายเดือนก่อน

      एक दमै सहि कुरा लेख्नु भएको छ। गुड❤ ।जय ग्रेटर नेपाल

    • @chandrashekharchaudhary894
      @chandrashekharchaudhary894 4 หลายเดือนก่อน

      Greater Nepal kee naksha rakhnu parxa sabee Nepali currency ma

  • @mahanilalbhusal6914
    @mahanilalbhusal6914 4 หลายเดือนก่อน +25

    भारतीय विस्तारवादको अन्त्य जरुरी है

  • @bagdalchemjung4517
    @bagdalchemjung4517 4 หลายเดือนก่อน +18

    अाफ्नो जमिनमा चुचे नक्शा राख्दा भारतले बिरोध गरेमा अाब सबै नोठमा ग्रेटर नेपालको नक्शा राख्नु पर्छ हुने कुरो हुन्छ जय नेपाल ।

  • @kishorlama84
    @kishorlama84 4 หลายเดือนก่อน +2

    नेपाल डराउन हुँदैन।आफ्नो हक अधिकार लिन का निम्ति भारत संग किन सोध्ने, स्वीकृति लिने?यो सोच र कदम लाई सलाम छ।good work.

  • @mickeytamoni2663
    @mickeytamoni2663 4 หลายเดือนก่อน +23

    भारतले यतिसम्म धम्की दिँदा पनि सरकार किन चुप ? अब नेपाली जनता जाग्ने बेला आयो😡💪

  • @DebendraPun-jt9ok
    @DebendraPun-jt9ok 4 หลายเดือนก่อน +10

    Right 💯❤Jay nepal 🇳🇵👏👏

  • @deepaksingh-cr8nc
    @deepaksingh-cr8nc 4 หลายเดือนก่อน +15

    ग्रेटर नेपाल नक्सा राख्नु पर्छ

  • @rozanraj3594
    @rozanraj3594 4 หลายเดือนก่อน +8

    नेपालीको निर्णय ज्यादै राम्रो लाग्यो

  • @bikrammaurya5897
    @bikrammaurya5897 4 หลายเดือนก่อน +7

    भारतले नेपाललाई नै लिना चाहन्छ। याे भारतको दादगिरी हो।

  • @netrasilwal923
    @netrasilwal923 4 หลายเดือนก่อน +1

    एकदम ठिक गर्यो ,अब भारत को दादागिरि लाई ठेगान लगाउनु पर्छ ।जय नेपाल्❤️❤️❤️

  • @sushil7567
    @sushil7567 4 หลายเดือนก่อน +6

    जय शंकरको दाईजोहोनेपा हस्तछेगर्न सासकसहीभय भारतछीटैधोस्तहुनेथीयो अलपायुभारत छीटैनासछ

  • @Koyuhr
    @Koyuhr 4 หลายเดือนก่อน +1

    सधैभरि भारतको भुमिचाईमा र दबावमा बस्नुपर्छ भन्ने छैन,भारतले धेरै मिचाहा ब्यावहार गर्छ भने विश्व अदालत जानु पर्छ।मुखमा राम राम बगलिमा छुरा।

  • @gunanidhibashyal8514
    @gunanidhibashyal8514 4 หลายเดือนก่อน +3

    बेलायत ले कब्जा गरेको गोरखपुर सम्म को पुरानो नेपाल वापिस गर्नु पर्छ ।

  • @binabina7708
    @binabina7708 4 หลายเดือนก่อน +1

    जतिसुकै अापत्ति जनायपनी अाफनाे भुमिकाे नकसा राखन पाईयाेनी त किन झुकने बिस्तारबादी दमनकारी भारतसंग ।

  • @keshavsubedi152
    @keshavsubedi152 4 หลายเดือนก่อน +1

    Really good job

  • @bishothapa59
    @bishothapa59 4 หลายเดือนก่อน +1

    Great job

  • @goldenthapa6973
    @goldenthapa6973 4 หลายเดือนก่อน +4

    यी धोतिहरुलाई के चासो ? हाम्रो देशको मामला किन टाउको दुख्यो धोतिहरुलाई ????

  • @ArjunSingh-pq5fe
    @ArjunSingh-pq5fe 4 หลายเดือนก่อน +1

    Very good nepal sarkar🇳🇵👏👏

  • @bivhishankc198
    @bivhishankc198 4 หลายเดือนก่อน +2

    Good

  • @uvrajshrestha9711
    @uvrajshrestha9711 4 หลายเดือนก่อน +1

    Hamro deshko bhumilai sangrwxad garnu parxa jay nepal 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnakharel2177
    @krishnakharel2177 4 หลายเดือนก่อน +4

    जय नेपाल ❤❤❤❤❤❤❤

  • @HarkOli-b2j
    @HarkOli-b2j 4 หลายเดือนก่อน +2

    आफ्नो भुमी फिर्ता गर्नैपर्छ यो हामी सबै नेपालीको आवाज हो राम्रोकाम गर्नुभयो सयमा आवाज उठाउने सबैलाई धेरै धन्यवाद छ

  • @dilbhadhurpulami1253
    @dilbhadhurpulami1253 4 หลายเดือนก่อน

    Good job jai nepal 🇳🇵

  • @ubereats1868
    @ubereats1868 4 หลายเดือนก่อน +4

    नेपाल अधिराज्यको एकईन्च भुमि भारत रास्ट्र का लागि दिन सकिदैन

  • @godlessoutsider2283
    @godlessoutsider2283 4 หลายเดือนก่อน +2

    चुच्चे सुच्चे हैनँ पूरै ग्रेटर नेपालको नक्सा हान्नुपर्छ....💪

  • @maajagadamba553
    @maajagadamba553 4 หลายเดือนก่อน +3

    भारत को हेपाहा थिचोमिचो डर घाक हेपाहा प्रबृति बाट कति पनि सन्तुलन नगुमाई माल्दिभ्स जस्तो कदम चलेर अघि बढ्नु सरकार को दाइत्व हो सारा नेपाली को साथ रहने छ। जय ग्रेटर नेपाल हाम्रो हो। खबरदार आतंकवादी मोदी जय शंकर।

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 4 หลายเดือนก่อน +6

    कालो कांग्रेस ले देश सिध्याएर जनता पनि सिध्याउन खोज्दैछ

  • @ashoklohani2273
    @ashoklohani2273 4 หลายเดือนก่อน +5

    भारत ले पनि पाकिस्तान अधिकृत काश्मिर काे नक्सा आफू मा समिट गरेकाे छ

  • @ramsworup7481
    @ramsworup7481 4 หลายเดือนก่อน +1

    Good job Nepal country

  • @faktanglungrock6951
    @faktanglungrock6951 4 หลายเดือนก่อน +1

    Greater Nepal ko naksa raknuparx ❤🎉🎉🎉

  • @s.s.s_9
    @s.s.s_9 4 หลายเดือนก่อน +2

    नेपालको नक्सामा कुमाउँ गढवाल र हिमाचल पनि समेट्नु पर्छ अब केवल कुर्चीको लागि मात्र होइन देश हितको निम्ति मात्र राजनीति गर्न हाम्रा नेताज्यू हरू लाई एकजुट हुन प्रार्थना गर्दछु 🙏

  • @user-yq9fy1yd7c
    @user-yq9fy1yd7c 4 หลายเดือนก่อน +2

    अब नेपाली नेताहरूले सिक्नुपर्ने हो देशभक्त बन्नुपर्छ।

  • @tankatamang2493
    @tankatamang2493 4 หลายเดือนก่อน

    भारतले सहि भन्न्यो नेपाली ले 100 को नोटमा त के प्रत्येक नेपालिको छातिमा तियो चुच्चे नक्सा टासेपनि बास्ताबिक्ता परिबर्तन हुदैन । किनकी नेपाली नेताहरु खोक्रो रास्ट्र बाद को भासन गर्छन । र हामी नेपाली जनताहरु हाम्रो नेताहरुले बोलेको झुटो कुरा सुन्न र बिस्वास गर्न न.१ छौ ।

  • @sanrajrbc2062
    @sanrajrbc2062 4 หลายเดือนก่อน +1

    चुच्चे नक्सा किन , विशाल नेेपालको राख्नुपर्छ ।
    हाम्रो भूमि फिर्ता माग नेपाल सरकार ।
    जय ग्रेटर नेपाल !

  • @parsuramlimbu4496
    @parsuramlimbu4496 4 หลายเดือนก่อน

    अति राम्रो फैसला सरकार सलाम छ।।

  • @bishalbista7324
    @bishalbista7324 4 หลายเดือนก่อน

    गुड जॉब ❤❤❤भारत को हस्तक्षेप अति नै भयो अबो राम्रो गर्यो

  • @mehraj.alam.7867
    @mehraj.alam.7867 4 หลายเดือนก่อน +2

    Masha allah good work

  • @mekhghale3329
    @mekhghale3329 4 หลายเดือนก่อน +2

    धोतिहरुको लिम्पियाधुरा क्षेत्र नेपाललाई फर्काउने नियत पटकै छैन ।

  • @Uddav-w1r
    @Uddav-w1r 4 หลายเดือนก่อน +1

    Greater Nepal pura Rakhanu parxa

  • @umbahadurrana2793
    @umbahadurrana2793 4 หลายเดือนก่อน +1

    very good job Nepal

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 4 หลายเดือนก่อน +5

    अब फेरि नेपाल सरकारले यो निर्णय फिर्ता लिन्छ लेखेर राख्नुस्।

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n 4 หลายเดือนก่อน

    राख्नुहुन्छ रखतेहै शही छ चोर भारत.आफ्नो अधिकार नजमाउ. नेपालके..भुमी छोडो. नछोडे चाइना लगाना परेगा

  • @jitendrarajchemjong1955
    @jitendrarajchemjong1955 4 หลายเดือนก่อน

    भारतले नेपालको सार्बभौमिता माथि ठाडो उलङघन गर्दै आएको छ।अब पनि नेपालले यो सिमानाको मुद्दालाईअनतर्राष्ट्रिय अदालतमा नलाने हो भने भारतले सिंगो नेपाल नै नखाला भन्न सकिन्न।

  • @nbofficialpage8848
    @nbofficialpage8848 4 หลายเดือนก่อน

    Nepal own decision
    Nepal go ahead ❤

  • @naranshrestha6820
    @naranshrestha6820 4 หลายเดือนก่อน

    भारतले किन रोक्ने सोझो औलाले घिउ नआएपछि बान्गो गरनै परछ। अब बोडरपनि शिल गरनै पर्छ।

  • @budhilawati8179
    @budhilawati8179 4 หลายเดือนก่อน

    चोरी , चोरी हिँड्ने चोरलाई चोर मात्र भन्ने सब्द सुन्दा पनि रिसले आगो हुन्छ।

  • @bhimbahadur6188
    @bhimbahadur6188 4 หลายเดือนก่อน

    भारतिय बिस्ता बाद बिरोध गर्न भयनि यो काम हुनैपर्छ

  • @sadhuramshrestha9988
    @sadhuramshrestha9988 4 หลายเดือนก่อน

    भारती ,बिस्तार वाद ,मुर्दा वाद ,

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 4 หลายเดือนก่อน

    नेपाल को भलो कहिले चाहेको थियो र ! भुकम्पले अक्रान्त जनतालाई नाकाबन्दी को बिष ख्वाउने छिमेकी.. अझै धम्की दिन छोड्दैन.. थुक्क छिमेकी नेताहरु को नीति 🙏🇳🇵 ॐॐॐॐॐ

  • @user-wt1qv8hr5p
    @user-wt1qv8hr5p 4 หลายเดือนก่อน +1

    Not clear jaisankar this land is our nepali bhumi jai nepal

  • @user-xt4od5yn3m
    @user-xt4od5yn3m 4 หลายเดือนก่อน

    याे पहिलेको नेपाल हैन अहिलेकाे नेपाल हाे बिस्तार बादि सङ्ग डराउनु हुदैन

  • @prasadmin8969
    @prasadmin8969 4 หลายเดือนก่อน

    भेरि गुड नेपाल

  • @ritathapaliya2799
    @ritathapaliya2799 4 หลายเดือนก่อน

    यो निर्णय भारतको दबावमा नेपाल सरकारले फिर्ता नलियोस ।

  • @pandeyramchandra7759
    @pandeyramchandra7759 4 หลายเดือนก่อน

    भारत ले धमकि दिेेदा नेपाल डराउने हाेइन चुच्चे नक्सा सबै नोटमा समाबेश गरिनु पर्छ र सगरमाथा हिमालको ठाउमा पृथिबी नारायण शाहको तस्बिर अन्कित हुनु पर्छ ।

  • @YAGYAPRASADBHUSAL
    @YAGYAPRASADBHUSAL 4 หลายเดือนก่อน

    जय ग्रेटर नेपाल

  • @dorjelama2878
    @dorjelama2878 4 หลายเดือนก่อน +1

    यति नेपाल सरकारले ग्रेटार नेपाल को नक्सा राख्दा केहि फरक पर्दैन यो मुला भारत भनेको ता कंसाजस्तो छिमेकी रास्ट्र हुन

  • @ganeshbhandari2166
    @ganeshbhandari2166 4 หลายเดือนก่อน

    Great Nepal rakhna perxa 💐🕉️🇳🇵

  • @raihoki5317
    @raihoki5317 4 หลายเดือนก่อน +1

    अब भारत चाेर गद्दार लखेट्ने अभियान चलाउनु पर्छ माल्दिपस,बङगालादेश,श्रीलंका
    जस्तै नेपाल बाट जनता जाग्नु पर्छ

  • @BinodManShrestha-nt9lg
    @BinodManShrestha-nt9lg 4 หลายเดือนก่อน

    Jai greater Nepal 🇳🇵 ❤❤❤❤

  • @mohanlalpun7470
    @mohanlalpun7470 4 หลายเดือนก่อน

    आफ्नो जमिनमा चुचे नक्शा, सगरमाथा, लुम्राबिनी वा पशुपतिनाथ जे सुकै राख्दा भारतलाइ के को लुतो चिलाइ ? यदि यसको बिरोध गरेमा अब सबै नोठमा ग्रेटर नेपालको नक्शा राख्नु पर्छ ! ए धोती हो तेरो नाङ्हुगो दादागिरी र साँढे मिचाई विस्तारवादी नीति तथा व्यवहार एवं नाङ्गो नाच अब धेरै समय टिक्ने वाला छैन, जय नेपाल !!

  • @bharabsharma1943
    @bharabsharma1943 4 หลายเดือนก่อน

    Nepal rastra jindabad

  • @Kumartamang-bz7bm
    @Kumartamang-bz7bm 4 หลายเดือนก่อน

    जय नेपाल❤❤❤❤❤

  • @kalebahdur5882
    @kalebahdur5882 4 หลายเดือนก่อน

    भारत सङग पैसा छाफनेय पनि दराउनेय सिदै छाफपुनुस नकसा छाफनुस ददराइ जेय कुरा मा पनि साेनु प्रछ भारत लाई जेय भनेयण दराउनु प्रछ नेपाल

  • @GaneshPrasad-rd3ev
    @GaneshPrasad-rd3ev 4 หลายเดือนก่อน

    Jay Nepal Jay greater Nepal❤

  • @sudeepbijukchhe3280
    @sudeepbijukchhe3280 4 หลายเดือนก่อน +1

    सय रुपैयामा मात्र हैन नेपालका सबै रुपैयाहरु, सरकारी गैंर सरकारी कर्यालय तथा सबै सरकारी गैंर सरकारी स्कुल र क्याम्पसहरुको पाठ्य पुस्तक र कपिहरुमा पनि चुच्चे नक्शा राखिनु नै पर्छ 🇳🇵। जय देश🇳🇵 !🇳🇵🇳🇵 जय जय नेपाल🇳🇵 !!

  • @user-yq9fy1yd7c
    @user-yq9fy1yd7c 4 หลายเดือนก่อน +1

    नेपाल ले कस्तो नोत छाप्छ किन भारत ले अति भन्दै मा रोकिनु जे गर्नु गरिहाल्ने नि जो होला देखा जाला जय नेपाल

  • @homnathbatal5066
    @homnathbatal5066 4 หลายเดือนก่อน

    भारतिय बिस्तरवाद्को नेपाल खाने दाउ
    भाततिय दादागिरी नेपालिले हटाउ ।

  • @tekbishwakarmasarowar9722
    @tekbishwakarmasarowar9722 4 หลายเดือนก่อน

    ❤❤❤❤❤ सहि निर्णय

  • @khatrichhetri837
    @khatrichhetri837 4 หลายเดือนก่อน +2

    भारतिय दादा गिरी बन्द गर्नुपर्दछ ❤

  • @syanugurung5461
    @syanugurung5461 4 หลายเดือนก่อน

    नेपाली नोट मा गौतम बुद्ध को नक्सा र चुच्चे नक्सा सगरमाथा राख्न अनिबार्य छ

  • @hariharkarki567
    @hariharkarki567 4 หลายเดือนก่อน

    🇳🇵अरूले जे भन्छ मान्नु पर्छ भन्ने जरूरी हुदैन

  • @YamuMagar-yz6kv
    @YamuMagar-yz6kv หลายเดือนก่อน

    Jay desh Jay greater nepal

  • @nabinnepal3688
    @nabinnepal3688 4 หลายเดือนก่อน +1

    भारतीय दादागिरी अति भयो अब विश्व अदालतमा सबै मुद्धा लगेर भारतको दादागिरीलाई नाङ्गेझार पार्नुको बिकल्प छैन

  • @user-de9sy3fq5l
    @user-de9sy3fq5l 4 หลายเดือนก่อน

    नेपाल को सबै नोट हरु मा ग्रेटर नेपाल को नक्सा हुनु पर्छ अनि बल्ल यो नेपाल को नोट हो भनेर बुजिन्छ।अझ थप बुद्ध
    भगवान को नक्शा पनि हुनु पर्छ।अनि बल्ल चिनीने छ अरु देश ले पनि।🇳🇵🙏

  • @Tmglok
    @Tmglok 4 หลายเดือนก่อน

    Greater nepal 🇳🇵naksha rakhnu parxa

  • @user-jw1xz3pj4f
    @user-jw1xz3pj4f 4 หลายเดือนก่อน

    ग्रेटर नेपाल का नक्सा राख्नु पर्च जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @JOGENDRAChaudhary-nk3ke
    @JOGENDRAChaudhary-nk3ke 4 หลายเดือนก่อน

    हामी आफ्नो भूमिमा जस्तोसुकै जे गरे पनि भारतलाई केको चासो यसमा

  • @khageshworacharya9549
    @khageshworacharya9549 4 หลายเดือนก่อน

    आफ्नो देस भित्र को भुमी पनि मेरो भन्न नपाउने हामी कति थिचोमिचो मा परेका रहेछौ । भारत मुर्दाबात

  • @deepakprasaddahal9611
    @deepakprasaddahal9611 4 หลายเดือนก่อน

    ग्रेटर नेपालकाे कुरा के।हाेला अब ? हामी ग्रेटर नेपाल पक्षमा छाै ।

  • @prakashshakya7832
    @prakashshakya7832 4 หลายเดือนก่อน

    Nepal ko naksha rakhau rakhau.🇳🇵👍

  • @user-wq5fz5jw9f
    @user-wq5fz5jw9f 4 หลายเดือนก่อน

    Good Nepal good

  • @SpyGamer644
    @SpyGamer644 4 หลายเดือนก่อน

    Nepal 🇳🇵🇳🇵💪💪💪💪💪💪💪💪

  • @Rameshsinger-dj9ki
    @Rameshsinger-dj9ki 4 หลายเดือนก่อน

    नक्शा को कुरा मा kp वली लाई मान्ने पर्छ यो आट प्रया नेताले गर्दौनन

  • @gobindashrestha7493
    @gobindashrestha7493 4 หลายเดือนก่อน

    अब फेरी निर्णय change ग-यो भने यी लुते नेतालाई लगार्नु पछी हट्दैनन् नेपाली राष्ट्रीयता बोकेका जनता ,

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 4 หลายเดือนก่อน

    तेहि भएर प्रगति चाहान्छौ भने चिन र रसिया सँग घनिस्ट सम्बन्ध जोड भारत्को धोतिको झिङा हम्काई नराख हुन त तिन वटै पार्टिको मालिक भारत हो भुक्नुत परिहालो नि अझै लाज पचाउरा हरुलाई ईंच्याउँदै गुलामि गर्नु छ देस र जन्ताको के वास्ता कि कसो जन्ता हो ?

  • @user-or9dm3fz1v
    @user-or9dm3fz1v 4 หลายเดือนก่อน +1

    छेमेकि देशकाे दबाउमा नझुकाेस अब ग्रेटर नेपालकाे बारेमा UN मा कुरागर्न सक्नु पर्छ

  • @matrikadhungel1269
    @matrikadhungel1269 4 หลายเดือนก่อน

    आफ्नुदेशको नक्सा राख्न नेपाल स्वतन्त्रछ भारतकोहो विरोध गर्नेवाला ? हामीले चाह्यौंभने पूरै ग्रेटरनेपालै राख्ने हाम्रो अधिकारछ।यतिमै नेताले तिग्रा कमाएर भारतको धंकीमा हटाउँन वेरछैन।

  • @ramajaliyaman5328
    @ramajaliyaman5328 4 หลายเดือนก่อน

    अब हजारको नोट मा टिस्टा कांगडा सतलज सम्मको भूमि भएको नक्शा राख्नु पर्छ ।

  • @navrajchhetri7156
    @navrajchhetri7156 4 หลายเดือนก่อน

    Gorkha daju, bhai aur didi, bhainehru,tieo dhotihrulay vanne, soodneko kamai chaita suukeko ghuuuu kotaiyo vanne thaichata.affno deshma affai raja black Up angarnu hos

  • @Alibabachalise
    @Alibabachalise 4 หลายเดือนก่อน

    Jay Nepal

  • @user-vn9lc7vq4r
    @user-vn9lc7vq4r 4 หลายเดือนก่อน +1

    इंडिया भुक्ने मात्र हो जो एक पटक नेपालको नेृत्वमा मुटो भएको नेताको खाँचो छ

  • @narhanglimbu
    @narhanglimbu 4 หลายเดือนก่อน

    राम्रो काम 👍️

  • @jagatprasadghale9286
    @jagatprasadghale9286 4 หลายเดือนก่อน

    अब अन्तराष्टिय अदालतबाट पास गराउनु पर्छ।

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 4 หลายเดือนก่อน

    निर्णय स्वागतयोग्य!! तर जनता झुक्याउने माध्यम नबनोस!!!?? सुरूवालमा सु सु गर्ने काम नगरौ???

  • @tolusitulosi2564
    @tolusitulosi2564 4 หลายเดือนก่อน

    Goodjaynepal

  • @chhatrabahadurlimbu8957
    @chhatrabahadurlimbu8957 4 หลายเดือนก่อน

    Good job nepal

  • @user-zn5sk4du4c
    @user-zn5sk4du4c 4 หลายเดือนก่อน

    अब लिपिया धुरा मात्र होइन पुरै टिस्टादेखि कॉगडा शम्म को गेरेटर नेपाल को नक्सा रू 500 र1000 को मा हुनु पर्यो अब

  • @minegamer6490
    @minegamer6490 4 หลายเดือนก่อน

    भारतीय साम्राज्य बाद मुर्दा बाद ३ कालापानी लिपुलेक लिम्पियाधूर तुरून्त फिर्ता गर ३

  • @user-lg4um5ir5k
    @user-lg4um5ir5k 4 หลายเดือนก่อน

    Good Napa government