#Rai

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • #raimaila
    #ranjit
    #ranjitadahalkesabrai

ความคิดเห็น • 590

  • @innocentgirl5737
    @innocentgirl5737 3 หลายเดือนก่อน +150

    बिचरा यो दिदीको सारो माया लाग्यो आखिर के नै राख्या रैछ र विवाहमा मन लाग्दा जोड्ने मन लाग्दा xodne 😢नारीको जिन्दगी

    • @KalpanaPoudel-j6t
      @KalpanaPoudel-j6t 3 หลายเดือนก่อน +5

      😢😢😢😢 xoriko jindagi 😢😢

    • @kumarkhadka3870
      @kumarkhadka3870 3 หลายเดือนก่อน +5

      Khoi nari le purus marnu na bachanu banaka xan hajur but yo manxe purus kalanka ho

  • @lismanrai5297
    @lismanrai5297 3 หลายเดือนก่อน +49

    यति धेरै माया गर्ने श्रीमति हुँदाहुँदै किन परस्त्रीसँग लागेको यो भाई छोरा छोरिको लागि भए पनि मिलेर बस्नुस

    • @KalpanaLimbu-o4s
      @KalpanaLimbu-o4s 3 หลายเดือนก่อน +2

      Honi chhora chhori hurkisakechhan sukha paunebelama afna jaat ko kt khojnu sürü rachha aba feri tyo patti nani paudai hurkaudai rai maila ko jindagi janebho yasto buda lai chhodeko ramro bholi dukha matra paucha dd le

  • @bambahadurrai3572
    @bambahadurrai3572 3 หลายเดือนก่อน +18

    यो राई माईला १ न , फटाहा रहेछ किराँती को सुद्दि पाहा पक्रिने बुद्धि । नारि लाई खेलौना नसम्झ भाइ जवानी अव्यवस्था मा अकाशको तारा खसाई दिन्छु समुन्द्री हिरा निकालि दिन्छु भन्दै आसा देखाए र ल्ययौ ।जवानी लुटेउ आफ्नो स्वर्थ पूरा गरेउ ऐले आएर थाङना फाले जस्तो फाल्न खोजेछौ कृपया तेसो नगर भाइ यो बैह्निको पापलाग्छ ।पहिला जस्तो पछिल्लो सृमति कैल्यपनि हुदैन यो कुरा बुज है ।तपाईंको सृमतिले तपाईं लाई धेरै माया गर्दि रहिछ ।तपाई निष्ठुरी नबन्नु होश पर स्त्रिको छेनिक् मायाजालमा परेर बर्बाद नहुनु होश कृपया तपाईंको सृमति लाईनै अगालेर बस्दा भलो हुन्छ ।

  • @nabinmagar9233
    @nabinmagar9233 3 หลายเดือนก่อน +37

    भिडीओ सुरु देखि अन्तिम सम्म हेरियो सुनियो तर लास्टमा बुडिले अँगाल्न खोज्दा पनि यो राई माईला को मन पगलीयन यार कति निस्ठुरी मन भको रैछ अच्चम लाग्यो बुडिले यसरी अँगाल्न खोज्दा पनि साईड लाग्दै छस कुनै दिन यो बुडि र छोर छोरी सम्झेर रुने दिन आउँछ यादगर😢

    • @PakkuDada
      @PakkuDada 2 หลายเดือนก่อน

      Teyo hoin brother
      Sunnush kta manxi ko man ho yo kti lei tw tw vanxa buda ko darja yo dunima sab Vanda ucha xa Ani tw vanxa yo kti Ani rai maila lai dosh

    • @ganeshkshetri
      @ganeshkshetri 2 หลายเดือนก่อน

      Hahaha ta ta bhandai ma buda ko izzat gayo bhane usle arko kti liyera hidna huney galat kam garne khukuri dekhaune kutne chai k ho ni ....tyo mardangi ho ???

  • @bishnusunar3351
    @bishnusunar3351 3 หลายเดือนก่อน +13

    छोरा छोरी र श्रीमतीको जिन्दगी नर्ग बनाउने राई माइलो यो धर्तीको बोझ हो यसलाई कारबाही गर्नु पर्छ

  • @Manjujimi46
    @Manjujimi46 3 หลายเดือนก่อน +28

    यो बाउलाइ लातै लातले मुखमा हान्नुन दिदी।

  • @kamalabogati564
    @kamalabogati564 3 หลายเดือนก่อน +3

    तेहि अङालो पहिला तातो मिठो भयो अहिले तेहि अङालो काउसो बन्यो जय होश एउटा नारी लाई रुवाउने लाई 👍️

  • @chandratamang2764
    @chandratamang2764 3 หลายเดือนก่อน +22

    अजैई बच्चाहरु मसिना हुनु पॉने थियो अनि मतै होस आउथो मेरो बुडिले कसरि हुॉकाऐको रहेछ भनेर ।नछोड्नु है बेबि हरु 🙏🏽🙏🏽😭😭😭हज्ञुर को बाबुलाई किनकी ममिले गरेका दुख बाबाले पनी थाहा पाअोस है 🙏🏽🙏🏽🙏🏽

  • @mrbishank
    @mrbishank 3 หลายเดือนก่อน +60

    राई माईलो नै खत्तम रैछ यस्ता धर्तिको बोज यार😂

    • @HemKumarRai-yh1ve
      @HemKumarRai-yh1ve 3 หลายเดือนก่อน +1

      m pni rai maila ho tro uh jsto xe xuina jsto lagxo aafno family ne mero lagi best

    • @PakkuDada
      @PakkuDada 2 หลายเดือนก่อน

      Bhaii kta manxi ko man ho
      Jab aafuma parxa Ani tha hunxa brother haru

  • @buddhalaxmirai7438
    @buddhalaxmirai7438 3 หลายเดือนก่อน +23

    अरुसङ्ग पल्केपछी यस्तै हो नत श्रीमतीको माया नत छोराछोरीको माया भनेको सरुवा रैछ सरी सक्यो अर्को आइमाईमा ।

  • @bhimrai7036
    @bhimrai7036 3 หลายเดือนก่อน +3

    बिचर आमा भनेको आमानै हो आमा भन्दा ठुलो यो दुनियाँमा कोहि छैन...

  • @Ashimrai246
    @Ashimrai246 3 หลายเดือนก่อน +30

    खोटाङ कै पो रैछन त। माईला माईली त। ल है खोटाङ्गे दाजु भाइ दिदि बहिनी हरु प्रगति गर्दै जानू।

    • @jasodachand
      @jasodachand 3 หลายเดือนก่อน +1

      बुडेसकालमा माइला ले दुख पाउछ येसतै हो भने माइलिको मन नि मर्छ

  • @durgabhatta5879
    @durgabhatta5879 3 หลายเดือนก่อน +50

    छोराछोरी त कसले जन्मायो।त्यो नारीको जीवन चाहिँ त के

    • @KumarRai-dg6hp
      @KumarRai-dg6hp 3 หลายเดือนก่อน +2

      Khate raixa aura value garda 3 Jana tegne

    • @laxmibista6687
      @laxmibista6687 3 หลายเดือนก่อน

      😰😰😰😰

    • @bsgurung2954
      @bsgurung2954 3 หลายเดือนก่อน

      Akadde kastto man raixa yo rai mailako bichara budi chhorachhori milera Janus yek Baar KO jindagima bholi pachutaunu bahek aru kehi chhaina god bless you babu Nani ramro padhera Gyani ramro mancje bannu

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 3 หลายเดือนก่อน +43

    बच्चा बच्चीको लागि मात्र गरेर हुन्छ र? बुडि को लागी खर्च पानी खोइ त 😅। बुडिको भबिष्य डामाडोल। अरुको भविष्य बर्बाद गरेर तेसै छोडिदिने। पालन पोषण को यस्ता त कुरामा मात्र सिमित हो । केही गर्दिने वाला छैन।

    • @reshambohara9239
      @reshambohara9239 3 หลายเดือนก่อน +3

      तेहित श्रीमती को लागि त केहि भयन खैत श्रीमती लाइ न्याय भयन

    • @pradhanrairai9275
      @pradhanrairai9275 3 หลายเดือนก่อน +2

      फटाहारहेछ यो राइमाइला।अर्काको छोरी ल्याएर अहिले यस्तो गर्नु मिल्छ?इ बहिनिको जिन्दगी एतिकै भाडमा जाने?पत्रकार ज्यु यो न्याय भएन ती बहिनी माथि।

  • @amarmgr2427
    @amarmgr2427 3 หลายเดือนก่อน +23

    लौ अर्को भाग आए छ खुसी लाग्यो,उता नेपाल् बङ्गलादेश शीत खेल हारेर मन दुखी भाको थियो यता को लडाइँ हेरेर मन बुझाउछु अब😂😂😂😂

  • @Lokeshsinn
    @Lokeshsinn 3 หลายเดือนก่อน +11

    राई माइला कोइ गल्ती देखे मैले चाहिँ ।😊😊😊😊😊

  • @maitebk8468
    @maitebk8468 3 หลายเดือนก่อน +1

    यो परइस्त्री सङ्ग लिप्त हुने गाई माइलाइ बाधेर घाँस हालेर बाधने जस्तो बानि रहेछ😊😊😊😊😊😊😊😊😊😊😊

  • @nanugaire4960
    @nanugaire4960 3 หลายเดือนก่อน +37

    एक पटक फुटेको भाडा बलियो हुदैन भन्छन् तै पनि छोरा छोरी को लागि मिल्नु पर्छ

    • @AjayLama-jc7lj
      @AjayLama-jc7lj 3 หลายเดือนก่อน +1

      सही कुरा होनी

    • @dipakchetri4479
      @dipakchetri4479 3 หลายเดือนก่อน

      सिसको भाडो फेरी गास्न पनि मिल्दैन सर फिवस् को भयको त गास्न पनि मिल्यो होला 😂😂😂

  • @nabinmagar9233
    @nabinmagar9233 3 หลายเดือนก่อน +4

    यो राई डाँका फटाहा रैछ तीन बर्ष सम्म हरायर बस्छ अँझ ठुला कुरा गर्छ🙄

  • @nirmalarai5993
    @nirmalarai5993 3 หลายเดือนก่อน +18

    Bichara Bahine lai yeti dayrai maya xa yo Bhai kina nisturi vaneko hola please jasari Pani milera Basnu hos hami sabai KO suva kamana 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @babushrestha8931
      @babushrestha8931 3 หลายเดือนก่อน

      Yo vanda agadi ko vedio hernu ta sis.. dhearai mauka deki rahixa budha lai aaba ati vayo rai maila lai jiudai kosi ma falnu parne ho khas.

  • @khusigurung1857
    @khusigurung1857 3 หลายเดือนก่อน +16

    बढो नै खतम रहेछ यति छोराछोरी हुँदा हुदै बुढी हुँदा अरु आइमाई सङ्ग लाग्ने भन्ने बढो खतम हो कुरा बुझ्द बुढी बाट माया दिएको देखिन्छ

  • @Silaskirati
    @Silaskirati 2 หลายเดือนก่อน

    दाई तपाईको मन कठोर रहेछ एक्छिन भेतिएको मान्छे त कति माया हुन्छ

  • @khagendrabudha1448
    @khagendrabudha1448 3 หลายเดือนก่อน +1

    अघि पछी जे जे गरेपनि अहिले याे बहिनीकाे दया लागेर आयाे।छाेरा छाेरीकाे लागी भएपनि मिल्नु पर्छ राई माईला भाई।

  • @Surendra_logs
    @Surendra_logs 3 หลายเดือนก่อน +7

    घरायसी कुरामा खटपट भएमा दुइपक्छ को परीवार वा समाज, त्यो नै काफी हुन्छ , घराएसी ब्याबारीक कुरालाइ मीडीयाले न्याय दीन्छ र ?

  • @akashlimbu6649
    @akashlimbu6649 2 หลายเดือนก่อน +1

    श्रीमतीको माया श्रीमानप्रति अझै पनि भएको तर श्रीमानको बुद्दी र बिबेकमा कमी देखियो

  • @rbgyawali3199
    @rbgyawali3199 3 หลายเดือนก่อน +6

    यो राई माइलो उमकिने बिचारमा रहेछ।

  • @saritarai9415
    @saritarai9415 3 หลายเดือนก่อน +5

    जे होस सहि निणय गर्यो छोराछोरी खुसि भए त आमा तेसै खुसी

  • @bhawanibhawani6889
    @bhawanibhawani6889 3 หลายเดือนก่อน +1

    बिचार नाना त कति माया लाग्दो रहेछ हाँसी बोल...दाई खारव छ यहाँ।

  • @laxmibista6687
    @laxmibista6687 3 หลายเดือนก่อน +10

    यस्तो सुँगुर लाई मन पराउने दाैपदी लाई पनि देखाउनु न भाई😰

  • @amitchamling84
    @amitchamling84 3 หลายเดือนก่อน

    बहुत सिदा सोजा भाउजु हुँदा हुँदै पनि यो माइला बुबु चाँहि के पछी बुढेशकालमा दुःख पाउनु काे लागी नकचरी खोज्या हो, धिक्कार छ सेवान्नेँ 🙏 मीडिया समूह लाई।।

  • @Jd_tamang
    @Jd_tamang 3 หลายเดือนก่อน

    छुटेको भन्दा जुटेको नै राम्रो,
    अनि यो बहिनी कसैको श्रीमती त कसैको आमा, त्यसैले हेरुमत याहा बाबुलाई भन्दा आमालाई आफ्नो परिबार को माया धेरै देखिन्छ l प्रथाना गर्छु वहा हरुको वरिवारिक जिबन एक भई यो जिवन भर सधै खुसि + सुखी साथ नछोडोस | 🙏🏻

  • @bhojpureraikanchha4440
    @bhojpureraikanchha4440 3 หลายเดือนก่อน +3

    छोरा छोरीको लागि भएपनि मिलेर बसे धेरै राम्रो हुन्थ्यो ।

  • @AjayLama-jc7lj
    @AjayLama-jc7lj 3 หลายเดือนก่อน +12

    यो दिदी चाई कहाँ जाने सोज हो छोरा छोरीको लागि बैनी मिलेर बस्त राम्रो

    • @sirjanalimbu7483
      @sirjanalimbu7483 3 หลายเดือนก่อน +1

      होइन के यो नानी आमा को सबै सल्लाहा छ के के कस्तो हुन्छ के हो भनेर कन्ट्रोल के हो कता जान्छ भनेर सबै बुझ्न लाई हो के छोरा छोरी सबै आमा संग सल्लाहा ले हो के

    • @pramilarai4126
      @pramilarai4126 3 หลายเดือนก่อน

      Mote patrakar sanga Jane hola

  • @dambarbahadurbk7868
    @dambarbahadurbk7868 3 หลายเดือนก่อน +1

    माहान नारी धेरै माया गर्नी रहेछ बुडिले
    मेरो बुडि लाई सबै कुरा पुराउदा पनि
    मलाई माया गर्दैन

  • @Khotang40
    @Khotang40 3 หลายเดือนก่อน +4

    🙏पत्रुकारलाई भावपुर्ण श्रद्धाञ्जली 🙏

  • @rm_hechahangchris
    @rm_hechahangchris 3 หลายเดือนก่อน +2

    मान्छे को मति भ्रष्ट भए पछि कसैले भनेको सम्झाको लाग्दैन ! मर्ने बेला दोस्रो स्वास्नी नपाएको दुख !!

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar 3 หลายเดือนก่อน +5

    बिचरा छोरिले बाबा सङ्गनी बस्छु ममि सङ्गनि बस्छु भन्दैछन कति माया लाग्यो मलाइत हे राई माइला तिमी एति निस्थुरी नबन है छोराछोरी श्रीमती समहालेर बस हैन भने तिमी जिन्दगिमा सुखी र खुसी हुन सक्दैनौ श्रीमती छोराछोरिलाइ सुख दिन खोजेउ भने तिमी पनि सुखी हुनेछौ यदि श्रीमती छोराछोरिबात सुख पाउने आसा गरेउ भने तिमी जिन्दगीभरी दुखी हुनेछौ यो कुरा याद राख्नु

  • @budharajthakuri7294
    @budharajthakuri7294 3 หลายเดือนก่อน +8

    यस्तो घरायसी कुरा मिडिया मा ल्याएर बद्नाम शिवाय अरु केही हुदैन अन्तिम मा आफुले आफैलाई मनाउने वा न्याय खोज्ने हो ।

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 3 หลายเดือนก่อน +1

    एउटै आन्द्रा बाट आएकाहरु को त मन मुटाब हुन्छ बिहा भन्ने लेखान्त को कुरो हो तर टुटेको भन्दा जुटेको मिलेको राम्रो त्यस्का लागि दुबै को समज्दारी हो जिन्दगी...! छोरा मान्छे लाई भन्दा छोरी मान्छे लाई गाह्रो हुन्छ पक्कै तर पनि जे जस्तो भए नि जिन्दगी जिउनै पर्छ...!छोरा छोरी को भबिष्य अन्धकार नहोस बाबू आमा को कारण..गुड लक...!

  • @Lokeshsinn
    @Lokeshsinn 3 หลายเดือนก่อน +6

    आफ्नो छोरा छोरी राख्दिन भन्ने कस्तो बा बा हो 😢😢😢😢

    • @susmaidhingo88
      @susmaidhingo88 3 หลายเดือนก่อน

      तै त पाखन्डी रैछ 🙄😠

  • @gurungyuba
    @gurungyuba 3 หลายเดือนก่อน +3

    २/४ झापट हानेपछि मात्र ठिकमा आउने राई माइला रहेछ।अलि अलि मालिस गर्नै पर्ने खालको रहेछ।

  • @bishangurung4025
    @bishangurung4025 3 หลายเดือนก่อน

    बहुविवाहमा जाक्नु पर्छ राइ माइलो र नयाॅ माइलीलाई ।

  • @gangalimbugangalimbu6112
    @gangalimbugangalimbu6112 3 หลายเดือนก่อน

    यो राईमाईलाले कान्छी बिहे गर्यो भने दुख पायेर पछुतो भको हेर्ने मन छ।कस्तो रहेछ हो भरसक मिकेर बसेको राम्रो

  • @SinthiyaG.m
    @SinthiyaG.m 3 หลายเดือนก่อน +2

    Bichara DD xiro KO jindagi k naii raixarw dd paray hami xori cheli KO jindagi yastai xa 😭😭😭😭

  • @randomness995
    @randomness995 2 หลายเดือนก่อน

    महिलाहरूलाई आफूलाई आत्मनिर्भर बनाउन पर्छ ... मान्छेहरू अगाडि पैसाकोलागी गिडगिडाउन नपरोस... तर बीवाह पछी बच्चाहरूको जिम्मेदारी त दुबैले उठाउनू पर्छ ... यसतो लड़ाई हेरेर युवाबीच बीवाह ने नगरने मैसेज जान्छ 😢

  • @Nepal1985
    @Nepal1985 3 หลายเดือนก่อน +1

    बाबु नानी को असल बाबा अनि श्रीमती को लागि असल श्रीमान होइन रहेछ यो मान्छे । आफ्नो जिम्मेवारी देखि भागेर हिड्ने गोरु रहेछ । यति धेरै बुढी ले माया गर्दा पनि नपचेको ।धर्ती को बोझ .

  • @rabin_thulung
    @rabin_thulung 3 หลายเดือนก่อน +1

    ल राई माइलो, अर्को राई माइलो बनाई हाल्नु पर्छ 😊😊

  • @basantaale1004
    @basantaale1004 3 หลายเดือนก่อน

    यो मुजी राई माइला भेडै रहीछनी यति माया गर्ने बूढ़ी छोड़ेर

  • @Nikshan225
    @Nikshan225 3 หลายเดือนก่อน

    खोटाङको राई माइला हो यतिको त हुनै पर्यो नी दुबैको गल्ती हो मिलेर बसे राम्रो हो बच्चाहरूले पनि आमाको मात्र कुरा सुन्ने हैन तर बाउको भावना पनि बुझ्नु पर्यो छोरा छोरीले अनि मात्र घर बार हुन्छ।

  • @sukgurung872
    @sukgurung872 3 หลายเดือนก่อน +8

    मिलेर बसेको राम्रो।

  • @giveme8138
    @giveme8138 3 หลายเดือนก่อน +1

    Gajab bho ba rai maila ko katha pharak bho hait karaudai chichyaudai milera baschhan sampurna dhanyabad ❤❤❤❤❤❤

  • @gobindathapa197
    @gobindathapa197 3 หลายเดือนก่อน +2

    छोरा छोरी लिये पनी यो राच्छेसनी तलाई छोडदैन भगवान कसम लेखेर दिन्छु मैले सब बुजी सके पत्रकार ले देखाउनु भको छ तेहि अनुसार कमेन्ट गरेको अन्येथा न सोचौ त गइस राइ

  • @Saneepkhanal
    @Saneepkhanal 2 หลายเดือนก่อน

    यो बैनी चाई हो के जति मन मा पीडा भए पनि हाँसिरहने

  • @usapokhrel5356
    @usapokhrel5356 3 หลายเดือนก่อน +4

    यो मान्छे फटाहा रहेछ

  • @amrittamang5712
    @amrittamang5712 3 หลายเดือนก่อน

    Part 1 देखि हेरेको आज अन्तिम सम्म हेरे राइमाइलो को गल्ती छ मिले भन्ने समाचार सुन्न पाएको भए झन राम्रो हुनेथियो तर केही छैन बच्चा हरुको भबिस्यको लागि भए पनि ती पुराना कमजोरी हरुलाइ बिर्सेर मिलेर बसे धेरै राम्रो हुनेछ

  • @ramkumarlimbu7025
    @ramkumarlimbu7025 3 หลายเดือนก่อน +5

    छोरा छोरी जन्माउने बेलामा मोज मस्ती गरेर जन्मायौ अहिले बुढो भन्छ आमाले पाल्छ बुढी भन्छे बाबुले पाल्छ अब तिमीहरुलाई छोरा छोरी घाँडो भयो ति छोरा छोरी लाई कसले सम्हाल्ने तेरीमा झ्याँक्नेहरु।

  • @chunruparai1300
    @chunruparai1300 3 หลายเดือนก่อน +1

    बुडी त कति राम्री रहेछ।

  • @TaraLimbu-vt3uq
    @TaraLimbu-vt3uq 2 หลายเดือนก่อน

    केटा मन्छे भनेको कति सम्मको सवार्थि हुन्दो रहेछ भुलेर पनि केटा मन्छे भन्दा हामीले भुलेर पनि धेरै माया नगर्नु है यो रोगले मलाई पनि छुको छ साथि मित्र हो

  • @jharanarai5644
    @jharanarai5644 3 หลายเดือนก่อน +4

    बाउ,आमा दुबै छोरा,छोरी प्रति गैर जिम्मेवार भएको देखिन्छ।दुख लाग्यो।

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 3 หลายเดือนก่อน +1

    छोरी छोरा हरुले बान्धन बाद्द्यता मा पुर्याउनु भयो 😂❤😂 बुद्धि पुर्याए है

  • @rajarammahat8899
    @rajarammahat8899 3 หลายเดือนก่อน +1

    मेरो बिचारमा पछि दुईटै ले गल्ति गर्छन् 💯 हुनई नसकनि कुरा जस्तो लाग्छ रिसायनि माफ❤

  • @umeshlimbu3572
    @umeshlimbu3572 3 หลายเดือนก่อน

    केसब भाईले ठूलो गल्ती गर्नु भयो बाउर आमाले दुईजनाले गर्दा आमाबाउले गर्दा छोराछोरिलाई ठूलो असर हुनुजानलाग्यो आमाबाउमिले धेरैराम्रो हुनेथियो

  • @premoli4403
    @premoli4403 3 หลายเดือนก่อน +1

    बाबू आमाको कारण नानिहरुलाइ तनाव दियका छ्न यस्ता बाबू आमाहरुलाइ धिक्कार छ

  • @chandramanivlog6352
    @chandramanivlog6352 3 หลายเดือนก่อน

    रन्जीता अब बहिर देश तिर जादा हुन्छ । छोरा छोरी बाउले नै हेरछ

  • @munagodar8816
    @munagodar8816 3 หลายเดือนก่อน +2

    बिचार श्रीमती कति यिमान्दारी
    यो बदमाश ले यिनीको जिबन बर्बाद पार्दिएछ अझ ठूलो कुरागर्दोरहेछ।

  • @bishnukarki9128
    @bishnukarki9128 3 หลายเดือนก่อน

    छोरा छोरी छन सबै राम्रो रैछ किन यी बाई नमानेका होलान आफ्नो घर परीवार श्रीमान श्रीमती मिलेर सम्हालेको भए के हुन्थ्यो होला

  • @debendralimbu7109
    @debendralimbu7109 3 หลายเดือนก่อน +5

    यो बैनी को आसु ले यो राई मैलो किरा परेर मर्छ

  • @kalpanasunar2681
    @kalpanasunar2681 3 หลายเดือนก่อน +1

    हेर गर्न बेले दुबै जनको मोज भयो र बिचरा बच्चा हरु को बिचल्ली हेर

  • @KabirajSunuwar
    @KabirajSunuwar 3 หลายเดือนก่อน +1

    मील्नु मिलेरै बसेको राम्रो जोडि पनि मिलेकैछ।

  • @amittamang196
    @amittamang196 3 หลายเดือนก่อน

    Rai Maila Dai ekdam straight-forward sidha character vako manche raixha ekxoti chitta dhukaye paxi tyo manche lai usle hatapata maaf gardaina ra uhako wife le Maya ta garnu hudo raixha but boli bachan ani afno husband ko respect garna chai siknu parxha…

  • @rawangamer4762
    @rawangamer4762 3 หลายเดือนก่อน

    क्षेत्रिनि केभाकाे राईलाई अन्तै मन छ जबरजस्तिले हुन्छ

  • @bhawanilamsal2345
    @bhawanilamsal2345 3 หลายเดือนก่อน

    यी दाइ पनि कुरा बुझाउन नसक्ने सोझै हुन् । कोही कम हैनन् ।दिदीले चित्त दुखाएकाले र बे इइजत गरेकाले कुरा बिग्रेको हो ।दाइ ठिकै नै हुन् ।

  • @Ranavlog1122
    @Ranavlog1122 3 หลายเดือนก่อน

    यो पो हो राई माइला 😂 खत्तम रैछ नि डांका त😮

  • @balramlama8923
    @balramlama8923 2 หลายเดือนก่อน

    हैन यो राइ माइलो भन्ने जन्तु कस्तो रहेछ पहिला जवानी मा चाहीँ जात नचाहिने अहिले बिचार बहिनी बुडी भइन् बजोग पार्न खोज्ने। एस्तो जन्तु कार्बाही हुनुपर्छ।

  • @devrajkarki8687
    @devrajkarki8687 3 หลายเดือนก่อน +1

    राई माईला खतम रहृेछ श्रिमतिले त्याति धेरै माया दिदा पनि साढे गाेरु जस्तो भएर हिढ्दाे रहेछ त्यासकाे मनखुशि गर्न दिनु जुन दिन अर्कि श्रीमती ल्याएकाे थाहाहुन्छ त्याहि दिन याे लिखत र भिडियोकाे सहरा लिएर पुलिसमा जाहेरि दरखास्तलदिनु।

  • @devsunar1557
    @devsunar1557 3 หลายเดือนก่อน +2

    कस्ताे हुतियारा रैछ हाे याे बुडाे भनाउदाे छ्या

  • @Shusmagurung-x3k
    @Shusmagurung-x3k 3 หลายเดือนก่อน +2

    Bichara yo dd ko kasto maya lagyo

  • @moshabardewa5734
    @moshabardewa5734 3 หลายเดือนก่อน

    नदेउ नदेउ दि,डिभोर्स!गल्ती दुबैको छ हुन्छ,तर श्रीमतीले यति सरण पर्दानी नबुझ्ने यो त भयनानी माइला जि।अब तिम्री बहारवालिले नि छोड्दिन्छे अनि पछुताउनु शिबाय अरु केही हुदैन।

  • @ranarai1484
    @ranarai1484 3 หลายเดือนก่อน

    यो जोदि छुतेको हैन मिलेर बसेको जन्ताले हेर्न चाहन्छ उदाहरन बन्नु 🌼💮🌸🌼🌸🌼💮🌸🌼💮🌸🌼💮

  • @baralrajani8301
    @baralrajani8301 3 หลายเดือนก่อน +9

    हिज सम्म त यो दिदि लाइ पनि गालि गरे म बिचरा पिडा भएरै बोलेकि होलिन यो माइला लाइ खसि बनाउनु पर्छ यो मुला चर्ने बानि लागेको जो र दिदि छोड्नुहोस् हो यो मुला लाइ र बच्चा हरु ला यो मिडियामा नलिनु र बोल्न कम गर्नु

    • @tbthapamagar5112
      @tbthapamagar5112 3 หลายเดือนก่อน +2

      खसी नै पाे बनाउनुपर्ने🤣🤣🤣

    • @baralrajani8301
      @baralrajani8301 3 หลายเดือนก่อน +2

      @@tbthapamagar5112 होनि सर बिचरा दिदि माया गर्दा नि बस्दिन बस्दिन रे फुटाए पछि त नजाला नि बाहिर हो 😂😂😂😂😜😜🤦🤦🤦🤦🤦

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 3 หลายเดือนก่อน

    म पनि राई माईलानै हो मेरो राईनी माईली बेपता भएको १२ वर्ष भयो अहै ल है लहै लहै

  • @MissTrizzu
    @MissTrizzu 3 หลายเดือนก่อน +3

    दुईटा छोराछोरी हुन्जेल सँगै बस्यो रमाइलो गर्यो अहिले बुढीले अंगालो हाल्दा पनि तर्किन्छ राई माइलाको टुटी चुडाइदिनुपर्ने।😂😂

    • @Hemraj.thapamagar
      @Hemraj.thapamagar 3 หลายเดือนก่อน +1

      टुटि हैना के तुरि चुडाइदिनपर्ने भन्नुन😅

  • @kumar_skb
    @kumar_skb 3 หลายเดือนก่อน

    राई माइला ले गाउँ छोड्यो भन्ने गित नै छ साच्चिकै यो राई माइला गोरु नै रहेछ बाहिरी आइमाई सङ्ग लागेर, छोराछोरी बुदि त्याग्न सक्ने छि कस्तो मन हो यस्लाई जेल कोच्नु पर्ने होक्या

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 3 หลายเดือนก่อน

    अाखिरि याे किराँती यहि श्रिमतिलाइ झल झल सम्झेर बस्नुपर्छ ।

  • @radhalimbu8656
    @radhalimbu8656 3 หลายเดือนก่อน

    सारै निस्ठुरि रैछौ राई माइला।

    • @KalpanaLimbu-o4s
      @KalpanaLimbu-o4s 3 หลายเดือนก่อน

      Rai maila lai afnai jaat ko chaiyechha hahha paila chai baba ama ke bahuni man parakota thiyenanai baba ama ko man lai bigari bigari leyo ahile yasto kick easily bahuni budilai hait

  • @kiratactiontv7252
    @kiratactiontv7252 3 หลายเดือนก่อน

    म त्याहा भये मुला डाकाको मुख भत्काउने थिये

  • @اندرااندرا-ك3ع
    @اندرااندرا-ك3ع 3 หลายเดือนก่อน

    यो मान्छेले तेहि भैसिको साथ छोड्नु नसक्ने भनेको हो तर यस्तोलाई छोरा छोरिले यक्छिन पनि नछोड्नुस

  • @Gbs-magar
    @Gbs-magar 3 หลายเดือนก่อน

    ऐसतै छ दिदि हामुो नेपालमा कोहि पिडित नारिछन भने कोहि पुरुश छन मेरो घरमा पनि एसतै छ दिदि मत छोराछोरि पालेर बसेको छु ऐकल जिनदगि बिताउदै छु

  • @भाइकान्छा
    @भाइकान्छा 3 หลายเดือนก่อน

    मुसा को पुछरा रेति जस्तो हुँदै राई माईला जेठो बुदिजस्तो 😀

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 3 หลายเดือนก่อน +1

    कसैकाे थुतुनाे बढि कसैकाे मुतुनाे बढि । जीन्दगी अा-अाफ्नाे ।

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 3 หลายเดือนก่อน

    २ टी स्वास्नी मीलाउनु सकीयो भने उधुमै राम्रो हुने हो माझ मा सुत्यौ पालै पालो चडेउ १००% Right 😂😂😂😂❤

  • @34puran
    @34puran 3 หลายเดือนก่อน +1

    छोरा छोरी आमा सँग बस्ने खर्छ सबै यो राई मैला ले बिहोर्छ

  • @user-sushila_thakuri
    @user-sushila_thakuri 3 หลายเดือนก่อน +1

    घरको कुरा घरमा नै नमीलायर दुनियाँलाई के देखायर बेजतीहरू दुईवटा नै तेसतै रहेछ

  • @हिमाल-ज2र
    @हिमाल-ज2र 3 หลายเดือนก่อน

    बिचारा दिदी मेरो भग्यमा अजात नै जुरेन म नेपाली समाजले अछुत जात देको एक कामी पनि हो म कामी बिहा गर्नु चाहन्थे तर भएन म लाई थाहा छ ....कुनै शब्द छैन😢

  • @himkumarmahatara7880
    @himkumarmahatara7880 3 หลายเดือนก่อน

    राई माईला लाई दशा लागेछ

  • @bimalsewa8256
    @bimalsewa8256 3 หลายเดือนก่อน

    राई माईलो पनी जारी पनी सबै रहेछ हौ।

  • @LlMBUBHIMBAHADUR
    @LlMBUBHIMBAHADUR 3 หลายเดือนก่อน

    बाउ भएर कस्तो गैर जिम्मेवार कुरा गरेको, साथिलाई चिउरा कम भएको रहेछ।

  • @KoshBahadur-yo4os
    @KoshBahadur-yo4os 3 หลายเดือนก่อน

    राई माइलो ले गर्न खोजेको के हो स्पष्ट बुझिएन मान्छे बाट गल्ती हरु दुबै बाट भय होलान तर श्रीमती ले गल्ती हरु स्वीकार गरि मिल्न खोजेको स्पष्ट बुझिन्छ तर श्रीमान को पनि बुद्धि भय आफ्नो घरपरिवार समालेर मिलेर बस्दा सबैभन्दा उपयुुक्त देखिन्छ अब भनेको आफ्नो लागि भन्दा पनि छोराछोरी को भबिस्य को लागि भय पनि श्रीमान श्रीमती मिलेर बसेको राम्रो हो किनकि मान्छे बाट गल्ती हुन्छ तर गल्ती लाई स्वीकार गर्दै फेरि आउने दिनहरू आफ्नो लागि भन्दा पनि छोराछोरी को लागि भय पनि संगै मिलेर बसे आउने दिनहरु को सम्बन्ध सुध्रिदै जाने थियोे

  • @lifeofabroad-cz1yz
    @lifeofabroad-cz1yz 3 หลายเดือนก่อน +1

    आफ्ना सन्तान आफैले पाल्ने भनेर कागजमा ल्याप्छे हान्ने दिन आउदा रहेछ।बुझाइको 😊लेभल नमिल्दा र गलत कार्य गर्दाको परिणाम हो ।

  • @yamsaru1115
    @yamsaru1115 3 หลายเดือนก่อน +2

    ,👍👍👍👍👍👍👍 good baba sagai basnu xoraa xori balaa khayo kati saga basnu paayana balaa khayo raila😊