We will definitely going make this video at any cost, it will take some time to do deep research and good editing. But we will. Thank you so much for your kind request. Keep loving, Keep supporting us. Jay Nepal.❤️❤️❤️
चुनाव लड्ने नै सत्तामा जान र सरकार बनाउनलाई हो…एक भोट आएको पार्टी पनि सरकार मै जान खोज्छ किनभने केही न केही डेलिभरी त दिनै पर्छ नत्र भएको विश्वास पनि जान्छ….सत्तामा जाने कुरालाई गाली गलौज गर्नु पर्दैन तर पहिले कै काम नगरेका फटाहा सत्तामा दोहोरिन्छन् भने जनआंदोलन नै निकालेर बिरोध गर्नु पर्छ….
अबसर बादि को सचो अर्थ तिमिले भनेको जस्तो मत्र हैन अझै बुझ्न बाँकी रैछ तिम्ले धेरै कुरा स्वर्णिम वग्ले पनि तिमिले भने जस्तो राम्रो मन्छे हैन अब तीमी तँ रवि पनि धेरै राम्रो मन्छे भनिदिने होला 10 बर्स पछि सबै भन्दा ठूलो लुट्ने पार्टी भएर निस्किन्छ स्वोतन्त्र पार्टी बलेन साह मत्र हो देशको भबिस्य
भविष्य नत तपाइले देख्नु भाको छ नत मैले , तेसैले अहिले नै लुट्ने छ भनेर कसरि भन्न सकिन्छ ? अनि बालेन शाह नि पछी बिग्रिन्न भन्नि ग्यारेन्टी के छ ? जे पनि हुन सक्छ नि हैन र ?
Yeah everyone is frustrated and you will see more and more frustration on my upcoming video but in a creative way. Thank you for watching our video, jay Nepal.
JPT gagan biswaprakash le jati sahyog swarnim lai kasle garechaina hola. Yojana aayog jasto ma ramrai position deko ho congress le aileko chunab ma chai coalition le garda dherai seat thiyena congress sanga swarnim lai dina parthyo tara dina sakena. Ani sangai ko tetro mayo gareko assha lagdo sathi le chodera gaye pachi biswaprakash ra gagan risauune normal ho ali kati frustration. Swarnim Wagle le jitnu parcha jun party bata bhaye ni tara yo video one sided analysis cha
काँग्रेस मा हुदा सबैभन्दा राम्रो अनि काँग्रेस छोडेको भोलिपल्ट तेही मान्छे लाई नराम्रो अनि टुरिस्ट र बिदेश गएर पढेर केहि हुन्न भन्न सुहाउछ ?? अनि शेर बहादुर को र बालकृष्ण खांद को बुडी लाई समानुपातिक मा हाल्नु को साटो स्वर्णिम लाई किन हालिएन ? प्रतक्ष्य मा टिकेट नदिएपनि समानुपातिक बाट लान सकिन्थ्यो किन गरिएन तेस्तो ?? स्वर्णिम ले निरन्तर पुस्ता हस्तान्तरण को बारेमा अभिब्यक्ति दिदै हिडेका कारण शेर बहादुर र उनको पत्नी ले देख्न सहदैन थिए। के को लागि काँग्रेस मा बस्नु ? हो पहिला काँग्रेस ले नै उनलाई सहयोग गरेको हो तर तेतिबेला अवस्था अर्कै थ्यो र अहिले अवस्था अर्कै छ। स्वर्णिम जस्तो हिरा लाई चिन्न नसक्नु काँग्रेस को ठुलो भुल हो।
@@nirajacharya23 स्वर्णीम वाग्ले आफैले भनेको छन् नेपालमा कोहि राम्रो नेता छन् भने गगन र बिस्वप्रकाश हुन्, यिनै नेतासंग मिलेर बिगत ८ वर्ष देखि काँग्रेसमा संघर्ष गरि राखेका थिए अब संगै लड्छु कांग्रेशलाई संगै सुधार्ने भन्ने साथी छोडेर जादा गगनले त्यति भन्ने अधिकार पाउछ यो चुनाबी सभामा आबेशमा बोलिएको कुरालाई लिएर धेरै विस्लेषण गर्नु पर्दैन । काँग्रेस ठिक छ भनेको नै छैन तर स्वर्णीमले मैले सजिलो बाटो रोजेको हु गगन र बिस्वप्रकशलाई घात गरेको हु भनेर स्विकार्नु पर्छ र स्वीकारेको पनि देखिन्छ । उनलाई जितको सुभकामना
स्वर्णिम काँग्रेस जस्तो भ्रस्ट पार्टी मा जानु नै हुदैनथ्यो I काँग्रेस छोडे ठिक गरे I विश्व प्रकाश र गगन ले पनि छोडे हुन्छ, शेर बहादुर को खुट्टा ढोग्नु भन्दा..
Yo mugi ko kam sarsati bidesi reen lyaera pramukh party ka neta haru rijaune ra nepali janata mathi reen thuparne matra raixa chirinjibi wagle ko biu ta hoina ne😂😂😂
@@nirajacharya23 agent haru sarkar ma huna jaruri xaina yesle nepal ma kk kam gare ra tyo kam garna paisa kaha bata aayo kasari aayo ketakti aayo guleli khelayo matyangra satyanas dollar many reen jammai nepali ko taukoma
Do like, share and subscribe, Jay Nepal.
Nice information sir 🤠
♥️♥️♥️
♥️♥️♥️
Looks like a new heavy hitter in the town! Keep posting unbiased, evidence based and qualitative videos (also meaning scaling up to 1080p at least)
Thank you so much for your lovely comment. Your appreciation is valuable asset for us. Jay Nepal❤️❤️❤️
Great research. Keep it up 👍🏼
Keep going. You have nice voice and clear voice
Thank you so much for your positive feedback
Dherai ramro❤❤
Thank you soo much for your positive feedback. Keep watching, Keep Loving Us. Jay Nepal.❤
Keep it up,
Thank you so much❤️
Win From Tanahu🎉🎉🎉
Love it subscription it ❤
Thank you so much❤❤❤
TH-cam: it has been 4 months let recommend this video..
Pls make a detail video on Dr.Toshima too❤
Yeah Sure❤️❤️❤️
She is a doctor and nothing more than that
He is great good luck
Now we want Narayanhiti palace conspiracy
We will definitely going make this video at any cost, it will take some time to do deep research and good editing. But we will. Thank you so much for your kind request. Keep loving, Keep supporting us. Jay Nepal.❤️❤️❤️
Hats 🎩 off to you brooo
👍👍👍👍👍👍
Nice information bro keep up ❤
Jay ghanti jaye wagle
❤️❤️❤️
लागू औषधले देसमा निम्त्याको समस्या को बारेमा video बनाउन पर्यो
अवस्य❤️❤️❤️
पाँच बर्ष योजना आयोग उपाध्यक्ष हुदा चाहि के गर्नुभयो ।
भिडियो मा स्वर्णिम वाग्ले को वेबसाइट पनि देखाईएको छ जहाँ उनले गरेका काम हरु छन, कृपया भिजिट गरेर जानकारी लिन सक्नुहुन्छ, धन्यवाद ।
MCC KO bare Pani banau
Sure Sir ❤️❤️❤️
चुनाव लड्ने नै सत्तामा जान र सरकार बनाउनलाई हो…एक भोट आएको पार्टी पनि सरकार मै जान खोज्छ किनभने केही न केही डेलिभरी त दिनै पर्छ नत्र भएको विश्वास पनि जान्छ….सत्तामा जाने कुरालाई गाली गलौज गर्नु पर्दैन तर पहिले कै काम नगरेका फटाहा सत्तामा दोहोरिन्छन् भने जनआंदोलन नै निकालेर बिरोध गर्नु पर्छ….
SAHI HO
🙏
YO CONTENT PAXI MAELEY SUBSCRIBE NI GAREY HAE SIR
🙏🙏
Hajur laii muri muri dhanyabaad❤️
अबसर बादि को सचो अर्थ तिमिले भनेको जस्तो मत्र हैन अझै बुझ्न बाँकी रैछ तिम्ले धेरै कुरा स्वर्णिम वग्ले पनि तिमिले भने जस्तो राम्रो मन्छे हैन अब तीमी तँ रवि पनि धेरै राम्रो मन्छे भनिदिने होला 10 बर्स पछि सबै भन्दा ठूलो लुट्ने पार्टी भएर निस्किन्छ स्वोतन्त्र पार्टी बलेन साह मत्र हो देशको भबिस्य
भविष्य नत तपाइले देख्नु भाको छ नत मैले , तेसैले अहिले नै लुट्ने छ भनेर कसरि भन्न सकिन्छ ? अनि बालेन शाह नि पछी बिग्रिन्न भन्नि ग्यारेन्टी के छ ? जे पनि हुन सक्छ नि हैन र ?
एस्तै आफुभन्दा जान्ने ल्याए,"म"तलपर्छु,भन्ने सेर ब.देउबा,"राना"काे शासन चलाउने!ऐले दङ्गछ?याे देश कस्काे-जनताकाे,भन्ने कि नेताकाे भन्ने?खानै आँटे कस्काे!कस्काे?
Ali badi glorify gariyo swarnim lai but ok nice vid mate
This video was before election, so you can understand. Thanks for watching our video. Jay Nepal❤️❤️❤️
गर्ने त कसैले केही होइन नेपालको लागि सबै आफ्नो लागि गर्ने हो घुस खाने भ्रष्टाचार गर्ने देश लुट्ने
तेस्तो हैन हजुर एकचोटी मौका त दिनै पर्छ .
I can see frustration on politics on your videos😂
Yeah everyone is frustrated and you will see more and more frustration on my upcoming video but in a creative way. Thank you for watching our video, jay Nepal.
Dhame
JPT gagan biswaprakash le jati sahyog swarnim lai kasle garechaina hola. Yojana aayog jasto ma ramrai position deko ho congress le aileko chunab ma chai coalition le garda dherai seat thiyena congress sanga swarnim lai dina parthyo tara dina sakena. Ani sangai ko tetro mayo gareko assha lagdo sathi le chodera gaye pachi biswaprakash ra gagan risauune normal ho ali kati frustration. Swarnim Wagle le jitnu parcha jun party bata bhaye ni tara yo video one sided analysis cha
काँग्रेस मा हुदा सबैभन्दा राम्रो अनि काँग्रेस छोडेको भोलिपल्ट तेही मान्छे लाई नराम्रो अनि टुरिस्ट र बिदेश गएर पढेर केहि हुन्न भन्न सुहाउछ ??
अनि शेर बहादुर को र बालकृष्ण खांद को बुडी लाई समानुपातिक मा हाल्नु को साटो स्वर्णिम लाई किन हालिएन ? प्रतक्ष्य मा टिकेट नदिएपनि समानुपातिक बाट लान सकिन्थ्यो किन गरिएन तेस्तो ?? स्वर्णिम ले निरन्तर पुस्ता हस्तान्तरण को बारेमा अभिब्यक्ति दिदै हिडेका कारण शेर बहादुर र उनको पत्नी ले देख्न सहदैन थिए। के को लागि काँग्रेस मा बस्नु ? हो पहिला काँग्रेस ले नै उनलाई सहयोग गरेको हो तर तेतिबेला अवस्था अर्कै थ्यो र अहिले अवस्था अर्कै छ। स्वर्णिम जस्तो हिरा लाई चिन्न नसक्नु काँग्रेस को ठुलो भुल हो।
@@nirajacharya23 स्वर्णीम वाग्ले आफैले भनेको छन् नेपालमा कोहि राम्रो नेता छन् भने गगन र बिस्वप्रकाश हुन्, यिनै नेतासंग मिलेर बिगत ८ वर्ष देखि काँग्रेसमा संघर्ष गरि राखेका थिए अब संगै लड्छु कांग्रेशलाई संगै सुधार्ने भन्ने साथी छोडेर जादा गगनले त्यति भन्ने अधिकार पाउछ यो चुनाबी सभामा आबेशमा बोलिएको कुरालाई लिएर धेरै विस्लेषण गर्नु पर्दैन । काँग्रेस ठिक छ भनेको नै छैन तर स्वर्णीमले मैले सजिलो बाटो रोजेको हु गगन र बिस्वप्रकशलाई घात गरेको हु भनेर स्विकार्नु पर्छ र स्वीकारेको पनि देखिन्छ । उनलाई जितको सुभकामना
हजुरको राम्रो बिचार को लागि सम्मान छ।
स्वर्णिम काँग्रेस जस्तो भ्रस्ट पार्टी मा जानु नै हुदैनथ्यो I काँग्रेस छोडे ठिक गरे I विश्व प्रकाश र गगन ले पनि छोडे हुन्छ, शेर बहादुर को खुट्टा ढोग्नु भन्दा..
Sewa haina jasusi garna😂
We don't know the future bro, let's see.
Fake video ho yo
Which part is fake?? Could you tell us!!
haha nepal bata sabai bhanda badi laav lini swarthi ho swarnim wagle yo hamro gau ko wagle ko bungkot ko ali learn garera video banam na mitra
हजुर के के लाभ लिगे त्यो पनि भन्दिनु न हजुर, धन्यबाद
Hippocrate
I respect your opinion as well❤️
In en year you will regret making this video 😂
Then I will make another video on that as well.😂😂, I am not his fan by the way.
Jpt
Can you elaborate?
Yo mugi ko kam sarsati bidesi reen lyaera pramukh party ka neta haru rijaune ra nepali janata mathi reen thuparne matra raixa chirinjibi wagle ko biu ta hoina ne😂😂😂
सरकारमा नभाको नेता ले कहा बाट कति ऋण लेराउन सक्छ म नै अचम्म परिराछु 😂😂😂
@@nirajacharya23 agent haru sarkar ma huna jaruri xaina yesle nepal ma kk kam gare ra tyo kam garna paisa kaha bata aayo kasari aayo ketakti aayo guleli khelayo matyangra satyanas dollar many reen jammai nepali ko taukoma
Padelekheka bidhwan chor ho yo
कसको के चोरेछन जान्न पाए धन्य हुने थिएम
Biralo kalo hos ki seto,musa marne hunu parxa...hamra deshka janta le yo kura kaile bujhne khai...jatibad natabad ani masuvat tira matrai vot halxan..
Thank you so much for watching our video, Jay Nepal❤️