झापामा यसरी भेटिएका थिए अशोक दर्जी हेर्नुहोस पहिलो भिडियो Rabin, Ashok Tattato Khabar
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- Interviewee :Rabin Darji
Host- Bhagya Neupane
Camera person :Bibas Bhatarai
Editor : Bhagya Neupane
#Jhapa
झापामा भेटिए अर्का बुद्ध लामा हेर्नुहोस कस्को स्वर राम्रोNepal Idol,Buddha Lama Duplicate Rajesh Li
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
contant us -- 9824977523
Website- www.tattatokhab...
Facebook- / taattaatokha. .
google pluse-plus.google.com/
Produced by Tattato Khabar Media Group Pvt. Ltd.
Lalitpur Nepal, Imadole 16
एक दिन नेपाल को न.1 गायक हुने छ यो बाबू सफलताको शुभकामना बाबू
Hjrle vneko sahi vyo aaja kati ramro vko xa ashoka
Hello babita g
Hjr
Sab lai aatai aasis dinu hola hjr ko boli lagyo ❤️
छपक्कै फुल फुल्यो बाटैमा ...... कति राम्रो स्वर तानेको भाइले
Shekhar Rai super
P
अशोक भाइको यो विडिवो दोहोर्याएर हेर्नेहरु हाजिर गरम त्🤚🙂
Me
Me ✋✋✋
m aja 3 Choti herdai xu 10 baje rati saudiarab ko laila aflaj bata nite duty ma basera
Wow असोक babu💞💞💞💞
Ma pani
साच्चै नै भाग्य दाइ महान नेपाल मा लुकेका कला र गला लाई तपाई ले ल्याउनु भएको छ देश को रियल हिरो सलूट भाग्य दाइ
तातात्तो खबर का अल युनिट लाई धेरै धेरै धन्यवाद । बाबुको स्वर मा धेरै दम छ है ।
ओर्जिनल अफिसिएल भिडियो धन बिनाको मन ठुलो कि मन बिनाको धन ठुलो हेरेपछि यता आउने हरु हाजिर गरौ ।
अन्जान राज sundar
अन्जान राज mimb
😂😂
रामरछकेटालागायकबनाउनुपरनेरछ
HD K kkk
great Job
guys
देरै राम्रो voice छ बाबु को
एस्तै अरु पनि नेपाल मा talent मान्छे हरु पनि छन
तपाई हरु ले खोज्नु पर्छ होइ सर हरु
नेपालको भविष्य हेर्ने पहिले नेपालका गौतम बुद्ध हो भने अहिलेको चाहिँ भाग्य अहिलेको यो भाइ हो।❤❤❤❤
एकदमै राम्रो छ गित र यो भाईको स्वर लाई मध्यनजर गर्दै एउटा स्थान दिनुपर्छ सफलताको शुभकामना
कति प्याराे लाग्छ याे बाबू अहिले त लक्का जवान भैसके🤩🤩
हेर्दै जानु एक दिन ठूलो गायक बन्ने छन्।अशोक बाबु
Wow hjur lay sachi vanu vo
Ow hjur le sahi vannu vuo
Bamisakyo😂
Bhaisakyo hou
सारै राम्रो गित गाउछ बाबुले । सबै भन्दा पनि पत्रकार भाईको ठूलो हात छ । चाहेको काम पूरा होस शुभ कामना ।
कति मिठो प्रतिभा।।
Good
Ramro comment
wow!!
येस्तो मिठो आवाज यो सानो भाई को भविस्य राम्रो हुनेछ ।
येस्तो राम्रो आवाज भएको भाईलाई dislike गर्ने हरु धर्तीको भोझ हो येस्तै मान्छे हरुले गर्दै हाम्रो देश को जनताले दुख पाये को ।
धेरै धेरै धन्यबाद तातो तातो खबर पिलिज यो भई सहयोग गर्नु यो भाई भविष्य को सुपर स्टार बन्न सक्छ
Techno KD दामी छ गीत अगाडि बढ्ने मौका दिनु होला यो भाइलाइ बधाई छ भाइ
Hamro vai ko ati ramro xa so good vai
Techno KD th-cam.com/video/U5dKHdoLu8g/w-d-xo.html
यिनको आवाजलाई राष्ट्रले सम्मान गर्नु पर्यो र मिडिया सो किसिमको बातावरण मिलाई दिनु पर्छ
यो भाइ लाइ सबै ले सहयोग गरेर स्कुल पढ्ने र संगीत सिक्ने बाताबरण बनाइदिनु पर्छ , भबिस्य मा ठूलो मान्छे बन्ने प्रतिभा छ यो भाइ मा , अहिले नै यति राम्रो गाउछ्न झन संगीत सिक्नु भने त नम्बर १ हुने लक्षण छ
Purbeli Kanchhi good
Purbeli Kanchhi ho sachai sabai le sayog garnu parxa
sai ho...
Purbeli Kanchhi super
Purbeli dd I m agree with ur thought
यस्तो positive भावना भएको माँछे सायद पाईदैन❤️❤️❤️❤️💯👍🏿👍🏿👍🏿
wans chandra बबाल छ कान्छ
यो भाई को भविष्य निकै उज्वल् छ । र सानो भाई धेरै चतुर र मेहेनति पनि देखिन्छ। भोलिका दिनहरुमा भाईको गितिएल्वम् सर्वत्र बजारमा छाओस् धेरै-धेरै उन्नति प्रगतिको शूभकामना छ भाईलाई।
यो भाईको प्रतिभालाई आम् नेपालिले कदर गर्नेछन् सहयोग गर्नेछन् र साथ पनि दिनेछन् भन्ने लाग्छ मलाई😎
👍👍👍👍👍👍👍👍👍👍👍👍
भाईको स्वर राम्रो छ । सबैले सहयाेग गर्दिनु होला अवसर पाउदा भाईले राम्रो प्रगति गर्न सक्छ । पढाईलाई निरन्तरता दिनु भविष्य उज्वल देखिन्छ । best of luck asok
Bhai namaskar maile aama buwako barema yuta geet lekheko chhu tapaiko channel a Aayar gaune dhoko Chha plz mero yo chahana pura garidinu hola plz..
अशोकको संग पहिलो भेट भाग्यनेउपाने ले गरेको अन्तरबार्ता पनि हेरकोथिए भाग्यनेउपाने भाईलाई धेरैधेरै धन्यबाद भाई 🙏🙏🙏
यो बाबु लाई यक पटक स्टूडियो मा चांस पाऊनु परछ यसले नेपालको नाम रोसन गरछ हो कसम ढाटेको होईन i like you song babu
love you
Honi yo vai lai mauka dina parxa 😍😍
भाई लाई सबैले सहयोग गर्नु पर्छ ,,कठै आँसु खस्न खोज्यो मेरो त भाइ ले घर जाँदा चामल मासु सब्जी लगेर जान्छु भन्दा ,,दाइ तपाईं लाई सलाम गर्दछु ,,तातो तातो खबर ले नै यो भाइ लाई ठाँउ मा लगिदिन आग्रह गर्दछौं ,,अरु सहयोग हामी गर्ने छौ
गरीब ज्यान छ धनी मन छ
wao Dami voice vaiko
बिचरा राम्रो सङ सुन्न पाको भय पो।।। धन्न गाउदो रहेछ। कति रियाज हुने लाई 100 चोती Try गर्नु पर्छ । बिचरा माया लाग्यो
अाे हाे , यति सानाे उमेरमा यस्ताे प्रतिभा , खुसि लाग्याे ! हामी सबै मिलेर उस्लाइ पढ्न लेख्न मा प्रोत्साहन दिनुपर्छ !
तात तातो खबर ले सहयोग गर्दिनु यो बाबू को भबिस्य राम्रो हुने छ
interview linu vako ra x dhanyabad x
Prem paribar ko ni yastai abastha thiyo
Aaj kati ramro vako x
Yasto abasar na gumaunu hai tat tato khabar✋✋✋✋
पहिला यस्तो थियो बाबू अहिले कति धेरै ज्ञानी र बुझ्ने भको छ तिम्रो जिन्दगी को सफल्ताको कामना ❤️❣️😍🇳🇵
Jasshle Ashok bhai ko Yo Mitho sur Lai aajo sabeiko Maan ma purai dinu Vyo Uninei Hununu6 Real Hero 💖💖💖💖💖👍👍👍👍
भाईको स्वरलाई कदर गर्दै ।सबैले सहयोग गर्न हुन अनुरोध गर्दछु यो भाईले मौका पाय अबसेय केही गर्छन् ।
भाग्य जि लाई धन्यवाद ।।।
धेरै प्रतिभावान भाइ रहेछन् ।
Maya
Very good interview Tattato khabar ko Bhagya Newpanejee laai thank you so much
मन कटक्क खान्छ यस्ता भिडीयोहरु देख्दा .. हुने खानेको बच्चा भाको भए अहिल्यै नेपाल हल्लाऊन सक्ने स्वर छ कम्तिमा एक महिना सँगीत सिके यी बच्चाले तहल्का पिट्छ । यी बालकको लागी निशुल्क सँगीत क्लास दिन हामी तयार छौं यदि यी बच्चा काठमाँडौ सम्म आए ...
Kumar Gurung
Nepali Musical Group
Putalisadak , New Plaza
Kathmandu
भाईको प्रतिभा एकदमै राम्रो छ।उज्ज्वल भबिस्यको शुभकामना बाबू!!!
Yeti sano babu ko kati ramro swar. God gifted voice.
सुपर स्टार सिङर बन ल भाइ तिम्रो भोईस मिठो छ ??????
बाबू को गाना गाउने स्वर यक्दमै राम्रो छ बिचरा गरिब रहेछन सारै दया लागेर आयो
it is nice ye
भाग्य जि सहयोग गर पिलिज
सेवा नै धर्म हो,,,बाबू को स्वर धेरै राम्रो छ,,,
अबसर मिले ठुलै कलकार बन्छे
यति सानो उमेर मा यति मीठो स्वर
तर यो बाबू एक दिन ठुलै कलकार बन्छ,,Hope
कान्छो निकै टाठो हैट । एकदिन राम्रो गायक बन्नेछ बाबू शुभकामना छ कान्छोलाइ
Banisakyo😂
राम्रो लाग्यो राम्रो हुँदै जावस सुभकमना छ भाइ लाई
एक सय एक ट्यालेन्ट छन तर के गर्ने केहि ग्यान छैन जे होस बाबुको भबिष्य राम्रो छ बाटो राम्रो पाए...केटाको स्वर गजव छ राम्रो गायक बन्नु शुभकामना
धेरै धेरै धन्यवाद यो च्यानललाई यस्तो प्रतिभा भएका कुनाकाप्चामा गएर तपाईँहरूले बाहिर सम्म निकाल्नुभयो धन हुनेले मात्र हैन यति सानो बाबुले जो आफ्नो परिवार को लागि गित गाएर घरमा चामल किनेर लान्छ
गरिबलाई सहयोग गरौ जो नेपालमा यस्ता कलाकारहरू धेरै छन हामी सबै मिलेर सहयोग गरौ जय नेपाल आमा ✋ ✋
मलाइ त पुगेन, अझै धेरै हेर्नू मन लाग्यो। कति राम्रो
❤️❤️Babu ko sweet voice le kasko mann lai aakarsit gardai na ra ❤️...❤️. Best of luck babu....❤️ Uttar uttar pragati hos chote sarkaar lai..... ❤️
Ashoke baai u will be the great artist in future
प्यारो ज्ञानी मिलनसार भाइलाई धेरै माया छ जस्ले आफ्नो परिश्रम गाएर परिवार पाल्ने कुराले धेरै प्रभाव पार्यो।।।
भाई अबस्य पनी जीबनमा सफल बन्ने छ उस को प्राक्टीस राम्रो छ सबै ले सपोट गरीदीनुहोला।
topai haru le ashok bhai lai ramro bonunu bho tqvm bro
He is too inocent ...He dont keep anything in his mind ...Just he so frankly ....
He will be a good singer ...his voice is amazing ...God bless ...bhai
भाई को कती मिठो स्वर धेरै धेरै धन्यबाद तातो तातो खबर
I proud of u ashok babu god bless u geet gauna chai kahile pani naxodnu hola aso dhading tira pani aaunu hola I big fan of u
Really your are talented boy ....👌👌👌
So good bless u ...
Gud luck 👍👍👍
सधैं खुशी र अगि बढ्नु भाई तिमी यति राम्रो गाउँछौ🇳🇵🎸🎸
वाह ! भाइ क्या समुधुर अावाज !
मनिशा देवकोटा ..
मनिशा देवकोटा hi
मनिशा देवकोटा hlo ....
K xa kata bata ho hjr ?
hello
😃😃😃😃😃😃😃😃👌👌👌
सबै भन्दा पहिले taataato खबर लाई धेरै धेरै धन्याबाद भाइको interviwe लिएको म
Very good nice voice help him
Very good nice voice help him
rmro
Very good bro ,,plz help him to make his future bright and thank you dai Hami sab ko samu laideko ma Babu ko talent.....
Rajani arayal Rajani arayal h
🕉God bless you ashok i wish say 🕉God your drems complete & u sucha big star🌟& we are all proud to B ashok doore j...i waiting for your next song......
Bichara esto Sanu umerma pani paisa kamaunu lai vanxa 😭😭😭 gud luck hamro bhai 😘😗 u r the best than other u r such a great nd lucky person god bless u bhai ❤❤❤❤
OMG....... What a perform..... What a vocal..... U have bright future bro.... And great thanks for tatt tato Khabar....for the interview
2020 March ma herdai xu 🌹🌹
Corona virus le satayo ho 🌹🌹
God bless you all
अशोकको भीडियो गराइदिने भाग्य नियुपानेलाइ धेरै धेरै धन्याबाद जस्तोनाम तेस्तै काम छ
I sew him in Nepal ....When I see them I feel so bad .......Hope God give him a lot of blessing 😭😭😭😭love him ❤️❤️❤️ so sweet voice 🖤🖤
God bless you dear bhai
Ur voice is amazing
All ur dreams come true
Dear
Literally i broke down😢. Some music school should take him, if he is given a chance to horne his talent than he will be the star of Nepal. Much love from sikkim.
एति सानो भाइ ले दुख गरि गाएको
यो भिदियो लाई dislike गर्नेहरु लाई सराप नै लागोस प्रभु
कुनै दिन अबस्थ सफल हुनेछौ
Ram kisna Daka pani pahila bus ma get gaune ta ho ni Gopal Karmacharya karma bat bane yi vai lai pani gopal jastai data vettaosh
Dear BB brother it would be better to adopt to this brother in your music with play the role of godfather
Seeing dis and seeing Ashok's current status with tanka sir being happy... I feel so happy...god bless him
यो बच्चालाई सरकारले मौका दिनुु पर्छ ।
Nice sound vai l am your big fan
Yek dam mane runy vaii ko showrr sundaa😊😊😊😊😊😊
जे हाेश एक दाम रामाे छ सकनु हुनछ भने नेपाली भएर नेपाली छाेराे लाई सयाेग गरनु हाेला दामि छ
taataato खबर लाई धेरै धेरै धन्याबाद भाइको interviwe लिएकोमा भाइको लागि धेरै सहयोग मिलोस्
धन्यवाद भाग्य दाइ भाइ प्रतिभा
वा सलाम छ यी बाबुलाई र यी बाबुको भिडियो रिकट गर्नु हुने मित्रलाई मूरी मूरी धन्यवाद ।एस्तै पर्तीभा भएका मानिस हरुलाइ खोजी गर्नु र सयोग गर्नु भएकोमा धन्यवाद
Bhagya dai mearo pani bhagya badadinu na plzz 😓😓😓tapai ta sabi ko vagwan bhanu bhayo dai 😓😓🇳🇵
beautiful voice, good in high pitch, he can be excellent at all genre.
This is a perfect time to pick him up..
So sweet babu... dherei aagi bada....naam rosan gara baba ama ko....la
वा ...भाइको स्वर लाई मन्नै पर्छ ...
धन्यवाद भाइको प्रतिभालाई youtube सम्म ल्यादिनुभयको मा ..अब हामी सबै मिलेर भाइ लाई साथ दिनु पर्छ है साथीहरू
suresh pariyar ramro xa vai man xoyo hai
good
I appreciated his sweat voice bc it's not easy task to sing a song so I would like to give a lot of thanks to him for bring him in media.
Nice voice babu ko ☺☺
Kati maya laagdo gari boleyko babu ley 😍😍
भाग्य न्यौपाने भाइ लाई सलाम छ।अशोक को जीवन मा प्रमुख सहयोग को भुमिखा खेल्नु भो।अशोक ले भाग्य न्यौ पाने लाई जीवन मा सम्झनै पर्छ। मेडिया मार्फत चर्चित गराइ दिनु भो
भाईको प्रतिभा राम्रो छ।
सहयोगको जरुरत छ।
सबै भन्दा पहिले यो बाबू लाई नया लुगा को व्यवस्था गरिदिनु पर्यो अनि स्कुल मा भर्ना गरेर पठाउनु पर्यो अनि बिस्तारै बिस्तारै यो बाबू ले शब्द संगीत पनि सिक्न सक्छ।
बिचरा कति संघर्ष गर्नु परेको यस्तो निर्देश बाबू ले।
मलाइ त साह्रै माया लाग्यो । अब म तपाईं अनि हामी सबै मिलेर केही गर्ने कि...........?
Good vi
sanjog sharma ji kala Ra gala ko respect garnau paryo.
sanjog sharma
Wow Amazing Voice
God bless u Vai
रेकर्डिङ गराउदा हुन्छ क्या दामी छ स्वर । बधाई छ फुच्चे भाइ लाई ।
dhari ramroo xa swor
pargati gardi gara babu
Waooo sweet voicc babu
आत्ती राम्रो छ बाबुको गिता
ooo0 mmìķk
ookkou
Wow,outstanding,supop, bla bla bla.Everyone can just praise about his talent.If possible than we should unite to collect some funds to help this lil camp.🤓 ...
Lets make this boy very talented.
Dherai ramro tatto khabarle dherai ramro garnu vayo bichara samajma lukera baseko prativalai flash garnu vayo
Cute babu ani suprr voice babu ko support him guys..nd thnx xa dada lai pni...I'm frm India
बाबू तिमी नेपाल आइडलमा आउनुपर्छ है हामी हेर्ने छु
Saang Moktan Tamang uu
patrakarle bhailai ramro singer hunalai padhnuparxa bhanera dimagma basaldiye.....ramro kaam
hatts off patrakar daju!!!
भाईको voice यकदमै राम्रो लाग्यो God bless u
गीत राम्रो लागेर पछाडी दीदी पनी मीठो हास्दै हुनु हुन्छ ???
देरै राम्रो गाना गाको छ भाईले I like you .... .. rmro sang gaudai gayo vane pxi rmro kalkara bana sakxan ✌✌✌✌✌✌
धेरै राम्रो Information bro I Love it !! thanks for video youtube
ekloram production 😆😅🙂🙂🙂
Best of luck Mero vai 😍😍😍😍
बिचरा घरको आर्थिक स्थिती कम्जोर भएसी र घरमा पड्ने बाताबरण नमिलेको कारण ले पनि होला स्कुल नगएको आब देखि राम्रोसँग पड अनि असल मान्छे बनेर भबिस्य मा साङ्गितिक क्षेत्र मा लाग्ने कोशिस गर तिम्रो सोर लाई हामी सबैले सम्मान गर्छौ !!
एकदमै राम्रो छ रबिन दर्जी बाबुको सोर
धेरै राम्रो छ भाइको प्र तिभा धेरै धेरै राम्रो छ
तारा सानो र टाढा हुन्छ र नै चम्किन्छ । अशोक दर्जि जिन्दाबाद
He is really a superstar of singing😍
Ak dum ramro Ashok&all media.
यस्तो राम्रो बच्चालाई कसैले पढाइ दिए हुन्थ्यो।