भेटिए अनौठो जोडी - श्रीमान भन्दा ४७ बर्ष कान्छी पुजा ।। कसरी भयो बिहे? हेर्नुस -Limbu Couple ilam

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2025

ความคิดเห็น • 1.2K

  • @kinjalbhusal3421
    @kinjalbhusal3421 5 ปีที่แล้ว +843

    बिचरा बहिनि को बाधेता हो जस्तो लाग्छ एउटा हात छैन फेरी घर को परिस्थिति ले गर्दा एस्तो बुडो सँग बिहे गरेको होला उस्को मन को ब्यथा अरुलाई के था

  • @funfromnepal6969
    @funfromnepal6969 5 ปีที่แล้ว +274

    अत्यन्तै मनासिव कुरा पूजा लिम्बूको किनकी आजकला केटाहरु धोका सिबाय केही दिदैनन तर म्याचर बुढाहरुले नै साथ दिन्छन। बधाई दुबैमा।

    • @bro6729
      @bro6729 5 ปีที่แล้ว +2

      Jagga pass gardenxu vanera aakolai k beshwash budo aaba chetai feri eklai hunxa

    • @sanusanu2350
      @sanusanu2350 5 ปีที่แล้ว +2

      You right sahi vannu vayo hajur le aja voli na kta na kti kasai lai varosa garna layek xenan..fake love garxan

    • @funfromnepal6969
      @funfromnepal6969 5 ปีที่แล้ว +2

      @@sanusanu2350 जिबनमा यस्तो जोडी पाउँकी धनवान नहोस मनवान होस। रुपवान नहोस भरोसामन्द होस। चक्लेट नहोस तर अंम्रीत झै होस।

    • @kavyakc5787
      @kavyakc5787 5 ปีที่แล้ว

      Right yong boy haru selfish hunxan

    • @nirjushrestha7006
      @nirjushrestha7006 5 ปีที่แล้ว

      Sai ho kta haru sabai tastai hunxa

  • @bibasmagaraome3645
    @bibasmagaraome3645 5 ปีที่แล้ว +144

    बाध्यता अपाङ्ग र परिस्थितिले गर्दा यी बहिनीले अाफु भन्दा पाको मान्छे सँग बिहे गरेको हुनुपर्छ!

  • @mahendrakc9349
    @mahendrakc9349 5 ปีที่แล้ว +421

    67 बर्षको दुलहा 21 बर्षकि दुलही यो जोडी लाई दामपत्य जिवनको शुभकामना छ

    • @sarasara4390
      @sarasara4390 5 ปีที่แล้ว +1

      Vagawan khusi ranu

    • @vishaladtree5649
      @vishaladtree5649 5 ปีที่แล้ว +1

      Very good

    • @jitmaya3605
      @jitmaya3605 5 ปีที่แล้ว +5

      हेर बुदो मख: परेर हासेको😆😆😆😆

    • @safalsigdel9958
      @safalsigdel9958 5 ปีที่แล้ว +2

      @@sarasara4390 ft

    • @Pokhara889
      @Pokhara889 5 ปีที่แล้ว +2

      God blase you

  • @karanlama2944
    @karanlama2944 5 ปีที่แล้ว +117

    उमेर भन्दा पनि ठूलो धर्म हुनेछ बुबा लाई बैनी लाई साथ दियकोमा

    • @JanalayaHD
      @JanalayaHD  5 ปีที่แล้ว

      thanks

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว +2

      karan lama, नेपाली युवाहरु स्वार्थी र पापी छन् त्यसैले एउटा हात नभएकी युवती लाई बिहे गर्न चाहदैनन्।

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 5 ปีที่แล้ว

      Buwa ra bahini bhannu hunna hola aaba😂

  • @maxisky6305
    @maxisky6305 5 ปีที่แล้ว +8

    हो यस्लाइ भन्छन् साँच्चिकै माया प्रेम बैवाहिक जीवन लाई शुभकामना र जोडी कहिलै नछुटोस 🌷🌷

  • @JanalayaHD
    @JanalayaHD  5 ปีที่แล้ว +42

    भिडियो पुरा हेरेर प्रतिक्रिया दिनु होला,नहेरेर नै नकारात्मक कमेन्ट गर्नाले सोहि व्यक्तिको चरित्र प्रस्ट देखिन्छ,त्यसकारण पुरा हेरेर मन परे सम्मान स्वरुप एक लाइक एक कमेन्ट,सेयर सब्स्क्राईब गरि दिनुहोला र घरको अबस्था पनि देख्नु भयो होला यदि अन्तर आत्मा देखि नै सहयोग गर्न चाहनु हुन्छ भने जनालय मिडिया मार्फत नै सहयोग गर्न सक्नु हुने छ ,धन्यबाद ।

    • @maxisku9587
      @maxisku9587 5 ปีที่แล้ว +1

      कुनै पनि कमेन्टलाइ नकरात्मक भन्न मिल्दैन हजुर जे छ तेइ भन्ने हो लेख्ने हो

    • @डम्बर_बिश्वकर्मा
      @डम्बर_बिश्वकर्मा 5 ปีที่แล้ว +1

      पुरै हेरेर कमेड गर्या छु सर

    • @purunira767
      @purunira767 5 ปีที่แล้ว +1

      kei help garna sakinchha ki sir

  • @gbzondigital
    @gbzondigital 5 ปีที่แล้ว

    उमेरले माया गर्नेलाई छेक्दैन भनेझै । याे जाेडी नेपालकै इतिहासमा उदारणिय जाेडीकाे रूपमा परिचित भएका छन । बाजेलाई बैवाहिक बिवाहकाे शुभ-कामना छ । शुभ-कामना दिनेहरू यहाँ हाजिर हाेऊ ।

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 5 ปีที่แล้ว +51

    राम्रो होस है जोडी लाई 💕💕💕सेवारो

    • @rajaharukoraja4644
      @rajaharukoraja4644 5 ปีที่แล้ว +3

      Marne belama hariyo kakro

    • @HAPPY-zs1ge
      @HAPPY-zs1ge 5 ปีที่แล้ว +2

      आबो हरियो kakra के खानु मर्ने बेला मासु bhaaत खानु parxa😂😂😂 rajaharu ko khaja

    • @rajaharukoraja4644
      @rajaharukoraja4644 5 ปีที่แล้ว +2

      @@HAPPY-zs1ge lu nani yo 57 barshe bajelai ni khojnu paryo ma pani masu bhaat khuwauxu hahaha

    • @saaimooon1209
      @saaimooon1209 5 ปีที่แล้ว

      😂

  • @MayaMaya-yj1ud
    @MayaMaya-yj1ud 5 ปีที่แล้ว

    मनहैन हजुर धनकैलागीहो यो दीदीले नाटक गरिराछीन बाजेले लास्टैदुख पाउँछन् जस्तोछ 😃😃😍😍

  • @josnepal
    @josnepal 5 ปีที่แล้ว +10

    दियो आयो कडा आयो जे होस (मनको माया) हो नि है बधाई छ नव प्रेम जोडी लाई,,!

  • @dilipkumarsunar9565
    @dilipkumarsunar9565 5 ปีที่แล้ว

    जे होस बुढा बा को बिचार पनि राम्रै हो र मन पनि सफा रहेछ। धेरै रमाइलो लाग्यो भिडियो।

  • @dgamlimbu872
    @dgamlimbu872 5 ปีที่แล้ว +75

    लिम्बू ले आटयाे कि सक्यो। 😀🤣😄🤗

  • @thelastkingnepali2370
    @thelastkingnepali2370 5 ปีที่แล้ว

    के हो बाजे त सारै बोका पो रैछन त । सुद्दोले भाग्य त लियर नै आको रैछ नि । जे होस बाजे लाई बधाई छ । पुजा बैनी लाई सुखमय जिबन को शुभकामना ।

  • @pritamgurang8597
    @pritamgurang8597 5 ปีที่แล้ว +18

    बाध्यता र परिस्थितिको मिलन हो यो 100% उहाहरुको पारिवारिक जीवन सफल हुन्छ कुनै सङ्का छैन।

  • @magarofficial4363
    @magarofficial4363 5 ปีที่แล้ว

    बुढो लक्की रहेछ हौ👏👏बधाई छ यो जोडीलाई ✋✋

  • @dilbahadurbishwokarma3393
    @dilbahadurbishwokarma3393 5 ปีที่แล้ว +10

    उदाहरणिय जोडि हो सदा हासिखुसिको कामना।

  • @dilanrai2629
    @dilanrai2629 5 ปีที่แล้ว +1

    कर्मको लेखा मेटाउनु सकिन्न
    दाम्पत्य जिवनको शुभकामना !

  • @Ykk2015
    @Ykk2015 5 ปีที่แล้ว +20

    नवदम्पति जोडीलाई बधाई तथा शुभकामना छ ।

  • @sangitakhadka9926
    @sangitakhadka9926 5 ปีที่แล้ว +2

    राम राम बाजे को भाग्य मा बुढी पनि कति लेखेको रहेछन नि 😲
    यहि होला भाग्यमा लेखेको कसैले मेटाउन सक्दैन भनेको
    राम्रो सङ्ग गरि खानु है हजुर हरु😍😍

    • @bikramadhikari4117
      @bikramadhikari4117 5 ปีที่แล้ว

      Sangita Khadka 😂😂😂. Kasai kasai ko matra hunxa ho yesto bhagya

    • @rajlama3642
      @rajlama3642 5 ปีที่แล้ว

      Khai mamilai ekjana poni xaina

  • @डम्बर_बिश्वकर्मा
    @डम्बर_बिश्वकर्मा 5 ปีที่แล้ว +96

    यसलाई उदाहरणिय विवाह भनिदैन" यी बा ८-९ बर्ष जेनतेन गर्लान त्यसपछि शरिरमा अशक्त हुने नै छन,याैन पनि 0% मा झर्नेछ,काम गर्न सक्ने छैनन याे अवस्थामा यी वहिनिकाे के हालत हुन्छ? उमेरकाे धेरै ख्याल गर्नुपर्छ।।श्रिमान श्रीमती भनेकाे रथका दुईपांग्रा हुन, सहयात्रि हुन्,

    • @sumeeryeevlogs9909
      @sumeeryeevlogs9909 5 ปีที่แล้ว +3

      ysss

    • @dbkc5773
      @dbkc5773 5 ปีที่แล้ว +3

      Yessssss brother...👍👍👍👍

    • @rachanarana2615
      @rachanarana2615 5 ปีที่แล้ว +2

      @@sumeeryeevlogs9909 timro ni k x bichar?

    • @nepalnepali3253
      @nepalnepali3253 5 ปีที่แล้ว +2

      Ho vanya mero mommy nai 40 barsha ma 21 bau xori jasto xi

    • @razrai857
      @razrai857 5 ปีที่แล้ว +2

      yas

  • @winarmagar5465
    @winarmagar5465 5 ปีที่แล้ว

    एक्दम राम्रो बिचार

  • @rkrukalnikrrkrukalnikr857
    @rkrukalnikrrkrukalnikr857 5 ปีที่แล้ว +20

    धेरै राम्रो जोडि छ यसरी नै पछि समम मिलेर बसनु है

  • @diristythapa6698
    @diristythapa6698 5 ปีที่แล้ว

    लिम्बु बाजे जाड खाने बाजे जाड छानको लागि भएनि बिहे गरेको होला बाजे जेहोस अाटिलाे भनेको चाहिँ लिम्बू नै हुन्छन् बडा बाजे प्रगति गर्दै जानुस् बुढेसकालमा नजसङ्ख्या बढाउने काम गर्नु होला बधाई छ है बाजे

  • @binitatumrok6853
    @binitatumrok6853 5 ปีที่แล้ว +34

    शिक्षाको कमि हो संसारमा अपांगहरुले धेरै उदारणिय कर्म गरेका छन्। आफू अपांग भए भनेर बुढो संग जीवन धकेल्ने??

  • @purnimapariyar9921
    @purnimapariyar9921 5 ปีที่แล้ว

    सबै बाध्यता र परिस्थितिले गर्ने कुरा हो दाम्पत्य जिबनको शुभकामना छ बैनि लगाएत बुवालाई पनि।

  • @everestnepal6921
    @everestnepal6921 5 ปีที่แล้ว +10

    राम्रो जोडी, ट्रेन्डिङ नम्बर 1 मा पुग्नेवाला भिडियो।

  • @HamroSawal
    @HamroSawal 5 ปีที่แล้ว

    बाध्यताले बनेको यो जोडीलाई सबैले नयाँ घर बनाउन सहयोग गरौँ ।

  • @magarmilan3165
    @magarmilan3165 5 ปีที่แล้ว +24

    Baini kasto Ramro 😍😍

  • @sharmilafoodandtours7995
    @sharmilafoodandtours7995 5 ปีที่แล้ว

    अनुहार त जोडी मिलेको रहेछ
    तपाई हरु लाई सुभकामना बधाई छ।👍️👍️🙏 ।

  • @pawankaila8694
    @pawankaila8694 5 ปีที่แล้ว +9

    धेरै राम्रो छ जोडी । बधाई छ

  • @sankharmyi1436
    @sankharmyi1436 5 ปีที่แล้ว

    कसैले अचम्म मान्नुपर्ने केही छैन मन मिल्यो बिहे गरे आखिर सौता माथी गाको लगेको हैन रहेछ सधै यसरी नै मिलेर खुसी भएर बस्नुस कामना छ

  • @gautamtufan82
    @gautamtufan82 5 ปีที่แล้ว +4

    Respect Humanity✋
    HappY married Life to this
    Amazing couple❣️

  • @SujanTigelaLimbuOfficial
    @SujanTigelaLimbuOfficial 5 ปีที่แล้ว

    Wow Nice

  • @randomlyuploads3459
    @randomlyuploads3459 5 ปีที่แล้ว +33

    अलिकती अन्तर भयेको त राम्रो तर यो जोडिको अलि धेरै नै अन्तर भो कि ?

  • @thamandhura4051
    @thamandhura4051 5 ปีที่แล้ว

    शुभकामना दुबै जना लाई ।

  • @nigumbaniya7888
    @nigumbaniya7888 5 ปีที่แล้ว +6

    Age is just a number. Congrats both of you. Good luck

  • @czoorai271
    @czoorai271 5 ปีที่แล้ว +1

    Dheroi dheroi ramro hjur hruko jodi salam x god bless both of u

  • @pratimarai9452
    @pratimarai9452 5 ปีที่แล้ว +8

    सोच विचार सबै को मिल्दैन ।।। जस्ले जे भनेनी राम्रो गरिखानुस दुनियाँले जेनि भन्छ ।।।बधाई छ नयाँ दम्पतीलाई 😄😄

  • @gadhionlaineattv8392
    @gadhionlaineattv8392 5 ปีที่แล้ว

    यो सन्सार नै यस्तै छ भाबिले छैटौ दिन मा जे लेखेको छ त्यो भोग्नु नै पर्छ यस्मा कसैको दोष छैन ।
    जे भए पनि सुखिमय जीवन होस शुभकामना छ ।

  • @chandrasanulimbu5982
    @chandrasanulimbu5982 5 ปีที่แล้ว +9

    Aru lai kasto lagyo kunni🤔
    Molai ta dherai ramro lagyo yo Jodi ani sath dherai barsa samma rahos pasupatinath sanga parthana garxu🙏🏽🙏🏽

  • @bibiranimakhon9098
    @bibiranimakhon9098 5 ปีที่แล้ว +1

    Hatt off to this Grandpa,,Wish you all the best

  • @qshalpun2994
    @qshalpun2994 5 ปีที่แล้ว +8

    हाऊ यो त अचम्मै भयो त ल दाम्पत्य जीवनको शुभकामना छ।

  • @NepoSansar
    @NepoSansar 5 ปีที่แล้ว

    माया प्रेम होस त यस्तो वाह.......😀😀😀😀

  • @khimurana3262
    @khimurana3262 5 ปีที่แล้ว +19

    मानिसको सबै भन्दा ठूलो कुरो मन नै हो दाम्पत्य जीवन को सुभ कामना छ बाजे

  • @bhadrathapa3757
    @bhadrathapa3757 5 ปีที่แล้ว

    लु है नव दम्पतीलाई ट्याप्पै हार्दिक शुभकामना ।

  • @nirutakhadkan1848
    @nirutakhadkan1848 5 ปีที่แล้ว +23

    बाच्नु पर्छ के के देख्न पाइन्छ भन्थ्रे हो रैच। दुबै जना लाई दाम्पत्य जीवन को सुभकामना

  • @ramyaramamya826
    @ramyaramamya826 5 ปีที่แล้ว

    Nice video song

  • @milanrai3020
    @milanrai3020 5 ปีที่แล้ว +15

    बाजेको सोच र आवश्यकता हेर्दा त ठिकै हो तर बुनेलाई आई पर्ने चुनौती हरु देखेको र सोचे भन्दा धेरै फरकछ....

  • @yaad9966
    @yaad9966 5 ปีที่แล้ว

    उमेर धन सम्पति ठुलो कुरो हैन सबै भन्दा ठुलो खुशी आफु सुखी हुनु नै राम्रो हो दाम्पत्य जिवनको लाखौ लाख शुभ कामना

  • @रविराजअधिकारी
    @रविराजअधिकारी 5 ปีที่แล้ว +43

    बिचार बहिनी बाध्यताले गर्दा याे सबै भयो नराम्रो कमेन्ट् नगरी दिनुहाेला

    • @magar.roshanmagar.roshan2721
      @magar.roshanmagar.roshan2721 5 ปีที่แล้ว

      मर्ने बेला हरियाे काँक्रराे बाजे

    • @रविराजअधिकारी
      @रविराजअधिकारी 5 ปีที่แล้ว

      @@magar.roshanmagar.roshan2721 कुराता हजुरको राम्रो हाे सर अायाे कलि

  • @durgarai5090
    @durgarai5090 5 ปีที่แล้ว

    उमूर मा जेठो कानछो त के हुनछर आखिर सम माया मता पाउनू ने दामपतया जिवान हो तपाइ हरूको नया दामपतया जिवनको लाख लाख सुब कामना ा

  • @jhalakshrestha5014
    @jhalakshrestha5014 5 ปีที่แล้ว +10

    बधाई छ दुबै जनालाइ

    • @aaaayyyy8760
      @aaaayyyy8760 5 ปีที่แล้ว

      बधाई छ दुबै लाइ😍😍😍😍😍👌✍️✍👌👌👌❤️❤️

  • @rupeshhamal994
    @rupeshhamal994 5 ปีที่แล้ว

    जति बुढो उति फुडो भन्छ ।सही रैछ ।

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 5 ปีที่แล้ว +4

    बधाई छ दाजु भाउजुलाई

  • @sagarpradhan1960
    @sagarpradhan1960 5 ปีที่แล้ว

    Great job trure lover😍

  • @thamrana8819
    @thamrana8819 5 ปีที่แล้ว +51

    मा कसम यसरी बुधा हरुले बिहे गरेर पो हामी लाई केति नपाउदो रहेछ ।

    • @santyasnty8105
      @santyasnty8105 5 ปีที่แล้ว +1

      😃😃😃😃😃हाेर हजुरले पाउनु भाछैनर

    • @thamrana8819
      @thamrana8819 5 ปีที่แล้ว +1

      @@santyasnty8105 पायेको पनि लास्त मा बुधो हरु सङै गइ राको छ बदो आपत मा छु

    • @thamrana8819
      @thamrana8819 5 ปีที่แล้ว

      @Sushi Tamang ji add garnu vayo?

    • @lamamaya5246
      @lamamaya5246 5 ปีที่แล้ว

      😆😆

    • @thamrana8819
      @thamrana8819 5 ปีที่แล้ว +1

      @@lamamaya5246 😋😋😘😘😍😍🤩🤩

  • @toptenfacts-np
    @toptenfacts-np 5 ปีที่แล้ว

    Wow TrendinG No.1

  • @purushotamkandel2638
    @purushotamkandel2638 5 ปีที่แล้ว +14

    Dherai Rammro Soch Tapai haruko jiwan shukhamaya hos shubhakamana

  • @jitenrai9723
    @jitenrai9723 5 ปีที่แล้ว

    good xa dai episode

  • @jivanpunmagar1747
    @jivanpunmagar1747 5 ปีที่แล้ว +17

    Baje khusi bhaka her ta aamai ☺😊😊😉😋
    Happy married life both

    • @palmannepali6655
      @palmannepali6655 5 ปีที่แล้ว

      jivan pun magar goot

    • @sanusanu2350
      @sanusanu2350 5 ปีที่แล้ว +1

      Hamro samaz ma yesari nai pariwartan hunxa..natra apagga vane paxi samaz ma kati ghirna garxan..ma uha haru lai naramro vanne sathi haru lai pani yesari naboli dinu huna anurodh garxu plz..dhani hos ya garib..buda hos ya varkhar ko maya ta maya ho ni..aafu jo sanga khusi hunxa tye sanga garnu parxa beha vanne kura ta

    • @jivanpunmagar1747
      @jivanpunmagar1747 5 ปีที่แล้ว

      @@sanusanu2350 ji mero comment hjr lai negative lagyo ra ? Hernus maile baje budho ra bahini lai Apang bhaneko xaina .uha haru lai respect garxu. Negative nalinu hola

    • @madanthapamagarmadu7476
      @madanthapamagarmadu7476 5 ปีที่แล้ว

      jivan pun magar 😉😚🙂😁

    • @ranjanaghimire704
      @ranjanaghimire704 5 ปีที่แล้ว

      @@palmannepali6655 ghbbij koo y

  • @AnitaRai-tp8se
    @AnitaRai-tp8se 5 ปีที่แล้ว

    Sansar ma janma linu Choi prdo raixoh dekhnu tw j ni poinxoh
    Hami vnda sano class ma eutai school ma padeko bunu ko Aja TH-cam viral vaidi rako dekhda achamma lagxoh lu bunu derai derai bhadai x👉👌👌 ramari gari khanuu hoiii....bunu good bless you

  • @hemadangal8151
    @hemadangal8151 5 ปีที่แล้ว +38

    नातिनी र बाजे जस्तो कसरी बुढा बुढी भन्न सके होलान्

    • @sonigurung4063
      @sonigurung4063 5 ปีที่แล้ว +1

      Sahe vannu vayo....

    • @premdarai3990
      @premdarai3990 5 ปีที่แล้ว

      माया हो नि हजुर

    • @rohanakunwar6121
      @rohanakunwar6121 5 ปีที่แล้ว

      Umerw herer maya launi horw Man mile sansar jitna sakinxa

    • @Smreety345
      @Smreety345 5 ปีที่แล้ว

      U are 100%right🤔🤔

  • @rameshnakal3788
    @rameshnakal3788 5 ปีที่แล้ว

    यो जोडी देखेर मलाई पनि बिहे गरम गरम लाग्यो यार

  • @seemanpl5157
    @seemanpl5157 5 ปีที่แล้ว +4

    Waaaaauuuu sacho maya yastai hunxa khusi lagyo badhai xa tapai haru lai

  • @limbuiskingambeshsubba441
    @limbuiskingambeshsubba441 5 ปีที่แล้ว

    mero vanaii yo ho jiban ma dherai dukha ra pidaa hunxa tar yasto maya ra pirti paunu derai garo hunxa bhajuwan le nai pathaidinu vayako ho ramro xa hai ..... love is life 🥰🥰🥰🥰🥰 limbu is king

  • @nimeshghimire6749
    @nimeshghimire6749 5 ปีที่แล้ว +11

    दया को पात्र हुनु भन्दा इर्ष्या को पात्र हुनु बेस !

  • @leeleee9288
    @leeleee9288 5 ปีที่แล้ว +2

    Doesn’t matter age gap....matters they are happy with each other....best of luck to new couple 🙏

  • @एस्तरकुँवर
    @एस्तरकुँवर 5 ปีที่แล้ว +8

    ओए, केटाहरु हो तिमिहरुको बेइज्जत भयो त हौ, अब झोला बोकेर बिदेस तीर लाग ,
    तरुनी जति बुढा खाडाले नै लाने भए तन्देरी हरु थूक निलेर बस हाहा

  • @dahallaxuman2274
    @dahallaxuman2274 5 ปีที่แล้ว

    धेरै राम्रो हो ।

  • @girlspower2349
    @girlspower2349 5 ปีที่แล้ว +30

    Love doesn't see how perfect you are it happens life after life.

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 ปีที่แล้ว +1

    दाम्पत्य जिवनको शुभकामना

  • @nabinrana
    @nabinrana 5 ปีที่แล้ว +37

    Bachnu parxa k.k dekhnu parxa vanthe hor xa yrr😂🤣😂🤣😂

    • @melodysherpa6939
      @melodysherpa6939 5 ปีที่แล้ว +1

      😀😀😀😀😀😀😪😢😪😪🙏

    • @sumanpun-mi9tz
      @sumanpun-mi9tz 5 ปีที่แล้ว +1

      Ho hjur 🤣🙏

    • @badaltamang2943
      @badaltamang2943 5 ปีที่แล้ว

      Hahaha..... sahi ho

    • @saraswatigiri1978
      @saraswatigiri1978 5 ปีที่แล้ว

      Hjur ni budo vaenjel samma k hunxa k tha.. Arulai testo vanni

  • @nainaneupane425
    @nainaneupane425 5 ปีที่แล้ว

    िबचरा बैनी लाई देख्दा सारै माया लाग्यो हात त्यस्तो भएर होला बुडो मान्छे सँग बिहे गरेको दुख लाग्यो ठिकै छ तर हामी सबै जाना मिलेर यी बैनी लाई पनि हात राख्न को लागि सहयोग गरौ हरेस नखानु बैनी हातै नभएका ले त गरेर खाएका छन हजुरको त एउटा हात छनी

  • @dhillirokayal4669
    @dhillirokayal4669 5 ปีที่แล้ว +11

    यी नानीले के साेचेर यति कठिन बाटाे राेजिन हाेला सारै बैराग लाग्याे । यी बाजेले ठुलाे खेलवाड गरे यी नानीकाे भविष्यसँग । नातिनिकाे उमेरकी लाई कसरी भने हाेला विवाह गराै भनेर

    • @seyongseyong996
      @seyongseyong996 5 ปีที่แล้ว

      tehita ho sathi ajai bajetah maskibasxa resai udhdo

  • @prakaehprakaeh634
    @prakaehprakaeh634 5 ปีที่แล้ว

    हैट लिम्बु बाजे ले चाहिँ पर्गती गर्नु भय छ लु तर यो अबस्थामा चाहिँ नातिनी जस्तो लाई बिहे गर्दा अलि बिचार गर्नु पर्ने ठिकै छ बाजे दाम्पते जिबनको करोडौं सुभ कामना मा बेहोस बाजे बच्चा चाहिँ बेलैमा बनाउ है बुडो फेरि नाहोला नि माकुरि

  • @bindeshsunam5386
    @bindeshsunam5386 5 ปีที่แล้ว +8

    बाजे चाइ भाग्यमानी 5 वटा बुडि मैले एउटा पनि पाको छैन

  • @gitachhetri3963
    @gitachhetri3963 5 ปีที่แล้ว

    Wow Maya vneko tah yesto ho👌👌👌👌👌👌👌👌

  • @indirathapa6688
    @indirathapa6688 5 ปีที่แล้ว +3

    Badhai xa hjrhru duwaijna lai bhagwanle hajurhrulai asirbad diwun♥️🙏🙏♥️♥️

  • @suryakarki7650
    @suryakarki7650 5 ปีที่แล้ว

    ठिकै छ।बहिनिको बाध्यता रहेछ।बुढो लाई लामो उमेर प्राप्त होस।

  • @anjangaganmagardoshi9793
    @anjangaganmagardoshi9793 5 ปีที่แล้ว +64

    मन मिल्यो भने भै हाल्यो नि।।

  • @rosyrai7855
    @rosyrai7855 5 ปีที่แล้ว

    Wow dami very very nice video thank you so much God bless you very very good to friend very good

  • @comedyfun558
    @comedyfun558 5 ปีที่แล้ว +8

    Limbu kharro nai ho dampatya jibanko safaltako suvakamana sewa sewaro

  • @Reshamsunuwar
    @Reshamsunuwar 5 ปีที่แล้ว

    लौ माया र मन मिलेपछि यस्तो पनि हुँदो रैछ संसारमा

  • @jasminekasaudhan9788
    @jasminekasaudhan9788 5 ปีที่แล้ว +8

    यो बुवाले पनि उन्लाइ उद्दार गर्न बिहे गरे होलान

  • @KrishnaKumar-xl9mr
    @KrishnaKumar-xl9mr 5 ปีที่แล้ว

    लु बधाई छ ।

  • @dipaknepali1324
    @dipaknepali1324 5 ปีที่แล้ว +5

    भाग्गे कसईले देखेको हुदईना हजुर्र भाग्गेत लेखेको हुन्छ जेलेखेको छ आफ्नु भाग्गेमा तेईनई हुनि हो आगमि दिनमा दापत्यिया जिबन सफल होस

  • @raisiddharth3108
    @raisiddharth3108 5 ปีที่แล้ว +1

    Sirjana ningleku ko Jodi vanda dami lageo hau yo jodi 😀😃

  • @kailasnepal8655
    @kailasnepal8655 5 ปีที่แล้ว +4

    god bless you 😍😍

  • @यमराजामहत
    @यमराजामहत 5 ปีที่แล้ว +2

    नमुना जोडि सलाम छ दुबैजनालाई अनि पत्रकार लाई पनि।

  • @ओमथापामगर
    @ओमथापामगर 5 ปีที่แล้ว +8

    ७०/७५ पुगेर जन्माउनु पर्छ हो बुढा अहिले अलि उमेर पुगेको छैन कि,६७ बर्ष भनेको सानै उमेर हो,

  • @lovesonpunmagr8440
    @lovesonpunmagr8440 5 ปีที่แล้ว

    Pooja limbu ur great

  • @sanjaytmg4199
    @sanjaytmg4199 5 ปีที่แล้ว +14

    omg god bels uh love is life n love is blank 😍😍😍😍😍❣❣❣❣❣❣❣🙏🙏🙏👈👈👈👈👌👌👍

  • @neerajmogar3141
    @neerajmogar3141 5 ปีที่แล้ว

    Niece maya bhaye esto hunu prxa amar prem katha like dil se

  • @dilkumarlimbu3178
    @dilkumarlimbu3178 5 ปีที่แล้ว +7

    लौ बधाई छ ।।।।।।

  • @rokissmagar3728
    @rokissmagar3728 5 ปีที่แล้ว

    यिनी जोडि लाई जस्ले जे सुकै भनोस मतलब भएन 😘😘😘

  • @milanghatani399
    @milanghatani399 5 ปีที่แล้ว +3

    Nice👍👍👍❤❤❤

  • @zxcvzxcv9513
    @zxcvzxcv9513 5 ปีที่แล้ว

    Best of luck hajur haro lai ramro sochai raicha baje ko n God bless you.

  • @raeentertainment7845
    @raeentertainment7845 5 ปีที่แล้ว +20

    Baini sarai sojhi rahxin..Umer ko k vanne jo aja 20 ko x voli tyo 70 hunx nai ...age is just number ...so dherai nafurkinda hunx negative CMNT garne haru..
    But ...prem sada amar hunx...ra
    Everything is fair in LOVE nd WAR
    Tapai dubai janalai suvakamana x...tapaiharu khusi hunuhunx ..arulai k ko tauko dukhai..
    Yo patrakar bar ..2 umer/budo,, vandai sambodhan garnu ..ek patak sodhyo ta vai ga...laaj lagdai a arulai himmat dinu parne ma jhan hopeless banaune prayas nagarau..posiyive response deu..

    • @JanalayaHD
      @JanalayaHD  5 ปีที่แล้ว

      thank u

    • @sanusanu2350
      @sanusanu2350 5 ปีที่แล้ว +2

      You are right kati ramro xa hajur ko soch..jpt comments nagarnus..manxy manxy nai hos kati sathi haru le lekhnu vako xa..buda le beha garera po..hamle kt na pako rahexa re..jo kohi mitra yo khalko comments garne hunuhunxa..yesto nanoldinus..tapai aama..buwa..daju bhai didi bahini..aafanta samaz..ra aafno gf yo bf sabai sanga real love garnus..kasai le pani tapai haru lai dhoka didainan..eak choti parkera hernus..ta aja yo thau ma aafno didi bahini vako vaya..ani buwa ko thau ma aafnai buwa hunu vako ra aru le jpt comments garya vaya kati man dukhxa.jati xora xori vaya pani kal na aaunjel sath ma hune vanekai buda lai budi ra..budi lai buda nai chahinxa hai sathi haru plz bujdinus..

    • @rohanakunwar6121
      @rohanakunwar6121 5 ปีที่แล้ว

      Wawoo kya soch xa khusii ramro lagyo hjrwko soch

  • @nirmalmagar5983
    @nirmalmagar5983 5 ปีที่แล้ว

    बाजेको जोस कहाँ कम छ र अर्को नानी जन्माउने हिम्मत राख्नु भाछ। बहिनिको भबिस्य उज्जल होस। तर सम्पती र जग्गा जमिन को लागि बिहे गरेको भन्नू गलत हो। यी दुई जना लाई इस्वर ले सधैं साथ दिउन माया पलाइ रहोस।