सबैलाई नमस्कार, 'भैगो माया लाउँदिन'सबैले हेरेर शेयर गरिदिनुहोला है । कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला है । यो गीतमा टिकटक बनाउनुहोस- vm.tiktok.com/ZGJDG2RLr/
बधाई सिस्टर एलिना र शिशिर भाइ लाई ,एलिना उदास बहिनी लाई सहयोग सपोर्ट गरेर शिशिर भाइले श्रोता माझ राम्रो परिचय दिन सफल गित छ ,एलिना बहिनीले प्रगति गर्दै जाउन हार्दिक शुभकामना ल।
Wow yo alina d ko ra shishir dai ko voice kati ramro ho k jati here uti herna sunna man lagne and actor pani dammi saroj dai le ra bina d le kati dherai ramro garnu vako ani shishir dai le ra tyo d le pani ramro garnu vayo tara yo git le lastai ruwayo 😭😭😭😭 Ani yo git le auta kura sikayo ki maya gareko manxe le kahilai pani maya xodna hunna ❤❤ 🖒🖒Best of luck🖒🖒 My name is Ranjana Basyal. Uff Ranju Plzzzzzzzzzz Like🖒
हार्दिक बधाइ तथा सफलताको शुभकामना सर । फोटो फिरिम , फोटो फिरिम २ जस्तै भैगो माया लाउदिनले पनि सबैको मन जितोस । चर्चाको शिखरमा चुमोस । अगामी दिनको लागि पनि धेरै धेरै शुभकामना
Already watched it twice! I have to salute Shishir bhai for giving the opportunity to the hardworking aspiring talents. People like yourself are making the difference in our society and country! Best wishes!!!
"भैगो माया लाउदिन ,भेट्न आउदिन तिम्रो गल्ली धाउदिन अब दुख पाउदिन" यी शब्दले मेरो मन छोयो दादा@ shishir bhandari ।अहिले चाहिँ म टिकटक लाइभबाट आएको हो है दादा।
धन्यवाद तपार्यले सोधिएको प्रश्नको सहि उत्तर दिएर रु १०० को रिचार्ज कार्ड जित्नु भएको छ । रिचार्जको लागि यो लिँक facebook.com/nayanayanewsnepalofficial/?ref=pages_you_manage क्लिक गरेर पेजमा आफ्नो मोबाईल नम्बर म्यासेज गर्नुहोला । धन्यवाद
मैले टिकटकमा भिडियो हेरे पछी भनेको थिए कि एउटा गीत गाउन दिनुस्।आज त्यो कुरा पूरा गर्नु भयो।गरिबीको कारण पछि परेकी एलिना उदासको पनि एउटा ठूलो सपना पूरा भएको हुनुपर्छ।सुमधुर स्वर र उत्कृष्ट भिडियो अभियान बाट सु सज्जित यो गीतको सफलताको शुभकामना शिशिरजी र यो गीतको फाइदाले फ़ेरि अर्को गीत गाउने अवसर दिनुहोस्।
भैगो माया लाउदिन शिशिर भन्डारि ज्युको शब्द संगित मध्ये अत्यन्तै सरल मीठो लाग्यो अहिले सम्म कै सर्बोत्कृष्ट गायिका एलिना उदास ज्युको अावाज मा पनि अत्यन्तै मधुर्ता रहेछ सम्पुर्ण टिम सर्जक प्रति उज्वल साङ्गितिक सफलताको कामना छ चाडै ( भैगो माया-२ ) गायिका एलिना उदास ज्युको अावाजमा र अादरणिय समाजसेवि तथा सुप्रसिद्द पत्रकार, कलाकार र नव प्रतिभाहरुको idol मार्ग दर्शक ज्युको शब्द संगितमा चाडै अाअोस जय गित ,जय संगित
Such a Beautiful Song with the voice, concept and everything is just wow. The words are really touchy. Jati sune pani sunna napugne song and the new actor is Shree Thapaliya and Shishir Dada is always favourite. Congratulations to the Team 💕💕
अतिनै मिठो संगीत स्वर अनि राम्रो भिडियो शिशिर dada बधाई छ हजुरको सबै टीम लाई यस्ता यस्ता नयाँ नयाँ मिठो गीत संगीत भिडियो हरु दिनु भएकोमा धेरै धन्यवाद दादा धेरै माया सधै हजुरको साथमा छौं हामी जय नेपाल 📸
सबै भन्दा पहिला एलिना लाई धेरै बधाई अझै प्रगति होस । अनि शिशिर सर हजुर त भगवान हो जतिसुकै शुभकामना दिऐनि कम हुन्छ ।धेरै राम्रो गित बनेको हिछ धेरै प्रगति होस सम्पुर्ण टिमलाई शुभकामना ।।।
Wow shishir dada tapai ko act pni sarai ramroo xa ani vdo jhan kti ramroo ho ❣️❤️ such a wonderful song shishir dada vako sabai ramroo hunxa best of luck entire team 😊❣️❤️😊
congratulation Elina baini n thank u so much shisir sir, tapai thulo mannko dhani hunuhunx.yesari garib but naya prativako dhanilai golden opportunity dinuhunx yesarinai punyako kaam gardai janus tapailai hamro sathx ani godko aasirbadle tapaiko jiban pani sadhai falos fulos.hope Elina baini pani yekdin rachana jastai charchit hunexin.
नमस्कार सबै जाना लाई देश तथा बिदेशमा छरेर बस्नु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु हरूमा मीठो माया मिठो संझना छ। गीत सरै राम्राे लागेउ सबैले माया गर्दिनु होला ❤️❤️❤️❤️
सबैलाई नमस्कार,
'भैगो माया लाउँदिन'सबैले हेरेर शेयर गरिदिनुहोला है ।
कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला है ।
यो गीतमा टिकटक बनाउनुहोस- vm.tiktok.com/ZGJDG2RLr/
hush pyari vauju
Waw kati ramro geet ..safalta ko suvakamana sabai tem lai🙏🙏 ❤️❤️
धेरै राम्रो लग्यो है सर ❤️❤️👌👌👍👌👍👌👍👍🙏🙏👍👌👍👌👌👍👍🙏 है बधाई
Mitho sabda sangit sathai awaaj video concept raamro xa safalatako suvakamana xa daada nd bahinilai
Sisir sirko music video ma kam garna rahar x
यक्दमै मन पर्यो ।
बधाई छ शिशिर सर लगायत सम्पुर्ण लाई।
एलिना उदास सिस लाई उत्तरोत्तर शुभकामना अनि शिशिर सर लाई हार्दिक नमन गीत एकदमै सुमधुर मीठो अनि मर्मस्पर्शी छ मन दिल अनि दिमाग नै छुने
गीत एकदमै मार्मिक छ, सुपरडुपर हिटहोस्, हार्दिक शुभकामना♥️
❤️❤️❤️
Afnopani atiramroxa hai rai is king sangako
बधाई सिस्टर एलिना र शिशिर भाइ लाई ,एलिना उदास बहिनी लाई सहयोग सपोर्ट गरेर शिशिर भाइले श्रोता माझ राम्रो परिचय दिन सफल गित छ ,एलिना बहिनीले प्रगति गर्दै जाउन हार्दिक शुभकामना ल।
Wow yo alina d ko ra shishir dai ko voice kati ramro ho k jati here uti herna sunna man lagne and actor pani dammi saroj dai le ra bina d le kati dherai ramro garnu vako ani shishir dai le ra tyo d le pani ramro garnu vayo
tara yo git le lastai ruwayo 😭😭😭😭
Ani yo git le auta kura sikayo ki maya gareko manxe le kahilai pani maya xodna hunna ❤❤
🖒🖒Best of luck🖒🖒
My name is Ranjana Basyal. Uff Ranju
Plzzzzzzzzzz
Like🖒
गीत र भिडियो राम्रो बनेको रहेछ शुभकामना दिदै एलिना उदास
बैनी साथै शिशिर भण्डारी जी लगायत सम्पूर्ण टिमलाई धेरै बधाई छ।
Very nice song 🌹🌹
राम्रो लाग्यो एलिना उदास बहिनीको आवाज मा सबै टिमलाई बधाई तथा शुभकामना छ
हार्दिक बधाइ तथा सफलताको शुभकामना सर । फोटो फिरिम , फोटो फिरिम २ जस्तै भैगो माया लाउदिनले पनि सबैको मन जितोस । चर्चाको शिखरमा चुमोस । अगामी दिनको लागि पनि धेरै धेरै शुभकामना
धेरै राम्रो म्युजिक भिडियो शिशिर सर लगायत सबै तीम्हरुलाई बधाई छ
साथै सरोज दाईको फ्यान जतिले यता हाजिर गरौ है।🤚🤚🤚🤚🤚🤚🤚
A combination of good lyrics, music, vocal and features !!!!!
Best wishes to Elina, Bahini
Wow एकदमै राम्रो बनेको छ
गीत भिडियो 👏👏♥️♥️lost of love Elina udash and congratulations Al teams ♥️♥️
शिशिर भन्डारि ज्यु नव प्रतिभाहरुको idol हुनुहुन्छ उच्च सम्मान ब्यक्त गर्दछु
साथै सुमधुर स्वरकि धनी हाम्रि प्यारि बहिनी एलिना उदास बहिनी उज्वल साङ्गितिक भबिष्यको कामना
आहा!मेरो प्यारी बैनि एलिना❣️❣️❣️🙏🙏
Saroj/bina best couple ❤️❤️
sishir dai❤️❤️❤️
Tapai ko geet music lyric ekdam man xune hunxa❤️❤️
Elina buini ko voice ekdam ramroo suniAko xa🔥❤️❤️❤️
शब्द संगित अत्ति मिठो श्वर झन उत्कृष्ट शिशिर भण्डारीको 👌👌👌❤❤❤❤
Guys share with ur friends lets bring this song in trending no.1
Hami ta english bujdina hai😁
𝔻𝕒𝕞𝕚.....𝕝𝕒𝕘𝕪𝕠
सरोज भाइ र बिना जि को रोल कस्तो रैछ त भनेर हेर्दा हेर्दै भिडियो नै end भइ सकेछ ,सरोज भाइ र बिना को रोल 👍️👍️❤️❤️❤️💝💟💚❤️❤️👌👌👌
साह्रै राम्रो प्रस्तुति अति उत्तम बधाई छ फेरि उस्तै गजबको प्रस्तुतिको लागि सबैलाई❤️❤️❤️
Already watched it twice! I have to salute Shishir bhai for giving the opportunity to the hardworking aspiring talents. People like yourself are making the difference in our society and country! Best wishes!!!
Wow सारै मन परो !
अग्रिम दिनहरुको लागी हार्दिक शुभकामना श्री थपालिया जी 😋
आहा अत्यन्तै मार्मिक गित सफलताको शुभकामना 👍️👍️
Music video dharai ramro xa dai dee harulai badai yo video dharai vanda dharai ramro trending ma awyos❤️❤️❤️❤️👍😍
वाउउउउउउ मिठो गीत, गायन, सुन्दर अभिनय सबै जनाको हार्दिक बधाई साथै शुभकामना सम्पूर्ण टिमलाई।
"भैगो माया लाउदिन ,भेट्न आउदिन तिम्रो गल्ली धाउदिन अब दुख पाउदिन" यी शब्दले मेरो मन छोयो दादा@ shishir bhandari ।अहिले चाहिँ म टिकटक लाइभबाट आएको हो है दादा।
यो गित मा नया अभिनय गर्ने श्री थपलिया New modal shree thapaliya
धन्यवाद तपार्यले सोधिएको प्रश्नको सहि उत्तर दिएर रु १०० को रिचार्ज कार्ड जित्नु भएको छ । रिचार्जको लागि यो लिँक facebook.com/nayanayanewsnepalofficial/?ref=pages_you_manage क्लिक गरेर पेजमा आफ्नो मोबाईल नम्बर म्यासेज गर्नुहोला । धन्यवाद
एकदम राम्रो लाग्यो बधाई तथा सफलताको शुभकामना ♥️♥️
love this song👌❤️❤️🎼🎧
Congratulations whole teams👍🙏🙏
मैले टिकटकमा भिडियो हेरे पछी भनेको थिए कि एउटा गीत गाउन दिनुस्।आज त्यो कुरा पूरा गर्नु भयो।गरिबीको कारण पछि परेकी एलिना उदासको पनि एउटा ठूलो सपना पूरा भएको हुनुपर्छ।सुमधुर स्वर र उत्कृष्ट भिडियो अभियान बाट सु सज्जित यो गीतको सफलताको शुभकामना शिशिरजी र यो गीतको फाइदाले फ़ेरि अर्को गीत गाउने अवसर दिनुहोस्।
गीत भिडियो एक्दम ramro लाग्यो
पुराना थाहा नयाँ अनुहारहरूलाई सफलताको सुभकामना ❤️💐
Ekdam ramro song ... ❣️❣️❣️congratulations shishir dada n entire team 🥳🥳🥳🥳
एलिना बुनुलाई सफलता शुभकामना 💐💐
शिशिर सर हजुर लाई ग्रेट सलुट्🙏🙏🇳🇵🇳🇵
Wow Kati mitho geet♥️😍
भैगो माया लाउदिन शिशिर भन्डारि ज्युको शब्द संगित मध्ये अत्यन्तै सरल मीठो लाग्यो अहिले सम्म कै सर्बोत्कृष्ट गायिका एलिना उदास ज्युको अावाज मा पनि अत्यन्तै मधुर्ता रहेछ सम्पुर्ण टिम सर्जक प्रति उज्वल साङ्गितिक सफलताको कामना छ
चाडै ( भैगो माया-२ ) गायिका एलिना उदास ज्युको अावाजमा र अादरणिय समाजसेवि तथा सुप्रसिद्द पत्रकार, कलाकार र नव प्रतिभाहरुको idol मार्ग दर्शक ज्युको शब्द संगितमा चाडै अाअोस जय गित ,जय संगित
Congrats whole team best wishes to Sri chhori❤️❤️❤️❤️
ल हजुर लाई बधाई छ दादा🇳🇵🇳🇵 जय नेपाल 👏👏👏🎸🎸🎸🎙️🎙️🎙️
Finally!!song aayo❤️❤️😍
Congratulations to whole team❤️❤️Love this song🎧️❤️❤️❤️
कहिलेकाही समय यति जटिल बन्छ कि,
नाता र सम्बन्धहरू भाग लगाउदा लगाउदै आफु नै आफ्नो भागमा परिदैन ....😌
Congratulations whole teams❤
I like this song very much😄
बधाई छ एलिना बैनीलाई । विशेष धन्यवाद शिशिर सर मैलेयहि अपेक्षा गरेको थिए ।
Such a Beautiful Song with the voice, concept and everything is just wow. The words are really touchy. Jati sune pani sunna napugne song and the new actor is Shree Thapaliya and Shishir Dada is always favourite. Congratulations to the Team 💕💕
अतिनै मिठो संगीत स्वर अनि राम्रो भिडियो शिशिर dada बधाई छ हजुरको सबै टीम लाई यस्ता यस्ता नयाँ नयाँ मिठो गीत संगीत भिडियो हरु दिनु भएकोमा धेरै धन्यवाद दादा धेरै माया सधै हजुरको साथमा छौं हामी जय नेपाल 📸
This song is amazing 🤩😍
धेरै पछी को प्रतीक्षा पछि हेर्न पाइयो ल आउनुस है सबैमिलेर यो गितलाइ सुपर हिट बनाउनु पर्छ बहिनिको हौसला को लागि भए पनि
Loved this song❣️
wow😍😍😍
No these song very bad and good 🤔🤔🤔
सबै भन्दा पहिला एलिना लाई धेरै बधाई अझै प्रगति होस ।
अनि शिशिर सर हजुर त भगवान हो जतिसुकै शुभकामना दिऐनि कम हुन्छ ।धेरै राम्रो गित बनेको हिछ धेरै प्रगति होस सम्पुर्ण टिमलाई शुभकामना ।।।
wow what a nice song congratulations and best wishes to the whole entire team..
ल बधाई छ भिडियो र गित दुबै उत्ति कै राम्रो छ 🌺🙏🏻🙏🏻🔥
Nice Song, Great Cause, Best launch pad for newcomer Elina, All the Best to Elina & Shishir Sir from Mumbai
भै गो माया लाउदिन
भेट्न आउदिन
तिम्रो गल्ली धाउदिन
अब दु:ख पाउदिन
मलाई चाहिँ मन पर्यो है सम्पुर्ण टिमलाई शुभकामना 👍️😍
Just loved it. Congratulations whole team
सारै राम्रो गीत शुभकामना सबै टीम लाई♥️♥️♥️♥️
Congratulations to the entire team
Huge congratulations Sri vauju ❤️❤️❤️❤️
wow सारै दाम्मि छ पग टिकाे कामना छ शिशि रभाइ आगामि दिन माअझै अगादि बदेइ गाकाे देनपाउ 🙏👍️✊💞💞
Love this song super duper hit huncha best wishes to whole
team members ❤️
Wow shishir dada tapai ko act pni sarai ramroo xa ani vdo jhan kti ramroo ho ❣️❤️ such a wonderful song shishir dada vako sabai ramroo hunxa best of luck entire team 😊❣️❤️😊
❤😍😍😍
मैले सोचेको भन्दा राम्रो लाग्यो 🙏❤️❤️❤️
Bina and saroj cutness overloaded .supp music
Wow .. Nice song.. badai xa sampurna team li..gd attempt at first try my beautiful sis..Sri....☺️☺️
perfect voice❤️❤️❤️
Wow! shishir da Ko kamal HoLA sayed Alina laai yeti sunder song maa chance dinubhako 🙏🙏🙏
Beautiful voice!
शिशिर दाई हजुर महान हुनुहुन्छ l हजुरको कामप्रति हामी नेपाली जनता आभारी छौ.. सधै राम्रो काम गर्दै जानु उज्ज्वल भबिस्यको कामना गर्दछु ❤❤
शिशिर सरलाई सलाम छ एलिना उदासलाई गित गाउने माैका दिनु भएकाेमा पैसावालाले त आफै गित बनाउछन् तर उनी जस्तो गायिकालाई कम अबसर मिल्छ🙏🙏🙏
😍😍😍😍
wow nice song🎧️🎤🎵🎼
congratulations whole team😘💖
कति राम्रो सबै टिमलाई सफलताको शुभकामना 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
Wow sunnda bitikkai ramro lagyo
Sabai sune pxi aru pratikriya dinxu best wishes ❣️❣️❣️❣️❣️
congratulation Elina baini n thank u so much shisir sir, tapai thulo mannko dhani hunuhunx.yesari garib but naya prativako dhanilai golden opportunity dinuhunx yesarinai punyako kaam gardai janus tapailai hamro sathx ani godko aasirbadle tapaiko jiban pani sadhai falos fulos.hope Elina baini pani yekdin rachana jastai charchit hunexin.
एकदमै राम्रो गीत हजुरहरू सम्पूर्ण लाई बधाई 🎉🎉🎉🎉👌👌👌👌म टिक टक बाट 😍😍😍😍😍😍😍😍😍😍😍😍
Akdam man pareu dherai dherai dhanyabad shisir dai eelena sis and saroj ra bina lagayet sampurna team lai
वा जसतो गित उस्तै राम्रोभिडियो, बधाई छ सम्पुर्न टिम लाई🌹🌹🥀🥀🌺🌺
Congratulation Elina baini.. keep going on.. lots of love & badhai sabailai
एक दम राम्रो गित संपूर्णा टीम लाइ बधाईछ❤️❤️❤️
आहा कस्तो राम्रो गित एक्दमै मन पर्यो शुभकामना छ सम्पूर्ण टिमलाई अनि गयिका एलिना उदास बैनीको प्रगतीको कामना गर्दछु ।
गीत राम्रो भाको छ। 👌
शुभकामना दाजु💞🙏
legend हरु एता आम् त एउटा सल्लाह गर्नु छ।😉😛
एकदमै राम्रो लागो गीत। शिशिर दादा यस्तै राम्रो राम्रो गीत बनाउदै जानुस।🤩😍❤️
आहा एकदमै राम्रो छ गित बधाई छ सम्पुर्ण तिम्लाइ
गित एकदमै राम्रो छ अभिनय पनि उतिकै राम्रो छ 👌👌👌👌😍😍😍😍
ऋी थपलिया = नभ कलाकार ( and all the best )❤️ and i m the first one to do jun tapai ley arko naya video ma vannu vako thayo.. ❤️❤️
अति नै उत्कृष्ट गित 💕💕💕शिशिर दाजुको सिर्जना चाहिँ हो के💕💕🤟🤟🤟🤟🙏🙏🇳🇵🇳🇵
wow heart touching video good luck sisir sir 👍👍💞💞💞💞💞💞💞
Congratulations all team💝💝👌👌👌eakdam ramro xa video🎊💝💝
Sampurna team Lai hardik badhai👏🎉
मेरो प्यारी बैनी एलिना यसै गरि अगि बढनु ❤️❣️🔱🙏धन्यवाद सिशिर जि येस्तो राम्रो प्रतिभा को मुल्यांकन र कदर गर्नु भएको मा हजुरले❤️❤️✨🇳🇵
Maele here dada live bat aayer 😍😍😍😍😍ramro xa dada keep it up 😍😍😍
निकै राम्रो लाग्यो सफलताको शुभकामना
धेरै राम्रो लाग्यो एलिना बहिनीलाई बधाई छ।
धेरै राम्रो हजुरहरुको भिडयो अनि बहिनिको स्वर जनै मीठो अभिनय पनि उत्तिकै राम्रो
Sarai man chuune geet dada best of luck 🤞 🥰♥️👏👏
नमस्कार सबै जाना लाई देश तथा बिदेशमा छरेर बस्नु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु हरूमा मीठो माया मिठो संझना छ। गीत सरै राम्राे लागेउ सबैले माया गर्दिनु होला ❤️❤️❤️❤️
Wow nice songs all Tim lai badhai xa 😆🥰😍😘😘😘😘
सफल्ताको शुभकामना एलिणा उदास बहिनिको मिठो भ्वाइस
सरै राम्रो गीत अनि सरै राम्रो भिडियो मन नै छोहि आयो 😍😍😍
Wowow dheraii dheraii ramro geet ani wostai ramro video pani wow lots of lop from pkr😍😍😘😘😘😘
Congratulations all team.❤❤❤
मैले त सम्झेर खोजेर हेरदै छु😍❤️
Sariii ramro sanga 👌🏻👌🏻👌🏻♥️
congratulation entire team❤️
shree thapaliya nawa kalakar