बेचन झाले मुख खोले धेरै कुरा खुल्छ, माओवादी सकिदैन्, तर प्रचण्डसहित हामी सच्चिनुपर्छ ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • Guest : Narayan Kaji Shrestha
    Host : Jibram Bhandari
    Senior Producer : Laxmi Raj Bhandari
    Edit : Tarka Raj Jaishi
    Camera person : Rabindra Timalsina, Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya, Sr. Rajesh Dhakal & Purna Wagle
    Graphics : Ranjan Neupane
    MUA : Sokem
    MCR : Basant Saud, Subash Rai, Rajkumar Gole
    Vehicle : Tika Ram Nepali
    #satyasambad #jibram_bhandari #yohotvhd #top_bahadur_singh
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2023 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 319

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 หลายเดือนก่อน +25

    नेपालको इतिहास हेर्दा अहिले सम्मकै सफल र निडर गृहमन्त्री ❤😊🙏🙏🙏💐💐💐

  • @ramsaranalemagar5254
    @ramsaranalemagar5254 หลายเดือนก่อน +12

    अतिनै ईमानदार स्वच्छ लिडर अैले सम्मकै सफल गृहमन्त्री नारायणकाजि (प्रकाश )ज्यु 🇳🇵🙏

    • @raidurgabadur7726
      @raidurgabadur7726 หลายเดือนก่อน +1

      😅😅😊😢😊😮😢😅😢😅😊😮😅😅😅😅😅😮😅😊😊😮😊😅😮😅

    • @raidurgabadur7726
      @raidurgabadur7726 หลายเดือนก่อน

      😅😅😅😢😅😅😅😊

    • @raidurgabadur7726
      @raidurgabadur7726 หลายเดือนก่อน

      😊😊😅😮😮😅😅😮😅😊😊😅😮😊😅😊😅😅😮😅😅 47:30 😊😅😅😅

    • @raidurgabadur7726
      @raidurgabadur7726 หลายเดือนก่อน

      😊😊😅😮😮😅😅😮😅😊😊😅😮😊😅😊😅😅😮😅😅 47:30 😊😅😅😅 47:31 😅😅😅😢😅😅😅😅😮😅😅😅😅😮😊😮😅😅😊😊😅😅😅😅😅😊

    • @user_rai_jetha
      @user_rai_jetha หลายเดือนก่อน

      😂😂😂😂😂😂😂😂

  • @keeritijoshi3179
    @keeritijoshi3179 หลายเดือนก่อน +61

    नारायणकाजी कार्यकारी पदमा बसेर सफल राजनितीज्ञको रुपमा परिचय गराउनुभएको छ। उहाँ सायद अध्यात्मिक व्यक्तित्व भएर पनि होला देशका लागि अझै राम्रो गर्ने हुटहुटी छ। उहाँ जत्तिको नेता देशले पाउन गाह्रो हुन्छ। माओवादी भएकै कारण र प्रचण्डको छायामा पर्नुभएर मात्रै उहाँ त्यति लोकप्रिय हुनुभएन जति उहाँको लोकप्रिय हुने हक हो। म पनि पुराना दल र माओवादीको आलोचक हु तर नारायणकाजिको समर्थक पनि।

    • @aatmabasanta6291
      @aatmabasanta6291 หลายเดือนก่อน +4

      खासमा आध्यामिकता के हो नारायण काजीलाई के थाहा

    • @keeritijoshi3179
      @keeritijoshi3179 หลายเดือนก่อน +1

      @@aatmabasanta6291 अध्यात्म के हो भन्ने कुरा उहाँलाई राम्रो संग थाहा छ, बरु तपाई भ्रममा हुनुहुन्छ होला।

    • @niteshrajaryal5840
      @niteshrajaryal5840 หลายเดือนก่อน +1

      😊

    • @Kirativenum
      @Kirativenum หลายเดือนก่อน +5

      😂😂😂😂 माओवादी कसरी आद्यात्मिक हुंछ हऊ कम्युनिस्ट कसरी आद्यात्मिक हुंछ 😂😂 सिद्धान्त पढ़ 19:46

    • @keeritijoshi3179
      @keeritijoshi3179 หลายเดือนก่อน

      @@Kirativenum तिमिलाइ पाखण्ड मात्रै धर्म हो भन्ने लाग्छ कि? अध्यात्म भनेको के बुझेका छौ? दलितमाथि अन्याय गर्नु? छुवाछुत गर्नु, कर्मकाण्ड संसकार गर्नु? देवि देउताको मन्दिरमा बलि दिनु? तिमिले बुझेको धर्म तथा अध्यात्म र वास्तविक अध्यात्म फरक छ। माओवादी नास्तिक होला तर पाखण्डि हुदैन। नास्तिक पनि अध्यात्मिक हुन सक्छ किनकी बुद्ध स्वंय नास्तिक थिए।

  • @amalrajbanshi3039
    @amalrajbanshi3039 หลายเดือนก่อน +30

    एक सफल गृहमन्त्री नारायण काजी सर

  • @dbdb5654
    @dbdb5654 หลายเดือนก่อน +4

    गृहमन्त्री मा राम्रो गर्नु भएको छ है तपाईले चाहि छोटै समय मै भए पनि...

  • @shibuchhetri
    @shibuchhetri หลายเดือนก่อน +7

    नेपालको इतिहासमै सर्वाधिक सफल र निडर गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    • @rameshneupane4153
      @rameshneupane4153 หลายเดือนก่อน +1

      Testo safal vako vaye bechan jha ani pratik lai tyo bela kina nasamako raixa comred ju😂

    • @shibuchhetri
      @shibuchhetri หลายเดือนก่อน

      @@rameshneupane4153 सबै नारायणकाजीले गर्दिए भए अबको गृहमन्त्रीले के गर्नी?

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 หลายเดือนก่อน +38

    रविले भन्दा नारायण काजीले धेरै राम्रो काम गरे रबि संग जस्तो आसा गरिएको थियो त्यो रहेन् |

    • @AakashRumba-hx5dy
      @AakashRumba-hx5dy หลายเดือนก่อน +1

      के चै गरेछ भाइ जो पनि गफदिने मात्रै हो

    • @keeritijoshi3179
      @keeritijoshi3179 หลายเดือนก่อน +4

      ​@@AakashRumba-hx5dyतिमिले नेपालका नेता चिनेकै छैनौ? स्याल हुइयामा लाग्ने मान्छे मध्यकै परेछौ कि? नारायण काजी जात्तिको नेता नेपालले एकदमै कम पाएको छ। कामको मुल्यांकन गर्न जान्नुपर्छ, बिरोध गर्नैका लागि बिरोध गर्ने होइन।

    • @asstudios374
      @asstudios374 หลายเดือนก่อน +3

      @@keeritijoshi3179 eh ho ra hajur, hajur le bhaneko jati sabai lai mahaan bhandiula ni ta hajur

    • @robot9071
      @robot9071 หลายเดือนก่อน

      Murkha bheda
      Tero Rabi maharaj le double citizenship, triple budi sahakari thagi, Ghar ma suspicious death adi bhako chha.
      Narankaji le gareko galti k k chha?​@@asstudios374

    • @keeritijoshi3179
      @keeritijoshi3179 หลายเดือนก่อน

      @@asstudios374 महान मैले बनाएर हुन्न मान्छेको काम र व्यक्तित्वले हुन्छ। रुसि सेनामा रहेका १४० जना नेपाली युवाहरुलाइ फिर्ता ल्याउनु त्यति सजिलो थिएन। भारत पनि सफल छैन, अस्ति मात्रै मोदिले पुटिनलाइ भेटेर आफ्ना युवाहरुलाइ सेनाबाट फिर्ता गर्न गुहार गरेका थिए। हामिले कोइलाको खदानमा हिरालाइ चिन्नु पर्छ।

  • @maheshjungshahi590
    @maheshjungshahi590 หลายเดือนก่อน +1

    Right think,s.

  • @yrcwish
    @yrcwish หลายเดือนก่อน +29

    इ कुरा प्रचण्ड जि लाई सम्झाउनु भयेन

  • @arjunkhaling1882
    @arjunkhaling1882 หลายเดือนก่อน +13

    एक कुशल,निडर, सक्षम गृहमंत्री नारायकाजी श्रेष्ठ सलाम🙏🙏🙏

  • @chakrachand1410
    @chakrachand1410 หลายเดือนก่อน +1

    Good thoughts, good leader!

  • @beyondinfinity3876
    @beyondinfinity3876 หลายเดือนก่อน +14

    मलाइ अति मन पर्ने आट भयेको नेता।🙏🙏

  • @prembudhathoki6923
    @prembudhathoki6923 หลายเดือนก่อน +5

    नेपालको इतिहासमा पहिलो सफल गृहमन्त्री

  • @ganeshbohara3278
    @ganeshbohara3278 หลายเดือนก่อน +7

    सहि कुरा।कालो काङ्ग्रेस र यमालेका ठुला मान्छे फसने डर्ले सरकार परिवर्तन भयको रहेछ।प्रचन्ड सरकार ले राम्रो काम गरि राखेको रहे छ।

    • @shorttravelvideos3180
      @shorttravelvideos3180 29 วันที่ผ่านมา

      Kura matra garera huncha oli le sahi kura nai garchan 20 barsa vayo sahi kura gareko desh kaha pugyo sochya cha dalal bhastchari haru

  • @DilbdrStha
    @DilbdrStha หลายเดือนก่อน +6

    सलाम कमरेड

  • @user-lo7ti5sj2u
    @user-lo7ti5sj2u หลายเดือนก่อน +1

    सहि र ईमान्दार नेता , सफल गृहमन्त्री ।

  • @rajendraaryal2647
    @rajendraaryal2647 หลายเดือนก่อน +5

    Great leader! Ahileka netaharuma sabai bhanda ramra neta Narankaji nai hun.

  • @iplamichhane5061
    @iplamichhane5061 หลายเดือนก่อน

    प्रतिनिधिसभामा समानुपातिकको व्यवस्था नै राजनैतिक अस्थिरताको प्रमुख कारण हो ।

  • @jhalakkusari-ku8uz
    @jhalakkusari-ku8uz หลายเดือนก่อน +6

    नारायण काजि प्रचण्ड जनर्दान जस्ता मान्छे पार्टिमा छन अझै आसा छ ! पछिल्लो समयमा प्रचण्ड सरकारको काम र नारायणकाजि का काम कार्बाईले प्रस्ट भन्छ देसलाई माओबादि र सच्चा देस भक्त सामाजबादि मोर्चा एक हुने महत्वपुण समय छ !! Keep goin good luck

    • @bikashgyawali1208
      @bikashgyawali1208 หลายเดือนก่อน

      😂😂 जङ्गली विचार माओवादीले समालेका मन्त्रालयले गरेको हो कि RSP ले??
      खाँड र बेचन दुइटै रस्वापको गृहमन्त्रीले गरेका हुन्।

    • @jhalakkusari-ku8uz
      @jhalakkusari-ku8uz หลายเดือนก่อน

      @@bikashgyawali1208del kha mg

  • @user-qb3oh8nr1u
    @user-qb3oh8nr1u หลายเดือนก่อน +1

    यो मन्छे रा स्व पा मा हुनुपर्छ

  • @user-ru5of7hu3w
    @user-ru5of7hu3w หลายเดือนก่อน

    माओवादी केन्द्र को निडर कमरेड ✊

  • @BCRaai
    @BCRaai หลายเดือนก่อน

    A truly patriotic Leader Ramkaji Sir 🙏🙏

  • @kumarkoirala4565
    @kumarkoirala4565 หลายเดือนก่อน

    सच्चीन राजा संग भयेको पाच बुदे सहमती पालन गर्नुपर्छ। त्यो पालन गर्न भारत र पश्चिमा अमेरिकन ले दिन्छ । यो देश बरबाद बनाउने नै प्रचण्ड हुन।

  • @kshitizshrestha4508
    @kshitizshrestha4508 หลายเดือนก่อน +2

    Great leader

  • @lekbeshiyoutubechannels672
    @lekbeshiyoutubechannels672 หลายเดือนก่อน

    इतिहासकै सफल गृहमन्त्री नारायण काजी प्रती सलाम छ

  • @chatrashreta8440
    @chatrashreta8440 หลายเดือนก่อน

    धन्यवाद कमरेड ❤❤❤❤

  • @user-os2kv9ul4o
    @user-os2kv9ul4o หลายเดือนก่อน +6

    माओबादि पाटि आफैमा कम्जोर भएको छ 064 मा पहिलो सक्ति भएको पाटि आज यो स्थितिमा हुनु भनेको दुखद हो अव केन्द्रीय नेतृत्व देखि स्थानिय स्तर सम्म पाटिका सबै सबै रुअपान्तरण हुनु पर्दछ।

    • @rajuneupane-ir3lq
      @rajuneupane-ir3lq หลายเดือนก่อน +1

      Rupantaran supantaran hoina maobadi party nai bighatan garera bauram ko party sanga yekata gare hun6

    • @chandradangi450
      @chandradangi450 หลายเดือนก่อน +1

      मेरो लारो रुपान्तरण

    • @user_rai_jetha
      @user_rai_jetha หลายเดือนก่อน

      ​@chandradangi45😂😂😂0

    • @user_rai_jetha
      @user_rai_jetha หลายเดือนก่อน +1

      विघटन गर्दैमा माओवादीका मान्छे परिबर्तन हुन्छन र?जे जे गरे पनि माओवादी अब मासिनु पर्छ।अस्थिरताको धोतक नै माओवादी हो।

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 หลายเดือนก่อน

    सफल ईमानदार गृहमन्त्री नारायण ज्तु

  • @rajivsedain2745
    @rajivsedain2745 หลายเดือนก่อน

    प्रचण्ड क्लबका पथभ्रष्ठहरूका लागि एक सफल गृहमन्त्री हुनुहुन्छ उहाँ !

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 หลายเดือนก่อน

    माओबादीको उग्र रुप मन पर्दैन तर नारायण काजीको काम कुरा सारै मन पर्यो

  • @KrishsVlog
    @KrishsVlog หลายเดือนก่อน +8

    सरकार बनाउन के गर्नुपर्छ मात्र सोचेका देशलाई र जनताको हितमा काम कसैले गरेका छैनन्

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf หลายเดือนก่อน

    राम्रो बिश्लेक्षण

  • @kajigajmer4154
    @kajigajmer4154 หลายเดือนก่อน

    Narayankaji is the best minister home we will says thanks

  • @jodicreationnepal7174
    @jodicreationnepal7174 หลายเดือนก่อน

    मान अब राष्ट्र निर्माता पृथ्वीनारायण हुन र सनातन धर्म हुनु पर्छ!यद्यपि म इसाइ हु🙏🙏

    • @sumanthebe259
      @sumanthebe259 หลายเดือนก่อน +1

      Ho ho tysstai laago!!!

  • @RadhaDhamala-nm2xc
    @RadhaDhamala-nm2xc หลายเดือนก่อน

    i love it ❤

  • @DilliPhejong
    @DilliPhejong หลายเดือนก่อน +3

    यो नव सरकारको पुराना नेता ,मन्त्रीहरुले बेचनको मुखै थुनिदिएपछी कसरी बोल्छ त ?! य्सलाई गिरीबन्धु टी खुवाउनुपर्छ अनि मात्रै मुख खोल्छ !

    • @KkkVvv-z7t
      @KkkVvv-z7t หลายเดือนก่อน +1

      हैन सुन र सहकारी ख्वाईदिम

  • @DurgmanGurung
    @DurgmanGurung หลายเดือนก่อน

    राम्रो काम गर्ने नेतामा काजी हो।

  • @krishnapaudel1719
    @krishnapaudel1719 หลายเดือนก่อน +1

    सरकार ढल्नु वा सत्ता परिवर्तन हुनु मुख्य रूपमा प्रचण्ड कै मैमत्तापूर्ण उथलपुथल नै हो भन्ने स्वकारेर अगाडी बढ्दा राम्रो होला की ?

  • @kamaldanagi7461
    @kamaldanagi7461 หลายเดือนก่อน

    तपाइँ लाइ पार्टीको अध्यक्ष भएको हेर्न मन छ !

  • @badrikumarbasnet8131
    @badrikumarbasnet8131 หลายเดือนก่อน +1

    काम कुरा तेस्तै हो, गुलिया कुरा राम्रो छ।

  • @bhimbudha8015
    @bhimbudha8015 หลายเดือนก่อน

    Great leader kaji sir❤

  • @pyuthanplus2305
    @pyuthanplus2305 หลายเดือนก่อน

    सार्वधिक सफल गृहमन्त्री

  • @bikashsharma2887
    @bikashsharma2887 หลายเดือนก่อน +1

    राम्रो काम गर्ने इच्छाशक्ति भएकाहरुले पनि काम गर्न सक्दैनन । यो ब्यवस्था नै देशको हितमा छैन ।

  • @rijanranamagar4508
    @rijanranamagar4508 หลายเดือนก่อน

    Narayan kaji sir le ramro kaam garnu vako thiyo

  • @user-fi7jl9ty2b
    @user-fi7jl9ty2b หลายเดือนก่อน

    We salute you 🙏🙏🙏❤ narayan KAZI shrestha

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc หลายเดือนก่อน +2

    माओवादीको अस्थिरताका कारण यो सब भएको हो होलान् परिवर्तनका विभिन्न कारण हरु ,जनता पनि वाक्क भईसकेका थिए ,यसको मतलव यो होइन कि अहिले बनेको सरकार एकदम जनताको पक्षमा काम गर्ला भन्ने ,विश्वास त गर्न सकिन्न

  • @YubarajKhadka-fe2on
    @YubarajKhadka-fe2on หลายเดือนก่อน +2

    अब जनतालाई यति मीठो बोलिको कुनै मनमा लाग्ला जस्तो लाग्दैन हजुर 30 बर्ष के गरेको त

  • @RamLal-yt1wm
    @RamLal-yt1wm หลายเดือนก่อน

    माआबादिमा सक्षम नेताकाे रूमा चिनिएका ब्यक्ति हुन नारायणकाजी। न.भुटानी काण्डमा मुछिएका 'ठुला माछालाई ट्र्यापमा पार्न' काेसिस गरेकै थिए।

  • @user-re6sb9tq1m
    @user-re6sb9tq1m หลายเดือนก่อน

    Dhane ho fatah ho

  • @suraz555
    @suraz555 หลายเดือนก่อน +6

    बेचनको मुख बन्द गराउछ्न अब झन के बक्थ्योर??तेहि बन्द गराउनत यत्रो षड्यन्त्र भयो। अब बालेन प्रधानमन्त्री हुनुपर्छ अनि संभावना होला फाईल खुल्ने।

  • @ramthapa3684
    @ramthapa3684 หลายเดือนก่อน

    यो मावबादिको बुध्दि पलाय छ, खुसी लाग्यो हब देशलाई हिन्दु राष्ट्र बनाउने बुध्दि आवस्

  • @user-os2kv9ul4o
    @user-os2kv9ul4o หลายเดือนก่อน +1

    ❤❤

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 หลายเดือนก่อน

    नेपालका सबै दलका नेताहरू जहां मल्कु त्यंहा पल्टुराम! नेपालमा असल नैतिक भएर राजनीतिक जीवन नो छैन, अराजकता र आपराधिकताको जगबाट उदाएका गिरोह नै बहुदलीय दलको शीर्ष नेता भएका!

  • @rngaming9311
    @rngaming9311 หลายเดือนก่อน

    Good your thinking

  • @KrishnaPrasad-zp6sk
    @KrishnaPrasad-zp6sk หลายเดือนก่อน

    जय नेपाल सर

  • @user-lo7ti5sj2u
    @user-lo7ti5sj2u หลายเดือนก่อน

    आत्मसमिक्षा गरि नेतृत्व परिवर्तन गर्नु पर्छ।

  • @madhavneupane8141
    @madhavneupane8141 หลายเดือนก่อน

    सफल गृहमन्त्री ।

  • @user-xi2xi1kd2i
    @user-xi2xi1kd2i หลายเดือนก่อน

    Good leader

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 หลายเดือนก่อน +3

    हेर आतंककारी हरुको रोईलो अब जंगली जीवन बिताए हुन्छ 🙏

  • @surjan8656
    @surjan8656 หลายเดือนก่อน +1

    ❤❤❤🙏🙏🙏

  • @dineshrai33782
    @dineshrai33782 หลายเดือนก่อน +8

    ए अझै समीक्षा समिक्षा ..... जनता भिखारी भै सकियो देश रसातलमा पुगिसको .... थैट

  • @gitaupadhayay8043
    @gitaupadhayay8043 หลายเดือนก่อน +2

    त्यस्तै परे गाेहीकाे अाँसु झार्न एक नम्मर मान्छे काजी

    • @adhigurung8769
      @adhigurung8769 หลายเดือนก่อน

      Ehh hora Timi pani KP KO kera chusuwa ho Kya? Gajab bhatuwa raixa laj saram navayeko kutta

  • @beingnarenvlogs377
    @beingnarenvlogs377 หลายเดือนก่อน +1

    एउटा कुरा त स्पस्ट छ माओबादि आफु सकिए पनि देश लाई चै सकिन नदिने ,

  • @hancypanthi1998
    @hancypanthi1998 หลายเดือนก่อน

    सकियो माओबादी 3जना मात्र मुख्य पात्र त्यहीं पनि दोकला

  • @karnasunam5942
    @karnasunam5942 หลายเดือนก่อน

    देश को रोग प्रचण्ड दोबारा देखा नपरोस प्रभु

  • @bishnufuealsharma3136
    @bishnufuealsharma3136 หลายเดือนก่อน

    Sarai ramro discussion

  • @SantoshBista-ru9ch
    @SantoshBista-ru9ch หลายเดือนก่อน

    Party sakina lagepani narayankaji ji xai malai ekdam sahi manxe ra ramro nidar ra kam garne one and only griyamatri hunuhunxa naboli kam garne manxe ❤

  • @krishna4748-f6e
    @krishna4748-f6e หลายเดือนก่อน +1

  • @Ur.cristiano.2345
    @Ur.cristiano.2345 หลายเดือนก่อน +1

    अरु कुरा तपाईंको पार्टी त मन पर्दैन तर तपाई सफल गृहमन्त्री हो । अन्य कुरा पछि समिक्षा गरौंला ।

  • @ishwaribasnet2825
    @ishwaribasnet2825 หลายเดือนก่อน

    सफल गृहमन्त्री कमरेड नारायण काजी श्रेष्ठ उहाँलाई सम्मान छ तर सेर बहादुर देउबा र केपी ओली ले नेत्यत्व नछोरदा सम्म प्रचण्ड नेतृत्वमा रहनु प्रछ नत्र भने यी 2 जनाले परुलाई टेर्दैनन्

  • @MadhusudanPrasadKuinkel
    @MadhusudanPrasadKuinkel หลายเดือนก่อน

    एउटा घिउ बेचुवा अर्को तरवार बेचुवा रास्ट्रीय फटाहा हुन आफ्नो फाइदा र स्वार्थ को लागि जे पनि गर्दछ्न्।

  • @VV-vo6xm
    @VV-vo6xm หลายเดือนก่อน

    देशको माया गरने नै हो भने किन राजासंग मिलेर न जाने काजी ? नत्र कुराका लागी मात्र कुरा गरनुको के मतलव यो उमेरमा पनि ?

  • @rajivsedain2745
    @rajivsedain2745 หลายเดือนก่อน

    बार्दलीबाट हात हल्लाएको दुई महिनामै शेरबहादुर क्लबमा मिलेर धोका दिएको नेपालीले भुले?

  • @bungdebaitado
    @bungdebaitado หลายเดือนก่อน +4

    आतंकवादको आयु नै ३० बर्ष मात्र हो जिवराम सर अब माओवादी आतंकको समुल अन्त्य हुनुपर्छ र हुन्छनै

    • @laxmansubedi9138
      @laxmansubedi9138 หลายเดือนก่อน +2

      अनि तेरो कांग्रेस एमालेले स्वर्ग बनाउछ होला ।

    • @user-fi9ze6sz9c
      @user-fi9ze6sz9c หลายเดือนก่อน

      Ghante ho yini 😂😂😂​@@laxmansubedi9138

    • @adhigurung8769
      @adhigurung8769 หลายเดือนก่อน

      Abo KO kramtima suruko dinma Tero ghati retnu parxa

    • @panthihari4077
      @panthihari4077 หลายเดือนก่อน

      जो जो आतंकीत भए ती ठग भ्रष्ट्र र देशद्रोही हुन् अरू कोही आतंकीत हुनु पनि परेन र पर्दैनथ्यो

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 หลายเดือนก่อน

    आदर्ह,राजनिति एकातिर तपाईं जस्ता मन्त्रि कमाउ धन्दा र पाटिभन्दा माथी उठेर राष्ट्र लाई नहेर्दा जनता दिक्क ,वाक्क भए ।😊😊

  • @user-lo7ti5sj2u
    @user-lo7ti5sj2u หลายเดือนก่อน

    नेता-नेताकाे बदला भाव लिदै जाने हाे भने व्यवस्थानै धरापमा पर्छ।

  • @user-lo7ti5sj2u
    @user-lo7ti5sj2u หลายเดือนก่อน

    नेता भएर नरायणकाजिले जस्ताे अात्मसमिक्षा गर्न सक्नु पर्छ।

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 หลายเดือนก่อน

    राष्ट्रिय दलको हदबन्दी सबैभन्दा बढी मतप्रतिशत पाउनेलाई शतप्रतिशत मानेर त्यसको दश प्रतिशतमा हुनुपर्छ र समानुपातिकमा एक सीट ल्याउने दलको पनि प्रतिनिधत्व हुन् पाउनु पर्छ।

  • @premrana6563
    @premrana6563 หลายเดือนก่อน

    सर राष्ट्रिय सामुनिपातिक सबै क्षेत्रमा सँससहरूकाे संख्या कम गरे देशलाई आर्थिक भार कम हुन्छ कि हुदैेन साेधि दिनुहाेला नेताहरूलाई ।।

  • @ganeshbahadurshrestha7624
    @ganeshbahadurshrestha7624 หลายเดือนก่อน

    कमरेड नाममात्रको नारायण हैन साच्चिकै नारायण हाे भन्ने पुष्टि गर्नु भाे सायद मानव हुनुकाे अर्थ पनि हाे र लिडर पनि ।

  • @saritabhusal6252
    @saritabhusal6252 หลายเดือนก่อน

    नारायणकाजी जत्तिको नेताको लज्जास्पद प्रस्तुति दिनुभयो । अलि राजनीतिक कुरा गरे हुन्छ नि । बहुमत को सरकार काग्रेसलाई बुझाएर अहिले बामपंथीका कुरा....

  • @anilghimire2767
    @anilghimire2767 หลายเดือนก่อน +1

    Narayan kaji ali thik hola bhaneko, Prachanda Kai copy raicha. Ek jana pani ramro manche nabhako party Huna pani sambhav raicha. Sarai tallo sthar ko party raicha. Tuchha !!!

  • @khimshrestha8268
    @khimshrestha8268 หลายเดือนก่อน

    भाषा मिलेन देश लुटेर.खानलाई भनेर.सुरु गर्नु पर्ने..

  • @santoshgoodpaudel8686
    @santoshgoodpaudel8686 หลายเดือนก่อน +1

    दुई पाटि भ्रष्टाचारको सरकार हो भन्ने जनतालाई थाहा छ तर पनि अब काम हेर जनाताहरू बेचन झा को के कस्तो काम हुनेछ ।

  • @ramchandraneupane5377
    @ramchandraneupane5377 หลายเดือนก่อน

    पहिला तपाईहरु माओवादी फुटेर गएकाहरू सबै एकीकृत बनाउनुस्। राम्रो काम गर्दै जानुस् ८४ मा तपाईँ तपाईँहरू पहिलो नभएनी दोस्रो चाहिँ जनतालाई बनाइदिन्छन्। याद गर्नुहोला अहिलेको प्रचण्डको सरकार एकदम भ्रष्टाचारको एकदम राम्रो काम गर्नुभएको ।

  • @bhagawandhakal1455
    @bhagawandhakal1455 หลายเดือนก่อน

    माओवादी भित्रको तुलनात्मक रुपमा राम्रो नेता।

  • @khaginrai6168
    @khaginrai6168 หลายเดือนก่อน

    👌👌

  • @LalbahadurGhalan-c2z
    @LalbahadurGhalan-c2z หลายเดือนก่อน

    नेपालमा अहिलेसम्मकै सबैभन्दा बेस्ट सफल नेता जस्ले कसैले गर्न नसकेको काम गरे !!!गृहमन्त्री भैसकेको मान्छेहरुलाइ झ्यापका झ्याप समातेर जेल कोच्न सफल भए

  • @SapanaaRawat
    @SapanaaRawat หลายเดือนก่อน

    भरस्टचर निर्मुल पार्न सक्ने माऔबादी ले मात्रै गर्न सक्छ

  • @SthirBahani
    @SthirBahani หลายเดือนก่อน

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ ३ महिना साउन/ ३ गते चार बार मंगलबार हाे।
    ऐ पढेलेखेका विध्वान पि. एच. डि गर्ने नेपालको डाकाहरु।सबैभन्दा ठुलो डाका भनेको ८५% पढेलेखेका नेपाल विगार्ने डाकाहरु हाे।यी नेपालमा जाेले धेरै पढ्याे त्यो दरबारिया डाका हुन्छ।यी सत्य कहिल्यै बाेल्दैन।यी प्रजातन्त्र विरोधी हुन्छ देखेकाे छाैनी ? पुर्वराजा भनेको पनि यसले जान्दैन्।श्रीपेच भनेको पढेलेखेकाे पि. एच.डि गर्ने डाकाहरुलाई थाहा छैन।श्रीपेच प्रचण्डलाई ज्ञानेन्द्रले बुझाएको हाे।त्यो भनेको म राजगद्दीमा बसन सक्दिन भनेको हाे।श्रीपेच भनेको आफ्नो टाउको हाे।त्यो टाउकै प्रचण्डलाई बुझाउने राजालाई पढेलेखेकाे विध्वानले र पि. एच.डि वालाले राजाको गुनगान गरेर ल्याउन खाेज्छ।यस्तो नचिन्नेलाई पनि विध्वान पि.एच. डि वाला भन्नुपर्छ।पुर्वराजा भनेको नेपालमा सुरुदेखि राजा छ भनेको हाे कसरी छ? प्रचण्डलाई टाउकै बुझाएर हिड्ने राजा नेपालमा कसरी छ? त्यस्ता कुरा गर्ने पढेलेखेकाे पि. एच. डि वाला हुम भन्ने डाकाहरु कि झुन्डिएर मर कि फङग हालेर मर।अरु देशको पढेलेखेकाेले आफ्नो देशलाई केहिदिम भन्दै हिडेकाे छ।नेपालको पढेलेखेकाे विध्वानहरु र राजगद्दी नै प्रचण्ड बाहुनलाई बुझाएर हिडेकाेलाई राजा आउ देश बचाउ भन्छ।आफ्नो दाइ भाउजू छाेराछाेरीलाई बचाउन नसक्नेले देश र जनता बचाउ भन्छ यहाँको विध्वान धार्मिक गुरुहरुले।नेपालको विध्वान पि.एच.डि वालाहरुले कुन देशमा पढेको हाेला यस्तो पढाइ? सबभन्दा देश विगार्ने धार्मिक गुरु पढेलेखेकाे विध्वान हुम भन्ने पि.एच. डि वाला र नेताहरू भुपुराजाहरु।जब राजगद्दी छाेड्छ त्यो भुपुराजा हुन्छ।नेपालको डाकाहरु राम्रो बुझ, किनकि राजगद्दी छाेडेपछि भुपु हुन्छ तैंले बुझदैनस?२१ बर्ष राजगद्दी छाेड्दा पनि त्यो पुर्वराजा हुन्छ ? याे सबै डाकाहरुलाई डाका राजा चाहिएको हाे।यसले मुर्ति पनि चाेर्याे दाइ राजाको खरबाै पैसा लुट्याे ।त्यो डाका राजा ल्यायो भने नेपालको जानेबुझेकाे डाकाहरुकाे आफ्नो सम्पत्ति पनि जाेगाउने ।राजा सङग मिलेर पनि चाेर्न ठग्न घुस खान पाउने भएकोले नेता विध्वान राजा दुवैलाई फाइदा ।साेझाे संजन धार्मिक ज्ञानिलाई बनिबास लगाउने चाेरहरुलाई नेपाल जस्तो देश चाेर ज्यानमारा अपराधी अत्याचारिलाई स्वर्गकाे टुक्रा हाे नेपाल भनेर भनिन्छ।सजन ज्ञानिहरुलाई याे नेपाल नर्क हाे।यहि देशमा मान्छे मान्छे छाेइन्छ।बाहुनले माओवादी भएर गाई खादा सत्र हजार मान्छे मार्दा खरबाै घुस खादा दरबार हत्या काण्ड गर्दा बाहुन र राजालाई कानुन लाग्दैन।जब राजा ल्याउने भनेपछि आफै आफै दाेषा दाेष गरि जनतालाई लडाएर राजा ल्याउने खेल खेल्यो।त्यहि चाेहरुले ल्याएको न्यायाधीश सजनहरु न्याय खाेज्न जादा चाेर अपराधी अत्याचरिलाई मुद्दा जिताउछ।कुनै देशमा छ मान्छेको नाम गाैशला २६? गाैशला २६ भनेको नाम हाे।त्यस्तो गाेरु न्यायाधीशलाई नेपाली सर्वसाधारण जनताले न्यायाधीश भनेर मान्नुपर्छ।छि नेपाली तेरो भाग्य कस्तो हाे?कस्तोलाई न्यायाधीश भन्न परेको छ थाहा छ नेपाली ? श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लिले हुकुम गर्छु।अत्याचारि अपराधी कुरशासन चलाउनेलाई तुरुन्तै भष्म हाेस।

  • @dineshkarki481
    @dineshkarki481 หลายเดือนก่อน +1

    Maobadi j kasto vayeni yo Manche grihamantri ma Huda ramro Kam garya ho choto samaye ma Pani ❤

    • @keeritijoshi3179
      @keeritijoshi3179 หลายเดือนก่อน

      परराष्ट्रमन्त्री भएर झन राम्रो गरेका छन।

  • @shivapanthee1774
    @shivapanthee1774 หลายเดือนก่อน

    फेरेउ जनताको स्तर? जब जब सत्तामा जान्छ्न, सबै बिर्सन्छ्न नेपालका भ्रष्ट दल र नेताहरुले। जब सत्ता बाट बाहिर आउछ्न , तब जनताका नाम लिन्छ्न, यी दलाल नेताहरुले। येसै गरि ३५ बर्ष भुलाएर देशै खाए यिन्ले।

  • @user-cr7nj9ie6d
    @user-cr7nj9ie6d หลายเดือนก่อน

    सफल गृहमन्त्री भन्दा पनि सदाचारी र कुनै मुद्दा मामिलामा नमुछिएका भन्छु म ञनि एकता नभएर पार्टि कम्जोर हुदै गयो मोहन वैद्य बिप्लब लगायत ञन्य ब्यक्तित्व हरुलाई एकिकृत गर्नु पर्यो

  • @PremKhadka-d7e
    @PremKhadka-d7e หลายเดือนก่อน

    अईलेसमको हिरोहो नारानकाजि

  • @user-gy7ug7di9t
    @user-gy7ug7di9t หลายเดือนก่อน

    अस्ति नि बिन्ती गर्न त भारत पुगैकै हो नि पम्प मममममम्म्म

  • @bhupendrabatsalamsal8727
    @bhupendrabatsalamsal8727 หลายเดือนก่อน

    शान्ति प्रक्रियालाई अन्तिम रुप दिने भन्ने कुरा गरीरहने, अरु पाटीले गर्न दिएनन् भनेर दाेष दिने र सहानुभुति पाई राख्ने अनि सत्ताकाे रसातलमा रमाउने प्रपन्च सबै ठुला पाटीमा देखिन्छ । कुरा एउटा गर्ने काम र व्यवहार अर्को गर्ने प्रवृत्ति बाट जनता आजित भइसके ।

  • @user_rai_jetha
    @user_rai_jetha หลายเดือนก่อน

    ०८४ मा एक्लै चुनाब लड त माओवादीको कति सिट आँउदो रहेछ?बढिमा प्रत्यक्ष तर्फ बढिमा ४ सिट😂😂😂

  • @Ravi-bf6fg
    @Ravi-bf6fg หลายเดือนก่อน

    🙏🙏🙏

  • @dahalrajendra639
    @dahalrajendra639 หลายเดือนก่อน

    माओबादि तल्लो स्तरका जनताको पार्टि भएकोले धेरै मानिसहरु बुध्दि न भएका अन पठ मात्र छन् देसको काया पलट कसरी गर्न सकिन्छ भन्ने ब्यबहारमा लागू गर्न सक्ने मानिस छैन माक्स वाद माओबादलाइ लागू गर्न सक्ने मानिस माओ बादिभित्र गएकै छैन ! 38:21

  • @bedbkhadka859
    @bedbkhadka859 หลายเดือนก่อน

    काजी केा तर्क सिवखुलीत