ओलीले भ्रष्टचारको हदम्यादमा बोलेपछि सांसदहरु आक्रोशित ! आरजुको भारत भ्रमणले क कस्लाई लग्यो झट्का ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • #headlinenepal #sanjeeb #kpoli #sansad #pmprachanda #headlinenepal #arjudeuba #deuba
    ओलीले भ्रष्टचारको हदम्यादमा बोलेपछि सांसदहरु आक्रोशित ! आरजुको भारत भ्रमणले क कस्लाई लग्यो झट्का ?
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Sachin Bist
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    TH-cam: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

ความคิดเห็น • 214

  • @shantikokhojima6040
    @shantikokhojima6040 21 วันที่ผ่านมา +41

    किड्नी कुहिएको र्‍याल चुहिएको गिदि कुहिएको
    रोगी बुढाहरुले देश नै रोगी बनाइसके हजुर 😌😐️

    • @gangarai3501
      @gangarai3501 20 วันที่ผ่านมา

      यी बुढा गोरूहरूले कुकुरको गुहु खान्छन नि त ।

  • @bhatatpaudel3432
    @bhatatpaudel3432 21 วันที่ผ่านมา +39

    भ्रष्टाचारी भ्रष्टाचारी नै हो जसको कुनै जात र धर्म हुदैन भ्रष्टाचारी मर्यो र अदालतले दोषी ठहर गर्यो भने उसको कंकाल निकालेर भए पनि पुस्तौं सम्म कारवाही गर्ने नियम पारित हुनु पर्छ

  • @manmayarai7069
    @manmayarai7069 21 วันที่ผ่านมา +14

    ल है जन्ता अब जागन प्रछ अब मदिले माया नेपाल ग्रने त भोनि सबै नेपाल को भुभाक मिच्दै मिच्दै लानपाए पछि

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx 21 วันที่ผ่านมา +21

    अति भो यिनी हरू सबै लाई ढपाऊनु पर्छ भ्रष्ट नगरे को कुनै छैन

  • @user-fm3kn6yu7q
    @user-fm3kn6yu7q 21 วันที่ผ่านมา +15

    यी काङ्ग्रेसका गाेठालाहरुले शेरेका अगाडि चुँ गर्न सक्दैनन् भाउजू प्रधानमन्त्री भए पनि यी काङ्ग्रेसी गाेठालाहरु भाउजुकाे टागामुनि छिर्नु बाहेक केही गर्ने छैनन्।

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 21 วันที่ผ่านมา +19

    यो भुटानि मान्छे बेच्ने भ्रष्टाचारीको कुरा चाहिँ मैले सुनिन्न है। म सँगसँगै अफ गर्ने को हुनुहुन्छ ।

  • @layamainali1712
    @layamainali1712 21 วันที่ผ่านมา +12

    भ्रष्टाचारिको लिङ्ग हुदैन।

  • @kedarbidari7625
    @kedarbidari7625 21 วันที่ผ่านมา +9

    स्यालले भनेछ"चोरेकै भाएपनी खाइसक्रेको कुख्रा बापत हामिलाइ सजाय न हुने कानुन चाहियो।"

  • @seanthakuri7944
    @seanthakuri7944 21 วันที่ผ่านมา +12

    भुषणी सरकार भएसम्म यस्तै हो

  • @dhanrana2558
    @dhanrana2558 21 วันที่ผ่านมา +7

    भ्रष्टचार भनेको भ्रष्टाचार नै हो,भ्रष्टचारी मरेर गए पनि सजाय हुनु पर्छ र भ्रष्टाचारी घोषित हुनु पर्ने कानुन बन्नु पर्छ।

  • @teknarayangautam3337
    @teknarayangautam3337 21 วันที่ผ่านมา +3

    गफमात्रहो गर्नेकेहिहैन

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 21 วันที่ผ่านมา +1

    Ho sarai sahi kura uthanu bhayo sanjip ji thank you sir ,❤❤❤🎉🎉🎉🎉

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 21 วันที่ผ่านมา +3

    कुन कुन दल वा व्यक्तिले भ्रष्टाचारको ५ बर्षे हद म्यादकाे पक्षमा मत हाल्ने डाँकाहरूलाई महाँ कसम टाेल टाेलबाट भाटा लिएर तिनका टाउका फुटाउन हामी तयार भएर बसेकाछाैँ।

    • @shahjasmine8624
      @shahjasmine8624 21 วันที่ผ่านมา

      Ho ni tauko mattra hoina iniharu lai ek thau ma badhera aago launi bela vai sakyo Shakti sali vayera basni j man lagyo tehi niyem banauni 1 no ma bhastchar garni 7 pusta lai pugni sampati jamayera rakhni haru lai ab xodnu hunna veda janta uth ab yesari hudaina

  • @bharatdhamala8852
    @bharatdhamala8852 21 วันที่ผ่านมา +4

    हदम्याद न हुने भए यो वीषय नै कीन ल्याऊनु पर्यो त?
    दुई जीब्रे कुरा गर्दै भीत्र एऊटा बाहीर अर्कै कानुन देखाएर सोझा जनता लाई मात्र जेल जाने कानुन लाग्ने वनाऊछौ फटाहा हरू।
    हाम्लाई थाहा न भएको हो र।
    वकवास।

  • @leomayank8422
    @leomayank8422 20 วันที่ผ่านมา +1

    भ्रष्टाचारि चोर हरुले 5 बर्से म्याद राख्यो भन्यो भने सदन आगो बाल्नु पर्छ्😡😡😡

  • @preciousreading1934
    @preciousreading1934 21 วันที่ผ่านมา +1

    'कमिसनचोर' र 'भ्रष्टचोर' लाई ज्यान सजाय, - यो मेरो पढ्य कबिताको शीर्षक:
    'कमिसनचोर' हरु / कमिसनखोरहरु र
    'भ्रष्टचोर' / भ्रष्टाचारीहरुलाई
    फाँसी, गोलि र गिँडी
    तीन सजाय हुन्छ हुन्छ।
    काटिएका टाउकाहरु
    सिंहदरबार, टुँडिखेल र
    रत्नपार्कको बारहरु माथिको
    तिखो तीरभालाहरुमा
    उनिन्छन् ! उनिन्छन् !
    खप्परहरुले नमकिउञ्जेल
    त्यहाँ नारा लगाई रहने छन्
    हामी 'कमिसनचोर' र 'भ्रष्टचोर' ! 'कमिसनचोर' र 'भ्रष्टचोर' !
    धन्यबाद !

    • @ganeshshrestha9687
      @ganeshshrestha9687 20 วันที่ผ่านมา

      लेखेको पढ्न नजान्ने, नसक्ने परराष्ट्रमन्त्री आरजु राना ले देसको कति भलो गर्लिन सोच्न बेला भएन र ?

  • @preciousreading1934
    @preciousreading1934 21 วันที่ผ่านมา +1

    'भ्रष्टचोरी / भ्रष्टाचार' को हदम्याद ५ पुस्ता हुन्छ ५ बर्ष हुँदैन।
    सच्याउनू।
    साथै कानून पास गर्ने संलग्नहरुलाई दोब्बर र अख्तियार आयोगकाहरुलाई तेब्बर सजाय हुन्छ।

  • @nepalitube8750
    @nepalitube8750 21 วันที่ผ่านมา +3

    बहुमत भए पछि नेपाललाई नै बेचे पनि हुन्छ हैन त

  • @NEPSEBULLISH
    @NEPSEBULLISH 21 วันที่ผ่านมา +1

    भारत को मात्र pramotion नगरुम भोलि चीन को तोप भेटल

  • @yeslimdu6798
    @yeslimdu6798 21 วันที่ผ่านมา +2

    हदम्याद राख्नुहुदैन

  • @UttamBahadurTamang
    @UttamBahadurTamang 21 วันที่ผ่านมา +1

    भ्रस्टाचारमा हदम्याद कतिहास्नु ! corruption is corruption , no excuse.

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 21 วันที่ผ่านมา +2

    80 बर्सका राेगि बृर्दा बुडा घरमा अाराम गरेर बस्ने उमेरमा मन्त्री 4 / 5 जानाले डाेर्याउनु पर्ने याे अबस्थामा दिमागले पनि काम गर्दैन यस्तो उमेरमा पनि अगाडि सार्ने र गलत निर्लय गर्दा पनि सहि मान्छे पाटिका अन्धभक्त झाेल देखेर दया लाग्छ ।

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 21 วันที่ผ่านมา +1

    एक लाख भन्दा माथी भ्रष्टाचार गर्नेलाई आजीवन कैद गर्नु पर्छ त्यो भन्दा तल पचास लाख सम्म गर्नेलाई दश बर्ष पचास लाख भन्दा तल खानेलाई चाहे एक हज़ार होस पाँच बर्ष क़ैदको क़ानून बन्नु पर्छ र मात्र देश बन्छ ❤❤❤जय होस ❤❤❤❤

  • @arjunparajuli8159
    @arjunparajuli8159 20 วันที่ผ่านมา

    ५ वर्षे हदम्याद राखियो भने २०८४ मा यसको पक्षमा उभिने दल जनताहरु बाट पत्तासाप हुनसक्छन् त्यस्तो गल्ती नहोस् ,भ्रष्टचार देसको मुलशत्रु हो,भ्रष्टचारीको कुनैंजात,धर्म,लिङ्ग,वर्ण हुन्न त्यसैंले हदम्याद नराखी निर्मम् भएर सदन बाट एकमतले पास गरियोस्।धन्यवाद ,जय नेपाल।

  • @shrestha.kalidas2
    @shrestha.kalidas2 21 วันที่ผ่านมา +2

    हाम्राे नेपालमा नेपालीहरूले सानाे जागिर खान पनि याेग्यता खाेज्छन, अनुभव खाेज्छन् । तर देश हाक्ने मान्छेलाइ न याेग्यता न अनुभव न बाेल्न नै जान्नु पर्ने अनि कहाँबाट हुनु जनता र देसकाे विकास ।

  • @subashnadulal7073
    @subashnadulal7073 21 วันที่ผ่านมา +1

    सन्जिब सर यस्तो महिला जाे नेपाली त शुद्व बाेल्न सक्दिनन् यिनले के कुराहरू देशकाे हितमा बाेलेर आइन हाेला 🤔 अब हामी जनता जाग्नै पर्छ है जनताहरु 🙏🙏🙏

  • @rewatipandit8668
    @rewatipandit8668 21 วันที่ผ่านมา +1

    हाम्रो सम्पतिमा रानी भन्छु। भाउजू

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 21 วันที่ผ่านมา +1

    ५ बर्षे हदम्याद हुदैन बहुमत भोटरको छैन छैन

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m 21 วันที่ผ่านมา +2

    Good 👍 job sir ❤❤❤❤

  • @prahaladthapa7961
    @prahaladthapa7961 20 วันที่ผ่านมา

    ईन्डियाले नेपाललाई सधै भ्रष्ट देश र राजनितिक अस्थिरता चाहान्छ र नेपालको स्रोत र साधनमा सधै दोहन गर्ने रणनिति नेपाली जनताले सचेत रहन जरूरी छ ।

  • @durgaduttshukla9890
    @durgaduttshukla9890 21 วันที่ผ่านมา +2

    के यस्तो नेपाल मा केही हुन्छ?? यस्तै भयो भने हस्तिनापुर का पापाी हरु को हविगत र पतन अवश्यसंभावी छ...

  • @user-vd5og7fo2p
    @user-vd5og7fo2p 21 วันที่ผ่านมา +1

    भ्रष्टाचारि सरकार मुर्दावाद ✊✊✊✊

  • @teknarayangautam3337
    @teknarayangautam3337 21 วันที่ผ่านมา +1

    नेपाललाइ फैदाहुने कुरात तेस्तैहो नेपालको केकती बुझायर आयौ रतसम्मानगरो

  • @tikanphotmail
    @tikanphotmail 20 วันที่ผ่านมา

    नेपालको वर्तमान विदेश मन्त्रीलाई भारतले स्वागत गरेको विषयलाई लिएर खुशी हुनुको यसको अलवा भोली चुकाउनु पर्ने मूल्यको वारेमा विशेष गम्भीर हुनु आवश्यक छ।

  • @ghanaguragai376
    @ghanaguragai376 21 วันที่ผ่านมา +1

    सांसद को हैसियत पत्रकार जतिको पनि छैन पत्रकारलाई आवाज उठाएको ठाउँमा बरु काम भएको छ सबले आवाज उठाएको ठाउँमा काम भएको छैन।

  • @rupthapa4074
    @rupthapa4074 21 วันที่ผ่านมา +1

    Good media❤❤

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px 20 วันที่ผ่านมา

    भ्रष्टाचारी चाेर सरकारले मनपरि गर्न थाल्यो याे मान्य हुदैन।

  • @rameshbhandari7553
    @rameshbhandari7553 20 วันที่ผ่านมา

    यि लुते भरौटे चाकडि वाज काङ्रेसीहरु शेर बहादुरका अगाडि केहि पनि बोल्न सकदैंन।
    यि सांसदहरु बाट आशा गर्नु हामी मुर्ख हौं।
    सबैको जय होस, जय नेपाल।

  • @emptyg7573
    @emptyg7573 21 วันที่ผ่านมา

    यो अनुहार न दनुवार भएको राणा होइन लाँडा जस्तो आइमाईको नाम सुन्दा पनि दिक्क लागिसक्यो। मिडियाहरूद्वारा पनि कति साह्रै भाउ दिन सक्या हो भनेको। यो आइमाईको कहीँ कतै समाचारहरु पढियो देखियो भने सपनामा रातभरि ऐठन हुन्छ। महिलाहरू प्रति म पूर्ण रुपमा सम्मान गर्छु। तर यो आइमाई महिलाको रूपमा एक कलंक हो। थु!!!

  • @ganeshshrestha9687
    @ganeshshrestha9687 20 วันที่ผ่านมา

    नरहरि जि नकारात्मक सोँच नराखौ सकारात्मक सोँच राखौ भन्दै गर्दा ५ बर्षे हद म्याद राख्ने कानुन दर्ता गर्ने प्रधानमन्त्री को सोँच सकारात्मक कि नकारात्मक छुट्याई दिनु होस् न नरहरि आचार्य जि ?

  • @ps6732
    @ps6732 19 วันที่ผ่านมา

    १००% ५ वर्षे हदम्याद बहुमतले पारित हुन्छ। त्यसैको लागि काङ्ग्रेस र एमाले को गठबन्धन भएको हो! किनभने भष्ट्राचारमा आर्जु के पी ओली र कांग्रेस र एमालेका नेताहरू सबै भन्दा धेरै छन्। त्यसैले यो गठबन्धन को मुख्य एजेण्डा ५ वर्षे हदम्याद हो ।

  • @tarakhanal9844
    @tarakhanal9844 20 วันที่ผ่านมา

    एस्तै छ यहाको चाल !

  • @RajuMazakoti
    @RajuMazakoti 21 วันที่ผ่านมา

    हद म्याद राख्नु हुदैन भन्न न सक्ने एस्तो कुहिएको पनि प्रधानमन्त्री हुन्छ एउटा् नर्मल मानिस लाई सोध्यो भने पनि हद म्याद राखुनु हुदैन भन्न सक्छ भ्रष्टाचारी हुन इनिहरु भन्न एत्तिकै अनुमान गर्न सकिन्छ 😊

  • @bktstha9072
    @bktstha9072 21 วันที่ผ่านมา +1

    हुन सक्छ bcs सन्सद नै यस्तो छ कि दिन लाई रात र रात लाई दिन मा परिवर्तन गर्ने सान्सद हरु छन जस्ले # हुन्छ भन्नेको बहुमत बढी देखिएकोले ५ बर्शे हदबन्दी लागू हुनेछ # भनिदिन्छ अनि बात khlllllaaas खल्लास । यसैको लागि मिलिमिली खाउ आ आफ्नो जिउ ज्यान जोगाउ। but खोजी खोजि लखेती लखेती कोच्नु पर्छ

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 20 วันที่ผ่านมา

    बहुमत मा ५ बरष हदमयाद राखे र पास गरे दाेसराे बङगला देश हुनेछ नेपाल

  • @gokulbk241
    @gokulbk241 21 วันที่ผ่านมา +2

    ओलि नै भ्रस्टाचारि हो

    • @durgaduttshukla9890
      @durgaduttshukla9890 21 วันที่ผ่านมา

      कसरी...भोट दीने को हो?? पहाडी हिंसक नइ हुन हैन भना त

  • @ChuriGaming
    @ChuriGaming 21 วันที่ผ่านมา +1

    अब पनि नेपाली जनता सहेर बसनुहुनछ हामी नेपालिजनता कति साेजाे डाडुमा पानी तताएर हामी जनता कि मरे भयाे कि बाहिर निकलिने बेला भयाे

  • @champashrestha461
    @champashrestha461 20 วันที่ผ่านมา

    यो नियम ३ करोड जनतालाइ पच्दैन।यो ठुलो दलको जनता र देश माथी पिडा थप्ने काम हो।यसको जवाफमा ३ करोड जनताले ठुला नेताहरुलाइ घर घरबाट,गाउ गाउबाट ,शहर शहर बाट लखिटिने छ,अन्तत्वगत्वा बंगलादेश र श्रीलंका को हालत हुनेछ।किन बुज्दैनन् यि २ दलका माननियहरु?

  • @BiswasTamang-ce7ut
    @BiswasTamang-ce7ut 21 วันที่ผ่านมา +1

    Bharatiya janta ko shuva chintak nahune modi Nepal ko janta ko kasari shuva chintak vayo hola ???

  • @madanadhikari2175
    @madanadhikari2175 20 วันที่ผ่านมา

    भारतबाट आएका सचिवले यहाँका प्रधान्त्री लगायत धेरैले भेटेर गए।अब उनिपनि भारतको प्रधानमन्त्री बनिहाल्छन्?यी युटुवे लगायत संचारकर्मि किन ब्रुकब्रुक उफ्रिएका?कस्तो दासमनस्थिति?नेपालको स्वभिमान,सान नेपालिले नै गिराएका छन्।

  • @nbaral471
    @nbaral471 21 วันที่ผ่านมา

    पाँच वर्षे हद् म्यादले ८४ सालको चुनाव नपर्खिने माहौल पो बन्ने होकि ? संभवत: त्यो दिन नआओस् ।

  • @sangamtamang6174
    @sangamtamang6174 20 วันที่ผ่านมา

    5 बर्ष म्याद राख्नु भनेको नै भरसटचारी लाई जोगाउन लागेको हो। म्याद नै राख्ने हो भने कम्तीमा तीन पुस्ता सम्म राख्नु पर्छ भरसटचारी मरेको भए पनि भरसटचार गरी कमाएको सम्पती सरकार ले जफत गर्नु पर्छ।

  • @chhabirai9642
    @chhabirai9642 21 วันที่ผ่านมา

    येस्ता भ्रष्ट हरु को दहि चिउरे ब्यावहार अनि भावना मा कोहि झुक्किनु हुन्न हो पत्रकार महोदय

  • @katakrai4344
    @katakrai4344 20 วันที่ผ่านมา

    हदम्याद राख्नेहाेभने संसदलाई साेध्ने हाेईन ३ कराेड जनतालाई साेध जनता के भन्छ

  • @manrai9509
    @manrai9509 20 วันที่ผ่านมา

    यसबेलाको सरकारहांक्ने कांग्रेस र एमालेले जेमनलाग्योत्यहीगर्न खुबलागेपरेको झलाझलदेखापरेको आमजनताले मज्जालेदेखिरहेको के पी बालेआफ्नोबोलीफेरेकोपनि देख्नपाईयो त्योकेमाभने भ्रष्टाचारको पाँचबर्षेहदम्याद र ब्यापारीहरुले बिजुलीको बक्यौता नतिर्न के पी बालेउनिहरुको पक्षमाबोल्नुभएसि सदनमात्यस्को बिरोधभएपछि बिजुलीबारेचै बोलीफेर्नुभन्ने आमजनताले देख्न सन्नपाईयो होईन ????????????

  • @sharmilakarki6443
    @sharmilakarki6443 21 วันที่ผ่านมา

    जन्ता सोजा भएशि जे गर्छ्न नेता ले मन परि छ दुखत

  • @ramsaranthapa1111
    @ramsaranthapa1111 21 วันที่ผ่านมา

    हाे भुतपुर्व परराष्ट्र मन्त्रीले भने जस्ताे भारत संग घनिष्ट मित्रताछ तेसैले सिमाना सर्दै नेपाललाई सानाे छरिताे वनाउदै ।

  • @harishah6042
    @harishah6042 21 วันที่ผ่านมา

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेको हुंदा भारत खुशी भएर प्ररास्ट्रमन्त्री आरजु देउवालाई स्वागत गरेको होला शायद ?

  • @asishrana200
    @asishrana200 21 วันที่ผ่านมา

    भ्रष्टाचार गर्ने ५ बर्ष बिदेशमा बस्ने वा ५ बर्ष कुनै मुद्दा परेन भने त्यो भ्रष्टाचार गरेको नहुने कानुन बनाउन ल्याउने 😮एमाले केपी ओली नेपालको इतिहासमा सबैभन्दा भ्रष्ट नेता हुन है । अब जनता तेती लाटो छैन भ्रष्ट उखाने

  • @sumanbasnet16
    @sumanbasnet16 20 วันที่ผ่านมา

    भोज खान पो गएकी रहेछिन् राष्टिय भाउजु 😂😂😂

  • @Bijaywaiba1
    @Bijaywaiba1 21 วันที่ผ่านมา

    ५ बर्षा हदम्याद राख्यो भने चोर नेता हरूलाई देश निकाल्नुपर्छ बङ्गलादेश जस्तै

  • @aanoymousaa4337
    @aanoymousaa4337 20 วันที่ผ่านมา

    चोरहरुको जत्था भेला भएछन

  • @Feel_the_music_np
    @Feel_the_music_np 21 วันที่ผ่านมา

    केपी हदम्याद को पक्छ मा छ भन्ने छ्र्ल्ङ्ग देखिन्छ

  • @kamalbhandari8825
    @kamalbhandari8825 21 วันที่ผ่านมา

    लुटेको धन पचाउनलाई कानुननै चेन्ज गर्न थाले काङ्ग्रेस एमाले माओवादीहरू जनता जनार्दनहरु चुइक्क गर्दैनन्

  • @kumarnepali6839
    @kumarnepali6839 20 วันที่ผ่านมา

    नेपालको चुच्चे नक्सा बेचेर आएको छ अरु केही होइन

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 21 วันที่ผ่านมา

    अब नेपाल मा अारजु देउवा काे हालत के हुन्छ अकल्पनीय छ ! नेपाल काे भ्रष्टाचारको देबि र भ्रष्टाचारको देवता काे हाे ? जनतालाई थाहा छ !😬🤖😬🤖😬🤖😬😬🤖😬🤖😬

  • @birbaltamang6809
    @birbaltamang6809 21 วันที่ผ่านมา

    भाउजू ले केही पनि बार्त गरेको छैना बार्त गरेको भए यसरी अरुले लेखी दिएको त्यो पेपर हेर्नू नै पर्दैन थियो 😂😂

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 20 วันที่ผ่านมา

    चोरसरकार भ्रष्टाचाररीहरुको झुनड।हरु अबको प्रधान मन्त्री बालेन लाई भोट जान्छ जनताबा।

  • @kbgurung9290
    @kbgurung9290 20 วันที่ผ่านมา

    दशा लागे धमिराको पखेटा उम्रन्छ्न अरे । जे जे रुचि, चाहना छ बिधेयक ल्याए भो ।

  • @surendrabhandari7235
    @surendrabhandari7235 21 วันที่ผ่านมา

    ज्य रबि
    🔔🔔🔔🔔

  • @manishtimalsina4407
    @manishtimalsina4407 21 วันที่ผ่านมา

    अरु केहि होइन काङ्ग्रेस र एमाले सबैलाई साथै झोलेलाई खोजि खोजि मार्ने दिन आउदै छ । बिचार होस् 🇳🇵🇳🇵

  • @kamalaneupane-mo6ug
    @kamalaneupane-mo6ug 20 วันที่ผ่านมา

    जनता मरिमरि यी बुडा फटाह किनपालने तर यिनका पछिलागेर पालिन पलकेका चोरजनतालाइ पनि करबाहि गनुपछ

  • @Juthe19
    @Juthe19 20 วันที่ผ่านมา

    भ्रष्टाचारको बिषयमा कति सम्म निरंकुश बन्ने र नहुन दिन के उपाय अपनाउने बिषयमा छलफल गर्ने हो तर ५ वर्षे वा अन्य कुनै प्रकारको प्रावधान ले भ्रष्टाचारी लाई लचिलो नियम बनाउन समय खेर फाल्नु महा मुर्ख हो।

  • @sitagurung3518
    @sitagurung3518 21 วันที่ผ่านมา +1

    Oli vrastachari ho usaiko kamle dekhaye ko x

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 20 วันที่ผ่านมา

    Dhanaya Ho Hamra BA😅😅😅😅😅

  • @urmilaacharya6854
    @urmilaacharya6854 21 วันที่ผ่านมา

    कागृेस युवा नेताहरू ले याे पृधानमन्त्रि भईन भने युवाहरू ले याे कागृेस हरू ले कि बिदाेृह गनु पयाै कि कागेृस छाडनुपयाै देश काे दुरभाग्य

  • @PramodBhattarai
    @PramodBhattarai 21 วันที่ผ่านมา

    Aarju will be the future PM of Nepal , also president of Nepali Congress . This is a prediction you can screenshot this.

  • @ghanaguragai376
    @ghanaguragai376 21 วันที่ผ่านมา

    सांसद जिउ राष्ट्रिय सभाले चाहिँ के हेरेर बसेर कसरी पास गर्‍यो त

  • @mahendrakarki9468
    @mahendrakarki9468 20 วันที่ผ่านมา

    ठुला ब्यापारी हरुले चुनाबमा चन्दा दिन्छ्न अनि म ठुला ब्यापारीको पछमा लागेको छु ।।😂

  • @amritshrestha5846
    @amritshrestha5846 21 วันที่ผ่านมา

    भरसटचारि ५ बर्षे हद म्याद
    पास हुनु हुँदैन

  • @katakrai4344
    @katakrai4344 20 วันที่ผ่านมา

    भ्रष्टाचारीहरुकाे लाईन लागेर फाेटाे सेसन के चाहि राम्रो काम गरेर फाेटाे खिचाएकाे जनताकाे अगाडि यिनिहरुलाई लाज लाग्नुपर्ने

  • @nabarajpandey5200
    @nabarajpandey5200 20 วันที่ผ่านมา

    स्वागत त अब अर्को नदि को लागी हो ।

  • @humgurung7361
    @humgurung7361 20 วันที่ผ่านมา

    छि छि कमैया हरुको फोटो सेसन,अब यही सामुहिक फोटो लाई देखएर कतिले रोटी सेक्ने बाटो बनाउछन है साथीहरू हो।

  • @prakashdhungel7755
    @prakashdhungel7755 21 วันที่ผ่านมา

    लिपुलेक, लिम्पिया धुरा को पनि कुरो भयाे कि,? या भएन?😂

  • @omthapamagat3293
    @omthapamagat3293 21 วันที่ผ่านมา

    भ्रष्टाचारीको नाईके यो वली नामको भाईरसलाई यो सँसारबाट बिदाई गर्नैपर्छ,,यो अपुताली बुङ्गालाई केको कमी हुदो होला र भ्रष्ट दलाल माफिया हरूको बचाउमा उत्रिदैछ 🤔

  • @user-pj2gc3xk6q
    @user-pj2gc3xk6q 20 วันที่ผ่านมา

    अारजुले भारतलाइ नेपालकाे कुन भाग बेचेर अाइन ?

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 21 วันที่ผ่านมา

    पहिला लेन्डुपेलाई पनि धेरै समान गरेकाे थियाे ईतिहासले भनेकाे थियाेत

  • @jayabaidya624
    @jayabaidya624 20 วันที่ผ่านมา

    joint statement आउनु पर्ने होइन र ? किन आएन ?

  • @gobardhanbhattarai4081
    @gobardhanbhattarai4081 20 วันที่ผ่านมา

    बा ले नेतृत्व गरेको सरकारले ल्याएको त हो नि!

    • @gobardhanbhattarai4081
      @gobardhanbhattarai4081 20 วันที่ผ่านมา

      वामपन्थिहरूको जवाफ सुन्दा हासो उठ्यो, किनकि वा ले ल्याएका त हुन् त!

  • @ghanaguragai376
    @ghanaguragai376 21 วันที่ผ่านมา

    सांसद हरूको पत्रकार जतिको पनि हैसियत छैन। किनभने पत्रकारले त यहाँ यहाँ यसो यसो भो भन्दा। बरु लागू हुन्छ ती सांसदको लागु हुँदैन

  • @birbaltamang6809
    @birbaltamang6809 21 วันที่ผ่านมา

    केपि को मुख हेर्दा माया लागेर आयो तर बेहोरा कुकुर को जस्तो छ अनुहार माया लागेर के गर्नु

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 21 วันที่ผ่านมา

    Lepulekh lipyadhura kalapani jindabad

  • @mutudhorjegurung5800
    @mutudhorjegurung5800 21 วันที่ผ่านมา

    यस्ता पनि परराष्ट्र मन्त्रि अरे आफ्नो भाषा भोल्न पनि लेखेर भोल्नु पर्ने त्यो पनि अढ्कि अढ्कि ए मेरो देश यो नेता हरु को अलि लाज सरम छैन थुक्क

  • @JeetuBishwokarma
    @JeetuBishwokarma 21 วันที่ผ่านมา

    पत्रकारहरुको सोध्ने तरिका professional भएन गलल्ल हाँसेर सोधिरहेको छन् लाग्छ कमेडी चलिरहेको छ🤔 ,,, need to be professional🤔

  • @omkoirala6519
    @omkoirala6519 20 วันที่ผ่านมา

    यो एन पि सावद आर्जुको पुछर नै हो यस्लाई आर्जुको बारेमा के सोधेको?

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 21 วันที่ผ่านมา

    यि खाते देश का भरिया ले भारि बेच्न पाउदैन

  • @durgaduttshukla9890
    @durgaduttshukla9890 21 วันที่ผ่านมา

    Svagatm Shekh hasheen Jiu...

  • @gopirajadhikari8633
    @gopirajadhikari8633 21 วันที่ผ่านมา

    Hoina ho sathi ho manniya
    Sammaniya
    Adv
    Dr
    Er
    Jastai bharsta BH/Br KO samman dine abhiyan chalau na

  • @GaganShahi899
    @GaganShahi899 21 วันที่ผ่านมา

    अब यस्लाई खेदेर उतै पठाउने दीन आउदैछ

  • @user-wo4ui6uf8d
    @user-wo4ui6uf8d 21 วันที่ผ่านมา

    Sabai bharastachari xan pass huna sakxa hai,, 😮😮😮,,!!!!! Janta stark 🎉🎉🎉🎉🎉