घण्टाघरको ठिक नजिकै नेपाल टेलिकमको पछाडि यौन व्यवसायको धन्दा फस्टाउँदै भिडियो सहित

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • घण्टाघरको ठिक नजिकै नेपाल टेलिकमको पछाडि यौन व्यवसाय को धन्दा फस्टाउँदै भिडियो सहित
    वीरगंज, पर्सा
    घण्टाघर को ठिक नजिकै नेपाल टेलिकमको पछाडि यौन व्यवसाय को धन्दा फस्टाउँदै आएको छ साथै भिडियोमा हेर्न सकिन्छ।यस्ता घिर्णा कार्य फस्टाउँदै गएपछी हाम्रो समाजमा नराम्रो असर पर्ने भएको ले उक्त क्षेत्रमा सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ।
    अनलाईनबाटै रक्सीसँगै युवतीको पनि होम डेलिभरी नेपाल -भारत सिमा क्षेत्रमा फस्टाउँदै आएको समाचार प्राप्त भएको छ।
    नेपालसंग सीमा जोडिएको भारतीय क्षेत्रमा रक्सीसँगै युवतीको पनि होम डेलिभरी हुने गरेको खुलासा भएको छ । रेडलाइट क्षेत्रमा प्रहरीको लगातार छापा मारेपछि शरीरका व्यवसायीले यो नयाँ तरिका अपनाएका छन् । भर्खरै प्रहरीको दुई ठूला कार्वाहीपछि यसको तार मुम्बई र कोलकातामा जोडिएको प्रष्ट भएको छ ।
    प्रहरीले हालै मुम्बईबाट एक महिलालाई पनि प’क्राउ गरेको थियो । अर्को, एक सिलगढीकी महिलाले पूर्णियामा आठ जना केटीहरूको फोजलाई सारेकी छन् ।
    दुई दिनअघि पूर्णिया सहरको रामबाग इलाकामा एउटा घरबाट आठ युवती फेला परेका थिए । उनीहरूसँगै प्रहरीले रामबागबाट एक युवालाई पनि प’क्राउ गरेको छ । युवासंगको सोधपुछमा आफूले बाहिरबाट युवती ल्याउने काम गर्ने गरेको बताए । उनी सिलगढीकी एक महिलाका लागि काम गर्छन्। यसका लागि उनले पारिश्रमिक पाउँछन् । पैसाको लोभमा उनले यो काम गरेका हुन्
    यहाँको काम अर्को व्यक्तिले सम्हाल्छ। यहाँबाट केटीहरूलाई कहाँ कहाँ पठाइन्छ भन्ने उनलाई थाहा छैन ।
    यद्यपि उनले केटीहरूलाई होटलमा र ग्राहकको माग अनुसार जहाँ पनि पठाइने गरेको स्वीकार गरे। जानकारी अनुसार ग्राहकहरु यहाँबाट युवती लिएर नेपाललगायत अन्य ठाउँमा जाने गरेका छन् । गत वर्ष यहाँको लाइनबजार क्षेत्रमा भएको छापामा पनि यस्तो खुलासा भएको थियो । शरीरका कारोवारीहरू कोलकाता र मुम्बई सम्म जोडिएका छन् ।

ความคิดเห็น •