इलाममा भेटियो तामाखानी | तामाखानी भित्रै छिरेर हेर्दा धेरै ठूलो उत्पादन क्षमता Copper Mine in ilam
ฝัง
- เผยแพร่เมื่อ 25 พ.ย. 2024
- A report on Copper mine of ilam. A lot of copper can be mined if proper action taken in time.
Please Support me through this patreon link
(Become a Patron)
www.patreon.co...
Please watch our other videos
Kanyan ilam vlog
• KANYAM ILAM VLOG || कन...
Antu Vlog
• Antu Vlog || नेपालको स...
Panchthar Vlog
• ILAM PACHTHAR VLOG || ...
❤Verygood News
Very attractiveNature of Illam of PurbiNepal❤
सब प्रथम त सर हजुर लाई धन्यवाद हजुर सबै भिडियो हेर्ने गर्छु हावा नचली पात हल्लिदैना एत्ति का मानिश हरु लाई बिसुवाश छ तेसैले अझै पनि छ होला अब खोजी गर्नु पर्छ हाम्रो इलाम जिल्ला लाई मात्रै हैना सिङो देश नेपाल लाई फैदा हुन्छ 🙏🙏हाम्रो देश नेपाल सबै छ कैले बुज्ने होला हाम्रो देश को नेता हरु ले देश बेज्दा र जन्ता लाई भेडा बनाउदै बेस्थ छ
Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌
अनुसन्धान को विशेषज्ञता आबस्यक्ता को अनुभुती
हाम्रो ईलाम सौन्दर्यका साथै रोचक एवं आश्चर्यजनक तथ्यले भरिभराउ जिल्ला, राज्यको चासो एवं अाधुनिक उपकरणको उपस्थितिमा पक्कै पनि तामा उत्खनन् सम्भव छ ।💕💕😍🤩
हाम्रोमा पनि टन्नै छ तामाखानी त तर राज्यले चासो दिँदैन। बरू सचिन सरलाई अनुरोध यो स्यालको रक्सी यसरी प्रचार गर्दा कानुनी झमेला आइलाग्न सक्छ। मैले पहिला सुनेको हुँ स्यालको रक्सीले धरै रोगहरूको उपचार हुन्छ।
साँच्चै रमाइलो लाग्यो प्रकृतिको अनुपम संगमहरु हेर्दै जाँदा आधा घण्टा समय बितेको पत्तै भएन ।
अतीमारमिक द्र्श्य देखाउनु हुने सचिन न्यौपाने सर लगायत वाहाँको टिमलाई जती धन्यवाद दियनी नपुग्ने धेरै धेरै बधाई धन्यवाद शुभयात्राका साथसाथै मनले औभ चितायको पुगोष
धेरै धेरै राम्रो प्रस्तुति
अति सुन्दर लाग्यो
धेरै धेरै धन्यवाद सचिन सर
घरमै बसेर हेर्न र देख्न पाइने इच्छाशक्ति हुदाहुदै जान नपाएको दर्शकलाई अति बेजोड प्रस्तुति
अद्भुत आकर्षक
तपाईं हरुको यो दुख र मेहनत बाट इलाम मा पाईने विभिन्न किसीम्को जस्तै स्यालको रक्सी
र अन्ये विभिन्न जात्को मौरीको मह बाट फाईदा
हुने कुरा तपाईं हरुकै भिडीयो बाट सुन्न र जान्न
पाएकोमा धेरै धेरै धन्य वाद छ ।
धेरै2 राम्रो कूरा सून्न पाईयो।
हाम्रो देशमा अनि ईलामा मा धेरै तामा खानी सुन खानी फलाम खानी छ नि के गर्नु नेता मन्त्री जति सबै गु खानी छन । त्यै भएर उत्खनन र प्रसोधन हुन नसकेको हो ।
सरकारमा रहने जो कोहि व्यक्ति ले नेपालमा रहेका उत्खनन सम्बन्धित कुराको चासो नै दिदैनन त हामी जनताले के नै गर्नु सकिन्छ भन्ने बिचार मेरो छ
I'm from ilam dai now video watching from Dubai 100% tama ho sambandit nikaya samma purauna sabailay sahayog garnuhola thank you
सामाजिक सञ्जालकाे सहि परयाेग यसरि हाेनि त यो 👍👍👍👌
पुरै हेरे राम्रो लाग्यो तपाइँलाई धन्यवाद छ। हेरौ भबिस्यमा यहाँ केही हुन्छ होला भन्ने आश छ।
Sundha ilam Ra Dherai Ramro Jankari Tama Khani Bari Ani Eas Bari Sambandhit Nikaya Ani Sarkar Samma Jankari Hos.
Ani Naya Parbidhi BhataKhaniko Utkhanan Hos Ra Bhako Hernu Pau.
Jankari Parti Thanks Brother.
बिदेशी भुमि बाट हेर्ने जति यता है, साथै मेरो युतुब च्यानल सस्क्राइब गर्न नभुल्नु होला।
Temple accident vlog
th-cam.com/video/6gTz7BN6C1U/w-d-xo.html
युटुब त लेख्नु नाआउनेले कसरी चलाउछ होला?😁😁😂😂🤣🤣
लु म पनि UAE बाट हेर्दैछु
@@kishorrai3234 th-cam.com/channels/jSKHCQ7G-aIfjhVk7DBN2g.html
@@kishorrai3234 samajdari ko lagi Ishara nei kaffi cha...😂🤣😂🤣
This is my birthplace, i grew up playing hide n seek in those mine-holes. Big fan of u Sachin sir. Keep it up.
आहा! कति राम्रो ईलाम! अब त गर्मी पनि सुरु भए जस्तो छ, मजाले घाम लागेको रहेछ। कहिले पुग्नु होला म चाहि। lots of love ❤️ from USA 🇺🇸.
Temple accident vlog
th-cam.com/video/6gTz7BN6C1U/w-d-xo.html
You're welcome in Ilam. And do not forget to visit panitar.
@@nooreenrai1007 Legend bro prank
th-cam.com/video/q4U_Qay7DPg/w-d-xo.html
धन्यवाद सच्चिन सर महत्वपूर्ण भिडियो अपलोड को लागी.
लौ गजब छ हामी नेपाली हरु यत्रो चीज भएर नी किन गरीब छौ धिकार छ योदेसका नेता हरुलाई
बिदेश मा बसेर पूरा नेपाल हेन पाईयो सम्पुङ टिम ला बधाई छ
हजुर को भिडियो हेरेर सारै मन आनन्द आउँछ सर
दाइ तपाइको कार्य लाइ म सधैं सलाम गर्छु अग्रिम शुभकामना व्यक्त गर्दछु 👍👍👍💝💯
स्थानीय सरकार ले थमाधम खानेर अर्थ सुधार गर्नु पर्छ
आहा म पनि इलामेली भएकोमा खुशी लाग्यो ।
दाजु हजुरको काम एकदमै स्वागतयोग्य छ🙏
यसमा सरकारी निकायको ध्यान पुगाेस
धेरै खूसिको कूरा हो हाम्रो देश मा पनी तमाम धातू हरूका खानी भयपछि एक दिन् अबस्य धनी हूने छ जय नेपाल
नेपाल मा स्याल पालन गरेर स्याल को औषधी युक्त रक्सि उत्पादन गरे बात्थका बिरामी निको हुन्थ्यो कि सचिन भाई ज्यु लाई धन्याबाद छ साउदीबाट हेर्दै धन्याबाद
मज्जा लाग्छ तपाइको सबै भिडियो हेर्नुलाइ।
तामाको प्रचुर सम्भावना देखिन्छ ।
इलाम नेपाल को लागि गौरव गर्न लायक ठाउँ छ
Great work sachin sir❤️...
Lets hope country ko dhyan jaos kei navaya poni research garyo vane thaha ta hunx xa ki xaina vanera...take care of you sachin sir..video continue aaerakhna paryo❤️lots of love❤️
Temple accident vlog
th-cam.com/video/6gTz7BN6C1U/w-d-xo.html
हजुर को भिडियो नहेर्ने त कुरै भयन नि धेरै राम्रो लाग्छ हजुर को भिडियो
Temple accident vlog
th-cam.com/video/6gTz7BN6C1U/w-d-xo.html
Wow damii सर हाम्रो गाउमा पनि यस्तै तामा खानी खनेको सुरुङ्ग छ अनि सुरुङ्ग भित्र पानी पनि छ भार्से, गुल्मी मा अवस्थीत छ भार्से गाउँ माथी पहाडको भिर मुनि रहेको छ तामा खानी खनेको सुरुङ्ग, सर पनि समय मिले सम्म आउनु होला हाम्रो गाउँ भार्से, गुल्मिमा तर म अहिले गाउमा छैन
धन्यवाद सचिन दाई।।।
ढिलै भयनि हेर्न सुरु गरीयो सचिन भाई
स्यालको रक्सी ले गर्ने benefit धेरै छन तेस्को मासु ले पनि धेरै benefit मिल्छ भन्ने गर्छ्न जुन माउरिको मह लाई याहाले पर्चार गर्नु भयो त्यो एकदम राम्रो सन्देश जावोस र ओझेलमा परेको तामा खानी लाई याहा बिसयबस्तुमा राखी पुर्वी भ्युज ले एक समाजिक दात्व पुरा गरेको जस्तो लाग्यो येस्ता खानी हरु रिसर्ज गर्ने तिर सरकार को ध्यान पुगोस सुभकामना छ र thank you sachin sir. & waiting for next video
Verri nice news thanks sachi bhai yo chi bahira nikalnu jaruri xa
नेपालमा पनि खनितथा भुगर्भबिभाग छ क्यारे त नि नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न अिधराज्य हाे ।यसदेशमा भएका विभिन्न खनिज पदार्थ अवस्य पनि छन् ।अाज सम्म सिमेन्ट वाहेक के छ त ,ऊत्पादन भकाे ।तामा,फलाम,अभ्रख सुन, अादि इत्यादि खनिज पदार्थका खानि छन ,हे भगवान राज्य निदाकाे निदायै छ ।तेसै नेपाल गरिव भा हाे र ? यति दुख्ख गरि चेतना गरैदिनु भएकोमा धन्यबाद।
Aru vanda dherai ramro content vayeko vlog thank you
धेरै राम्रो छ दाजु। हजुरको सब्दहरु ले भिडियोलाई अझ हेरौ हेरौ बनाउछ।
यसै गरी दैलेख जिल्लाको भिडियो पनि ल्याउनु पर्यो । कर्णाली प्रदेशमा अवस्थित दैलेख जिल्ला प्राकृतिक सास्कृतिक पुरातात्त्विक सम्पदा ले भरिपूर्ण जिल्ला हो ।पेट्रोलखानीको उत्खनन हुदै छ ।।
Temple accident vlog
th-cam.com/video/6gTz7BN6C1U/w-d-xo.html
Dai ko bolne style dherae ramroblagyo, visit garne place ko research ramro lagyo keep it up daju
Temple accident
th-cam.com/video/6gTz7BN6C1U/w-d-xo.html
Dherei Ramro Video Banaunu Bhako Ma Tapai Lai Dherei Dherei Dhanywad. Ma Visnu Karki Delhi Batt Heri Raheko Chu. Jay Nepal & Good Night
पत्र कार भाइ म कृष्ण निरौला हु मखानि काे समान्य पृाबिदिहु र मेराे मेजर बिषय चाहिँ हाड ईष्टाेन हाे रहामिले चवालिस साल मानै अनुसन्दान गरिसके काेहाे उनिउ टारबाट केहिनजिकछ तेसकाे सबै सुरक्छितछ नेपाल सरकार काे खानि तथा भुगव बिभागमा
Sir ko derai Vedio haru hereko chu derai ramro 👌👌👌👌
Patrakar mahadae lai dherai dhanya badh.
Bahun haru satta ma Hunda samma , Nepal kahile pani bikash hundaina.
Satta , Mulbashi MAngol le Liyo bhane Nepal ma bikashle gatilin chha.
Nice vidio sir dhanyabad banna chahanchhu ajai ramro vidio herna pau subhakamana......👏👏💐💐👍👍🙏🙏
Sachin sir le garda _ tama ko bare ma sabai lai Thaha vayo
Your videos of great information. The mother of Nepal has given birth to a great person like you. You seem to have used lots of effort, time and money to upload such informative videos which we watch by sitting in our cozy beds and feel a great joys watching them. May this mission reach the zenith ofsuccess. I wish I were with you to visit those places, but alas! I cannot do so due to my other duties that I should discharge duly. TONS of Thanks to you.
Temple accident vlog
th-cam.com/video/6gTz7BN6C1U/w-d-xo.html
कठेउरी मह धेरै गुणा छ
बुवा आमा ले हल्का सिकाउनु भको छ
आँखा सर्प को काँड धेरै को औषधि हो
wowo gajab sir mat hjur sabai video herne paryash hardai xu sir thanks all team ali congratulation
Outstanding job. Keep up u hard work. Appriciate thanks
Temple accident vlog
th-cam.com/video/6gTz7BN6C1U/w-d-xo.html
Wow really appreciate your video tq 🙏❤️ Sachin sir ♥️🤗
Temple accident vlog
th-cam.com/video/6gTz7BN6C1U/w-d-xo.html
Great news...let Govt value it at the earliest
नेपालको लागि खानी,ल्हासामा सुन छ कान मेरो बुच्चै भनेजस्तो हो हालको परिवेशमा।
Great job sachin Bro. it's about copper mine video.👍️
Temple accident vlog
th-cam.com/video/6gTz7BN6C1U/w-d-xo.html
Sir, Myself and My family is huge fan of your video. Keep it up. Watching from Uk
thank you sachin bhai
प्राय हजुर को सबै भिडियो हेर्नेगर्या छु राम्रो लाक्छ हजुर ले बनाएको
Temple accident vlog
th-cam.com/video/6gTz7BN6C1U/w-d-xo.html
Very good
Namaste sir. Dherai ramro lagyo 👍
आह,,,,,स्यालको रक्सी र महा लिनको लागि म नेपाल आए पछि अबस्य त्याहा पुग्ने छु,,म हाल क्वालालम्पुर मलेसिया बाट,,🙏
यो तामा खानि तेह्रथुम जिल्ला इसिबु गाबिस मा पनि छ त्यहाँ पुगेर पनि भिडियो बनाउनु होला
ल दामी सचिन दा
सचिन सर भन्छन नेपालमा हरेकको खानी नै खानी छ , तर हाम्रो नेताहरु चै भ्रष्टाचार गर्दै खाने न खाने मात्र छन दुख पाको एसैले हो
जसरी पनि पूरा गराउनुपर्छ
👦👦👦👦🙏🙏🙏🙏🙏 स्थाइ घर प्रदेश न : १ । अस्थाई बसोबाँस प्रदेश न : १०७°💥💥💥 बाट हेर्दै छु सचिन सर धन्यवाद !
बझाङमा पनि छ तामाखानी त्यस्तै खाले दुरुस्त देखिन्छ तामा
पाचथर मा पनि ठुलाे तामा खानि छ । जुन आज सम्म गुम नाम छ ।सम्भव भयो भने त्यो खानिको बारे पनि यहा हरुको क्यामेरा जाओस ।
कहा नेर रैछ।
इलाम तामाखानी ❤️ मलेसिया २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sabai chej le varipurna hamro ilam ❤❤❤falam ko 2 tale bed ma dhalkera herdai xu 👍
Temple accident vlog please
th-cam.com/video/6gTz7BN6C1U/w-d-xo.html
अछामको काईनाईट र टुर्मालिन पत्थर खानीहरुको पनि भिडियो बनाउनुपर्यो सर ।
टुर्मालिन खानि मा म ईचछुक छु
मत साउदी अरेबिया देखि आँखा चिम चिम गर्दै हेर्दैछु
यदि चाहने हो भने चुनावी क्षेत्र नम्बर १ बाट नै यहाँका जनताले जिताएर यहि क्षेत्रको बिकास उत्तर उन्नतिका लागि पठाएको जनप्रतिनिधि झलनाथ खनालले भुल्नु नहुने हो यहाँका जनताले जिताए तर उहाँलाई सर्प पाल्नमा नै ब्यस्त हुनुन्छ अबको चुनावी भोटको लागि आउदा यी यस्ता कुराहरु बढी भन्दा बढी ध्यानाकर्षण गराउन पर्छ
Wow wonderful I’m enjoy watching video so thank you 🙏 uploading nice video ,so m watching from USA 🇺🇸 .
Temple accident vlog garo Paro
th-cam.com/video/6gTz7BN6C1U/w-d-xo.html
अज मात्र हेर्दै छु मलेसिया बाट
Nepal consist more than 5,000 species of flowering plants, 181 species of mammals, 844 species of birds, 185 species of fishes, about 635 species of butterflies and more than 2252 months
Hehhhhhhhhhhhhhhhhh
Temple accident vlog
th-cam.com/video/6gTz7BN6C1U/w-d-xo.html
Kiratis need to stop Bahunbadi government steals this copper resource.
Kiratis should colloborate with China to extract this copper.
I am a believer of all religions. I will happily visit a temple, mosque, church. I do not differentiate between religions.
नेपाल मा खानिहरु प्रसद्द छ के गर्नु
सरकारको यतातिर ध्यान दिनुपर्ने कुरा हो
सार हजुरले बनाउनु भएको भिडियो ले केहिन केही राम्रो कुराको जानकार दिन्छ राम्रो कुराहरूको बुझ्ने थाहा पाउने अवसर हरुपनि पाहिन्छ खोजीखोजी हेर्ने गर्नु नेचुरल पर्कुतिको छुटै आनन्द पनि लिन सकिन्छ मलाई सरै मनपर्छ यस्तै हाम्रो महुलिक परम्परा हरूको बुजने अवसर पनिन्छ त्यसले हजुरको भिडियो खोजी खोजी हेर्ने गर्नु सार धेरै राम्रो छ
Thank you brother, its my hometown beautiful 😀. Usa
Temple accident vlog
th-cam.com/video/6gTz7BN6C1U/w-d-xo.html
Sachin bhai ramro information dinu bhayo.
dhari ramro kura sir
राम्रो लाग्यो दाजु
Very good very nice very good very nice I am happy with you
Thankyou sir hajurlai
सबै प्रकार को धातु हरु नेपाल मै छ नि तर खनिज उध्योग को लागि सरकारलाई ध्यानै छैन अरु मानिसले काम गर्न खोज्यो भने कानुनी प्रक्रिया देखायर बन्देज गराउने सरकार छ हाम्रो देस मा ...
Regular viewers from Australia
बैज्ञानिक परिक्षण गरि उद्योग तिर ल्याउन गर्नु पर्यो
Great video Tara k garnu des ko manxeharu jhadaga Ra tukka hamdaima thikka xa 😔
हाम्रो राज्यले ध्यान दिनु पर्छ
Dherai ramro jankari sr
सन्दिप को बोल्ने स्ट्याल दामी छ
अब बेच्छन नेताहरुले भारत लाई
Great job..... Beautiful ilam...
Temple accident vlog
th-cam.com/video/6gTz7BN6C1U/w-d-xo.html
अाँखा फुलो परेको पनि सफा गर्छ कठेउरिको महले हप्ताको 1 पटक 1थोपा राख्ने तर पोल्न भने अति पोल्छ।
यस्ता ढुङ्गाहरू नेपालका पहाडमा थुप्रै पाइन्छन् । हुनत सायद तामा होला पनि।
तामा त होला तर हाम्रो सरकारले
भारतको डरले गर्दा तामा त के कुनै पनि खानिहरू उत्खनन गर्न सक्तैन ।