कुन्दन श्रेष्ठले नरिसाउनु होला भन्दै डाइरेक्ट कस्लाई दिए दनक ? केही खादैन र हर्क साम्पांगलाई पत्याउछ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ก.ย. 2024
  • कुन्दन श्रेष्ठले नरिसाउनु होला भन्दै डाइरेक्ट कस्लाई दिए दनक ? केही खादैन र हर्क साम्पांगलाई पत्याउछ । #clickdharan #dharannews #harkasampang

ความคิดเห็น • 29

  • @mrrajendratara
    @mrrajendratara 14 ชั่วโมงที่ผ่านมา +6

    कुन्दन दाई जीको धरान र देश प्रतिको माया देख्दा एकदमै ख़ुशी लाग्छ। जय धरान।

  • @Khotang40
    @Khotang40 15 ชั่วโมงที่ผ่านมา +7

    सफल ब्यवसायी , बिकासप्रेमि , श्रमदाता श्री कुन्दन श्रेष्ठ दाईलाई सलाम🙏👍️

  • @Dipe1991
    @Dipe1991 15 ชั่วโมงที่ผ่านมา +8

    कुञ्दन दाइको बिष्लेषण ठिक छ❤❤ उहा त राजनीतिक विश्लेषक नै भैसक्नु भयो💪💪

  • @Premrai-ek7xw
    @Premrai-ek7xw 15 ชั่วโมงที่ผ่านมา +7

    कुन्दन दाइ सेवारो

  • @gitarai7528
    @gitarai7528 8 ชั่วโมงที่ผ่านมา +1

    धरानको लागी कुन्दन दाई को पनी आवसेक छ👏👏

  • @tarahayu5726
    @tarahayu5726 9 ชั่วโมงที่ผ่านมา +2

    कुन्दन दाइ सेवारो सारै राम्रो गहन बिस्लेसण नमन छ दाई🇳🇵🇳🇵

  • @thapajibandhani1583
    @thapajibandhani1583 13 ชั่วโมงที่ผ่านมา +4

    Jai harka sampang 🎉🎉🎉🎉🎉

  • @NAINAKALARAI618
    @NAINAKALARAI618 14 ชั่วโมงที่ผ่านมา +4

    हर्क साम्पाङको लोकप्रियता घट्यो भनेर भए नि मन बुझाउनु बाध्य छन दलका दलालहरुलाई ।

  • @kamaltamang8739
    @kamaltamang8739 15 ชั่วโมงที่ผ่านมา +8

    कुन्दन दाजु ले ठिक बिष्लेषण गर्नु भो ❤❤❤❤❤

  • @udimprai
    @udimprai 14 ชั่วโมงที่ผ่านมา +3

    🙏kundan Dai.ramro bislesan lo laagi....

  • @kiratidkrai2010
    @kiratidkrai2010 16 ชั่วโมงที่ผ่านมา +9

    नेपालका पार्टी भनेको भ्रष्ट हो।

  • @chamlingchomulung-ma.7827
    @chamlingchomulung-ma.7827 6 ชั่วโมงที่ผ่านมา

    हर्क साम्पाङ पछि मन मन पर्ने मान्छे भै सक्नु भयो कुन्दन सर

  • @sbrai8048
    @sbrai8048 14 ชั่วโมงที่ผ่านมา +4

    गफ गरेर देश लुटेरा खानेहरूले श्रमलाइ सधै अपमान नै गर्नेछन, मजदुर, किसानकाे नाममा भाेट मागेर नेता बन्छन जितिसकेपछि तेही मजदुर, किसानलाइ नै अपमान र हेला गर्छन । अब श्रमिक वर्ग, किसान, मजदुरलाइ सम्मान गर्नु पर्छ । संघ प्रदेशमा पैसा केही छैन । जनतालाइ झुक्काउने मात्र हाे । जुन देशकाे ऋण २४ खर्ब पुगेकाे छ त्याे देशमा बजेट कसरी हुन्छ? सबै सबै लुटेरा र गफाडीहरूले ख्याल ख्याल मै देश लिलामीमा पुराउकाे छन । अात्म निर्भर हुने स्वाभिमानी हुने उत्तम उपाय हाे हर्कवाद, श्रम श्रम श्रम

  • @MahendraSingThapamgr
    @MahendraSingThapamgr ชั่วโมงที่ผ่านมา

    Ekdam ramro kura kundan sir🙏🙏❤❤

  • @shovarai4548
    @shovarai4548 4 ชั่วโมงที่ผ่านมา

    Sahi ho kura sir ❤️❤️👍👍👍🙏🙏

  • @shovarai4548
    @shovarai4548 4 ชั่วโมงที่ผ่านมา

    Jay Dharan 🙏🙏🙏❤️💖🕉️💚💚🕉️💙💙🕉️🩵❤️

  • @sukrajlimbulimbu7182
    @sukrajlimbulimbu7182 9 ชั่วโมงที่ผ่านมา +1

    रोहित सर तपाईको हरेक भिडियो खोजि खोजि हेर्छु अलिक बाङगो प्रस्न नगर्नु होला ❤❤❤

  • @jogbahadurgurung664
    @jogbahadurgurung664 14 ชั่วโมงที่ผ่านมา +2

    Durga sir le desh bigreko tasbir dekhaunun vyo.Ab Janta lata xaina.......?

  • @binusaaru5734
    @binusaaru5734 7 ชั่วโมงที่ผ่านมา

    ❤❤jay harkabaad❤❤

  • @bimalakc9870
    @bimalakc9870 11 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤

  • @savinrae9300
    @savinrae9300 2 ชั่วโมงที่ผ่านมา

    Harka sampang jatiko sadharan jivan saili vayeko mayor nepalmai chaina he’s down to earth.Educated person boli kada vayepani kaam chai sarai ramro tara Facebook live ma chai ali kam Aaunuparcha quick reaction garnu hudaina aru sab thik cha mayor saab Jaya Harka sampang Jaya Dharan

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 14 ชั่วโมงที่ผ่านมา +2

    Organic bislesan kundan jiu.

  • @jogbahadurgurung664
    @jogbahadurgurung664 14 ชั่วโมงที่ผ่านมา +1

    Gabin jali ma color garepaxi rose garden bat rock garden tarfa herda aakarshak dekhiyo... Tq.dharan.

  • @bhavashrestha9528
    @bhavashrestha9528 8 ชั่วโมงที่ผ่านมา

    🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @shovarai4548
    @shovarai4548 4 ชั่วโมงที่ผ่านมา

    Jay harka t🙏🙏🙏❤️❤️🕉️💙💙🕉️❤️‍🩹💖🕉️❤️🩵🩵