भगवान यो दुनियाँमा छन् ? आदिम ब्रह्माण्ड कुन अदृश्य शक्तिले बनायो ? || SATTYA SAMBAD
ฝัง
- เผยแพร่เมื่อ 9 ม.ค. 2025
- Guest : Dr. J. P. Aggarwal
Host : Jibram Bhandari
Senior Producer : Laxmi Raj Bhandari
Edit : Tarka Raj Jaishi & Sudan Dahal
Camera person : Rabindra Timalsina, Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya, Sr. Rajesh Dhakal & Purna Wagle
Graphics : Ranjan Neupane
MUA : Sokem
MCR : Basant Saud, Subash Rai, Rajkumar Gole
#satyasambad #jibram_bhandari #yohotvhd
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2023 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
जेपी अग्रवाल गुरुदेबको प्रवचन संवाद जति सुनेपनि नपूग्ने रहेछ । सुनिरहूँ जस्तों मलाई मात्र हून्छ किं अरुलाई पनि । please like comment share जय गुरुदेब🙏🌸
जे पि अग्रवाल जी ले जे भन्नुभयो त्यो समबन्धित ज्ञान मेरो गुरू बाट कृपा भैसकेको छ र म त्यस को आनन्द लिरहेको छु। यो सत्य हो। खोजी गर्ने इच्छुक ले वर्तमान समयमा पनि प्राप्त गर्न सक्नु हुन्छ। जसलाई आत्मज्ञान बाट बुझ्न सकिन्छ।
आत्मालाई कुन शक्तिले जन्मलिनको लागि प्रेरित गर्छ ? चेताना के हो? अनि कुनै कुनै शरीर मरेपछी त्यसको आत्मा भटकिन्छ भन्नेकुरा पनि छ यो भएको पनि छ, आत्मा त ईनर्जी हो आत्मामा त कुनैकुराले छुन सक्दैन तर आत्मा किन भत्किन्छ त?
दुबै जना महान ब्याक्तित्व हुनुहुन्छ ।नमन
फेरि फेरि पनि सुन्न पाईयोस।
अति राम्रो विश्लेषण ❤
अत्यन्तै सत्य सम्बाद ❤
अर्को एक महिना छिटै आओस ❤🙏🙏
जेपि अग्रावाल जि धन्यवाद ...
अर्को एक महिना चाडै आओस ....
अति राम्रो बिश्लेषण सहितको सत्सङ्ग 🙏🙏
अति राम्रो सबैलाइ कामलाग्ने अन्तरबार्ता ।
धन्यवाद जिबराम सर ।
खाइरहु जस्तो कति आनन्द।
आज खुब राम्रो गियान खोज्दै जाने सपना यहीँ हो !!❤
Sto mahan aatmalai sunna dekhana paunu mero aahobhage.dhannebad yahaharulai.
Sarai ramro
I am very interesting apisode of Dr Jay prakash Agrawal sir thankyou
Pranam J P Agrawal Sir
Thanks so much for your valuable information about spiritual talk .
JP aahrawal sir lai dherai dherai dhannebat
अति आकर्षक अन्तरसंवाद
जिवराम सर फेरि यस्तै ज्ञानयुक्त वार्तालाप अाअाेस है सर । डा.साहेवकाे अत्यन्त सत्य सम्वाद ।
अति राम्रो ज्ञान
कस्तो राम्रो ❤🙏
❤❤❤मेरो गुरु❤❤❤
So astonishing "game".
Dr. Jp Aagrawal ko kurale sarai parvabit banauxa oha sanga kasari milna sakinxa hola
This is a knowledge of reedm from willness that make infinitive peace itself the make heavan to phusical world. Meant innovation for easy.
Jp sar ko Jaya hos
यो थर्ड आईको वा लाईटको शक्ति के हो जांचमा पास हुने मात्र् हो ,भूईचोलो , महामरी, विश्व युध्द र समाप्त हुने भन्न सक्छ ? अनि भगवानको शकति देखाउन शक्छ ? कति तारा छ भन्न सक्छ?पृथवीमा सबै भन्दाशक्तिशाली के हो ?
ati uttam.
सब मानव भित्र भगवान हुन्छ तर उजागर हुन्न सक्दैन। उजागर जस्ले गर्नु भ्यो उहाँ भगवान प्राप्त गर्नु,भो,आज हामी पुज्छौ,भगवान मानेर, तर बिडम्बना भगवान बसेको घरको लागि झगडामा मात्रै हामिले जीवन बितायौ।
Radhey Radhey Gurudeb pranam
सहि 🤗😘😍😍 धन्यवाद यति ज्ञान दिनु भएको मा सर 🤗🤗😘
जय श्रीकृष्ण 🙏❤️🌹💐
We are living in a stressful world. Your ideas are great for us.
Aati sundar satsang.
Ati ramro interview
Excellent information
Excellent conversation.
Naman j p sir tapainko manish lai isworiya sakti spritiul knowledge dine example bata ma inspire vaye dherai Aavari chu but phone no paye ajha ramro sanga sat sangat garne man xha . So no dinus plz.
Jai shreesachidananda
Wonderful conversation
गजबको
Intresting❤
Nepali samajh ahiley pani yasta "waiiyaat" kura lai chatera badeka xan. Jamana "Artificial intelligence " ma pugi sakyo.
waiting for next part...
❤️🙏🙏🙏🙏🙏❤️
Namskar dubi guru
Very deep🙏
Good ❤
जीव राम सर लाई राधे राधे येक चोटि कृष्ण चैतन्य पनि ल्याउनु होला
good dr sap
डा सायब को अर्को 1 महिना पछिको एपिसोड को प्रतीक्षामा बसेहै म चाहिँ ।
Gurudeb hajurle axerbrama samma ta. bataunu. Vayo tes Vanda. Mathiko axeratit vagaban barema bataunu vayena ni,,?;
लोकपृय टेलिभिजन कार्यक्रम हरुमा आधुनिक ज्ञान विज्ञानका कुराहरु गर्नुपर्नेमा पछिल्लो समय तपाईं, टिकाराम यात्री लगायत अन्य प्रस्तोता हरु पनि यस्तै अन्धविश्वासी र अलौकिक कुराहरुको प्रचार प्रसारमा लाग्नु निकै खेदजनक छ।
जति खेर अध्यात्म सकिन्छ धर्म छैन पाप छैन भनिन्छ नि त्यो दिन कल्पना पनि गर्न सकिदैन अब बिनास हुँदैन भनेर
In the beginning was word, word was with God and Word was God. It doesn't mean that there is two God, It means all the things created by God. It interpreted to express the divinity of Jesus christ, referring to him as the 'word' that existed from the beginning with God.
Om
Waiting for next month
🙏🙏❤️❤️❤️
ईस्टेफीनहकीनको आनुसार बाईलोजी कम्मपलिट विज्ञान होईन कवानटम फिजीक्स मात्र् हो !
दुबै जना लाई नमस्कार 🎉
Sahi manchhe lyaunu bhayechha, Tikaram le 5 episode lai sakyo.....
🙏🌹🌷🌹🌷🙏
I m surprised to see nepal is tolerating this type of talks? Astonishing.
डाक्टर लाई कहा जाँच्न संपर्क गर्ने। हस्पिटल अथवा क्लिनिक कहा हो?
छिटो Upload गर्नुस हेन हतार भैसको🙏🙏
Curiosity
Plz uhalai time to time bolaudai garnu la best
Yo hair oil konbigyapan nagaraunus ta jebram sir yo galat vanera viral vairako xa
👶
Prasota ko ko question bujhna sakne capacity alik kamm dekhiyo, alik gahan adhyan garera question tayarr garera aaunu bhako bhaye Dr. Sabb bata ajhai gahan jankari pauna sakine thiyo... Sorry
- जिवराम जी।
प्रश्न सँगै आदि उत्तर आफै दिन खोज्ने बानी हटाउन पर्यो। राम्रा सुन्न लाएक पात्र आउँछन् तर आफै धेरै बोलेर गेष्टको धेरै कुरा सुन्न नै पाइँदैन।
- यो धेरै लामो फुदा गास्ने प्रश्न नै लामो बनाउने बानी हटाउन पर्यो।
Instead of Politician bring some these kind of interview
Bible says god is jehova word is criest
Namaskar ma jeev raj tapare bhahun hamrow dharma bhaneko. Ghuss khane lovi papi thuchha jat tuppi palnne guliyo derai khane pani chatne des lutnne hamrow jat ho jya ram jiki 😜
Yo 32 jadibuti sabai scam
A complete wrong and misguiding information.