हे दायाँबायाँ हेर्ने होइन अाेठमा हुन्न हाँसो हे सिता घरमा नलेउ मामा हुन्छ गलपासाे हे कान्छा घरमै माईजु मामालाई प्यार छ क्या तेहि जगतलाई पठाईदेउ स्यार्छ क्या 😂😂💃💃💃💃💃💃अाहा स्याबास ❤️❤️❤️❤️
पुरानो मौलिक भाकामा जानी नजानी कोसिस गरेको छु पहिलो चोटि गाएको लय अलि नमिले जस्तो भाको छ गितलाई न्याय दिन नसकेकोमा सरि ❤ सम्पुर्णलाई धेरै धेरै सम्मान माया सम्झना 🎉❤🎉❤❤
मलाई त तिम्रो गाउने सैलि यकदम मन पर्छ अनि सनोमा हअमिले पनि कोसिस गरेको थियौ तर अहिले चाहि बिर्सेको थिय तर यो गित अनि भाका सुनेर आनन्दित भको छु धन्यवाद मिठो गीतको लागि अनि शुभकामना पनि है🙏🙏🙏🙏🙏
सीता वहिनिको दोश्रो प्रस्तुति हेर्ने अवसर जुर्यो,प्रस्तुतिमा गुनासो गर्ने ठाऊँहरु भेटिएन तर एऊटा अनुरोध छ ठट्यौलिक वाहनामा ऊत्श्रृखल शव्दहरुको गायन नगर्नुहोला....अझैं सफलताको कामना🙏🙏🙏
अत्ति मिठास सीता प्यारी अनि जय प्यारा को प्रस्तुति ❤❤🎉🎉
पुरानो गितलाइ न्याय दिनु भएको छ,राम्रो छ।
क्या दामी छ हो !!
Sarai ramro xa manparyo
अति मिठास लोक दोहोरी सीता सुवेदी हजुर चलेको दोहोरी तिर अघि बढनुहोस इन्द्रेणी मा जानू होस हजुर को सारै राम्रो छ।
धेरै राम्रो लाग्यो । धन्यवाद सबै लाई
हाम्रो नुवाकोटे हरुको सब्द सारै मिठो छ
मन्जरि चै कताकाे हाेला अरूकाे यति राम्रो शब्द छ मन्जरिकाे चै
मेरो घर नुवाकोट त्रिशुली हो हजुर मलाई त गित गाउनु आउदैन अरु ले गाउनु भको सुन्नी हो
रमाईलो दोहोरी
Yo sita ko harek git sunxu.ramro xa🎉
thank you❤😊
हे दायाँबायाँ हेर्ने होइन अाेठमा हुन्न हाँसो हे सिता घरमा नलेउ मामा हुन्छ गलपासाे हे कान्छा घरमै माईजु मामालाई प्यार छ क्या तेहि जगतलाई पठाईदेउ स्यार्छ क्या 😂😂💃💃💃💃💃💃अाहा स्याबास ❤️❤️❤️❤️
😅😅😅😅😅😅😅
Kasto pahila love pardako yad aayo yo geet sunda
Nice song both of you best wishes incoming days
पुरानो मौलिक भाकामा जानी नजानी कोसिस गरेको छु पहिलो चोटि गाएको लय अलि नमिले जस्तो भाको छ गितलाई न्याय दिन नसकेकोमा सरि ❤ सम्पुर्णलाई धेरै धेरै सम्मान माया सम्झना 🎉❤🎉❤❤
अत्ति सुन्दर मिठास स्वर कि धनि यसैगरी आउने दिनहरूमा अझै सुन्न पाउ प्यारु शुभकामना साथै मीठो सम्झना परदेशिको🌹🌹🧣🧣🙏🙏❤❤🎉🎉
धेरै धेरै धन्यवाद हजुर 🎉❤@@Sklama88
मलाई त तिम्रो गाउने सैलि यकदम मन पर्छ अनि सनोमा हअमिले पनि कोसिस गरेको थियौ तर अहिले चाहि बिर्सेको थिय तर यो गित अनि भाका सुनेर आनन्दित भको छु धन्यवाद मिठो गीतको लागि अनि शुभकामना पनि है🙏🙏🙏🙏🙏
@@rajeshmajhi7818 धन्यवाद हजुर ❤
धेरै राम्राे लाग्याे ❤❤❤❤❤
Very good song congratulations ❤❤❤❤❤
Nice song ❤❤❤
Wow dame xa hjr 🌹✅
❤❤❤
Nice one
Wowow best dohori❤❤❤❤❤❤❤❤
Wow❤❤❤
आजकल सीता मन पर्न थाकेको धेरै भयो यार के गर्ने होला
मन पर्नु त राम्रो होनि होईन र?❤ धन्यवाद ❤
Super lok git
❤❤❤❤❣️❣️❣️❣️❣️🌹🌹🌹🌹🌹❤️❤️
😀😀😀😀😀😀😀😀
आति नै मन परो नि हो दोहोरो
🎉🎉🎉
सीता वहिनिको दोश्रो प्रस्तुति हेर्ने अवसर जुर्यो,प्रस्तुतिमा गुनासो गर्ने ठाऊँहरु भेटिएन तर एऊटा अनुरोध छ ठट्यौलिक वाहनामा ऊत्श्रृखल शव्दहरुको गायन नगर्नुहोला....अझैं सफलताको कामना🙏🙏🙏
हस धन्यवाद हजुर❤🎉
❤❤❤
❤❤❤❤❤❤
❤❤❤