'घुनसहित चामल पकाएर खान मिल्दैन, गीतको पनि सेन्सर हुनुपर्छ' । Anju Panta । Guff Station । Khem Risal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • डेढ दशकअघि एक गजलले नेपाली संगीतप्रेमीको मन यसरी छोएको कि, त्यसले सफलताको नयाँ मानक नै खडा गरिदियो । विपिन किरणको शब्द, महेश खड्काको संगीत र अञ्जु पन्तको आवाजमा रहेको त्यो गजल थियो 'न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई' । अन्य शैलीका गीतहरुले नेपाली संगीतमा कब्जा जमाइरहेको बेला यसले गजल पनि मूलधारको संगीतमा यो हदसम्म लोकप्रिय हुन सक्छ भनेर स्थापित नै गरिदियो । सर्जक र अञ्जुलाई यस गजलले नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित गरायो । गफ स्टेसनको यो अंकमा अञ्जु पन्तसँग नेपाली संगीत, चर्चा, सफलता, जीवन र समाजका कुरा गरिएको छ ।
    #anjupanta #guffstation #khemrisal #onlinekhabar

ความคิดเห็น • 1

  • @Udhyogkhadka
    @Udhyogkhadka 10 หลายเดือนก่อน

    Good sagetion sister I Accept to your words i will do flowup ❤❤❤