रुम्जाटार आ*-क्रमणबारे सेनाका साहसी हवल्दारको पुरै नालीवेली...यसरी जोगिएछ एयरपोर्ट, रुकुम खारा जस्तै

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.พ. 2025
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आजको कार्यक्रममा हुनुहुन्छ नेपाली सेनाका साहसी हवल्दार रामलाल तामाङ । उहाँले ठुलो साहसका साथ महत्त्वपूर्ण काम सम्पन्न गरेपछि नेपाल सरकारबाट धेरै पुरस्कार पनि पाउनु भएको छ । आज उहाँले ओखलढुंगाको रुम्जाटारमा शाही नेपाली सेनाबाट भएका सम्पुर्ण कुराहरू बताउनु भएको छ । त्यस स्थानमा पनि रुकुम जिल्लाको खारा जस्तै भएको उहाँको भनाइ छ । आजको कार्यक्रम महत्त्वपूर्ण र विशेष रहेको छ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Brave Constable Ram Lal Tamang of Nepal Army is in today's program. He has also received many awards from the Government of Nepal for completing important work with great courage. Today, he has told all the stories from the Royal Nepal Army in Rumjatar of Okhaldhunga. He says that even in that place, it is like the Khara of Rukum district. Today's program is important and special.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Ram_Lal_Tamang #Nepal_army #Apf_Nepal #Nepal_police #pla_nepal #Rumjatar_Okhaldhunga #rukum_khara

ความคิดเห็น • 87