BEIMANI/ use headphone to listen it// details on discription

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • #bholabhattarai #bibidhkhabar
    नमस्कार, मैले मेरा रचना संगीतका गीतहरूलाई युट्युब च्यानलमा संग्रह गरेर राखिरहेको छु। सबै गीतहरूलाई व्यवस्थित रूपमा प्राविधिक व्यवस्थापन गरेर रेकर्ड गर्न असम्भव भएकोले जस्तो सकिन्छ त्यस्तै गाएर सुरक्षित राख्ने प्रयास गरेको मात्र हो।
    मलाई थाहा छ, मेरो स्वर गायनको लागि उपयुक्त छैन। यी गीत हरू मैले संग्रहको लागि घरैमा रेकर्ड गरेको हो। तपाईँले मेरा गीतहरू मन पराएर रेकर्ड गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला।
    vatryvola26@gmail.com
    यस भिडियोमा रहेको गीतका शब्दहरू:
    बेइमानी तिमी बेइमानी
    तिमी बेइमानी तिमी बेइमानी,
    कुरा काटि दिन नकाट
    मानिसको जुनी यो लिएर
    इमानसँग बेइमान नसाट।
    ..............
    हाँस्छौ मस्त भएर जब तिमी
    रुनेहरूलाई हेरेर
    रुन्छौ सानो कारण जब तिमी
    अरुलाई दोष दिएर
    बुझ तिमी अबुझ छौ
    उल्टो पाइला चालेर
    .........
    आऊ बन्छौ भने मेरो जस्तै
    काला विचारहरू फालेर
    मान्छे- मान्छे बन्छ जब उसको
    दिल चम्कन्छ पखालेर
    अघि बढ्न हिँड्नुपर्छ
    सुल्टो पाइला चालेर ।।।।।

ความคิดเห็น • 1