टीकापुर जग्गाको फाइल खोल्ने गृहमन्त्रीको संकेत, आरजु भन्छिन्- ‘५० हजारमा किनेकी हुँ’- NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 352

  • @abhijitbhandari621
    @abhijitbhandari621 5 หลายเดือนก่อน +99

    बरु अध्यादेश बाट बजेट ल्याउ तर यी काण्डमा मुछिएका सबैलाई नाकको डाँडी भाचेर समाउ। पटक पटक देश रुनु भन्दा एक चोटि रोओस्, मज्जैले रोओस्, तर अब पिडा हल्का होस्।

    • @sanjeevkumar132
      @sanjeevkumar132 5 หลายเดือนก่อน +1

      Yes

    • @tekkarki8900
      @tekkarki8900 5 หลายเดือนก่อน +1

      ekdam sahi....

    • @sakarthapa3443
      @sakarthapa3443 5 หลายเดือนก่อน

      @@sanjeevkumar132 HO SIR DESH DHERAE PATAK ROE SAKYO

  • @darbinsunam7607
    @darbinsunam7607 5 หลายเดือนก่อน +70

    खोलौ खोलौ रबि दाइ यहि बेला हो जाक्ने।

    • @Harshamana
      @Harshamana 5 หลายเดือนก่อน +1

      Nakaali Bhutani Banayeko Manav Taskari yo Arjulai Tuneikhelma Jhundaunuparchha 🇳🇵🇳🇵🇳🇵

  • @GharDeshParDesh
    @GharDeshParDesh 5 หลายเดือนก่อน +30

    जनताको साथ यतिबेला रबिलाइ अति आबस्यक छ । रबि ठाउँबाट हुँदा हामी सक्किन्छ्म भनेर काङ्ग्रेस कान्तिपुर र अदालतले पनि रबि लाई खेद्न लागेका छन । सबैभन्दा बढी त काङ्ग्रेस अतालिनु मा अचम्मै लाग्छ । आज कैलाश सिरोहिया ले फेरि अदालत लाई पनि किनि सकेछ अब रबिलाइ अदालतले पनि खेद्द्दै छ ।

    • @keshabdc3947
      @keshabdc3947 5 หลายเดือนก่อน

      Tero thag rabilai kasle sath dinx??Jhuto bolne thaglai kasaile man paraudainan

    • @GharDeshParDesh
      @GharDeshParDesh 5 หลายเดือนก่อน +4

      तेरो बाउले प्रमाण देखायो र सहकारी ठग भनेर ?????नेपालको इतिहासकै सबैभन्दा धेरै भोट ल्याउने एक मात्रै नेता को छ अहिलेको संसदमा थाहा छ ???? रबि हिरा हो अरु फलाम हुन । रबि क्ज खुट्टामा दाज्न सुहाउँदैन कुनै अरु दलका भ्रष्ट हरु लाई ।

    • @keshabdc3947
      @keshabdc3947 5 หลายเดือนก่อน

      @@GharDeshParDesh heera hoin vai keera chahi ho.Tero lagi vauman hola talai dana pani deko hola but aru free nepaliko lagi rabi auta mahathag ho.New kp oli ho n rabiko party amaleko vatri sangathan matrai ho.Proof tetro aaisakyo bahira thag ho vanera.Aba adalatma n police ma rabile ujuri mudda lina diyekai xain ani kahabat mudda parx ta??Aba sarbochcha adalatle vanepaxi aba chahi ujuri parla.Kina tetikai atiyeko???babu dhairya gara tmro rabi jel jane din audaix 😂😂

    • @GharDeshParDesh
      @GharDeshParDesh 5 หลายเดือนก่อน

      @@keshabdc3947 : हेर्दै जाउ .... भाउजू देबर जेल गएको

    • @rshrestha929
      @rshrestha929 5 หลายเดือนก่อน

      @@keshabdc3947Stupid Dumb

  • @Amar_aps
    @Amar_aps 5 หลายเดือนก่อน +32

    काङ्ग्रेस मुक्त नेपाल अबको लाइन भनेको!!

  • @JANMjG818
    @JANMjG818 5 หลายเดือนก่อน +31

    हेर्न लायक मिडिया भनेको अहिले news 24 मात्र छ, अरु मिडियामा त पुरै सिरोहियाको सपोर्ट मात्र गरेको देखिन्छ 🤔🤔🤔

    • @aphimarai7683
      @aphimarai7683 5 หลายเดือนก่อน

      💯 💯

    • @sumitathukari4759
      @sumitathukari4759 5 หลายเดือนก่อน

      ठुला मिडिया नहेरे पनि पुग्छ केही पछुतो छैन जनतालाई। अब त पहिलाको युग रहेन, देश र जनताको स्थिति के भाछ भनेर बुझ्न सक्ने युवाहरू शिक्षित र सक्षम भए अन्याय सहदैनन। कसैको 2 पैसो नखाएर अाफ्नै कन्टेनको भ्युज जति अाउँछ त्यतिमा चित्त बुझाएर निषंपक्ष खोजमुलक पत्रकारिता गर्ने कति छन कति छानी छानी हेरिन्छ। ठुला मिडियाहरूले भन्दा राम्रो गरेका छन।साना युटुब मिडियाले बरू कति संवेनशिल मुद्दाहरू उठाछन, मनकारी जनताहरूसँग हार गुहार गरेर भने पनि दुखी गरीबलाई सहयोग गरयाछन,

    • @dgccreation4827
      @dgccreation4827 5 หลายเดือนก่อน +1

      100%

    • @tekkarki8900
      @tekkarki8900 5 หลายเดือนก่อน

      1000% sahi..

    • @diwas71ify
      @diwas71ify 5 หลายเดือนก่อน

      💯

  • @maanu2559
    @maanu2559 5 หลายเดือนก่อน +49

    देश विकाश होस नहोस तर यो आईमाई जेल जाक्किएको हेर्ने सपना छ

  • @बिवससुजन
    @बिवससुजन 5 หลายเดือนก่อน +32

    यो सबै चोर दलाल भ्रष्टाचारि हरु मिलेर रबि लाई सरकार मा तिक्न दिदैन जस्तो लाग्छ

  • @kebalkarki6523
    @kebalkarki6523 5 หลายเดือนก่อน +12

    एकै दिन मात्रै मन्त्री पदमा बस्नुछभनेपनि बस्नुस रबि सर तर यि भ्रष्ट देसलुतेराहरुलाई निर्मम प्रहार गर्नुहोस् ।

  • @pawankdka5681
    @pawankdka5681 5 หลายเดือนก่อน +15

    छिटो खोल्नु पर्यो रबि दाइ।

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o 5 หลายเดือนก่อน +25

    जय रबि ❤❤❤🙏🇳🇵🇳🇵🇳🇵

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 5 หลายเดือนก่อน +14

    रवि लामिछानेले यो टीका पुरको जग्गाको बारेमा छिटोभन्दा छिटो छानबिन गर्नु पर्छन्

  • @PrakashprahDumi
    @PrakashprahDumi 5 หลายเดือนก่อน +12

    कसैलाई पनि छोडनु हुन्न गृहमन्त्री ज्यु

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 5 หลายเดือนก่อน +32

    गिरिबन्दु टि को जग्गा पनि मीलाउनू पर्यो कुनै भ्रष्टाचार कुनै भ्रष्ट माफीया छुटन भएन,

    • @premral2883
      @premral2883 5 หลายเดือนก่อน

      Time comes everyone's one by one,just keep support to Rabi only he is last Hope for nepal

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 5 หลายเดือนก่อน +6

    बरु पद जावस भ्रष्ट लाई छोड्नु हुन्न रबि दाइ अर्को पटक प्रधानमन्त्री बनाउछौ

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 5 หลายเดือนก่อน +23

    Good luck Rabi Dai🔔🙏🔔

  • @supe2319
    @supe2319 5 หลายเดือนก่อน +26

    यो डाक्टर पनि किनेर भाको हो बोक्सि जस्ती

    • @Pshmgr-ux6ik
      @Pshmgr-ux6ik 5 หลายเดือนก่อน

      Bokshi jasti rey..🤣🤣🤣🤣

  • @ManbahadurBk-l4k
    @ManbahadurBk-l4k 5 หลายเดือนก่อน +12

    Rabi gyati himmata garnus janata tapaiko sath ma xan

  • @supe2319
    @supe2319 5 หลายเดือนก่อน +11

    त्यसकै भएनी त्यो बेला चाई त्यसको आर्थिक हुने के थियो

  • @ShankarBhattrai-i7e
    @ShankarBhattrai-i7e 5 หลายเดือนก่อน +17

    गृह मन्त्री ले किन खुट्टा कमायका छउ सबैलाई भटाभट जेलकाेच फायिल खाेलिहाल

    • @Rishipariyar271
      @Rishipariyar271 5 หลายเดือนก่อน

      Mukhle vane jhai huni ma keke hune thiyo

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 5 หลายเดือนก่อน +108

    ए आरजु के खसी बोका किनेको होकिके 50 हजार मा पागल काङ्ग्रेस

    • @Shortsclips14299
      @Shortsclips14299 5 หลายเดือนก่อน +2

      Ati sasto ma pae tw sabaile kini halxan ni✅

    • @knowledgepoint09
      @knowledgepoint09 5 หลายเดือนก่อน +1

      sabaile yastai kineka xan nagar bikash bata...52/53 sal ma ...sabai nagar bikash le paty ko manxe lai kaudi kovau ma jagga badeko chha

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 5 หลายเดือนก่อน +1

      @@knowledgepoint09 होनि हजुर 🙏

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 5 หลายเดือนก่อน +1

      @@Shortsclips14299 Taita ni🙏

    • @ritamoktan895
      @ritamoktan895 5 หลายเดือนก่อน +2

      28 Barsh agadiko kuro ho

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 5 หลายเดือนก่อน +6

    प्रतेक निकायमा धर्म छाडा गाई र माई बेच्ने बाहुन बसेकाेले देशमा भयावह अवस्थ आयाे

  • @dadhithapa1555
    @dadhithapa1555 5 หลายเดือนก่อน +4

    आक्रमण गरिरहेका हुडारहरुलाई बाघले अब भएन ईनिहरुलाई केही सबक सिकाउनै पर्छ भन्ने ठानेजस्तो छ रबिले।

  • @UR_Great
    @UR_Great 5 หลายเดือนก่อน +1

    हुनु पर्ने त पत्रकार र त्यसको मालिक रहेछ । भईयो अर्कै । पत्रकारको साईनो भए पछि जे गरे पनि पक्राउ पर्न नहुने रहेछ । गज्जब रहेछ । पैसा कमाउने अनेक धन्दाहरू...!!!

  • @narendrakhanal1499
    @narendrakhanal1499 5 หลายเดือนก่อน

    सबै फाय्ल खोलौ अब त जनता साथमा छौ भ्रस्टाचारि सबै लाई जेलमा कोच्नै पर्छ रबि दाइ

  • @completenepal238
    @completenepal238 5 หลายเดือนก่อน

    जता सुकै देखीने एउटा जबरजस्त कमेन्ट छ! "कालो काग्रेस मुक्त आजको नेपालको प्रमुख आबस्यकता हो"
    धन्यवाद !

  • @0jethalal
    @0jethalal 5 หลายเดือนก่อน +1

    कानुन अन्धो हुन्छ कसैलाई चिन्दैन भन्ने कुरा साबित गरौँ। गलत गर्ने सबैलाई अनुसन्धान गरौँ दोषी भए कारवाही गरौँ निर्दोष भए ढुक्कले निदाऔ🙏। रबि दाई 🦁गृहमन्त्रालय अघि बढ 3 करोड जनता कानुनको साथमा छौँ💯🙏

  • @-Rr1990
    @-Rr1990 5 หลายเดือนก่อน +2

    अगि बढनुस्

  • @pravatdhungana2100
    @pravatdhungana2100 5 หลายเดือนก่อน

    okk Don🎉u r winer 🎉🎉
    celebration your succession🎉
    Keep it up👏👏👏👏👁️👁️‍🗨️👁️‍🗨️
    अपराध माथिको अपराधी बच्नु हुँदैन।
    जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵
    जय शम्भु🙏🙏🙏🙏

  • @birendraBohara-l4l
    @birendraBohara-l4l 5 หลายเดือนก่อน

    काङ्ग्रेस मुक्त नेपाल नेपाली को अभियान्🙏🙏🙏🙏

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 5 หลายเดือนก่อน +4

    टिकापुर मा गहन रुप मा अनुसन्धान हाेस धेरै नै गडबड भयकाे छ। हरेक टाेल काे बिचमा छुटटयाइयका अाेपन इसपेज वा गार्डन् पनि रातारात बेकति नाममा गरियकाछन भनने कुरा पनि चलेकाे थियाे धेरै पहिला ।सतेतथे के हाे गहन छानबिन हाेस । cib बाट।

  • @krishbaral7537
    @krishbaral7537 4 หลายเดือนก่อน

    यहि हो मौका फेरि गुम्ला रबि सर जे परे पर्ला जनता साथमा छ्न सबै छानबिन गरेर कानुनी कार्वाही गर्नु

  • @yubrajpandey3948
    @yubrajpandey3948 5 หลายเดือนก่อน

    आउदो चुनावमा पुरानो पार्टीलाई सानो साइजमा जनताले ल्याउने कोशिश गर्न परो।।

  • @gitaacharya9130
    @gitaacharya9130 5 หลายเดือนก่อน

    गुड निडर गर्नुहोस ।

  • @milanchand5431
    @milanchand5431 5 หลายเดือนก่อน

    सबै ले एक जुट भई भष्ट्रचारी सबैलाइ जेल सजाय हुनुपर्छ सबै जना मिलेर रबि सर लाइ सयोग गर्नु पछँ

  • @subashmagar3526
    @subashmagar3526 5 หลายเดือนก่อน +1

    जय 👍️👍️🔔🔔🔔🔔🔔

  • @Reshamsunuwar
    @Reshamsunuwar 5 หลายเดือนก่อน

    फाइल खोला खोल हुनै हो त? रविको पालामा आरजुको अनि देउवाको पालामा रविको । ल है फाइल सबैको पालै पालो खोल्दै जानुस् ।

  • @hariacharya6485
    @hariacharya6485 5 หลายเดือนก่อน +2

    Great

  • @RudranshJoshi-zd5hh
    @RudranshJoshi-zd5hh 5 หลายเดือนก่อน +2

    Great job

  • @sharanshrestha1357
    @sharanshrestha1357 5 หลายเดือนก่อน

    खोल्नै पर्छ रवि दाइ
    जय रास्वापा

  • @durgabro7425
    @durgabro7425 5 หลายเดือนก่อน +5

    ❤❤ GOOD JOBE RABI SIR GO A HADE❤❤

  • @detox.tmg789
    @detox.tmg789 5 หลายเดือนก่อน

    आरजु देउवाको पनि हिसाब किताब हेर्न पर्यो! नेपाल सरकार 🙏

  • @funentertainment4876
    @funentertainment4876 5 หลายเดือนก่อน

    गृहमन्त्री ज्युले खुट्टा कमाउन भएन नेपाली जनताहरु तपाईंले साथमा हुनेछौं तर खुट्टा कमाउनु भयो भने 84 भन्दा अगाडिनै सक्किनु हुने छ फैसला तपाईंकै हातमा जै नेपाल

  • @michealrai6756
    @michealrai6756 5 หลายเดือนก่อน +4

    छिट्टो गर्नु पर्यो

  • @diltarami9765
    @diltarami9765 5 หลายเดือนก่อน +3

    good luck r........🎉

  • @Diplomats_Asia
    @Diplomats_Asia 5 หลายเดือนก่อน

    सहि हो मज्जा आयो Rabi Lamichhane jindabad🙏🙏😍

  • @chandraprasad775
    @chandraprasad775 5 หลายเดือนก่อน +2

    Jaya ravi sir🙏🙏🙏

  • @Aayrathapa
    @Aayrathapa 5 หลายเดือนก่อน

    हुनु पर्छ

  • @khadgajitlama6198
    @khadgajitlama6198 5 หลายเดือนก่อน

    फटाहाहरु तारो बन्छ नै।यी सब मौसेरेहरु हुन।

  • @manojraut3326
    @manojraut3326 5 หลายเดือนก่อน

    Tq Rabi dai

  • @ramshrestha9071
    @ramshrestha9071 5 หลายเดือนก่อน

    छिटो गर्नुहोस रवि दाई हामी छौ।।। कालो कांग्रेस सबै लाइ जेल कोच्नु पर्छ

  • @BhaktaJirel-o4w
    @BhaktaJirel-o4w 5 หลายเดือนก่อน +5

    अब मलाई 1 लख मा दिनुस अब धेरै किन लिने हैन?

  • @binodbalami2343
    @binodbalami2343 5 หลายเดือนก่อน +3

    Good luck Ravi

  • @jitjit8445
    @jitjit8445 5 หลายเดือนก่อน

    रबिले खाेले पनि अदालमा यिनिहरुकाे मतियार छ अनि सफाइ दिनछ मलाई लागेको कुरा

  • @sotantrashah3798
    @sotantrashah3798 5 หลายเดือนก่อน

    सफल त्यहि हुन्छ,जस्ले विभिन्न बाधा व्यवधानलाई पार गरेर अघि बढनसक्छ।

  • @bhimmardaniya8543
    @bhimmardaniya8543 5 หลายเดือนก่อน +2

    Good rabi Jai ghanti

  • @toyotabhai6037
    @toyotabhai6037 5 หลายเดือนก่อน

    कारबाही होस

  • @suvashpanta1203
    @suvashpanta1203 5 หลายเดือนก่อน +1

    Good luck rabi dai🎉

  • @nawarajhayu5727
    @nawarajhayu5727 5 หลายเดือนก่อน

    आरजु राणा लाई पक्राउ गरि अनुसन्धान गर्नु / अति जरुरी छ !!!
    किन की
    आरजु काे कालाे कर्तुत हरेक ठाउँमा छताछुल्ल भै सकेको छ !!

  • @KapurGurung-l1x
    @KapurGurung-l1x 5 หลายเดือนก่อน +2

    Good job rabi

  • @pawangurung1567
    @pawangurung1567 5 หลายเดือนก่อน +2

    good job rabi sir

  • @KeshavThapa-x1d
    @KeshavThapa-x1d 5 หลายเดือนก่อน

    आर्जुको फाइल खोल रवि दाई की वार कि पार डर नमन

  • @sarosekhatri7942
    @sarosekhatri7942 5 หลายเดือนก่อน +3

    50 हजार मा तेत्रो जग्गा खरिद गर्न पाउने भए म आज खाडी मा जाने थिन होला 😮

  • @pawankarki1876
    @pawankarki1876 5 หลายเดือนก่อน

    ठगेको भए सहकारी सबै अनुसन्धान गरे निस्किन्न र ?
    कसरी ठगे हौ?जनतालाई चित्तबुझ्दो जबाफ दिनुहोस् । होइन भने तिम्रा नियति खराब भएकोले सरकार ढाल्ने र आफ्नो कर्तुत ओझेलमा पार्ने नितिमा अगाडि बडेको बुझ्न सकिन्छ ।

  • @kunwarmahendra6350
    @kunwarmahendra6350 5 หลายเดือนก่อน +2

    Good news sabai nepali le sath dinu parxa

  • @akashlimbu6649
    @akashlimbu6649 5 หลายเดือนก่อน +1

    कॉंग्रेस र कान्तिपुर दुईटै भारतीय गूलाम हून्।नेपाल बिरूद्द काम गर्ने यस्ता दुस्मनलाई जरैबाट उखालेर फालौ

  • @gunarajbanshi6748
    @gunarajbanshi6748 5 หลายเดือนก่อน +5

    Ke hernu paroyo..budiko naamma ..sher bahadur Jo pradhanmatri..u chahi sarnathi..❤😂🎉🎉

  • @Krishna_12-q7z
    @Krishna_12-q7z 5 หลายเดือนก่อน

    नेपाली काँग्रेस भाउजु लाई पनि जेल जानै पर्छ 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @suntalitamang2371
    @suntalitamang2371 5 หลายเดือนก่อน

    Jay Rabi

  • @dineshlama1510
    @dineshlama1510 5 หลายเดือนก่อน

    Thank Rabi

  • @bibeksharmanepal
    @bibeksharmanepal 5 หลายเดือนก่อน +3

    र को एजेन्ट त जाकियो जाबो आर्जु को हो र ?

  • @BaldevBc-f6o
    @BaldevBc-f6o 5 หลายเดือนก่อน

    २०५३ मा मेरो आफ्नतले केवल दुइ धुर तिन लाख मा टिकापुर मालियो यसलाई पचास हजारमा कस्ले र कहाँ भेटाइ छ

  • @rajuadhikari5561
    @rajuadhikari5561 5 หลายเดือนก่อน

    Rabi dai hamro desh ko saput hun salut dai tapai prati jyan hajir xa dai

  • @pettershahi6545
    @pettershahi6545 5 หลายเดือนก่อน +2

    Good luck rabi dai

  • @nishashrestha7509
    @nishashrestha7509 5 หลายเดือนก่อน

    पत्रकार महोदय समस्या ल्याउदैन फाईल खोल्नै पर्छ 🙏🙏🇳🇵

  • @SuryamanRai-su6wc
    @SuryamanRai-su6wc 5 หลายเดือนก่อน

    Gd luck sir sir

  • @SASJM-w4m
    @SASJM-w4m 5 หลายเดือนก่อน

    नेपाली. को दल. दर्ता. निर्वाचन. आयोग मा. खारिज. गर्ने. पर्छ. !!

  • @PradipGurung-b6n
    @PradipGurung-b6n 5 หลายเดือนก่อน

    राष्ट्रिय भाउजुलाई तुरुन्त पक्राउ गर्नुपर्छ

  • @NawarajPantha
    @NawarajPantha 5 หลายเดือนก่อน

    Salam Rabi sir

  • @layamainali1712
    @layamainali1712 5 หลายเดือนก่อน

    अब आएगा खेलका मजा।लगेरहो मुन्नाभाइ अगली बार फिर मौका मिलेगा या नहि ईश बार छोडोगे तो तुमको जिना हराम करेगा।

  • @yagyarajsubedi7937
    @yagyarajsubedi7937 5 หลายเดือนก่อน

    Good luck Rabi daii go ahead 🔔🙏

  • @Migmar_
    @Migmar_ 5 หลายเดือนก่อน

    Rabi sir jintavat ❤

  • @Hiranya_kashyap
    @Hiranya_kashyap 5 หลายเดือนก่อน +2

    #goahead_Rabi
    #We_are_with_you

  • @santoshlamichhane2405
    @santoshlamichhane2405 5 หลายเดือนก่อน +1

    खोलिन पर्छ

  • @SET50483
    @SET50483 5 หลายเดือนก่อน

    जेलमा कोच्नु पर्छ गृहमन्त्री ज्यू अब।।।

  • @Todaysnews432
    @Todaysnews432 5 หลายเดือนก่อน

    Jay rabi.. ❤

  • @kulbahadurkarki9726
    @kulbahadurkarki9726 5 หลายเดือนก่อน

    रबि सरले साना जागिर कम्पनि मार्फत खाएका जागिरकाे चाेक्टा एउटाले झाेल काम गर्नेले भएकाे छयसकाे बारेमा ध्यान गए अति राम्राे ।

  • @HemLal-mt2rc
    @HemLal-mt2rc 5 หลายเดือนก่อน

    Wow,, 👍👍👍👍👍

  • @RamBahadurThapa-xl1uz
    @RamBahadurThapa-xl1uz 5 หลายเดือนก่อน

    जय रबसर जय ठिकगनुभाे

  • @lokmanighimire3724
    @lokmanighimire3724 5 หลายเดือนก่อน

    Jay rabi

  • @dhanrai4486
    @dhanrai4486 5 หลายเดือนก่อน +2

    सरकारी जग्गा कसरी किन्न सकिन्छ?

  • @bimalgm5275
    @bimalgm5275 5 หลายเดือนก่อน

    Good luck rabi sir ❤️✔️👏

  • @subodhthapa3675
    @subodhthapa3675 5 หลายเดือนก่อน

    Good luck rabi sir❤❤❤❤🔔🔔🔔🔔

  • @sanjeevkumar132
    @sanjeevkumar132 5 หลายเดือนก่อน

    Good job keep it up

  • @AndyShrestha
    @AndyShrestha 5 หลายเดือนก่อน

    Well done Rabi

  • @krishnaranabhat1576
    @krishnaranabhat1576 5 หลายเดือนก่อน

    go ahead ravi sir.

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 5 หลายเดือนก่อน

    यिदलालिहरु सबैलाइ खाेरमाहालेर याेजग्गा सरकारिकरणहाेस्

  • @tilakkhadka-df1vk
    @tilakkhadka-df1vk 5 หลายเดือนก่อน

    यो नेपाल भननी देश त व्यक्ति को नाम मा पो रहीछ।

  • @shanuthapa6065
    @shanuthapa6065 5 หลายเดือนก่อน

    यसलाई पनि छिटो भन्दा छिटो यसको घम्ड तोड्नुपर्छ यो बैंक मा भनेको पैसा देश बिकास मा लगानी पर्छ

  • @sagunrai5720
    @sagunrai5720 5 หลายเดือนก่อน

    जय बालेन🎉🎉🎉🎉🎉

  • @rameshworshukla1098
    @rameshworshukla1098 5 หลายเดือนก่อน

    २०५३ सालमा ३.५ कठ्ठा जग्गा ५००००/मा किनेको रे त्यो पनि टीकापुरमा । हाम्रो दुर्गम गाउँमा २०५३ मा कठ्ठाको ५००००/ थियोे ।