रबि पत्रकारबाट सांसद हुदै गृहमन्त्री भएर देशमा पालैपाले हैकम जमाएर बसेका लुटेरा नेताहरूकाे पाेल खाेल्ने भएकाेले यस्ताे भएकाे स्पस्ट जनताले बुझेका छन । साचि रबि राजनितिमा नअाएकाे भए यि एमाले काङग्रेस माअाेबादि मिलेर अझै देशलाइ चुसिरहने रहेछन् । अव जाग नेपाली जनता याे सव भएकै अाफु र अाफ्नालाइ जाेगाउनकाे लागि भएकाे हाे ।
एमाले गिरिबन्धु र भुटान शरणार्थी काण्ड र हरेक यस्ता भ्रष्टाचारको काण्ड लुकाउन यिनिहरु मिलेका हुन तेसैले एमाले काङ्ग्रेस होइन माओवादी होइन अहिलेका लुटेरा रविको पार्टी होइन बालेन र हर्कको पार्टी आउनुपर्छ र २०८४ बहुमत ल्याएर यिनिहरु सबैलाई जेल कोच्नुपर्च।
देशमा राजनीतिक स्थिरता नआएसम्म विकास असम्भव नै छ। हाम्रो देश नेपालमा त वि. स २०७२ देखिनै राजनीतिक स्थिरता कल्पना मात्र गर्न सकिन्छ, फेरि सरकार परिवर्तन भएर एउटा चोर गएर अर्को चोर आउने त हो।
😢😢 स्वर्ग जस्तो देशमा भेडा जस्ता जनता भएपछी पालोपालो राज गर्ने लुट्ने त राक्षस जस्ता नेताहरूले नै त हो 🤷♂️🤷♂️ जतीपटक प्रधानमन्त्री फेरिए पनी ,जती पटक सरकार फेरिए पनी देश र जनताको फेरीनु त धेरै टाढा को कुरा अवस्था झन्झन् नाजुक हुदैछ ,असफल रास्ट्र घोषणा मात्रै नभएको अवस्था छ 😢 अनी भेडा जस्ता जनता चै यीनै पटकपटक नेतृत्व गर्न असफल पार्टी र नेतालाई vote हाल्दै बस्छन् 🤷♂️🤷♂️ ""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले"" भने झै भेडाहरु हो दुख ,वेथीती ,कुशासन खेप खेप्दै बस 🤷♂️🤷♂️

giribandhu ko jagga ek patak ko laagi bechne vanne ma raswapa le pani sahamati janaera pass gareko xa. nakaraunu dherai ravi ravi ravi......
Yadii rabi kaam garna aayeko theyo bhaney kina tini hru lai 100 din samma arrest nagarikana pad ma basya? Janta lai bewakuf banaauney
जनता लाई कति सम्म बेकुफ बनाउछन अब यही हेरौ न जब सम्म एउटै पाटि ले बहुमत हुँदैन यस्तो भइ राख्छ
जनता लाई कति सम्म बेकुप बनाउछन अब यहि हेरैा न जब सम्म एउटै पाटि ले बहुमत हुदैन यस्तो भई राख्छ 😮😂
देश मा येस्तो अवस्था आउनु मा हामी सबै दोशी छौ,
Nepal ama lai bachanu parxa
जस्तो भयता पनि प्रचण्डको परिवारको चुरीफुरी सक्कियो। सारै खुशी छु।
Rabi KO churi furi ..sakiyo ..stand matra Jyada
एमाले गिरिबन्धु र भुटान शरणार्थी काण्ड र हरेक यस्ता भ्रष्टाचारको काण्ड लुकाउन यिनिहरु मिलेका हुन तेसैले एमाले काङ्ग्रेस होइन माओवादी होइन अहिलेका लुटेरा रविको पार्टी होइन बालेन र हर्कको पार्टी आउनुपर्छ र २०८४ बहुमत ल्याएर यिनिहरु सबैलाई जेल कोच्नुपर्च।
Good
देशमा राजनीतिक स्थिरता नआएसम्म विकास असम्भव नै छ। हाम्रो देश नेपालमा त वि. स २०७२ देखिनै राजनीतिक स्थिरता कल्पना मात्र गर्न सकिन्छ, फेरि सरकार परिवर्तन भएर एउटा चोर गएर अर्को चोर आउने त हो।
😢😢 स्वर्ग जस्तो देशमा भेडा जस्ता जनता भएपछी पालोपालो राज गर्ने लुट्ने त राक्षस जस्ता नेताहरूले नै त हो 🤷♂️🤷♂️ जतीपटक प्रधानमन्त्री फेरिए पनी ,जती पटक सरकार फेरिए पनी देश र जनताको फेरीनु त धेरै टाढा को कुरा अवस्था झन्झन् नाजुक हुदैछ ,असफल रास्ट्र घोषणा मात्रै नभएको अवस्था छ 😢 अनी भेडा जस्ता जनता चै यीनै पटकपटक नेतृत्व गर्न असफल पार्टी र नेतालाई vote हाल्दै बस्छन् 🤷♂️🤷♂️ ""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले"" भने झै भेडाहरु हो दुख ,वेथीती ,कुशासन खेप खेप्दै बस 🤷♂️🤷♂️
In haru lay dasha banadina
@@Bamsk-yg5ry धेरै भन्दा धेरै जनता भेडा भएनौ भने परीवर्तन हुनेछ 🙏
Jay rabi jay ghanti
Jholey
Bhrastachhari jogaune sarkaar bandai
मलाई यो अचम्म लाग्छ येस्ता नेता लाई नेपाली जनता ले भोट किना हाल्छन
Rabi is great job
Jholey
हाम्रो कारणले यस्तो भएको हो साथी हो एक्चोटि भोट परिवर्तन गर्नेपर्छ
Namaskar.
यी मुलाहरुलाई काल किन आउदैन।
Rabi mulaa ko kama xaena matra bolanea garaxa
Balen Prime Minister Hunu Parxa
Badhaixa yesta neta haru lai vote diney hami Nepali lai!
अब सरकार नै धलेछ के को भष्टचारि हरुलाई के को कार्बाई हुनु
Haha gover nepali haru vote dea aajhai yestai neta lai gover goru haru hami nepali
😅😅😅 palo palo mozz grya xn neta hru le..
12 bhai Lai dasai aauna lagyo.
Ramro kam garnu khojda yestie hunxa ajhie pani hami tholo dal neata vanera hedaxm k vannu xa ra aba
We must need to teach the lesson to all these bagad billa
Sumanaako abhibyajti chaahin thik laagyo malaaita.
21 site ko damba sakiyo aba sadak ma ghukni vay yo janta le chini sakye
Yo kuny naya kura hoina chale ayeko prampra ho
Napali lazniti,😡🤬🧐
यस्ता नेतालाई भोट किन दिइरहन्छ जनता हो? अर्को चुनाबमा राम्रो संग सोच्नुस जनताहरु सधै भेडा नबन्नुस
यो समय गिरिबन्धु चियाको हो ।
काले काले मिलेर खाऊ भाले ।
Desh lai Mazak banai diyeko xa
Kholeko kanda kholcha ki nai
E neta haru rahi rahiyo bhane hami sabai lai khadi muluk janu parxa kaam garna
They chaged government bez hide issue
Khaau khaau vrastachaar gara ani 84 maa timiharu le 30 seat pani jitdainau
Yi jukaharuko kin kal aaudain 😢
Raja awunu parxa aba...
Sabai rajnitik dal ka neta satta moha ra kukarma jogauna aalopalo rajjye sattama. Samasdiya dallai sabai nepali bata bahiskar garau jaya des
Hami sabai Nepali vedaaa ho ki ke ho ?
RIP
Congress yemale sidanta nai farak kasari milyo... euta purba euta paschi... bachana ra bachauna... haitt mero desh... mera bheda janta... bholi bijayee julis aaucha hola... haajarauko
Chi chi k ho ni desh
काम छैन kp को
Nalayak rabi hahaha garr aba file open bye bye sakiyo tero din
Haha gover nepali haru vote dea aajhai yestai neta lai gover goru haru hami nepali