देश को गहना भनेको यस्तो हुन्छन्। जसले देश को बारेमा पनि थाहा राखिरहेका हुन्छन्। देश को बारेमा केही पनि थाहा नपाउने राष्ट्रका गहना हौ भन्ने धेरै देखेका छौं।
हाम्रो राई चलनमा पैसा बाडेको भन्दैन। हामिको मा पाहुना चेली आफन्त आएर फर्किदा केही न केही दिने परम्परा छ। आफुसङ जे छ तेहि हातमा झोलामा सोलिमा लगाइदिने चलन्न्छ। चेली बेति भानाभान्जी बहिनिलाइ हातमा दक्षिना राखेर छिट्टिनेचलन हुन्छ। धेर भएर र देखाउनालाइ हैन।धन्यबाद।
राजेश पायल राई छन र पाे नेपाली गित संगित निरन्तर चलिरहेको छ❣️❣️✊✊
सही कुरो गर्नु भो हजूरले।
😂😂😂😂
RAI IS KING स्पष्टभक्त हुन ।।
मनमा लागेको सत्य तथ्य खुलेर बोल्नु उहाँको इमानदारी हो यसैले महागाएक राजेश पायल राई ।।
अरु गोबर कलाकार भन्दा त हजारौं गुणा धेरै थाहा रहेछ देश को बारेमा खुसी लाग्यो। राष्ट्रका गहना भनेको यस्तो लाई भन्छन्।
सत्यतथ्य स्पष्ट बोल्ने एक साहसिक
पत्रकार प्रकाश सुवेदी 🤗जय होस 🙏
राजेश पायल राई मेरो मनपर्ने गायक 🤗🙏
एकदम सही हजुर🙏🙏।
Absulately....
सुन्दर स्वरको धनी गायक।
हृदयमा छपक्क बसेको गायक राजेश पायल राई (राई इज किङ) दाजुको नयाँ अन्तर्वार्ता हेर्न पाउदा खुशी लाग्यो ।
❤️
हृदय देखि सलाम ✊✊सुबेदिजी ले निकै नै घुमाई फिराई गरेर प्रश्न गरेता पनि कति सहज तरिका ले जवाफ दिनु भयो
राजेश दाई भनेको साङ्गीतिक क्षेत्रको महान खम्बा हुनु हुन्छ Rai IS King
नेपाल को नम्वर 1 गायक भन्दा फरक पर्दैन ।। उहिले देखि अहिलेसम्म नेपालको स्थापित गायक।।
लेन्जडरी गाएक राजेश पाएल किङ नै हुन अरुले मानुन नमानुम म मान्छु ।😍😍😍
😂
Biggest name in nepali music !!! legendary singer
एकदमै मन पर्ने कलाकार राजेश पायल राई अबको पालो 70 करोड को हुनु पर्यो।
राई इज किङ।राजेश पायल राई मन पर्ने गायक।
Really ho ni rai is king 🤴
God gifted talented rai is king humble down to earth
राई गुरुङ मगर लगाएत सबै मुलबासीहरु
राजा नै हुन कुनै दुइमत छैन
Sahi kura
गित अनि बोल्ने शैली सारै गजब को छ rai is king दाइ को
Rai is king my best Singer❤️❤️❤️❤️🇳🇵🇳🇵
RAI is King Forever❣
Tapae rani bannu paro😂
@@rajanrai7925 🤣🤣🙏
@@Nepal11953 i think you are already packed 🇳🇵😁
धर्म संकट मात्रै को लागि यता हाजिर
कार्यक्रम एकदमै छोटो भो तर लाष्टै लजिकल र फन्नी लाग्यो।😆
sewaro 🙏Rai is king daju.
Rai is king 👑🙏(interview Sarai xoto vo sir)
कुनै पनि नेता नाम लिन लायक छैनन् रे !!! सहि हो 😁
प्रकाश सुवेदी सर सेलुट छ,,,,,तपाईंको प्रश्न गर्ने शैली र तपाईंको कार्यक्रम काे माेस्ट फ्यान हु म,,,,
First time forward nagari herekoo glamourguf..😍😍😍
Mani same tei soch anusar herdeixu voli dutyko parbaha nagari kinaki mero priya gayak hununxa
@@himalrai5078 😊😊
@@manishathulung2582 cheli mazale heriyo tara ali jyada rajneitik kura vayo tara thikoixa ab xchai mimmma garna lako
@@himalrai5078 hjr daju nepal ma rajniti guff naii ta hunxa badii😊😊
@@manishathulung2582 tyota ho
Ahile samma hereko best interview 👍👍
साह्रै मीठो लाग्छ सुवेदी सरको आवाज
Rai is king my favorite singer love you bro......
Rai is king ko kura man paryo ❤
God gifted original singer......
Really enjoyed watching this episode - short, sweet, entertaining and very straightforward
यति पछि बल्ल राम्रो मान्छे बाेलाउनु भए काे खुशी लाग्यो
Lot's of love rai is king.❤️❤️❤️
Yes, Rai is king😍
प्रकाश दाइ पल शाह लाई ल्याउनु पर्याे भन्ने जति ले यता ।।।
Paul ji aaisaknu vyo ni hajur
७ महिना पहिले आउनुभएको थियाे फेरि ल्याउनु पर्याे हजुर
I love his way of singing
Na maga ma sanga
Nisthuri lai Maya gari
Malai Pani angrezi ma bolna sikai deu na
Failiyo Maya Dubo sari
Much respect & love❤️ always shine🙏
Rai is king😍🙏🙏 mero best best best singer Rajeah payal rai daju🙏🙏🤘
Ali prithak khalko interview lagxa so malai sarai man parxa..pani..
यो कार्यक्रम निकै उत्कृष्ट लाग्छ ।
राजेश दाई सलूट छ
Khas ma chhai ma pani athhara nai ho...The most interesting and positive vive interview...
गीत संगीत को त राजा नै हो नी राजेश पायल राई ।।
कति मिठो दालभात तरकारी जस्तो अन्तरबार्ता राई इज र रजतपट अंकल को l 😍😍
#Rai_Is_King👑🇳🇵
सकारात्मक सोचको खानी
Answers are Hard...🔥🔥
I love the way you speak ❤️
Melina rai the best singer amongst the Best.
Kig is kig my favorite singar💕💕💕
राजेश पायल राई (RAI IS KING) जिन्दावाद
अईले सम देश बनाउने नेता नेपालमा कोहि पनि छैन एक दम सहि हो
One of the best singer😘
Rai is king best super singer
महागायक राजेश पायल राई🙏❤️❤️❤️❤️
Down to earth Great Person RPR❣️❣️
Rai is king always king of nepali music indrastry
जय प्रकाश सुवेदी
जय राजेस पायल राई
जय नेपाल
🙏🙏🙏
Love you so much rajeshpayal rai rai is king 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
देश को गहना भनेको यस्तो हुन्छन्। जसले देश को बारेमा पनि थाहा राखिरहेका हुन्छन्। देश को बारेमा केही पनि थाहा नपाउने राष्ट्रका गहना हौ भन्ने धेरै देखेका छौं।
राई इज किङ।🙏❤️
Rai is king maha gayak
Favorite singer rai is king 🌾💯❤
plz next guest dayahang rai.
हाम्रो राई चलनमा पैसा बाडेको भन्दैन। हामिको मा पाहुना चेली आफन्त आएर फर्किदा केही न केही दिने परम्परा छ। आफुसङ जे छ तेहि हातमा झोलामा सोलिमा लगाइदिने चलन्न्छ। चेली बेति भानाभान्जी बहिनिलाइ हातमा दक्षिना राखेर छिट्टिनेचलन हुन्छ। धेर भएर र देखाउनालाइ हैन।धन्यबाद।
Rai is king नाम नै काफी छ ।
Wow Rai is King 🙏🙏🙏🥰🥰🥰
Icon singer
woow really amazing 🤩🤩🙏
Interesting interview
Khotang ko dai lai 🙏🙏🙏🙏
राई इज किङ को स्वोर को फेनहरु लाइक ठाेकुम है!!!!
Hi
यो व्यती जापान आए पछि , यसको एटीटुउड देखेर मन पर्न छोडेको आज सम्म देख्दा पनि पारो तातेर आउछ .
२०३१ साल असोजको हुन राजेश पाएल राइ slc २०४७ मा दिएको ४६ बर्ष पूरा पुगेर ४७ लागे १८ बर्से बुढा
2029 ko ho
अब प्रमोद खरेल र रमेशराज भट्टराई लाइ नि ल्याउनु पर्यो दाजु plzzz
लास्ट छोटो भो यार प्रोग्राम प्रकाश दाजु
Comedy @ first😂 entertaining... But more related to political talk..
Rai is king my best singer forever😘😘😘
voice of king ....
Rai is king tq sir
सहि हो जो नेताहरु माथीको बिस्वास नभएकै हो
RAI IS KING 👑 सँग मात्र प्रकाश सर ले अलीक संम्यमता अपनाएको जस्तो लागो
Rai iz 👑 👑 Proud to bee Rai
Dami dami
Heart beated singer
Rai is king ले उमेर नबताउनुको कारण के हो कार्बाहि सुरु गरौ त रजतपटबाट हाहा।।।
Rajehs Rai Raja🙏🙏
Hait lastai ramailo vo daju god bless you both 💜💜🙏🙏💐💐
Sahi kur
Rai is king bhane ko king nai ho 😘😘😘
मज्जा आयो 😊👍️❣️❣️🙏
king honi
Chhoto mitho karyacram 👍👍👍
beautiful conversation.....
राजेसपाल राई उत्कृष्ट कलाकार
Rai is king 👑
Khatranak gayak
धन्यवाद राजेश पायल राई.
Pramod kharel लाई ल्याउनु पर्यो
Darsan Namaste Rai iz kings Dada 💓🙏
_Rai is king and thing is king_
My best singer
Aaja chahi diyo hoi rai is king le