भाग्य न्यौपानेले कति कमाए तात्तातो खबरबाट हेर्नुहोस Bhagya Neupane Income, Tattato Khabar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2019
  • Bhagya Neupane Income, Tattato Khabar
    bhagya neupane earning
    bhagya neupane youtube incomen,
    bhagya neupane tattato khabar income,
    Host- Bhagya Neupane
    Camera person - Kamal Neupane
    Editor : Bhagya Neupane
    #BhagyaNeupane
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) contant us -- 9845377059
    Website- www.tattatokhabar.com/ Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd. Lalitpur
  • บันเทิง

ความคิดเห็น • 8K

  • @tattatokhabar1
    @tattatokhabar1 5 ปีที่แล้ว +2218

    भाग्य न्यौपानेले कति कमाए तात्तातो खबरबाट हेर्नुहोस Bhagya Neupane Income

    • @maniramghalley740
      @maniramghalley740 5 ปีที่แล้ว +17

      Bhutan

    • @narayanpun8441
      @narayanpun8441 5 ปีที่แล้ว +29

      video bata aayeko paisa hajurle rakhna parchha bhage sir dherai dukha garnuvaxa

    • @dibyarai5748
      @dibyarai5748 5 ปีที่แล้ว +12

      Hjrko kamai kin 1 rupeya nhos teyo tapai ko emandari ta ho. so teyo 1 rupeya nii mahatopurn hunx bhagaya sir.

    • @dibyarai5748
      @dibyarai5748 5 ปีที่แล้ว +7

      So halla saudi bata bhagya sir

    • @dilipkumarthapa1897
      @dilipkumarthapa1897 5 ปีที่แล้ว +4

      ल भधाइ छ भाग्ये नुउपाने भाइ ल । म आफ्घानस्थान बाट हो ल ।

  • @magargaming3444
    @magargaming3444 5 ปีที่แล้ว +79

    धेरै राम्रो भाग्य सर।।कमाई भन्दा पनि हजुरले दुखी गरीबलाई गर्नुभएको अनगिन्ती सहयोग हरु।।।।।👌👌👌👌👌

  • @jasodasharma8040
    @jasodasharma8040 2 ปีที่แล้ว +7

    , नमस्कार 🙏🙏
    तपाई‌को सोच‌ धेरै रामरो छ
    ‌तपाइ‌ यसरी ‌नै अघि बढदै जानू‌हवस
    तपाई उज्वल भविष्य ‌को प़तिभा हुनुहुनछ
    सबै जनमानस को हृदय मा बसनुहुनेछ
    नेपाल आमाको सुपुत्र हुनुहुनछ

  • @rinakunwargcwawwsosweetson1986
    @rinakunwargcwawwsosweetson1986 4 ปีที่แล้ว +4

    भाग्य भाइको तात्तातो खबर बाट धेरै दुखी पीडित हरुकोलागी केही राहत पुगेको छ यस्कोलागी भाग्य भाइलाई धेरै धेरै धन्यवाद धेरै खुशी छौ हामी भाग्य भाइको काम देखेर

  • @jaibeeraichamling8615
    @jaibeeraichamling8615 5 ปีที่แล้ว +127

    अबुझ लाई बुझाउने सरलीकरण ले तपाईंको कर्म र भाग्य चम्कियोस भाग्य जि !

    • @sazal2045
      @sazal2045 5 ปีที่แล้ว

      th-cam.com/video/pJOOLi9NQ4Y/w-d-xo.html watch plz and subscribe

    • @aaratiaarati7478
      @aaratiaarati7478 5 ปีที่แล้ว

      bhagya neupana geu. ... hjur la gara ko kam lai dherai dherai dhanyabad

    • @nabiraj853
      @nabiraj853 ปีที่แล้ว

      #NEWTRICKS

  • @pasangshrpa9145
    @pasangshrpa9145 5 ปีที่แล้ว +62

    भाग्य भाइ तपाईको जुन कार्यक्रम छ एकदमै पार्दर्शी छ,अर्को कुरा तपाईमा कार्य क्षेत्र मा तपाईं धेरै मेहनत र परिश्रम गर्ने उर्बर शक्ति ले भरिपुर्ण छ, तपाईं धेरै महान हुनुहुन्छ,,

    • @devipangeni8473
      @devipangeni8473 5 ปีที่แล้ว +1

      Good bhai

    • @rishisharma6448
      @rishisharma6448 5 ปีที่แล้ว

      India देखि हरेकको हो दाई तपाईंको video मन पर्छ

    • @rajandhakal3045
      @rajandhakal3045 5 ปีที่แล้ว

      Japan bata

    • @manishmagar5262
      @manishmagar5262 5 ปีที่แล้ว

      India dekhi here ko xu my

  • @olakbasnet1511
    @olakbasnet1511 ปีที่แล้ว +3

    भाग्ये भाई तपाईले सम्पुर्ण नेपालीले नबुझेको कुरा वा नजानेका सुचना तपाई मार्फत सुन्न र जन्न पाउनुनै तपाई लाई धन्ने बाद❤❤❤❤

  • @somtamang9957
    @somtamang9957 4 ปีที่แล้ว +4

    भाग्य दाई तपाइँको सोच राम्रो छ अझै राम्रो गर्दै जानु हाम्रो हाम्रो प्राथ्ना छ

  • @madankrukmeli1408
    @madankrukmeli1408 4 ปีที่แล้ว +60

    भाग्य सर नमस्कार , धेरै राम्रो काम गरिहरनु भएको छ अौधी खुशी लाग्यो ।

  • @bilsonrai3411
    @bilsonrai3411 5 ปีที่แล้ว +165

    भाग्य सर जस्तो सफा मन भएको मान्छे सायद नेपालमा छैन हाेला। धन्यवाद भाग्य सर🙏

    • @jhonylesner7584
      @jhonylesner7584 5 ปีที่แล้ว

      M

    • @sanyoglama2659
      @sanyoglama2659 5 ปีที่แล้ว

      good

    • @ombdrthapa6886
      @ombdrthapa6886 5 ปีที่แล้ว

      bhai tapaiko activities sarhaniya chha gaf diera sadhya chhaina tattato ma tapai ko sadhai estai tato rahi rahos ra dekhna chahanchhu

    • @kumarirai7644
      @kumarirai7644 5 ปีที่แล้ว

      मलाई नि एस्तै लाग्छ

    • @dinojlama5646
      @dinojlama5646 5 ปีที่แล้ว

      साच्चै हो

  • @upaharrai8254
    @upaharrai8254 4 ปีที่แล้ว +10

    अत्यन्तै राम्रो समाजसेवी भाग्य न्यौपाने सर!👌👌👌👌

  • @prempurna1730
    @prempurna1730 4 ปีที่แล้ว +3

    भाग्ग भाइ समाज सेवा को लागि धन्यवाद अग्रिम शुभकामना साउदी बाट ।

  • @amritalamichhane3466
    @amritalamichhane3466 5 ปีที่แล้ว +333

    भाग्य सर बुझ्ने लाई इसारा नै काफी छ💞💞💕💕 म तपाई को काम प्रती गर्व गर्छु✋✋✋😍

  • @reshammuskan8164
    @reshammuskan8164 4 ปีที่แล้ว +93

    हजुरले सत्य कुरा सार्बजानिक गर्नु भयो दाजु

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 24 วันที่ผ่านมา +1

    भाग्य जि तपाइ अब राजनितिमा आउनुहोला।तपाइ जस्तो ईमान्दार मान्छे राजनिति आउन जरुरि छ है।

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 16 วันที่ผ่านมา

    असल बिचार र राम्रो जानकारीको लागी भाई लाई सलाम छ!

  • @jeevangiri9498
    @jeevangiri9498 5 ปีที่แล้ว +66

    दाई तपाईं को यो भिडियो ले
    मेरो अतिनै मन पर्यो र सेयर गर्न बाध्य भए।
    Love you dai ❣️❣️❣️❣️

    • @parajulimuktinath314
      @parajulimuktinath314 5 ปีที่แล้ว +2

      Youtub channel kasari banaune ma malaysia bata ho? K malaysia bata kholeko accunt hunx

    • @manojsoni6585
      @manojsoni6585 5 ปีที่แล้ว +2

      तपाईले सबै को दुःख परे का भिडियो बनायको मा धनेबाद दिन चाहान छु

  • @dilbist689
    @dilbist689 4 ปีที่แล้ว +94

    भगवान भाई एकदमै राम्रो काम गर्नु भएको छ धेरै धेरै धन्याबाद जो दिन दुखी हरूको ऑसु पुछ्दै समाज सेवा गरी रहनुभएको छ

  • @hemlatabrl9194
    @hemlatabrl9194 2 ปีที่แล้ว +5

    सहरानिया काम र सहयोगी भाबनाले भरिएको मनलाई
    हार्दिक धन्यवाद ।।

  • @vizee6397
    @vizee6397 4 ปีที่แล้ว +88

    Video starts from 7:25
    You are welcome.

  • @ganeshsunuwar8659
    @ganeshsunuwar8659 5 ปีที่แล้ว +55

    धेरैई राम्रो कुरा सिकाउनु भाको छ दैई
    साउदी बाट हेर्दैई छु दाइ तात तातो खबर

    • @urmall246
      @urmall246 4 ปีที่แล้ว +1

      धेरै धन्याबाद छभाग्गेभाई मैले कुबेतदेखि हेरदैछु

  • @rachana_tamang
    @rachana_tamang 5 ปีที่แล้ว +146

    भाग्य भाईको काम देखेर गर्भ लाग्छ नेपाली हुनुमा।
    यसरी नै दु:खी-पीडित र नयाँ पस्तुतीहरुलाई साथ,दिदै जानुहोला भाई हामी नेपालीहरु तिम्रो साथ,सपोर्ट,र सयोगमा हरपल-हरदिन रहिरह्नेछौ भाई।

    • @durgaoli5453
      @durgaoli5453 5 ปีที่แล้ว +1

      पलपल तिम्रो माया sahi bhanu bhayo tq🌹🌹🌹🌹

    • @VillageHomestay
      @VillageHomestay 5 ปีที่แล้ว

      गर्भ होइन है

    • @nareshsunar2018
      @nareshsunar2018 5 ปีที่แล้ว

      I love you

    • @krishnakhatri9237
      @krishnakhatri9237 4 ปีที่แล้ว

      धेरै राम्रो छ सर म दिल्ली बाट हेर्दै छु 👌👌👌👌👌✋✋✋✋🌹🌹🌹🌹🌹

    • @anujakarki6914
      @anujakarki6914 4 ปีที่แล้ว

      भाईलाई धेरै धेरै धन्य वाद दिन दुखिलाइ सयाेग गनु भकाेमा

  • @subodhrai1564
    @subodhrai1564 2 ปีที่แล้ว +1

    भाग्य भाई, तपाईको च्यानल "ताततातो खबर" हेरि रहन्छु। तपाईको धेरै कामहरूको सराहना गर्छु। मेरो धेरै-धेरै शुभकामना पनि। हाम्रो दार्जीलिङमा पनि आएर केही कामहरूको भिडीयो हरू बनाएर लानुभए हामीलाई खुशी लाग्ने छ। धन्यवाद🙏💕।

  • @durgaguragain6103
    @durgaguragain6103 4 ปีที่แล้ว +3

    धेरै धन्यवाद भाग्य सर नबुझेको कुरा छ्र्लग्ग भयो पार्नु भयको मा।

  • @rojeerai8596
    @rojeerai8596 4 ปีที่แล้ว +31

    You shared my query I was so curious about the TH-camr earning
    Thank you so much Bhagya ji
    You are a hero keep up the good work
    Respect you so much

  • @gopalbaral2047
    @gopalbaral2047 5 ปีที่แล้ว +35

    भागेसरकाे काम लाई सलाम महान पत्रकारभागे सरकाे मनै ठुलाेछ गरिब दुखि काे भगबान हामाे् भागे सर

    • @yubarajlimbu928
      @yubarajlimbu928 4 ปีที่แล้ว

      Ab vageko sir hoina ab vage runche sir vanu

  • @pembasherpa5916
    @pembasherpa5916 3 ปีที่แล้ว

    नानि म अस्सिको भासा बोल्दैछु,तिम्रो कर्म अति प्रसन्सा छ,भगवनको आसिस लुट्ने तिमीलाई मेरो सुभकमना सहित आसिस ग्रहण गर्नु लौ।
    तिमीले धूप दीप बाल्नु पर्दैन,तिम्रो सेवा कर्म नै
    पुजा पाठ बनेको छ, यो सेवा कर्म निरन्तर रहोस।

  • @khapungganga4653
    @khapungganga4653 3 ปีที่แล้ว

    भाग्य न्याैपानि भाई जस्ताे समस्या आईपरे पनि सङगर्शितमय हुदै आफना असल कामलाई निरन्तर अघिबढनु हाेस भाई कमाईकाे खुलदुल गर्ने व्यत्तिहरुकाे जिज्ञासा मेटाईदिनु भकाेमा धन्यवात छ भाई

  • @onlinedon1410
    @onlinedon1410 5 ปีที่แล้ว +12

    धेरै राम्रो बिचार ।
    धन्यवाद! भाग्यजि जानकारीको लागि।

  • @DeshThalang962
    @DeshThalang962 5 ปีที่แล้ว +44

    धेरै धेरै धन्यवाद निस्वार्थ भावना भएको संचार कर्मी हुनुहुन्छ किन भने सबैलाई सिकाउनु र सिकोस भन्ने भावना हुनु नै तपाईंको माहान्ता हो form in Qatar

  • @sawaneykumal6947
    @sawaneykumal6947 4 ปีที่แล้ว +13

    I am watching from Egypt bhagya newpane best 👍🇳🇵jay Nepal

    • @namsaud9889
      @namsaud9889 4 ปีที่แล้ว

      100%sahi ho bhai

  • @harishrestha3707
    @harishrestha3707 4 ปีที่แล้ว +1

    भाग्य भाइ यसरी नै सत्य तथ्य र भ्रष्टाचार विरुद्ध को समचार सधै देखाउनु होला । धन्यवाद ।

  • @shivagiri6087
    @shivagiri6087 5 ปีที่แล้ว +17

    सहि कुरा हो दाजु दुःख पनि त छ हजुरलाई म मलेसिया बाट हेरदै छु दादा तपाईं को म सबै भिडियो हेरेकै हुछु

  • @devayer3017
    @devayer3017 5 ปีที่แล้ว +186

    Good sir
    कमाई जतीभय पनी हजुर ले गरीब को लागी यकदम राम्रो काम गरीरहनु भाछ
    हजुर लाई बधाई छ
    म मुम्बैमा छु सर

  • @mayatamang2794
    @mayatamang2794 4 ปีที่แล้ว +1

    भाग्य नेउपाने भाई तपाईंको जिन्दगीभर मेरो तर्फबाट शुभकामना 🙏🙏🌹🌹🇳🇵🇳🇵

  • @TinjureOnlineTv
    @TinjureOnlineTv 3 ปีที่แล้ว

    दिल छुयो सर युटुप चलाउनु त्यति सजिलो छैन सहि भन्नू भो सहित सबैको मन जित्नु भो होला आज पहिलो पटक कमेन्ट मेरो सर तर तपाइको युटुप मेरो च्यानल नभए पनि पहिले देखि हेर्थे मन पराउथे सर लाई अझै धेरै माया छ सर अगाडि बढ्नु होस हम्मी जस्ती सिकाउरो ले सिक्ने मौका पाउने छौ

  • @kalibahadur4689
    @kalibahadur4689 5 ปีที่แล้ว +40

    धेरै राम्रो काम हजुर भाग्य न्याैपाने जि हजुरले गरेकाे काम प्रती कसैले अाँखा गाडकाे भए उहाँहरुलाई सचेत हुन अाग्रह गरे है मैले अनि मानिस ठुलाे दिलले हुन्छ जातले हुदैन भने झैं भाग्य जिले गरेकाे दुखि गरिवमाथिकाे माया हामी कहिल्यै बिर्सने छैनाै शबै भन्दा पहिला अरुलाई माया गर्न सिकाै र तेसपछि मात्र कामकाे सुरुवात गर्नुहाेला भन्न चनहान्छु

  • @sanughayal9027
    @sanughayal9027 4 ปีที่แล้ว +10

    सलुट छ भाग्ये जि लाई गरिबीको दुखमा साथ दिनु भको छ।हजुरलाई भगवानले हेर्ने छ।उन्नती प्रगतिको कामना

  • @Bhuwanbogati-iw2pf
    @Bhuwanbogati-iw2pf 5 หลายเดือนก่อน

    हजुरको कमाइभन्दामन ठुलो छ दिन दखिलाइ धेरै उद्दार गर्नु भयको छ तेहिनै ठुलो कुरा हो सर❤❤❤❤❤❤

  • @restorarionchurch2157
    @restorarionchurch2157 3 ปีที่แล้ว +1

    तपाईं को कामलाई निरन्तरता सलाम

  • @rasalishyam6244
    @rasalishyam6244 5 ปีที่แล้ว +84

    मलाई पनि थाहा थिएन भाग्य सर यस्को बारेमा आज बताई दिनु भयो धन्यवाद धेरै धेरै

  • @GaneshKumar-vm4xl
    @GaneshKumar-vm4xl 5 ปีที่แล้ว +310

    धन कमाउनु मात्र ठुलो कुरा हैन
    बुझ्ने ले बुझ
    हजुर को काम लाई सलाम गर्छु म

    • @parbatidangol9131
      @parbatidangol9131 5 ปีที่แล้ว +3

      पैसा कमाउनू ठुलो कूरा हैन भाइ तपाइ कोकाम ठूलो छ तपाइ लाइ मेरो सलाछ

    • @sumanrana3022
      @sumanrana3022 5 ปีที่แล้ว +2

      u r great parsan for our country .God bles u bro👃👃👃👍👍👌👌👌👌☝💟

    • @Pokhara889
      @Pokhara889 4 ปีที่แล้ว +1

      हजुरको भावना मिठी लाग्यो । साथी बनिदिनुहै मेरो

    • @kulbahadur7026
      @kulbahadur7026 4 ปีที่แล้ว

      👍👍👍👍👍

    • @binaysagit1824
      @binaysagit1824 4 ปีที่แล้ว

      👍👍👍👍👍👍👍👍

  • @norbulamajumli1768
    @norbulamajumli1768 6 หลายเดือนก่อน

    तपाईलाइ सलाम छ,तपाईले पैसा कमाउनु भन्दा पुण्य कमाउनु भयकाे छ,दुखीहरूकाे जिबनमा ठुलाे ठुलाे परीबर्तन गरि दिनु भयकाे छ पत्रकारीताकाे नाममा,नेपाल आमाकाे छाेरा भनेकाे भाग्य नै हाे,

  • @madhabbhattarai8759
    @madhabbhattarai8759 10 หลายเดือนก่อน

    अमेरिका ,न्युयाेर्कबाट हेर्दै छु ।

  • @raiudashi9424
    @raiudashi9424 5 ปีที่แล้ว +12

    भाग्य जि निस्वार्थ भवन भएको एक स्वभिमान जो आसक्त दुखी हरुको सारथि हो यहाँ लाई सदा भगवानको साथ रहोस,,,,,म मलेसिया बाट

  • @sagarrc6560
    @sagarrc6560 5 ปีที่แล้ว +13

    धेरै राम्रो कुरा सिकाउनु भयो दाइ हजुर्ले सबैलाइ हजुर एक दम सहि मान्छे हुनुहुन्छ। सबैलाइ सहि कुरा बताउनु हुन्छ। you are gret. Bhage neupane👍️👌

  • @haribishwokarm9214
    @haribishwokarm9214 4 ปีที่แล้ว +1

    धेरै राम्रो काम गर्नुभको छ अजै पनि राम्रो काम गर्नु होला सफलता को धेरै धेरै शुभकामना दाजु

  • @krishnadhamikd189
    @krishnadhamikd189 4 ปีที่แล้ว +1

    पक्कै पनि हो है दाजु तपाइका कुरा मलाइ येकदमै मन पर्छ यो हजुरको कामलाइ मेरो सलुट छ ।

  • @rmgmagar4486
    @rmgmagar4486 4 ปีที่แล้ว +127

    kamai vanda pani tapai le garnu vayeko kam mahan xa

  • @karangiri1419
    @karangiri1419 4 ปีที่แล้ว +58

    भाग्य न्यौपाने जस्तो इमानदार र मनकारी पत्रकार कोहि छैनन् 👍️👍️👍️👍️

  • @omghale4865
    @omghale4865 4 ปีที่แล้ว

    धन्यवाद भाग्य न्याउपाने भाइ जानकारीकाे लागी !!

  • @grngdeepak361
    @grngdeepak361 3 ปีที่แล้ว

    Tapae le gareko kam ani sahayog lae salut grdxu.

  • @jeebankb7394
    @jeebankb7394 4 ปีที่แล้ว +22

    तपाईं नेपाली गरिब दुखि असाय को लागि देउता नै हो म हजुरको काम प्रति गर्व गर्छ।दाइ

    • @sitabaniya88
      @sitabaniya88 3 ปีที่แล้ว

      Dundas harichabha hiyakpho

  • @sombhulan9782
    @sombhulan9782 4 ปีที่แล้ว +64

    पैसाभन्दा बेसी तपाईंको महान काम छ भाग्य भाइ !! Keep goin' on :)

  • @pabitrabhandari9164
    @pabitrabhandari9164 ปีที่แล้ว

    भाग्य सर मैले हजुर को भिडियो धेरै हेर्छु सबै राम्रो लाग्छ हजुर ले सबै को दया गर्नु हुन्छ हजुर लाई जय जय होस् 🙏🙏🙏🙏

  • @sangitasworld8304
    @sangitasworld8304 3 ปีที่แล้ว +7

    I'm watching from India Sikkim you are great god bless you

  • @hirashrestha6199
    @hirashrestha6199 4 ปีที่แล้ว +50

    कामाउने भन्दा पनि हजुर ले गर गर्नु भएको काम सारै मन छुन्छ नाम मात्र भाग्य हैन हजुर साचै भाग्य मानी हुनुहुन्छ किन कि गरिबी दुखी हरु को सेवा गर्नु नै भाग्य मानी हो

  • @KaranKaran-dn5pf
    @KaranKaran-dn5pf 5 ปีที่แล้ว +17

    भाग्य दादा नमस्ते हजुर साच्चिकै भगवान हो आगामी दिन्हरुमा यसै गरि आगादी बद्दै जानू होला हजुर को सबै भिदियो हेर्नेगर्छु साच्चिकै गर्व लाग्छ हजुर को काम देखेर 👏👏👏👏👏🙏🙏👌👌👌

  • @chitrabahadur1949
    @chitrabahadur1949 2 ปีที่แล้ว

    I am watching from Myanmar. I am proud of you. I am encourage you to continue your work. Regards.

  • @suryapdkhanal6636
    @suryapdkhanal6636 4 ปีที่แล้ว

    पुष्पा अधिकारी संग लिएको पछिल्लो अन्र्तबाताको आचरण त्यो सैलेले साच्चीकै भाग्य न्यौपानेलाई युटुबे भन्न मन लाग्यो । आवाज सुन्दा पनि घृणा लाग्न थाल्यो । भाग्य जि हजुरको भिडियो देख्न नमिल्ने कसरि बनाउन मिल्छ बताइदिनु त । हैसियत बिनाका युटुबेले छाक टार्नका लागि समाज बिगारे ।

  • @premidhingo2141
    @premidhingo2141 5 ปีที่แล้ว +24

    तात्तातो खबर/मिडिरा/ प्रिय भाग्य न्येउपाने भाई!, बधाई छ🙏।
    दक्षिण कोरिया बाट/ भाग्य नाम तपाईकोनाम् ~होइन; गरिब-दुःखी बेसाहाराको आदार भाग्यहो भन्न चाहान्छु। गल्तिभए क्षमा प्रार्थिछु।

    • @tejndrashahi9151
      @tejndrashahi9151 5 ปีที่แล้ว

      भाग्य दाई म मलेसिया बाट हजुरलाई धेरै धेरै धन्यवाद

  • @tamangikanji2922
    @tamangikanji2922 4 ปีที่แล้ว +38

    धेरै राम्रो काम गनु् भाको छ दाइ ! keep goin,on दाइ !!! good luck.

    • @dineshupadhayay6384
      @dineshupadhayay6384 4 ปีที่แล้ว

      शायद पत्रकारको नीति नै होला एक विषयलाई धेरैचोटी भनेर समय बर्बाद गर्ने।
      अरू तथ्याङ्कहरू सही छन।

    • @krishnadhamikd189
      @krishnadhamikd189 4 ปีที่แล้ว

      हो पक्कै हो

  • @umachhetri8610
    @umachhetri8610 2 ปีที่แล้ว

    Bhagya chhora yestai gari din dukhkhi ko sewa garne kshamata pradan garun bhagava le.
    tapain Nepal aama ko saput hunuhunchha. God bless you always.

  • @UTSAVORIG
    @UTSAVORIG 4 ปีที่แล้ว

    जानकारीको लागि यहाँलाई मुरी मुरी धन्यवाद।

  • @amartamang9010
    @amartamang9010 5 ปีที่แล้ว +8

    सलाम छ भाग्य न्यौपाने ज्यु हजुरले अति राम्रो सोच र अति राम्रो काम गर्नु भएकोमा ह्र्दय देखि नै धन्यवाद र सलाम म कतार देखि

    • @sumanraj3806
      @sumanraj3806 5 ปีที่แล้ว

      Jankari ko lagi tq brother....ma malaysia bata....

  • @princythaquree8178
    @princythaquree8178 4 ปีที่แล้ว +10

    भाग्य न्यौपाने सर जी हिर्दय देखि नवन् गर्न चाहन्छु है जे जति कमाए पनि खुशी रहनुहोला है I miss you

  • @tikarammallathakuri3408
    @tikarammallathakuri3408 4 ปีที่แล้ว

    गफ बढी भयाे भाग्य भाई come to the point

  • @saralashrestha8642
    @saralashrestha8642 4 ปีที่แล้ว +19

    भाग्य सरको भिडियो मैले कुनैपनी छुटाको छैन, किनकी उहाँ ले गर्नुभएको कामा साच्चै माहान हुन्छ।

  • @narashbcnareshbc8141
    @narashbcnareshbc8141 4 ปีที่แล้ว +15

    सारै राम्रो काम गर्नु भएको छ पत्रकार भाग्य सरले

  • @moonlightmusicpark696
    @moonlightmusicpark696 4 ปีที่แล้ว +9

    I appreciate your feelings and thoughts.

    • @samg.5423
      @samg.5423 3 ปีที่แล้ว

      Ke ho "I appreciate your feelings and thoughts" vaneko? Ali bhujera englishma comment garam na ho Som.

    • @chandraneupane6279
      @chandraneupane6279 3 ปีที่แล้ว

      @@samg.5423 àp

  • @tbgurung3090
    @tbgurung3090 4 ปีที่แล้ว

    Bhagya niwpane Bhai tapai mahan hunuhunxa
    Ramro sujab dinu bhayeko ma dherai Dherai dhannebad

  • @neetichamling783
    @neetichamling783 5 ปีที่แล้ว +61

    नेपाली TH-cam को इतिहासमा तपाईंको नाम पक्कै पनि पहिलो नम्बरमा आउँछ दाइ । 😍 तपाईंको सरलता र सहयोगी भावना नै तपाईंको महान गहना हुन् । कमाई जतिसुकै होस् तर पैसाको मात तपाईंमा कहिल्यै नलागोस् दाइ । दिन दु:खीको आवाज तपाईंको अर्को नाम । ✌😍

    • @nareh_manab
      @nareh_manab 5 ปีที่แล้ว

      अरे कति राम्रो शब्द संग खेलको।।मन छोयो

    • @dikeshtamang1128
      @dikeshtamang1128 5 ปีที่แล้ว

      Hoho Neeti Chamling Dede le right vanu voyo

  • @vinodjungthakuri671
    @vinodjungthakuri671 4 ปีที่แล้ว +4

    You are the. One who is popular among poor nd needy people .u are the god fol. All poor people good keep it up broh
    Really im from UAE

  • @MrPayami-je4bz
    @MrPayami-je4bz 19 วันที่ผ่านมา

    Good Job,,bro you are so kind hearted Gentleman,,,💗✌️🤘🥰💐

  • @rekhamayarai2559
    @rekhamayarai2559 3 ปีที่แล้ว +1

    Salam xa bhage sir and blessing u🙏🙏😀😀💜💜💚💚

  • @Technicalpkcom
    @Technicalpkcom 5 ปีที่แล้ว +54

    भग्गे सर मन प्रर्ने जति कति छ्म हामी
    यता आम्त 👇️👇️👍️👍️✋✋👍️👍️

    • @pabir657
      @pabir657 5 ปีที่แล้ว

      Namaste sir

    • @dipakdeepak185
      @dipakdeepak185 5 ปีที่แล้ว

      कैलेर थाहा भयो !

  • @bamramauli5356
    @bamramauli5356 5 ปีที่แล้ว +58

    यति छोटो समयमै धेरै नेपालिको मन जित्न सफल हुनु भयकोछ धन्यबाद भाग्य ज्युलाइ हाल साउदि बाट हजुरको युटुप हेर्दै छु

    • @loveislife5986
      @loveislife5986 5 ปีที่แล้ว

      badhai hjur jai nepal🇳🇵

    • @25000...
      @25000... 4 ปีที่แล้ว

      Japan

    • @alexkoirala9166
      @alexkoirala9166 4 ปีที่แล้ว

      Bhagya dai biratnagar tira aaunu paro

  • @jiyacarlos9881
    @jiyacarlos9881 4 ปีที่แล้ว

    Bhagya bhai god bless you. You are kind of person like your work I’m watching from California

  • @phurbaneeta4077
    @phurbaneeta4077 3 ปีที่แล้ว +3

    U Are Great person... M from Darjeeling...♥️

  • @nepalimobiletv967
    @nepalimobiletv967 5 ปีที่แล้ว +6

    सबै कुरा छर्लङ्ग भन्नू हुन्छ भाग्य सर.😚😚भाग्य सर सबै भिडियाे उत्कृष्ट छन ।

  • @Duniya-Sansar
    @Duniya-Sansar 5 ปีที่แล้ว +60

    सबैले मनमा लागेको कुरा Comment गर्दिनुहोला?

    • @BirendraKhadkaBestu
      @BirendraKhadkaBestu 5 ปีที่แล้ว

      सहि काम सहि दाम सहयोगी भाग्य सर सलाम छ हजुरलाई

    • @SetaSeta-hy7yb
      @SetaSeta-hy7yb 5 ปีที่แล้ว +1

      Hij

    • @jokerboysnepal7164
      @jokerboysnepal7164 5 ปีที่แล้ว +1

      th-cam.com/video/wPIbeMjXLww/w-d-xo.html

    • @grtube1368
      @grtube1368 5 ปีที่แล้ว

      बिदेशमा खाेलेकाे channel बाट नेपालमा पैसा निकाल्न मिल्छ कि मिल्दैन सर बताईदिनु न.

  • @harisomai2649
    @harisomai2649 4 ปีที่แล้ว +1

    Thank u bhagya vai, ramro sujhabko lagi!

  • @bhimgaire8792
    @bhimgaire8792 3 ปีที่แล้ว

    Not vagye neupane you are vagwan neupane really sir you are great 🙏

  • @dipakghimire3405
    @dipakghimire3405 5 ปีที่แล้ว +16

    Thank you! So much sir nomber 1 you tuber tapai

  • @baburampanday7096
    @baburampanday7096 5 ปีที่แล้ว +476

    भाग्य दाजुको दुइअोटै च्यानल लाइ सस्क्राइब गर्ने कोको छौ

  • @bhupendrathapa3388
    @bhupendrathapa3388 4 ปีที่แล้ว +7

    अरु मुजि तेस्तै हुन भाग्यनेउपाने दाइ सुपर स्टार हो नेपाल को भन्ने जति यता

  • @rupeshchhetri3564
    @rupeshchhetri3564 4 ปีที่แล้ว +5

    दाजु म तपाईं को काम को धेरै तारिफ गर्छु।।
    तर आजकाल अलि बढी आलोचना हुनु भइरछ।।
    यसमा म के भन्छु भनी नि,अलिक अनुसन्धान,बुजेर,भिडयो बनाउनुस होला।।
    हालेको भिडयो फेरि डिलिट गर्नु राम्रो हुन्न।।
    अचेल तेस्तो धेरै हुदैछ।।

  • @thapajivlogs4720
    @thapajivlogs4720 4 ปีที่แล้ว +17

    Bhagya Neopane Ju Ko Biggest FAN Jati Sabai Jana yaha Bhela Hunu Hoss Sathai Hits like Dinu Hoss 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @rameshtamang9452
    @rameshtamang9452 4 ปีที่แล้ว +19

    मचाइ शाउदि बाट हेर्दैछु। हजुरले दिनुभयको सन्देश धेरै राम्रो छ।

  • @Tv-bn7sy
    @Tv-bn7sy 4 ปีที่แล้ว +3

    100% सहि कुरा हो सर मलाइ मन पर्यो हजुर को सल्ल सुझाव

  • @limbumohanman4549
    @limbumohanman4549 4 ปีที่แล้ว +2

    Thankyou Bhatij good luck
    Mohan Nembang from h.k
    🙏🙏🙏

  • @shantipuronlinetv266
    @shantipuronlinetv266 5 ปีที่แล้ว +19

    हजुरले भनेको कुरा धेरै जनाले सिक्नु भएकाेछ तपाईंको भिडियो बाट सबैजनाले भिडियो हेरेर यु टुब चाईनल पनि खाेलेकाे छ हजुरको भिडियो नयाँ ज्ञान सिकाउने काम गर्छ ।

  • @jitbanjade3937
    @jitbanjade3937 5 ปีที่แล้ว +17

    कति रोमो कुरा गरनु भएको दादाले दादा एउटा भिटियो तीन चार पटक फेरदा पनि एक पटक मात्र हुनछ कि धेरै नै हुनछ

  • @yubihangvlog3738
    @yubihangvlog3738 3 ปีที่แล้ว

    Really great Parsons bhagye Neupane sir

  • @padamjogi3659
    @padamjogi3659 4 ปีที่แล้ว

    धेरै राम्रो कुरा हो नयाँ युटुबर हरु को लाई

  • @sombhulan9782
    @sombhulan9782 4 ปีที่แล้ว +29

    धेरै राम्रो काम गर्नुभाको छ भाइ ! Keep goin' on भाइ !!! Good luck.

  • @deminalepcha1731
    @deminalepcha1731 4 ปีที่แล้ว +9

    hello. iam from india . i really agree your openion . thank you for giving such a knowledge about youtube.

  • @sumankhati2532
    @sumankhati2532 4 ปีที่แล้ว +16

    गरिप दुखि को निम्ति तपाई जस्तो अरुपनि भए नेपाल एकै समान हुनेथ्यो 😍

    • @chudamanikadel
      @chudamanikadel 4 ปีที่แล้ว +1

      तोरिलाउरे

  • @imansinghrai4254
    @imansinghrai4254 4 ปีที่แล้ว +3

    I'm happy to you.uploading.your new vedeo.news.is al ispiring

  • @chiranbudhamagar2508
    @chiranbudhamagar2508 5 ปีที่แล้ว +10

    भाग्य भाई राम्रो काम गर्दै जानु अझै दुखी पीडित को लुकेको पिडा बाहिर ल्याईदिनु भाई साउदी बाट

    • @kdkfkfigo6597
      @kdkfkfigo6597 5 ปีที่แล้ว

      Derae ramro kur mo hala kuwita