सेनाले यसरी मुख्य कमाण्डरको टाउकोमा नै | पाँच स्थानको बारेमा मुख्य कुराहरूको यस्तो जानकारी
ฝัง
- เผยแพร่เมื่อ 9 พ.ย. 2024
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका कमाण्डर बालाराम बुढामगरको पूरा अन्तर्वार्ता ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Complete interview of Jana Sena Nepal commander Balaram Budhamgar.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #balaram_budhamagar #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena #balaram_budhamagar_full_interview
सुनौलो टिभी च्यानल र सुमन भण्डारी अर्जुन जि सि सरको यो प्रश्न सोधाई शैली इतिहासमा जिबित रहनेछ 👏
धन्यवाद हजुर
१७००० Ko पापि साला आतंककारी हो तिमी हरुका बाउ लाई झुपडी बाट महलमा पुर्याइहालेउ हामी जस्ता सोझासाझा अनि तल्ला जातकाइ उस्कायर बलिको बाख्रा बनायौ तेहि भयर त साला आतंककारी को गतिबिधी देखेकै छु
धेरै रमाइलो लाग्यो अंकलको कुराहरू 😮😮😮
काकाले रमाइलो तरिकाले सुनाउनु हुन्छ ❤❤❤❤
सामन्तिका बिउहरु हेर त कस्ता बिचार राख्छ्न जनयुद्ध रहर होइन बाध्यता थियो
राजु नेपाली कुल्दिप आचार्य अर्घाखाँची को दाजु पश्चिम् इन्चर्ज को अन्तरबार्ता हेर्न मन छ
नम्बर छ हजुर उहाँको
Kaka ko ramro interview
खाउबादी हरु मात्र छ्न अहिले नेपालमा मावोबादी इतिहासमा सिमित रहे !
Wowa mahanjanayudha mahan kamred haru lai lalsalam
गजब
बनबास۔जानु۔परने۔देसको۔लागी۔के۔गरनुभयो
सुनौलो टि बि लाइ अनुरोध छ कि त्यो भालुबाङ मा घर को छत माथी मोर्चा लियेर फाइरिङ गरिरहेको र अन्तिम गोली रहनजेल सम्म आत्मसमर्पण न गरिकन बहादुरी पुर्बक आफनो कर्तव्य निर्वाह गरनी त्यो फौजी को हो तेसको नि अन्तरवार्ता लिनुपर्यो र यसेरि देखाउनुपर्यो
हस् हामी खोजी गरिरहेका छौं
ramro interview kaka ko
अरुले interview लिन जान्दैनन तपाई good
धन्यवाद हजुर
❤❤❤❤
Hawa kura garne k baje le jabaki sarkari senale 9 mount turning gareko senale nisana nalaekan a kharel chimler hane bhanxan k jagngalma 15day talim garne le nisana lagaer hanxa hola tq
आर्मी पुलिसहरु को त्यति आउदैन त सर जती छापामार साथिहरुको आउँछ । सुरक्षाकर्मी साथिहरुको नि खोज गरेर राख्नुस न ल सर ।
भेटेजती आउँछ सर, आगामी दिनमा पनि आउने छ ।
Salam chha kaka
🎉🎉🎉🎉❤❤❤
नमस्कार अर्जुन सर 🙏
नमस्ते हजुर
herna suru bhayo
😂bado has raxa ta Budo ta,kati khusi ni
आतंक त अति नै गरेका हौ नि तेतिखेर मोबाइल पनि थियन गरिब जनता का खसी बोका गोरु धान कोदो मकै के नै बाकी राखेउ र? तत गर्दी मारिदिन्छु हिड भारी बोक्न भन्दै अति गरेका हौनी तेहि नतिजा हो सात दल मिलेर चुनाब मा जादा नि 19 सिट। एक्लै चुनाब मा गय के होला? जनता ले तिमिहरुको अत्याचार बिर्सेका छैनन
suru
Ab suru griyo
धन्यवाद
🎉🎉🎉🎉🎉
Taaaku kot ekaaadasi ko din haaneko thiyo
हो नि
गजब