Rajesh Payal Rai आफ्नो जन्मघरमा पहिलो पटक बाबाको अगाडी गीत गाउदा गाउदै भक्कानिदै रुदा गाउ नै रोए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024
  • Rajesh Payal Rai आफ्नो जन्मघरमा पहिलो पटक बाबाको अगाडी गीत गाउदा गाउदै भक्कानिदै रुदा गाउ नै रोए || rajesh payal rai father crying || rajesh payal rai family concert - khotang buipa || Bisalchautari TV - Bishal Rai
    Interviewee :
    Interviewer :
    Camera : Kiran Guutam
    edit : Bishal Rai
    More Videos :-
    Bisalchautari TV interview :
    Link :- • Bisalchautari Tv inter...
    Bisalchautari TV Music Video :
    Link : • music video
    मेरो Love स्टोरी :
    Link : • मेरो Love स्टोरी
    Fashion Of The Day : -
    Link :- • Fashion Of The Day
    Nepali Celebrate Interview :
    Link :- • nepali celebrate inter...
    web see more : www.bisalchauta...
    facebook page : / bisalchautari
    twitter : / bisalchautari
    #bisalchautaritv #RajeshPayalRai #Father_Crying
    यस च्यानल Bisalchautari Tv मा अपलोड भएका हरेक गीत, अन्तबार्ता, रिपोर्ट तथा अन्य भिडियोहरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding on websites are allowed.
    © Bishal chautari Media Pvt. Ltd.

ความคิดเห็น • 318

  • @bishalchautaritv
    @bishalchautaritv  ปีที่แล้ว +7

    Rajesh Payal Rai को ३ दशक लामो गायन यात्राबारे Rajan Mukarung गरे चर्चा || राजेशपायलको सहकार्य अग्रजदेखी बालकसम्म - राजन || Bisalchautari TV
    LINK : th-cam.com/video/UiFgqNb9y4Y/w-d-xo.html

  • @dipsonahan3456
    @dipsonahan3456 2 ปีที่แล้ว +101

    एउटा गाउँ बाट उठेको प्रतिभा आजा गंगन चुमेर फेरि तेहि जन्मेको गाँउमा सबै आफन्त हरु संगको भेट्मा हर्षमा झरेको आँसु हो त्यो अति सुन्दर पल रजेश दाइ।

    • @dhanrajnuepane8559
      @dhanrajnuepane8559 2 ปีที่แล้ว

      रमेश,राई ज्यू लाई हार्दिक बधाई शुभकामना छ आपनु जन्म थलो सोर्ग भन्दा कम्म हुन्न सबै हाम्रो राई ज्यू को घरपरीवार ईस्ट मित्रकुल्कुटम्म को हार्दिक बधाई शुभकामना छ

  • @suzanalimbu3604
    @suzanalimbu3604 2 ปีที่แล้ว +9

    राजेश दाइ रोएको देखेर आफ्नो पनि आँखा भरी आसु पर्दै भिडियो हेर्ने ले येता हाजिर गरौम त 😋
    गर्भ र खुशी को आसु हो यो अब फेरि फीरि यो पल कहाँ फर्केर आउँछ!
    धेरै भाग्यमानी दाइ हजुर को बाआमा झान भाग्यमानी सधै खुशी रहनुस
    lots of love❤️ and respect 🙏

  • @Jitenbantawarai
    @Jitenbantawarai 2 ปีที่แล้ว +65

    संसारलाई नचाउने र हंसाउने राजेश पायल राई
    RAI IS KING को मनभित्र पनि कति पिंडाहरु
    रहेछ भन्ने कुरा वहाँको आँसुबाट प्रष्ट भयो ।

    • @Raeew
      @Raeew 2 ปีที่แล้ว

      Pida hunx Sabaima tara yo sabai bata paeko mayako amulya aashu Ho dai😢😢❤❤

  • @khemkumar2702
    @khemkumar2702 2 ปีที่แล้ว +3

    मलाई सबै भन्दा गीत राजेश पाइल राई को मन पर्छ 👍🏻👍🏻👍🏻👌👌👌👌best of luck दाई दामि दामि ❤❤❤❤

  • @richachettri3935
    @richachettri3935 2 ปีที่แล้ว +23

    धेरै पछि मेरो best Singer लाई देख्न पाउँदा आज धेरै खुसी छु। love 💖❤️you मेरो प्यारो दाजु।

  • @asmitalimbuofficial8425
    @asmitalimbuofficial8425 2 ปีที่แล้ว +38

    आफन्तहरु सङ्गको भेटघाटले खुशीको सिमा पार भए पछि आँसु रोकिएन राजेस दाइ एकदमै सफा र कोमल हृदयको हुन्न्छ्😥😍🤗

  • @anilkirati568
    @anilkirati568 2 ปีที่แล้ว +38

    कमलो मन दयालु मन हुने मान्छे हरु यसरी नै सुखा दुःखमा रुहिन्छ तर be strong Rai is king 👑 daju 🙏❤️

  • @SahayatriOnline
    @SahayatriOnline 2 ปีที่แล้ว +31

    रुवायो हौ दाजुले 😥😥 सधै हासेर हिड्ने मान्छेको मन भित्र पनि कत्ती कुरा लुकेको हुन्छ भन्ने राई इज किङ्ग को आँसु बाट थाहा हुन्छ ।

  • @pabitrarai6783
    @pabitrarai6783 2 ปีที่แล้ว +42

    हांसेर संगै बाचुंला😢😢😢❤️❤️🙏🙏🙏I miss my dad❤️❤️❤️छोरा गाउने बाउ नाच्ने।बुबा हुनेले यसरी नै खुसी राख्नु।

  • @purnamabo141
    @purnamabo141 2 ปีที่แล้ว +5

    उता राजेश दाइ रुनु हुदा यता कति खेर आखा बाट आसु झरेछ पतै भएन im big fan. rajesh dai

  • @krishnasilwal1191
    @krishnasilwal1191 2 ปีที่แล้ว +5

    आज आएर लागो मलाइ राजेस दाइ किन एति पपुलर !!!down to earth आज देखि big fan dai love u ..

  • @jedbahadurbhandri3009
    @jedbahadurbhandri3009 2 ปีที่แล้ว +19

    हउवा हो हउवा हो भन्दा भन्दै रुवा यो रुवा यो राजेस दाइले ।

  • @harkarai4059
    @harkarai4059 2 ปีที่แล้ว +7

    जन्म भुमी सग कति गहिरो नाता होदोरहेछ र जन्म दिने माता पिता साग को माया कति गहन राजेश पायाल जि सग बुझ्न सकिन्छ अति हृदय छुने बाताबरण ।।।
    धन्यवाद ।।।

  • @premyogiyogi8598
    @premyogiyogi8598 2 ปีที่แล้ว +39

    We are proud feel of you Rajesh jee god bless you . सबै नेपाली को दाजुभाई अनि दिदिबहिनी हरुको एक मात्र दाइ वा भाइ हाम्रो राजेश दाइ।

  • @shibabhattarai740
    @shibabhattarai740 2 ปีที่แล้ว +8

    राजेश पायल राई दाइले हामी लाई पनि रुवाउनु भयो 😭❤️🙏

  • @genashlimbu5302
    @genashlimbu5302 2 ปีที่แล้ว +1

    जे होस राजे आफ्नो गौउ आएर भतिज को बिहेमा रमाइलो भयो

  • @purnahangkhim4651
    @purnahangkhim4651 7 หลายเดือนก่อน +2

    नेपाली गित संगीत लाई उचाई मा पुर्याउने माहा गाएक अनि समाजलाई सामाजिक सेवा गर्नुहुने बुवा एस्तो महान ब्यात्तिहरुको घरमा जंगलीहरुले आगो लगाको थियो।

  • @user-rl1tn4jo3z
    @user-rl1tn4jo3z 2 หลายเดือนก่อน

    ऐउटा अबीष्मरणीय क्षेण जस्को कुनै सीमा छैन ,पारिवारिक जमघट सहित मीठो स्वर का धनी राजेस पायल ❤❤❤❤❤

  • @chandrarai7761
    @chandrarai7761 2 ปีที่แล้ว +7

    आफ्नो गाउँ को माया मा खुशी को आँसु 😍😍😍

  • @minathakuri1812
    @minathakuri1812 2 ปีที่แล้ว +6

    रुनु भयो मेरो पनि आँखा रसायो ।सबैलाई सम्मान गर्छु ।🙏🙏🙏🙏दाइ न रुनु न सन्सार यस्तै छ ।सबै को पिडा हुन्छ । बुवा आमा लाई देखेर पनि खुसी लाग्यो ।अझै सम्म बुवा आमा को काख मा हुनु हुन्छ हजुर त भाग्यमानी होनि ।हेमन्त भाइ भनेर रुनु भयो so sad राम्रो मान्छे भगवान को पियारो हुन्छ ।आफू लाई समाल्नु होला ।

  • @dipkala1045
    @dipkala1045 2 ปีที่แล้ว +17

    Rai is King 👑❣️ kasto ruwayo 😢 baba ama Lai dherai dherai Maya 🙏💖

  • @debbahadur6643
    @debbahadur6643 ปีที่แล้ว +2

    मान्छे जति ठुलो भएपनि बाबा आमाको अगाडि सधै सानो हुन्छ जति ठुलो मान्छे भएपनि मनै त हो ❤️❤️❤️❤️❤️

  • @Born2Brave
    @Born2Brave 2 ปีที่แล้ว +40

    दाजुले आफ्नै जन्मघरमा आफ्नै गाउले,भाइ भारदार,आफन्तहरु साथै आफ्नो शिरौपर पापा-आमा माझ आफुलाइ पाउँदा हर्ष र कृतज्ञताको मिश्रित आँसु झार्नुभएको दृस्यले मलाइ पनि छोयो। लटरम्म फलेको वृक्ष नै नुहिन्छ। तपाइको इस्ट मित्र,गाउले, आफ्न्त,मान्य्जन लगायत तपाइको सम्पुर्ण शुभचिन्तक, सुभेच्छुकहरुको आशीर्वाद,शुभकामना तपाइको शिरमाथी नै रहिरहोस। तपाईं हामी सबैको मुटुको ढुक्ढुक्कि,नेपाली साङितिक जगतका अनमोल धरोहर, देशको अमुल्य गहना हुनुहुन्छ। तपाइको सधै भलो होस। 🙏

  • @subbavc12
    @subbavc12 2 ปีที่แล้ว +4

    कस्लाई रुन मन हुन्छर! तर आँखा भरिए पाछि... के लाग्छ। पीडा सबैलाई हुन्छ हामी रोएको देख्न चाहदैनौ राई इज किङ लाई। हेर्दा देर्दै आफै रोएको पत्तै भएन... 😭😭😭

  • @neelamsubba2168
    @neelamsubba2168 2 ปีที่แล้ว +2

    Lots of love from kalimpong ❤️❤️❤️❤️❤️❤️❤️❤️💕 Tapai ruyeko dekhera mo pani rui pathaye Dada 💕💕💕💕💕💕

    • @jushanrai
      @jushanrai ปีที่แล้ว

      म पनि रुय मेरै गाउले दाइ हो

  • @user-jt8uh6ur4d
    @user-jt8uh6ur4d 2 ปีที่แล้ว +4

    सारै रमाइलो खुशीको आसुहरु पनि आए

  • @sangitagurung8163
    @sangitagurung8163 2 ปีที่แล้ว +13

    Baba ko kati hasilo muhar 🙏dajubhaiko sambanda sadhai yestai rahirahos ! When Rajesh dai is broke down the way his brothers coming forward and supporting him its really melt my heart ❤ mero pani duita dajubhai haru hunuhunchha ra uniharu pani yesari ni support garnuhunchha 🙏stay blessed 🙌

  • @chhabinranamagar7850
    @chhabinranamagar7850 2 ปีที่แล้ว +9

    राजेश दादा सधैं शिरोपर हुनुहुन्छ।❤️🙏

  • @kamalkatuwal2018
    @kamalkatuwal2018 2 ปีที่แล้ว +4

    Rajesh Payal Rai sir hajur lai Mero auta anrodh xa Aama baba ko lai vya pani aba chai BA garnu pariyoo

  • @hemrai2075
    @hemrai2075 2 ปีที่แล้ว +7

    पहिला बिस्वलिम्भुगएर हाम्रो खोटाङ जस्तो दुर्गम ठाउलाई चिनाउनुभयो।योपाली विशाल जि जानुभएछ।हामी सम्पुर्ण खोटाङ्गेको तर्फबाट हार्दिक नमन ।

  • @funnyallvideo8666
    @funnyallvideo8666 2 ปีที่แล้ว +6

    मेरा आखा नी रसाए है राजेश दाइको आखा रसाउदा

  • @Sumithkarki
    @Sumithkarki 2 ปีที่แล้ว +2

    10:29😓राजेस दाइ अासु झरदा मेरो मन निकै अमिलो भयो😓🇦🇪🇳🇵🇦🇪🇳🇵🇦🇪🇳🇵लामो समय पछि को भेट ले अासु अाउने सभाविक नै हो🤔तर राजेष दाजु अाफनो जनम दिने गाउँ गईररहन परछ है🙏🙏🙏

  • @ramapoudyal8663
    @ramapoudyal8663 2 ปีที่แล้ว +35

    संगीत श्रेत्र मा राजेश पायल जस्तो सफलता पाएको व्यक्ती अरु देख्दिन है

  • @mangalshrestha7753
    @mangalshrestha7753 2 ปีที่แล้ว +1

    Khusi ko Aashu jaya hosh Rajesh payal Rai....👏👏👍👍💐💐🙏🙏🇳🇵🇳🇵ma hal saudi arab khobar bata herdaichhu

  • @tsheringyoungming
    @tsheringyoungming 2 ปีที่แล้ว +5

    Very emotional 😭😭😭... Love from Sikkim 👉❤️❤️❤️❤️❤️❤️

  • @udimrai4606
    @udimrai4606 2 ปีที่แล้ว +2

    Rai is king.महागायक!

  • @Raeew
    @Raeew 2 ปีที่แล้ว +1

    Bichara Rai is king da kasto runu vayo Love you da❤❤❤😢hami sano huda Daiko failiyo maya duba sari vanne geet sunthim aaja sanggetko mathi chuchuroma puge pani tyo gauko maya ani darshak shrotako maya lai vulnuva xaina daile aaja yo amulya aashuko danama tyo maya dekhieko x Lot's of Love da❤❤❤

  • @RupakChamlingRai
    @RupakChamlingRai 2 ปีที่แล้ว +18

    Always proud of you Rai is kingb🙏❣️

  • @ushakrishalkandelbestofluc1005
    @ushakrishalkandelbestofluc1005 2 ปีที่แล้ว +2

    Kati kamalo man rajesh bhai ko malai pani dhari royaa

  • @bishalchautaritv
    @bishalchautaritv  2 ปีที่แล้ว +64

    Rajesh Payal Rai Family Exclusive Interview || राई इज किङको बाबाआमासंगै ६ दाजुभाई एकसाथ पहिलो पटक मिडियामा || राजेशपायलको बिहे गरेर मात्र युके फर्कने बाबा-आमा || Bisalchautari TV
    Link : th-cam.com/video/SIGh7Q_ZUPE/w-d-xo.html

    • @sabimewahang
      @sabimewahang 2 ปีที่แล้ว

      Kina ruko khaas ma??

  • @user-santoshbigrol
    @user-santoshbigrol 2 ปีที่แล้ว +1

    खोटाङको सान राजेश दाइलाई सधै सम्मान ।
    झर्ने आँसु झर्न दिनुस
    खासखुस गर्न दिनुस
    साईत जाला माघ जाला,
    सबलाई खुशी छर्न दिनुस ।।

  • @aka_c
    @aka_c 2 ปีที่แล้ว +3

    🙏🙏🙏 from Sikkim

  • @genashlimbu5302
    @genashlimbu5302 2 ปีที่แล้ว

    राजेस जि सगै को गित गौउने साथिहरु सुनिता र लिला राई लाई ल्याएर सगै यो इस्टेज मा नाच्नु भएको भए झन अति रमाइलो हुन्ने र छ

  • @sundarrai389
    @sundarrai389 2 ปีที่แล้ว +3

    हेट आफुत अरुको आँसु डेक्ने नहुने झन यो पायल किंग त परिवार को मायामा भक्कानियको देक्दा म आफै रूदाको हैरान भयो हो।

  • @RKR272
    @RKR272 2 ปีที่แล้ว +8

    Lot's of love Rai is king da 👑🙏 lastatai ruwanuvayo 🙏🙏😍😍😍🥰🥰👍👍👍👍

  • @charmingchannel8168
    @charmingchannel8168 ปีที่แล้ว +1

    Rai is real king love u from Bhutan...
    Always be young and Budha blesses u

  • @nepalispeakingnorthamerica7366
    @nepalispeakingnorthamerica7366 2 ปีที่แล้ว +4

    Rajesh Payal Rai, Rajesh Payal Rai nai ho....Rai is King ko tittle 100% ho ... Rajesh Bhai I am watching from Canada Indra Limbu Dai

  • @kishorrai6358
    @kishorrai6358 2 ปีที่แล้ว +2

    Great……Happy always

  • @renosherpa5961
    @renosherpa5961 2 ปีที่แล้ว +2

    Lovely baba chora rai 💐♥️♥️😍

  • @vishnub6845
    @vishnub6845 2 ปีที่แล้ว +2

    Always great rai is king sir

  • @sushilbist1165
    @sushilbist1165 2 ปีที่แล้ว +3

    First time ma roya dai hjr ko aasu dhekhera😭😭😭

  • @JAYA-KHIMDUNG-RAI
    @JAYA-KHIMDUNG-RAI 2 ปีที่แล้ว +4

    यो आँसु राजेस पयाल राई भाईको (मिलन र बिछोड) को हो। २५ वर्षमा घर पुग्नुभयो। मिलनको आँसु, थियो।फेरी अब गाऊमा सबैजानासँग भेट हनुभयो करोडौको माया पाउनुभयो आफ्नो कर्म स्थल फर्किनु परो। यो पीड़ा ज़सले भोगेकोहूनछ उसलाइ मात्र थाहाँ हुनछ। राजेस पायेल राईको आँसुले नेपालमा मात्र होईंन संसर भरी छरियेर बसनू भएको सबैलाई रुवायो।

  • @rashmirai7716
    @rashmirai7716 2 ปีที่แล้ว +3

    निक्कै समयपछि बाजे बोज्यु अनि सबै परिवार यसरी एकसाथ देख्न पाउदा साह्रै खुशि लाग्यो तर राजेश अङ्कल भक्कनिएको देख्दा मलाई नि कस्तो आशु आयो ।

  • @SukSubba88
    @SukSubba88 2 ปีที่แล้ว +3

    No .. Rajesh dai You are always a great
    Do not drop your precious tears ..keep them in your heart ❤️

  • @parsulimbu8514
    @parsulimbu8514 2 ปีที่แล้ว +3

    Kasto rambro daju vai sachilao mahan daile vai vabuk huda vaile samhalne this is awasome

  • @matrikabantawarai7159
    @matrikabantawarai7159 2 ปีที่แล้ว +6

    सेवा राजेश पायल राई ज्यु

  • @Jan_SRS.23
    @Jan_SRS.23 2 ปีที่แล้ว +11

    RAI IS KING really legendary singer we are proud of you lots of love Rajesh brother 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @santisanti4425
    @santisanti4425 2 ปีที่แล้ว +1

    Namaskar sampurn lai mitho geet rajesh sir darsan namaste

  • @premdevirai9780
    @premdevirai9780 2 ปีที่แล้ว +2

    ❤️❤️❤️❤️🥰🥰🥰 Darsan Namaste 🙏 nice song 🎶

  • @lilashrestha4378
    @lilashrestha4378 2 ปีที่แล้ว +5

    You are great 👍
    Rajesh
    God bless you 😇

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd 4 หลายเดือนก่อน

    Rajesh payal rai bhabuk vayako dekhda kata kata man khinnta ani khusi pani xu❤❤

  • @sudeeptirana5687
    @sudeeptirana5687 ปีที่แล้ว

    Muina kasto maya lagyo hau rajesh da lai🙏❤❤❤🧿

  • @limbuni5793
    @limbuni5793 2 ปีที่แล้ว +2

    so innocent Rajesh rai🤗❤️🌹😘😍😥

  • @kalpanarai1908
    @kalpanarai1908 2 ปีที่แล้ว +4

    Rajesh dada🙏😊

    • @kalpanarai1908
      @kalpanarai1908 2 ปีที่แล้ว

      Rajesh dada😊papa mami🙏

  • @renukarai7934
    @renukarai7934 2 ปีที่แล้ว

    दाजु म तिमीको यो भिडियो हेरेर तीन पटक हेरे त्यतिनै रोए । कति दयालु र सफा मन तपाईंको ।

  • @jutahang303
    @jutahang303 2 ปีที่แล้ว +4

    Wow sorsamrat hamro rai is king 🤴 da

  • @santoshgurung21
    @santoshgurung21 2 ปีที่แล้ว +7

    Be strong dai always u r king👑 rai

  • @dineshchamling3938
    @dineshchamling3938 2 ปีที่แล้ว +2

    god blessing rai is king

  • @prajwalarai4266
    @prajwalarai4266 2 ปีที่แล้ว +2

    Proud of you rai is kingg🥰

  • @mingmasrp6071
    @mingmasrp6071 ปีที่แล้ว +2

    Lots of respect from heart rajesh dai is king of our nepali music industry

  • @dipakrai7925
    @dipakrai7925 2 ปีที่แล้ว +6

    Voice is king 👑 always king

  • @jerryhairart446
    @jerryhairart446 2 ปีที่แล้ว +1

    Great singer ever......,,, Lot's of Love from Assam (India).

  • @kalpanarai6545
    @kalpanarai6545 2 ปีที่แล้ว

    hami sabai ko man mutu ma basnu vako hamro Rajesh rai sir lai man mutu dekhi dhanyabad dinu chahanxu🥰🥰😢🙏

  • @parsulimbu8514
    @parsulimbu8514 2 ปีที่แล้ว +1

    Dada rai is kingko samanya joban sailibata dherai pravabit xu

  • @manojkumarrai4253
    @manojkumarrai4253 2 ปีที่แล้ว +6

    Mero ni Ama Apa sng naveteko dherai vayo mero ni Man dherai royo 😂😭

  • @dagyeongk8567
    @dagyeongk8567 2 ปีที่แล้ว +3

    kina runu vako dajai yetisaro❤😎🇳🇵

  • @AryanBc-bj6bg
    @AryanBc-bj6bg 4 หลายเดือนก่อน

    Yatro maha gayak le royeko suhaudain Rajesh Payal rai Nepal no.1singer

  • @sramilachettri2642
    @sramilachettri2642 2 ปีที่แล้ว +4

    हजुर सगीत का राजा हुनुहुन्छ

  • @anilrai4832
    @anilrai4832 2 ปีที่แล้ว +4

    Wow...rai is king💖💕👈

  • @ratnapm9734
    @ratnapm9734 ปีที่แล้ว +1

    राजेस पायल धेरै भाग्गेमानी हुनुहुदो रहेछ एति राम्रो परिवार अनि सबै को जम्घत रमाउदै खुसी को आँसु झार्दै आज राजेस पायल राइको यो vidio हेरेर मेरो आँखा पनि ओबाना रहेनन्😢😢😢कति मार्मिक गित गाउदा😍😍😍

  • @sheraromeo1259
    @sheraromeo1259 2 ปีที่แล้ว

    Rajesh bu lot of love from Sikkim 🙏🏻

  • @yubarajbhujel824
    @yubarajbhujel824 2 ปีที่แล้ว +2

    Proud of u dada

  • @officialsurajrayeez6086
    @officialsurajrayeez6086 2 ปีที่แล้ว

    Yatti kai king vnieko haina always great rajesh dai

  • @madhanprdhan7778
    @madhanprdhan7778 2 ปีที่แล้ว

    केमरा मेम हरू चाई अाँखा अाखाँमा पुराउदै खिचने हरू लाई धन्यवाद अनि राजेस पायल लाई बधाई छ

  • @raiyugal3354
    @raiyugal3354 2 ปีที่แล้ว +1

    भग्यमानी हुनका निम्ति विशाल मन पनि हुन जरुरत पर्ने रहेछ।

  • @Minecraft-bt3hd
    @Minecraft-bt3hd 2 ปีที่แล้ว +5

    We love you Rajesh sir ❤️❤️❤️❤️❤️❤️🙏🏻

  • @minishkhatri1781
    @minishkhatri1781 2 ปีที่แล้ว +8

    Rai is King best singer from India

  • @indurana5747
    @indurana5747 2 ปีที่แล้ว

    Good job Bro Mo Pani @25 Bars I miss mom 👩

  • @manisundarlimbuofficial
    @manisundarlimbuofficial 2 ปีที่แล้ว +2

    Rai is king 👌❤️👌

  • @adhikaripawankumar7890
    @adhikaripawankumar7890 2 ปีที่แล้ว

    Rajesh dai is rock

  • @manirajrai7599
    @manirajrai7599 2 ปีที่แล้ว +3

    King dai love it

  • @harkathapa6386
    @harkathapa6386 2 ปีที่แล้ว +1

    आफ्नो जन्म थलो र देश लाई चिनाउन को लागि भनौ न यतिका वर्ष सम्म संघर्ष र त्याग गर्दागर्दै चाहेर नि आफ्नो जन्म थलोमा जुन 25 वर्ष जान नपाउनु यतिका लामो समय पछी गएर आफन्त इष्टमित्र छरछिमेक आमा बुवा संग भेटघाट हुदा खुशी को आशु आई नै हाल्छ wow you are wonderful nice राजेश दाई

  • @nepprabin7906
    @nepprabin7906 2 ปีที่แล้ว +2

    Rajesh dai one of the best song

  • @sanjutamang558
    @sanjutamang558 2 ปีที่แล้ว +2

    Mero Rajesh Dai you are great.

  • @jibanrana6048
    @jibanrana6048 2 ปีที่แล้ว +3

    Respect rajesh ji🙏

  • @roshnisampang6809
    @roshnisampang6809 2 ปีที่แล้ว +4

    Full of tear in ma eye........lots of love ...Rai king......

  • @nitamukhia9998
    @nitamukhia9998 2 ปีที่แล้ว +4

    Sweet voice Rajesh payal Rai

  • @ramprasadrai6956
    @ramprasadrai6956 ปีที่แล้ว

    मिलनमा पनि खसेर साथ दिने यहीँ आँसु,
    बिछोडमा पनि खसेर साथ दिने यहीँ आँसु ।
    जिन्दगीको हरेक क्षेत्रमा नजिकबाट सहजै साथ दिने यहीँ आँसु हुँदोरहेछ । त्यसैर रामकृष्ण ढकालले पनि यसरी गाएका छन् ।
    • •• आँसु पुछेर रुनेछैन् भनी बाचा त गरें,
    त्यहीँ बाचा सम्झी धरधरी रोयें • • • !

  • @dipakrai28
    @dipakrai28 2 ปีที่แล้ว +2

    Darshan namaste Family ani sewa dhok Ratna sir 🙏hajur mahan hunuhunxa🙏🙏🙏