टुकुचा भित्रको सुरुङ झन् टुक्रा टुक्रा भएर बग्यो, राणाको लालदरबारमा यस्तो बनेको रहेछ, अझै बनेन सडक

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 116

  • @razzpahadi4682
    @razzpahadi4682 2 หลายเดือนก่อน +19

    सडक विभाग भनेको पार्टीको दासहरुको अखडा हो अनि पार्टीका मुख्य झोलेहरुलाई हिसाब गरि गरि फाइदा नभएसम्म काम सुरु कहाँ हुन्छ र!?? जय देशका हामी मूर्ख जनता!! जय निडर,सच्चा बालेन ज्यू!!🇳🇵🇳🇵🙏🙏

  • @royalpunkcauseprakash668
    @royalpunkcauseprakash668 2 หลายเดือนก่อน +9

    Sdhai balen shah ko sath ma hidnu vayeko ma yo press lai dherai dhanyabat❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 หลายเดือนก่อน +28

    स.वि को हाकिम केपीको झोले हरु लाई
    त्यही खाल्डोमा हालेर पुर्नपर्छ 🙄😂

    • @mamtachand6622
      @mamtachand6622 2 หลายเดือนก่อน +3

      पहिला उखाने केपी लाई त्यो खाल्टोमा पुर्नुपर्छ।

  • @vishwoshrestha5051
    @vishwoshrestha5051 2 หลายเดือนก่อน +8

    यो सरकारका जिम्मेवार सबैलाई टुकुचाको ढल खुवानु हतार भयो।

  • @DRGTM-b3r
    @DRGTM-b3r 2 หลายเดือนก่อน +5

    बालेन लाई दिनुपर्छ अनि बल्ल बन्छ road ke हेरेको छ सरड बिभाग ले यो सब बालेन लाई पछाडि पार्नु हो यो सब सरड बिभाग को षड्यन्त्र हो बालेन को कार्यलय छएउ मा छ 95%road बिभाग को plane ho 😢😢😢😢😢

  • @hiratamang-v7z
    @hiratamang-v7z 2 หลายเดือนก่อน +1

    जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤

  • @pawanchaudhary9034
    @pawanchaudhary9034 2 หลายเดือนก่อน +1

    काठमाण्डौ को हालत त यस्तो छ दूर दराजको ठाउँको के हालात हुन्छ।

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 หลายเดือนก่อน +1

    काङ्ग्रेस एमाले माओवादीका भात्री संगठन अरौटे भरौटे संगठन कुन दुनियाँमा छन् टेलिभिजन सभाहरुमा लेलिनबाद माक्र्सवाद माओवाद प्रचण्ड पथ बैज्ञानिक समाजबाद परिवर्तन लोकतन्त्र गणतन्त्र भन्दै आगो ओकल्छन धाक धक्कु लगाउछन

  • @nimrawat8890
    @nimrawat8890 2 หลายเดือนก่อน +1

    अब जन्ता गयर तेयो सडक बिभाग लाई आगो लगाउनु पर्ने भयो

  • @ivanpratap-h1n
    @ivanpratap-h1n 2 หลายเดือนก่อน +5

    लाजै लाग्दो यार ! नेपाली जनता हरु ले अब त बुझ्ने कि पार्टी लाई बहिष्कार गर्ने कि

    • @sunilkarki4670
      @sunilkarki4670 2 หลายเดือนก่อน

      Nepal ma jati xan sabai jhole matrai xan aru sabai bidesh ma 😂 ani kaha bata hunxa vutro ni kei hunna

  • @himghale6332
    @himghale6332 2 หลายเดือนก่อน +5

    त्यस स्थानमा सडक बिभागको अँखा पुगेन !

    • @pravagurunglovelycouple7017
      @pravagurunglovelycouple7017 2 หลายเดือนก่อน

      आँखा हैन खुराफाते दिमाग चल्दैछ अब यो बनाउन कति भ्रष्टाचार गर्न पाइन्छ भनेर

  • @junumaharjan9392
    @junumaharjan9392 2 หลายเดือนก่อน +1

    Jay Balen 🇳🇵🙏

  • @RamKc-m6o
    @RamKc-m6o 2 หลายเดือนก่อน +1

    म मात्र तमाम देशै भरिका जनतालाई भन्न चाहान्छु कि अब आउने चौरासीको चुनावमा no not again गरौ।र नयालाई एकपटक अवशर दिउ सबैले भन्न जय घण्टी बालेन आयछ भने जय लौरो भन्न कुनै आपती छैन तर पुरानालाई चाहिँ बाई बाई नै गरौ मात्र एकपटक। अनि सबै ठिक हुन्छ होला।

  • @beenasharma4575
    @beenasharma4575 2 หลายเดือนก่อน +1

    हरे गरे के हुदैन हिउमापनि शहर बसेको छ पानीमुनिपनि बाटो बनेकाछन् नगरे यस्तैहालत हो जनताले दुखपाइ रहुन नेता रमाइ रहुन हाम्रो दुर्भाग्य 😢😢

  • @nareshdhau
    @nareshdhau 2 หลายเดือนก่อน +1

    त्यो ठाउमा मान्छे छैन कि के हो, सबै जना मिलेर स. बि. मा ढुंगा हान्न जानु पर्छ नि येत्रो दिन भैसक्यो

  • @BeekeyVai-pe5xy
    @BeekeyVai-pe5xy 2 หลายเดือนก่อน +1

    Balen daju Kada..

  • @abisekShrestha-i3t
    @abisekShrestha-i3t 2 หลายเดือนก่อน +4

    स. बि.लेखेको मात्र 3 करोड खर्च भयो भन्छ।त्यसमा पनि छानबिन हुनु पर्यो।

  • @ApsaraAdhikarik.c
    @ApsaraAdhikarik.c 2 หลายเดือนก่อน +2

    Jay balen ❤❤❤

  • @sadhuramkhatri5884
    @sadhuramkhatri5884 2 หลายเดือนก่อน

    Good Job Balen ...

  • @rinusherchan1084
    @rinusherchan1084 2 หลายเดือนก่อน

    सबि भनेर आफ्नु हक दाबी गर्ने सडक बिभाग र मन्त्रालयले समयै जिम्मेवारी लिएर बनाउनुपर्ने दायित्वबाट जति भाग्छ त्यतिनै सरकार को चर्को बिरोध र असन्तुष्टि चुलिएमा बिद्रोह को बिगुल फुक्न आम नागरिक सडकमा आउन बाध्य बन्ला।

  • @DegreeMaila
    @DegreeMaila 2 หลายเดือนก่อน +1

    यो सडक बिभाग को हाकिम र engineer लाइ भेट्यो भने खुकुरी हान्छु

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 2 หลายเดือนก่อน

    जय बालेन

  • @bhakatabaral6926
    @bhakatabaral6926 2 หลายเดือนก่อน

    झरनामा नुहाउन मन् भय नेपालको राजधानिमा रहेको टुकुचा खोला जाउँ । टिकट रु 50/ब्यक्ती । (सडक विभाग )

  • @arjunchhetri4353
    @arjunchhetri4353 2 หลายเดือนก่อน +1

    यस्तै राखिरहुनु पर्छ , पर्यटनकाे ठुलाे सम्भावना खाेज्नुपर्छ याे अदभूत स्थलकाे लागि ,
    साेकलाई शक्तिमा बदल्ने र वरिपरी " चकती " विछ्याइएको
    " चकती रेष्टुरेन्ट " बनाउनुपर्छ

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt 2 หลายเดือนก่อน +1

    अब बालेन साहा ले खोलो लगेर बालुवा टार र सिंहदरबार सितल निवास मा लगेर हाल्नुपर्छ

  • @shambhushah2112
    @shambhushah2112 2 หลายเดือนก่อน +1

    Durga prasai ko aviyan ma hami sabae aaunu parx❤

  • @gurungbijay3356
    @gurungbijay3356 2 หลายเดือนก่อน

    Balen❤

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 หลายเดือนก่อน

    स बि, सुतुवा बिभाग हराएकाे सुचना प्रसारण गरौ।

  • @loverlinc
    @loverlinc 2 หลายเดือนก่อน

    Balen sarkar for king 🤴

  • @sharada5383
    @sharada5383 2 หลายเดือนก่อน +2

    स.बि कै बेइजत हुदैछ।
    स .बि भनेर अधिकार खोज्न जानेको,
    तर
    स= सदेको
    बि = बिनाश देखियो।

  • @sheshashah3728
    @sheshashah3728 2 หลายเดือนก่อน +1

    Show this to MP Dr Chandra Bhandari bring him in this spot ! may be he could push this matter !

  • @homgurung8885
    @homgurung8885 2 หลายเดือนก่อน +1

    यो बालेनजिले चासो नलिए सम्म बन्ला जस्तो लाग्दैन। सडक बिभागले दस बर्ष लगाउछ😪

  • @hiralalparajuli5843
    @hiralalparajuli5843 2 หลายเดือนก่อน +1

    यो स बि लाई काठमाडौं उपत्यका का जनताले घेराउ गर्नुहोस्

  • @SunilBc-g8e
    @SunilBc-g8e 2 หลายเดือนก่อน +1

    jai balen

  • @SushmaKC-tx4bo
    @SushmaKC-tx4bo 2 หลายเดือนก่อน +1

    13:55

  • @BirsinghAiri
    @BirsinghAiri 2 หลายเดือนก่อน +4

    ओलि को कार्यकाल भनेको भ्रष्ट मोटाउने कार्यकाल हो

  • @suryathapa2039
    @suryathapa2039 2 หลายเดือนก่อน +1

    स बि भन्ने नाठे काँहा मरयो?
    बिजुली को पोल भरि स बि लेखेको बाँदर आज काँहा लुक्यो? भ्रष्टाचार गर्ने रकम यो खाल्डो ले मागेको छ। खै स बि ? जय बालेन

  • @yubakc3529
    @yubakc3529 2 หลายเดือนก่อน

    Jay Balen Shah
    SB lai kmisn km vya jsto x.

  • @Bikram1.0m
    @Bikram1.0m 2 หลายเดือนก่อน +1

    Indirectly dialogue dinu vayo uncle le balen thik xaina vanera samman xa uhalai🙏Jaya balen❤

  • @nepal392
    @nepal392 2 หลายเดือนก่อน +3

    महा नगलाई गर भन्यो भने पनि हामी गर्न दिन्नौ स वि को गेठमा जन्ताले खनेर त्यत्रै खाल्डो पार्नु पर्छ

  • @subhdrasingh4603
    @subhdrasingh4603 2 หลายเดือนก่อน

    दायाँबायाँको घर भत्केपछि मात्र सबिको अँखा खुल्छ होला नि।

  • @DareeGaigoru
    @DareeGaigoru 2 หลายเดือนก่อน

    सडक बिभाग केपीको झोले हो केपीले गर भन्दा गर्ने र नगर भन्दा नगर्ने

  • @KarnaKhadka-t4y
    @KarnaKhadka-t4y 2 หลายเดือนก่อน +1

    म मदेस बाट टुकुचा खाेेला खैइ भन्दा गाउँ मुनि घर मुनि सरकारलाई खै कै भन्ने चाेर फटा जनता लाई दुख दिने

  • @krishnadhungana7688
    @krishnadhungana7688 2 หลายเดือนก่อน +1

    केपीवलीको अहम,रघमनड ,ऊनकापारटी ,का मनतिरी,हरुले,गरेको दादागिरी,,रबिरोधगरने,जनता सडकमाऊफरिनेलाई,बिदेसतिर,लखेटी सकियो ,आनदोलनगरन,कोईछैनन,समाज भाडेर,जात जाती लाई बिभाजित,गरिसकियो,वकिल नियाधिस लाई,कबजामा लियेर,मडिया करमि ,रिपोटर,वाला,कमिसनखोर हरु,सबै हात म लियो , हामरा नेपाली लाई ,भेडा बाखरा,सरी खाडीमा,भेडा चराऊन ,पठायो ,रेमिनटियास,पठाऊने नेपाली गरिबलाई,देशको रिणको भार,थपिदियो,आनदोलनगरनेलाई,सुरक्षाकरमी,लगाएर,गोली ठोकेर,मारी दियो,घरबार,सहकारी रलघुबित,मिटरयाजी,ले ,घरखेतबारी,सबै खाईदियो,माडवारीले,नेपाली को बेपार बेबसाय खाईदियो,तैपनी हामरा मुरखनेपाली,हरु तेसै भेडा,भएका,होईनन,कहिले चेतना बाट बिऊझिने,कहिले होईनन,चेतना भया,

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 2 หลายเดือนก่อน +1

    MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT

  • @FaudesinghSangwa
    @FaudesinghSangwa 2 หลายเดือนก่อน

    घर भतकाउनु जान्ने बालेन सडक बनाउन आउदैन

  • @shankarbalami9886
    @shankarbalami9886 2 หลายเดือนก่อน

    Jay Nepal 🇳🇵

  • @joshuataylor3943
    @joshuataylor3943 2 หลายเดือนก่อน +1

    from bricks

  • @indirabhattrai7108
    @indirabhattrai7108 2 หลายเดือนก่อน +1

    अझै आउ गङा माता बगार सबै लोइजाउ बालेन सर लाई साथ देउ पशुपतिनाथ

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 2 หลายเดือนก่อน +1

    सबि सरेरगयाेकि जस्ताे छ बर्खामा

  • @sameerlama5440
    @sameerlama5440 2 หลายเดือนก่อน

    भयङ्कर ठुलाे भ्रस्टाचार हुने सरकारी निकाय मध्ये याे सडक बिभाग पनि हाे मलाई प्रस्ट थाहा छ ! ३००००/- खाने ओभरसियरले ३ बर्षमा दरबार, महंगा गाडी सबै सम्मपती जाेड्छन याँहाकाले !

  • @RamKumar-ml4wn
    @RamKumar-ml4wn 2 หลายเดือนก่อน +2

    सबि काे हाकिम लाई तहि खालटाे मा हालनू पृछ

  • @RambabuKarkee
    @RambabuKarkee 2 หลายเดือนก่อน +2

    यो यत्तिकै राख्नुपर्छ जबसम्म यो टुकुचा खोलाले आफुमाथी बनेका सबै भ्रष्टाचारीहरुका घरलाई भत्काउदै जान्छ 😜😜

  • @mahakaalnytin
    @mahakaalnytin 2 หลายเดือนก่อน +1

    Xi desh ko Halat , badhai x sara nepali lai new xingapore ma

  • @sumanpakhrin5901
    @sumanpakhrin5901 2 หลายเดือนก่อน

    चिनिलाई यो खाल्टोमा हाल्नु पर्यो येसैमा
    घोलियोस।

  • @renushrestha4757
    @renushrestha4757 2 หลายเดือนก่อน

    Kasto mitho kura.

  • @gopalmaharjan8958
    @gopalmaharjan8958 2 หลายเดือนก่อน +1

    Rising mall sangai ho

  • @gummagar6172
    @gummagar6172 2 หลายเดือนก่อน

    न्युरोड र यो फरक समस्या हो लन्ठुहरु। गर्छ सरकारले टेन्डर प्रक्रिया अगाडि बढाउदै छ। अरु बैकल्पिक सडक प्रयोग गर।

  • @jneesmaharjan
    @jneesmaharjan 2 หลายเดือนก่อน +2

    *_स.बि = सडक बिग्राने_* 🤔🤨🤣

  • @rpshrestha8843
    @rpshrestha8843 2 หลายเดือนก่อน +1

    Sa. Bi. , Sadeko Bivaag ma kaam garne vrasta fungus, bacteria haru jindagi , Jiban bhar nai Sadeko nadi, ra riool ma nai bitera jawosh.

  • @angelstha748
    @angelstha748 2 หลายเดือนก่อน +1

    Sadak bivagle garnu parne ta ho tara tukuchhako purae rup nadekhaye samma sait audaena teti matra banayera hunna kholako javga kholalai dinu paryo hola natra

  • @mankumariachhami437
    @mankumariachhami437 2 หลายเดือนก่อน +1

    Yo vadkhalo le pani balenko name sunda sunda kanko jali nai bigri sakkyo...baru sarkar lai guharnu paryo baru...last ma jaya balen...

  • @bishnugurung5474
    @bishnugurung5474 2 หลายเดือนก่อน +1

    Vhrasta road department ka karmachari ra fataha A.ma.le. haru le garda yesto durdasa vhayeko ho...

  • @joshuataylor3943
    @joshuataylor3943 2 หลายเดือนก่อน +1

    The water is coming out of it.

  • @PabitraLama-ge6sp
    @PabitraLama-ge6sp 2 หลายเดือนก่อน +1

    Hohoit Vhanepachi ta dherrai barsa Aagadi bata ktm basi haru teyo Hami hideko bato Muni kholla mathi po hiderahecha kasailai Thathiyena hola

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 2 หลายเดือนก่อน

    यो सबि भनेको सम्भनद बिसेध हो का मरेको छ सडक बिभाग कमिसन मिलेको छैन होला अझै

  • @surajshrestha120
    @surajshrestha120 2 หลายเดือนก่อน +1

    yesto huda poni nabanauni sadak bivag kharej garos.yesta sa bi chayena

  • @surajshrestha120
    @surajshrestha120 2 หลายเดือนก่อน +1

    Hoina yeato huda poni tehako janata k herera baseko..thutera liyera tei tukuchama purnu parxa sadak bivagko karmacharilai

  • @sureshdorje
    @sureshdorje 2 หลายเดือนก่อน

    स बी office आगो लगाइदौउ
    के खोजेको हो झोले चोरहरु

  • @kuldevshrestha6280
    @kuldevshrestha6280 2 หลายเดือนก่อน +1

    Sabai neta haruko lagi swimming pool banaunu paryo 😂😂

  • @anishmaharjan1784
    @anishmaharjan1784 2 หลายเดือนก่อน +1

    Sadak bivag le rajinama diye huncha .

  • @surekharajak3571
    @surekharajak3571 2 หลายเดือนก่อน +1

    Sadak bhabak khoi ta.... New road ma ta rata rat banaiyo.... Yata kahaila banauna ho????

  • @RajkumarShrestha-e7e
    @RajkumarShrestha-e7e 2 หลายเดือนก่อน +1

    के पि ओलिलाई गोलि हान्नु पर्छ अनि मात्र बन्छ

  • @aadityabaniya2590
    @aadityabaniya2590 2 หลายเดือนก่อน +1

    Tyo jhyaple kto ko kura chai thik hoki jasto xa

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 2 หลายเดือนก่อน

    🌹🌺♥️🙏🙏🙏🇳🇵

  • @rabinratnashakya4287
    @rabinratnashakya4287 2 หลายเดือนก่อน

    सडेकाे बिभाग कहाँ मर्याे ।

  • @NetraDhakal-nu2kh
    @NetraDhakal-nu2kh 2 หลายเดือนก่อน

    दलाल हरुलाई कमाउनी मारग वनेयाे तल देखि माथी संम्ह कति कमाउनी रकसरी सेटिङग मिलाउनी मारग खेलेयाे

  • @ekbdrgurung6295
    @ekbdrgurung6295 2 หลายเดือนก่อน +1

    aba yaha bridge banaunu parchha

  • @pawanbshah3980
    @pawanbshah3980 2 หลายเดือนก่อน

    Sadak bevag ma aago lagau

  • @SunilBc-g8e
    @SunilBc-g8e 2 หลายเดือนก่อน +1

    Kp oli ma chikne ho usko karan ho yo sab

  • @KumarMagar-q4e
    @KumarMagar-q4e 2 หลายเดือนก่อน

    Chauta khana sa bi lekheko!!!!?? 😮😮😮 Tukuchama dubera marine bho 😮😮😮😮😮

  • @purnahangrai558
    @purnahangrai558 2 หลายเดือนก่อน +1

    Sa.Bi. Bhanne Sanstha Kun Chihan ma Gadiyo.

  • @bishnu9783
    @bishnu9783 2 หลายเดือนก่อน

    Tyo tukucha ho khukiraxa road haina khola khula hune gari pul chai Banaunu parxa ni

  • @Roshan_Aryal
    @Roshan_Aryal 2 หลายเดือนก่อน +1

    Ekchoti road division ko chor hakim ko thopda heram na, usko interview lyaunu na

  • @KhilakBahadurTamang-j9q
    @KhilakBahadurTamang-j9q 2 หลายเดือนก่อน +1

    Sabi vaneko kp ko jhole ho

  • @ramchandraduwadi635
    @ramchandraduwadi635 2 หลายเดือนก่อน +1

    Kola kola parx

  • @coinch
    @coinch 2 หลายเดือนก่อน

    स. बि.

  • @dellasxlinings
    @dellasxlinings 2 หลายเดือนก่อน +1

    Sa bhi bhaneko kukur haru ho tesko bachha santan lai eta swimming gara...muji haru lai.

  • @UmeshMaharaja
    @UmeshMaharaja 2 หลายเดือนก่อน

    Sadak bivag ko aakhan futayeko cha hola ni . Sadak bivag ko hakim lai bato ghisarne guts hami murkha nepali haru ma chaina .

  • @rabinmalla13
    @rabinmalla13 2 หลายเดือนก่อน

    Lau na Baa, ka ta chha... Sa.Bi..
    Chito banau na Baa...
    😅😅😅😊😊😊...

  • @ConstructionTechnoview-yb8qf
    @ConstructionTechnoview-yb8qf 2 หลายเดือนก่อน

    Sadak bivagle commission katai bata payanaki k ho herdainata 😂

  • @mohanpradhan7834
    @mohanpradhan7834 2 หลายเดือนก่อน

    Why dont u do interview with road division

  • @lusanshrestha545
    @lusanshrestha545 2 หลายเดือนก่อน

    Tyo babai le bhandei mero Gali khako Tara haina raicha utlo shatter haneoo raicha😂😂

  • @BijayaTajpuriya
    @BijayaTajpuriya 2 หลายเดือนก่อน

    Buty buty kt haru lie khoji khoji sodh puch garnu hudixa

  • @AmarDahal-h3u
    @AmarDahal-h3u 2 หลายเดือนก่อน

    Janta haru k lado hareyko baseyko..muk Baja ra baso. Nepali janta jasto gadey Janta.

  • @rupapyakurelmainali
    @rupapyakurelmainali 2 หลายเดือนก่อน

    सानो भयो अल्लि थुलो खाल्दो परे पो किर्ते ओलिलाइ र सदेको बिग्र्को बिभाग्लाइ कमिसन कम आउने भयर हो

  • @kishorekc4417
    @kishorekc4417 2 หลายเดือนก่อน

    Sarkar le lhanepani ko paisa Lida dhal ko pani paisa linchha, Vat kagat thuprai tax linchha, banaune kura ma dhila kina?

  • @randvasalmanchotilulli8889
    @randvasalmanchotilulli8889 2 หลายเดือนก่อน

    Ke ko wall ta shall ki apartment yo pura ghar ra building bulldozer le batkaunu percha. Newar le Kathmandu khatm ni banayo yo sapai le bihar ma lakhet nu percha dhoti ho yo bajya haaru

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg 2 หลายเดือนก่อน

    Aba kun desh lai dekhayera bhikh magera kati khanalai dau gardai chha.

  • @kpjhjlokom6268
    @kpjhjlokom6268 2 หลายเดือนก่อน

    Ek hapta thulo pani pani parxa thok hunxa