एलिना चौहानसँग संगीतदेखि प्रेम र विवाहसम्मका कुरा । Elina Chauhan । Guff Station EP-17 । Khem Risal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • चार वर्षको अवधिमा एलिना अहिलेकी व्यस्तमध्येकी गायिका बनेकी छन् । उनको 'युनिक' स्वरले जति स्टुडियो गुञ्जाइरहेको छ, उति नै स्टेजलाई नतमस्तक बनाइरहेको छ । यो दुईतिरको तालमेल चाहिं कसरी मिलिरहेको छ त ? एलिना भन्छिन्, 'अहिले त रेकर्डिङमा भन्दा धेरै स्टेजमै व्यस्त छु । एकैदिन रेकर्डिङ र कन्सर्टमा गएको उदाहरण पनि धेरै छ ।'
    #ElinaChauhan #GuffStation #EP17 #KhemRisal #nepalimusic

ความคิดเห็น • 1