प्रदेशमा अब कहाँ कस्तो सरकार ? माओवादीलाई कहाँ-कहाँ आपत् ? - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.ค. 2024
  • केन्द्रमा सत्ता समिकरण फेरिने भएपछि प्रदेश सरकारको नेतृत्व पनि परिवर्तन हुने भएको छ । माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारमा नेतृत्व गुमाउने निश्चित भएको छ भने पहिलो पटक प्रतिपक्षको बेच्नमा पनि पुग्दैछ । बागमती प्रदेशमा पनि माओवादी केन्द्रको सरकार अल्पमतमा परेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा एकीकृत समाजवादी रहने छैन ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 5

  • @rajanthapa8868
    @rajanthapa8868 2 วันที่ผ่านมา +1

    प्रचण्ड का मुख्यमन्त्री चैट

  • @bikashgyawali1208
    @bikashgyawali1208 2 วันที่ผ่านมา

    फेरिनु आवश्यक छ

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 2 วันที่ผ่านมา

    याे पत्रकारले दुई ठूला दल मिलेपछि,मधेस प्रदेश वाहेक जहाँ पनि वहुमत् पुग्छ भन्ने लेखा जाेखा गरिरहन पर्छ र ?

  • @pradiepkhatrii
    @pradiepkhatrii 2 วันที่ผ่านมา

    Kasti maobadi lai aapat,
    Apat bipat ta desh lai parya xa

  • @sudipdawg
    @sudipdawg 2 วันที่ผ่านมา

    आपत्ति त एमालेलाई पर्छ होला