गोपाल बस्नेत को स्वर अत्यन्तै मीठो थियो सुनौ सुनौ लाग्ने सुन्दर समाचार प्रस्तुति थियो। उहाकै आवाजको नक्कल गरेर मैले चर्को स्वरमा कान्तिपुर पत्रिकामा समाचार पढ्थे घरमै। अनि आफू पनि समाचार वाचक हुने सपना साँच्थे तर भाग्यमा थिएन भनेजस्तो जिन्दगी
🇳🇵नेपालीहरुको महान चाड बडादशैं अर्थात विजया दशमी २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पुर्ण नेपाली आमा-बुवा, दाजुभाइ तथा दिदीबहिनी, इस्टमित्र, आफन्तजनहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य तथा दिर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु👏🌷🌸🌹🌺
बुलन्द आवाज र प्रभावकारी प्रस्तुति मलाई निकै मन पर्ने आर.जे.!!
२०५८ साल काे अछाम जिललाकाे घटना काे समचार उहाले बाचन गरेकाे सुनेका थियाै ।अझै ताे उहाकाे अावाज मनमुटुमा ताजै छ।
मैले १ नम्बर मा राखेको समाचार बाचक गोपाल बस्नेत
सारै राम्रो समाचार बाचक रेडियो मा वहाँ कै समाचार सुनेर हुर्किएका हामी
गोपाल बस्नेत को स्वर अत्यन्तै मीठो थियो सुनौ सुनौ लाग्ने सुन्दर समाचार प्रस्तुति थियो। उहाकै आवाजको नक्कल गरेर मैले चर्को स्वरमा कान्तिपुर पत्रिकामा समाचार पढ्थे घरमै। अनि आफू पनि समाचार वाचक हुने सपना साँच्थे तर भाग्यमा थिएन भनेजस्तो जिन्दगी
🇳🇵नेपालीहरुको महान चाड बडादशैं अर्थात विजया दशमी २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पुर्ण नेपाली आमा-बुवा, दाजुभाइ तथा दिदीबहिनी, इस्टमित्र, आफन्तजनहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य तथा दिर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु👏🌷🌸🌹🌺
सानो छदा उहाको आवाजमा समाचार सुन्थे म पनि
Namaskar Gopal Basnet jyu
My favourite ❤❤ news ancher
एकदमै सुनीयको आवाज ❤
स्वर सारै राम्राे छ
Kati dami kala ani voice
Welcome Gopal Basnet Sir
You have good vice sir
आज पहिलो पटक अनुहार देखियो। बच्चा बेला रेडियो नेपालमा सुनिन्थ्यो।
Favourite pratakar
🙏🙏🙏🙏🙏🙏
यहाँको खेलकुद समाचार सुन्न खुब मजा आउथ्यो।
मेरो घर मा त आज को समाचार भन्छ पहिला नै कुरो हुन्थियो गोपाल हरी सरम परवीन अनिल ओझा
dalam xa sir
❤
Padba Raj Karki Lai Pani bolaunu paryo sir
बाँके नेपालगंज का पूर्वमंत्री फत्तेह सिंह थारू ( ८७) संग एकपटक कुराकानी गरौं ।
सुनिरहन मनलाग्ने आबज प्रतक्षदेख्न पाइयो
Buda ta yesto po raichhan