अमेरिकामा प्रधानमन्त्रीको सम्बोधन । प्रश्न एउटा उत्तर अर्को । दोश जति पञ्चायत र राजाहरुलाई ! KP OLI
ฝัง
- เผยแพร่เมื่อ 11 พ.ย. 2024
- दोश जति पञ्चायत र राजालाई, राम्रो जति सबै वहाँहरुले गरेको रे !
अमेरिकाको कोलम्बिया युनिभर्सिटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन ।
प्रश्न एकातिर, उत्तर अर्कोतिर
वहाँको सम्बोधन र प्रश्न उत्तर कार्यक्रम हेर्नुस जस्ताको तस्तै !!
"Nepal's Journey to Democracy and Economic Prosperity"
World Leaders forum
Organized by Columbia University US
Event:
September 23, 2024
5:00 PM - 6:00 PM
America/New York
Low Library, 535 W. 116 St., New York, NY 10027 Rotunda
A conversation with
The Rt. Hon. Mr. K P Sharma Oli - Prime Minister of Nepal
and Jenik Radon, Adjunct Professor of International and Public Affairs
A decade-long armed conflict ended in 2006 with the restoration of democracy and the consolidation of democratic norms and values, such as the rule of law, human rights, good governance, press freedom, inclusiveness, gender equality, and social justice. In 2008, Nepal was declared a Federal Democratic Republic, abolishing the 240-year-old monarchy. Through the inclusive and progressive constitution of 2015, Nepal is now focused on the long-term goal of ‘Prosperous Nepal, Happy Nepali.’ K P Sharma Oli, who is now serving his third term as Prime Minister, will recount the country’s struggle for democracy, share his vision of Nepal’s journey to achieve economic prosperity, and the challenges ahead.
Columbia University students are invited to participate in a moderated question and answer session.
This program is cosponsored by the South Asia Institute.
World Leaders Forum
worldleaders@columbia.edu
नेपालमा उखान टुक्का हानेर हसाए जस्तो सजिलो कहाँ हुन्छ र।
Ho ni
Tero baau sale.... masubhat ma bikne jatho
Ho ta
Yes
Right
हग्ने भन्दा देख्नेलाई लाज लाग्यो..
Sai ho
विवेक शून्य वलि,MCC पास गरेर अमेरिकि सेना नेपाल भित्र्याउने काम गरेर इन्दिरा गान्धिलाई२/३ काे पपुलर मत् काे ध्वांस् देखाउंदै लेण्डुपेले सिक्किम विलय गराए जस्ताे नहाेस् किनकि वलि र अारजु दुवै राष्ट्रघात् गरेर पनि विदेशि प्रभु खुस राख्न चाहने हुन् राजा र पंचहरु जस्ताे देशभक्त वलि हाेइनन्।
100% matching comment
सहि कुरा @@Luffybloxfruit-m9n
😅😅😅😅
अन्तर्राष्ट्रिय बेइज्जत ।।यी लाज पचेकालाई केही फरक पर्दैन। नेपाल आएर अमेरिका भ्रमण सफल भयो भन्दिए भैगो।😮😅😅
तेहित जे भनेपनी परररर ताली पड्काउने कार्यकर्ता भएपछि कस्को के लाग्छ र।😂😂😂 बिजोग छ
😂😂😂😂😂👍️👍️👍️👍️👍️👍️
😅😅😅
अब झोले हरु लाई यही पनि राम्रो लाको छ हेर है नेपाली नेपाल लाई माया गर्ने जनता जय नेपाल 🇳🇵🇳🇵🇳🇵
Yo mujilai k tha volne kasari baners 😅
लाज पचेको नकचरो ,चटके,भ्रष्टाचार को राजा
100% agreed. Shameful, he should resign from any leadership position.
Bharsta chari k p murbat
विदेशको कुनै पनि कार्यक्रममा राजा सभागी भएको जस्तो अरु कुनै नेताबाट कहिले पनि हुँदैन
Khuluttai tero raja le 🍌
राजा भनेको राजा नै स्यालसङ्ग तुलना गर्न मिल्दैन हजुर।
राजाहरु प्रत्यक्ष जनतामा नजाने चम्चे बाहुनहरुको आड भरोसामा आफु पनि सिध्धियो देश पनि सिध्धाए अहिले त झन के बाहुन बाजेहरुलाई रजाई छ ।
@@kiranshreesh2664 bahun chor hunn
टीका लगाएर राजा राणा प्रधानमन्त्री राष्ट्रपति मन्त्री हुने कु राजनीतिक प्रथा लाई जरै देखि अन्त्य गरौं र जनता बाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली साथै विज्ञता का आधारमा जनता बाट नै प्रत्येक्ष निर्वाचित मन्त्री हुने प्रणाली आजको देशको आबस्यकता हो ।
एमाले का झोले कार्यकता र पाटिका चोर नेता हरुलाई यो पनि राम्रो लागो होलात
विश्व मै नेपाल ब्यीजत गरेको
नचोरे र राम्रो कलेज स्कुल युनिभर्सिटी बनाको भय आज यो हालत किन आउन्थ्यो
होनि चोर नेता र झोलेहरुले नेता छान्न कहिले जान्ने हो ?
यतिकै बोल्ने अवसर बालेनले पाएका भए देशको गुनासो अन्तर्राष्ट्रिय माज पुग्थ्यो कि😢😢🎉❤
bideshi le banaidinna... afai banaunu parxa afno desh....
भारतीय प्रधानमन्त्री मोदी जहाँ गएपनि हिन्दीमा सम्बोधन गर्छ तर हाम्रो नेपाली नेताहरुचाहिं टुटीफुटी इंग्लिस बोलेर आफुलाई बेईज्जत गर्नमै रमाउछन् अहिले टेक्नोलोजी यति एडवान्स भैसक्यो कि आफुले जानेको भाषामा भाषणगर्ने तुरुन्तै इंग्लिसमा कन्वर्टहुन्छ अनि किन नजानि नजानि आफ्नो र आफ्नो देशको इज्जत माटोमा मिलाउनृ काम गरिरहेछ थुक्क नालायकहरु।
English राम्रै बोलेको छ त तिमी लाई न आएर होला टुटी फुटी लागेको, आफ्नो देशको प्रधानमन्त्री ले सम्बोधन गर्दा गर्व गर्दैनौ भने तिमी नेपाली होइन
Tehi ta ni alu khayer pedako dag lagaunu baneko yehi ho😂😂😂🎉🎉😅😅😅😅😂😂😂😂😂😂😂
@@prakash1154 oee muji wrong boleko xa tw jhole muji tero
Tirema kp ko jhole ghantako ramro ?😅k sodiko xa k po vandaixa tiro bau kp le 😅😅😅😅😅😅@@prakash1154
@@prakash1154याे झाेले नै रहेछ हेर त ।
He is international comedy man 😂😂😂😂
😂😂😂😂😂
केपी बुढो तिमि जस्तो नेता अब काम छैन । बिचरा ति प्रोफेसरले बुढोको कुरा सुनिरहदा र अन्य सहभागीहरुले पनि नेपालको लिडरको कुरा सुन्दा के कस्तो सोचे होलान । अब यी यस्ता बुढा नेपाली लिडरको काम छैन ।
मैले यो भिडियो हेर्दा 414 कमेन्ट थिए सबै कमेन्ट पनि पढे साचै भन्नू पर्दा चाई कसैको पनि सकारात्मक कमेन्ट पाईन। त्यो केको पराकाष्ठ हो भनेनी! अहिलेका हाम्रा नेता भनौ या नेताका प्रमुख प्र.म.हरुले म भन्दा जान्ने र मैले जति कसैले जानेको छैन मैलेनै गरेको राम्रो भन्ने अहम भावना ले गर्दा हो।अनि उहाँ हरुको अहमता लाई तपाईं म सबै उहाँ हरुको जय जयकारको तालिमा लिप्तको पात्र मात्र बनेउ तेइ भएर उहाँ हरु घरको बाघ अनि घर देखि बाहिरको स्याल हुन सफल हुनुभयो।जय होस हाम्रा बोक्रे भलाद्मी नेता हरुको र नेताका प्रमुखहरुको।
Kunai sakaratmak karrya ani Style hunu paro ni Kukkur JaTha ko Dhannywaad
आज कक्षा फेल भयका प्रधानमन्त्रीलाई कहा बाट अग्रेजी राम्रोसँग आउँछ त ढाकछोप गरेर नेपाल को ईतिहास लाई तल्लो लेबल मा देखाएर आफुनै यो देशको शर्वश्रस्ठ राजा हु भन्ने कुरा पो गर्छ यार वाईयात हावा उखाने बुढो त्यसैले हौला कालो झुण्डा को तयारी गरेको,धन्यवाद छ खडक ओली जि
राजामहेन्द्र र पंचायत् काे पालामा जस्ताे राम्राे काम गर्ने हुति भएपाे त ?वली त कुनै पनि नेपालका राजाहरुकाे खुट्टामा वांधे पनि सुहाउंदैन।
अंग्रेजी पनि टुटे फुटेकाे र नवुझिने ?ताेषिमा,सुमना लगायत् रा स्व पा का सभासद् काे अगाडि जाेक जस्ताे।सुन्दर शान्त र विशाल नेपालका अभियन्ता राजा,राणा कुंवर,थापा र अग्रजहरुलाई सन्मान गर्न नसक्ने टपरटुयिवा वलि।
@@DurgaPrasadRijal-e8hRajako palama k vako thiyo ra Ramro kam tuki baleka birsheu paidal hidnu partho
@@lilapun715oee muji lede industry kasko pala ma khole ko ho darbar high school TU kole ho mahendra highway .
@@lilapun715त धर्म को कुरा नगर खाते बत्ती को कुरा गर्छ खाते यो दुनिया कहाँ पुगिसक्यो मुजि बिकास भयो रे त केपि को बीउ परेको रैछ
दोभाषे मागेको भय हुन्थ्यो बुढोले,,, बिजोक रमाइलो देखायो हौ दुई तिहाइ को प्रधानमन्त्री ओलीले !!
पञ्चायत व्यवस्था Democracy देश विदेश सबैको निम्ति हित थियो - Peace Nepal And World Harmony . Thanks🌹🙏🌹🙏🌹
Aalu
झूठ बोल्नमा संसारमा ओलीले सबैलाइ जित्छ !
Very good speech Mr kp sharma oli we proud of you 🙏🇳🇵
लाजको पसारो बिचारा ओलिकोअमेरिकामा यो अवस्था देख्दा कताकता आफैलाई अप्ठ्यारो लाग्यो होला !
तिमी नेपाली भए पो आफ्नो देशको प्रधानमन्त्री ले सम्बोधन गर्दा गर्व गर्छौं, हामी त केही खराब बोले जस्तो लाग्दैन त, उसले आफ्नो देशको History बताएको छ, Clear English मा यसमा आलोचना गर्नु पर्ने के छ, कति नीच सोचको मान्छे हौ तिमी
@@prakash1154questions were in county’s economy he answered in history of past😁😁
@prakash1154 Bro what is your name vanera sodhne bela. Timi aafno umer kati ho vanxau? Jholey masu vat khana painas?
@@KaranKhan-ee8wfKhan nepali 😯
Nice performance of respected priminister kp sharma oli
Unfortunate to have a leader who doesn’t have ethics on politics, moral value on politics. If the students have asked question about why Nepal government is poor and bureaucratic, political leaders are rich without industry, without agriculture. Majority of people are earning around USD 50 per month., that is pathetic.
Rightly said bro!
प्रशन्न गरने ले देशको economic काे बिषयमा सोधेकाे छ प्रधानमन्त्री ले राजा माहा राजाको कथा सुनाएर लाजमर्दो पारयाे
😂😂😂😂😂😂
😁😁😁😁
yemale jhole sunda huna6
अनि Democratic Process भँनेको चाँही के हो नि माहाशय?Democratic Process को बारेमा बोल्न भँनेको चाँही बुझ्नु भएन?
Democratic Process को बारेमा कुरा गर्दा राजा माहाराजाको सन्दर्भ जोडिन्छ भन्ने कुरा बुझिएन?
पञ्चायतर राजा सित तिमीहरू देश चलाउन नालायक भैसक्याे। राजनीति चरित्र छैन तिमीहरूको ।
धेरै जसोले त प्रधानमन्त्री को त के कुरा आफैंले प्रोफेसरको प्रश्न बुझेका छैन्न तै पनि आलोचना गरिरहेकै छन् । साथीहरू अब अालोचनाले मात्रै पुग्दैन यो ठाउँ अोहोदा सम्म पुगेर राष्ट्र को विकास गर्न जुट्नुपर्छ । 😊
Mr. Prime minister, our country's situation even worst after democracy.
Exactly
दमदार
हाम्रो नेपालको झण्डाको किनाराको रङ्ग किन बदलियो?
विदेशमा झण्डाको किनारामा निलो रंङ्ग हुनु पर्नेमा किन
पहेँलो ?
देशको झण्डाको रङ्ग परिवर्तन
भएछकी केहो ?
Aaba tyo pani bechdai xan 😂😂
@@bukeshmudbari2037nilo border cha tara sabai jhanda lai decoration ko lagi lagako hola don't be panic brothers.
अब नेपाल पनि बिदेसी हरुलाई सुम्पिने बिचार छ जस्तो त यो थोते के पि को
O aayo
PM Oli address the students at Columbia University in and participate in a question-and-answer session in the USA, I believe he performed admirably. It was evident that Mr. Oli was striving to provide the right answers to the questions posed.
If Mr. Balendra Shah were in Oli's position, the world would certainly hear a more resonant voice representing Nepal.
Oli Ji, it would be great if you could step down .. aside and allow the youth to take the lead in guiding Nepal.
नेपालमा हुदा अङ्ग्रेजी राम्रो संग बोल्ने नेपालका नयाँ साम्सदहरु लाई बिदेशीको सङ्ग्या दिने प्रधानमन्त्रीले अब बुझे होला अङ्ग्रेजी कत्तिको इम्पोटेन छ भनेर।
Great 👍
बैइ्जत। त्यै Uni मा पाले बनाएर राख्नु बेस।
Modi sarkar ko paale honi yo khadka oli
जबरजस्ति भएकाे प्रधानमन्त्री..!!
नेपालीमै जवाफ , आफ्नेा कुरा र बिचार राख्दा नेपाली नेतालाई लाज लाग्छ ,
किनकि नेपाल र नेपालीकेा हालकेा अबस्थामा पुराई नेपाल र नेपालीकेा अस्थित्व समाप्त पार्ने अग्रगामि भुमिकामा दल र नेता लागि रहेकेा गर्व गर्छन ,
टुटेफुटेकेा अंग्रेजी बेालेर आफु उत्तम रहेकेा देखाउन चाहन्छन ।
मुलुक कता जांदैछ , नागरिक के चाहंन्छन थाहै छैन ,
नेपाली दल र नेतालाई बिदेशि चाकडि गर्नु र शत्ता कब्जा गर्नु , नागरिक लुट्नु , हत्या गर्नु बाहेक का बिकाश शेाच केहि छैन ।
उपाय नहुनेले पिस पिस भन्ने मात्र हेा ,
केहि नहुनेले नबेालेर म धनाढ्य छु भन्ने दरिद्रता देखाउने मात्र हेा ,
जसेा तसेा बिदेशि सिद्धान्तका नेतालाई बिदेशि बिध्यार्थि नै मिलाई दिएछ कलेजले ,
अरुकेा सिकेा गर्दा आफ्नेा क्षमता केा ख्याल राख्न नसक्दा हुने क्षति र बेईज्जत ब्यहेार्नु प्रछ ।
यस्ता नेताकेा कृयाकलापले ब्यक्तिगत क्षति मात्र नभई राष्ट्रकेा बेईज्जत र क्षति केा अनुमान बर्षैां ब्यहेारिरहनु पर्ने छ ।
बिदेशिबाट निर्दशित तथाकथित जनयुद्ध केा जनहत्या , बिष्थापन बाट नेपालकेा आर्थिक दुराबस्था मुलुक रहेमा आगामि पचास बर्ष दुखद अबस्थामा गुज्रिने छ , नागरिक लुट र बिदेशि ऋण माथि खेलवाड गर्दै नेपालका दल र नेता हालकै अबस्थामा अंगाडि बढि रहे मा मुलुक बचाई राख्न मुलुककेा भुगेाल र सम्पदा लाई खुम्चाई नरहनु पर्ला भन्न नसकिने अबस्था छ ।
प्रयास राम्रो छ ।
देश बेच्ने,युबा बेच्ने,भ्रष्ट पत्तीत,गफाडी,लाई त्यही ठोक्नु होस,केही नपाएर पञ्चायत लाई दोष लगाउँछ,ज्यानमारा ले,।
येस्तो नि कुरा गर्नु राजा ले जति इनिहरु ले देश लाई माया गर्ने के नेपाली जनता ले बुजेका न होलान् हरे शिव जय जय नेपाल
Yes
Excellent answer
अर्थ न बर्थको उत्तर सुन्दा कस्तो भयो होला?
Kasto hununi bicharalai yak chamma dhut ma dubhera maro jasto bhakola yo sunne budolaita😁😁😁😄😄😄😄
हग्ने भन्दा देख्नेलाई लाज लाग्यो..
ऊखाने ओलि मूर्दावाद।
अमेरिकनले बोलेको उखानेले केपीले बुझे भये मरिजाउ,बरू दोभासे राख्नु नि।😂😅😊
यस्ताे छट्टु, मानषिक राेगी र दुष्ट चरित्रकाे ब्यक्तिलाई पटक पटक देशकाे नेतृत्वमा पुर्याए पछि बिश्वकाे एउटा सर्बश्रेष्ट विश्व बिध्यलयमा दिएकाे भाषणमा साेधिएका प्रश्नहरुकाे जवाफहरुबाट त्यहाका प्राज्ञिक प्राध्यापक र बिध्यार्थिहरुले नेपालकाे बर्तमान राजनितिक ब्यबस्था, त्यसका सन्चालक नेताहरु, अर्थ ब्यबस्था र नेपाल र नेपालीको राजनितिक, सामाजिक, आर्थिक, बयाबसायिक स्तरका बारे कस्ताे अबधारणा बनाए हाेलान् ? यसरी अन्रर्राष्ट्रीय मन्चमा प्रधानमन्त्रीको मन्तब्य र प्रश्नाेत्तरबाट राजनितिक छलकपट, भ्रष्टाचार , जनताकाे खस्कदाे अबस्था, बढदाे परनिर्भरता र युवाहरुकाे पलायनका बारेमा नेपालकाे दीगाे बिकासका लागि एउटा पनि ठाेष सरकारी रणनिति, कार्य याेजना र बिकास याेजना बताउन नसकेर केवल राजतन्त्र , राज सस्थालाई बदनाम गरेर देशमा बिदेशिहरुकाे उक्साहटमा गरिएका देश र राज सस्था बिरुद्ध का राजनितीक परिवर्नकाे बखान गरेर बहुदलिय ब्यबस्थाकाे पुष्टि गरेकाे देखियाे । प्रधानमन्त्रीको अमेरिका भ्रमणमा रहेकै समयमा नेपालका अबस्था समेत सूक्ष्म रुपमा निहालि रहेका प्रज्ञिक तथा बिद्वत बर्गले यस्ताे नालायक प्रधानमन्त्रीको कारण नेपाल र हाल अमेरिका लगायत दर्जाै बिकशित मुलुकहरुमा अध्यनरत बिध्यार्थिहरु र त्याहा विभिन्न पेशा, ब्यबसाय गरेर बसेका नेपाली समुदायहरुमा कस्ताे प्रभाव पार्ला ? के यस्ता बकमफुसे कुतर्कले उनिहरुकाे नेपाल छाेड्ने निर्णय एकदम सहि थियाे भन्ने देखिदैन र ? चेतना भया !!!
U r also responsible to make such level of leadership.
विदेसको कुनै पनि कार्यक्रममा राजा सभागी भएको जस्तो अरु कुनै नेताबाट कहिले पनि हुंदैन।जय राष्ट्रबाद जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🌹🌹🌺🌺
अङ्ग्रेजहरुकाे देशमा बस्नेहरुलाई याे बाेलि राम्राे लागेनहाेला यै पनि नजान्नेहरुलाई याे बाेलि अति राम्राे लागे हाेला जसकाे जति क्षमता छ त्यति नै अपेक्षा गर्ने हाे हामिहरुले ।माेदि ले अाफ्नाे भाषामा सम्वाेधन गर्दा हुने हाम्राे नेताहरुले कनिकुथि अङ्ग्रेजिमै बाेल्नुपर्ने किन हाेला ? एकजना दाेभासे राखेर अाफ्नाे जवाफ प्रष्ट दिन सकिन्थ्याे नि त जे हाेस कुराे नमिले पनि प्रयास चै गरेकै हुन बुढाले ।
केपीको खिच्चडि इङ्ग्लिस अमेरिकन प्रोफेसरले बुझेन जस्तो छ।😂😅😊
तिमी नेपाली भए पो आफ्नो देशको प्रधानमन्त्री ले सम्बोधन गर्दा गर्व गर्छौं, हामी त केही खराब बोले जस्तो लाग्दैन त, उसले आफ्नो देशको History बताएको छ, Clear English मा यसमा आलोचना गर्नु पर्ने के छ, कति नीच सोचको मान्छे हौ तिमी
@@prakash1154 तिमी चाहि भ्रष्टाचारीको संरक्षण गर्ने केपीको तुच्छ विचारको झोले भन्दा फरक नर्पला।
I think he understood well, but it seems you didn't understand him
@@taraacharya3572 Really.
Love you KP BAA❤
दोभासे राख्न खडके को अहङ्कार ले दिदैन😂😂
डिग्री के हैन भन्दै थिए ।आज थाहा भयो होला।
नेपाली झन्दा को बित निलो हुनुपर्ने अमेरिका झन्दा को बित सङग मिल्यो कतै केपि ले नेपाल लाई अमेरिका लाई दियर आउनेत होईन ?
यिनले धन्न यति टाकन-टुकन बोलेछन्! I can imagine what other PM-dudes could have done!!
Mansi Dahal Very good question, well done 👏👏👏 but Laz vaya Po Comedy man lai…
Good job
झोलेहरु उठ्नै पर्दैन
Good kp ba
आलोचना गर्नेले बुझेर गरेको कि नबुझी हावाको भरमा गरेको?प्रधानमन्त्रीलाई नेपालको प्रजातान्त्रीक प्रकृया र आर्थिक बिकासको प्रकृयाको बारेमा बोल्न भनिएकोमा प्रजातान्त्रीक प्रकृयाको ब्याख्या गर्दा प्रश्न एऊटा र ऊत्तर आर्को बुझ्ने बिद्वानहरुले चाँही कताबाट कति पढेका हुन्?
युवा लाई देश चलाउन देउ बुढा धेरै शून्यौ तिम्रो भाषाण
Good k.p oli❤❤❤
४-५ पटक मन्त्री भएर नाम मात्र ?काम भने केहि छैन हावा गफ मात्र लाज सराम पचेकाहरु ।अब आउने समयमा पनि यस्तै नेताहरुको पछी लागेयो भने हाम्रो देश नेपाल र नेपालीको भविष्य डामा ड्ल हुनेछ । अबको समय भनेको निस्वार्थ काम गर्ने धरानको हर्क सम्पङ्ग र बालेन जस्तोको पछी लाग्नु पर्छ ।
मानिस जुन स्तर को पदमा गुगेको हुन्छ, त्येही अनुसार को गरिमा स्तर मा अडिन सक्नु पर्छ, सम्मान हताउन ,बाढ्न चातुर्यता देखाउन सक्नु पर्छ। यहाँनेर भन्नै पर्ने तितो कुरा के हो भने आफ्नो जस्तो स्वाभाव र ब्योहोरा छ, त्येसले देश्को प्रतिनित्व गर्न सक्दैन, मुलुक को स्तर लाई उचाल्ने गरिको ओजिलो र दर्विलो बक्तब्य दिन सक्नु पर्छ। जसरी मोदि भारतिय जनताको प्रतिनित्व गरेर त्येही ठाउमा पुगेका छ्न रास्ट्रसघ को महासभामा , नागरिक्को मन्चमा, त्यहाउनिको वाही वाही!! अनि ओलिको बोलिको ठेगान नहुदा माइक काटिने र जनताले र्वाइ वाइ गरे नेपाली मुल कै अमेरिकी जनता बाट असुरक्षित , अपमानित हुन पुग्नु भनेको आफ्नो मुलुक का जनताको भावना र बिचार मा स्थापित हुन् नसक्नु ठूलो बेइजती हो।
If Panchayat system would not come IN Nepal Nepal could not be exgested to now adays.
Oli ba is rock 👍️
ई कमेन्ट गर्ने हरुले भाषा बुझेर गरेका छन कि नबुझेर ,
सुझ न बुझ .......गाैंडी पुज भने जस्तै कमेन्ट गर्छन ।
कसले के कत्ति सुन्यो उसको कानको दिशामा भर पर्छ, के बुझ्यो त्यो उसको बुझाइको उचाइमा भर पर्छ अनि के ओकल्यो त्यो उसको सोचाइको स्तरमा भर पर्छ !!
१. तर समस्या के देखियो भने: विदेश, बिसेस त : अमेरिकामा पुगे पछि आफु सबै भन्दा सभ्य, जान्ने, बुझेको र ज्ञानको सगरमाठा पुगेको सम्झिने रहेछन जुन सभ्यताको सबै भन्दा तल्लो तलामा पनि नपुगेको प्रमाण हो : यहाँ पनि त्येही देखियो !!
२. अझ भनम, अवसर, पैसा र सुबिधाको लागि नेपाल छोडेकाहरु उहिहरुले सम्झिने जस्तो सभ्य हैन : 'ममता' को ज्यान नामेट पार्ने "भाट" जस्ता दानब जस्ता भएका पनि देखिए !! त्यो मान्छेको ब्येवहारले देखाउञ्छ कुन बाटो समाएको छ उसले आफुलाई देशको लागि कत्ति महत्वपुर्ण रुपमा उभ्याएको छ :: मुखले हैन कर्म ले !!
३. देखेको कुरा यो : केपी ओली हुन् देशको लागि खम्बा भएर उभिने, देशको सिमा बढाउने, अप्ठेरोमा आशा र बिस्वाश जगाउने !! तर, आशा गरे जस्तो भएको छैन किन भने, ओली थिए केहि गर्न चाहने, सक्ने र गर्ने खोज्ने तर देशको उन्नति नचाहनेहरु (कम्फर्तेबल सरकार बनाउने धुनकाहरु)ले धुरिएर हटाएको, कामै गर्न नदिएको हो नि !!
४. देश पछि परेको एक रातमा हैन, अनि त्यो एक रातमा हट्ने पनि हैन !! देशको उन्नति भएन भनेर मात्र हुन्न, किन भएन भनेर खोज्नु पर्छ : वास्तवमा राजनैतिक स्थिरता नभएर देशले उन्नतिको दिशा लिन नसकेको हो !! त्यो हुन भिजन भएको स्थिर सरकार चाहिन्छ, देश बनाउने योजना भएको बहुमतको सरकार !!
५. चुनावमा जनमत ले हो बलियो सरकार बनाउने : भनम त हामी मध्ये कस कसले हो ओलीको बहुमतको बलियो सरकार बनोस भनेर भूमिका खेलेको ?? बेकामे चुन्ने अनि केहि गरेन, भएन भनेर भन्ने कसरी मिल्यो ??
६. बिगत अब बित्यो, अब प्रण गरम त, जनमत विभाजित गरेर हैन एउटा रास्ट्रीय सक्ति निर्माण गर्न देशलाई माया गर्नेहरु एक जुट बन्ने वातावरण बनाउन लागम त : यौटा राष्ट्रिय सक्ति : बलियो सरकार !! ७. मात्र एमाले संग देखिन्छ प्रस्ट बिचार, भिजन र कार्यक्रम अनि सामर्थ्य पनि : संसार भरि बाट २०८४ को अभियान : २०-२५ सिट जितेर हुन्न १-२ चटके चम्केर पनि हुन्न : १२१ सिटको एमाले कसरी पछारे देखिएको हो नि !!
८. आजको अवस्थामा १४० सिट जित्न पर्छ, एक मनले, यौटै बोलीले लागम त ल, साच्चै उन्नति चाहेको, देश फर्कने अवस्था बनाउन खोजेको र आफै देशको लागि योगदान गर्न चाहेको हो भने !! अन्य कुरा नगरम !!!
दुई चार उखान टुक्का भन्न प्रधानमन्त्री हुनैपर्छ र धुर्मुस सुन्तली माग्ने बुढा सुबोध गौतम हरिबंश मदन कृष्ण संग मिलेर कमेडी कल्व खोले पनि हुने
Good
हाम्रो देश नेपालको राष्ट्रिय झण्डाको किनाराको निलो रङ्गमाथि के-को यो पहेंलो रङ्गको धर्का थप्नुपर्यो🙄हाम्रो राष्ट्रिय झण्डाको यस्तो घोर अपमान😠
डाँफेज, गैंडाज नै दिनु भयो त बा ले हैट।।😅
Nepali corrupted politician leader. जब सम्मा येस्ता को हात मा देश को चाबी दिन्छन जनता ले तब सम्म नेपाल मा महंगाई कहिले कहिले पनी न्यूनतम हुदैन र आर्को कुरा नेपाली हरु जागीर को खोजीमा बिदेसिने सिलसिला बंद हुनेछैन "थाह छैन समय कहा बाट कहा पूगी सक्यो आज पानी नेपाली भोटर हरूले ले यस्ता लाई भोट दिएर पठाउछन " भेड़ाहरू नई रैछ!
Nadiyakhoserlincha
रबि र बालेन भयको भय देश को इज्जत कस्तो हुने थियो होला।
भएको भए हुन्थ्यो होइन केही पनि हुन्थेन, ठग हरु बाट
Worse than this.
Omg Nepal pm Nepal KO bajta
superb Mr p m oli.
Khatra speech PM Oli ❤🤩
Good kp shrma oli ju
Ladies and gentlemen re aajha😂😂उखने
यो त भयन अध्ययन पटक्कै पुगेन प्रम ज्यू
सुन्ने लाई लाज भयो भन्या
देशकै ब्यइजत नेपालमा अाजपनि पढेलेखेका बिद्वानले नेत्रित्व पाएन
खै मलाइ त् नेपाली झण्डा पनि मिले जस्तो लागेन।
यत्तिको सम्बोधन अरु प्रधानमन्त्रीले गर्न सक्थे ।
The prof. is laughing listening the answer. He has no any specific answer of any question. This is fate of every Nepali supporting such a leadership.
नेपालीले अंग्रेजी नबुझ्नु कुनै ठुलो कुरा हाेईन । अंग्रेजी बुझ्नैपर्छ भन्ने पनि छैन । ❤❤
please, don't under-estimate our prime minister. He is a legendary leader. He has glorified our nation to the world.He is a man of learning. I salute him.I salute my nation.
यो पातकी को ठाउमा बालेन कि रबि भको भए कस्तो। हर्षउलाश हुन्थियो होला।
Toit Ravi le kattu ma cherthyo hola ..hawa kura …baru balen le chai bolna sakthyo hola
@@bouttalk4061 tero bauuu
@@shivabhakt11 jhole
बोल्थो तेरो बाउ बालेन मुझि
@@harimalla7483 khate sadak chap
मैले त त्यहाँ नेपालको झन्डा पनि चार कुने देख्दैछु त के हो यो😊
The pM has given the answer in a very effective way
राजा बिरेन्द्र र राजा ज्ञानेन्द्रको अङ्ग्रेजी राम्रै थियोे छ तर संघर्ष गरेर पठन पाठन गर्न नसकेका नेताहरूसङ्ग दाज्न मिल्दैन होला , प्रधानमन्त्रीमा प्रचण्ड र बाबुरामको अङ्ग्रेजी पनि सुन्न लायक छ , बरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हिन्दिमै सम्बोधन दिए , केपि ओलीको पनि ठिकै थियो तर अवस्था सङ्गै उमेर , अध्यन र अभ्यासले पनि फरक पार्ने नै भयो।
Ha ha KP KO English ta Dherai tallow level KO rahex
तिमी नेपाली भए पो आफ्नो देशको प्रधानमन्त्री ले सम्बोधन गर्दा गर्व गर्छौं, हामी त केही खराब बोले जस्तो लाग्दैन त, उसले आफ्नो देशको History बताएको छ, Clear English मा यसमा आलोचना गर्नु पर्ने के छ, कति नीच सोचको मान्छे हौ तिमी
If you found the prime minister KP Oli's English is the lowest ones then why don't you dared to coment in English about his English? You bastersd!
King Mahendra established so many public schools, colleges, hospitals and many more developmental activities but present leaders have not done anything for general public, It is true in case of Nepal. Regarding economic prosperity, many people have to crosss rivers by using tuin in which the people have to hang on with risk of life and death. A road given for construction on contract, does not become complete for many years and a road supposed to have been completed breaks within two months. People with higher academic qualifications, without political links, do not get any chance in universities, colleges and on any sector. It is good to speak the truth. During the time of King Mahendra, community colleges and schools had got credit of quality education, but now they have been categorized with low quality because of the dirty political activities. within academic premises. Many millions of youth and old people have migrated to foreign countries. If people of the world judge Nepal in economic prosperity, see the corruption in Sahakari/ cooperatives. Under the protection of politics, the management team of sahakari/ cooperatives have digested the money collected by general public. Let us not believe in false illusion and follow the truth.
नेपाल। को झन्डा मा।निलो। ठाउँमा। पहिलो। देखि यो। किन। याद गर्नु। भयो
Kina hola hjr
निलोको बाहिर पहेलो हो अर्को बिदेशी झण्डामा पनि छ हेर्नु त किन रैछ कारण था भएन
Very nice news ❤
१० कक्षा पढेको भन्ने सुनेको थियो तर अंग्रेजी त अरु पियचडी वालाहरुको भन्दा कडा देखियो केपी बा को
Hay chor first ma sabai lai greetings all of you and thank you for giving me this oportunities ani time anusar good morning everybody ya good afternoon and good evening vannu pardaina
Extremely poor performance by the Prime Minister.
अब युवाहरुलाई सत्ता सुम्पनु बा यस्तै बेइज्जत र गारो हुन्छ राष्ट्रको शीर निहुरिन्छ.....
आफ्नो देशको प्रधानमन्त्री काे आलोचना गर्ने व्यक्ति देशद्रोही हो त्यसलाई कहिले नेपाल को राष्ट्रियताको माया छैन, हरेक कुरामा आलोचना मात्र गर्ने नेपालीको प्रवृति देखेर थुक्न मन लाग्छ भेडा जनताहरू लाई
नेपालको संस्कृति बिर्सेको भनेको यही हो नमस्कार पनि छैन। मुस्लिम भएको भए या अरु धर्म भएको भए सलाम मालिकम भन्ने थिएँ। तर नेपाली झोलेहरुले बिर्सिसकेँ। संस्कृति भाषा भेषभूस
बुढोमान्छे यतिको बोलेको ठिकै मान्नुपर्छ 😀
त्यो पनि ८ कक्षा मात्र हाँसिल गरेकोले अंग्रेजी त बोल्न सक्ने रहेछ भनि बुझ्यो होला।😂😂😂😂
८ कक्षा पढेका हाम्रा प्रधानमन्त्रीले यत्तिको बुझेका र बोलेका छन, तिमीहरु कोही पुरानो शिक्षामा ८ कक्षा पढेर यत्तिको बोल्थिस जस्तो लाग्दैन, वेल डन प्राइमिनिस्टर।
गजब छ सम्बोधन बालेन को भतुवा ,रबि को भतुवा र राजाको मण्डले भतुवा हरु जलेर मोर्नु लागिसक्यो चोर हरु
good
Good
बराबर भयो उखाने ले नबुझी भाषन हान्दै उता खैरेले नबुझी हेरेको हेरेको हेर्याइ
Thugs of Nepal!
Kp is best leadership
केपीले भाषण इंग्लिशमा दियो कि नेपालीमा दियो
मैले त अंग्रेजी भाषा बुज्दिन,
तर
नेपालिमा जन - आन्दोलन शब्द
बोलेको चाहिं बुझे ।😂😂😂😂
प्रश्न एकातिर उत्तर अर्कोतिर , रटेर जे आएको थियो तेहि वाेेलाे ईंग्लिश वाेलेर के नापिन्छ? साेधेकाे उल्टो जवाफ दिएपछि
@@krbconstructions जि,
त्यहि त । अनि बिच,बिचमा डाँफेज,गैंडाज भनेर 🦏🦏🦏🦏🦏🦏 🦏🦏🦏🦏🦏🦏 हरू दिने बाँचा त गरेर आएन खड्गेले ??
😂😂 Jay janta ko vot. Jay veda janta best of luck ajhai auney din ma pragati hos..