Balen Shah पक्षमा खम्बा भएर उभिए गोपाल प्रसाईं। मेयर बालेन र सुनिताको बारेमा गरे गोप्य खुलाशा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 มิ.ย. 2024
  • Balen Shah को ठूलो बुबा पहिलोपटक मिडियामा किम जङले बोलिएपछि, बालेनको बारेमा गरे गोप्य खुलाशा
    About - Balen Shah and Chinikaji Maharjan newroad bibad
    Guest - Gopal Prasai
    #sunitadangol #balenshahnewstoday #khabarbulletintv #mahanagar
    Balen Shah and Sunita Dangol newroad action
    Chinikaji Maharjan
    Keep Loving Khabar Bulletin TV, If You Like It Don't forget to Share with Everyone.
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Khabar Bulletin TV. Embedding to a website is allowed.
    subscribe us on youtube :- / raptiaawaj
    ©Khabar Bulletin TV
    सूचना विभाग दर्ता नं. : www. khabarbulletin.com भिडियो राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला साथै Like, Comments & Subscribe पनि गर्नुहोला है ।
    Khabar Bulletin TV has been formally launched on Nov 9, 2012. In this official TH-cam channel of khabarbulletin.com, you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials.
    Follow us on:
    Facebook / khabarbulletintv
    Visit Website :- www.khabarbulletin.com/
    Email : nepalmonsoonmedia@gmail.com
    यस च्यानल मा रहेका Video हरु कपि Download गरी अन्य Channel मा upload गरेको पाइएमा कडा भन्दा कडा कारबाही गरिेनेछ।

ความคิดเห็น • 133

  • @jugeshwarsah4560
    @jugeshwarsah4560 7 ชั่วโมงที่ผ่านมา +39

    बौद्धिकता भएको मान्छेको बोलाएको शैली र देशप्रति गहिरो माया 100%

  • @user-sn6ye1br6s
    @user-sn6ye1br6s 7 ชั่วโมงที่ผ่านมา +56

    राम्रो मान्छेको कुरै बेग्लै हिरालाई चिन्ने ताइम आएको छ ताइममै चिनौ है जन्ता हो जय बालेन जय बालेन सरकार

  • @shyamshrestha4491
    @shyamshrestha4491 7 ชั่วโมงที่ผ่านมา +29

    जय मेयर बालेन शाह जिन्दावाद ❤🎉, बिकास बिराेधि लुटेराका नाईके के पि वलि र त्यस्का झाेले अशिक्षित गुईठे हरु लाई हार्दिक श्रद्धाञ्जली ।

  • @tikadangal2548
    @tikadangal2548 7 ชั่วโมงที่ผ่านมา +22

    नेपालको एक मत्र नेता मेयर बालेन शह।

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 7 ชั่วโมงที่ผ่านมา +7

    जय बालेन ३ करोड जनता साथमा अगाडि बढ्नुस् हिम्मत नहार्नुहोस्।

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 7 ชั่วโมงที่ผ่านมา +13

    स्यालले मात्रै चिन्दैनन बालेनलाइ नालीका किराहरुले चिन्न आवश्यक पनि छैन , बालेनका बिरोधिहरुले , सिंह र बाघले चिनिहाल्छन

  • @bhimlimbu2510
    @bhimlimbu2510 7 ชั่วโมงที่ผ่านมา +6

    बालेन भाइ प्रधान मन्न्तिरि हुनु पर्छ

  • @thaparamesh4478
    @thaparamesh4478 7 ชั่วโมงที่ผ่านมา +14

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई सलुट गर्दछु जय होस् बालेन सर ज्यु को

  • @SalinaSafal
    @SalinaSafal 7 ชั่วโมงที่ผ่านมา +5

    नेताहरु ले बालेन शाह को विरोध गर्नु भनेको राजनीति क्षेत्र बाट सन्याश लिनु बराबर हो ✓ त्यसैले सबै मिलेर बालेन शाह लाई समर्थन गरौ | बालेन शाह ले नै हो अब देश को मुहार फेर्ने❤️🥰 जय बालेन जय नेपाल ❤️🇳🇵

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j 7 ชั่วโมงที่ผ่านมา +10

    गुड लक बालेन शर 🇳🇵🇳🇵🇳🇵

  • @user-pk1un8dz3v
    @user-pk1un8dz3v 7 ชั่วโมงที่ผ่านมา +4

    बालेन जिन्दावाद ✊✊✊✊✊✊✊

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 7 ชั่วโมงที่ผ่านมา +4

    राम्रो मानिसको बोलिबाटै सबै थाहाहुन्छ❤धन्यबाद❤

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 4 ชั่วโมงที่ผ่านมา +1

    धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो बालेन शाहा रास्ट्र पेरमी देश पेरमी जनपेरमी हुनुहुन्छ जयदेश जयरास्ट जयनेपाल नवराज रेग्मी देशप्रेमी सुर्खेत

  • @user-xb8ev1ew2k
    @user-xb8ev1ew2k 7 ชั่วโมงที่ผ่านมา +10

    Jay Nepal 🇳🇵 Jay Balen ♥️ ❤️

  • @youtogamer9973
    @youtogamer9973 7 ชั่วโมงที่ผ่านมา +3

    Great is Meyar Balen sir🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tulgurung5652
    @tulgurung5652 7 ชั่วโมงที่ผ่านมา +2

    नेपालको बिकास प्रेमी बालेको जय कस्लेपो गर्दैनहोला (जय बालेन)🇳🇵🇳🇵🙏🙏

  • @premasapkota536
    @premasapkota536 7 ชั่วโมงที่ผ่านมา +3

    बालेन जिनदाबाद अघि बढ

  • @dinadayaldinadayaldhakal4804
    @dinadayaldinadayaldhakal4804 7 ชั่วโมงที่ผ่านมา +3

    टावर बनाउनु भन्दा जोखिम अत्याबस्यक खोला-नदिहरुमा पुुल बनाइदिएको भए आहा...... क्या जाती हुन्थ्षो।😮

  • @lekbdrgurung3159
    @lekbdrgurung3159 7 ชั่วโมงที่ผ่านมา +1

    धेरै धैरै बधाई तथा शुभकामना छ बालेन ज्यू सलाम छ माहान हुनू हुन्छ हजुर लाई

  • @cpneupane6528
    @cpneupane6528 7 ชั่วโมงที่ผ่านมา +4

    Balen is a king