नेपाली लोक गीत र संगीत को क्षेत्र मां ठेट नेपाली पन नेपाली भाका मिठा र मन मुटु छुने शब्दहरु लाई लिएर् प्रश्तुत गर्ने एउटा अग्रज गायिका कृष्णा परियार लाइ ह्दिय देखी उच्च सम्मान को साथै सफलता को शुभकामना। ❤️❤️
Krishna sis tapako sor kati ramor ho dharry khusi lagay a vagba sis ko man royko dhkanu huna tara aasu t jaray ko dakhincni vagba 33koti la sat denus haey abat hasary ho nrunu haye tpae ruad aakha bat aasu rokeyn maro naya sal ko suva kamna pani cha Radhika Bishowkarma pokhara bat🙏🙏👍👍🌹🌹😘😘💖💖💕💕
आहा कति मार्मिक मीठो गीत उहीँ माथी कृष्ण दिजुको सुमधुर सुरिलो आवाजमा सुन्दा अति आनन्द आयो म त भावुक नै भए सारै राम्रो छ बाजा गाजा ! सम्पुर्ण टिमलाई धेरै-धेरै धन्यवाद दिदै अझै यसरी नै अरु नयाँ नयाँ कोसेली पस्किदै जानु सफलताको शुभकामना ! ♥️💐🌺😍😍🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹
नेपालि मौलिक लोक तथा दोहोरी गितमा भावनात्मक,मर्मस्पर्शी गित सङितमा आफ्नो उत्कृष्ट जादुमय सुमधुर,मखमलि आवाज गुन्जाएर सम्पुर्ण जनमनको मन मस्तिष्कमा बस्न सफल हुनुभएको मेरो अग्रज बरिस्ठ गायिका आदरणीय कृष्ण परियार दिज्युप्रति शिर निहुराएर ढोग गरे,,जब म दिजुको यि कालजयी कृति सुन्छु,एकान्तमा आफै भावबिहवाल हुन्छ कता कता हराउँछु,साँच्चै दिजु हजुरको यो आवजको म अर्धपागल हु पुन शिर निहुराएर ढोग गरे,,नमरि बाँचे कालैले साँचे दिजुलाइ भेट्नि ठुलो धोका छ मेरो,🙏🙏❤️❤️महेन्द्र बिस्वाकर्मा स्याङ्जा दरौ सिरुबारि हाल क्षितिज पारिको बिरानो बस्ति दोहा कतारबाट।जय गित जय सङित।जय मेरो कृष्ण परियार दिज्यु🙏🙏🙏
आहा सुमधुर स्वरकी धनी कृष्णा परियारका मार्मिक यथार्थमा आधारित गीत अति नै मन पर्छ।वास्तविक जीवनमा जे जस्तो भएपनि हौसला र हिम्मत लिएर यस्तै उत्कृष्ट गीतको श्रीजना गर्दै गर्नुस् शुभकामना 🙏🙏🙏
Ahai dijju
पिर पर्यो मनै भरी मानिस लाई कुनै न कुनै चिज को कमि हुन्छ नै त्यही बेला सम्झिदा पिर मनै भरी गित को बोल कृपण बैनी लाई धन्यबाद
जति सुन्यो त्यतिनै सुनु सुनु लाग्ने हाम्री कृष्ण बहिनी को आवाज सम्मान छ
दिदी किन सधै यस्तै बिलाैनाका गीत गाउनु हुन्छ साह्रै मन छुन्छ दिदिहजुरकाे गितका शब्द शब्दले
अाहा अति मन छुने गित बधाई तथा सफल्तकाे शुभकामना येस्तै मार्मिक मनछुने गित निरन्तर सुन्न पाईयाेस
आहा धेरै राम्रो गित दिदि
बधाई अनि शुभकामना 😔😢🎼🙏
चिसो कोकाकोला हेरेर सल्लाह सुझाव दिनुहोला हजुर।
धेरै राम्रो गित मेरो त अासु अायो 🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️
Aaha sumadhura swarki Dhani Mero Priya gayika Krishna pariyar didilai yeti mitho geet hamilai srijana gari publik majh aayekoma uhalai muri muri dhanyawad
आहा दिदी सारै मीठो गित 🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐
आहा कति रमाइलो गित धेरै धेरै बधाई छ🏆️🏆️🙏🎋🎀🎀🍇🍇🍒🍒🍒🌹🌹🌹😘
कृष्ण परियार को मार्मिक गित बधाई छ धन्यवाद ❤
उत्कृष्ट छ।
शब्द ,लय जे जस्तो भए पनि मतलब नराम्रो भन्न खोजेको नभै जुन गीत जस्तो गीत गाए पनि वाहाको स्वोरले नै मिठास बनाइदिन्छ,बेस्ट ओफ लक सम्पुर्ण टिमलाइ
Asaddai ramro xa dinma mai kati patak sunxu ❤❤❤❤❤❤❤lay sabda sarai ramro
Aha kati mitho geet Nd awaj jhan kati surilo xa hajur dd
MITHO SOR KI DHANI KRISHNA PARIYAR JI
ATI MARMIK GEET
धेरै मीठो छ दिदिको स्वर जति सुन्यो त्यतिनै आनन्ध आयो
बिग्रेको मान्छे भत्कियो घर,,,,कति मिठो ,,,,,,voice
हाम्रो म्याग्दिको चेली को आवाज कति मिथो सम्मान छ दिदी हजुर लाई🙏🙏🙏🙏🙏
didi hajurle jati git gaunu vako xa sabai mero jibanma mel khan pugaxa didi kaha vetu hajurlai maihile didi hajrlai dhanyabat la
@@minapartel423 ??q???q???????¹
कृष्णा दिजु म हजुर को big frn हो हजुर का सारा गीत हरु न छुटतायर हेर्ने गर्छु सदै यस्तै पर्तिभा हरु हेरी रहन पाउ दिजु सफलता को कामना
अती मार्मिक सब्द हरु प्रस्तुत गरिएको छ 🙏🙏🙏
सबै लोक संगीत पारखी सरु लाई 🙏🙏
ऐस्ता कर्णप्रिय गित भाका जिवित रहला की न रहला भन्ने कुरा को चिंता लाग्छ
Manai royo
दामि छ ल बधाई छ
Aaha kati moto song diju badhai xa 🙏🙏🙏🙏😍😍😍😍😍😍😍❤️❤️❤️❤️💜💜💜
हार्दिक बधाइ साथै सपहलताको शुभ कामना
अाका कति मीठो दिदी को सोर पनि धेरै धेरै बधनई छ दिदी लाई
मर्म स्पर्सी गीत
अाहा कति मिठाे voice बदाइ छ sis 👍️👌❤️❤️🙏
Wowo
धेरै राम्रो गित दि को
धेरै राम्रो स्वर गित पनि राम्रो छ।
आहा मार्मिक
Dhari ramro didi
वा वा वा कृष्ण बहिनी कति दामी हो जति सुने पनि सुनिरहु आगामी दिनको सफलताको शुभकामना
सायद जीवन को असलीयत फेला पछ॔ है
आहा!दिदी 🙏❤️😘
नेपाली लोक गीत र संगीत को क्षेत्र मां ठेट नेपाली पन नेपाली भाका मिठा र मन मुटु छुने शब्दहरु लाई लिएर् प्रश्तुत गर्ने एउटा अग्रज गायिका कृष्णा परियार लाइ ह्दिय देखी उच्च सम्मान को साथै सफलता को शुभकामना। ❤️❤️
Krishna sis tapako sor kati ramor ho dharry khusi lagay a vagba sis ko man royko dhkanu huna tara aasu t jaray ko dakhincni vagba 33koti la sat denus haey abat hasary ho nrunu haye tpae ruad aakha bat aasu rokeyn maro naya sal ko suva kamna pani cha Radhika Bishowkarma pokhara bat🙏🙏👍👍🌹🌹😘😘💖💖💕💕
दामि सोर छ बइनि
Yo dd le gako git sabai git man xune matra hunxa
अाहा कति मिठाे गित
कति मिठास छ 👌👌👌🙏🙏🙏
Purano gayika Tara mitho showar ko Dhani.
Dherai ramro geet ra marmik xa
मन छुने गित दिदि🙏🙏
आहा कति मार्मिक मीठो गीत उहीँ माथी कृष्ण दिजुको सुमधुर सुरिलो आवाजमा सुन्दा अति आनन्द आयो म त भावुक नै भए सारै राम्रो छ बाजा गाजा ! सम्पुर्ण टिमलाई धेरै-धेरै धन्यवाद दिदै अझै यसरी नै अरु नयाँ नयाँ कोसेली पस्किदै जानु सफलताको शुभकामना ! ♥️💐🌺😍😍🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹
Beautiful song dd 🙏🙏🙏🙏🙏
आहा क्या आनन्द आयो यो गित सुनेर जति सुन्यो उति सुनम सुनम भयो सम्पुर्ण लाई बधाई छ
आहा कति मार्मिक गित
Yekdam मार्मिक छ
अति मिठो गीत मन छोयो
कती मिठो गित 👌👌💕💕💕💕💞💞💞😭
निकै मन छोयो
मार्मिक मीठो गीत दीजु 🙏🏾 हजुर को आवाज पनी❤️❤️♥️♥️
Wow. . . Nice song .
याे दिदी काे गीत याथि मिठाे गाउनु बायाे ता माे गाउँ घर र काे हेदे अायाे दिदी हजुर 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
अाहा क ित मिठाृे स्वर मन छाेयाे हजुर
मवनि। गायिकारह हो भने। सातो। हरु। मलाइ। Like. Gardinu. Hola Hai😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Derai ramro ❤Cha Didi best of luck
Wow 🙏🙏🙏
Aaha kishna di
धेरै राम्रो गित दिदि
Hajurko sor sunam2 xa
Very nice saman x hjr lai
नेपालि मौलिक लोक तथा दोहोरी गितमा भावनात्मक,मर्मस्पर्शी गित सङितमा आफ्नो उत्कृष्ट जादुमय सुमधुर,मखमलि आवाज गुन्जाएर सम्पुर्ण जनमनको मन मस्तिष्कमा बस्न सफल हुनुभएको मेरो अग्रज बरिस्ठ गायिका आदरणीय कृष्ण परियार दिज्युप्रति शिर निहुराएर ढोग गरे,,जब म दिजुको यि कालजयी कृति सुन्छु,एकान्तमा आफै भावबिहवाल हुन्छ कता कता हराउँछु,साँच्चै दिजु हजुरको यो आवजको म अर्धपागल हु पुन शिर निहुराएर ढोग गरे,,नमरि बाँचे कालैले साँचे दिजुलाइ भेट्नि ठुलो धोका छ मेरो,🙏🙏❤️❤️महेन्द्र बिस्वाकर्मा स्याङ्जा दरौ सिरुबारि हाल क्षितिज पारिको बिरानो बस्ति दोहा कतारबाट।जय गित जय सङित।जय मेरो कृष्ण परियार दिज्यु🙏🙏🙏
माया काे पेजा मेटनु लै दुई जनकाे मिलन हुनु परछ
Dami xa didi
आहा सुमधुर स्वरकी धनी कृष्णा परियारका मार्मिक यथार्थमा आधारित गीत अति नै मन पर्छ।वास्तविक जीवनमा जे जस्तो भएपनि हौसला र हिम्मत लिएर यस्तै उत्कृष्ट गीतको श्रीजना गर्दै गर्नुस् शुभकामना 🙏🙏🙏
Wow very nice 👌 song
Krishna didi ko geet kaljai xa ma ta fan ho
Wow..sentimental song 👌👌👌👍👍👍
कति मिठो स्वर
Wow superb song👌👍
Very nice 👍 song ❤️❤️❤️🙏
अाहा कति मीठो दिदी को सोर पनी
Veyai nice song supp get so beyautifull 🎼🙏🇳🇵🇳🇵🇳🇵🙋🌹
Nice song
Nice
मार्मिक गीत🙏👍️👌💕
Aakha Banda GAREKO Ramro vayena Baine.
Sarai method for didiko❤❤❤❤❤❤❤❤
Very Nice song
Good
So beutifula 👌👌👌👌👌❤️❤️❤️❤️❤️
❤❤❤
nice
Nice voice
Samaria Ramiro laagyo
Hart tuch song
🙏🙏🙏🌹🌹
🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤🙏🙏❤❤❤❤😭😭😭
😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏
bayan garna sakina
Hair me messages Henri hunched kick nai
Nice song
nice song