Pathao Rider पठाउवाली महिनाको दुई लाख कमाउछिन ज्यान अनुहार देखेर केटाहरु डराउछन साहशिल महिला
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- Host : Birahi Bashyal
Guest : Rachana Pariyar
Camera : Sampanna Nepali
Edit : Birahi Bashyal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9818926053 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला
धेरै राम्रो बहिनी ! आगामी दिन हरु मा पनि अझै साहस र हिम्मत रहोस् सुभकामना
Good job नानी खुसि लाग्यो अब सबै महिलाहरू ले पनि उहां बाट सिको सिक्नु पर्छ ध्यनेबाद छ ❤❤❤
❤❤ धेरै राम्रो बहिनी ! साहासी महिला मलाई एकदम मन पर्छ। ❤❤
बहिनी तिमी धेरै साहसी रहेछौ आगामी दिन हरु मा पनि अझै साहस र हिम्मत रहोस् सुभकामना
ल दिदी राम्रो काम सधै हिम्मतले काम गर्नु यो समाज कमजोरीलाई जैले तल पार्छन सधै हेप्छन तर तपाइको कामले अरु केटीमान्छेलाई पनी तपाई द्वारा प्रेणाको श्रोत बन्न हिम्मत मिल्छ अझै सफलताको सुभकामना 👍
महिनाको दुई तीन हजार कमाउंछिन भनेर भन्छिन तर पत्रुकारले दुई लाख कमाउंछिन भनेर हेडिङ्ग मा लेख्छन।तीन हजारले नब्बे हजार हुन्न र पत्रुकार जि
आवाज त अत्यन्तै सुमधुर रहेछ भविस्यमा गायिका बन्ने सम्भावना देख्छु ।
हामी सानो सानो योउतुबे हरु ले एक अर्कालाई सपोट गरुम ❤️❤️❤️
🎉अति राम्रो काम ,आट ,साहस मेहताले नै मानिस सछ्यम ब्बन्दै जान्छ ।
यो लेखाए states धेरै भयो 2 लाख ????? किनकि पठाउ राम्रो हो तर सबै खर्च काटेर something 25/30 हजार बचत हुन्छ ??? तर 2 लाख भनेको हावा कुरा हो??? किनकि महिले पनि गरेको 2 बर्स
Ho la hola.@ShantiTamang-g2d
राम्रो बुहारी हुने गुण रैछ 😂😅🙏🙏👍️
उडाउलानहै,होस गरम।
Ketahrle badi bdinxa. Holani
यस्ता थाङ्ने पत्रकार हरुले गर्दा हो न राम्रो हल्लाले प्राथमिकता पायको पठाओ गरेर 2-3 लाख कुन मुजि ले कमाको छ जे पायो तेहि लेख्ने मुजि कति खर्च आउँछ कति खट्नु पर्छ त्यो भोग्नी लाई थाहा हुन्छ।
जे होस् बहिनीको स्वर साह्रै मिठो लाग्यो।
महिलाहरू लाई प्रेरणाको ष्रोत हुन तर महिनाको आम्दानीको कुरा रु 2/3 लाख भनेको अलि पचेन ।कम भन्दैमा सानो हुन्न ।यसले पठाउमा आउन चहानेलाइ भोलि हैट यति धेरै रकम कमाउने लोभ देखाए भन्ने सुन्नुपर्ला है।
Wow supper Binie so cute hajur 🙏🏻🙏🏻💞👌🏻🔔❤️💙💙❤️🥀🥀
बिहान 6 बजे देखे बलुका सम्म कुददा त 15 सय हुन गाह्रो हुन्छ
Dherai ramro baini 🎉 very good 👍
All the best ❤❤
नानीको भ्वाईस धेरै मिठो र पठांउॅं पनी चलाउनु हुदो रहेछ!
God Bless you.
साहासीनारीलाई सलामछ
खुशी लाग्यो।जे हुने हो आफुमा हुन्छ।
Good sister afnai desh maa mehant gare khanu raamro ho I am very happy
good job👍️👍️👌👌
Dherai dherai बधाई छ तीमि नारीलाई
God bless you xori good job 🙏🙏💯💯💯🇳🇵🇳🇵🇳🇵
Great work 👍💯👏
Good job keep going
good job❤
Wow dherai khusi lagyo baini❤
राम्रो काम हो सिस धन्यबाद।❤❤🎉🎉
Koish miya miya form Qatar ❤❤❤
Heading Bhanda ni interview Cha Ramro lagyo ani baini ko ghar ko kura sunda❤❤❤❤
Wao good job baini keep it of
you're great and hard working the daughter of Nepal. remember that, the work is worship!
Good job sister.all the best sis.
Good job baini 🎉🎉🎉 Tara yo channel KO heading chai paturr xa
good job rajana sister manxe ni aakha ramro lagyo
राम्रो काम।
Sweet vocal
२-३ महिनामा के अनुभव हुन्छ र ? राइडर पेसा गरेर 2 लाख महिना भनेको त म पत्याउदैन । 20 -25 हजार भनेको भए त पत्याउथे ।
वा । Marvellous well done
केही गर्नलाई हिम्मत साहश त गर्नै पर्छ ।धेरै राम्रो वाह
उठाओ घुसाओ पठाओ सबै गर्न सके कमाई राम्रो हुन्छ।
राम्रो काम
samman garau sabai kam lai good job nanu
न सिंग , न पुच्छर , ज्यानै देखेर डराउनु पर्ने के छ र ?
La dherai dherai badhai ❤
Good luck
Bast of luck
मान्छे नि राम्रि आटिलि वाउ❤
News herda mah pani tei kam garxu jasto lagxa😂😂anyway good luck sis❤❤❤
Dhary ramro
Good luck sister 👍
Nice 👍 jobs and videos 😊
I love pariyar KT❤️❤️❤️❤️❤️
Good job
👌👌
❤️❤️🌹
baini ta bindas lagyoo god bless you baini
Well done
Brave girl good luck ahead.
राईडरले लगाएको कपडाको अलि ख्याल् गर्न पर्यो चक्कामा बेरिन सक्छ है !!!
good
Good jub sister
अरु जे भए नि आस्था राउत को हिट गीतको बल्तकार गर्यो यार।
Sweet voice
ati ramro hai bhaini
योचाहि हावाकुरा हो🙏🙏🙏🇳🇵
Congratulations
Pathau rider Baini Le vlog pani banaunu paryo
❤🎉😊
केटी मात्र डेलिभरि गर्ने हो कि केटा पनि हो मैले नबुझेको कुरो।
Pathawo garera 2 lakh....??????🤔🤔🤔pathwo bahek aru pani kehi garnu hunxha ki xhito kamauna....????🤔🤔🤔waiyat 😡 😡 😡 😡 😡 😡 😡
good job 👑🎖️🎉💦💥💢💤💫🙏🇳🇵
हाम्रो नारी हाम्रो सान जस्ले मान गर्छन उस्लाइ सम्मान🙏🙏
Salute
आँटिली बहिनी स्वर पनि राम्रो मान्छे पनि राम्री।❤❤❤
Himmat bali raixeu baini
Nice
Right chori
salute for strong lady
अब यसरी महिनाको दुई लाख कमाएपछि, हाम्रा दिदीबहिनीहरू किन विदेश जानु पर्यो, अब यहाँ नै सबैले दुई लाखको bike किनेर पठाउँ ,उठाऊ गरेर आफ्नो परिवारसँगै आफ्नै देशमा सरोजगार भएर बस्दा हुन्छ,
कत्ति मिठो भोईसको टोन अति मीठो ❤
Voic pane raimi xa
हिम्मत वालि नारी 👍👍👍👍
यो झोले केपीको सरकारले रोजगार दिनुपर्नेमा उल्टै बेरोजगार बनाइरहेको बेलामा, यो पठाउ कम्पनीले हाम्रा दिदीबहिनीहरूलाई देशैमा रोजगारको सिर्जना गरी राम्रो आए आर्जनको स्रोत खोलिदिएकोमा आवारी व्यक्त गर्दछु सम्बन्धित कम्पनीलाई,
Ma pani kt mai ho 3 years rider gareko ra continues gareko xu tara mero badyata ho suruma chai maza mai lagxa paxi jhyau lagxa scooty ho mero t khattam hunxa 3 years ma 2 ota change gare garo x k garnu🥲🤗
Nice 👍 aafnai des ma chh kaj namani kam garnu pariyo
पठाओले होईन महिनाको दुई लाख रत्नपार्क तिर जाने आईमाईले कमाउला पठाओले त 2 लाख त आलु कमाउछ होला महिनाको 25/30 हजार
न राम्रो नसोचउ दिदि
😊
Good job sis.
Married ho ki unmarried woman ho
हावा कुरामा स्वागत छ सबैलाई महिनाको 20/23 हजार मात्र हुन्छ हो 14 महिना गरेको
20 हजार लेख्न खोज्दा 2 लाख हुन पुगेको जस्तो लागो
Salam bahinilai parmatmako kirpa gardai Janus nachodnus suvakamana
2 लाख चाई होइन 50,60k चाई आनन्दाले वचत हुन्छ खटेर गर्यो भने म पनि पठाओ राइडर हो
pathao garera 30 hajar save garna ta sakinna 😂2 lakh re ?😅😅😅😅
जे भन्दिए नि हुन्छ भन्न लेख्न पोस्ट गर्न पैसा लाग्दैन उल्टो आउँछ।
Pathao Garda pachadi Bata keta ko gula ley theldela ni timro chaak ma 😂😂😂😃😎
❤❤❤
nice😂😂
बाईक फर्काउन सार्हो पर्यो त।