धोका | Dhoka | Lok Song | Krishna Pariyar | New Song 2078
ฝัง
- เผยแพร่เมื่อ 2 ธ.ค. 2021
- Krishna Pariyar's New Lok Song 2078 Song: - Dhoka
Vocal / Music / Lyrics: - Krishna Pariyar
Musician Team
★ Dipendra Sitaula - Harmoniyem
★ Hemraj Gandarwa - Sarangi
★ Karan Pariyar - Flute
★ Kumar Lamichhane - Madal
★ Ishwari Prasad Bhusal- Madal
★ Dipak Sanip Dholak
★ Padam Chhetri - Oct Pad
Camara / Video
★ Tarakanta BK
★ Padam Lwagun
Contact: 9847629512
Audio \ Mixing \: -Tarakanta BK
Copying, downloading and uploading songs, music and videos from this channel to other Channels Strict action will be taken. - บันเทิง
आहा सारै रमाइलो गित बधाई छ सबै जनालाई
जादुमय स्वर कि धनी आदरणीय कृष्ण परियार बैनी को बर्णन गर्न म सग शब्दै नै छैन।🙏👌👌❤❤🎉
Temi jata vayeni temlai rakhxu kaleji chhewai ma aaha kati mitho sabda 🙏🙏👌👌❤️❤️❤️❤️❤️❤️
म्याक्दिले चेली को सोर नही काफी छ केहि बहेन गर्न सकेन सलाम छ दिदि पाई ❤❤❤
आह❤️❤️❤️❤️❤️❤️❤️❤️
अति सुन्दर गित छ सुन्दै छौ
धेरै राम्राे गित चसक्क मन छाेयाे
Nice song Krishna pariyar sor ki dhani
Kati dherai mitho shor ho ❤❤💓❤❤
एकदम मार्मिक सब्दलय दिदिको हार्दिक सफलता को शुभकामना छ
Yo Umer ma pani Kati meethi voice Ra karunik sabda
मलाई मनपर्ने गाईका
वावा मिठो आवाज म्यग्दिली चेली
किस्न बहिनीको स्वर र शब्द ज्यादै राम्रो छ । म त अन्ठाउन्न साल देखि बहिनीको गीत मन पराउने मान्छे हुं ।
कृष्ण दिदी मेरो गाउले कोइली को जस्तो आवाज छ हीर्दय देखिनै नमन दिदी लाई🙏🙏💖🌷🌺
Wow very nice 👌 song 👌
Waoooo dammi acting song hjur
मनै रुवाउने गीत❤️❤️💗💗💋💋💕💕💕💗❤️
Waw sarai mitho git dijju badhaixa hajur lai
कृष्ण परियार को मन छूने गित बधाई ❤😂🎉छ धन्यवाद ❤😂🎉😢😮😅😊
Hajur ko git sabai marma isaprasi hunxa sabai naxutai sunxu didi
atinai man xhuni git
🙏🏻🙏🏻⚘🙏🏻⚘🙏🏻⚘🙏🏻⚘🙏🏻⚘
मलाई त अग्रज गायिका कृष्ण परियार बैनीको स्वर सारै नै मिठो लाग्छ।मले सधै बैनीलाई अग्रपंक्तिमा राख्दै आईरहेको छु।
दिदि
Ati mitho.very nice.I like it
आहा दिज्यु अति नै मर्मस्पर्शी गित हजुरको यो उत्कृष्ट आवाजमा मनै छोयो।
राम्राे प्रसतुती ।
Aaha kati mito hajurko voice real ma nikai bhabuk vaya dd yasatai git liyara aaunu uchha samman chha🙏🙏
स्वर्णिम स्वरकि धनी बरिस्ठ महान गायिका कृण्णा परियार ज्युकाे सुमधुर स्वरले सजिएकाे याे गित सुनेर र हेरेर साँच्चिकै म भवविह्वल भए😭😭😭😭😭निशब्द भएँ म😔😔😔😔😔😔😔😔😔😔
थर र र र र र .... मुटु पो काप्छ त हौ दिदी पर्ती उच्च सम्मान छ ।।
कति मीठो आवाज अनि लय शब्द
अत्यन्तै मिठो स्वर अनि लय र मार्मिक शब्द भएको गीत गाउनु भयो कृष्ण परियार बैनिले, 💕💘💕💘🌷🌷🌷🌷🌹🌹🌹🌹👌👌👌👌👍️👍️👍️👍️
राम्राे छ ।
सदावहार गित ❣️
Sarai Mitho swor Bahiniko
आहा अति नै मिठो मार्मिक आहा
सोल्टिले गाएको गित मार्मिक छ
आहा मार्मिक गित सफलताको कामना।
दिदिकाे मिठाे अावाजमा मन छुने गित
nice song solti
manmai bijhni git ❤❤
Very nice song & voices sis Good luck
आहा कति मिठो गित शुभकामना🎼
येस्तो कलाकार को जन्मा कहियु सताब्दी पछि एक छोटी हुने गर्द छन् । कलाकार त प्रतेक दिन जन्मी रहेका हुन्छन् तरा येस्तो कलाकार हरु को को जन्मा हुना निकै गारो छ। कलाकार हरु देश का गहाना त हुनै साथै दुख्खा सुख्खा देश प्रदेश गाॅउ शहर समाज मा घटेका बिभिन्ना घट्ना हरु लाई गित मारफात सॅदेश को रुप मा एक अर्क मा पुराउने ठुलो भुमिका निभाई रहेका हुन्छन् । साथै कृष्ण दिदी का गित र सब्दा हरु ले राम्रा राम्रा सॅदेश त दिइ नै रहेको छन साथै मनोरॅजान पनि दि रहेका छन । कृष्ण दिदी लाई माया गर्नु हुने सम्पुणा नेपाली दाजु भाई दिदी बैनी बुबा आमा सबै ले साथ सपोर्ट गरिदिनु होला वहाॅ को मिठा मिठा गित हरु लाई माया पनि गर्दिनु होला
धेरै राम्रो गित मेरो दिदी हजुर को🙏🙏🙏❤️❤️❤️❤️❤️😍😍😍😍
#naruroka#
कति मिठो आवाज छ के दिदी को
सारै राम्रो दिदी ।
Good veyri nice song🎵🎶🇳🇵🇳🇵🌹🌹
सलाम छ मेरो आदरणीय दिदी- म्यादी मा जन्म नु भएको र लोक संस्कृतिको जगेर्ना गर्दै अन्तर्राष्ट्रिय इस्तर को नाम राख्न सक्ने क्षमता भएको कला कार क्षेत्रमा प्रवेश गरेको झन्डै 20 बर्ष पार गर्दै गरेको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु साथै सलाम छ सम्पूर्ण टिम लाई
Wow
Wow very nice
Dami xa
राम्रो
Best song
पिदा पिदा को गित बात पिदा जस्तै भयो दिदी को जिन्दगी अब पिदा को गित न गाउनु दिदी भदुखि ले यो सानो कमेन्ट् बाहेक केही पनि दिन सकेन 😭😭😭😭राम्राे होस संगीतक यात्र
आहा गीत होस्ता यस्तो आहा दिदी
Owowo
Good song
आ हा जति सुन्यो सुनु लाग्ने गित❤️❤️😢
दिदि को हरेक गीत ले मन रुवाइ दिन्छ हेर्दा हेर्दा आखा मा आशु खसि हाल छ😭😭😭
मीठो आवाज दीजु हजुरको 🙏🏾
मनै देखि धेरै धेरै माया प्यारो बहिनी लाइ
Heart touching song Krishna sis❤❤😂😂
Nice song
कृष्ण दिदिको आवाज नै मीठो लाग्छ।
Di hjrko geetle sari man xunxa di
मिठो सोर कि धनि दिदि कृष्ण हजुर को गित सदै भरि सुन्न्ना पाउ
आहा अति राम्रो बधाई तथा सफलता को शुभकामना
wow
गीत सुन्नी ता ऐस्तोपो हो
❤ very nice song ❤️
अहिले दुर्गेश थापा का गित सुन्छन पुराना कलाकार हराउन थाले wow पुराना कलाकार भनेका पुरानाे हुन कति मिठाे voice किष्णा परियार sis बदाइ छ धेरै धेरै 👌👍️🙏❤️😊
sentimental song so nice dede
🙏🙏🙏🌹🌹🌷🙏💖🙏आदरणीय दिदि मा नमस्कार दिदी हजुर को गित सबै सुन्ने गर्छु अतिनै मर्म स्पर्सी हुन्छन् । सफलताको शुभकामना ।साथै आउँदा दिन हरुमा पनि सुन्न र हेर्न पाउ । 🙏🙏🙏
Ekdam.Ramroxa baini suvakamana ani purano galti merai ho bhanne geet youtubema.Eemix garera halnu paryo plz
Super lok songs
mitho 6 sour bainiko
Didi ruhaune geet
अत्यन्तै मार्मिक
Nice song dede 🙏🙏🙏
So melodious vocal & nice song didi💓
सुन्दर मिठाे गित दिदि
👌👌💞💖💞
आहा अतिनै मार्मिकछ गित साह्रै मनछुयो बधाईछ जयगित जयसँगित🙏❤️🎵💕🎤❤️🎶💕
एकल गित गाउनी किस्न परियार दिदी लाई धेरै सुभकामना उहाँ को हरेक एकल गित मलाइ सारै मन पर्नी र सोर को त कुरा नै न गरौ एति मिथो गित हजुर लाई धेरै सुभकामना दिदी आउदा दिन हरु मा पनि एस्तै गित लिएर आउनु होला
@@jibanbk8673 हजुर धन्यावाद😍
कति मिठो स्वरकी धनि दिदी लाई सलाम छ 🙏💕
आह मनै छुने बधाई छ
very nice song
मीठो स्वरकि धनी।
Wow wow
👍👍👍👍👍👍
Ati utkrista
🙏🙏💐💐
Aha Kati nice voice thank you sister
❤️❤️❤️🙏🙏🙏🙏❤️❤️❤️
Nice song ❤️❤️❤️
Wow beautiful song 🎶
यस्ता गीत कोले सुन्दिने
Bau char chit abam anu sasit sarba look priya nepali maha barista singer.k.psriyar diju kala gala ramro awabaj ki khani diju k.pariyar jilaiebadai suba kamana purai timlai 2023/5/31 ma.
🙏🙏🙏🙏🎤🎤🎤🎤❤️❤️😍😍😍
धेरै धेरै सुभकामना
मिठो सोर छ दिदि को बधाइ छ