कोरिया बाट जिरी हेरियो सर हो यस्तै पहल बाट हो देशमा आन्तरिक पर्यटकहरु बढ्ने हजुरहरुलाई धन्यवाद ! यो भन्दा पहिला खोटाङ र हलेसीको भिडियो पनि हेरेको थिएँ खुब मन पर्यो पुनः एक पटक तपाईंहरुको टिमलाई धन्यवाद !
साह्रै सुन्दर भिडियो। आज भन्दा ३५ वर्ष अगाडि ४ वर्षको अवधिमा धेरै पटक ओहोर दोहोर गरेको जिरीको यो कायापलट अवस्था देख्दा खुशीको सिमाना नै रहेन। भाइहरु, चरिकोट र जिरीवासीमा न्यानो सदभाव । सबैको जय होस।
रमाइलो छ सर कहि कठिन त कहि सहज गर्दै भएपनि दर्सक हरुलाइ घरै वसिवसी अल नेपाल देखि विदेस संम्म देखाउन सफल पहिला पहिला म हेर्थे मात्र नत स्क्राईव नत कमेन्ट नत लाईक नै केहिनै गर्दिन थिए तर अब हजुरको परिपक्क फ्यान भै सके यो जिरी को मात्र 3 पटक हेरे अनि अल स्क्राईभ पनि गरिदिन मन पर्छ सुपर हिरो
कर्म थलो लनडनमा बसे तापनि मनमा संधै नेपालको माया बोक्ने म संधै सचिन भाइको भिडियो हेर्ने गर्छु र झन भिडियोहरु हेरी सके पछि आफ्नो जन्म भुमि प्रती आकर्षित हुन्छु । धन्यावाद भाई यो भिडियोको लागी
I m from Gangtok Sikkim. I have recently subscribed your channel. I m enjoying all your old and new videos. Hope to see many more videos in near future. All the best. Good luck.
एल्दम बबाल लाग्यो ब्रो...रमाइलो प्राकृतिक दृश्य रमाइलो बाताबरण साथै एक्दम मिजासिलो बासिन्दाहरु...ब्रो हरुले अझै त्यहाँ तिरको बजार मुल्य ,गाउँ एरियाको मुल्यहरु बारेमा नी एसो सोधखोज गर्दिए मन पराउने हरुले त्यहा बसोबास गर्न को लागि मन बनाउने थिए भन्ने सानो सल्लाह मात्र ...एक्दम बबाल एक्दम रमाइलो 🙏
I stayed in Jiri for 2 years. What I liked most about Jiri is the community and the people, very humble and helpful. Jiri is differently beautiful at different seasons. Do try to visit at all seasons.
धन्यवाद फोटो ग्राफी अनि शहयात्र्री लाई मेरो सादर नमस्कार ।।अति नै राम्रो लाग्यो र रमाइलो पनि ।हामी कतिपय नेपालिहरु नेपाली भएर नि नेपाल को अब लोकन गर्न सकिएको छैन ।तर हजुर दुई सहयात्री मार्फत नेपाल को विभिन्न ठाउहरु हेर्न पाए ।तेसको लागि सो आभारी छु ।आशा छ येसरी नै अरु न।म थाह नपाएका द्रुस्येहरु हेर्न पाउ ।
I m from Delhi ,I belong from near Darjeeling Sikkim ,,I like very much this video ,,I truly love Nepal ,,I come to nepal but. In South Nepal ,,only one time I went Kathmandu in 1990 🙏😊
अब पश्चिम तिरको नि हेर्नू पाउनुपर्छ सर जस्तै मुगु रारा,अछाम रामारोशन खप्तड पाट्न ,बाजुरा बडिमालिका,सुर्खेत काक्रेबिहार,...त्यस्ता धेरै छ्न रमाईला ठाउहरु
Video धेरै नि राम्रो लाग्यो, हजुरहरु को टिम कै कारण रौतहमा नि बसि जिरी सम्बन्धी रोचक तथ्य र मनमोहक दृश्य देख्न र जान्न पाए। धन्यबाद! छ है hazur को टिम लाई .. आगामि दिनमा पनि यस्तै भिडियोहरु बनाउँदै गर्नु होला।
सचिन जि खुशी लाग्यो है त्यो ठाउ देख्नु पौदा,अनि कि त्यो भन्दानी धेरै राम्रो ठाँउ छ जिरी काटेर गएपछी जुम्बेसी अनि किन्जा हुँदै लाम्जुरो को बनाउनुत अत्ति राम्रो छ
कस्तो राम्रो प्रस्तुति दाजू । ३३ मिनेटको भिडियो पनि के हेर्ने भनेर खाली यसो बाटोको अवस्था कस्तो रहेछ हेर्ने मात्र भिडियो खोलेको, हेर्दा हेर्दै समय गएको पत्तो नै भएन छ, अत्यन्त रमाइलो तराकाले बनाउनु भएको रहेछ । हजुरलाई घन्यवाद दिन चाहन्छु । म लगायत म जस्ता घुम्न मन परउनेका हरुको लागि यो अत्यन्त महत्वपूर्ण भिडियो रहेछ । बाटो घाटो, बजार, मौसम, होटल, मानिस, उक्त ठाउको विषेशता आदि एउटा मानिसलाई घुमफिर गर्दा चाहिने सम्पुर्ण जानकारी समेट्नु भएको रहेछ । हजुरको कारणले पनि नेपालमा आन्तरिक पर्यटन फस्टाउन निकै नै सहयोग पुग्ने छ । हजुरको योगदानको यस देशले उचित कदर गरोस् तथा यस्ता ज्ञान वर्दक रमाइला भिडियो निरन्तर आइरहोस भन्ने मेरो मंगलमय कामना रहेको छ दाजू, नमस्कार ।
One who refers Jiri as Switzerland is either drunk or has never been to Switzerland. Jiri has it's own beauty and does not need to be compared with Switzerland. Peace ✌
समय मिले जति तपाईंको vlog हेर्नेगर्छु राम्रो लाग्छ । जे भयपनि तपाईं मार्फत नेपालको सुन्दरता हेर्ने मौका मिलेको छ त्यसको लागि तपाईं लाइ धन्यवाद । अझै explore गर्दै जानुस Love from Australia ❤️😊
सर नमस्कार हाल म कतार बाट मैले हजुरले बनाएको सबै भिडियो हरु हेर्ने सौभाग्य मिल्यो अहिले हजुर पंछिम नेपाल हुनुहुदो रहेछ ,,,मिल्छ भने हाम्रो नुवाकोट र रसुवा को ऐतिहासिक भिडियो बनाएर पर्यटन प्रबर्द्धन क्षेत्रमा टेवा पुग्ने थियो,, आग्रह 🙏😍
दोलखा बाट घुमेर जिरी आइ पुग्दा रात को १० बज्यो अब सुत्ने भोलि डिउटी जाने फेरि फर्केर हेर्नू पर्छ अर्को भिडियो हरु र आज भोलि हजुर को समाज सेवि कोरोना राहत बितरण मा लाग्नु भएको छ हजुर को हरेक पाइला ले शिखर चुमोश यात्रा सफल होश येहि कामना हजुर लाइ
Wow such a so beautiful place of Nepal Kati Ramailo xa hamro dhes Nepal 🇳🇵🇳🇵 bro hajur maile hajur ko all videos hereko xu 1 dam ramro lagxa hamro pyaro dhes Nepal ko dherai thaau haru ko seen wow superb 💖💖 jay Nepal 🇳🇵🇳🇵🙏🙏
I appreciate your work👍 the best part is your videos contains more information about the place, roads and other things than any other videos, looking forward to see other videos from western part of Nepal.
Refreshed my childhood memories down the lane. Charikot ra Tama Kosi herda purano Yaad haru taaza bhayo...used to get down at Tamakosi, ek raat bas basera bihana travel by foot for 6-7 hours
हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।
ब्रो भिडियो प्रस्तुति असाध्य राम्रो लाग्यो यो ब्लग को लगभग सम्पूर्ण भिडियो हेरे असाध्य राम्रो लाग्यो । मेरो नेपाल सबै घुम्ने रहर यो ब्लग को माध्यम बाट पूरा हुने भयो ।सके सम्म सम्पूर्ण जानकारी दिनु होला जुन ठाउँको भिडियो बनाउँदा पनि । Unexplored नेपालको ठाउँहरू को जानकारी यसरी नी दिनु होस् ब्रो अगाडिको कार्य को लागि शुभकामना । धन्यवाद।
भिडियो राम्रो लाग्यो यसरी नै देशको विभिन्न ठाउँमा पुगेर भिडियो बनाउनु अनि भ्रमण बर्ष २०२० को लागि पनि केही सहयोग पुर्याउनु होला सफलताको शुभकामना ..🇳🇵🇳🇵
Nepalma parchar prasar ko matra kami x ra dherai thau ko barema manchhe lai tha hudain hajur le garda Nepal ko natural sampada haru tha hunx ra tourism badhapa hun x ,Hajurlai so much thank you making video for increasing number of tourists
प्रायः यश च्यानल बाट आउने सबै भिडियोलाइ हेर्ने गरेको छु जसले गर्दा मनलाई आनन्द र प्रफुल्लित बनाउछ।आन्तरिक तथा बाह्रय पर्यटन मा वृद्धि हुन्छ।सचिन जी समय मिले खोटाङ जिल्लाको बराहापोखरी गाउँ पालिका मा रहेको बाराहा पोखरीमा र जन्तेढुङ्गा गाउँ पालिका को जन्तेढुङ्गा मा पनि पुगेर भिडियो बनाउनु होला।अत्यन्तै रमणीय र पर्यटकीय क्षेत्र लाई नछुटाउनु होला।
Jiri is awesome n old town, lifeline for northern nomads. We must promote internal tourism. Raja Birendra ko paalaa maa Jiri maa dherai karyakram haru hunthyo. Jay Nepal ,desh wala.
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
कोरिया बाट जिरी हेरियो सर हो यस्तै पहल बाट हो देशमा आन्तरिक पर्यटकहरु बढ्ने हजुरहरुलाई धन्यवाद ! यो भन्दा पहिला खोटाङ र हलेसीको भिडियो पनि हेरेको थिएँ खुब मन पर्यो पुनः एक पटक तपाईंहरुको टिमलाई धन्यवाद !
साह्रै सुन्दर भिडियो। आज भन्दा ३५ वर्ष अगाडि ४ वर्षको अवधिमा धेरै पटक ओहोर दोहोर गरेको जिरीको यो कायापलट अवस्था देख्दा खुशीको सिमाना नै रहेन। भाइहरु, चरिकोट र जिरीवासीमा न्यानो सदभाव । सबैको जय होस।
रमाइलो छ सर कहि कठिन त कहि सहज गर्दै भएपनि दर्सक हरुलाइ घरै वसिवसी अल नेपाल देखि विदेस संम्म देखाउन सफल पहिला पहिला म हेर्थे मात्र नत स्क्राईव नत कमेन्ट नत लाईक नै केहिनै गर्दिन थिए तर अब हजुरको परिपक्क फ्यान भै सके यो जिरी को मात्र 3 पटक हेरे अनि अल स्क्राईभ पनि गरिदिन मन पर्छ सुपर हिरो
कर्म थलो लनडनमा बसे तापनि मनमा संधै नेपालको माया बोक्ने म संधै सचिन भाइको भिडियो हेर्ने गर्छु र झन भिडियोहरु हेरी सके पछि आफ्नो जन्म भुमि प्रती आकर्षित हुन्छु । धन्यावाद भाई यो भिडियोको लागी
सचिन सर धेरै धेरै धन्यवाद ! मनोरम दृश्यहरु क्यामेरा मा कैद गरि हामीलाई घरै बसेर हेर्ने अबसर दिनु भएको मा!
अति नै सुन्दर जीरी कतार बात !!
यात्रा सम्बन्धि भिडियोहरू असाध्यै राम्रा छन् - प्राय सबै भिडियो मैले हेरि राखेको छु। All the best
I am looking from Darjeeling and so nice your reporting good luck
धेरै राम्रो रहेछ जिरी ! अनि त्यहाको जिरेल जातिको जानकारी दिनुभयो खुशी लाग्यो !
I m from Gangtok Sikkim. I have recently subscribed your channel. I m enjoying all your old and new videos. Hope to see many more videos in near future. All the best. Good luck.
म भारत देखि भिडियो हेर्दै रमाइलो लाग्छ तपाईं को ब्लॉग।
एल्दम बबाल लाग्यो ब्रो...रमाइलो प्राकृतिक दृश्य रमाइलो बाताबरण साथै एक्दम मिजासिलो बासिन्दाहरु...ब्रो हरुले अझै त्यहाँ तिरको बजार मुल्य ,गाउँ एरियाको मुल्यहरु बारेमा नी एसो सोधखोज गर्दिए मन पराउने हरुले त्यहा बसोबास गर्न को लागि मन बनाउने थिए भन्ने सानो सल्लाह मात्र ...एक्दम बबाल एक्दम रमाइलो 🙏
साच्चिकै मनमोहक दृश्य छ राम्रो लाग्यो दाजु मनै शान्ति दिने भिडियो बनाउनु भएको मा धन्यबाद दाजु
धेरै सुन्दर ठाउँ रहेछ जिरी
I stayed in Jiri for 2 years. What I liked most about Jiri is the community and the people, very humble and helpful. Jiri is differently beautiful at different seasons. Do try to visit at all seasons.
Can we visit jiri on winter season?
rly in winter??
can we use internet in jiri brother!!?
@@abcr7398 i am not aware now, but we had only ADSL connection during 2018 no other ISP then
धन्यवाद फोटो ग्राफी अनि शहयात्र्री लाई मेरो सादर नमस्कार ।।अति नै राम्रो लाग्यो र रमाइलो पनि ।हामी कतिपय नेपालिहरु नेपाली भएर नि नेपाल को अब लोकन गर्न सकिएको छैन ।तर हजुर दुई सहयात्री मार्फत नेपाल को विभिन्न ठाउहरु हेर्न पाए ।तेसको लागि सो आभारी छु ।आशा छ येसरी नै अरु न।म थाह नपाएका द्रुस्येहरु हेर्न पाउ ।
I m from Delhi ,I belong from near Darjeeling Sikkim ,,I like very much this video ,,I truly love Nepal ,,I come to nepal but. In South Nepal ,,only one time I went Kathmandu in 1990 🙏😊
e.g. ugh xaà tda saßçsws1s as s we q aww 11442qw22134 b 32 qq11q B Z TOP 1 3 445 6567I9PAAWERF TÙYY TWICE X CUT B
Welcome
अब पश्चिम तिरको नि हेर्नू पाउनुपर्छ सर जस्तै मुगु रारा,अछाम रामारोशन खप्तड पाट्न ,बाजुरा बडिमालिका,सुर्खेत काक्रेबिहार,...त्यस्ता धेरै छ्न रमाईला ठाउहरु
Video धेरै नि राम्रो लाग्यो, हजुरहरु को टिम कै कारण रौतहमा नि बसि जिरी सम्बन्धी रोचक तथ्य र मनमोहक दृश्य देख्न र जान्न पाए। धन्यबाद! छ है hazur को टिम लाई .. आगामि दिनमा पनि यस्तै भिडियोहरु बनाउँदै गर्नु होला।
तपाईंको भिडियो म मलेशिया बाट हेर्दैछु, परदेश मा बसेर स्वोदेशको भिडियो हेर्न पाउँदा मन सारै खुसी भयेको छ। धन्यवाद सचिन सर
So beautiful my country..proud to be Nepali ...I’m from Chile 🇨🇱
Hait Chile tira ni Nepali 😆
हा हा चिलि खोर्सानि सब तिर नेपालि
पूर्वी ब्लूज र न्यौपाने जी को मेहनत र बोली ले अति मिठो छ Video ....
धेरै धेरै धन्यवाद नेपालको येस्तै ठाउँ हरु को जानकारी गरायेर आन्तरिक र बिदेशी पर्यटक लाई घुम्न जाने हौसला दिनुभएको मा।
th-cam.com/video/LJK8WKdpu1c/w-d-xo.html
th-cam.com/video/yckNppoAsWk/w-d-xo.html
सचिन जि खुशी लाग्यो है त्यो ठाउ देख्नु पौदा,अनि कि त्यो भन्दानी धेरै राम्रो ठाँउ छ जिरी काटेर गएपछी जुम्बेसी अनि किन्जा हुँदै लाम्जुरो को बनाउनुत अत्ति राम्रो छ
O ho kasto ramailo bajar Nepal Switzerland.. Dhanyabad bhai haru lai haami jana nasake pani majale herna paiyo aafai ghume jastai lagyo. 👍🇳🇵
कहिल्यै नपुगेको ठाउँमा अाफै घुमेजस्ताे लाग्याे।धेरै धेरै धन्यवाद अनि शुभकामना राम्रो र स्पष्ट भिडियो काे लागि।
मेरो जन्मभूमि हो जिरी खुशी लाग्यो आज तपाईँले मेरो जन्मभूमि को भिडियो ल्याउदा। धन्यवाद।
K k xa heran yaha lai hjr
हैट जिरी त राम्रो पो रैछ त
धेरै राम्रो खबर दिनु भयो जिरीको बारेमा धन्यवाद छ ।
कस्तो राम्रो प्रस्तुति दाजू । ३३ मिनेटको भिडियो पनि के हेर्ने भनेर खाली यसो बाटोको अवस्था कस्तो रहेछ हेर्ने मात्र भिडियो खोलेको, हेर्दा हेर्दै समय गएको पत्तो नै भएन छ, अत्यन्त रमाइलो तराकाले बनाउनु भएको रहेछ । हजुरलाई घन्यवाद दिन चाहन्छु । म लगायत म जस्ता घुम्न मन परउनेका हरुको लागि यो अत्यन्त महत्वपूर्ण भिडियो रहेछ । बाटो घाटो, बजार, मौसम, होटल, मानिस, उक्त ठाउको विषेशता आदि एउटा मानिसलाई घुमफिर गर्दा चाहिने सम्पुर्ण जानकारी समेट्नु भएको रहेछ । हजुरको कारणले पनि नेपालमा आन्तरिक पर्यटन फस्टाउन निकै नै सहयोग पुग्ने छ । हजुरको योगदानको यस देशले उचित कदर गरोस् तथा यस्ता ज्ञान वर्दक रमाइला भिडियो निरन्तर आइरहोस भन्ने मेरो मंगलमय कामना रहेको छ दाजू, नमस्कार ।
Wow.. lovely views ... खुसी लागो तपाले पस्केको भिडियो
One who refers Jiri as Switzerland is either drunk or has never been to Switzerland. Jiri has it's own beauty and does not need to be compared with Switzerland. Peace ✌
नमस्ते म दीपक थापा जापान बाट तपाई को भिडियो पहिलो पटक हेर्ने मौका पाय धेरै राम्रो लाग्यो आउने भिडियो हरु फलो गर्ने छु धन्यवाद
समय मिले जति तपाईंको vlog हेर्नेगर्छु राम्रो लाग्छ । जे भयपनि तपाईं मार्फत नेपालको सुन्दरता हेर्ने मौका मिलेको छ त्यसको लागि तपाईं लाइ धन्यवाद । अझै explore गर्दै जानुस Love from Australia ❤️😊
अरे ठाम मात्र जिरी हैन बस्तिनी जिरेल को रैछ फेरि यो जिरेल थर भन्नी त म चै पहिलो चोटि सुनेको सारै राम्रो ठाउँ रमाइलो लाग्यो हेरेर
Mero pyaro dolakha..
धन्यवाद सचिन सर नघुमेको ठाउँ घुमाइ दिनु भएकोमा।
सरकार बाट हुने प्रचार प्रसार तपाई बाट well-done दाजु
निकै राम्रो video 🙏🙏 watching from मन्दिर को सहर भक्तपुर 🙏
Biju kafle Dami lago dheri, ramro thau Nepalmy Switserland waaa
अहो जीरी वास्तव मा बहुत सुन्दर रैछ
हजुरको हरेक भिडियो हेर्ने गरेको छु
भिडियो बनाउने शैली बहुत लार्मो लाग्छ😍
साच्चै अति सुन्दर ठाउँ जिरी रहेछ । भिडियो updated को निम्ति धन्यवाद सर! 😎✌🌺🌺❣️
आहा... Kasto ramro thau.. Ani thank you so much sachin sir... Hajur ko clear voice ra sangai janakari ekdam man parcha... Keep it up.. 💐🙏🙏🙏
कति खुसी लाग्यो 2056 साल देखि 2059 साल समन बसेको तेस ठाउ मा आज फेरि याद दिलायो राम्रो रमनिय ठाउ हो
म पोखरा बाट भिडियो राम्रो लाग्यो
ma pani pokhara harichok bata
th-cam.com/video/LJK8WKdpu1c/w-d-xo.html
th-cam.com/video/yckNppoAsWk/w-d-xo.html
macau bata herdai xu khusi lagyo sano huda ko yad dilayo👍👍👍👌👌👍
हामी कोको छम जिरीबाट यहाँ हजिर गरम है।।
swizerland of nepal 🇳🇵🇳🇵
Thanks for wonderful video bro.
Ma pani ho jiri khawa
म पनि हो
th-cam.com/video/LJK8WKdpu1c/w-d-xo.html
th-cam.com/video/yckNppoAsWk/w-d-xo.html
@@ramkrishnaoli th-cam.com/video/LJK8WKdpu1c/w-d-xo.html
th-cam.com/video/yckNppoAsWk/w-d-xo.html
Sanggelje sherpa mainapokhari 👋👋
🙋♂️🙋♂️
सर नमस्कार हाल म कतार बाट मैले हजुरले बनाएको सबै भिडियो हरु हेर्ने सौभाग्य मिल्यो अहिले हजुर पंछिम नेपाल हुनुहुदो रहेछ ,,,मिल्छ भने हाम्रो नुवाकोट र रसुवा को ऐतिहासिक भिडियो बनाएर पर्यटन प्रबर्द्धन क्षेत्रमा टेवा पुग्ने थियो,,
आग्रह 🙏😍
very authentic..dhari ramro chha..from canada
I am a looking from the saudi I like very much good your video
One of the best vlogger of Nepal. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dherai sundar thau 😍😍😍
तपाईंको भिडियो सारै राम्रो लाग्छ सर अनि एकदम क्लियर पनि।
th-cam.com/video/LJK8WKdpu1c/w-d-xo.html
th-cam.com/video/yckNppoAsWk/w-d-xo.html
म गेन्तिङ हाईल्यान्ड बाट हेर्दैछु राम्रो छ हजुर को मेहनत र भ्रमण गर्न लायक ठाउँ हरु । जिरी जाने बाटो चाही छिटोभन्दाछिटो बनाइनुपर्यो ।
Very nice beautiful, Nepal is beautiful country and people of Nepal are so humble and helping nature.
दोलखा बाट घुमेर जिरी आइ पुग्दा रात को १० बज्यो अब सुत्ने भोलि डिउटी जाने फेरि फर्केर हेर्नू पर्छ अर्को भिडियो हरु र आज भोलि हजुर को समाज सेवि कोरोना राहत बितरण मा लाग्नु भएको छ हजुर को हरेक पाइला ले शिखर चुमोश यात्रा सफल होश येहि कामना हजुर लाइ
वौ धेरै राम्रो छ म तपाईंहरु को फ्यान हु येस्तै राम्रो राम्रो भिडीयो हरु Upload गर्दै जानू होला सुभकामना 👌👌
th-cam.com/video/LJK8WKdpu1c/w-d-xo.html
th-cam.com/video/yckNppoAsWk/w-d-xo.html
सचिन दाई र तपाई को संपूर्ण टिम लाई धैरे धैरे धन्यवाद छ
watching from Hong Kong, thank you for information about Jiri known as Switzerland of Nepal which is i didn't know even though I'm Nepali
My birth place wow thanks Sachin neupaney sir 💝💝💖💖💖💖
Wow nice vlog
अति सुन्दर भिडियो
धेरै धेरै राम्रो लाग्यो
प्राकृतिक सुन्दर दृश्यलाई घरमै बसि देख्न पाइयो
धेरै धेरै धन्यवाद सचिन सर !!!
Wow such a so beautiful place of Nepal Kati Ramailo xa hamro dhes Nepal 🇳🇵🇳🇵 bro hajur maile hajur ko all videos hereko xu 1 dam ramro lagxa hamro pyaro dhes Nepal ko dherai thaau haru ko seen wow superb 💖💖 jay Nepal 🇳🇵🇳🇵🙏🙏
देवदह बाटै दोलखा को जिरी हेरियो । राम्रो लाग्यो।🤷🤷🤷🤷🤷👌👌👌👍👍👍🇳🇵🇳🇵
हजुरको कुनैपनि भिडियो हेर्नू छुट्टाको छैन मैले
धेरै राम्रो लाग्यो भिंडियों। भारत को दिल्ली बाट हेर्दै छच
म कतार बाट हो तपाईं ले बनाएको सबै भिडियाे राम्रो लाग्छ र नछुटाई हेर्ने पनि गर्छु ।
th-cam.com/video/LJK8WKdpu1c/w-d-xo.html
th-cam.com/video/yckNppoAsWk/w-d-xo.html
धेरै धेरै ढनै बात भाई हरू लीई
साह्रै राम्राे लाग्याे अाशा छ। यस्तै अरु पनि भिडीयाे मार्फत अन्य ठाउँ काे जानकारी पाउँ Best of luck.
I appreciate your work👍 the best part is your videos contains more information about the place, roads and other things than any other videos, looking forward to see other videos from western part of Nepal.
धेरै राम्रो रहेछ जिरी ? खुशी लागेको छ
Hamro jiri ramro jiri
आसाम , भारत बाट हेरे ।सारै राम्रो लाग्यो ।
Jiri hami lai ramro lagyo
मेरो ससुराली गाउँ जिरी ,
I had been there many years ago and visited almost the all the palces of jiri that you potrayed in this video. Thank you for revitalising the memory.
Wowo dolkhako jiri kati beautiful👌👌
Refreshed my childhood memories down the lane. Charikot ra Tama Kosi herda purano Yaad haru taaza bhayo...used to get down at Tamakosi, ek raat bas basera bihana travel by foot for 6-7 hours
हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।
I've almost visited all European country but this place is really beautiful ,much better than Switzerland
ब्रो भिडियो प्रस्तुति असाध्य राम्रो लाग्यो यो ब्लग को लगभग सम्पूर्ण भिडियो हेरे असाध्य राम्रो लाग्यो । मेरो नेपाल सबै घुम्ने रहर यो ब्लग को माध्यम बाट पूरा हुने भयो ।सके सम्म सम्पूर्ण जानकारी दिनु होला जुन ठाउँको भिडियो बनाउँदा पनि । Unexplored नेपालको ठाउँहरू को जानकारी यसरी नी दिनु होस् ब्रो अगाडिको कार्य को लागि शुभकामना । धन्यवाद।
मैले नि सचिन सर को भिडियो हेर्ने गर्छु आनन्द आउँछ आफू घुम्न नपाये पनि ।
kati sundar jiri ho hamro nepal
भिडियो राम्रो लाग्यो यसरी नै देशको विभिन्न ठाउँमा पुगेर भिडियो बनाउनु अनि भ्रमण बर्ष २०२० को लागि पनि केही सहयोग पुर्याउनु होला सफलताको शुभकामना ..🇳🇵🇳🇵
J
तपाईं को भीडियो सारे मन परयो म भारत मा भागसू देखिन तपाईं को धेरे धेरे धन्यवाद र शुभकामना
Wow so beautiful Nepal
Wow beautiful.. My Nepal
Wowowowowowowow hamro nepal 🇳🇵 Proud to be nepal 🇳🇵🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
अाेम मानेपेमा हुङ्ग🙏🙏🙏 छ्याछ्यालाे नेपाालकाे सिजरल्याण्ड देखाउनु भएकाेमा धन्नेबात🌹🌷🌹🌷
Nepalma parchar prasar ko matra kami x ra dherai thau ko barema manchhe lai tha hudain hajur le garda Nepal ko natural sampada haru tha hunx ra tourism badhapa hun x ,Hajurlai so much thank you making video for increasing number of tourists
प्रायः यश च्यानल बाट आउने सबै भिडियोलाइ हेर्ने गरेको छु जसले गर्दा मनलाई आनन्द र प्रफुल्लित बनाउछ।आन्तरिक तथा बाह्रय पर्यटन मा वृद्धि हुन्छ।सचिन जी समय मिले खोटाङ जिल्लाको बराहापोखरी गाउँ पालिका मा रहेको बाराहा पोखरीमा र जन्तेढुङ्गा गाउँ पालिका को जन्तेढुङ्गा मा पनि पुगेर भिडियो बनाउनु होला।अत्यन्तै रमणीय र पर्यटकीय क्षेत्र लाई नछुटाउनु होला।
कति सुन्दर छ नेपाल तर मान्छेहरु मात्ते शहर पसे
wow sanchai ramro Lago Sundar raixa Jiri ta ma malaysia vato hjr ko video ko parkhai ma sanchai ramro dirsiya dakhai dinu hunxa Sachin jiu tq hai
It's beautiful jiri Nepal. I'm watching from Hk. Nice and beautiful jiri (Zurich ) Nepal.
यो महामारी को बेला तपाईंको विडियाे हेर्दै बसेछु । धन्यवाद
My hometown jiri 💖 thank you yo video banaunu vako ma🙏🙏
5⁵⁵⁵⁵⁵55555
IIIIIIIIIIIIaIIIIIIIIIIIa
Wonderful Place..... What is the current condition of the roads now....I mean from Kathmandu to Jiri....If we use a Car
Ram Krishna Shrestha okjjjjjjjjjjjjjm
धेरै राम्रो छ हजुर को भिडियो
Jiri is awesome n old town, lifeline for northern nomads. We must promote internal tourism. Raja Birendra ko paalaa maa Jiri maa dherai karyakram haru hunthyo. Jay Nepal ,desh wala.
धन्यवाद,
१. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
२. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
Magnificent view bro
This us better thn Switzerland
Because this is our country
We should know how to appreciated
Love from Canada
wao jiri is now on list too... nice place thanks purbeli
शचिन सर नमस्कार 🙏🙏म तपाईको च्यानलको नियमित दर्शक है हजुर ।
जिरी भ्लग देखाउनु भयो वास्तवमै रमणिय रहेछ ।धेरै खुसी लाग्यो ।धन्यवाद् हजुरलाई ।
My pleasure sir, keep watching