यो मिडियालाई धेरै धन्यवाद । यस्तै प्रतिभाको धनीलाई अझै पनि खोज्दै अगाडि ल्याउनु होला । अलिफ खान अहिले जल्दोबल्दो गायक हुनु हुन्छ । धेरै खुशी लाग्यो । जीबनको पर्यायवाची शब्द संघर्ष हो । संघर्षले नै जीबन जिउन सिकाउँछ भन्ने प्रमाणित गर्नु भएकोमा गायक अलिफ खान सरलाई हार्दिक धन्यवाद एवं शुभकामना । go-ahead...
मुस्लिम को कोख बाट जन्म लिएर हिन्दुको संस्कृति लाई जगेर्ना गर्नुपर्छ भन्ने वहाँ को सोच लाई सलाम गर्छु म त 🙏🙏 दोहोरी गित भनेर खिल्ली उडाएर हिन्दी गित गाउने पनि नेपाली समाज मा छ्याप्छ्याप्ती भेटिन्छन । तर मुस्लिम भएर पनि नेपाली गित त्यस्मा पनि पाखा पखेरा मा गुन्जिने लोक दोहोरी वहाँ को मुख बाट यति मीठो सङ्ग यति न्याय दिएर गाउनुभयो वाउ 👏👏👏 भन्ने सब्द केइ छैन अब छिटै इन्द्रेणी मा देख्नपाउ कमल सर वहाँको भबिस्य अतिनै सुन्दर छ । स्याबास अनि धन्यवाद भाइजान 🙏🙏🙏
आफ्नो जन्मथलो पाल्पा सुन्ने बित्तिकै मनले गर्व गर्छ अझै त्यस माथी मुस्लिम समुदायबाट निस्केको यो सुमधुर आवाज, दाजु तपाईंको ठुलो fan भए आगामी दिनमा साङीतिक यात्रा चरम बिन्दुमा पुगोस धेरै धेरै शुभकामना 🙏
अति राम्रो भोइस मैले अर्को भिडियो पनि हेरेको थियोे एकदम मन मा बस्न सफल भोइस छ तर यहाँ हुने खाने को मात्रै छ सन्सार बिचरा वहाँ को पिडा कस्ले बुजिदिने ।यो कला लाई तेतिकै तुहाउन चाहिँ हुन्न है।
अति मोठो आवाज प्रगतिको शुभकामना भाइ संगीत र साहित्य यि दुइ प्रेमका अभिभावक हुन प्रेम बिना साहित्य र संगीत प्रस्फुटित हुदैन ।यस्लाइ सकारात्मक सोचौ सबै ठिक हुन्छ ।
कति मिठाे स्वर हाे ,तपाईंकाे स्वरमा नेपाली मौलिकता छ,तपाईंको नसानसामा साङ्गीतिक कला देखिन्छ ,कला कला नै हो जो जात,धर्म र भौगोलिक परिवेशमा बाँधिदैन।निर्धक्क अघि बढ्नुस् सफलता अवस्यम्भावी छ।
#इन्द्रेणी #इन्द्रेणी #इन्द्रेणी #इन्द्रेणी #इन्द्रेणी #इन्द्रेणी उहाँको एक मात्र अगाडि बढ्ने खुट्किलो भनेको #इन्द्रेणी_मन्दिर #कृष्ण_कडेल दाइले उहाँको कला र गलाको #सम्मान गर्नु हुनेछ उहाँले स्थान पाउनु हुनेछ 100% आशा छ कमल सर हजुरले यति सयोग गर्नु हुनेछ धन्यवाद
कपि गरे है सर दुनियाँ स्वार्थि छ धेरै रुवायो यो दाइ ले हेर्ने जात ठुलो होइन मानप्ता नै सबै भन्दा ठुलो हो समाज ले आम नेपाली लाइ हेर्ने दिर्सिकोण बदलौ सफलता को शुभकामना आगामी दिन शुखमय बित्योस 🙏🇳🇵
उहाँको लागि कसैले गीत बनाईदिनु न कति मिठो आवाज छ Really voice त यति मिठो छ झन record गरेर सुन्दा त अरे वा 👌👌 आजका चर्चित कलाकार को पनि छैन होला यति मिठो आवाज
👌आहा कति मिठो सुमधुर आवाज आलिफ खान दाईको गीत संगीतको क्षेत्रमा आगामी दिनहरूमा सफलताको मिलोस शुभकामना सहित लालीगुराँस टिम कमल सरलाई पनि बिशेष धन्यवाद यति मिठो प्रतिभालाई सबैको सामु प्रस्फुटन गर्नुभएको मा 🇳🇵🙏🇳🇵
गित गाउन को लागि कुनै धर्म ले छेक्दैन धम सबै को ऐउटा मात्र हुन्छ भगवान हामी सबै को ऐउटै हो धेरै धेरै शुभकामना भाई अब अगाडि आउने पालो हजुर को हो भाई कति मिठो सोर र बोल्ने सैलि उतिनै राम्रो धेरै धेरै अगाडी बढ्दै जानु होला सफलता को धेरै धेरै शुभकामना
मिडिया कर्मी जिउ लाई धेरै धेरै धन्न्यबाद अलिफ जि लाई येसरी भेठ्नु भयो येति राम्रो प्रतिभा लुकेको रैछ येसरी नै साथ दिनु होला अलिफ जि लै मिदिया कर्मी को साथ चाइयेको छ
कमल जी तपाईको कार्यक्रम धेरै हेरियो... Like पनि धेरै गरियो तर subscribe गरेको थिइनँ...यो भिडियो हेरे पछि यहाँ को च्यानल लाई subscribe नगरी रहन सकिन....यति मिठो सुमधुर स्वर का धनी भाई लाई हामी माझ ल्याई दिनु भएको मा धेरै खुसी र यहाँ प्रति आभारी छौं साथै तपाईं को काम लाई सलाम छ।🙏🙏
म काठमाडौँ बाट हो ,,पाल्पाली हरु र पाल्पा को मन धेरै धेरै सफा रहेछ,, पाल्पा एकदमै सम्मान योग्य मानबताको बस्ती रहेछ , मनै देखि सम्मान गर्न चाहान्छु ऊहा हरु लाई 🙏🙏🙏❤
इन्द्रेणी मा लिएर जाउ है पत्रकार भाइ कलाको सम्मान होस
Good
help him plz
Good sog
Good
Ho ho ho
जात,धर्म र बर्ग भन्दा प्रतिभाकाे सम्मान गरौं।हामी नेपाली हौँ त्यसमा गर्व गरौं।निकै राम्रो प्रतिभा खान जी काे।सफलताको शुभकामना।🎤👏🇳🇵
धर्मको पछि नलाग्नुस् आफ्नो कला र गला खोल्नुहोस् । लालीगुराँस टीमलाई🙏💕 धन्यवाद दिन चहान्छु।
यो मिडियालाई धेरै धन्यवाद । यस्तै प्रतिभाको धनीलाई अझै पनि खोज्दै अगाडि ल्याउनु होला । अलिफ खान अहिले जल्दोबल्दो गायक हुनु हुन्छ । धेरै खुशी लाग्यो । जीबनको पर्यायवाची शब्द संघर्ष हो । संघर्षले नै जीबन जिउन सिकाउँछ भन्ने प्रमाणित गर्नु भएकोमा गायक अलिफ खान सरलाई हार्दिक धन्यवाद एवं शुभकामना । go-ahead...
एकपटक इन्द्रेणी मा लैजानु पर्छ यति मिठो स्वर मर्न दिनु हुदैन ।
अत्यन्तै राम्रो स्वर र कला गला दछ्ता भएको यी ब्यक्ति को सङ्गीत न्याय मा अगाडि बढाउन परेयो एक चोटि इन्द्रेणी मा लग्नु परेयो
कति मिठो स्वर कमल जी यो भाई लाई एकपटक ईन्द्रेणी मा पुराउने कोषीस गनॅ हादिॅक अनुरोध गदॅछु ।
यो भाई को स्वर कला र गला चाहि राम्रो रहेछ धन्यवाद, मुस्लिम भए पनि नेपाली हरू को पहिचान सस्कृति लाई जोगाहि राख्नु पछ, धन्यवाद
के मुसलिम चही नेपाली होइन र..?
@@santoshmongol116 नेपाली होईन भनेर कस ले भनेको छ र अहिले सम्म देखेका छोरा तिमी ले मुस्लिम ले गित गाएको र राम रमिता गरेको यो बिचार गरा त
Ani aru country ma hera ta vai
@@ushakhadka716 के बेनि हो रा हजुर ले नै हेर्नु है
मुस्लिम धर्मका अलिब खानले नेपाली लोक दोहोरीगित अति मिठो आवाजलाई बधाई तथा धेरै धेरै शुभकामना छ् !!
एक मुस्लिम भएर पनि यति मिठो स्वरको धनी धरै मिठो लाग्यो
बिमल अधिकारि ज्यु के अब यस्तो कला भाको मान्छे लाई पनि अगाडि ल्याउदा पनि रिस छ कि उहाँ को स्वरले मन छोयो उहालाई इन्द्रेणी मा पुर्याउनु पर्छ कमल सर
बिमलले 2 बर्ष पहिले नै यो प्रतिभाको सम्मान गरेका छ्न । गीत गाइसकेका छन यी भाइ ले।th-cam.com/video/xds_9lJP0s0/w-d-xo.html
वावा क्या राम्रो स्वोर छ मलाई खुसि लाग्यो मुस्लिम भएर पनि लोक गीत लाई येति धेरै माया गर्ने अति मीठो छ voice
Wow
wow nice voic
बोल्ने भाषाले होइन असल सब्दले फरक पारछ।सम्मान छ हजुरलाइ🙏🙏🙏
हो नि एकदमै
आहा!कति मिठो स्वर म त उहाँको स्वर सुनेर मन्त्रमुग्ध भए।उहाँकै फ्यान नै भए सफल जिबनको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।🙏🙏🙏🙏
वा वा वा कति मीठो स्वर छ। यस्तो प्रतिभा लाई हो हामीले अवसर। धेरै राम्राे छ उहाँलाई साथ सपोर्ट गर्नु पर्छ।
बिमल अधिकारी ले देख्यो भने जल्छ फेरि😭😭दाइ लाई हार्दिक सलुट छ।
बिमल लाई नया प्रतिभा प्रती केको डाहा होला केको इख होला बाल कलाकार हरु लाई उन को कला लाई मन परायर नै सर्जक ले खोजेको हो नि
Hota
👍️👍️👍️👍️
Ha ha ha.......ho hai
agree
कत्ती मिठो सोर अगाडि बढी रहनु अबस्य सफल हुनुन्छ अग्रिम सुभकामना
मुस्लिम, हीन्दु,इसाई,बौद्ध,जे भए तापनि हामी नेपाली
Hami sabai Nepali ho ...
Muslim nepali kasari bhaye
Muslim laa aaru lai manxaa samjhidaina
@@nrchhetri1715 tho kasari nepali bais tesari vayo
@@gurungfamily2141 pahila mukh sambhaligina bolnus
नेपालमा पहिलो चोटी सुन्दैछु एती मिठो स्वर love you brother God bless you stay happy
एकदम राम्रो लाग्यो यो भाईको उज्ज्वल भविष्य र सफलताको लागि शुभकामना छ । यस्तो प्रतिभालाई उजागार गर्नु भएकोमा कमल सरगम भाईलाई पनि धन्यवाद छ ।।
यस्तो स्वरको धनि लाई यो नेपाली समाज ले चिन्दैन फुटेको थोत्रो मादलको जस्तो आवाज भएका यहाँ भाइरल छन यो लोक गीत संगिता भित्र को असमानता हो
उहाको बोल्ने शैली नै आहा ❤️❤️❤️कस्त्तो राम्रो बोली अनि कत्ती सभ्य भाषा बोल्नु भको।मलाई खुशी लाग्यो म हजुरको फ्यान भऐ कसम गित त झनै राम्रो आहा❤️❤️
अलिफ भाईको स्वर कुनै स्थापित कलाकारको भन्दा कम छैन अवसरको आवस्यक छ।
Wow
नेपाली लोक सङ्गीतले बल्ल पुर्णता पाउने भो best of luck bro
आहा कति मिठो आवाज भाई अलिफ तपाईं लाई यो गायेन क्षेत्रमा सफलता मिलोस भन्न चाहन्छु , र एतिमिठा गीतहरु सुन्न पाईयोस सधै भरी भन्न चाहान्छु धन्यवाद भाई ।
संगीत को कुनै धर्म हुदैन सो आवाज अति नै मोहक छ ।अगाडी बढे को देख्न सुन्न चाहन्छु।
धर्म भनेको आफ्नो ठाउमा छ,,गला र कलाको सम्मान गर्नु पर्छ,साच्चिकै स्वर त सार्है राम्रो छ,
plz यो दाईलाई गित record गराउन पर्यो plz कत्ती राम्रो voice ❤️❤️❤️❤️👌👌👌 ......यत्ती राम्रो voice नेपाली चर्चित गायक को पनि छईन really very nice ❤️❤️
Ramro cha daju so
Good voice hajur
Honi prefect voice X lop khan daju
वाह कति मिठो आवाज यस्तै गीत हरु गाएर डाँडा पाखा मा रमाउने गरिन्थियो कुनै बेला 😢❣️
धेरैं राम्रो आवाजको धनी अलिफ खान
उहाँलाई नेपाली सांगीतिक यात्रामा अगाडि ल्याउनु पर्छ है सरगम कमल brother
मुस्लिम को कोख बाट जन्म लिएर हिन्दुको संस्कृति लाई जगेर्ना गर्नुपर्छ भन्ने वहाँ को सोच लाई सलाम गर्छु म त 🙏🙏 दोहोरी गित भनेर खिल्ली उडाएर हिन्दी गित गाउने पनि नेपाली समाज मा छ्याप्छ्याप्ती भेटिन्छन । तर मुस्लिम भएर पनि नेपाली गित त्यस्मा पनि पाखा पखेरा मा गुन्जिने लोक दोहोरी वहाँ को मुख बाट यति मीठो सङ्ग यति न्याय दिएर गाउनुभयो वाउ 👏👏👏 भन्ने सब्द केइ छैन अब छिटै इन्द्रेणी मा देख्नपाउ कमल सर वहाँको भबिस्य अतिनै सुन्दर छ । स्याबास अनि धन्यवाद भाइजान 🙏🙏🙏
Good
राम्रो प्रतिभा छ भाइ सग सक्दो सहयोग गर्नु होला कमल जि।
सबै को साथ सपोर्ट को खाचो देखियो स्वरमा यस्तो मिठास कुनै पर्फेनल गायक को भन्दा कम देखिएन सम्मान छ अलिफ खान जि लाई
अरबि मुसलीमले गित गाउँन नाचछन नेपाल मुसलमानले कीन नपाइने रैछ मुस्लिम मुसलीम सबै यकै धर्म होईनर
God bless to you.dheri ramero xa supper
प्रगतिकाे शुभकामना छ अलिफ भाईलाई यति मिठाे स्वरकाे धनी भयर पनि अाेझेल परेर बस्नु पेरेकाे रैछ अब अगाडि बढाउनुस् मिडियाकाे सरहरूले
आहा...! कति मीठो आवाज 😍...साङ्गितिक क्षेत्रमा सफलताको शुभकामना🙏
साहृै मिठाे
@@pabitrawagle1385 q+
Torture k
Y
मीठो आवाज को धनी अलि खान दाजु हजुर ।हजुर को गित हरु राम्रो छ सफलता को सुभकामना छ दाजु ।
अब आउने नेपाल लोक स्टारमा पार्टिसमेन्ट हुनु पर्यो आलिफ जि भ्वाईस धेरै राम्रो छ लोक गितको!😍😍😍
एकदम सहि भन्नू भयो
अति सुन्दर गला रहेछ भाई को सारै मन पर्यो सफलताको शुभकामना छ।
कति मीठो स्वर दाइ को इन्द्रेणी मा लानुस कमल सर उहालाई ।
एस्तो गित गाउने दाइलाइ मेरो सम्मान छ हजुरको सपना पुरा होस छिटै
आफ्नो जन्मथलो पाल्पा सुन्ने बित्तिकै मनले गर्व गर्छ अझै त्यस माथी मुस्लिम समुदायबाट निस्केको यो सुमधुर आवाज, दाजु तपाईंको ठुलो fan भए आगामी दिनमा साङीतिक यात्रा चरम बिन्दुमा पुगोस धेरै धेरै शुभकामना 🙏
Wow, जुन माया ले धरधरी रुवायो उहीँ माया लाई ...,कति मिठो voice
अति राम्रो भोइस मैले अर्को भिडियो पनि हेरेको थियोे एकदम मन मा बस्न सफल भोइस छ तर यहाँ हुने खाने को मात्रै छ सन्सार बिचरा वहाँ को पिडा कस्ले बुजिदिने ।यो कला लाई तेतिकै तुहाउन चाहिँ हुन्न है।
Wow धेरै राम्रो,,यस्ता कलाकार लाई विशेष प्राथमिक दिनु पर्छ ।
अति मोठो आवाज प्रगतिको शुभकामना भाइ संगीत र साहित्य यि दुइ प्रेमका अभिभावक हुन प्रेम बिना साहित्य र संगीत प्रस्फुटित हुदैन ।यस्लाइ सकारात्मक सोचौ सबै ठिक हुन्छ ।
कति मिठाे स्वर हाे ,तपाईंकाे स्वरमा नेपाली मौलिकता छ,तपाईंको नसानसामा साङ्गीतिक कला देखिन्छ ,कला कला नै हो जो जात,धर्म र भौगोलिक परिवेशमा बाँधिदैन।निर्धक्क अघि बढ्नुस् सफलता अवस्यम्भावी छ।
ओ हो दुख लायो यो पीडा देखेर सुनेर
हजुरले सहयोग ग्रनुस हेमन्त जि
Plzzz help garnus hjr
ल ब्रो एउटा गित बनाईदिनु
ल न हो दाजु अब तपाईं जस्तो सर्जक ले एस्सो सेवा गर्नु परो दाजु 🙏🙏
Hlp garnu paro ni hau
भाइरल भन्दा यस्ता प्रतिभा भयका ब्यक्ती लाई अघि बढाउन सहयोग गर मिडिया साथिहरु हो यस्ता प्रतिभा सदैब रहन्छ
je vaya pani aakhir nepali ho
Shai vannu vayo hajur ra hijo kura bimal LA pni yai Vanna kojako ho
कति मिठो सोर रैईछ
अाहा कति मीठो अावाज,
उहाँलाई एल्बम निकाल्नमा सक्दो सहयोग गरेर यो भिडियो देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दर्शकहरु सामु पुराईदिनु होला नि है,
भाईको कलाकारिता अनि धार्मिक सहिष्णुपूर्ण विचार उत्कृष्ट लाग्यो । जीवन संघर्षको मैदान हो यसबाट भागेर होईन जुघेर आफ्नो लक्ष्य भेट्याउनु शुभकामना ❤️❤️❤️
आलीफ जी को स्वरमा जादु छ । सफलता को सुभकामना अलीफ जी
#इन्द्रेणी #इन्द्रेणी #इन्द्रेणी #इन्द्रेणी #इन्द्रेणी #इन्द्रेणी उहाँको एक मात्र अगाडि बढ्ने खुट्किलो भनेको #इन्द्रेणी_मन्दिर #कृष्ण_कडेल दाइले उहाँको कला र गलाको #सम्मान गर्नु हुनेछ उहाँले स्थान पाउनु हुनेछ 100% आशा छ कमल सर हजुरले यति सयोग गर्नु हुनेछ धन्यवाद
आहा कति मधुर स्वर अल्लाह र भगवानले रक्षा गरुन भाई लाई
Right Bhanu bho
💯 agree
कत्ती राम्रो बोल्ने तरिका आहा नेपाली ठुला celebrate भन्दा उहाँ को सहि लाग्यो बोल्ने तरिका।।।voice को त कुरै नगरम really ❤️❤️❤️❤️❤️
हो तनि ब्रो चर्चित कलाकार को भन्दा दम्दार आवाज छ है तर पनि यो आवाज तेसै मरेर जान्छ कि भन्ने पिर लाग्न थालेयो😭😭😭
बाेलि पनि राम्रो गित पनि राम्रो स्वर पनि राम्रो बधाई छ भाई लाई
Ho vanya saraii ramro lagyo malai pani
शानदार अदभुद,राम्रो,सुमधुर स्वर छ भाग्यले साथ दिओस अलिफ भाईलाई ,समयलाई प्रतिक्षा गर अलिफ भाई , एक दिन अबस्य मेहनतको फल पाउने छ 🎉❤️🎉❤️🎉🙏❤️🎉❤️🙏
उहाकाे अावज अति राम्रो छ कमल सर उहाकाे उति धेरै सङघरस रहेछन इन्द्रेणी मा लगे धेरै सहयेाग मिलनेछ
कमल सर इन्द्रेणी लैजान परियाे सारै राम्रो छ वहाँ काे प्रर्तिभा!
मीठो छ स्वर ।आफ्नो सस्कृती लाई उछिनेर हिन्दु सस्कृती लाई माया गरेकोमा ।सफलताको शुभकामना
गुलाम अलिले गाउन मिल्ने यि भाईले नपाउने? स्वतन्त्र सँग जिउन पाउनुपर्छ नि हामी
यो भाइ लाई अवसर दिनु पर्छ साथ सपोर्ट गर्नु पर्छ।
अलिफ भाइ लाई सबैले सयोग गरम धेरै राम्रो छ भोईस जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵👏
अति राम्रो सोर अबो ईन्द्रेनी मा लग्नुपरेयो कमल सर
Yes
Yes
21 मिनेट बाट 25 मिनेट सम्म हेर्दा आँखा रसायो कसम 😭😭😭😭😭😭😭 यस्त्तै छ सन्सार
कपि गरे है सर दुनियाँ स्वार्थि छ धेरै रुवायो यो दाइ ले हेर्ने जात ठुलो होइन मानप्ता नै सबै भन्दा ठुलो हो समाज ले आम नेपाली लाइ हेर्ने दिर्सिकोण बदलौ सफलता को शुभकामना आगामी दिन शुखमय बित्योस 🙏🇳🇵
कमल भाई हामी एउटा मानदा भएपछि यो भाई लाई ईदणी मा हाल्नुहोस् राम्रो हुन्छ, 🙏🙏🙏😭😭😭👍👍👍
उहाँको लागि कसैले गीत बनाईदिनु न कति मिठो आवाज छ Really voice त यति मिठो छ झन record गरेर सुन्दा त अरे वा 👌👌 आजका चर्चित कलाकार को पनि छैन होला यति मिठो आवाज
धेरै धेरै मिठो सोर शहरका ठूला ठूला गाएक भन्दा मिठो सोर का धनि आलम लाइ शुभकामना छ
अलिफ खान जि लाई सम्मान गर्दै गीत सङीत को यात्रा अनि अन्य पिडादायी पाटो मा साथ दिन चाहान्छु ।
Ramro sochai
कति मिठाे अावाज स्वर् काे धनि👌🙏🙏🙏🎤🎤🎤अगाडि बडन्नु हाेला सफलताको शुभकामना
Nice voice 👏कला र गलाको सम्मान गरौ🙏उज्ज्वल भविष्यको काममा 🙏
उहाँ को जीवन कहानी सुनेर आँखा रसायो। म पनि यस्तै लोक दोहोरी गीत गाउन मन पराउँछु।मा पनि यस्तै पिडा मा गुज्रेको छु। उहाँ लाई सांगीतिक सफलताको शुभकामना
असाध्यै राम्रो गला र कला।उत्तर उत्तर प्रगतिकाे शुभकामना।
अरे वा कला भनेको योपोहो मनै छोयो।सफल्ताकोकामना
मैले पनि अस्ति हेरेको उहाँको सोर एकदमै राम्रो लाग्यो हजुर
Dsmi
कला र गलाकाे खानी रहेछन् ,सहयोगी मन भएका काे साथ पाए सफलता पाउने थिए, इन्द्रेणी लैजाने पलह गरि दिनु हुन अनुरोध छ कमल जि" लाई
👌आहा कति मिठो सुमधुर आवाज आलिफ खान दाईको गीत संगीतको क्षेत्रमा आगामी दिनहरूमा सफलताको मिलोस शुभकामना सहित लालीगुराँस टिम कमल सरलाई पनि बिशेष धन्यवाद यति मिठो प्रतिभालाई सबैको सामु प्रस्फुटन गर्नुभएको मा 🇳🇵🙏🇳🇵
उत्कृष्ट प्रतिभा।
उहाँले साङ्गीतिक क्षेत्रमा शिखर चुमुन शुभकामना
लुकेर बसेको प्रतिभा को उजागर गर्न सहयोग गर्ने कमल सर प्रती उच्च सम्मान छ उहालाइ पनि इन्द्रेणी को आबस्य्क छ
विष्नु माझी सङ गाउनु भएको गित उहाँको एकदमै मन पर्यो
Kun Geet ho ni sir Mani sunxu
@@herohiro3606 timro khabar bhanne ho jamanama gako 4,5 year bhaisakyo
Uha le nai vanuu vayako xa vetnu hunxa khojnus na
अब जसरी भए पनि त्यो भाइलाइ इन्द्रेणी मा लानु पर्यो कमल सर धेरै राम्रो स्वर छ ।
कति राम्रो सोर छ उहालाई सबैले सात तिनु परछ
एकदमै मनछुने अावाज अलिफ जीकाे सफलताकाे श्ुभकामना छ
कमल सरगम संगीत का सुरबीर नै हुन्... यस्ता आस लाग्दा कलाकार खोज गर्छन.... बधाई छ
सारै राम्रो स्वर आगामी दिनको सफलता को कामना छ
अाहा कति राम्रो छ हजुरको स्वर धेरै बधाई छ हजुरलाई कुवेत बाट हेर्दैछु 💕💕💕💕💕💕
😊😊quest ,
इन्द्रेणी मा एक पल्ट लैजादा राम्रो हुन्छ कि
Sahii
Mero pani same sujab ho
कमल जि उहालाई पुर्ण सपोर्द गरिदिनु होला। तपाई को कारण ले धेरैको दिन सुधार भयेको छ। अनि उहाँ लाई कृष्ण दाइ सङ्ग पनि भेताइदिनु होला plzz🙏🙏
@Malatee Pun namaste
Right
गित गाउन को लागि कुनै धर्म ले छेक्दैन धम सबै को ऐउटा मात्र हुन्छ भगवान हामी सबै को ऐउटै हो धेरै धेरै शुभकामना भाई अब अगाडि आउने पालो हजुर को हो भाई कति मिठो सोर र बोल्ने सैलि उतिनै राम्रो धेरै धेरै अगाडी बढ्दै जानु होला सफलता को धेरै धेरै शुभकामना
मिडिया कर्मी जिउ लाई धेरै धेरै धन्न्यबाद अलिफ जि लाई येसरी भेठ्नु भयो येति राम्रो प्रतिभा लुकेको रैछ येसरी नै साथ दिनु होला अलिफ जि लै मिदिया कर्मी को साथ चाइयेको छ
सम्मान छ आलिफ खान सबैले सपोर्ट गर्नु होला साथीहरू मरि लानु केही छैन, हिन्दू मुस्लिम सबै एउटै हो ।
अझ धेरै गर्न मिल्ने भए म हजारौ लाइक गर्थे .........
Good luck vai go ahead
म पनि
Hee hotani hai
यो भाइको स्वर अति राम्रो छ बधाई छ
ईन्द्रेणिमा लिएर जानू कमल सर उहालाई उहाँको भबिस्य उज्ज्वल छ धेरै राम्रो स्वर छ
सारै राम्रो ,मन छोयो यस्तो प्रतिभालाई तपाईहरुजस्तो मिडियाले help गर्दिनु भए उहाको उद्धार हुने थियो।
राम्रो रहेछ अतिनै राम्रो छ मेरो पनि सहयोग गर्ने छु भाइ लाइ।बेलायत बाट 🙏 ।
राम्रो छ यो भाइ को कला यक पटक इन्द्रेनी मा लानु पर्यो कमल भाइ साआजिक बिकृती लाई च्यालेन्ज दियको कुरा पनि स्पस्ट हुन्छ
राम्रो छ स्वर
धेरै राम्रो
Nice song
Ati super sower nice
एक दम राम्रो सारै मन पर्यो
❤️❤️अलिप खाण मन पर्ने जति यता है
Ma ni xu la
जय गित जय सङ्गीत keep support for him🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जात धर्म अाफ्नाो ठाउँमा छ कमल सर यक चोट ईन्द्रेनि मा लगेर अाफ्नाे कला देखाउनि मौका मिलाइ दिनु भयो भने पनि राम्रो हुन्छ
कमल जी तपाईको कार्यक्रम धेरै हेरियो... Like पनि धेरै गरियो तर subscribe गरेको थिइनँ...यो भिडियो हेरे पछि यहाँ को च्यानल लाई subscribe नगरी रहन सकिन....यति मिठो सुमधुर स्वर का धनी भाई लाई हामी माझ ल्याई दिनु भएको मा धेरै खुसी र यहाँ प्रति आभारी छौं साथै तपाईं को काम लाई सलाम छ।🙏🙏
ठिक भन्नू भयो मित्र ।
स्वर एकदम मिठो छ वहाँ को
कति मीठो स्वर उहाको वेदना सुनेर मन भक्कानियो।
म काठमाडौँ बाट हो ,,पाल्पाली हरु र पाल्पा को मन धेरै धेरै सफा रहेछ,, पाल्पा एकदमै सम्मान योग्य मानबताको बस्ती रहेछ , मनै देखि सम्मान गर्न चाहान्छु ऊहा हरु लाई 🙏🙏🙏❤
हामी जन्मेको ठाँउ होनि त पाल्पा रामपुर