आहा अत्यन्तै मार्मिक हृदय छुने गित प्रस्तुत गर्नुभयो सर मनै भावुक |धेरै नै राम्रो छ मन भित्र पसेको छ हाम्रो बाध्यता लाई जस्ताको तस्तै उजागर गर्नुभएको छ अत्यान्तै मार्मिक गित ले भावुक बनायो । यथार्थ घट्ना मा आधारित गित । झलक सङितम दाइ र सरिता बैनी लाई मेरो मीठो माया साथै नमन💕💕💕💕👏👏👏💞💞💞
कसम यही गीत रामजी खाँड राजु परियार प्रकाश सपुत गाएको भए लाखौं दर्शक ले हेरी सक्थेँ🥰🥰🥰🥰🥰 गीत यति राम्रो xa तर किन होला नयाँ अनुहार लाई पनी चान्स दिनु पर्छ 🙏🙏🙏🙏 congratulations my favourite jhalak daa💕💕💕
यो गित १० चोटि हेर्य तर पनि अझै हेर्ना मन लाग्छ यति मिठो शब्द लेख्ने लेखलाइ धन्याबाद र गायक र गायकिकालाइ मुरि मुरि धन्याबाद म USA बाट हो thank you so much
Ow ow nic hajur marmek video hajur thanks for you ane kati deni dikhe khojiko yutub ma aaj aay cha ab m 5 xoti Sam suni xu ho la m best of luck all of te... Lae
बाहिरी मन ले घर परिवार सङ जान्छु भने पनि भित्री मन ले काहा जान मन लाग्छ र आफ्नो परिवार बाल बच्चा छोडेर ? यो बाधेता हो सम्पुर्ण टिम सुभकामना जय गीत जय सङीत
प्राय हामी धेरै जसो नेपालीहरुको बास्तबिक यथार्थ जीवनको घटना भोगाई नै यहि हो र यसैलाईनै समेटिएर बनाउनु भएको यो मार्मिक । हृदय छुने गीतका सम्पुर्ण निर्माण टिमलाई । सफलताको अपार शुभकामना ।छ।🙏❤️
नानाथरीको उट्पट्याङ्का गित भए पो भाईरल हुन्थ्यो चर्चा हुन्थ्यो तर यस्तो यथार्थ गितहरुको मुल्य छैन नेपालमा😥😥 यो गितको सर्जक संगितकार लगायत शुभकामना सम्पुर्ण टिमलाई🙏🙏🙏
Sarai man xune geet👌👌👌 Rati 2,3 baje samma video here 🥰🥰🥰geet suner yti royan 😭😭😭 Mero jiban ma Mel khayo ra sabai Nepali haru ko bedana yahi ho. Derai² danyabad aaj sam ko geet bhanda matillo tahama yo geet pugosh 🙏🙏🙏🙏🙏🙏
आहा अत्यन्तै मन छुने ह्दय छियाछिया पार्ने अत्यन्तै मार्मिक शब्द लयमा बनेको छ बिशेष गरी हामी प्रदेशीको लागी मन छुने गीत सम्पूर्ण टिमलाई बधाई साथ सम्मान अनी अग्रिम शुभ कामना
यो गीतले मेरो जीवनमा मेल खान पुगेछ। तर पनि सब को यस्तो कसैलाई नपरोस् । मेरो आज यो गीत सुनेर लास्टै मेरो मन भक्कानी राकाे छ मेरो जस्तो अरूको जीवनमा कसैको नहोस्
अति मार्मिक शब्दले इस्तब्ध गरायो नेपाली को बाध्यता हो घरछोदी हिद्न त कस्लाई मन हुन्छ र रुदै प्रदेश लाग्नु पर्ने अति नै दुखी जिन्दगी छ नेपाली को आत्मै देखि सम्मान दुबै जनामा 🙏🙏🙏🙏🙏🙏
यो गित टिकटक मा हेरे को युटुब मा देरै खोजे बल्ल पाय यार ल बधाई छ अलटिम गित सारै राम्रो बनेको छ
शुभकामना ।।
कति राम्रो सिर्जना साच्चिकै मन छोयो ❤❤
घर छाेडेर प्रदेशिन कस्लाइ रहर हुन्छर बाध्यता ले नै जानु प्रनि रैछ सारै मार्मिक मनछुने गित
आहा अत्यन्तै मार्मिक हृदय छुने गित प्रस्तुत गर्नुभयो सर मनै भावुक |धेरै नै राम्रो छ मन भित्र पसेको छ हाम्रो बाध्यता लाई जस्ताको तस्तै उजागर गर्नुभएको छ अत्यान्तै मार्मिक गित ले भावुक बनायो । यथार्थ घट्ना मा आधारित गित । झलक सङितम दाइ र सरिता बैनी लाई मेरो मीठो माया साथै नमन💕💕💕💕👏👏👏💞💞💞
कसम यही गीत रामजी खाँड राजु परियार प्रकाश सपुत गाएको भए लाखौं दर्शक ले हेरी सक्थेँ🥰🥰🥰🥰🥰
गीत यति राम्रो xa तर किन होला नयाँ अनुहार लाई पनी चान्स दिनु पर्छ 🙏🙏🙏🙏 congratulations my favourite jhalak daa💕💕💕
यो गित १० चोटि हेर्य तर पनि अझै हेर्ना मन लाग्छ यति मिठो शब्द लेख्ने लेखलाइ धन्याबाद र गायक र गायकिकालाइ मुरि मुरि धन्याबाद म USA बाट हो thank you so much
आहा आहा कति राम्रो अनि मीठो गीत🎶🎤🎵
स्वर सङसङै गित अत्यन्तै सुमधु र मर्मस्पर्शी लाग्याे💙💛💜💙💛🇳🇵🇳🇵🇳🇵🎶🎶🎶🙏🙏🙏
wau marm saparsi geet rahex badhai x safaltako suvakamana
गित अति मिठास सम्पूर्ण टिमलाई बधाई 🎁🏆️
यथार्थ जिन्दगी संग मेल खायो गीत अति सान्दर्भिक छ ।
अत्यन्तै मार्मिक मन् छुने गीत हामी गरीब किसान परिवारमा जन्मेका दुखी को वास्तविक जीवनमा मेल खाने 🥱🤦😭😭🙏🙏🙏🙏
आहा कति मार्मिक गित शब्द स्वर तेस्तै सङ्गित wow झलक जि🙏🏻👌
कस्तो मार्मिक गाना, मनै कटक्क भयो
अति मनछुने सब्द र लय उस्तै🎉 बधाईछ
धेरै नै राम्रो छ मन भित्र पसेको छ हाम्रो बाध्यता लाई जस्ताको तस्तै उजागर गर्नुभएको छ सबै टिम लाई बधाई तथा शुभकामना धन्यवाद
Sarai Marmik xa, top top hunxa yo geet Number 1 xa
अत्यन्तै मर्मिक गीत 😢
Ow ow nic hajur marmek video hajur thanks for you ane kati deni dikhe khojiko yutub ma aaj aay cha ab m 5 xoti Sam suni xu ho la m best of luck all of te... Lae
बाहिरी मन ले घर परिवार सङ जान्छु भने पनि भित्री मन ले काहा जान मन लाग्छ र आफ्नो परिवार बाल बच्चा छोडेर ? यो बाधेता हो सम्पुर्ण टिम सुभकामना जय गीत जय सङीत
यति मिठो गित किन अगाडि बढेन
झलक दाइका यस्तै कालजयी गीतहरू निरन्तर सुन्न पाइयोस् ! गीत उत्कृष्ट छ बधाई तथा शुभकामना!❣️🌺
आहा गीत सुनेर आसु आयो 😢 हामी नेपाली को यस्तै छ जिन्दगि बरै 😢❤❤❤
आहा मन छुने गित
प्राय हामी धेरै जसो नेपालीहरुको बास्तबिक यथार्थ जीवनको घटना भोगाई नै यहि हो र यसैलाईनै समेटिएर बनाउनु भएको यो मार्मिक । हृदय छुने गीतका सम्पुर्ण निर्माण टिमलाई । सफलताको अपार शुभकामना ।छ।🙏❤️
धेरै मर्म स्पर्सि गीत लाग्यो हामी बिदेशी को पिडालाइ जोदिएको रहेछ यो यथार्थ पनि हो😭😭😭
नानाथरीको उट्पट्याङ्का गित भए पो भाईरल हुन्थ्यो चर्चा हुन्थ्यो तर यस्तो यथार्थ गितहरुको मुल्य छैन नेपालमा😥😥
यो गितको सर्जक संगितकार लगायत शुभकामना सम्पुर्ण टिमलाई🙏🙏🙏
Yekdam sahi kura garnu bho dazu ❣️
Honi k garnu sabai balekai aago tapxan
आहा कति मन छुने गीत बधाइ छ झलक दाइ 👌👌👌🌹💓💕
मन छोयो यो गित सुन्दा !!यति राम्रो श्रीजना अनि ,गायक ,गाइका प्रती हार्दिक हार्दिक नमन्❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
आहा 👌👌अत्यन्त मार्मिक गित सारै मन छोयो सम्पुर्ण कलाकार प्रति उच्च सम्मान साथै बदाइ तथा सफलताको शुभकामना 🌺🌺
हामि नेपाली को बाध्यता हों बधाई छ सबै टिम लाई सफल ता को सुभकामना छ
अत्यान्तै मार्मिक गित ले भावुक बनायो ।यथार्थ घट्ना मा आधारित गित। झलक सङितम दाइ र सरिता बैनी लाई मेरो मीठो माया साथै नमन।
Heart touching song!!! congratulations भाइ बहिनी
Aha kari marmik geet dherai man preyo
आहा झलक दाजु र सरिता बहिनी को उत्कृष्ट मर्मस्पर्शी गित मनै रुवाउने बधाई तथा सफलताको शुभकामना दाजु ।
आहा अत्यन्तै मार्मिक हृदय छुने गित प्रस्तुत गर्नुभयो सर मनै भावुक भयो ।।।हार्दिक बधाई तथा शुभकामना।।🙏💐🎉🎈🎊🌺गितले धेरै माया पाउनेछ अवस्य।।।
अति सुन्दर गित मनै छोयो सबै team लाई शुभकामना Reality of nepal..🤔🤔🤔
जति सुने उति मिठो गीत सार्है मन दुखायो यो गीत ले यथार्थ चितरण नेपालीहरू को जिन्दगी को कथा धन्यवाद सम्पूर्ण टिम लाई 🙏🙏 बिसेश धन्यवाद झलक दाई लाई
Geet derai ramro marmik xa hjr haruko tra ali prachar garnuparyo viwes ko lagi thank you.
ओहो शरीरमा पुरै काडा नै उठ्यो सब्द ले सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना 💙💙🙏🙏
Sarai man xune geet👌👌👌 Rati 2,3 baje samma video here 🥰🥰🥰geet suner yti royan 😭😭😭 Mero jiban ma Mel khayo ra sabai Nepali haru ko bedana yahi ho. Derai² danyabad aaj sam ko geet bhanda matillo tahama yo geet pugosh 🙏🙏🙏🙏🙏🙏
सिदै दिल छोयो सफलता को सुभकामना
यथार्थ कति मिठो .....
साह्रै मार्मीक गित हामी जस्ता परदेशीको मनको ब्यथा गितमा प्रस्तुत गर्नु भएकोमा हार्दिक शुभकामना सम्पूर्ण टिमलाई
मैले त मन nai samaalna सकिन् कति राम्रो geet hjr हरू लाई अग्रिम शुभकामना 🙏🙏🙏♥️♥️
Ak nambar one sohor ko dahni super सर्जक झलक संगीतम 🙏👍 नाइस सोंग गुड टिम टिम लाई बधाई छह गुड वीडियो देखें तस्वीरें दिल्ली देखी पॉपलर सोंग
सारै मिठो स्वर कति राम्रो गित
समय सान्दर्भिक गीत झलक सँगितम् भाई सरिता सुनार बहियको असाध्यै राम्रो छ
आहा कति राम्रो गीत त्यति मिठो आवाज प्रगति को अग्रिम शुभकामना छ,😭😭😭🥺🙏🙏🙏🙏🙏
साह्रै मन छुने गित हामी गरिबि को यस्तै छ जिन्दगि
Ramro x git pugen vandani
सारै मिठो गित
अत्ति नै मर्म स्पर्शी गीत सुनेर,हेरेर अाँसु नै अायो। यो गीतको सम्पूर्ण team लाई धन्यवाद!बधाई अनि अाउँदा दिनहरुको लागि good luck.
सांच्चै रूवायो यी शब्दहरूले ❤❤
अति मिठो मार्मिक गीत।।।
मीठो गित बनेको छ सुभ कामना सानू 😍😍
आहा अत्यन्तै मन छुने ह्दय छियाछिया पार्ने अत्यन्तै मार्मिक शब्द लयमा बनेको छ बिशेष गरी हामी प्रदेशीको लागी मन छुने गीत सम्पूर्ण टिमलाई बधाई साथ सम्मान अनी अग्रिम शुभ कामना
Wow kati marmik geet gaunu vayo jhalak sangeetam dai congratulations to all entire team 🙏🙏🙏🙏 aagami dinma pani yestai geet haru aawos hjrko 🙏🙏🙏
Mero tw aasu Control vanayana ❤❤❤❤❤❤
Aaha Kati marmasparsi sabda ani swor …dherai ramro
Ekdamai mann chune ani Hami nepali ko yetharth katha ma aadharit song congratulations to all team ❤️
आहा कति मिथो गित अग्रिम सुभकामना सरिता जि
गाउले चेली सफल्ता को सुभकामना छ ल सधै यसरी नै आगादी बर्दै जानू
Dami xa aawaj ustai sabda ustai
आहा कति मीठो गित सफलताको सुभकामना 😍😍👏👏
Dherai man choy geet le Nepali 😢😢
कती मीठो स्वर कता मिठो शब्द good luck
गित समय प्रस्थितिअनुसारको बनेको रैछ । बहुत मन पर्यो । गितले करोड कलब नाघोस मेरो शुभकामना ।।
अत्यन्तै मार्मिक गीत दाइ। सफलताको धेरै धेरै शुभकामना ।
आहा हृदयस्पर्सी
ATI ramro geet pargati gardai janu hjr
यो गीतले मेरो जीवनमा मेल खान पुगेछ।
तर पनि सब को यस्तो कसैलाई नपरोस् ।
मेरो आज यो गीत सुनेर लास्टै मेरो मन भक्कानी राकाे छ मेरो जस्तो अरूको जीवनमा कसैको नहोस्
अति मार्मिक शब्दले इस्तब्ध गरायो नेपाली को बाध्यता हो घरछोदी हिद्न त कस्लाई मन हुन्छ र रुदै प्रदेश लाग्नु पर्ने अति नै दुखी जिन्दगी छ नेपाली को आत्मै देखि सम्मान दुबै जनामा 🙏🙏🙏🙏🙏🙏
प्रदेश मा छु। आखामा आँसु आयको थाहै भयन्😭😭😭😭
Aahaha man xoyo😭😭😭
Aaha geet kati mitho ho badai xa all teamlai
wow dami
Sari man chune song 😭😭😭😭😭Mero ta aakha beta aasu Po aayo 😭🙏 Sabi Jana li besta of Lock 🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹sari ramro x song 😭😭😭😭😭🌹🌹🌹🥰
Wow samaye shandharmik shabda.wow🥰🥰🙏👌
Ati mitho sarita bahiniko sworma ani jhalak g ko mARMIK GEET FERI feri ni sunna paiyos sarita bahiniko awajko fan nai hu ma ta safaltako suvakamana xa
सारै मन छुने शब्द मन रोयो
अाहा कति मिठो गित अनी स्वर को त के कुरा गर्नु
अतयन्तै मार्मिक गित झलक भाइ।
Derai ramro x song❤️❤️❤️
Waw
हेरदा हेरदै आखा बाटा आशु धरेको थाहा नै भएन अतीनै राम्रो गीत सम्पूर्ण टिमलाई हार्दिक बधाई छ
Atinai marmik song ❤❤😢
So nice songs my dear sir
नमस्कार सम्पुर्ण मा म सरिता सुनार बाध्यता गीत कस्तो लाग्छ सबैले हेरेर सल्लाह सुझाव दिनु होला धन्यवाद 🙏🙏
Ekdam Ramro 😢😢😢
दिदि हजुर्को ठुलो सारथि हो हैइ गित राम्रो छ सफलता मिलोस्🙏🙏🙏जय गित जय सङित
Ramro chha
सुपर स्टार song
अटेन्तै डुखट गिट सुनी राखऊ जस्तो
आहा मार्मिक
कसम मेरो जिन्दगी सङग पुरै मेल खानी मर्मिक गीत duty बाट रुम जादा हरेक दिन गाडी मा सुन्छु यो गीत मन मा आनन्द आउँछ
Ati ramro lagyo Yao git sabaijanalai dane bat xa hi
Awesome 🥰
अति मर्मिक गीत
Wow daju wow
Yeti mitho geet pani kina views thorai aako xa ❤❤ maile ta dina 2patak sunxu.
पत्तै भयन आँसु झरेको य गित सुनेर
Wow nice🙏🙏🙏👍️👍️👍️👍️👍️👌👌👌👌
Wow Nice song💗❤️❤️❤️