मानव अधिकार कर्मिको पत्रकार सम्मेलन दुर्गा को स्वास्थमा गम्भिर समस्या डा . उप्रेती Durgaparsai

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ก.ย. 2024
  • NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक, युटुब लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    निरन्तर ताजा र भरपर्दो खबरको लागि लागी हाम्रो युटुब च्यानल Anand Khabar लाई Subscribe गर्नुहोला । धन्यवाद।
    Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. Please subscribe our TH-cam channel for unlimited nepali news.
    #durgaprasai
    Email: coolboysnepal@gmail.com

ความคิดเห็น • 54

  • @krishnaportel9957
    @krishnaportel9957 3 ชั่วโมงที่ผ่านมา +12

    सहि कुरो गर्नु भो हजुर ले २१ तोप को सलामी दिनुपर्छ सारा नेपाली जनता ले यो नेपाल मा सबै हजुर जस्तो विद्वान हुनु हो भने अनि मात्रै देश मा सुसान हुन्छ जस्तो लाग्छ

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 3 ชั่วโมงที่ผ่านมา +9

    Durga Prasai jindabad

  • @sarugurung4066
    @sarugurung4066 2 ชั่วโมงที่ผ่านมา +1

    Sahi kura sir Durga parsai jindabad

  • @legendfootballplayer-m6u
    @legendfootballplayer-m6u 3 ชั่วโมงที่ผ่านมา +4

    सही कुरा गर्नुभो सर।्

  • @bishnumagar1145
    @bishnumagar1145 3 ชั่วโมงที่ผ่านมา +3

    सलाम छ हजुर लाई कुरो सहि हो

  • @krishnaportel9957
    @krishnaportel9957 3 ชั่วโมงที่ผ่านมา +3

    सबै बुद्धिजीवी सबै विद्वान हरु केपी सङ्गै बगे होला जस्तो लागेको थियो तर कोही कोही लाई त भगवान ले शतबुद्धिदी पनि दिनु भएको रहेछ काेटि काेटि सलाम छ हजुर लाई

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 ชั่วโมงที่ผ่านมา +2

    नयाँ तथा पुराना सबै चोरहरुलाई ठिक पार्न दुर्गा प्रसाईं मैदानमा आउँदैछन। होशियार दलालहरु...
    जय दुर्गे ❤ जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @kumarkarki1477
    @kumarkarki1477 2 ชั่วโมงที่ผ่านมา +1

    दुर्गा प्रसाई माथि केहि भयो र दुर्गाप्रसाईको यो गिरफ्तारिको बिषयलाई लिएर देशमा कुनै अप्रिय घटनाहरु हुनगयो भने त्योसबैको जिम्मा राज्यले त्यसमापनि अहिलेको सरकारले लिनुपर्छ जयदेश जयदुर्गा

  • @Alishabhattarai33
    @Alishabhattarai33 2 ชั่วโมงที่ผ่านมา +2

    प्रसाइ रियल बिरामी हो जय नेपाल

  • @krishnashrestha598
    @krishnashrestha598 2 ชั่วโมงที่ผ่านมา

    माहान अभियन्ता उदार कल्याणकारी नेता दुर्गा प्रसाई लाई तु. रिहा गर। 🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @Alishabhattarai33
    @Alishabhattarai33 2 ชั่วโมงที่ผ่านมา

    प्रसाई लाई सबै नेपाली ले साथ दिनु पर्छ किनकी प्रसाई ले गरीब दिन दुखी जनताको पक्षमा काम गरेको छन

  • @shyamrai9908
    @shyamrai9908 ชั่วโมงที่ผ่านมา

    Durga parshai लाई भगवानले
    रक्षा गरून् जय durga

  • @rambdrkatwal
    @rambdrkatwal 2 ชั่วโมงที่ผ่านมา +1

    अादरि नेपाली दाजु भाइ दिदी बहिनी तथा बाअामहरुमा मेराे नमासकार छ तपाहरु हामी सबैले दुर्गाा प्रसाईं काे बारेमा दुर्गाा निरदाेस हुनु हुन्छ भनेर अानदाेलनकाे अादि बेरि ल्याउनलाई र यी सबैलाई सेख हसिना बनाृनु पर्छ सधैभरि माईति घरमा खबरदारि गर्नु पर्छ याेदेश सारका सार बेच्ने मानछे बेच्ने राजाले खाेलेका कारखान बेच्ने अठ्ठठाईस खर्ब रिन लाउने बिभिन्ना रुपमा मा भरसटचार गर्ने चाहिँ लुकाउने प्रचनडलाई सत्ता बाट बाहिर पारने र भरसट चारि र भरसटचारि मिलेर प्रधानमन्त्रि हुने अनिअाफु नेपाल बेच्ने भरसटचारि चाहिँ खुलेयाम हिड्ने देश मा सहकारि पिडितलाई कारबाई गर भन्ने अनि केपिले गर्नुपर्ने कनम हाम्राे दुर्गाा प्रसाईं लाई लगेर याेडाकाले बदला लिनाकाे लागिप्रक्रिने अनि दुर्गाा दाइ बिमारि हुनु हुन्छ बदला लिने कर्म ा दुर्गा दाईलाई केही भईहाल्याे भने सरकार ले जिम्मा लिनु पर्छ खबदार माईति घरमा दुईचार जना देखेकाेहाेला जनताकाे ताकतलाई कमजाेर नसम्जे हुन्छ भरसटचारि जाेगाउने ठुलाे ानछे भनेकाेहाेला याद रहाेस खबरदार हामिलाई कमजाेर नसनेचे हुन्छ काङरेसयमाले हिसाबराखे हुन्छ हवसत धन्यबाद

  • @bibekbhatta8994
    @bibekbhatta8994 2 ชั่วโมงที่ผ่านมา +1

    दुर्गा प्रसाइ दैवी गुणले सम्पन्न नेपालका सबैभन्दा लोकप्रिय, परोपकारी ब्यक्ति हुन !
    उहाँ जस्तो महान ब्यक्तिलाइ झूट्ठा मुद्दा लगाइ हिरासतमा राख्नु दुर्भाग्य हो !
    कसैको नाम नलिइ अमूर्तरूपमा ब्यक्त गरेको कुरामा एउटी महिलालाइ आफ्नो बारेमा भनेको भनि अडकल गर्न लगाइ प्रभावमा पारी राजनीति प्रभावित बनावटी मुद्दा लगाएर कानूनी राज्यको गम्भीर उपहास गरेकोछ !
    तर देश बरबाद पार्ने ,जनता बेच्ने,सरकारी जमीन बेच्ने,खरबौ रुपया भ्रष्टाचार गर्ने गम्भीर प्रकृतिका अपराध गर्ने अपराधीहरूलाई कानूनी कारवाही बाट बचाएर राखेकोछ !
    देशमा यस्तो अन्याय अत्याचारले सीमा नाघी सकेकोले अब सम्पूर्ण नेपाली जनता जनबिद्रोहको दिसामा अग्रसर हुनेछन र बङ्गलादेश भन्दा पनि खतरनाक स्थिति हुने प्रष्ट देखा परि सकेकोछ !
    अब देश लुट्ने एकमात्र एजेन्डामा काम गरी खरबौ खरब भ्रष्टाचार गर्ने सम्पूर्ण भ्रष्ट नेताहरूको सम्पूर्ण कालोधन राष्ट्रियकरण गर्नुपर्छ!

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q 2 ชั่วโมงที่ผ่านมา

    सहि कुरा सर , सलाम छ हजुरलाई❤❤🎉❤❤

  • @SarswatiKhadka-h2v
    @SarswatiKhadka-h2v ชั่วโมงที่ผ่านมา

    Durga dhaie jindabad.

  • @krishnaportel9957
    @krishnaportel9957 2 ชั่วโมงที่ผ่านมา +1

    वा वा वा क्या दिनु भो हौ जति प्रसङ्सा गेरे पनि कम हुन्छ

  • @KulbahadurGhimire-dc5pt
    @KulbahadurGhimire-dc5pt 2 ชั่วโมงที่ผ่านมา

    100, sahi kura, sir

  • @kirankc860
    @kirankc860 2 ชั่วโมงที่ผ่านมา

    Salam Hajur, Durga Prasai Jindabad 💪🇳🇵

  • @nepalnewnews
    @nepalnewnews 2 ชั่วโมงที่ผ่านมา +1

    कुरो सहि हो

  • @prakashgiri706
    @prakashgiri706 2 ชั่วโมงที่ผ่านมา

    दुर्गा जिन्दावाद

  • @subashprasai9118
    @subashprasai9118 2 ชั่วโมงที่ผ่านมา

    केपी वली सरकार मुर्दाबाद दुर्गा प्रसाईं रिहा गर दुर्गा प्रसाईं जिन्दावाद ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @TankaPaudel-f4t
    @TankaPaudel-f4t ชั่วโมงที่ผ่านมา

    Hamro lagi dasai bhanda Durga daju rihai hunu parchh

  • @vupengurung5610
    @vupengurung5610 2 ชั่วโมงที่ผ่านมา

    Yes 💯 Right 👍

  • @lekhanathSharma
    @lekhanathSharma ชั่วโมงที่ผ่านมา

    दुर्गाप्रसाईमाथी अन्याय भैरहेछ ।

  • @ChandanPariyar-xy2bp
    @ChandanPariyar-xy2bp 2 ชั่วโมงที่ผ่านมา

    श्री पसुपतिलेनाथले रक्ष्या गरुन🕉️🕉️🕉️

  • @HyHy-k5r
    @HyHy-k5r 59 นาทีที่ผ่านมา

    Salamgindabad

  • @SushilSah-u6i
    @SushilSah-u6i ชั่วโมงที่ผ่านมา

    Dherai ramro kurgarnu vho sar

  • @Delje960
    @Delje960 2 ชั่วโมงที่ผ่านมา

    Good news

  • @binodkarki2497
    @binodkarki2497 2 ชั่วโมงที่ผ่านมา

    प्लिज प्लिज सबैजना मिलेर एकपटक जति सकिन्छ तेति मान्छे ल्याएर केपि ओलि सरकार को चिहान बनाउ सबैले सकेजती मान्छे उतारौ यो सरकार को विरुद्धमा बुद्धिजीवी भनाउदा हरु टिभिर युटुब हरुमा अन्तबार्ता दिदै देश बनेन नेताले यो गरे त्यो गरे भनेर पद को बार्गेनिङ नगरौ ।
    परेको खन्डमा अगाडी पनि बढौ । देश को लागि ।

  • @UshaSimkhada
    @UshaSimkhada 2 ชั่วโมงที่ผ่านมา

    Jay gurga

  • @magardon8670
    @magardon8670 ชั่วโมงที่ผ่านมา

    Good❤❤❤❤❤❤❤❤

  • @ishworbhattarai1223
    @ishworbhattarai1223 ชั่วโมงที่ผ่านมา

    Very good🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @HyHy-k5r
    @HyHy-k5r 55 นาทีที่ผ่านมา

    Gindabaddutgaprassai

  • @Ramchaudharyramchaudhary-q6p
    @Ramchaudharyramchaudhary-q6p 2 ชั่วโมงที่ผ่านมา

    Sahikura bolnuvayo.

  • @pradipkunwar1004
    @pradipkunwar1004 3 ชั่วโมงที่ผ่านมา +2

    Giribandu mahakali ka sansad ra sarnarthi ka Dewar deurani vatuwa sansad haru kina boldainan vatuwa kukur haru.shahi kata xan

  • @purnanandawasthi4
    @purnanandawasthi4 2 ชั่วโมงที่ผ่านมา

    जागै नेपाली जागै खाते अाेलि 🎉🎉🎉

  • @singersunilburlakoti4622
    @singersunilburlakoti4622 2 ชั่วโมงที่ผ่านมา

    Durga jee lai fasaune shadyantra ho

  • @AshokChy-z8f
    @AshokChy-z8f 2 ชั่วโมงที่ผ่านมา

    Durga sir Lai kei vayo vane sayd neta bachdainan

  • @binupokhrel4808
    @binupokhrel4808 2 ชั่วโมงที่ผ่านมา

    Chado nikalnnu pacha urga di lai Oli le fasako ho

  • @singersunilburlakoti4622
    @singersunilburlakoti4622 2 ชั่วโมงที่ผ่านมา

    Aba yi fataha bhrsta neta nalakheti janata le sukha paudaina

  • @mohanskoti2910
    @mohanskoti2910 2 ชั่วโมงที่ผ่านมา

    दुर्गा प्रसाईं जि लाई केही भयो भन्ने सत्य राम राम यो प्रहरी चैकि अदालत नेता हरु दलाल तस्कर हरु को घर अपिस जता ततै आगो दन दन लाग्ने छ खबदार केपि डाँका तिरो काल आयो अब

  • @HyHy-k5r
    @HyHy-k5r 58 นาทีที่ผ่านมา

    5:26

  • @KamalKamal-jk5ek
    @KamalKamal-jk5ek 4 นาทีที่ผ่านมา

    Adi Durga sir lai kehi vayo vane Janta ho banglaa ko jasto garnu parx

  • @rajendragurung6831
    @rajendragurung6831 ชั่วโมงที่ผ่านมา

    Nepal sarkar le manab adhikar hanan gari raheko cha. Khabar dar prime minister ra griha mantri. Tesro jana andolan garne awastha nahos. Feri bhaga bhag ko awastha aulani. Desh ma sankat auna lage pachi prime minister turunta aunu parcha.

  • @फरकबतोयुट्युबच्यानल
    @फरकबतोयुट्युबच्यानल 2 ชั่วโมงที่ผ่านมา

    दुर्गा दाइलाइ राज्यले जबरन अप्राधी घोषित गर्ने प्रयास गर्दैछ खबरदार एदि दुर्गा दाइलाइ केही भयो भने बामालेका हरेक तत्तोलाइ जता भट्यो उतै मारिने छ।

  • @mohanmagar6429
    @mohanmagar6429 3 ชั่วโมงที่ผ่านมา +2

    Durga prassai jindabad

  • @nepalnewnews
    @nepalnewnews 2 ชั่วโมงที่ผ่านมา

    कुरो सहि हो

  • @RudharaBadhur
    @RudharaBadhur 2 ชั่วโมงที่ผ่านมา

    Durga parsai jindabad