ओली र गगनको खबरदारी गर्ने रास्वपा सांसदको उद्घोष : डा.मुकुलले रवि र स्वर्णिम माथि लगाएको आरोप झुठो !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • #headlinenepal #sanjeeb #rabilamichhane #pmprachanda #kpoli #pmoli #deuba #shivanepali #raswapa
    ओली र गगनको खबरदारी गर्ने रास्वपा सांसदको उद्घोष : डा.मुकुलले रवि र स्वर्णिम माथि लगाएको आरोप झुठो !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Ratan Sunar
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    TH-cam: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

ความคิดเห็น • 361

  • @user-br7pz2zk8q
    @user-br7pz2zk8q หลายเดือนก่อน +83

    अब आर्जु र केपीले पनि राजिनामा दिनु पर्छ पर्छ पर्छ।

    • @gummagar6172
      @gummagar6172 หลายเดือนก่อน +1

      तेरो दिवा सपना सकियो सहकारी ठग भगवान ।

  • @shantiramghimire9462
    @shantiramghimire9462 หลายเดือนก่อน +29

    पत्रकार होस त तपाइजस्तो इमान्दार सलाम छ सर

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt หลายเดือนก่อน +41

    सहि कुरा गर्नुभयो माननीय ज्यु मुकुल जस्तो नालायक दानव राष्ट्रिय स्वतन्त्र पार्टी मा कुनै अस्तित्व छैन ।❤❤❤❤❤जय घन्टि

  • @lilanathpagenilila
    @lilanathpagenilila หลายเดือนก่อน +22

    जय घण्टी जय रबि🔔🔔🔔🔔जय रास्वपा🔔🔔🔔🔔।जो जतिले कोशिश गरेपनि रास्वपा लाई भत्काउन सक्दैन यस्ता मुकुलेले के गर्न सक्छ ?

  • @DilamayaPanday
    @DilamayaPanday หลายเดือนก่อน +53

    रिकड होलानी मार्छु भन्ने को कुरा तो मुकुल पागल भइसकेको छ राचि लादा हुन्छ

  • @user-is8gm9un9d
    @user-is8gm9un9d หลายเดือนก่อน +61

    रबि बिना चलदैन पाटि जय घन्टि जय रबि दाई हाई हाई ❤❤❤❤❤❤❤❤❤❤❤

  • @DilamayaPanday
    @DilamayaPanday หลายเดือนก่อน +38

    सहि कुरा जय घन्टी 🔔🔔🔔🙏🙏

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +10

    धेरै राम्रो बिश्लेषण

  • @omthapamagat3293
    @omthapamagat3293 หลายเดือนก่อน +14

    रबी बिना रा.स्व.पा.को अौचित्व रहदैन मुकुल ढकालको साधारण सदस्य पनि यथासिघ्र खोसिनुपर्छ 🔔

  • @madhavpoudel7049
    @madhavpoudel7049 หลายเดือนก่อน +22

    धन्यवाद छ तपाईंलाई ! सत्य कुरा जनसमक्ष संचार गर्नुभएकोमा 👏👏👏👏🇳🇵🇳🇵💖

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 หลายเดือนก่อน +19

    जय घण्टी 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kokilajuwa2736
    @kokilajuwa2736 หลายเดือนก่อน +36

    त्यो मुकुल को कुरा कस्ले पत्याउछ र ? यसलाइ 12 भाइले उचालेको कुरा यसै अनुमान गर्न सकिन्छ । यसलाइ साधारन सदस्यवाट समेत फाल्नु पर्छ ।

  • @Rameshdaii
    @Rameshdaii หลายเดือนก่อน +12

    हामि साधारण भोटर ले चिन्ने भनेको रबि लाइ मात्र हो,,त्यस लाइ चिनेको अस्ति मात्र हो,,रबि छ त भोट छ रबि छैन त भोट पनि छैन,,कुरा सिधा छ

  • @reshamregmi2074
    @reshamregmi2074 หลายเดือนก่อน +33

    तेहि मुकुलेको बिचार तेस्तै रैछ

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no หลายเดือนก่อน +3

    माननीय काे कुरा एक दमै सहि हाे अहिलेकाे अबसथामा रबि बिना काे पाटि समभब छैन।

  • @user-zo9du3rh3e
    @user-zo9du3rh3e หลายเดือนก่อน +13

    हो मानेकै थियौ मुकुल ढकाल लाई पनि तर जन्म दिन सहयोग गरेकै हो तर मैले रास्वपाको जन्म गरेको हो भनेर हावा गफ नदिए हुन्छ रबि थिएन भने रास्वपाको जन्मनै हुने थिएन र प्राय जनताले माहा मन्त्री मुकुल ढकाल भनेर चिन्दैन र चिन्ने भनेको मुख्य रबि लामिछाने स्वणीम वग्ले सुमना श्रेष्ठ अनि अर्की महिला नेत्री हुनुहुन्छ नाम भुले सरि उहाँ हरु लाई जजनताले रामरि चिन्दछ यो ढकाल भनेको कुहिएको आलु हो पाटि बाटै हटाउन जरुर छ

    • @gopalpun9001
      @gopalpun9001 หลายเดือนก่อน +1

      सोबिता गौतम र तोसिमा कार्की ।

  • @punraja
    @punraja หลายเดือนก่อน +7

    मुकुल लाई तुरुन्तै पार्टी को साधारण सदस्य बाट निकाल्नु पर्छ!!

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc หลายเดือนก่อน +9

    Good luck 🔔🔔🔔🔔🔔

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +7

    सहि कुरा

  • @uttamsunar9053
    @uttamsunar9053 หลายเดือนก่อน +5

    अब अब्बल महमन्त्री बनाउन जरुरि छ
    अलि परिपक्क र अनुसासन
    र अब संगठन बनाउन तिर लागौ सबै साथीहरू जय देश जय घण्टी
    good luck rabi sar

  • @Devraaz_magar
    @Devraaz_magar หลายเดือนก่อน +20

    मुकुल लाई सदस्य खारेज गर्नु

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i หลายเดือนก่อน +9

    Good

  • @podverse69
    @podverse69 หลายเดือนก่อน

    :यो क्यान्टिनको दाइले जिन्दगीमा कुनै मन्त्रीबाट यसरी सम्मान पाको पहिलोपटक हुनुपर्छ। शबैको मन मुटुमा बस्न सफल हुनु भएको छ रबि दाई तपाई । जय घण्टी

  • @shivrajlama1504
    @shivrajlama1504 หลายเดือนก่อน +14

    मुकुल खाते परिचालित हो

  • @TukBahadur-cp8kx
    @TukBahadur-cp8kx หลายเดือนก่อน +1

    अब केपी को किट्नी फेर्ने बेला भयो होला ।त्यही भएर राज्यको ढुकुटीबाट उपचार गर्न को लागि मन्त्री भएको हो।

  • @krishnapoudel5565
    @krishnapoudel5565 หลายเดือนก่อน +35

    मुकुल ले रा ,स पा सिध्याउन योजनाबद्ध रूपमा लागिपरेको छ यो कतैबाट परिचालित छ र अहिले मानसिक रुपमा बिक्छिप्त भैसकेको छ र पाटिले उसको उपचार गरिनु पर्दछ !

    • @Neplpol69
      @Neplpol69 หลายเดือนก่อน

      Bhak mujii

    • @padamyonjan1210
      @padamyonjan1210 หลายเดือนก่อน

      Keko vak vancha jantu vrasta chari KO jhole ramro Lai chin sale janabar​@@Neplpol69

    • @Dilkumar93
      @Dilkumar93 หลายเดือนก่อน

      Umm bro malai lagxa kantipur Congress le thulo offer garixa jasto xa

  • @user-is8gm9un9d
    @user-is8gm9un9d หลายเดือนก่อน +5

    माननिय ज्यु सिब नेपालि ज्यु सलाम छ हजुर लाई ❤❤❤

  • @yogibk5919
    @yogibk5919 หลายเดือนก่อน +6

    Very good thought Shiva ji 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @minkhatri7303
    @minkhatri7303 หลายเดือนก่อน +35

    अब पनि मकुल ढकाललाई पार्टीमा फेरि पनि महामन्त्री बनाएर राख्ने हो भने पार्टी सकिने निश्चित छ त्यसैले जे भयो राम्रै भयो यस्ता अराजक तत्त्वलाई पार्टीबाट बाहिर निकाल्दा पार्टी, देश र जनताको भलो हुनेछ!

    • @KeshabMahara-cr1mo
      @KeshabMahara-cr1mo หลายเดือนก่อน

      कस्तो मुजि कुरा गरेको 3 महिनामा कति जना भ्रष्टाचारी नेता जेल गए कति जना पक्राउ को नाटक गरेर अस्पताल मा बार्गेनिङ गर्न पुगे 22 जना लाई सर्बोच्च ले पक्राउ पुर्जी जारी गरेको 22 जना मा कति जना पक्राउ भए 70 लाख जनताको सहकारी मा जम्मा गरेका पैसा कति कति फिर्ता पाए ठगहरुलाइ जेल कोचेको खोइ भ्रष्टाचार को फाइल खोले पुरै सम्सद भवन खाली हुन्छ भनेको एउटा नै जेल गएनन हामीलाई गफ होइन काम चाहिएको हो जय नेपाल

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +5

    Very good explanation ❤

  • @user-is8gm9un9d
    @user-is8gm9un9d หลายเดือนก่อน +20

    तो मुकुल ढकाल लाई कैलाश सिरोहिया ले किनेको छ कालो काङ्ग्रेस ले परिचालित गरेको छ

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z หลายเดือนก่อน

      उचालेकाे मान्छेले जे पनि भन्छ र गर्छ तर सफल हुदैनन।😊

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk หลายเดือนก่อน +8

    सहि कुरा 👍️

  • @user-xh3gb7yb4o
    @user-xh3gb7yb4o หลายเดือนก่อน +9

    किन हो किन हजुर पत्रकार जिउ तपाइको कुरा मेरो मन मुटु को कुरा हुनेछ

  • @sherbahadur1904
    @sherbahadur1904 หลายเดือนก่อน +15

    मुकुल ढकाल लाई कार्बाही गर्नुपर्छ

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh หลายเดือนก่อน +6

    Ghanti god bless you Rabi sir

  • @parkashxetri5900
    @parkashxetri5900 หลายเดือนก่อน

    मुकुल ढकाल लाई कार्बाहि गर्नु पर्छ जय घण्टी 🙏🙏🙏

  • @sitaldumi717
    @sitaldumi717 หลายเดือนก่อน

    सहि कुरा सांसद ज्यु ले भन्नु भयो हो रास्वापालाइ हामी जनताले आशा भरोसा राखेर लागेका हुँ आफनो खर्च गरि गरि किन कि हाम्रो देशको भरसटचार देश खोक्रो बनाउनेहरुलाइ सजक गराउनुको लागि नै ,र रबिको भिजन देखे र सुनेर हामी लागेका हो, मुकुल ढकाललाइ कोहि कसले परिचालित गराएकै छ त्यो पनि समयले बताउछ हजुर जनताको आँशु लाग्ने छ मुकुललाइ,अराजक अभिब्यक्ति दिने,कुकुर को जति पनि इजत छैन अब मुकुल को, बरु हजारैं गुणा इजत र मान्यता भरसा छ कुकुर को,👉 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵सधा बार रहने छ भरसटचार को खबरदारी गरिरहने छ,जय🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manojgurung4877
    @manojgurung4877 หลายเดือนก่อน

    मुकुल ढकाल लाई रासोपा बाटा सदस्य बाटा पनि हटाउन पर्छ रबी सर

  • @ravipathak1433
    @ravipathak1433 หลายเดือนก่อน +5

    Good Rabi sir

  • @Suresh-ou6ru
    @Suresh-ou6ru หลายเดือนก่อน +5

    जय घण्टि 🔔 जय देश 🇳🇵 जय रा स्व पा

  • @dhanrai4486
    @dhanrai4486 หลายเดือนก่อน

    मुकुलको कुरा जनताले पत्याउनु परो नी।

  • @GunaramGurung
    @GunaramGurung หลายเดือนก่อน +30

    मुकल ढकालत चै साचिकै रास्वापा का लागि द्रोही नै रैछ ।यस्तो आरोप पनि लाउछन।

    • @kiransharma2656
      @kiransharma2656 หลายเดือนก่อน

      But looking Ravi's activities after he become HM, I felt or many felt like me, that Ravi is ready to do anything for satta. satta ko bhok naramrai hunchha

  • @gangarai3501
    @gangarai3501 หลายเดือนก่อน +1

    मुकुले पागल हुदैगईरहेको छ । नभए किन आफ्नै धोती आफैं खोल्थ्यो मूलाले ।

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j หลายเดือนก่อน

    याेपरिचालित मुकुलेलाइ अबजनताहरुले कालेमुसाे लगायर लखट्नुपर्छ

  • @user-kw8rn6nw7r
    @user-kw8rn6nw7r หลายเดือนก่อน +6

    Good sir❤❤

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k หลายเดือนก่อน +6

    good luck rabi raswpa grup.

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv หลายเดือนก่อน +1

    अब कुनै पनि हालतमा याे मुकुल लाई पाटी ले पुरै निष्कासन गर्नु पर्छ याे भाइरस हाे

  • @sureshrokaya3579
    @sureshrokaya3579 หลายเดือนก่อน +5

    ❤❤❤❤

  • @lalbahadurbaral9740
    @lalbahadurbaral9740 หลายเดือนก่อน +3

    Jai ghanti jai rabi sir

  • @BirbahadurOli744
    @BirbahadurOli744 หลายเดือนก่อน +8

    Good 👍🎉🎉🙏🔔🇳🇵🇳🇵🫡🫡🔔🔔🔔

  • @bishnupandey302
    @bishnupandey302 หลายเดือนก่อน

    मुकुल लाइ नीस्कासन सारै राम्रो

  • @KarnaKarki-lb4gi
    @KarnaKarki-lb4gi หลายเดือนก่อน

    मुकुले ले अब यो स्थान मा कुनैपनी हालत मा पुग्न सक्तैन

  • @krishnapaudel1719
    @krishnapaudel1719 หลายเดือนก่อน

    नेपाली सेनाको आवश्यक छैन संख्या घटाउनु पर्छ भन्नु र भारतको प्रान्त बनाउन लविड गर्नुपर्छ भन्नुले नै स्वर्णिमको मनसाय स्पष्ट हुदैनर ?

  • @user-yy7es9jq7b
    @user-yy7es9jq7b หลายเดือนก่อน +7

    🔔🔔🔔🔔

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 หลายเดือนก่อน +5

    अब गिरिबन्धु बचाउन नै ओलि आतिएकोहो🙄🙄🙄🙄

  • @podverse69
    @podverse69 หลายเดือนก่อน

    यो मुकुलले आफै मुखमा किन टेप टासेर चुकुल लाएर बसेको रहेछ भन्ने कुरा बल्ल थाहा भयो । किन भने यो बौलाएँ को रहेछ म जे पायो त्यही बोल्छु भनेर आफैले मुखमा चुकुल लाएर बसेको रहेछ । यो मुकुल भन्ने जन्तु लाई छिट्टो भन्दा छिट्टो उपचारको आवश्यकता छ ।

  • @user-rj7kl7ff3o
    @user-rj7kl7ff3o หลายเดือนก่อน +5

    Good luck Rabi sir

  • @narayankarki5769
    @narayankarki5769 หลายเดือนก่อน

    पहिला ओलि दोस्रो सेरेलाई जेल हाल्न पर्छ।

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k หลายเดือนก่อน +13

    रबि रबिनै हो

  • @rajeshkarki7635
    @rajeshkarki7635 หลายเดือนก่อน

    मुकुल ले अहमता देखाएको देखिन्छ,डा, लेख्दैमा त्यसरी घमण्ड गर्नु एउटा अनुशासन हीनता भएको को प्रस्ट देखिन्छ जुन भाँडो मा खानु उही भाडो मा दिशा गरेको देखियो। यसर्थ मुकुल लाई शासन भार सुम्पिनु यो अपराध हो।।

  • @maheshchhetri7877
    @maheshchhetri7877 หลายเดือนก่อน

    मुकुल भन्ने मान्छे 12 भाइ अनि काँग्रेस एमाले बाट परिचालित मान्छे हाे यसलाई रास्वपा मा ठाउँ दिनु हुन्न त्याे रास्वपा सिध्याउन लागेको हाे

  • @khimkuwar5177
    @khimkuwar5177 หลายเดือนก่อน +7

    Jai ghante🎉

  • @buddhikharel2165
    @buddhikharel2165 หลายเดือนก่อน +14

    Mukhul purai nagiyo

  • @Sunny_P619
    @Sunny_P619 หลายเดือนก่อน +1

    Nice jay ghanti jay rabi sir

  • @BishalTamang286
    @BishalTamang286 หลายเดือนก่อน +1

    good luck रास्वपा🔔🔔🔔🔔🔔

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing หลายเดือนก่อน +15

    मुकुल ले नभुके हुन्छ केही नाप्दैन

  • @dipakkumarray5214
    @dipakkumarray5214 หลายเดือนก่อน +1

    Great analysis Shiv Sir👌👌👌👌

  • @BabiTimilsina
    @BabiTimilsina หลายเดือนก่อน

    होइन यो मुकुलजीले कति झुट बोलेको कांग्रेसले रवि लामिछानेलाई प्लेटमा प्रधानमन्त्री दिँदा फालेर म बन्दिन भनेको होइन र त्यसपछि किन जानुपर्यो
    भारतीय राजदूत बेठा ? यसलाई कसले स्क्रिप्ट लेख्दिरहेको छ ऊ पढिरहेको छ।

  • @user-zl3sy3fg2p
    @user-zl3sy3fg2p หลายเดือนก่อน +2

    100% Sahi kura garnu vayo.

  • @pradipkc7258
    @pradipkc7258 หลายเดือนก่อน

    माननीय रबि सरको कारण ले नै पार्टी को जन्म भएको हो किन कि रबि सर राजनीति होमिनु नै जनताको चाहाना हो यो मुकुल बच्चाले बोल्छछन कुकुल म भन्छु पनि कुकुर बरु गुनिलो हुन्छ यो मुकुल त बिसालु सर्प भन्छु । हो रबि बिना पार्टी को सम्भब छैन जनताको चाहना नै रबि आउ देश बचाउ अभियान नै हो

  • @user-oy7zh1iv1k
    @user-oy7zh1iv1k หลายเดือนก่อน +3

    सोबिता लाई पनि लिउनु परो दादा हजुर को ma

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz หลายเดือนก่อน +5

    Good luck rabai sir jay ganti

  • @madhavkhaniya8352
    @madhavkhaniya8352 หลายเดือนก่อน

    गृहमन्त्री भएर बिना प्रमाण राष्ट्रिय सुचना बेचेको भनेर आरोप लगाउने मुद्दा नचलाउने , २५ वटा फायल खोल्छुभन्ने मुद्दा कसैलाई नलगाउने , जे बोले पनि हुन्छ भन्ने भाष्य निर्माण गरेको अनुसरण हो , यो ।

  • @prahaladthapa7961
    @prahaladthapa7961 หลายเดือนก่อน

    राष्ट्रपतिसंग पहिलेनै हामी यो यो काम गर्दैछौ भनेर पहिले सेटिङ्ग गरेर बनाईएको सरकार पनि सरकार हो ? यसरी पहिल्यै सेटिङ्गमा समर्थन जनाउने राष्ट्रिपती संस्थाले देश र जनताको सुरक्षा हुने कुरामा कसरी बिश्वास गर्ने ? अब राजा सहित सम्पूर्ण देशभक्तले यो ब्याबस्था फ्याक्नै पर्छ ।

  • @basupokharel7924
    @basupokharel7924 หลายเดือนก่อน

    मलाई सुरुदेखिनै मुकुल घमन्डी जस्तो लाग्थ्यो प्रमाणित भयो

  • @ganeshthapa4791
    @ganeshthapa4791 หลายเดือนก่อน +3

    🔔🔔🔔🔔🔔🔔

  • @khemrajghimire2533
    @khemrajghimire2533 หลายเดือนก่อน

    के गर्नु !! भोलि ओलिको पोल्टामा रबि लम्पसार पर्न सक्छन।त्यसैले मैले केही बोलिन।

  • @krishnashrees1863
    @krishnashrees1863 หลายเดือนก่อน

    मुकुल भन्ने मान्छे मानसिक रुपमा बिचलन भयको छ

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 หลายเดือนก่อน

    मानिय ज्यु हजुर को कुरा सहि हो

  • @JD-gr9uk
    @JD-gr9uk หลายเดือนก่อน +1

    You are great journalism

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj หลายเดือนก่อน

    केपि ओलि, आर्जु राँडा होकि राँडि हो र पुस्प कमल दाहाल नमरुम्जेल यो देस र जनताले कहिल्यै सुख पाउदैना

  • @devidahal9753
    @devidahal9753 หลายเดือนก่อน

    मुकुल ढकाल बौलाको हो मुकुल नेता हुने होइन किनकि डक्टरहो मुकुल

  • @krishnakc4153
    @krishnakc4153 หลายเดือนก่อน +1

    Great leaders rsp teams Jaya ghanti 🔔🔔🔔

  • @dipakkumarray5214
    @dipakkumarray5214 หลายเดือนก่อน +1

    Very good journalist Sanjib Sir 🙏🏻🙏🏻🌹🌹

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 หลายเดือนก่อน

    सही कुरा लुकाएर पार्टी अगाडि बठ्दैन याद गर। तिमीहरू प्रश्न गर्न मात्र काम छ। काम गर्न होइन।

  • @birnamgharabja318
    @birnamgharabja318 หลายเดือนก่อน +2

    थुक्क नेपाली जनता जहिले पनि त्यहि ओली त्यहि देउवा र त्यहि प्रचन्द नै नेपाल को प्रधानमन्त्री हुनु मा नेपाली जनता को दुर्भाग्य हो इनिहरु लाइ त्रीसुलि को खोलामा लगेर बगाय पछि मात्र नेपाली जनता ले सुखपाउने छ

  • @bamkunwarbahadur6769
    @bamkunwarbahadur6769 หลายเดือนก่อน +2

    Wow, sahi kura garnu vhayo sir ❤❤❤

  • @jhamgalamibutwal4656
    @jhamgalamibutwal4656 หลายเดือนก่อน

    रवि को आरोप सही छ रवि सहकारी संस्था डुबायो पत्रकार को ज्यान गयो ड्राइभर को ज्यान गयो यसलाई अब के गर्नु नेपाल बात लखेट्नु पर्छ

  • @deepaadhikari6505
    @deepaadhikari6505 หลายเดือนก่อน +6

    Sahi Kura.

  • @hirathokar3228
    @hirathokar3228 หลายเดือนก่อน +1

    सुर्य पार्टी नेपालमा काम छैन पोल्छ पिरोल्छ

  • @chandrabohra4711
    @chandrabohra4711 หลายเดือนก่อน

    करो आवाज गर्ने ज्ञानेंद्र शाही भुमिका पनि हर्नुछ

  • @prabinwaiba3808
    @prabinwaiba3808 หลายเดือนก่อน +7

    Mukul ta bistarai chindhai janxa kastyo manxe ho bani ajai

  • @BhagabatiMaharjan
    @BhagabatiMaharjan หลายเดือนก่อน

    भगवान यो देशलाई छितै पार लाई दिनु,

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 หลายเดือนก่อน

    मुकुलले पाटी सिध्याउन चालेको चाले थियो तर सकेन सबैले था पाए रह्यो कुरा पागल भै सक्यो अब कुरा नगरेनी हुन्छ। परिचालित हो है यो मान्छे धेरै ज्ञान भएको हैन बिचरा अब सकियो

  • @dipakkumarray5214
    @dipakkumarray5214 หลายเดือนก่อน +1

    Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 หลายเดือนก่อน

    डक्टर मुकुल ढकाल कान्तिपुर पत्रिकार लगाएत १२ भाइ र काङ्ग्रेस एमाले सबै तर्सेकाछन् राश्वपा देखि मान्छे मारेकाे र अदालतले कारगार मा थुनेकाे रेशम चौधरिले त चुनाप जित्यौ रबि लाई ठुला ई दुईदल ले रबिलाई जति दुख्ख दिन्छन् त्यति जनता जाग्रित हुन्छन् जय घण्टि

  • @Bijaye-hv6hy
    @Bijaye-hv6hy หลายเดือนก่อน

    गगन र कान्तिपुर सिरोहीया ले मुक़ुल लाई Use गरेको हो।

  • @gummagar6172
    @gummagar6172 หลายเดือนก่อน

    यो पनि सहकारी ठगसङ्ग मिलेमतो देखिन्छ ।

  • @rameshthapa8854
    @rameshthapa8854 หลายเดือนก่อน

    यो मुकुल वा मुकुन्द लाई मानसिक हस्पिटल लिनुपर्ने भएको छ

  • @subaswaiba5142
    @subaswaiba5142 หลายเดือนก่อน

    त्यो मुकुलेलाइ समाउ