भीम रावाले पाटि खोल्री अर्कोतिर लाग्री भने सकीय राजा ल्याउन लागे भने हिजो केपी लाई साथ दीयको पाप पखालीन्छ यो बेबस्था भनेको दल मा जनता टुक्राटुक्रा पार्ने देश टुक्राटुक्रा पार्ने हर क्षेत्र सस्था टुक्राटुक्रा पार्ने काम हो कुनै पनि पाटि को अब खेल खतम राजा नै साझा हो
खेमराज सेढाईं यौटा असल राष्ट्रिय ब्यक्तित्व हुनुहन्छ जो निहित स्वार्थ भन्दा माथि हुनुहन्छ तसर्थ असल ब्यक्तित्वको सम्मान गरौं।🙏🙏👌
सारै राम्रो विशेषक इमानदार व्यक्तित्व🙏
१००%सही भनाई सेढाई सरको
सहि कुरा हो नेकपा एमाले नेका र माओवादि पार्टी ले केहि गर्ने वाला छैन ।
सहि विश्लेषण
सेढाईजी,प्रस्तुतिले धक्का दियको छ है।
सेडाई सरको सिद्धान्त र भनाईमा सत्येता र दम् छ 🎉🎉🎉🎉🎉
Sarsi ramro bislesak sir jay hos
स्वतन्त्र उमेदवार काे लागि तयारी गर्न गाउ फर्कनु पर्छ।कुनैपाटि खाेल्नु पर्दैन।
भीम रावाले पाटि खोल्री अर्कोतिर लाग्री भने सकीय राजा ल्याउन लागे भने हिजो केपी लाई साथ दीयको पाप पखालीन्छ यो बेबस्था भनेको दल मा जनता टुक्राटुक्रा पार्ने देश टुक्राटुक्रा पार्ने हर क्षेत्र सस्था टुक्राटुक्रा पार्ने काम हो कुनै पनि पाटि को अब खेल खतम राजा नै साझा हो
आआआआआआआआ😊
Aba Bhim Rawal Ra swo pa ma Parbesh Garda Hunxa Good Luck Rabi sir Jay Ghanti
Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤❤
Bisalesak ko bisalesan Sunda badho Aananda aauxa thanks sar
Good sir
Good ❤❤❤❤❤
सर्बहारा देसमा भएनभने चुनाब जित्ने नारा हराउलानि?
भिम रावलले बरु आफैँलाई बलिदान गरे; तर निरंकुश ओलि को भजन गाएनन! राष्ट्रिय ब्यक्तित्व भिम रावल 🇳🇵
Sahi ho
अब बाकाे दिन अधेेराे तर्फ जाँदै छ
नेता हुनुभन्दा ड्रामाको पर्दातान्ने मान्छे हुंदा सवैकुरा हेर्न पाइने , काखा- पाखा हुनु नपर्ने ! यो कुरा घतलाग्यो ।उहांको धेरै कुराहरु घतलाग्दा छन् ।
नेपालमा कम्युनिष्ट भन्ने काेही छैन।मात्र एक मदन,मनमाेहन यी कम्युनिस्ट हुन ।अरू देश लुटन कम्युनिमा प्रबेशगरेर ई नेताहरूकाे षणयन्त्रपुर्वक हत्या गराय ।
right
नेपालको नक्कली कम्युनिस्टहरुको झोला बोक्ने किन? मुलवासी, भुमपुत्र समुदायहरु विचार परिवर्तन गरौ।
कमनिसट,काे,पतनकाे,सुरुवात,अार
काे,जाेति,बसुहुनछ,अब,
rip...kp
छट्टु स्याल शहर पस्याे है,अब राजधानीमा केही न केही अपशकुनकाे संकेत मडारियाे।ओलीकाे अधिनायकबाद समाप्त।रामचन्द्र see काे see हुने भाे।😅😅😅😅😅😅😅
ओलि बालाई आब राहु ग्रह लाग्योहै, राम्रो लाख बाहुन पडाएर जाब गर्नु पर्छ्हैबा।
Sedhii tharka Bisalesak dherai shapha ra sowacha bicharaka dekhiyo yeah lagayeta Hemanta sedaii juu jaye hosha 100%thika
1994 ma 4 jana ko sanghatan le 107 sal ko Rana sasan palta yoo vim rawal le party gathan matra garee vane 84 ma kp ko party ko patrasaf huncha.
Bhim rawal Lai Kuni Pani parti ley ledin..madhab g ley lin sakxen,hi Janta xinen neta mater ko parti ho yo,
भिम रावल लाई स्वर्णिम लाई हटाएर रबिले भिम जि लाई ल्याउनु पर्छ